सिकारीबासको कथा | Sikaribasko Katha - Herne Katha EP93 | हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 29 вер 2024
  • हुलाकी राजमार्ग हुँदै पर्सा जिल्लाको ठोरी नपुग्दै विजयवस्ती भन्ने ठाउँबाट एउटा साँघुरो कच्चीबाटो जंगलतिर लाग्छ । घना जंगल छिचोलेपछि एउटा गाउँ पुगिन्छ । एकातिर चितवन र अर्कातिर पर्सा राष्ट्रिय निकुन्ज । जंगल माझको यो गाउँ हो शिकारीबास । #hernekatha #Sikaribaskokatha
    Before reaching Thori of Parsa district through the Hulaki highway, a narrow unpaved road leads us towards a dense forest. After passing through the thick forest, we reach a village. It is surrounded by Chitwan on one side and Parsa National Park on the other. This village in the forest is called the 'home of hunters'.
    🔋 Powered by:
    👉 F1Soft - www.f1soft.com/ 📲 Mobile Banking बाट भएको अज्ञात वा शंकास्पद transactions हरु तुरुन्तै report गर्नुहोला । 📲
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a UA-cam Member: bit.ly/JoinHern...
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction/Presenter - Kamal Kumar (bit.ly/KamalKum...)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Prakash Devkota
    👩🏻‍🏫 Curator in Charge - Anusha Khanal
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on UA-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

КОМЕНТАРІ • 811

  • @kedarbaral3999
    @kedarbaral3999 Рік тому +9

    हाम्रो देशको सिमान्त भूगोल /वस्ती र तिनका संघर्ष बुझ्न "हेर्ने कथा" एउटा आँखीझ्याल मात्र होइन , प्रमाणविक स्रोत बन्ने भयो । बिद्या जि को यो मेहनत कालजयी बनेर उहाँ र टिमलाई अमर बनाउनेछ ।

  • @prakashlamichhane3097
    @prakashlamichhane3097 Рік тому +18

    आफ्नै जिल्ला को सिमाना यस्तो‌ रहेछ अहिले सम्म थाहा थिएन जानकारी गराउनु भय धन्यवाद साथै पिडामा पनि मानसिहरु मुस्कान देख्दा खुसि लाग्छ 😍

  • @DMVlogs1
    @DMVlogs1 Рік тому +39

    हरेक एपिसोड हेर्दा ओस्कार जितेका फिल्म हेर्दा भन्दा मजा आउछ । कोको सहमत हुनुहुन्छ भन्नुस त ?

    • @DMVlogs1
      @DMVlogs1 Рік тому

      I enjoyed every second of this vid

  • @ajitsunar8162
    @ajitsunar8162 Рік тому +6

    जिवन्त कथा । जिउन को लागि अनेकौ संघर्ष को कथा । हेर्ने कथा टिम लाई शुभकामना ।

  • @roshanpakhrin1624
    @roshanpakhrin1624 Рік тому +11

    धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई मेरो गाउठाउको साच्चै नै कति सुन्दर छ हाम्रो ठोरिगाउपालिका तर बिडमबना आजको दिन सम्म पनि त्यहाको जनताहरुले सुख सुविधा पाउन सकेको छैन हाम्रो गाउँपालिका सिकारिबास ३ को समस्यालाई दर्साईदिनु भएकोमा मुरि मुरि धन्यवाद छ

  • @dhurba3499
    @dhurba3499 Рік тому +1

    सिकारीबास को कथा हेरेर सारै दुःख लाग्यो ।कमसेकम भोट लिने नेता भनाउंदाहरु ले कमसेकम बत्तीको ब्यवस्था त गरिदिनु पर्ने नी गाडी आउने बाटो समेत रहेनछ त्यहाँ बस्ने जन्ताहरु लाई कष्कर जीवन बिताउन परेको देख्दा सारै नै दुःख लाग्यो।

  • @श्रीबुद्धजङ्गखड्का

    शायद यहि भिडियो बनाउन आएको बेला हेर्ने कथाको दाइहरुसङ्ग बसेर बिरगंजमा चिया पिउने मौका मिलेको थियो😍😍

  • @krishnagyawali4160
    @krishnagyawali4160 Рік тому +1

    हेर्ने कथा को म पनि एउटा नियमित दर्शक हु आज को यो कथा सर्बोत्कृस्थ लाग्यो

  • @shyamchaudhary6573
    @shyamchaudhary6573 Рік тому +3

    थारु कत्तिको सोझा हुँदा रहेछन्, कत्ति दुःख सहेर बस्न सक्दा रहेछन् , कत्ति सम्म शोषित भएका रहेछन् , पूर्खौ देखि भोग चलन गरेको जमीन समेत आफ्नो नाममा पार्न असफल भएका रहेछन् , यो कथाले समग्र थारुको कहानी दर्शाएको छ । खोइ थारुको लागि सरकार ? के उनीहरू यो देशका नागरिक होइनन् !? कठै मेरो देश !

  • @bungkshyangchha
    @bungkshyangchha Рік тому +1

    हिरा फल्ने जग्गा जिमिन हरु अनि बस्ती हरु येसरी सम्पर्क बिहिन छन हाम्रो देश मा अनि के भन्नू छर

  • @camilalll7894
    @camilalll7894 Рік тому

    Herne katha ko sapurn team lai dherai danewad cha .Hamro janata lai yekasiu sadapti ....pani..batti pani ko kati samseya cha

  • @siddarthalama1274
    @siddarthalama1274 Рік тому +2

    हेर्ने कथाकाे सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ।
    यसरी पर्सा जिल्लाकाे ठाेरी गा.पा. वडा न. ३ मा रहेकाे सिकारीबास भन्ने बाहिरी दुनियाँबाट टाढा रहेकाे गाउँलाई यसरी दुनियाँसामु क्यामेरामा ल्याउनु भएकोमा । lots of love and thank you from parsa thori 😘🙏🙏🙏

  • @dustyboot1
    @dustyboot1 Рік тому +22

    हाम्रो देश कत्ती सुन्दर छ यति राम्रो देश चलाऊँने नेता भएन 😢 एस्तो हरियाली ठाऊ अनी तेहाको जनताको सास्ती देखेर भावुक भए ….मरेर लैजाने आखिर कै पनि होईन फेरी पनि नेताहरूले किन उनिहरुको दुःख नबुझेको होला है ।

    • @yangajoy8347
      @yangajoy8347 Рік тому +1

      Netahu marda paisele jalauna chahincha re bhanera desh bikas garna chanan,kukur netaharu

    • @dustyboot1
      @dustyboot1 Рік тому

      @@yangajoy8347 sahi bhannu vo.dui dinko zindagani cha afulay sakeko sahyog garau bhanney bhan nahuney …chor netaharulay hamro desh khattam pari sakey hey bhagwan ini dhartika bojhharulai chadai mathi bolau is 😁😁

  • @बसन्तइस्मालीमगर

    हेर्ने कथा प्राय समयले भ्याए सम्म नछुटाई हेर्ने गर्नु हाल दुबइ बाट हेर्दै छु।

  • @mabinpanday
    @mabinpanday Рік тому +1

    Samanti Haru Ko Tarbar Samay Bite Sangai Aaba Jhar Jungle Fadna Matrai Kam Lagne Din Aayo !! Earth is Round and sooner or later we all will have to pay for our deeds. Rest Video is Awesome.

  • @mangalshrestha7753
    @mangalshrestha7753 Рік тому

    Herni katha team lai derai derai subhakamana ani Adikanchhaya thau yasto derai holan Dekhna matra baki...🙏🙏🙏🙏💐💐💐💐👏👏👏👏👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦ma hal saudi arab khobar bata herdaichhu yo vidio

  • @prashantpariyar
    @prashantpariyar Рік тому +2

    सबै भन्दा मलाई मन् पर्ने एक मात्र हेर्ने कथा 🥰🥰 एण्ड bidhya दिदी को आवाज

  • @arjunbohara7797
    @arjunbohara7797 Рік тому +1

    धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाइ यति राम्रो सानो सान्त राम्रो बस्ती गाउँ देखाइ दीनु भयो।❤️

  • @sharmilamaharjan8718
    @sharmilamaharjan8718 Рік тому +1

    Kathmandu basne manxe lai kei garnu paryo vanne dukha vyo vanxa tara jivan ko lai kk garnu parxa yo katha bata le sikau xa herne katha ko team lai🙏🙏🙏🙏🙏

  • @lalitasambahamphe3559
    @lalitasambahamphe3559 Рік тому

    सायदै छुट्टयाएको छैन मैले हेर्न धेरै खुशी लाग्यो सधै यस्तै सामाग्री ल्याउनु होला धन्यवाद 😍😍😍😍😍😍😍

  • @resamsen4236
    @resamsen4236 Рік тому

    हेर्ने कथाले पस्किने कथा सङ्गै काल्खन्ड,परिवेश नि समेटने हुदा बडो राम्रो लाग्छ।

  • @kumarlimbu9433
    @kumarlimbu9433 Рік тому +1

    "हेर्ने कथा" हेर्ने बानि परेछ, अलिकति ढिलो हुँदा पनि गार्हो महसुस हुँदो रैछ।

  • @uktarajthapa7429
    @uktarajthapa7429 Рік тому

    good ktha

  • @Ghatanitek
    @Ghatanitek Рік тому

    यो देसमा यी हाम्रा नेता ज्यु हरुको आँखा कहिले जाने यो सन्देश बालुवा टार बस्ने हरुले मनन गरून्।धेरै ठूलो बस्ती पनि हैना रहेछ राज्यले चायो भने सम्भब छ ब्यबस्थापन होस।

  • @pawelsharma3290
    @pawelsharma3290 Рік тому +5

    हेर्दाहेर्दै आँखा बाट आँसु कतिबेला आएछ थाहै भएन, सरकार कमसेकम यस्ता बस्तिहरु र भबिस्य बिहिन बनेका भुमिपुत्रहरुको उचित ब्यबस्था गर।।

  • @bikramyekten6194
    @bikramyekten6194 Рік тому

    सेवारो नमस्कार मेरो मन पर्नी कथा हेर्नी कथा धान्या बाध सबै टिम लाईफ म बाईर बाट हेरदई छु

  • @manojbudhathoki1
    @manojbudhathoki1 Рік тому +2

    नेपाली दाजुभाइ दिदीबहिनी हरुलाई तिहार को सुभकामना ❤️🙏

  • @dows6213
    @dows6213 Рік тому +1

    मलाई हेर्न मन लागेको गाउको भिडियो बनाईदिनु भयो । हेर्ने कथाको टिमलाई धेरै धेरै धन्यबाद ।

  • @neupanedev
    @neupanedev Рік тому +1

    ❤❤❤❤

  • @indiragurungshrestha4425
    @indiragurungshrestha4425 Рік тому

    जस्तो परे नी जे परे नि हासेर बाच्नु पर्ने सायद एहि हो जिन्दगी ।।।

  • @BISHNUMBA
    @BISHNUMBA Рік тому +1

    गाउमा स्कूल, बिजुली, पानी, बत्ति, अस्पताल केही पनि छैन । हैन यी नेताहरुले गुहु खाएर कति दिनसम्म बाच्छन् ? अनि यी साहसिला गाउलेहरुलाई यौटा धानको गेडो बचाउनलाई कति धेरै संघर्ष । यही ठाउ भारतको सिमानामा परेको भए भारतले मिचिसक्थ्यो । धन्न बच्यो । तर बेसहारा । कठै ।

  • @anuptimsina6
    @anuptimsina6 Рік тому

    Herne katha lai hamro desh ko awastha dekhekhaunu vako ma dherai dhanyabad xa tara uni haru ko dukha dekhaunu ta thikai ho aba k garda chai uniharuko samasya samadhan hunxa tyo pani vanidinu vayo vane hamile pani kehi pariwar ko jiban sahaj banauna sahayog garna sakthim ki

  • @anilbhandari2369
    @anilbhandari2369 Рік тому

    कठै जिन्दगी

  • @bhumirajrai6276
    @bhumirajrai6276 Рік тому

    हेर्ने कथा एक छुट्टै किसिमको मिडिया जुन यथार्थ छ।

  • @yemengrg5558
    @yemengrg5558 Рік тому +1

    कतारदेखी हेर्दै😍

  • @rajmaddinmiya6115
    @rajmaddinmiya6115 Рік тому

    कार्यक्रमहरु सारयि रोचक ,अयितिहासिक र ग्यानबर्धकछन।

  • @durgarajbal247
    @durgarajbal247 Рік тому +1

    सत्तामा बसेर ठूलो कुरा गरेर हुन्छ सरकार हेर्नू पर्यो नि जनतालाइ!!!

  • @balbdrrai9708
    @balbdrrai9708 Рік тому +1

    तराई मा न बिजुली न मोबाइल टावर नेताहरू अाफ्नै स्वार्थमा लिप्त छन् कुलमान घिसिंङ कता छ यो गाउँमा किन नजर पुगेको छैन🇳🇵🇲🇾

  • @limbulimbu7059
    @limbulimbu7059 Рік тому +3

    Wow 😍😘😍😘🙏🙏🙏🙏

  • @rajkumarmeche508
    @rajkumarmeche508 Рік тому +1

    Aaj KO Herne Katha Pani hernu paiyo.ab aaune arko episode KO parkhaima thank you

  • @Yomantameronepaliho25525
    @Yomantameronepaliho25525 Рік тому

    अति रामरो हजुर हरुको यो हेर्ने कथा
    तर त्योभन्दा राम्रो हाम्रो बिद्या दिदी
    वाहा लाई कर्याकरमा नदेखे को धेरै भयो
    दिज्यु आगामी शो हरुमा हजुर लाई
    देखन पउ यहि आशा छ मेरो जय नेपाल

  • @govindtimalsena8120
    @govindtimalsena8120 Рік тому

    रमाइलो लायाे हेर्ने कथा

  • @nirmalnawaraj4170
    @nirmalnawaraj4170 Рік тому +2

    Qatar bata

  • @jayarajawasthi1948
    @jayarajawasthi1948 Рік тому +1

    बिरक्त लाग्छ यो मानव चोला देखेर ।😥

  • @arzondhir
    @arzondhir Рік тому

    जिन्दगी जसरी जियो तैसैमा रमाउनु सक्नुपर्छ तर त्यसो भन्दै गर्दा सिक्षा स्वास्थ खानको जिम्मेवारी सरकारले गर्नैपर्छ

  • @ritathapa8027
    @ritathapa8027 Рік тому +2

    😥😥❤️❤️यति राम्रो कथाको लागि सम्पूर्ण हेर्ने कथा टिम लाई हार्दिक धन्यवाद र दिपावली को हार्दिक मंगलमय शुभकामना 🙏🙏

  • @shantishrestha8153
    @shantishrestha8153 Рік тому

    Dhanyabad herne khathaka team Lai 🙏🙏Sarai vabuk banayo yo Katha le sambandhit nikaye Ani sahayogi data haruko xittai dhaynakarsan hos ❤️❤️

  • @suniltiruwa7550
    @suniltiruwa7550 Рік тому

    धेरै राम्रो कथा ।

  • @Jeewankatha
    @Jeewankatha Рік тому +1

    Hernne katha Bata Dari Wala Lai hataunu parxa

  • @ganeshthapamagar1842
    @ganeshthapamagar1842 Рік тому

    Herne katha akdamai manparxa

  • @KOMALSharma-dd1rj
    @KOMALSharma-dd1rj Рік тому

    कथा हेर्दा दु:ख पनि लग्यो त्यहाको स्थिति हेर्दा अनि खुशि पनि लाग्यो आफ्नो देशको फरक रहन सहन थाहा पाउदा।

  • @sagaradhikari3369
    @sagaradhikari3369 Рік тому

    इनै कुराले त आफ्नै गाउँ प्यारो हुन्छ्नी

  • @mixentertainment3m833
    @mixentertainment3m833 Рік тому +1

    कथा भित्र को पीडा हरुलाइ सरकार ले ध्यान देओस, हेर्ने कथा को प्रस्तुती कुनै चलचित्र भन्दा कम स्तर को छैन

  • @ratnasaru3414
    @ratnasaru3414 Рік тому

    कति गाहराे रहेछ यहाँको जीवन ,सरकारले किन कुनै पहल नगरेकाे हाेला

  • @Kb_Collection4
    @Kb_Collection4 Рік тому +1

    SINDHULI dekhi watching

  • @asmikunwar4300
    @asmikunwar4300 Рік тому +3

    episode हेर्नुन्जेल सम्म पनि कल्पना गर्न सकिन, भोग्नेलाई झन कति पिडा हुँदो हो!😞 😭 सरकार एक रात यहाँ बिताएर हेर त!😣

  • @madanmishra4593
    @madanmishra4593 Рік тому

    हृदए बिदारक कथा ।

  • @harikarki6261
    @harikarki6261 Рік тому +1

    ॠषिमुनीको युग बाचेका आजका यी बस्तीका मानिसहरूको जीवन देखेर जो कोहि पनि छक्क पर्छ । यस्तो पीडित बस्तिको उद्दार गर्ने तर्फ अबका त्यस क्षेत्रका प्रतिनिधिले ध्यान दिने हो कि ? हेर्ने कथा टिमका सबैलाई धन्यवाद ।

  • @bijaythapa265
    @bijaythapa265 Рік тому

    Hamro gau❤

  • @numafung007
    @numafung007 Рік тому +1

    कथा पनि कस्तो कस्तो बिबिधता मा एकता भएको 🙏🙏

  • @Mohansingh-ki2su
    @Mohansingh-ki2su Рік тому +1

    दुबई बाट हेर्दै 😍😍😍🎈🎈🎈

  • @narenshrestha9171
    @narenshrestha9171 Рік тому +1

    dherai ramro katha man xoyo 😣

  • @santoshshrestha2426
    @santoshshrestha2426 Рік тому

    सरकार नै नालायक छ नत्र सबैलाइ मुब्जा दिएर यो बस्ती नै हस्तान्तरण गर्दिए कति राम्रो हुन्थ्यो

  • @anilbasnet8131
    @anilbasnet8131 Рік тому

    सन्सारकाे दाेस्राे जलस्रोतको धनी देश जहाँ अझैसम्म पानी पिउनु राम्रो पाईदैन

  • @tukarampant7929
    @tukarampant7929 Рік тому

    ७० बर्ष देखि समाजवाद र समतामूलक समाजकाे वकालत गरिरहेका कांग्रेसि र कमिनिष्टहरूले सिकारीवासकाे कथा हेरून।काेही धनी असाध्यै काेही गरिब माग्ने ।सक्दैन हेर्न भन्छिन् ,सन्तान थरिथरिका।

  • @laxmirana3315
    @laxmirana3315 Рік тому

    लाैन सत्ता र कुर्सी मा बसेकाहरुकाे अाखा यता पनि लगाउनु पर्याे

  • @attarkaji6942
    @attarkaji6942 Рік тому

    Parfact

  • @hatimmiya6784
    @hatimmiya6784 Рік тому +1

    पसा को छीपहमाई 5 भिशवा बाट

  • @chhiringcerpa9089
    @chhiringcerpa9089 7 місяців тому

    thapiko haruko vedio a gareb haru aawaj aauxa aate ramro lag a hai hjr❤❤❤

  • @c.branamagar8148
    @c.branamagar8148 Рік тому

    हामिलाइ बन्यजन्तु चिडिया घर मा मात्रा देख्न पाइन्थ्यो यहाको मान्छेले दैनिक हेर्न पाइने रैछ जिबन निकै कस्टदायि रैछ्।कमसेकम ।बाटो बत्ति अनि इन्टरनेट को सुबिधा भयो भने गाउ अति राम्रो हुन्छ्।।।

  • @3klo_Aakhir
    @3klo_Aakhir Рік тому

    वर्षौ देखि बसोबास गरिरहेका चौधरीहरुको एक टुक्रा जमिन नहुनु तर राजाको र राणाहरुको तलुवारे भएर कहाँका क्षेत्री\बाहुनहरु त्यहाँका जमिनदार दरिएपछि जमिन बाँझो नभएर के होस् ?✍️
    यद्यपि वहाँहरुको बसाई र जिवन अनुभव असाध्यै कष्टकर र पिडादायि रहेको प्रति दुनियाँ जगजाहेर छ जसमा राज्य र स्थानीय सरकारले वहाँहरुको बोधलाई मनन र आत्मसात गरियोस् ।✍️

  • @kiranpantha
    @kiranpantha Рік тому

    Kati garo chha hai mancheko jindagi

  • @rajthing6513
    @rajthing6513 Рік тому +1

    गाउँ नै प्यारो न लोभ न लालच!

  • @laxmibasnyat5975
    @laxmibasnyat5975 Рік тому +1

    Thank you so much for this valuable information. यो भिडियो बनाउनु हुने सबैमा आभारीछु। ति जमिन्दार् को रुपमा बोल्नु हुने बस्नेत भाई मेरा दाजुभाइ खलक हुन । प्रधान सेनापती केहर सिंह बस्न्यात का सन्तान हौ हामी। बि स १९३८ साल मा श्री ३ रनोद्दिप सिंह राणा र प्रधान सेनापती धिर सम्सेर राणा ले कुनै कारण बस हाम्रा पुर्खाका को टाउको काट्ने सिल सिलामा हामी काठमाडौं को घर सम्पत्ती छाडेर भारत भागेउम। पछी टाउको काट्न माफि भय पछी कुनै सम्पत्ती नपाउने तर काठमाडौं बाहिर बस्ने सर्तमा कर्नेल पुष्प दिप मान सिंह चौतारा नजिक को पिपल डाडा पुगेर नयाँ बस्ती बसाले। उनैका सन्तान मेजर बखान सिंह बस्न्यात को सन्तान हुन यो भिडियोमा बोल्ने भाई। प्रधान सेनापती अभिमान सिंह बस्न्यात को सन्तान होइन। ति भाई को फोन नम्बर दिनु भय धन्यवाद दिने थिय।

  • @gambhirduwadi9777
    @gambhirduwadi9777 Рік тому

    हेर्ने कथाको सबै अंक उत्तिकै राम्रा छन् । राम्रो हिमालको पृष्ठभूमिमा हिमाल हेर्न जाने आरोहीले जसरी जोखिम मोलेका छन् त्यसैगरी हेर्नेकथा उत्पादन गर्ने टिमले पनि जोखिमपूर्ण पाइला चाल्दै हरेक विधामा जीवन्त तस्वीर कैद गरेकाछन् । अहिलेसम्म न विद्युत , न प्रविधिको पहुँच , न स्वास्थ्य , न शिक्षा न खानेपानी लगायत हर कुरामा राज्यको ध्यान जान नसक्नु साह्रै दुःखदायी लाग्यो ।
    मान्छे र वन्यजन्तुको द्वन्द्व बीच बचेको अनाजले बाँच्न संघर्षरत पौरखी किसानको दैलो पुग्ने बाटो प्रकृति , घाम र पानीले बाहेक आधुनिक विकासले चिन्दोरहेनछ । यो दुरावस्थाको अन्त्य कहिले कति युग कुर्नुपर्ने होला ....!
    जे होस् साह्रा पीडा लुकाएर एउटी आमाले आफ्नो सन्तानलाई खुशी दिए झैँ हेर्ने कथाको टिम अनि क्यामेरा भित्र समाहित जीवन्त / जीवात्मा पीडा भोगी सबैले एक खालको अन्योन्यास्रित खुशी दिए झैँ लाग्छ । सबै प्रति हार्दिक सदिच्छा । शुभ होस् ।
    गम्भीर दुवाडी
    गजुरी - धादिङ्ग

  • @indrashah9052
    @indrashah9052 Рік тому

    फलाम को खाट मा पल्टेर मजाले हेरिन्छ मलासिया बाट🇳🇵🇳🇵🇳🇵👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨

  • @asheshrai5435
    @asheshrai5435 Рік тому

    K ho video graphy ta khatarnak xa hajur hauruko .. ramro lagyo...

  • @vinodkhatri7419
    @vinodkhatri7419 Рік тому +1

    Syangja aila samundra pari ko des qatar bata❤❤

  • @gangachapagain7052
    @gangachapagain7052 Рік тому

    Kastho pida pidako jindagi he bhgawan 🥲🥲🥲

  • @dambarjoshi4145
    @dambarjoshi4145 Рік тому

    म याे कारेकरम नछुटायर हेरछु हामराेजिलामा पनि जानुपराे दिदी बैतडीको रिमभने ठाउँमा

  • @ramubhusal1462
    @ramubhusal1462 Рік тому

    सरकारको उपस्तिथि नहुने यस्ता सयौ ठाउँ छन नेपालमा।

  • @binodbabu374
    @binodbabu374 Рік тому

    त्यो क्षेत्र का स्थानीय जनप्रतिनिधि हरु सम्म यो कथा पुगोस र उत्त स्थान को बेवस्थापन बारेमा पहल गरियोस जय होस 🙏🇳🇵

  • @MeroshareeChannel
    @MeroshareeChannel Рік тому

    त्याे मुस्कान र खुशी मनपर्याे।। ♥️🇳🇵

  • @sarinachukka4191
    @sarinachukka4191 Рік тому +1

    Herne katha ko yo vag sarkar sammaa pugos jya npl

  • @ganbhdoor2700
    @ganbhdoor2700 Рік тому

    हर्ने कथा नछुटाई हेर्ने गर्छु । तर यो एपिसोड भने अलि दुख लाग्यो मनै खिन्न भयो । हाम्रो नेपाल को नेता हरु हेर्ने पर्ने हो ।

  • @kapurgurung8895
    @kapurgurung8895 Рік тому +1

    Omg 21 century ma pane yasto

  • @binoddangol3364
    @binoddangol3364 Рік тому

    Wow these people are living the struggle everyday. No light still in this era. Every nights must be scary thinking elephants and other wild animals. Even being alone in fields at day time must be darlagdo. I feel pity for them. Hope the GoN do some better arrangements.

  • @mfgmediaofficial2079
    @mfgmediaofficial2079 Рік тому

    Herdaixu

  • @gkc07official
    @gkc07official Рік тому +1

    मलाई मनपर्ने केहि प्रस्तोता मध्ये दिदी एक नम्बर।को को सहमति जनाउने

  • @Lavender5923
    @Lavender5923 Рік тому

    Sarai dukha lagyo kasto kasto samma life jiunu parchha hai

  • @bhawanapoudel8220
    @bhawanapoudel8220 Рік тому +1

    🙌🙌🙌❤️❤️❤️

  • @jogilokman
    @jogilokman Рік тому +1

    हेर्ने कथाको नया भाग सिकारी बास को कथा हेर्दा खुसी लागो । बिकट गाउँ को अब पकै बिस्तारै परिबर्तन आउँछ किनकि बन्य जन्तु को चोरी सिकारी हवातै बडछ नजिक नजिक हरिन मृग बँदेल पाहिने रहेछ ।

  • @chhiringtamang7110
    @chhiringtamang7110 Рік тому

    Wow manai saanta vayo.

  • @rameeshlama1422
    @rameeshlama1422 Рік тому

    TQ so much 💗 Dd hjr le hamro tahu ko katha dekahidinu vako ma

  • @sabinbasnet7375
    @sabinbasnet7375 Рік тому +1

    हाम्रो देश नेपाल भन्दा गरिब देश हेर्छु आज कहाँ बाट कहाँ पुगि सके अनि हाम्रो देश हेर्छु 😣😣 from Indonesia 🇮🇩 jay nepal🇳🇵

  • @gaurichaudhary6697
    @gaurichaudhary6697 Рік тому

    Hamro mamaghar pani jungle ko bichma xa...naam Bhitariya...Kapilvastu jilla...pahila yestai thyo batti pani thiyena na gadi janthyo, school prinary level samma matra xa tara ahele sabbaiko efforts le batti pugeko xa gadi pani janxa life ali better vayeko xa. Hope yeta pani chadai pragati hudai janexa

  • @minusunar7767
    @minusunar7767 Рік тому

    नेपाल लाई अमेरिका बनाउछौ भने नेता ले यो भिडियो हेर्न जरुरी छ।

  • @prayash92
    @prayash92 Рік тому

    अाज को समय मा यो पनि तराई मधेश मा यस्तो गाउँ रैछ । आशा छ यो एपिसोड पछि सम्बन्धित निकाय को ध्यान जानेछ ।

  • @anotherordinaryguyplayingg5308

    Speechless ❤❤

  • @prashantrai7769
    @prashantrai7769 2 місяці тому

    Ma Pani jagir khaada tes thauma naseko yad po aayo ta 57.58 ma naseko ho dhanyabad