सुशीला कार्की जयू ले ले एकदम सही कुरा गर्नु भयो यो कुरा लाई मनन गर्दै यी जति पनि सत्ता लाई छोपेर बसेकाले तु सत्ता छोडे मा देश दोन्द तिर जाँदैन सबै को भलो हुने देखिन्छ। अब देश युवा ले चलाउन दिँदा राम्राे हुने देखिन्छ यी कुरा लाई मनन गर्दै कुर्सी लाई जसले ओगटेर बसेको छ अब छोडिदिनुस् नेपाल आमा को धर्ती मा हिरा उब्जिन्छ। गरिब जनता ले राहत को सास फेर्न पाउँछ।।।
उच्च सम्मान छ हजुरलाई देशको राजनीतिक विषयमा आफ्नो गहकिला शब्द र विचारधारा राख्नु भएकोमा यहाँ युवा लाई देश चलाउन दियो भने आज सम्म भ्रष्टाचार गरी देश रित्याएको जनता बेची खाएको मर्नी बेलामा जेल जीवन बिताउन पर्छ कि भनेर एकले अर्कालाई दोष लाउँदै कुर्ची नछोड्ने कारण यहीँ हो
सहि प्रश्नको अभिव्यक्ति गर्नु भएकोमा हजुर लाई धेरै धेरै धन्यवाद ❤️सभ्यता नभएको नेता राज्य संचालन को leader कसरी हुन सक्छ यदि आफुले गर्न नसके आफ्नो जिम्मेवारी अरु असल ब्यक्तिलाई सुम्पिनु ना मानिनिय नेता ज्यु
उच्च सम्मानित व्यक्तित्व ले यस्तो विचार व्यक्त गर्नु पर्ने यो हाम्रो कस्तो वाध्यता हो हजुरको संबोधन ले .यूवा जगाउने जनता लाइ . होशियार गराउने हजुरको जिम्मेवार पनी हो . हजुरलाई धन्यवाद
हजुर ले कांग्रेस र एमाले को नेताहरु लाइ १ महीना सम्म ट्युसन लिनु पर्छ।अनि test लिने pass हुन्छ कि हुदैन। मलाइ त लाग्छ सबै फेल हुन्छ। उच्च विचार ।सम्मान छ ।
ठिक हो, यी चोर सरकार ले भ्रष्ट ब्यक्ति छानी छानी अख्तियार को प्रमुख, मन्त्री आदी बनाउछ। यी भ्रष्ट नेताहरूलाई आगो लगाएर खरानी पार्नुपर्छ अनि मात्र राम्रो मान्छे सरकार र बिभिन्न मुख्य निकाय मा बसेर देशको बिकास गर्ने मौका पाउँछ।
हजुरकाे सुझावलाई हृदय देखि सलाम छ तर यिनिहरु नरकासुर जस्तो असुर हरु हुन यिनिहरु लाइ लाज पनि छैन गरिव र देशप्रति दयाछैन भ्रष्ट भनेकाे देशद्राेह काे कानुन लागू हुनु पर्ने हाेनि हाेइनर जय नेपाल जय देशकाे सचेत जिउदाे आवाज 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एकदम घतलाग्दो अभिब्यक्ति दिनुभयो धन्यबाद।
एकादुई खराब भएपनिकेहि महिला सक्षम छन ।
अति मन छुने कुरा राख्नुभयो। देश परिवर्तन का लागि धेरै अबधारणा हरु पनि दिनुभयो पूर्व प्रधानन्यायाधीश शुशिला मेम लाइ बधाई।
१००% सत्य बोल्नुभो। सलाम छ।
नमन् हजुरलाई!हजुरको वहुमुल्य अभिव्यक्ती र सुझाव!
धेरै राम्रो अभिव्यक्ति दिनु भयो❤❤
एकदमै सही अभिव्यक्ति सलाम छ हजुरलाई❤❤
धन्यवाद हजुर
उच्च सम्मान गर्दछु श्रीमान सुसिला कार्की जि रास्ट्रपति पदमा आइदिनु भयमा ओ देशले कोल्टे फेर्ने थियो
वहाँलाई त त्यस्तो पदमा आउनै दिँदैनन् नी।
Rastapati purba shreema sushila karki hunu parxa Nepal bhannu xa bhane.❤
जय होस
आहा कति मज्जाको अभिव्यक्ति ,,,सबैले सुन्नु अनि व्यबहार मा लागू गर्न जरुरी
सही र सत्य विश्लेषण
सान्दर्भिक कुरा गर्नु भयो भुपु प्रधान न्यायाधीश शुसिला कार्की ज्यु🙏🇳🇵💐💐
सम्मान छ हजुरको बिचारधारालाई।
🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै सहि सलामछ
Thanks SUSHILA karki mam . Sahi instructions dinu bhyo
सुशीला कार्की जयू ले ले एकदम सही कुरा गर्नु भयो यो कुरा लाई मनन गर्दै यी जति पनि सत्ता लाई छोपेर बसेकाले तु सत्ता छोडे मा देश दोन्द तिर जाँदैन सबै को भलो हुने देखिन्छ। अब देश युवा ले चलाउन दिँदा राम्राे हुने देखिन्छ यी कुरा लाई मनन गर्दै कुर्सी लाई जसले ओगटेर बसेको छ अब छोडिदिनुस्
नेपाल आमा को धर्ती मा हिरा उब्जिन्छ।
गरिब जनता ले राहत को सास फेर्न पाउँछ।।।
धेरै राम्रो कुरा हजुरलाई सलाम छ।
उच्च सम्मान छ हजुरलाई देशको राजनीतिक विषयमा आफ्नो गहकिला शब्द र विचारधारा राख्नु भएकोमा यहाँ युवा लाई देश चलाउन दियो भने आज सम्म भ्रष्टाचार गरी देश रित्याएको जनता बेची खाएको मर्नी बेलामा जेल जीवन बिताउन पर्छ कि भनेर एकले अर्कालाई दोष लाउँदै कुर्ची नछोड्ने कारण यहीँ हो
हजुर को जय होस !
सहि अबिब्यक्ती दिनु भयो मेम 😊
एकदमै सहि बिस्लेषण गर्नुभयो ।सलाम छ म्याम !!!
100% सहि बिचार बोल्नु भयो सलाम हवुर
अत्यन्तै सहि विचार !मेरो सलाम हजुरलाई ।
सहि बोल्नु भयो सलाम छ हजुरलाई ❤❤
सहि विश्लेषण छ दिदीलाई सम्मान छ।
सहि बोल्नु भयो पुर्ब प्रधान न्यायाधीश सुशीला ज्यु !🤔
कति मिठो , सुन्दर बक्तब्य । ब्यवहारमा उत्रिनु भए झन राम्रो हुन्थ्यो होला
Well said❤❤❤🎉
यथार्थ अभिब्याक्ति प्रति हजुरको बिचारलाई धन्यबाद ।
एकदम भनाइ राम्रो छ
राष्ट्रियताको निम्ति अति उत्तम सल्लाह दिनु भएकोमा नेपालको सर्व शक्तिवान सर्व कानुनविद पुर्ब प्रधान न्यायाधीश लाई धेरै धेरै धन्यवाद ा
कतिघत लाग्दो अभिब्यति महाननारि सलाम ।
एकदम घात लाग्दो अभिव्यक्ति दिनुभो धन्यवाद 🙏🙏
अत्यन्तै मार्मिक र यतार्थ भनाइ। हार्दिक सम्मान छ।
हजूर को बहुमुल्य speech उच्च सम्मान छ हजूर लाई ।धन्यवाद
Aaha kati Ramro kura hajur lai dhaney bad
सबै कुरा सत्य बोल्नुभयो ,हजुरलाई सलाम ,लाखौलाख सलाम !
अति सान्दर्भिक विश्लेषण हजुर लाई सलाम छ
एक पटक युवाहरु को हात मा देस सुम्पिनु नै पर्छ।
Gopihamal and Balan
अबको सम्भावना देखिएको नेतृत्व ।
सोझासाझा निमुखा जनताको मनका कुरा उठाउनु भएकोमा धेरै चित्त बुझ्यो श्रीमानलाइ धन्यवाद ! यी फटाहा नकचरा नेताहरुलाइ मुर्दावाद !
अति राम्रो कुरो गर्नु भयो ।
एकमात्र नारि निर्भिक अनि निडर अन्यायमा परेकि न्यायमुर्ति नेपाली छाेरि नमन ।
एक दमै सहि कुरा बाेल्नु भयाे 🙏🙏👍️👍️
शुसिलाजि धन्यबाद❤मोरङ्गबाट❤❤
धनेया वाद हजुरलाई
दम्दार प्रस्तुत पुर्ब न्यादीस ज्युको 🙏🙏🙏👏👏
एक पटक भन्दा बढि प्रधानमन्त्री हुन नपाउने कानुन हुनुपर्छ नत्र मर्दा सम्मा देश बेचेर मर्छन केपि शेरे प्रचण्डले
हजुरको कुरा सही हो यी पिण्डा खान लागेका बुढाहरूलाई सबक दिनु भो जय नेपाल ।
चित्त बुझ्ने कुरा गर्नु भयो❤❤❤
बिल्कुल सहि ब्याख्या गर्दै हुनुहुन्छ
Dhanyabad mem
dherai ramro kuro garnu bhayo❤❤❤❤😊😊😊
Shatpratishat sahi kura garnu bhyo..salaam xa madam
सहि प्रश्नको अभिव्यक्ति गर्नु भएकोमा हजुर लाई धेरै धेरै धन्यवाद ❤️सभ्यता नभएको नेता राज्य संचालन को leader कसरी हुन सक्छ यदि आफुले गर्न नसके आफ्नो जिम्मेवारी अरु असल ब्यक्तिलाई सुम्पिनु ना मानिनिय नेता ज्यु
वास्तविक कुराहरुको उजागर भएको लाज पचेकाहरु सुनेर बसेका छन् त्यहीँ बाट लखेेटनु पर्ने ।
आहा कति राम्रो कुरा उठाउनु भयो पुर्व प्रधानन्यायाधीश शुशिला कार्कि ज्यु उहाँको भाषणले भ्रष्टाचार नेताहरुको मुन्टो निउरिए देख्नु भयो
Wow satya ra sahi kura ma'am 🙏🌹
Wow kati raamro vanai
100%%% सहि। ठ्याक्कै कुरा मिल्यो। सहि हो सहि हो।
धेरै धेरै सुभकामना दिदी
Dherai dhanyabad! Sarai ghat lagdo kura!
उच्च सम्मान छ सुशीला म्याम प्रति सहि बिचार राख्नुभएकोमा🙏💐❤️🇳🇵🇳🇵🔔
उच्छ सम्मान छ हजुर्लाइ🙏🙏🙏🙏🙏🙏🙏
Mero yasam samñan chha
uchha samman,, naman🙏🙏❤❤
दिदी ले यस्तो आवाज ठाउँ ठाउँ मा उठाउनु पर्याे। सबै जनताले यो आवाज सुन्न पाउनु पर्याे।
You are absolutely right keep it up good work 👍
ठिक भन्नुभो न्यायाधीश ज्यु
धेरै राम्राे बिचार 🙏🙏
सम्मानको सलाम👋👋👋
100% right susi 😊la Medam kura, thank you so much.from USA varginia.
राजनितिक बिचार भनेको यस्तो
हुनुपर्दछ यहाॅ लाई धेरै धेरै धन्यवाद छ ❤
सहि बिचार सलाम छ हजुरलाई
एकदम सहि छ
तपाईको कुरा सहि लाग्यो नमन गर्दछु ।
सहि कुरा गर्नुभयो
100% Sahi kura satya bolnu hunx
एकदम सही अभिव्यक्ति सलाम छ हजुरलाई🇳🇵🙏
derai ramra ramra kura uthaunu vayo thanks di
चित्त बुझ्दो कुरा धन्यवाद
wonderful speech. hope they understood.
All Right word
Whate a clear advice.
धेरै धेरै धन्यबाद छ। सहि कुरो
सहि भन्नुभयेा ।
शत-प्रतिशत सत्य कुरा गर्नुभयो । तपाईको ऑट र विचारलाई हार्दिक सलाम छ ।
👍👍👍👍👍👍👍😍😍😍100% Right 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️Salute xa hajur Lai 👍👍👍👍👍👍👍👍👍❤️❤️❤️❤️❤️
उच्च सम्मानित व्यक्तित्व ले यस्तो विचार व्यक्त गर्नु पर्ने यो हाम्रो कस्तो वाध्यता हो हजुरको संबोधन ले .यूवा जगाउने जनता लाइ . होशियार गराउने हजुरको जिम्मेवार पनी हो . हजुरलाई धन्यवाद
Sahi kura garnu bhayo dhanyabad 👍️
हजुर ले कांग्रेस र एमाले को नेताहरु लाइ १ महीना सम्म ट्युसन लिनु पर्छ।अनि test लिने pass हुन्छ कि हुदैन। मलाइ त लाग्छ सबै फेल हुन्छ। उच्च विचार ।सम्मान छ ।
Absolutely right 👏
एकदम सहि भन्नु भयो हजुर जनपक्षीय अभिव्यक्ति को लागि धन्यबाद हजुर
100%सहि हाे।
सम्मान छ हजुरको बिचार ❤❤🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि ❤
Good news
सलाम हजुरछ ❤
ठीक हो दिजु❤ पार्टीहरुले भष्ट्राचार गरेर देस र समाजलाई थिलथिलो बनाएर सकी सके । हजुरकाे बोलि सत्य हो दिजु अब यिनीहरूलाई आर्यघाट पुर्याउनै पर्छ ।
यकदमै जनताको मनको कुरा गरनुभयो हजुर लाई सलाम्छ
के पी बा देउबा र बाबुका बा पुराना सब ३ दल लाइ २०८४ मा देखाउनु छ हो साथि हरु
Thankyou. Shusila. Didee. Jyu
ठिक हो, यी चोर सरकार ले भ्रष्ट ब्यक्ति छानी छानी अख्तियार को प्रमुख, मन्त्री आदी बनाउछ। यी भ्रष्ट नेताहरूलाई आगो लगाएर खरानी पार्नुपर्छ अनि मात्र राम्रो मान्छे सरकार र बिभिन्न मुख्य निकाय मा बसेर देशको बिकास गर्ने मौका पाउँछ।
हजुरकाे सुझावलाई हृदय देखि सलाम छ तर यिनिहरु नरकासुर जस्तो असुर हरु हुन यिनिहरु लाइ लाज पनि छैन गरिव र देशप्रति दयाछैन
भ्रष्ट भनेकाे देशद्राेह काे कानुन लागू हुनु पर्ने हाेनि हाेइनर जय नेपाल जय देशकाे सचेत जिउदाे आवाज 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵