साधनाको तपस्यापछि सुरसँग मिलेको तिलक पेलाको तालमेल | Ke Lat Basyo | Tamasoma Jyotirgamaya | AP1HD

Поділитися
Вставка
  • Опубліковано 29 січ 2023
  • Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Tilak Singh Pela , Classical Music Composer
    Researcher: Sarose Gautam
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Subin Dahal
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT DEPARTMENT
    Roje Awale
    Susmita Singh
    Production Coordinator
    Shivaram Thapa
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►ua-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #kelatbasyo
    #TikaramYatri #AP1HD #annapurnamedianetwork
  • Розваги

КОМЕНТАРІ • 339

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 Рік тому +29

    ''फलेको बृक्षको हाँगा नझुकेको कहाँ छ र?''सरलता, शालिनता र सभ्यताको उच्चतम उदाहरण पेला सर 🙏

  • @tejendraraut1
    @tejendraraut1 Рік тому +46

    अन्य गायक तथा गायिकाले पनि उहाँको यो अन्तर्वार्ता बाट धेरै कुरा सिक्नु पर्छ।
    एक कलाको ज्ञानता शास्त्रीय सर्जक तीलक सिहँ पेला प्रती उच्च सम्मान ।
    😍😍🙏🙏🙏🙏

  • @bidhyakhadka2362
    @bidhyakhadka2362 Рік тому +2

    याे हाे नि असलि अन्तर्वार्ता । धन्यबाद ।

  • @SimpalSamip
    @SimpalSamip Рік тому +8

    टिकाराम सरका कतिपय शब्द बुझ्न शब्दकोष नै पल्टाउनु पर्ने हुन्छ।यो गहन ज्ञानको ऐना हो।
    तिलक सरको सरलता ,भद्रपन र मधुर आवाज ।उहाँ नेपाली शास्त्रीय संगीतको एक बहुमूल्य रत्न हुनुहुन्छ।

  • @rprudra5030
    @rprudra5030 Рік тому +33

    कस्ता कस्ता झार पात गायक हरु हिट भएका छन यस्ता सुमधुर स्वरका धनी गायक गुमनाम छन

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 Рік тому +22

    सादगी,सरल,सहज,मिजाशीलो व्यक्तित्व घमण्ड रत्तिभर नभएको शास्त्रीय संगितका धनी व्यक्तित्व पेला सरलाई नमन! तपाईं जस्ता संगीतका हिरा लाई चिन्न नसकेकोमा हामी माफि चाहन्छौं ।

  • @milanpaudel8272
    @milanpaudel8272 Рік тому +3

    नेपाली समाजमा गुरु प्रतिको उच्च सम्मान गर्ने शिष्य केवल शास्त्रीय संगितका र मर्शलआर्ट (जुडो, कराँते , बक्सिङ आादि) मात्रै हुन्छन कि जस्तो लाग्छ । यस्तो गुरुप्रतिको अनुराग र उच्च आदर सबै सिक्ने सिकाउने मा भए कति सुन्दर, सभ्य र अनुशाशित हुन्थ्यो ह‍ोला नेपाली समाज।
    पेला जि प्रति उच्च सम्मान👏

  • @bidhyakhadka2362
    @bidhyakhadka2362 Рік тому +12

    समय बितेकाे पत्तै पाइयन यार् , कस्सम् । हार्दिक् नमन् ।

  • @shubhambanstola9196
    @shubhambanstola9196 Рік тому +9

    युगले सदा सम्झिन पर्ने एक मुर्धन्य ब्यक्ति तिलक जि प्रती नमन्🙏🙏🙏🙏

  • @krishnabause850
    @krishnabause850 Рік тому +5

    सुन्दर वार्तालाप । तीलकसिंह पेलाको गायन मात्र होइन विनयशील व्यक्तित्वसमेत वन्दनीय लाग्यो । यस्ता सुपात्रसँग साक्षात्कार गराउनुभएकोमा यात्रीलाई हार्दिक साधुवाद !

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 Рік тому +6

    यो अन्तरवार्ता आउछ भन्ने कुरामा कुनै दुईमत नै थिएन। टिकाराम सरको शब्द छनोट र प्रश्न सोध्ने शैलि को म निकै ठुलो प्रशङशक हु। र एकदमै शालिनता, सरल ब्यक्तित्य आदरनिय गुरु तिलक सिंह पेलाको यो संवाद हेर्न पाउँदा धन्य भईयो आज।।

  • @bmunspaudel
    @bmunspaudel Рік тому +26

    अत्यन्त गहन विचार पस्किएकोमा कार्यक्रम तमसोमा ज्योतिर्गमय प्रति हार्दिक आभार। जादुमयी स्वर का साथै देश का युवा सही मार्ग मा हिँडून् भन्ने कति महान् विचार।

  • @FactNPhil
    @FactNPhil Рік тому +3

    उहाको कुरा सुनिसकेपछि मलाई उहा संगीतकर्मी भन्दा पनि एक योगी वा साधक वा तपस्वी जस्तो लाग्यो। उहाले शास्त्रीय संगीतलाई माध्यम बनाएर योग वा साधना गर्दै हुनुहुन्छ र परमात्मा संग एकाकार हुने प्रयत्न गर्दै हुनुहुन्छ। न उहालाइ क्षणिक प्रसिद्दिले मताएको छ न मताउने नै छ।
    After listening to him, I felt more like a yogi or sadhak or ascetic than a musician. He is doing yoga or sadhana through classical music and trying to become one with God. He is neither swayed by momentary fame nor will he be swayed.

  • @tirthadahal555
    @tirthadahal555 Рік тому +51

    दुबैजनामा उत्तबचडाब छैन लिने र दिने उस्तै उस्तै साधरण ब्याक्तित्व अथाह ज्ञान भएका ब्याक्तित्व !!!!नमन दुबैलाई

    • @OrganicBGGurung8691
      @OrganicBGGurung8691 Рік тому +1

      हजुरुको प्रतिकृया दिने शैली कति राम्रो हजुरुको जय होस्।

    • @syaanu
      @syaanu Рік тому +1

      पहिलो पटक देख्दै छु उतारचढाव नहुने पनि मान्छे हुन्छ र हजुर

    • @sujanshahu
      @sujanshahu Рік тому

      @@OrganicBGGurung8691 pp

    • @sujanshahu
      @sujanshahu Рік тому

      @@OrganicBGGurung8691 ppppppp ppppppppppppppppppp pppppp pahad ppppp

    • @sujanshahu
      @sujanshahu Рік тому

      @@OrganicBGGurung8691 pppppppppppppppppppppppppppppp p0p ppppppppppppppppppp

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +26

    के, लत बस्यो मलाई कहिले सुधार हुन्छ 😊
    एकदिन तिमी नबोल्द यो दिल बिमार हुन्छ☺️
    आह कति मिठो गजल शब्द स्वर मनै आनन्द
    हुने तिलक सर हजुरको जय होस् 👏❤️🙏

  • @GopilalKandel-up9ng
    @GopilalKandel-up9ng Рік тому +2

    तमसोमा ज्योतिर्गमय । कार्यक्रमको नामसंग ठ्याक्कै मेल खाने यो प्रस्तुति । धेरै लामो अन्तराल पछि कार्यक्रमले आफ्नो नामलाई सार्थक पारेको छ । संगित जगतले एउटा कालजयी गित पाएको छ । मेरा निम्ति नारायण गोपाल पछिको पहिलो संगितकार तथा गायक हुन् तिलकसिंह पेला । यस्तै हृदयस्पर्शी, मर्मस्पर्शी र कालजयी गीत र संगित सहित फेरि पनि तिलकसिंह पेलालाई देख्न सुन्न पाईयोस् । यहि शुभेक्षा ।

  • @shyamkhadka6519
    @shyamkhadka6519 Рік тому +13

    आहा, क्या उत्कृष्ट अन्तर्वार्ता 😍😍😍

  • @narayanpariyar4755
    @narayanpariyar4755 Рік тому +18

    यति राम्रो र यति दार्शनिक साहित्यक सर्बाधिक प्रसिद्ध प्रोग्राममा हजुरहरुलाइ देख्न पाउँदा अति खुशी लागो , हजुरहरुलाइ मेरो नमन।

  • @govindsubedi5532
    @govindsubedi5532 Рік тому +9

    शान्त, सौम्य, सरल अनि अलौकिक साधक । सुनिरहुँ झैं लाग्ने बोली । अतिरंजनारहित बौद्धिकता ।

  • @mukeshdhami425
    @mukeshdhami425 Рік тому +4

    बिद्बानहरु को कुरा सुन्न सक्ने मानिसपनी बिद्बाननै हुन 🙏🙏

  • @govindjungbhandari
    @govindjungbhandari Рік тому +7

    साँच्चिकै अद्भुत क्षमताका धनी

  • @narayanpariyar4755
    @narayanpariyar4755 Рік тому +10

    तिलक सिंह पेला ज्युलाइ हार्दिक नमन, तथा यो तम्सोमाका सबैलाइ मेरो हार्दिक नमन असाध्यै मन पर्ने यो प्रोग्राम ।

  • @xitiz_pari
    @xitiz_pari Рік тому +2

    अत्यन्तै मिठो गजल वाचन हजुरको सम्मान गर्दछु 🙏 सकारात्मक सोच भएको मानव हुनुहुन्छ हजुर 🙏 जय श्री सचितानंद 🙏

  • @bbcc2047
    @bbcc2047 Рік тому +3

    आहा, कति शालिन एवम् साधारण व्यक्तित्वभित्र लुकेको असाधारण प्रतिभा ।

  • @tikarampariyar5870
    @tikarampariyar5870 Рік тому +12

    उहाकाे गितहरु सुनेर सकिसके 😍😍🙏🙏 उहाकाे साधकि जीवन ,प्राथाना सदासर्बदा सदाबहार भईरहाेस ।।

  • @ramshrestha6972
    @ramshrestha6972 Рік тому +14

    प्रस्तोता र पाहुनाको अत्यन्त मिठो संयोजन भएको एउटा अध्याय। कार्यक्रमको नाम अनुसारको यो प्रस्तुति सार्है मिठो सँग मेल खाएको लाग्यो ।
    दुवैजना बाट नेपाली भाषा र शब्दहरुको सिकाइको लागि उपयुक्त उदाहरण पनि हो यो ।

  • @bindaghimire1807
    @bindaghimire1807 Рік тому +6

    पुरै कार्यक्रम सुने बहुद आनन्द आयो धन्यवाद दुबै जनालाइ

  • @krishnasinghpela1460
    @krishnasinghpela1460 Рік тому +44

    कार्यक्रम प्रस्तोता टीकाराम सरका शब्द र शैली पनि उम्दा छ !
    धन्यवाद ❤🙏🌺

    • @devikakhanal5630
      @devikakhanal5630 Рік тому +1

      कुनै कुनै शब्द त म बुज्दै बुज्दिन।अलिक सरल शब्द प्रयोग गर्दा पनि त कार्यक्रम राम्रो हुन्छ नि।

    • @yubarajkatuwal9003
      @yubarajkatuwal9003 Рік тому +2

      Tapaile lekhnu bhayeka git ni gaunu bha xa hai?dai pani ho kyare tapai?

    • @krishnasinghpela1460
      @krishnasinghpela1460 Рік тому +1

      @@yubarajkatuwal9003 hajur

  • @Pramod-Sunrise
    @Pramod-Sunrise Рік тому +8

    के लत बस्यो मलाई कहिले सुधार हुन्छ.....
    एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ.....
    यस गजलका गायक तिलक सिंह पेला ज्यू र अन्तर्वार्ताकार यात्री दाईप्रती हार्दिक आभार ! सबैको जय होस्।

  • @uneshchhetri9895
    @uneshchhetri9895 Рік тому +8

    नेपाली शाष्त्रीय संगीत को उज्वल नक्षेत्र नमन तिलक सिंह जी 🙏🙏🙏

  • @tilakchand9678
    @tilakchand9678 Рік тому +3

    टीका सर र तिलक सिंह पेला काे याे अविस्मरणीय वार्ता!

  • @KRIZAN-POON
    @KRIZAN-POON Рік тому +7

    महान गायक सर्जक तिलक सिङ पेला ज्यु यो गित म हरेक दिन सुन्ने हर्दछु आजको दिन सम्म कति सुने सुने म लेखेर भन्न सक्तिन मेरो लागि यो गित सदाबहार गित हो।।।

  • @nandalem-gurung4895
    @nandalem-gurung4895 Рік тому +1

    प्रस्तोता टिकाराम यात्रीजीका शब्दहरु मलाई अतिनै मार्मिक र सार्गार्भित लाग्दछ। त्यस्तै तिलक पेलाजिका पहिलो गजल "के लत लाग्यो ...." सुनेर मन्त्रमुग्ध भएको छु। दुबै स्रस्टालाई हार्दिक नमन गर्दछु। नन्दलेम गिल्फोर्ड युके बाट ।

  • @samyogananta94
    @samyogananta94 Рік тому +8

    वाउ जीवन भनेको महाबिध्यालय हो!!

  • @ajitsunar8162
    @ajitsunar8162 Рік тому +5

    फलेको हागा जहिले नुगेको हुन्छ। यति धेरै ग्यान हुदा पनि सिक्दै छु । सलाम छ हजुर लाई। टिकाराम जि लाई बिशेश धन्यवाद । मुर्धन्य ब्यक्तित्व लाई कार्यक्रम मा ल्याउनु भएको मा दुवै जना लाई अझ धेरै प्रगति को शुभकामना ।

  • @bhalanjaprem-voiceofvoicel111
    @bhalanjaprem-voiceofvoicel111 Рік тому +19

    The way he touches his ear while remembering his guru🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 respect

  • @rajuskoirala7959
    @rajuskoirala7959 Рік тому +6

    सहि पात्र सहि स्थान मा आइपुग्नु भयो । शास्त्रीय संगितका महारथी पेला ज्यु का रागले मनमोहक गराउदछ । स्वर्गीय आनन्द प्राप्त भयो आजको कार्यक्रम बाट । हार्दिक आभार टिकाराम ज्यु साथै तिलक सिंह पेला ज्यु कोटि कोटि नमन ।

  • @jaljalanepal
    @jaljalanepal Рік тому +2

    उत्कृष्ट सृजना र उत्कृष्ट अन्तर्वार्ता

  • @pamphibhujel3460
    @pamphibhujel3460 Рік тому +2

    मन आनन्दित हुने अन्तर्वार्ताको बसाई हार्दिक नमन

  • @surendrajung5770
    @surendrajung5770 Рік тому +1

    धेरै नै महाँन साेच भएकाे कलाकार वा गुरु पनि हुनुहुुदाे रहेछ सहि मानिसको अन्तरबार्ता लिएर दुनियाँलाई देखाउनु भएकोमा सर तथा तम्साेरन जाेतिर्गमय टिमकाे लागि धन्यवाद ।

  • @krishnabause850
    @krishnabause850 Рік тому +1

    अहा ! साधक भनेको यस्तो पो । जेबाट सिक्न सकिएला त्यसभन्दा अन्यत्र मनै नडुलाउने ।❣️

  • @ravindhakal
    @ravindhakal Рік тому +2

    अति सरल तर वजनदार व्यक्तित्त्व। हार्दिक नमन 🙏
    हजुरको साधना निरन्तर बढिरहोस्! हामीलाई सयौँ के लत बस्यो जस्तै गीत चाहिन्छ।

  • @balkrishnarawal2111
    @balkrishnarawal2111 Рік тому +4

    एक एतिहासिक संबाद हुनेछ पछिल्लाे पुस्तालाई ।🙏😘

  • @tejsingh8910
    @tejsingh8910 Рік тому +2

    नमस्कार म तेज सिंह ! यो भिडियो हेर्ने सम्पुर्णलाई भगवानले रक्षा गरुन !

  • @jibandeuti1417
    @jibandeuti1417 Рік тому +3

    गुरुदेव धेरै केही बोलिन तर हजुर्लाई हृदय देखि नै नमन टक्र्याउन चाहे🙏🙏🙏

  • @sunishan3452
    @sunishan3452 Рік тому +6

    उत्कृष्ट संगीत तथा आवाज..
    शास्त्रीय संगीत का गुरु तिलक सिंह पेला हार्दिक नमन 🙏♥️
    12:00 मा सारै मन छोयो.... गुरुको महत्त्व 🙏!!

  • @yashodharasaud3910
    @yashodharasaud3910 Рік тому +2

    आध्यात्मिक ऊर्जा को सञ्चार भएजस्तो आनन्द आयो
    धेरै धेरै धन्यवाद

  • @himaangel3632
    @himaangel3632 Рік тому +7

    हजुरको कार्यक्रममा उहाँलाई देख्ने मेरो इच्छा थियो पूरा भयो खुशी लाग्यो सर अहिलेका उत्ताला गायक गायिकाले उहाँसंग अनुशासन सिक्न जरुरी छ हार्दिक नमन शालिन ब्यक्तित्वको धनी तिलक सिंहज्यूलाई

    • @saritashrestha2652
      @saritashrestha2652 Рік тому

      म नि आमन्त्रण गर्नु हुन्छ होला कि हुन्न सोचेको थिए । धन्यवाद ।

  • @gobindaregmi2773
    @gobindaregmi2773 Рік тому +3

    संगीतको शास्त्रार्थ र बिज्ञान ..आहा कति मिठो संबाद

  • @bimalsubedi4089
    @bimalsubedi4089 Рік тому +1

    आहा !! कति सरल ब्यक्ति, कलाले भरिएको, शून्य घमण्ड … respect 🙏🏻🙏🏻🙏🏻

  • @simiyon3601
    @simiyon3601 Рік тому +12

    Huge respect to you GURUBA.🙏🙏

  • @OrganicBGGurung8691
    @OrganicBGGurung8691 Рік тому +16

    Both human being are the purest and extreme example of simplicity. Sangeet is the pure form of meditation. The moment you dive deep into it with profoundness of your continuous practice, directly or indirectly Sangeet Sadhana makes everyone of us a very close connection with divine grace. But these days some people are hunger of quick publicity and for the publicity stunt people those who are in so-called music industry writing songs, music composed, and singing anything. This is unfortunate for pure music devotees.

  • @pradiptiwari5149
    @pradiptiwari5149 Рік тому +12

    अत्यन्तै सान्दर्भिक र तार्किक अन्तरवार्ता
    शास्त्रीय संगीतको महत्व उजागर गर्न यसले कोसेढुङ्गाको काम गरेको छ

  • @KKsMusicChannel
    @KKsMusicChannel Рік тому +1

    एउटा शास्तृय साधकका कुरा सुन्दा र ग्यान पाउँदा आल्हादित भएँ । सधन्यवाद !

  • @Gopal_Kalpit
    @Gopal_Kalpit Рік тому +2

    जति धेरै ज्ञानको गहिराइमा डुव्यो त्यतिनै मान्छे शान्त, सौम्य, धैर्यवान र सस्तो लोकप्रियताको पछी भाग्न छोड्छ भन्ने ज्वलन्त उदाहरण गुन शास्त्रीय साधन तिलकसिँह पेला ।

  • @dipendramalla8656
    @dipendramalla8656 Рік тому +6

    कुनैकुनै अवस्थामा शब्दले पुग्दैन 🙏🙏🙏🙏🙏

  • @manukumarpoudel4068
    @manukumarpoudel4068 Рік тому +2

    नमन गुरुदेव !धन्यवाद टिकाराम सर ।

  • @haribhandari5215
    @haribhandari5215 Рік тому +1

    के, लत बस्यो मलाई कहिले सुधार हुन्छ 😊
    एकदिन तिमी नबोल्द यो दिल बिमार हुन्छ☺
    आह कति मिठो गजल शब्द स्वर मनै आनन्द
    हुने तिलक सर हजुरको जय होस्

  • @camelgrg
    @camelgrg Рік тому +3

    I have no words katti genuine manche 🥺

  • @imagetecnicalchannel4878
    @imagetecnicalchannel4878 Рік тому +2

    महान कलाकार र महान पत्रकार को गजब को अन्तर्बार्ता।

  • @jointslow
    @jointslow Рік тому +3

    वाह
    आजभोलिको यो भाईरल युग मा पनि वहा जस्ता सुर र साधनाका साधकहरु देख्दा अझै पनि मेरो देश सुन्दर छ जस्तो लाग्छ 🙏🙏🙏

  • @mininp284
    @mininp284 Рік тому +2

    के लत बस्यो 🔥🔥🔥❤️❤️🙏धन्यबाद सर🙏🇳🇵

  • @dipendradeuba
    @dipendradeuba Рік тому +6

    उहाँको यश क्षेत्रको योगदान अतुलनीय छ

  • @bhandaribinaya7978
    @bhandaribinaya7978 Рік тому +3

    के लत बस्यो मलाई कहिले सुधार हुन्छ
    एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ।
    सर्जकहरु तिलक सिंह पेला तथा डा प्रदिप मैनाली
    नमस्कार सरल तथा असाधारण साधक ज्यु ❤️❤️🙏🙏

  • @binodshrestha488
    @binodshrestha488 Рік тому +2

    Maan chune interview

  • @minalamichhane3177
    @minalamichhane3177 Рік тому

    नेपाली शब्द कती गहिरा छन कुनै कुनै त झट्ट बुझ्नै कती कठीन यो कार्यक्रमबाट सुन्न सिक्न र बुझ्न पाईन्छ

  • @mitraaryal9719
    @mitraaryal9719 Рік тому +3

    सम्मान स्वरूप दिने जुनसुकै शब्द पनि कम पर्ला जस्तो लाग्छ ,, हृदय देखी मन पराउँछु🙏

  • @sangambasyal434
    @sangambasyal434 Рік тому +4

    दाजु को ठूलो पन्खा म, Watching from DUBAI 😍🙏🇳🇵

  • @mohanphuyal2715
    @mohanphuyal2715 Рік тому +5

    उत्कृष्ट शब्द, संगीत र प्रश्न कर्ता हरुमा नमन

  • @sunitapaudel164
    @sunitapaudel164 Рік тому +4

    तिलक संह पेला नेपाली संगितिक ईतिहास 🙏🙏🙏💝💝💝💝

  • @basantbhusal8280
    @basantbhusal8280 Рік тому +4

    कार्यक्रमकाे शाेभा नै बढाई दीनु भयाे तीलक जी , टीकाराम जी नेपाली शब्द छनाेट र भाषा शुद्द उच्चारण अाहा क्या गजब छ

  • @ashokgautam1093
    @ashokgautam1093 Рік тому +3

    एक अब्बल व्यक्ति तिलक सिंह पेला हार्दिक नमन।।

  • @BarahiMusicEntertainmentInc
    @BarahiMusicEntertainmentInc Рік тому +3

    गजव 🙏🏽

  • @dca358
    @dca358 10 місяців тому

    के, लत बस्यो मलाई कहिले सुधार हुन्छ 🇳🇵🇳🇵🇳🇵💖💖💖 Huge respect pela sir

  • @sureshbhandari5633
    @sureshbhandari5633 Рік тому +4

    के लत बस्यो मलाई कहिले सुधार हुन्छ.....
    एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ.....

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs Рік тому +18

    Some songs educates audiences in many ways. And this song is one of them!!

  • @keshmagar880
    @keshmagar880 Рік тому +1

    सायद शब्दले हजुरहरुलाई सम्मान दिन खोज्यो भने अन्याय होला
    खै कसरी सम्बोधन अनि सम्मान व्यक्त गरू
    💐💐💐💐🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @aryankc3844
    @aryankc3844 Рік тому +1

    निकै सरल निस्चल सर प्रति उच्च सम्मान

  • @anamolbanjade2152
    @anamolbanjade2152 Рік тому +24

    Such a gem in our music industry , he deserves more respect and recognition.

  • @krishnasunwar9417
    @krishnasunwar9417 Рік тому +2

    Now I felt I really talk with the guru baa. Asking genuine down-to-earth questions from one side and godly answers from another side .. This interview was one of those which again I will watch to be inspired and know the ground

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 Рік тому +1

    शब्द स्वर र संगीत संगै साधानाले निखारिएको र खारिएको गित

  • @bhimpoudel5809
    @bhimpoudel5809 Рік тому +2

    के लत बस्यो मलाई ....
    तिलकसिंह ज्यू को स्वर सुनिरहन मन लाग्छ।

  • @rdulal99
    @rdulal99 Рік тому +1

    Wow ! Soul-touching-sachidaananda!!

  • @gmtamang5570
    @gmtamang5570 Рік тому +1

    मुर्धन्य श्रष्टाहरुमा नमन टिकाराम सरप्रति विशेष आभार।

  • @happylife6018
    @happylife6018 Рік тому +1

    प्रस्तोता समक्ष एउटा अपेक्षा राख्न चहान्छु कि तपाईं एउटा राजनीतिज्ञहरु सङ्ग भलाकुसारी एबम अन्तरङ्ग सम्बाद गर्नुहुन्छ, अब यो शास्त्रीय सङ्गितको विषयक कार्यक्रममा राजनितीज्ञहरुलई पनि झकझकाउनु हुन मेरो अनुरोध छ। ताकी पेला सरको आशा जिवित रहोस।

  • @surendrajung5770
    @surendrajung5770 Рік тому +2

    मैले माघ १० /११ गते तिर छुस्स सुने मलाई यतिस्बर निखारिएकाे गायक पक्कै लामाे साधना बाट अाएकाे गायक अाजस्म काहाँथिए र काहँ बाट साधना गरेर अाएका हाेलान भनने लागदथ्याे

  • @bhaktasinchuri7080
    @bhaktasinchuri7080 Рік тому +6

    What a talented classical singer . I always love to enjoy classical music .

  • @mangalnaubag2876
    @mangalnaubag2876 Рік тому +3

    सम्मान छ उहाँ प्रति🙏

  • @bhelubaje60
    @bhelubaje60 Рік тому +14

    दुर्गेश थापा गायक हुने हाम्रो देशमा यस्ता सुमधुर स्वरमा धनि गायक गुमानाम छन् हैट

  • @tirthamagar6306
    @tirthamagar6306 Рік тому +6

    सार्है मन पर्छ सर मलाई हजुरक गित,,

  • @deepakadhikari5983
    @deepakadhikari5983 Рік тому +1

    यो देश को बहुमूल्य हिरा वहाँ को उच्च मूल्याङ्कन गरोस् राज्य ले!

  • @sundarsingh92
    @sundarsingh92 Рік тому +11

    A gem farwest never new it has in its lap. Nothing but respect what comes to my mind for Mr Pella. I am also from farwest and he takes me to the very place when sings.

  • @bistakraj1993
    @bistakraj1993 Рік тому +2

    सममधुर स्वरका धनि तिलक सिंह पेला प्रति उच्च सम्मान ।

  • @abhakumari1987
    @abhakumari1987 Рік тому +1

    उत्कृष्ट

  • @Sanjeebshrestha871
    @Sanjeebshrestha871 Рік тому +3

    पेलाजी को गायन र कुराले दिल छोयो । आहा ! कति सरल कति गहन । बाह!

  • @dhura_pata
    @dhura_pata Рік тому +5

    जय होस् 🙏🙏😍

  • @user-cy2ne9pn5e
    @user-cy2ne9pn5e Рік тому +2

    हाम्रो चिनारी यस्तै सिर्जनाको माध्यम बाट मुर्झाउनु पर्छ।शास्त्रीय संगित सँगै पुर्वीय सभ्यतामा आधारित विषय बस्तुले पुनः जागरण पाउनु पर्छ।जय जरोकिलो।

  • @ganeshbudhaxattri5499
    @ganeshbudhaxattri5499 Рік тому +2

    Man chune aawaz😍😍😍

  • @ShailajaGnyawali2022
    @ShailajaGnyawali2022 Рік тому +20

    Thank you very much Tikaram ji for inviting and giving him this space in your popular program coz he truly deserves all the special treatments from media and public.

  • @azmitapoudel7570
    @azmitapoudel7570 Рік тому +9

    We love you guru😍😍