राराका घोडचढी | Rara ka Ghodchadhi | Herne Katha EP107 | हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 25 лис 2024

КОМЕНТАРІ •

  • @hernekatha
    @hernekatha  Рік тому +70

    प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽

    • @Hari_2659
      @Hari_2659 Рік тому +4

      ५ बर्ष पहिल्यै गरेको छु दिदी सधैं हेर्ने गर्छु❤

  • @bairagimailo
    @bairagimailo Рік тому +17

    टिकटकमा साप्रा देखाएर डलर टिप्ने लाई एउटा गतिम्लाे पाठ हाे याे। सपना कति रहरलाग्दा हुन्छन् है जिन्दगीका।
    मन छाेयाे।

  • @bikashbaral8079
    @bikashbaral8079 Рік тому +12

    रारा जादा यिनै चेलीहरुको घोडा चढ्ने प्रतिबद्धता व्यक्त गर्दै नानीहरूको उज्ज्वल भविस्यको कामना गर्दछु।जय होस्

  • @HamiBalbalika
    @HamiBalbalika Рік тому +247

    जिन्दगीमा एकपटक रारा पुग्ने ठुलो धोको छ l
    रारामा लुकेर रहेको कथा हामी सामु ल्याइदिनु भएकोमा
    सम्पूर्ण टिममा धेरै धन्यवाद !❤🙏

  • @wethdhanuthapa993
    @wethdhanuthapa993 Рік тому +5

    यो कथा ,घोडा,रारा अनि बालबालिका बाध्यताको सम्बन्ध सगै मेरो देशको बास्तबिक कथा धन्देबाद (हेर्ने कथा)

  • @Mahendrashahi123
    @Mahendrashahi123 Рік тому +624

    त्यो शहर बस्नेलाई के था गाउँको दुख अनि रमाइलो कति सानो उमेरमै कति ठूलो जिम्मेवारी बेहोर्नु पर्छ म पनि यस्तै दुख गर्दै गाउँमा हुर्केको हु तर आज मेरो भगवान भन्दा प्यारा बा आमा र मेरो इच्छाले आज यो शहरमा आफ्नो सपना र आमा बा को इच्छा पूरा गर्न भबिस्य खोजी रहेको छु

  • @devchhetri668
    @devchhetri668 Рік тому +84

    रारा जादा यिनै चेलीहरुको घोडा चढ्ने प्रतिबद्धता व्यक्त गर्दै नानीहरूको उज्ज्वल भविस्यको कामना गर्दछु।जय होस्🙏❤️

  • @teksaud1082
    @teksaud1082 Рік тому +305

    जीवनमा जति सुकै अभाव र समस्या भए पनि सपना त सबैका सुन्दर हुन्छन्।। मिहिनेती,इमान्दार भाई बैनीहरूलाई उज्जल भविष्यको कामना ❤❤।।

    • @NimabungRai
      @NimabungRai Рік тому +3

      hatts of !!!!sending lots of love those kids really touched my heart blessing ❤️😊☺️😘👏👏

  • @omprakashromeo780
    @omprakashromeo780 Рік тому +12

    उमेरले होइन परिस्थितिले मान्छेलाई निकै व्यावहारिक बनाउँछ भन्ने दरिलो उदाहरण हुन् यिनी साना नानु बाबुहरु ,, एकदिन अवश्य सफल हुनेछौ ,धेरै शुभकामना अनि आशिर्बाद 🙏💖❤️

  • @gmdipudependra
    @gmdipudependra Рік тому +67

    कुनै निर्माताले करोडौँ खर्च गरेर छायांकन गरेका नेपाली फिलिमहरु, र त्यसमा प्रयोग गरिएका घोडचढी दृश्यहरु भन्दा एक से एक बढी सुन्दर दृश्यहरु, यस अंकमा प्यारा तिन जना भाईबहिनिहरुका माध्यमबाट देख्न पाईयो । राराको अनुपम सुन्दरताको त कुन शब्दले तारिफ गर्नु । धन्यवाद हेर्ने कथा टिम ❤️

  • @TheNamastefication
    @TheNamastefication Рік тому +7

    नानीबाबुहरुको मेहेनतलाई सलाम छ। रारा पुगेको दिन यिनीहरुलाई अवस्य सम्झनेछु। 😍😍

  • @ujwalthulungrai5
    @ujwalthulungrai5 Рік тому +49

    जिन्दगीको अर्थ यी नानीहरुले बुझेका छन हामी भन्दा कैयौं गुणा ।❤❤

  • @babudumiraio.c3715
    @babudumiraio.c3715 Рік тому +23

    झोला म बोक्दिन्छु! कत्ती मीठो शब्द आँसु नै आयो😢😢

  • @samabesiaawaj
    @samabesiaawaj Рік тому +5

    कसम गाउले जिन्दगी यति निस्वार्थ छ जहाँ न छलकपट न सान हेर्ने आखाले मन जित्ने गर्छ

  • @govindabikramshahi7209
    @govindabikramshahi7209 Рік тому +48

    बहिनी हरु शिक्षिका बनुन ,भाई इन्जिनियर शुभकामना❤

    • @adeshgc3934
      @adeshgc3934 Рік тому +2

      भाई ईन्जिनियर मात्र नभई Double ईन्जिनियर नै बनुन शुभकामना ❤

  • @gangasejuwal8164
    @gangasejuwal8164 Рік тому +2

    Herda herdai aakhabata aasu jhareko thahai vayana. Big respect.

  • @santoshsunar2363
    @santoshsunar2363 Рік тому +59

    हेर्ने कथा टिमलाई मनै बाट सलाम छ है हामी पर्देशीलाई हाम्रो देशमा भएको स्वर्गजस्तो ठाँउ देखाई दिनु भएकोमा 🙏🙏🙏🙏 🇦🇪🇦🇪🇦🇪🇦🇪

  • @ghumneababa
    @ghumneababa Рік тому +13

    म २२ वर्ष भइसके तैपनि घरबाटै पैसा माग्छु
    तर यती साना भाईबहिनीले यती मेहेनत गरेको देख्दा मलाई खुसी लाग्यो ❤ Lots of love to you all guys ❤❤

  • @PramilaThapamagar-lb3hk
    @PramilaThapamagar-lb3hk Рік тому +11

    जय पसुपतिनाथ भोले बाबा यी नानी बाबूको इच्छा र मनको कामाना पूरा। गरीदिनुस प्रभु 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @keshavsapkota1340
    @keshavsapkota1340 Місяць тому +2

    मैले यो कथा २०८१ सालमा हेरें। हराएका वर्षहरू हेरेपछि हेर्ने कथाका भागहरू खोजी खोजी हेरी रहेको छु। हेर्ने कथा टिमलाई फेरि पनि धन्यवाद🙏💕🙏💕🙏💕

  • @aakashpunofficial8081
    @aakashpunofficial8081 Рік тому +4

    संघर्ष त छदैछ। तर सुन्दर प्रकृतिको काखमा, आफ्नै माटो, वनपाखा अनि उकाली ओरालीमा सुसेली हाल्दै रमाउन पाउनु। आमा बुबाको छत्रछायामा लुपुक्क हुन पाउनु अनि साथीसंगीहरूसंग दौतरी गास्दै मेलापात गर्न पाउनेहरू धेरै नै भाग्यमानी हुन्। नत्र हामी परदेशीहरू त यस्तै यूट्यबमा गाउॅं बेसीका भिडियो हेरेर गह भर्दै बस्ने हो। ❤️🙏

  • @debendrabasnet3095
    @debendrabasnet3095 Рік тому +2

    सारै रमाइलो क्षेण तपालाइ पनि हेर्नेलाइ पनि त्यो ठाउमा रमाउनेलाइ पनि तर आधा भयो । दिदी पूरा भयको भए अझ सुन्मा शुग्न्त हुनेथियो।

  • @नेपालचित्र
    @नेपालचित्र Рік тому +27

    मलाई सबैभन्दा धेरै मन पर्ने कार्यक्रम हो हेर्ने कथा ❤❤❤❤❤

  • @healthawareness_3622
    @healthawareness_3622 Рік тому +13

    गाउँका दुःख अनि सहरका रहर
    एउटै पर्दामा तर अनजान छन्।
    "हेर्ने कथा" ❤🙏

  • @susheelkoirala5742
    @susheelkoirala5742 Рік тому +11

    जति सुन्दर रारा ताल त्यती नै सुन्दर र निश्चल छ यि घोडचढी भाइ बहिनिहरुको मन पनि ।भाइ बहिनिहरुको उज्वल भबिष्यको कामना गर्दछु ।अनि हेर्ने कथा सम्पुर्ण टिमलाइ एक ब्रह्माण्ड नमन

  • @bpnembang
    @bpnembang Рік тому +5

    कथित आधुनिकताले कति पनि नछोएको - साँच्चीकै बिशुद्ध, निश्चल र निर्दोष जीवन !! नानीहरुलाई शुभकामना !!

  • @nitasapkota9854
    @nitasapkota9854 Рік тому +52

    उत्कृष्ट कार्यक्रम ❤ कति माया लाग्दा नानीहरु।

  • @AryanSherapShreepali
    @AryanSherapShreepali Рік тому +15

    होनि घोडा पनि ज्ञानी मान्छे पनि ज्ञानी साना साना प्यारा भाइ बहिनीहरु ❤❤❤❤

  • @RedMi-mp8we
    @RedMi-mp8we Рік тому +3

    नपुगेका नदेखाका ठाउहरूको अनुभव र स्मर्ण गराउनु हुन्छु दिब्या मिसले निकै रमाईलो लाग्छ सो धेरै धेरै धन्यबाद

  • @SulochanaKarki-sr2co
    @SulochanaKarki-sr2co Рік тому +2

    I love you bachha haru तिमी हरू को लक्ष्य पूरा होस ❤❤️🙏

  • @ganeshbc5048
    @ganeshbc5048 Рік тому +6

    रारा मुग्ने मेरो पनि ठूलो चाहाना छ रारा गएर यिनै भाइ बहिनिहरुको घोडा चढ्ने प्रतिबध्दता गरे।

  • @harirana305
    @harirana305 Рік тому

    kasto rochak program manai xune ani bidhay ko mitho prastuti yestai katha gajarau vag herna asha xa from BC canada

  • @birendrachand992
    @birendrachand992 Рік тому +3

    मलाई केही बोल्नै आएन
    रहरका रमाइला भन्दा बाध्यता का ती नानीका कथा❤❤

  • @puranthapa9529
    @puranthapa9529 Рік тому +4

    जति सुन्दर ताल छ त्यत्ति नै सुन्दर मन लाग्यो नानी बाबु को
    So innocent 😍❤️❤️❤️

  • @maheshoffical7233
    @maheshoffical7233 Рік тому +9

    यो मार्मिक कठिन यात्रा अनि दुःखी गरिब गुजारा प्रति आभार ब्य्क्त छ साथी हेर्न कथा का सम्पूर्ण प्रति

  • @BISHNUMBA
    @BISHNUMBA Рік тому +2

    रारा जादा यी नानीहरुलाई भेट्नै पर्ने भयो । अवश्य नै ।

  • @gajendrachamling7993
    @gajendrachamling7993 Рік тому +10

    रारा पुग्ने सपना अधुरै भएपनि हेर्ने कथा मार्फत त्यहीँ पुगेको महशुस भयो, धन्यबाद हजुर तपाईंलाई अनि यी भाईबहिनीहरुको भविष्य उज्ज्वल बनोस् शुभकामना❤️🙏

  • @rajibrisal4497
    @rajibrisal4497 Рік тому

    जीवन...दुई दिनको,सूख-दुख एकै लगाम यो जिन्दगानीको।अरु त केवल सपनाहरु मात्र हुन,चाह छ त बस...सुनौलो किरण, बिहानी उज्यालोको।चाह छ त बस...सुनौलो किरण, बिहानी उज्यालो को।

  • @hembahadur1233
    @hembahadur1233 Рік тому +7

    बिद्या जिको यो कार्यक्रम अति मन पर्छ,आँसु त आउँछ तर त्यो आँसु कति हर्सको हुन्छ

  • @DdLimbu
    @DdLimbu Рік тому +2

    सहर बजार का इ उमेरका केटा केटी ले पाखे गाउले भन्छन ।तर इ नानी बाबुहरुलाइ हेर्नू कत्ती इमान्दार प्रकृति जस्तै सुन्दर रुप मन उत्तिनै सफा सोच कत्ती माहान जिबनमा केही बन्ने जिम्मेवारी बहन सनै उमेरमा ।हिलोमा फुल्ने कमल भिरको काप मा फुल्ने सुनखरी चिनोस यो देशले संरक्षण गरोस यो देशको सरकार ले ।

  • @migmardolma47
    @migmardolma47 Рік тому +11

    कति बुझकी नानी बाबु हरू ♥️♥️♥️God Bless You All 💐🙏🥰🥰🥰Best Of Luck For The Future 🙏👍💕

    • @NimabungRai
      @NimabungRai Рік тому

      घोडचढी का भाइ बैनिहरु लाइ देखेर म त inspire भयो धेरै माया खोटाङ बात्❤️😊☺️😘🙏🙏

  • @nishanlamaofficial1638
    @nishanlamaofficial1638 Рік тому +2

    Rara Jane thulo sapana chha mero ❤❤❤❤ I love nepal rara ❤❤❤

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Рік тому +14

    आहा हेर्ने कथा आउने दिन त मन नै खुशि भएर आउछ ❤❤ 😊

  • @AmritaGuragain
    @AmritaGuragain Рік тому +1

    How innocent and responsible they are at the young age ,life taught them a lesson.

  • @Rukumchhetri54
    @Rukumchhetri54 Рік тому +5

    प्रदेश को एक कोठा मा बसेर तपाई को भिडियो हेर्दा एक्कै छिन गाउ पुगे जस्तो हुने ।
    सम्मान छ दिदि

  • @MindfulMathSci
    @MindfulMathSci Рік тому

    Bhai boini Haru kati ramra hunxa. Khushi lagyo rara ko barema herna pauda. Thank you didi

  • @WeExploreNepal
    @WeExploreNepal Рік тому +128

    Their dedication to studies, family support, genuine attitude, early understanding of responsibility, and inspiring dreams are incredibly motivating. Huge appreciation to the 'Herne Katha' team for sharing this story, as it can be a great source of motivation for students and many of us. Keep sharing the stories, thank you! :)

  • @bikramgurung9463
    @bikramgurung9463 Рік тому

    herne katha ra team lai 21 top ko salami💗💗💗💗💗💗

  • @prithvithapa1080
    @prithvithapa1080 Рік тому +4

    स्वर्गकि परि ' रारा ' सुन्दर ठाउँ
    सलाम छ हेर्ने कथा टिमलाई नेपाललाई बिश्वसामु चिनाउने अब्बल कार्यक्रमका लागि।

  • @B2B_Gaming08
    @B2B_Gaming08 Рік тому +1

    म आफुले स्वयम् देखेको र भोगेको छु यॅहाको वास्तविक् जिवन् काश मन् छ यतै तिर बस्ने ❤

  • @purneema77
    @purneema77 Рік тому +3

    बच्चा बेलामा गाउको रहनसहन अनि ति भोगेका कयाै दुख हरु देखि टाढा जान मन लाग्थ्यो। सपना को सहर कैले जान पाइला भनेर सोच्दै घाँस दाउरा गरिन्थ्यो।
    र अहिले यो सहरको भागदौड देखि टाढा जान मन लाग्छ
    मेरो जन्मेको गाउ, जहाँ मेरो पुरै बाल्यकाल त्यही छ, तर के गर्नु पढाई र जागिरको शिलशिलामा यहि सहरमा गुम्सिन बाध्य भएको छु 😢
    मनै देखि धेरै धन्यवाद हेर्ने कथा टिमलाई 🙏❤
    मेरो दुखाइको मलम बनिदिनु भएकोमा🙏✨

  • @tandon827
    @tandon827 Рік тому +2

    जिन्दगीमा एक चाेटी रारा घुम्ने ठुलो चाहाना छ ।

  • @gomumagar8923
    @gomumagar8923 Рік тому +6

    कति सुन्दर ठाउँ सात समुन्द्र पारी रहेता पनि हेर्ने कथाले आफ्नै गाउँ ठाउहरुमा घुमि रहेको जस्तो फिल हुन्छ ❤❤

  • @Dknsongs
    @Dknsongs 11 місяців тому

    हेर्ने कथामा देखिएको यो दृश्यले मन आन्न्द हुन्छ । धन्यवाद सम्पुर्ण टिमलाई

  • @ratnalimbu1743
    @ratnalimbu1743 Рік тому +6

    धन्य छ हेर्ने कथा टिमलाई हामी सपनामा पनि नपुगेको ठाउँ पुगेर देखाउनु हुन्छ त्यहांको जनजिवन, भौगोलीक स्तिथी,आदि थुप्रै देखाउनु हुन्छ मनै देखि सलाम छ।❤

  • @harikunwar3689
    @harikunwar3689 Рік тому

    Salute yi mahan Vai bahini haruma.kati mahan Soch xa.

  • @xatryrazz6228
    @xatryrazz6228 Рік тому +7

    कस्तो रारको याद आयो 🥰🤗
    धेरै धेरै सम्झना मेरो प्यारो ठाउँ 🥺😘

  • @yambahadur3106
    @yambahadur3106 Рік тому

    दुखै दुखले भरियको जिन्दगीलाई नसोध सुखको आभास कस्तो हुन्छ भनेर म पनि दुखले पिल्सियर र पैसाको अभाब मा चेपियर आज खाडीमा सुख खोज्दै मरभुमिमा भौतारी रहेको छु तर सुख कहाँ छ पत्तै भयन।तर सुख त आफ्नै मुलुक मा रहिछ आज बल्ल थाह भयो बधाई छ भाइ बैनी अनि बिद्या जि लाई।

  • @bishalshah6995
    @bishalshah6995 Рік тому +38

    Really I had tears in my eyes by seeing struggle of small sisters and brother & responsibility towards their family is unmatchable at this age. Hatts of all of you and thank you so much all of you Herne katha team members for showing reality of Nepal 🇳🇵 .

  • @mohanrai5340
    @mohanrai5340 Рік тому

    अतिनै सुन्दर रमणिय स्थानमा रहेकाे ताल सुनेकाे थिए तर आज आखाँलेनै देख्न पाइयाे बिधा म्याडमकाे हेर्ने कथा मार्फत र उहालाइ मुरी मुरी धन्यवाद टक्रयाउन चाहन्छु।

  • @narendranembang4913
    @narendranembang4913 Рік тому +6

    आटिला अनि इमान्दार भाईबहिनिहरुलाई उज्ज्वल भबिस्वको कामना ❤️❤️❤️

  • @Mani-tn5kk
    @Mani-tn5kk Рік тому

    मज्जा आयो हेर्दा हेर्दै समय बितेको थाहा नै भएन ।कतार बाट ।

  • @kamalkarki8013
    @kamalkarki8013 Рік тому +4

    अभावै अभावको एउटा सु्न्दर सपना जहा मनको लड्डु घिउ सग खादै निर्दोष आखाहरु , रारा कि अप्सरा 🙏🙏🙏🙏

    • @NimabungRai
      @NimabungRai Рік тому

      really inspire those kids story lots of love form Khotang blessing them ❤️❤️😘🙏🙏

  • @princegaurab8866
    @princegaurab8866 Рік тому +2

    आहा कति सुन्दर अनि रमणिय दृश्य अनि उस्तै दुःख लाग्दो कहाँनी।

  • @krishnashrestha9621
    @krishnashrestha9621 Рік тому +21

    Theses children are the real Gems.May God bless them

  • @dilwalarai1931
    @dilwalarai1931 Рік тому +1

    अति सुन्दर भि डि यो मेहनती भाई बैनीहरुको काम ऐउटा उधाहारण जस्तै छ समाज मा बाउ आमालाई आर्थिक सहयो गर्नु को लागी । 🙏

  • @mikrokosmoskripa
    @mikrokosmoskripa Рік тому +6

    I don't know what I found more beautiful here, the children , horses or Rara lake . 💜

  • @surajdura4269
    @surajdura4269 Рік тому

    नानि बाबुहरुको सङ्घर्ष अनि लक्ष्यहरुको बुनाई स्वच्छ ईमादारिता अनि भविष्यमा केही गर्ने हुटहुटी ।देशले स्थानिय सरकारले आन्तरिक पर्यटन र रोजगारीको अवसर बदाउ।धन्यवाद हेर्ने कथा टिम।

  • @dallaydai
    @dallaydai Рік тому +29

    I hope and pray this team will get a well deserved respect and recognition globally also praying it wins an award for international documentary.

  • @malatikhadka736
    @malatikhadka736 Рік тому +1

    मेरो नेपाल सस्कृति, विविधता कती धनी छ पूर्वको हेर्यो पूर्व राम्रो पश्चिममा हेर्यो पश्चिमको राम्रो जताको हेर्यो तेतै राम्रो❤❤❤❤❤❤❤❤कती मायालू भाईबहिनीहरु❤❤❤

  • @kshitiztimilsina9663
    @kshitiztimilsina9663 Рік тому +7

    Look at them how much down to earth they are..... Pure innocent hardworking souls❤❤❤

  • @simplicity354
    @simplicity354 Рік тому

    अत्यन्तै सुन्दर लाग्यो❤️

  • @anamikasajal
    @anamikasajal Рік тому +14

    वास्तविक नायक नायिकाहरु ❤❤

  • @gangarai871
    @gangarai871 Рік тому

    हेर्दा हेर्दै आँसु आउँछ सत्य

  • @subash-b6z
    @subash-b6z Рік тому +5

    दिब्या दिदी म जाजरकोट बाट हाल ईन्डिया मा छु मैले हजुर को video हेर्न लाको 3/4 बर्स भयो म लाई आकाश को कथा part 2 हेर्न मन छ दिपक को कथा पोखरा को जसरी भयनी बनाउनु नि पिलिज 🙏🙏🙏🙏❤️❤️

  • @निस्चलचेम्जोङ्ग

    सानै उमेर मा जिम्मेवारी बोकेका भाइ बहिनी हरु !!!! कति सुन्दर कति स्वछ रारा

  • @mongurung7493
    @mongurung7493 Рік тому +6

    I’m speechless and cried when they are talking about their life. The way they talk that their aim is only a dream and it will only fulfill in dream. But when you said dream will fulfill when you aim it. It touched my heart ❤❤❤. Thank you Herne Katha for this video❤❤

  • @Vikramaditya-qp1mc
    @Vikramaditya-qp1mc Рік тому +2

    रारा लेक वास्तव में बहुत ही सुंदर है । नेपाल सरकार को यहां पर्यटन बढ़ाने के लिए जल्द से जल्द अच्छी रोड बनाने की जरूरत है ताकि इन दुरस्त गांवो में आर्थिक गतिविधियां बड़े। भारत से भी कई लोग यहां आना चाहते है पर खराब रोड के कारण और व्यवस्थाओं के कारण आ नही पा रहे है।

  • @rabeensubba9598
    @rabeensubba9598 Рік тому +11

    प्रतिक्षाको घडी समाप्त हुँदैछ विद्या दिदीको आवाज सुन्ने...

  • @jamunachapagain8863
    @jamunachapagain8863 Рік тому +1

    विद्या बैनी धन्यवादकाे पात्र तपाईंको खाेज पत्रकारिताले निरन्तरता पाअाेस् शुभकामना ।

  • @nabinbhattarai238
    @nabinbhattarai238 Рік тому +12

    One day in RARA for sure with these boy and girls in their horses ,thank you bidhya dee for the story

  • @sumanpangeni2045
    @sumanpangeni2045 Рік тому +2

    भुइँ मान्छेका यथार्थ कहानी जस्ताकाे जस्तै देखाउनु हुन्छ र हेर्ने कथा मन पर्छ।खाेज पत्रकारिताकाे उत्कृष्ट नमुना हेर्ने कथा हाे।अहिले सम्म प्रस्तुत गर्नु भएका कथाले सबैकाे मन जित्न सक्नुभएकाे छ।यहि शैलीलाई निरन्तरता दिनु हाेला हार्दिक शुभकामना !

  • @rajupudasaini8883
    @rajupudasaini8883 Рік тому +7

    Lots of respect to these children, and thank you so much, "Herne Katha"team, for this beautiful video.❤❤❤

  • @magartul7093
    @magartul7093 Рік тому +1

    धेरै राम्रो लाग्यो राराको भिडियो खुशी लाग्यो देख्न पाउँदा यस्ता यस्ता भिडी फेरि पनि आओस

  • @leotyson10
    @leotyson10 Рік тому +4

    निकै राम्रो Herne कथाको हरेक episode हेर्ने जति यता हाजिर हुनु है साथीहरू ❤️❤️

  • @kumar_skb
    @kumar_skb Рік тому

    मेडम ले अति राम्रो भिडियो देखाउनु हुन्छ बनाउनु हुन्छ आहा कति रमाइलो लाग्छ।दुर्गम बिगत ठाउँ हरु देख्न पाइन्छ हजुर लाई शुभकामना अनि हजुर चड्नु भएन नि घोडा

  • @subingurungvlog
    @subingurungvlog Рік тому +23

    Respect Herne Katha Team for your Hardworking Exploring hidden story❤️❤️🙏🙏🙏🙏

  • @Caihongofficial
    @Caihongofficial Рік тому

    उत्कृष्ट कथा (हेर्ने कथा)

  • @PUBG-hl3mv
    @PUBG-hl3mv Рік тому +5

    3 जना बाबुनानीहरुलाई सुखद भबिस्यको सुभकामना

  • @karansingh208
    @karansingh208 Рік тому

    जब-जब म भित्र घमण्ड र उन्माद अङ्कुराउँछ, #हेर्नेकथा का हरेक दृष्य र शब्द-शब्दले म र मेरो देशको यथार्थ धरातल अनि वास्तविकतामा लैजान्छ । दयालु मन हुनेहरुले हेर्ने #हेर्नेकथा प्रती जिन्दगीभर ऋणी रहनेछुँ । बाबू/नानीहरुको उज्ज्वल भविष्यको कामना ।😍😍😍

  • @DeepakDeepakpandey-kb6zp
    @DeepakDeepakpandey-kb6zp Рік тому +6

    Dear sister you exposed real background of Nepaliculture and tradition. Exceĺlent.

  • @bhimamagar6984
    @bhimamagar6984 Рік тому

    सानो उमेरमा नै यति ठूलो जिम्मेवारी यि साना नानी बाबु हरु , रारा को पानी भन्दा निस्चल निस्वार्थ भावना नानि हरुको धेरै पढेर ठुलो मान्छे बन्ने सपना पुरा होओस्

  • @shyamsundas1997
    @shyamsundas1997 Рік тому +3

    They are so innocent and beautiful 🥰 Nepal aayepaxi Rara lake ghumnu janu man lagyo🥰

  • @rajukshetri2995
    @rajukshetri2995 Рік тому +1

    सबै भन्दा पहिला त हेर्ने कथा टिम लाइ सलाम। आर्थिकले भरिपूर्ण भइ शहरिया जिवनमा विलाशिको जिवन भोग गर्ने लाइ के थाहा ? जिवन को भोगाई अनी दुखद परिस्थितिको जिवन के हो भनेर,जानकारी पाउन हेर्ने कथा का अंश हेर्दा थाहा हुन्छ।जिवनको भोगाई मा सामेल भएका ति सानै उमेरका भाइ बहिनी को सङ्घर्ष र परिस्थिति सुखमय बन्दै जाओस, उनिहरु ले चिताएनुसारको भविष्य मीलोस भन्दै शुभकामना।।।

  • @kuldewankancha
    @kuldewankancha Рік тому +3

    आजको भाग पनि राम्रो लाग्यो ❤❤❤ हेर्ने कथा का पात्र तथा टिमहरुलाई पनि धेरै धेरै माया र धन्यवाद छ।❤❤❤❤😊

  • @luckygahate5769
    @luckygahate5769 Рік тому +1

    उमेरले नबुझिने रहेछ जीन्दगी, आज यी साना भाइ-बहिनीले सिकाए जीवनको परिभाषा । Thank you 'Herne Katha'

  • @charmingsanu1456
    @charmingsanu1456 Рік тому +8

    I wish and pray this team will create the history one day❤️this is one of the organic show in Nepal 🇳🇵 I feel so proud of all of you( entire)team🙏🏻

  • @arunarai7201
    @arunarai7201 Рік тому +2

    मन छोयो अनि आँखा रसायो,यी भाइ-बैनिको मिहिनेत र कार्यक्षमता देखेर।
    तर आनन्दको महशुस पनि गरायो यो भिडियोले यति सुन्दर र कन्चन राराको परिचयले।।
    हेर्ने कथा टिमको सधैं जय होस।🙏💕
    भोजपुर नेपाल्🇳🇵
    हाल दोहा कतार्🇶🇦१६-३-२०८०

  • @sumitrapun9179
    @sumitrapun9179 Рік тому +3

    Thank you"Herne katha"whole team such a amazing village story.Thank you so much.

  • @bishnuniran5565
    @bishnuniran5565 Рік тому +1

    अतिनै खुसीको अनुभुती हुन्छ नसोचेको नदेखिएको आफ्नो देश हेर्नु पाउदा अनि दु:खद कुरा यती राम्रो आफ्नै ठाँउ प्रतेक्ष रूपमा हेर्नु नपाएको मा तर अप्रत्यक्ष रुपमा भय पनि हेर्नु पाउदा हेर्ने कथा सम्पूर्ण मा हृदय देखि धन्यवाद 🙏❣️🇳🇵।