पहिले देखी नै पछ्यउँदै यहाँ सम्ममा आई पुग्दा “सुमन स्मारिका “ जी को बाचन सैलीमा धेरै परिबर्तन आएको पाएँ..। आगामी दिनमा अझै आगो पर्दै जानुहोला यहि शुभकामना छ यहाँ लाई...।
super cha super...yuta jawaf timlai.... (aaghat tai aaghat ko yo Jeevan mero,timlai deyra k garnu?samhalna sakdainau timle malai,timro jawani payara k garnu???rahar haru meti sakya,asha varosa reti sakya,maya ta mutu vari cha timro,tra pidai pidako yo jawani, timlai deyra k garnu???hahahahaa hait ta hajur...ravi "anjan...
हुन त यहाँ सबैले चिनेको एउता होनहार अनि बरिस्ठ गजलकार हो यो सबैलाई थाहा छ उहाँ को शेर हरु मा कमेन्ट दिन हैसियत राख्दैन तर कता कता पहिलो गजल मा काफिया दोहोरीयको हो कि जिन्दगानी ,,,र लगानी ,,यो उस्तै लाग्छ त मलाई ,, र अर्को कुरा बाचन शैलीमा पहिला भन्दा धेरै राम्रो अति राम्रो छ यहाँ को बाचन शैली धेरै राम्रो लाग्छ तर लेखन मा थोरै कता कता हिन्दी जस्तो आउँछ हुन त ईन्डिया मा हुर्किनु भयको ले पनि हुन्सक्छ बाकी त सबै राम्रो ,,,सम्मान साथै नमन गर्न चाहान्छ सुमन स्मारिका शाहा ठकुरी ज्यु लाइ
I really listen to in your gajal ,so really proud of you,I want to geven god belishing for you, once again try to continue suffer from by destination!!!!!
सुमन स्मारिकाको गजल घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु न खान दिन्छ न भोक मेट्छ पेटको छ न त् छ नि उसको पनि राहदानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु शंका पनि सहि ठाउँमा गर्न सक्नु पर्छ फाईदा नहुने ठाउँमा लगानी गरेर के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु घरी घाम आउँछ आँगनमा, घर तुवाँलो आउँछ झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ दुस्मनलाई एउटा लड्डी उपहार किनेर पठाउनुछ उसले बिर्सेको छ सफरमा उगालो उरालो आउँछ झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ घरी घाम आउँछ आँगनमा, घर तुवाँलो आउँछ झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ मन भत्काउन बेला बेला तिमी आउनु घर भत्काउनको लागी त भुईंजालो आउछ झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ घरी घाम आउँछ आँगनमा, घर तुवाँलो आउँछ झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ अर्को गजल , ¨ खुट्टालाई सधैं चप्पल माथि किन उभिनु पर्छ उत्तर खोज्दा खोज्दै जिन्दगीली सकिनु पर्छ तपाई जाबो हतियार देखाएर मजाक गर्नु हुन्छ मान्छेलाई आफ्नै सपनाले रेटिनु पर्छ
सुमन स्मारिका जि हजुर को गजल को कुनै प्रतिस्पर्दी छैन लाग्छ मलाइ तपाइको गजल सुन्दा सुन्दै म पनि कतै गजलकार हुन्छु कि जस्तो तपाइको बाचन शैली ले मन लोबायो यसरी नै आकस छुनुस हजुर
क्या बात भन्ने साउण्ड झ्याउ लाग्दो यति मिठो गजल वाचन छ
kina sune ko ta hjr
Aile samma gajal suneko xaina ki kya ho
Hahahaha sahi
दौलतको बिल्डिंगमा हैन सुमन
बस्तीको झुपडीमा मेरो छायाँ छ !
पैंसा सित हैन सुमन
जीवन संग मेरो मायाँ छ !!
पहिले देखी नै पछ्यउँदै यहाँ सम्ममा आई पुग्दा “सुमन स्मारिका “ जी को बाचन सैलीमा धेरै परिबर्तन आएको पाएँ..। आगामी दिनमा अझै आगो पर्दै जानुहोला यहि शुभकामना छ यहाँ लाई...।
ua-cam.com/video/76SIiio8l9E/v-deo.html
साहित्यकार स्मारिका बहिनी असिम साधुवात।
सार्है मीठा गजलहरू वाचन शैलीले गर्दा पटक पटक सुन्न मन लागिरहने , धन्यवाद सुमन स्मारिका जी !👏👏
Wow wow very proudly sher❤😊
कडा छ बैनीको गजल।। प्रगतिका अनैकौ शुभकामना!!!!💐💐
TikTok मा सुनेर , खोज्दै आउने म मात्र हो की!
Yaya Senehang 😂😂😂
Ma pani ho
Ma pni vrkhr herdai xu yr
haha ma pani ho
Ma pani ho😅😅
कडा छ सुमन स्मारिका जी को गजलहरु!!! म त फ्यान नै हु. वेस्ट अफ लक सुमन स्मारिका जी।।
अत्यन्तै मिठो सुनिरहुँ झै लाग्ने आवाज आदरणीय गजलकार सुमन स्मारिका ।
दमदार छन् प्रस्तुती हरू ।
मन छुने गजलहरू ।।
क्या बात ... आगो छन आगो प्रत्येक शेरहरु अनि वाचन शैली त झन् मोहित तुल्याउने स्मारिका ज्यु ।
गजल भनेको यो हो
अत्यन्तै सुन्दर गजल याहाँ को गजल बाचक ले हिर्दय नै छुयो ।
🙏🙏
भावलाई पुष्टि गर्ने मिठा एवम् गहकिला शब्दहरुको चयन अनि निर्धक्क, ढुक्क भएर प्रस्तुत गरिएको अत्यन्त आकर्षक सुमधुर वाचनशैली हृदयस्पर्शी छ।
Kati mitho gazal.man aananda hunxa.hajurko gazalle
खाने मुखले त खान्छ नखाने मुखले के खान्छ भन्न खोज्या यो मार्मिक गलज! धेरै अगाडि सुनेको फेरि सुन्न मन लाग्यो
कस्तो खत्रा गजल भन्नुभाको।हुनत मान्छेपनी राम्रीनै भएर होला।।।
यति मीठो गजल बाचन सुन्दा वा वा क्या बात भन्ने शब्द हलुवामा बालुवा बन्यो ।हरि ॐ ।
तिमी छैनौ....भएर यो जवानी के गर्नु👌👌👌
🤗
Bich bich ma disturb . Kya bat kya bat vanne garda disturb vaxa ,. Great xa
बाचनशैलीमा धेरै निखार आएछ हजुर । गजल त हजुरका सबै मिठा उत्कृष्ट हुन्छन । म त लालायित छु सधैं सुन्न हजुरका सबै गजल ।
वाह क्या बात क्या बात बहुतै मन पर्यो
🙏🙏🙏
मलाई गजल मन पर्छ त स्मारिका को।बदाई छ नेपाली गलज को पहिलो नाम बनोश शुभकामना ।।
वाह क्या बात...भन्नेको जिब्रो तान्नुपर्ने...नेपाली लबज बेल्न सकिँदैन?😡
😜😜
वाह क्या बात...भन्नेको जिब्रो तान्नुपर्ने.मात्र हैन जिब्रो नै थुतेर गुलेलीको कान बनाउनु पर्ने .........
Sahi ho
100%
sai ho nepali bolnu paro ne
वाहावाहा सारै सुन्दर गजल मार्मिक गजल।
Wow mail tw सुनेको पनि थियन यस्तो 👌👌गजल
मन भत्काउन बेला बेला तिमि आउनु ।
घर भत्काउन त भुईचालो आउछ ।
🙏🙏
यकदम राम्रो र सरल रहिछ प्रगतिकाे कामना छ
सुमन सरकारको गजल सुनेर मन प्रफुल्ल भयो।
कोइलिको स्वर मा यो काग काग गर्ने कौवालाइ गुलेली ले हान्नु पर्ने
tesko chak nai hannu parxa
sahi ho...sahi ho
बिच बिचमा वा वा गर्दै कराउनो को हो तेस्को मुखमा .........
Aba k garnu sathiho......pakheharu bichichma bolera hero banna khohyaholani
😂😂😂😂😂😂सहि हो
Damdar prastuti ani utkrista rachana
वा वा क्या गजल मार्मिक मर्मस्पर्शी समयसान्दर्भिक 💖💖💖💖💖 🙏🙏💖👍️👍️👍️👍️
साच्चै राम्रो गजलहरुको सँग्रह र बाचन पनि अति नै राम्रो
शानदार र वजनदार गजल सुन्नु को मज्जा नै बेग्लै हुन्छ, वाह! वाह! स्मारिका जि।
अति नै सुन्दर गजल बाचन शैली पनि अति राम्रो ।।।
Kati mitho chha didi ko vocal, I really love it❤❤
हजुरको गजल मन पर्यो नममस्तक भयर सुन्छु best of louck mam
gajal ma body language le pani dherai decorate gardo raxa. Ekdam ramro lagyo. Keep it up.
आहा सुनौ सुनौ लाग्ने गर्छ यो
तिम्रो लागि रहन्छ हेर्दा सुटुक्कै लैजाऊ गर्छ यो मन
वाह साहिबा,जति हेरे,सुनेपनी!हेरि रहन मन
जत्ति सुनेनी यी कान नथाक्ने हजुरका गजलहरू
super cha super...yuta jawaf timlai.... (aaghat tai aaghat ko yo Jeevan mero,timlai deyra k garnu?samhalna sakdainau timle malai,timro jawani payara k garnu???rahar haru meti sakya,asha varosa reti sakya,maya ta mutu vari cha timro,tra pidai pidako yo jawani, timlai deyra k garnu???hahahahaa hait ta hajur...ravi "anjan...
यो गजल करिब 20/25 पटक सुनिसके धेरै राम्रो छ ।
राजु परियार दाइ, गजल वाचन सुन्दा ,,,क्या बात
खुट्टालाइ किन उभिनु पर्छ !स्मारिका उत्कृष्ट गजबको गजल वाच नगरेकोमा धेरै धन्यवाद !!
पोखिन देउ बगरले प्यास त मेट्ला थोरै
राखेर यति धेरै आखामा पानी के गर्नु
वा वा वा क्या शेर छ मिस
ua-cam.com/video/76SIiio8l9E/v-deo.html
हिर्दए देखि नै धन्नेबाद राम्रो गजलको लागि
क्या वात वाह हार्दिक शुभकामना
Radha radha 🙏🇳🇵
वाह रे वाह सबै बेजोड रचनाहरु
मिठो छ, रावत जी को डिस्टब पनि मिठो ।
गजल र वाचन दुबै मा दम छ दि 💓💓💓💓
बिचबिचमा दोहोराउने को मुखमा टेप लगाउनु पर्ने
Appreciate garna layak ko xa gazzal ani bachan seili ani voice pani
अरे वाहा दम्दार रचना वाचन झन दम्दार। छ दीदी।।
आहा ❤️
दाम्मी। lovely .
वाह उत्कृष्ट गजलहरु
हुन त यहाँ सबैले चिनेको एउता होनहार अनि बरिस्ठ गजलकार हो यो सबैलाई थाहा छ उहाँ को शेर हरु मा कमेन्ट दिन हैसियत राख्दैन तर कता कता पहिलो गजल मा काफिया दोहोरीयको हो कि जिन्दगानी ,,,र लगानी ,,यो उस्तै लाग्छ त मलाई ,, र अर्को कुरा बाचन शैलीमा पहिला भन्दा धेरै राम्रो अति राम्रो छ यहाँ को बाचन शैली धेरै राम्रो लाग्छ तर लेखन मा थोरै कता कता हिन्दी जस्तो आउँछ हुन त ईन्डिया मा हुर्किनु भयको ले पनि हुन्सक्छ बाकी त सबै राम्रो ,,,सम्मान साथै नमन गर्न चाहान्छ सुमन स्मारिका शाहा ठकुरी ज्यु लाइ
I really listen to in your gajal ,so really proud of you,I want to geven god belishing for you, once again try to continue suffer from by destination!!!!!
बधाई छ सुमन स्मारिका लाई अागामी दिनहरूमा अझै ससक्त शब्दको प्रहार गर्दै जानू .............!
धेरै राम्रो गजल बाचन ... कोइली को स्वर ..
suman ismarika ko गजल ले मन छोयो
and suscribed gareko xu
सुमन स्मारिका @ , Very Nice GAZAL !
वाह् ! गजल त यस्तो पो होस् 💗💗
सुमन स्मारिकाको गजल
घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु
तिमी छैनौ भएर यो जवानी के गर्नु
न खान दिन्छ न भोक मेट्छ पेटको
छ न त् छ नि उसको पनि राहदानी के गर्नु
तिमी छैनौ भएर यो जवानी के गर्नु
घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु
घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु
शंका पनि सहि ठाउँमा गर्न सक्नु पर्छ
फाईदा नहुने ठाउँमा लगानी गरेर के गर्नु
तिमी छैनौ भएर यो जवानी के गर्नु
घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु
तिमी छैनौ भएर यो जवानी के गर्नु
घरी घाम आउँछ आँगनमा, घर तुवाँलो आउँछ
झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ
दुस्मनलाई एउटा लड्डी उपहार किनेर पठाउनुछ
उसले बिर्सेको छ सफरमा उगालो उरालो आउँछ
झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ
घरी घाम आउँछ आँगनमा, घर तुवाँलो आउँछ
झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ
मन भत्काउन बेला बेला तिमी आउनु
घर भत्काउनको लागी त भुईंजालो आउछ
झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ
घरी घाम आउँछ आँगनमा, घर तुवाँलो आउँछ
झ्याल फोटि दिनुस्, घर भित्र उझ्यालो आउँछ
अर्को गजल , ¨
खुट्टालाई सधैं चप्पल माथि किन उभिनु पर्छ
उत्तर खोज्दा खोज्दै जिन्दगीली सकिनु पर्छ
तपाई जाबो हतियार देखाएर मजाक गर्नु हुन्छ
मान्छेलाई आफ्नै सपनाले रेटिनु पर्छ
शिर हुन देउ .....💗💗💗
अति नै मिठाे हजुर😘😘😘😘
अत्ति राम्रो लाग्छ यो गजल .बिच्च बिच्चमा वा वा गरेर मात्र हो अलिक ..... भको
सारै मिठो गजल वाचन सफलता को शुभकामना
वाव वाव वाव म तपाईंको यस्तो काला र झमता लाई साेलाेट गर्छु।
Wow wow wow suman smarika jyu naman gare harulai
कस्तो राम्रो सुन्दर सृजना मनै छोयो
सुन्दा सुन्दै भित्र भित्रै खै के के भयो भयो
Dherai ramro xa pargati gardai januhos
भ्वाइस लास्तै मीठो रहिछ
अत्यान्तै चर्चित गजल
सुरुकाे गजल यकदम कडा
क्या बात क्या वाद .....$$$$$$$$$ बाबा.....!
सान्दर्भिक गजलहरू दिदि
सुमन स्मारिका जि हजुर को गजल को कुनै प्रतिस्पर्दी छैन लाग्छ मलाइ तपाइको गजल सुन्दा सुन्दै म पनि कतै गजलकार हुन्छु कि जस्तो तपाइको बाचन शैली ले मन लोबायो यसरी नै आकस छुनुस हजुर
वाउ! साहेबा क्या बात ! वाचनमा जादु , शब्दमा गहनता ।गजलको बादसाह घोषणा गरियोस् यहाँलाई ।
Very nice.
Killer voice,tapaiko voice ma gajal sunnuko
Majanai beklai xa..ekdam suni rahu jasto,heartly thanks fr ur sweet gajal...
Wow very nice gajals salute cha hajur lai
Wawwuuu...... waiting for your nxt progarm deee💕💕💕💕💕
साहेब!!
सलाम तिमीलाई
सुमन स्मारिका को दम्दारा प्रस्तुतिले मन छुयो
Kay bat bolenewal kanhe❤
उत्कृष्ट गजल लाग्यो ❤❤
Omg hats off sis suman smarika ..
followed by facebook ...
तपाइको आवाज अनि यक्स्प्रेसन साह्रै मन पर्यो
Love 💗 you
प्रत्यक्ष सुन्ने अवसर कहिले जुर्ला🤔🙏❤️
Yakdam ramro xa man xoyo
दमदार हजुर !!!
थप सफलताको शुभकामना सुमन स्मारिका बहिनीलाई 🖋️🖋️😸🎤🎙️📢🎶📻️
क्या मिठो गजल वाचन ।
Wow kya bad... Nice keep it up 👆
वाह गजल अति नि मन पर्यो दिदि
Im big fan suman smarika ji lovely presention
हार्दिक नमन दिज्यू
मिस फेसबुक तिर आउनु त थोरै बातचित गरौला😍😍