संगीतका जोगी : तिलकसिंह पेला || Tilak Singh Pela || Nepali Music

Поділитися
Вставка
  • Опубліковано 8 лис 2023
  • तिलकसिंह पेला एक गम्भीर गायक हुन्। संगीतका साधक। हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भनेझैं तिलकले यो यात्रामा धेरै हण्डर खाए । विपद् झेले । दुःखलाई आत्मसाथ गरे । उनलाई यो यात्रा जति कहालीलाग्दो लाग्छ, त्यति रोचक पनि । उनै पेलासँग विस्तृत कुराकानी।
    #tilaksinghpela #deshsanchar
    STAY CONNECTED WITH Deshsanchar:
    For Business Enquiry: contact@deshsanchar.com
    Website: www.deshsanchar.com
    Facebook: / deshsanchar1
    Twitter: / deshsanchar1
    Instagram: / deshsanchar
    Soundcloud: / user-897529426
    LinkedIn: / 31130905
    TikTok: / deshsanchar
    Pinterest: / deshsanchar
    Disclaimer
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!!!

КОМЕНТАРІ • 17

  • @sitachhetri9448
    @sitachhetri9448 8 місяців тому +2

    अति शुद्ध व्यक्तित्व तिलक जी....सादर नमन 🙏🙏

  • @ramdahal1139
    @ramdahal1139 8 місяців тому

    राम्रो अन्तर्वार्ता ! सुनेर धेरै कुराहरू महसुस गर्न पाइयो ।

  • @bimalkanxa3637
    @bimalkanxa3637 8 місяців тому +2

    Best wishes ❤❤❤❤ tilak sir

  • @HAMROTVNEPAL
    @HAMROTVNEPAL 8 місяців тому +1

    Jaya gurudev 🎉🎉

  • @bmunspaudel
    @bmunspaudel 8 місяців тому +1

    देशका गहना तिलक सिंह पेला। ❤❤। नमन

  • @ganeshpela7745
    @ganeshpela7745 8 місяців тому +1

    💕🙏💕

  • @bmunspaudel
    @bmunspaudel 8 місяців тому +1

    'लुकाउन खोज्दा पनि' यो गीत पनि सुपरहिट गीत थियो, अहिले सम्म सदाबहार छ। 'के लत् बस्यो मलाई' ले मात्रै चिनाएको होइन है ।

  • @bmunspaudel
    @bmunspaudel 8 місяців тому +1

    आहा साच्चै हो घरघरै सङ्गीत सिक्न पाए त स्वर्णिम युग बन्नेछ । लु न म पनि सिक्छु। घरै बसेर ❤🙏

  • @bishalsapkota6436
    @bishalsapkota6436 8 місяців тому +1

    ❤❤❤❤

  • @santoshghorasaini
    @santoshghorasaini 8 місяців тому +1

    ❤❤❤

  • @milikoirala8377
    @milikoirala8377 8 місяців тому

    Jaya sangeet ❤

  • @bmunspaudel
    @bmunspaudel 8 місяців тому +1

    होइन हौ अहिले त देउडा या सुदूरपश्चिम भाका देशव्यापी रुचाइएको छ। विकसित देशहरूमा समेत भाषा नजान्दा पनि नेपाली सङ्गीतको चर्चा छ। नेपाली गीत लाई ड्ुइट गरिएको छ। ❤❤

  • @ArunNP
    @ArunNP 8 місяців тому

    ❤❤❤🙏

  • @bmunspaudel
    @bmunspaudel 8 місяців тому +1

    सही कुरा हो। १९४७ सम्म भारत थिएन। मात्रै नेपालको अस्तित्व विश्वमानचित्रमा थियो।

  • @gurasgautam6343
    @gurasgautam6343 8 місяців тому +1

    मैले पनि के लत बस्यो गीतबाट चिनेको हो तिलक जी

  • @bmunspaudel
    @bmunspaudel 8 місяців тому +2

    आँसु सँग लगाव रहेको जोगी बनेर हो। मान्छे का आँशु होइन हौ तिलक बाजे त सिधै भगवान् सँग बात गर्छन् । उनै भगवान् सँग सङ्गीत सँग डुबेर बात गरेझैँ हुन्छ होला अनि रुन्छन् होला है? 😂 मेरो धारणा।

  • @teksinghpela7282
    @teksinghpela7282 8 місяців тому

    ❤❤❤