Surkhet Mahafil ll Gajal Bachan ll Hukum, Pahal, Bidhya, Tapendra
Вставка
- Опубліковано 17 бер 2018
- Surkhet Mahafil
Hukum Dhadkan
Pahal Asim Thapa
Bidhya Nirdosh Pahadi
Tapendra Ghodasaini
© र च ना वा च न **
यस च्यानलका भिडीयोहरूलाई रचनावाचनको लिखित अनुमति बिना डाउनलोड/अपलोड गर्न निषेध गरिएको ब्यहोरा अनुरोध गरिन्छ।**
हाम्रो सम्पर्क इमेलः rachanabachan@gmail.com
हुकुम धडकन ज्युकोहरेक गजल ले रौ नै ठाडो बनाई दिन्छ ✌✌
हुकुम धड्कन ❣️❣️🙏
हुकुम धड्कनको गलज र वाचनले मन छुन्छ
मध्यपश्चिमान्चल विश्वविद्यालय साहित्य समाज पहिलो महफिल 💓
वाह स बै सर्जक हरुमा सम्मन तथा बधाइ छ वाह गजल हरुको संगम निकै दमादार
गजल त प्रदिप रोदनको जस्तो हुनु पर्दछ।
मन परेको गजल र मेहफिल
निक्कै मिठास।भाव स्पर्शी
दामी धड्कन👍
गज्जव,गज्जव आयो,सबै जनलाई सुनी रहनु पाम,निरन्तर शुभकामना..
Hukum dhadkan जी गजलहरू सदाबहार लाग्छन्।
सम्पुर्ण स्रष्टाहरुमा साहित्यिक नमन🙏🙏
अति राम्रो लाग्यो गजलहरू
वाहा गजल सलाम सम्पुर्णमा ।
वाह वाह वाह वाह सुनिरहुँ जस्तो लाग्ने ।।।।
बेलाबेलामा आत्मघाति हमला भइरहन्छ
वाह दम्दार पस्तुती सम्पुर्ण सहित्यक मन हरुमा
दुइ पटक हेरियो सुन्दर बाचन सुन्दर मुस्कान
दमदार गजल हरु।।
बहुत दमदार सलाम सबैलाई