ध्यान || Dhyaan || Nawaraj Parajuli || Tilak Singh Pela || Ujjwal Sagar
Вставка
- Опубліковано 2 сер 2023
- #dhyaan #meditation
Audio Credit :
Music/ Lyrics :
Nawaraj Parajuli
Vocal :
Tilak Singh Pela (Guru, you singing this art is blessing for me.)
Nawaraj Parajuli
Music Arrangement :
Ujjwal Sagar (You gave courage to this art. I love you.)
Mixing and Mastering :
Rhythm Kandel ( I love you everyday more.)
Chorus vocal :
Rhythm Kandel
Pushpan Pradhan
Ujjwal Sagar
Kiran Bhushal
( I cannot believe these incredible singers loved being the part of the chorus. )
Flute:
Kiran Baral
(Thank you for your soft touch of breathe.)
Recorded at @Naad Productions
Video Credit:
Video Creation:
Sushil Khanal ( You have poured yourself in it. Thank you is not enough.)
Lyrical Art:
Bibek Nishani (The way you hugged this art ! I am forever grateful to you.झापामा चिया खाम ल ?)
Thumbnail :
Lenin Banjade (किताब छिट्टो लेखिसक्नू ल ?)
This art is a part of Nawaraj Parajuli's upcoming book घर from Fine Print.
This art is officially uploaded to this channel. Replication in any form is not permitted. - Розваги
चर्चित कवि आदरणीय नवराज पराजुलीज्यूको “ध्यान” ले हामी सबैलाई आनन्दित तुल्याओस्।
कविज्यू लगायत सम्पूर्ण मित्रहरुमा हार्दिक नमन🙏🙏
Such a beautiful collaboration dai.💙
अत्यन्तै मन छोयो ❤। हजुर दुइको सहकार्य अझै देख्न र सुन्न पाइयोस।
यि शव्दहरु र हजुरको सरस्वती कण्ठले ध्यान मग्न बनाओस नेपाली समाज ❤❤❤
Wow
🙏
बाटोले बाँध्ने रै’नछ
यहाँ कोही बाध्य रै’नछ
पुग्ने यति साध्य रै’छन
भनिसाध्य रै’नछ
👏🏽👏🏽👏🏽
कति गहिराइ हो जति बुझ्दै जान्छु उति नबुझेको रहेछु भन्ने ज्ञान हुँदै जान्छ ।
लछेप्रै सम्झना भारतबाट..
ध्यानमा बसेर ध्यान सुन्दा कतीखेर आसुआयो चाल्नई पाईन 😢😢😭😭😭
कस्तो आनन्द आउछ हजुरको यो ध्यान सुन्न्न पाउँदा सधै बेलुका सुत्ने बेलामा सुन्छु । सधै सुन्न पाउ यस्तै ध्यान
साह्रै मीठो ❤
आदरणीय सङ्गीत साधक गुरु तिलक सिंह पेला ज्यु र कविताको साधक नवराज पराजुली जी दुवैको सहकार्यले एउटा नयाॅ सिर्जना जन्मिएको रहेछ।
सुन्दर सिर्जना तथा सहकार्य।।।
मनमुग्ध तथा ध्यानमय बनाई दिनु भएकोमा धेरै धेरै धन्यवाद। ।।।😊😊😊❤❤❤
ॐॐॐ
यी शब्दहरु बुझ्न सामान्य मान्छेकाे क्षमता भन्दा फरक क्षमता चाहिन्छ ॐध्यानॐ
गर्व छ मलाई बन्धु लाई राष्टको गहनाको रुपमा,
हर नेपालीको मुटुमा बास बसेको देख्दा!!!!
जय होस!🙏
जब आत्मा प्ररमात्मा संग मिलन हुन्छ। तब मात्रा बैरागेय हुन्छन यो प्रसाद को स्वाद सबै ले अनुभव पाउदैन्नWow गुरूजी हरू लाई प्रणाम 🙏🙏
यो जीन्दगिको एउटा मन्त्र हो । ॐ ध्यान ॐ 🙏
ॐॐॐ🙏🙏
ॐ🙏🌻❤️
समातिरह्यो भने आधी पाइने रहेछ
समात्न छोडिसक्दा समाधि पाइने रहेछ ❤
everyone for this is best...
झापामा चिया खाम ल? best always ❤️❤️
Ekdam ध्यान gareko जस्तो लाग्यो यो रचना मेरा लागि
अबकास लिये भुइँ बाट आकास पायेको छु! मन छोयो 🙏🙏🙏❤️कवि जि🙏🙏
म त सुनेको सुनै भएछु❤️❤️।
❤️☘️......
खुला आँखाले उसलाई देख्न, कष्ट हुनेरैछ
आँखा चिम्लेपछि प्रस्ट हुनेरैछ
अँध्यारोमा केहि बेर त अधिर भएँ म
प्रकाशले नुहाइसकेपछि स्थिर भए म
बधाईमा पाईन बिदाईमा पाएको छु
अहममा पाईन ॐ मा पाएको छु
ॐ ध्यान ॐ , ॐ ध्यान ॐ
ॐ ध्यान ॐ , ॐ ध्यान ॐ
आहा दाजै आल्हादित वनाउने
Guru Khaptad baba ko charan kamal ma samarpit...
यति राम्रो सिर्जना ,रचना यति राम्रो अनमोल चिजलाई किन मान्छेहरुले नबुझेका होलान्😢😢!! ताई न तुईको नचाहिने वाईयात भिडियोहरुमा कति धेरै भ्युउज हुन्छन् भाईरल हुन्छन तर यति राम्रो सकारात्मक सिर्जनालाई किन होला मान्छेहरुले साथ सपोर्ट नगरेका😢😢!! धेरै दुख लाग्छ नेपाली वाईयात बेक्कारका दर्शकहरु देखेर😢
मीठो सुमधुर।
सायद ध्यानको परम गइराइमा सिर्जित रचना हो यो। सुन्दा मात्रै पनि समाधी भएको छु।
सबैको जय होस ❤❤❤❤❤।
अबकास लिए धर्तिबाट अब आकास पाएको छु ।🎉
भजन जस्तै छ त।।
🇳🇵🇳🇵 मेरो वर्तमान अवस्था संग राम्रो मेल खान्छ ❤❤
Ati ramro sangeet
om dhyana om 🙏🌱🕉
सोचेको भन्दा सधैं फर्क हजुरको कविता सुन्न पाउँदा आनन्द आउँछ यो जीवनको मुक्ति भएको जस्तो लागछ आजीवन सुन्न पाइरहौ यसैगरी कन🙏🙏
❤❤❤
सबै समस्या को समाधान्, ध्यान, मात्र ध्यान ।।
🍂🍂🍂
अन्तिम सम्म ॐ मा हराउछु म जति बेलै 🌹🌹❤️❤️🙏🙏🙏🙏
जती सुने पनी मन यो भरिदैन!!
जाने त त्यही हो, किन मन भेटिदैन!🙏🙏🙏
tapaiko sadagi tapaiko rachana haru sadhai priya hunya xan☺
Whatever you touch, Ujjwal Sagar, you make it shine. The light of Nawaraj brother had already been shining, but now with the Ujjwol Sagar, your light shines even brighter.
Healing power 🙏🏻🙏🏻
सारथी म तिम्रो😊
नत मस्तक भए म त हजुर 🙏🙏🙏🙏🙏
Respect!
Maya chha!
धेरै राम्रो सबैमा😊 🙏
🎉🎉wow sir ❤️😍❤️😍❤️❤️❤️❤️❤️
झुसुले ठान्दा आफुले आफैलाई मात्र दु:ख पाएको छु
पुतलीको बोध सोयममा हुदा पुरा आकाश पायको छु
khula aakha le uslai dekhna kasta hune raixa .
Akha chimle paxi prasta hune raixa 😢😢😢😢😢😢
तिम्रा पाउमा, यो शिश चाढाएको छु,
धन्य छु, म तिम्रै आशिषले जग्मगाएको छु,
तिमी पाएर, मैले सबै पाएको छु ।।
- धन्य धन्य छु, यो संगीत रुपि प्रसादको लागि 🙏
- ॐ ध्यान ॐ 🌟
जिन्दगीको सारथि बनेको छ ध्यान मित्र ❤
शब्द र सोर गजब मन मोहक
ॐ र ध्यानको संयोजनले मानव जीवन सार्थक भए झैं नवराज पराजुली र तिलकसिंह पेलाको सहकार्य सलल बगेको छ । जय होस् 🙏😍
मेरो घमन्ड म नै हुँ ❤❤
सधै भन्दा भिन्न तर एकदम मीठो ❣️🕉️
Music kasto disturb suniyoo..... tilak daju ko background maa...om dhayana om maa... aru taaa great greater greatest naii xaa....forever fann❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏
🙏🌻🎶
धनमा पाइन ध्यानमा पाएको छु।
अहम मा पाइन ॐ मा पाएको छु।क्या बात
आहा ❤❤❤
🙏🙏
Kati mitho rachana 😘😍
🙏🙏🙏
एकदमै राम्रो 🙏🙏 मनभित्रको संसारमा हराउन धेरै मद्दत गर्ने शब्द संगीत स्वर 🙏
❤❤
❣️❣️❣️❣️❣️❤❤❤
राम्रो अनी मिठो गीत, कविको आध्यात्मिक चेत गज्जब !
खुल्ला आखाले उसलाई देख्न, कष्ट हुने रैछ ।
आँखा चिम्लेपछि प्रष्ट हुने रैछ ।
❤❤
आहा, मन्त्रमुग्ध भएँ। शब्द रचना, सँगीत र सुमधुर गायकिकाे याे जीवन उपयाेगि अमूल्य उपहारकाे लागि सत् सत् नमन।। 🙏🙏
❤❤❤❤❤❤
❤❤❤❤❤
Aren't we lucky , getting such content at an ease
I feel tooo♥️
ॐनम शिवाय
Mero priya kabi 🥰😘😘😘😘📿🕉️🕉️🕉️
Aaaha❤
🕉️🕉️🕉️🕉️
Satyam Shivam Sundaram ❤❤❤🙏🙏🙏
❤❤❤
प्रीय कवि ध्यानमा डुब्दा जत्तिकै आनन्द आउने ध्यानको गीत सब्दले ब्यक्त गर्न सकिन बधाई 💐 सुभकामना !🎂🙏😍🌺❤️
❤❤❤❤❤❤❤❤
कवि नमन🙏
वाहा!
Jay shree Krishna
Dherai Dherai Ramro ❤❤❤❤
🙏🙏🤗
❤️❤️🙏🙏
❤❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
No words to express the feeling. Best creation ever❤ Really give inner peace. Huge Respect towards artists🙏 Keep shine❤
अति उत्कृष्ट.....🙏🙏🙏
आनन्दित ❤
Awesome sir
Transcending Experience.
proud to be so peacefull
यो सुन्दै गर्दा गहिरो ध्यानमा पुगियो । शब्द, स्वर, सङ्गीत सबै राम्रो छ ।❤❤
शब्द, कबिता, संगीत र स्वरको आन्दमय घुलन् । जय होस्
Cant get enough of this... truely a masterpiece.
👏
मानिसलाई सत्मार्गमा ल्याउन पनि यो गितले पक्कै भुमिका खेल्छ भन्ने लाग्छ । ॐ ...
❤
Best❤
💕🙏💕
Uplode vayako 9 second ma NAI harna paya dada big fan hai hajurko❤❤