कलाकार मनोज गजुरेलको प्रस्तुति सधैं झै सान्दर्भिक र चोटिलो छ। धन्यवाद छ। तर के गर्नु? हाम्रो विडम्बना दुर्भाग्य यस्तै छ, देख्न सुन्न र समाधान गर्ने जिम्मेवार व्यक्तिहरु कालो चश्मामा कानमा ईएरफोन ठुसेर अफ्ना र झोलेहरुका बिच मस्त आराममा छन। सांच्चै यो देशलाई श्राप नै परेको यथार्थ नै रहेछ कि क्या हो? नेपाल सरकारलाई मन बचनले आदर सत्कार गर्दा गर्दै पनि आज मन नलागी नलागी पाजी सरकार भन्न बाध्य बनाईएकोछ। बाध्य भएकोछु। पाजी कसलाई भनिन्छ थाह नै होला। यो त एउटा ईमान सिहको भोगाई मात्र भयो। तर, यो र यस्तै मिल्दाजुल्दा घटनाहरुबाट पिल्सिएका परिवारहरु यो देशमा हजारौं लाखौं छन। खै त जनताको सरकार बनेर जनताको घाउमा मलम पट्टि लगाउन सकेको? के भनेर सत्ताको लागि हजारौंलाई बलिदान हुन बाध्य पारियो? कतिको अनाहकमा ज्यान लियौ? सम्झना छ? खै कालापानी र छङ्ग्रुका जनताको आवाज सुनेको? राजधानीमा कालापानी भनेर चिच्याएर एक थान चुच्चे नक्सा छप्दैमा देश बन्दैन हजुर? देश र देशको सिमानाको परिभाषा के हो? देशको नागरिक हुनमा कसरी गर्व गर्ने? आज पनि सत्ताधारीहरुले नागरिकलाई रैती नै बनाई रहेकाछन। सत्ताधारीहरुको भलाईको लागि कर तिर्नु बाहेक यो देशको नागरिकले देशको नागरिक हुनुमा गर्व गर्ने विषय के नै छ र? खै त दिनहुं विमानस्थलमा देखिने पारिवारिक पिडा रुवाबासी कम गर्न सकेको ? प्रत्येक महिन रेमिट्यान्स वृद्धि भएको समाचार छाप्नु गणतन्त्र हो? विषय अनगिन्ती छन।
धेरै चोटिला शब्दको मिस्रण बाट नेपालको बर्तमान समयको सामाजिक आर्थिक तथा राजनैतिक अवस्था लाई सम्पुर्ण नेपालीहरुको मनका कुरा तपाईंले आफ्नो कलाबाट प्रेरित गरिदिएको छ । हृदय देखि धन्यवाद लोकप्रिय कलाकार मनोज गजुरेल
🙏🙏🙏💅😂😂अत्ति मार्मिक कुरा गर्नु भो मनोज गजुरेलले।हाम्रो देशका नेताहरुलाई भनिएको र अर्ति उपदेश र ब्याङ्गे भो हाम्रो देशका नलाएक को लागि गरिएको छ बधाईछ हजुरलाई।।
ईमान सिंग ज्यु को जिबनमा आधारित अति नै उत्कृष्ट सत्य कथामा अधारित मनोज गजुरेल ज्यु ले प्रस्तुत गर्नु भएको समय सानदरविकअत्यन्तै मार्मिक हृदयबिदारक जल्दो बल्दो प्रत्यक्छ प्रसारण प्रस्तुति ले हालको नेपालमा भएको मानवतालाई उजागरे को देख्दा र सुन्दा प्रधानमन्त्री ज्यु को मन रोयोकी रोएन तर सबै नेपाली र संसारमै बस्ने नेपालीहरुको मन अवस्यै रोएको हुनु पर्छ? 🙏🙏
इ नेपाली नेता हरु लाई जुन सुकै बिधा बाट बुझाउन खोजेनी इन ले त्यो कथा भित्र को भावुक पिडादायी सब बुझ्दैन😢 मनोज जि सेलुट छ वा हकिकत छ यो क्था हामी नेपाली को जुनि बिदेश नै हुनि😢
यो एउटा ईमान सिङको कथा मात्रै न भै सारा नेपाली गरिब को अबस्था यस्तै छ म महिनाको 60 हजार कमाउदा पनि साहुको रिन र घरको परिस्थिती ले गर्दा थाहा छैन म कुन दिन डिप्रेसन को सिकार हुन्छु यो सब हुनुको म एक जना कमाउने 5/6 जना बसेर खाने त्यसैले सरकार नेपाली लाई देश मै रोजगारिको ब्यबस्था गर नत्र सबैको हालत ईमान सिङको जस्तै हुन्छ
कति रुवाउछौ हौ तिमिले पनि मनोजे। देश छोडेर कमारो बन्न बाध्य र निर्णय गरेको म जिबनको १९ बर्ष रोइसकेको मलाई कहिले आमा बनेर रुवाउछौ। कहिले बा बनेर रुवाउछौ त कहिले इमाने बनेर रुवाउछौ। भो तपाइको काम हसाउने हो हसाउने प्रयत्न गर्नुहोस। तर यसरी एकान्तमा चित्त फाटेर नरुवाउनुस कृपया । 🙏🙏🙏
Tero ama Lai chikeko hola prachanda le Tara yeuta manxhe Pani mareko chaina prachanda le bujis radika baan. Prachanda leader ho ladaku hoina yuddha jitera Pani ladaku samayojan garne bekti prachanda ho tero bau prachanda ho .
गाली आए पनि इन्द्र अघि sorgako बयान र यो आतंककारी को अघि मान्छे बयान गर्नु भनेको मरुभूमि नुन खोज्नु जस्तै हो आफ्नो परिवार लागि गरीब छोराछोरी मर्नेलाई जति जे गरे पनि फरक पर्दैन हो😢😢
माँहाँदेव को उत्पती शीबको आत्मा देस र नेपालिको बलिदान पुष्पकमल दाहाल। प्रचण्ड को त्याग ।जाँहाँ त्ययाग हुन्छ त्याँहाँ ईशवर हुन्छ।जे गर्छौ बलिदानि देसको लागि गर।।
आफै माथी परेको चोट झै गरेर .. यति धेरै गहिराईमा डुबेर ईमानसिहको पीडा बेदना समाजमा यसरी पस्किदा पनि दुखको कुरा फेरि पनि पुरै बाहुन समुदाय लाई आँखा चिम्लेर सभ्य समाजै लजाउने गरि तथानाम गाली गजोल गर्छ्न ! ब्रदर ! 🙏 धन्यवाद
स्वघोषित प्रचण्डले नेपाली जनताहरुलाई जनता जनता बिच लडाएर नक्कली जनयुद्ध गरेर नक्कली गणतन्त्र लुटेराहरूको तंन्त्रमा परिणत भएकोले यस प्रकार कथा तयार भएको हो। आखिरमा नेपाली जनताहरुलाई उ न उ हात भरि..... च्छि मात्र अहिले।
आफै माथी परेको चोट झै गरेर .. यति धेरै गहिराईमा डुबेर ईमानसिहको पीडा बेदना समाजमा यसरी पस्किदा पनि फेरि पनि पुरै बाहुन समुदाय लाई आँखा चिम्लेर सभ्य समाजै लजाउने गरि तथानाम गाली गजोल गर्छ्न ! ब्रदर ! 🙏 धन्यवाद
मनोज गजुरेलले रुवाए प्रचण्डलाई: इमानसिंहको भेषमा प्रचण्डको अघि पुग्दा खैलाबैला ua-cam.com/video/co7Bjq6zcNY/v-deo.html
❤❤🙏🙏🙏
कति चोटिलो प्रस्तुति
कलाकार मनोज गजुरेलको प्रस्तुति सधैं झै सान्दर्भिक र चोटिलो छ। धन्यवाद छ।
तर के गर्नु? हाम्रो विडम्बना दुर्भाग्य यस्तै छ, देख्न सुन्न र समाधान गर्ने जिम्मेवार व्यक्तिहरु कालो चश्मामा कानमा ईएरफोन ठुसेर अफ्ना र झोलेहरुका बिच मस्त आराममा छन। सांच्चै यो देशलाई श्राप नै परेको यथार्थ नै रहेछ कि क्या हो?
नेपाल सरकारलाई मन बचनले आदर सत्कार गर्दा गर्दै पनि आज मन नलागी नलागी पाजी सरकार भन्न बाध्य बनाईएकोछ। बाध्य भएकोछु।
पाजी कसलाई भनिन्छ थाह नै होला।
यो त एउटा ईमान सिहको भोगाई मात्र भयो। तर, यो र यस्तै मिल्दाजुल्दा घटनाहरुबाट पिल्सिएका परिवारहरु यो देशमा हजारौं लाखौं छन।
खै त जनताको सरकार बनेर जनताको घाउमा मलम पट्टि लगाउन सकेको?
के भनेर सत्ताको लागि हजारौंलाई बलिदान हुन बाध्य पारियो? कतिको अनाहकमा ज्यान लियौ? सम्झना छ?
खै कालापानी र छङ्ग्रुका जनताको आवाज सुनेको? राजधानीमा कालापानी भनेर चिच्याएर एक थान चुच्चे नक्सा छप्दैमा देश बन्दैन हजुर?
देश र देशको सिमानाको परिभाषा के हो? देशको नागरिक हुनमा कसरी गर्व गर्ने?
आज पनि सत्ताधारीहरुले नागरिकलाई रैती नै बनाई रहेकाछन। सत्ताधारीहरुको भलाईको लागि कर तिर्नु बाहेक यो देशको नागरिकले देशको नागरिक हुनुमा गर्व गर्ने विषय के नै छ र?
खै त दिनहुं विमानस्थलमा देखिने पारिवारिक पिडा रुवाबासी कम गर्न सकेको ?
प्रत्येक महिन रेमिट्यान्स वृद्धि भएको समाचार छाप्नु गणतन्त्र हो?
विषय अनगिन्ती छन।
कस्तो राम्रोसँग मिलाएर प्रचण्डले गरेको जिन्दगीभर काहानिलाई इमानसिङ नामबाट प्रष्ट भयो?😢❤😂जय मनोज गजुरेल सर?🇳🇵🙏♥️♥️♥️♥️♥️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यस्तो महान कलाकार हाम्रो आदरणीय मनोज सरलाई करोडौं सलाम छ ।
Utkista abhinaya aadharniya manoj sirlai karodau salam x
15 मिनेट गयको थाहै भएन 😭😭😭😭🙏 सब्द मन पर्ने यता लाईक गरुम है
साचिकै भाबिदेन्मा कलाकर नेपालमा कोथियो भन्दा शिङ्गो बिस्वले नेपाली मनोज गजुरेलको नाम लिनेछ धन्यवाद मनोज सर तपाइलाइ
धेरै चोटिला शब्दको मिस्रण बाट नेपालको बर्तमान समयको सामाजिक आर्थिक तथा राजनैतिक अवस्था लाई सम्पुर्ण नेपालीहरुको मनका कुरा तपाईंले आफ्नो कलाबाट प्रेरित गरिदिएको छ । हृदय देखि धन्यवाद लोकप्रिय कलाकार मनोज गजुरेल
फेरि पनि बाहुनलाई तथानाम गाली गजोल गर्न छोडनु हुन्न त ! बैनी !
आसु आयो यार मनोज गजुरेल हाम्रो नेपालको कलाकार हो भनेर गर्व लाग्छ।
😢😢
कान नसुन्ने आखाॅ नदेख्ने सराकारलाई यस सत्य कथाले के फरक पर्छ र?
🙏🙏🙏💅😂😂अत्ति मार्मिक कुरा गर्नु भो मनोज गजुरेलले।हाम्रो देशका नेताहरुलाई भनिएको र अर्ति उपदेश र ब्याङ्गे भो हाम्रो देशका नलाएक को लागि गरिएको छ बधाईछ हजुरलाई।।
गजुरेललाई माया गर्ने को को हुनु हुन्छ❤❤❤❤❤
परमात्मा एउटै हो गजुरेल तपाईंको कला सधैं अजम्बरी रहनेछ
स्यालुट र उच्च सम्मान बाहेक दिने मसग केहिछैन मनोज सर तपाइँको सधैँ जय होस।
कति हृदय छुने हामी नेपालीले भोगेको यथार्थ चित्रण, विश्वले चिन्ने एक माहान कलाकारको प्रस्तुती जय होस हजुर
कति मीठो प्रस्तुति, जय गजुरियल डट कम
मनोज सर हजुर साचिकै वास्तविक कलाकार हुनुन्छ salute sir 👍️🌹🙏🌺🙏🌷
मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, मनोज गजुरेल हास्यब्यांग्य क्षेत्रका बादशाह🙏🙏🙏🙏🙏🙏🙏
thank you
🙏🙏😢
अति नै मार्मिक रचना अनि सम्मान छ प्रस्तोता मनोज गजुरेल सर लाई
कलाकार मनोज गजुरेललाई सलाम !!!❤❤❤
❤
Jay Bholey !!!!!
धेरै सरानिय छ मनाेज सर धेरै धेरै सम्मान छ🙏🙏❤️🙏🙏
गजुरेल एस्ता शब्द कहाँबाट आउँछ सलाम छ
ईमान सिंह ज्यु हजुरको ह्रदय बिधारक शब्दमा म मात्रै हैन,
म जस्तो लाखौं नेपाली युवाहरुको कथा छल्कीएको छ,
हजुरको १८ नं; अनी ३२ बर्षे उमेर, कति मार्मिक
अत्यन्त यथार्थतायुक्त याे प्रस्तुति लाग्याे ।
धन्यवाद छ मनाेज जी लाई ।
कलाकारिताको बादसाह हुनुहुन्छ मजोज गजुरेल!
thank you
हो रहेछ !
@khimrajsetimer
सच्चा महान कलाकार मनोज गजुरेललाई हार्दिक नमन
जति सुने पनी अगाएन सलाम छ हजुर्लाइ मनूज गाजुरेल जि 😂😂😂
sir मेरो मन छोयो मैले धेरै पटक सुने प्रत्येक शब्दमा आसु झ्र्यो हो यो समाज यो दुनिया यस्तै छ।।😢😢
नाम त मनोज गजुरेल अब यो नाम ले पछि पनि अमर राख्नेछ । यो नामै काफि छ मनोज गजुरेल । ❤
सलाम मनोज जि ।बुझने लाई यती काफी छ बुझपचाउने लाइ टाउको माथी जातो झुन्डिएको छ।सभ्य भासा मा व्यंग्य हान्नुभयको मा धन्यबाद।
समाजको यथार्थ कथा। शुरु देखि अन्तिम सम्म कतै पनि नरोकी भावुक भएर हेरिरहें सुनिरहें। ।। कति सराहनीय कार्य। साध्य छैन वयान गरेर।।
目❤❤❤
प्रच्नड हैन यो कुरा सुन्दा सच्चा नेपालिको आखामा आसुको भल बग्छ😢😢😢
कलाकारकाे पनि कलाकार बादशाह, नेपाली सबै कलाकार मनाेज जस्तै हाेउन❤❤❤
ईमान सिंग ज्यु को जिबनमा आधारित अति नै उत्कृष्ट सत्य कथामा अधारित मनोज गजुरेल ज्यु ले प्रस्तुत गर्नु भएको
समय सानदरविकअत्यन्तै मार्मिक हृदयबिदारक जल्दो बल्दो प्रत्यक्छ प्रसारण प्रस्तुति ले हालको नेपालमा भएको मानवतालाई उजागरे को देख्दा र सुन्दा प्रधानमन्त्री
ज्यु को मन रोयोकी रोएन
तर सबै नेपाली र संसारमै
बस्ने नेपालीहरुको मन
अवस्यै रोएको हुनु पर्छ? 🙏🙏
सारै मार्मिक मन छोयो ❤❤❤❤😊
आहा कति राम्रो सृजना प्रस्तुति मनोज गजुरेल एक सच्चा देशको नामुद कलाकार ❣सम्मान
कलाकार को बादशाह भनेर चिनिने गर्दछन् 🎉🎉❤❤❤❤ मनोज गजुरेल
अति उत्तम मनमा गढेर आयो ।❤
मनोज गजुरेलले जुनसुकै भुमिकालाई शतप्रतिशत न्याय दिलाउन सक्छ। महान कलाकार द्वय महजोडीको प्रस्तुतीहरू अहिले कम हुदै गर्दा मनोज गजुरेलले कला जोगाउदैछ।❤❤❤
मनोज मामा कलाकार को पनि महान कलाकार सलाम छ
❤
आहा कती मिठो आवाज अनि प्रस्तुति हजुर लाई सलाम छ।
क्यारिकेचर master मनोज गजुरेल 😮
कसम लेखनको लागि कुनै सब्द भेटिन 😢😢😢
मनाेज सर देशकाे गहनामात्र हाेईन परिवर्तन भुमिकार पनि हुनुहुन्छ
इ नेपाली नेता हरु लाई जुन सुकै बिधा बाट बुझाउन खोजेनी इन ले त्यो कथा भित्र को भावुक पिडादायी सब बुझ्दैन😢 मनोज जि सेलुट छ वा हकिकत छ यो क्था हामी नेपाली को जुनि बिदेश नै हुनि😢
यथार्थ साहित्य कति मीठो हुन्छ
धोरै धोरै राम्रो कुरा गर्नु भयो हजुरलाई 🌹🌹🌺🙏🙏🙏🙏जय हो श
सहि लाग्यो मानब को बेथा कस्ले बुझछ सरकार फिल्म को naatak हो
सबै कुराको ज्ञाता गजुरियल डटकम❤❤❤
🙏🙏🙏🙏🙏🙏wow सलाम छ मनोज सर लाई कि यो देश मा मनोज सर जस्तो कलाकार पाएका छौ।🙏🙏🙏🙏🙏
Truth and realistic story of some one. So beautiful presentation Manoj sir. Salute chha
महा कलाकार आदरणिय मनोज गजुरेल प्रति हार्दिक सम्मान
कोटिकोटी नमन हजुरलाई।🙏🙏🙏😢😢😢❤️❤️❤️🙏🙏🙏
मन मुटु रसाउने मार्मिक यथार्थ परक कथाबस्तु पस्कनु भएकोमा सलाम मनोज सर भाउकता फशुप्राणीमा त धेरै माया छ तर मानवमा प्रेम हारउदै गएको छ।
मनोज दाइ बहुमुखी पर्तिभा।
कस्तो लाग्छ हजूर हरुलाई मलाई लाग्छ यो आफ्नै जीवन कहानी मा ब्यङग्य सहि छ👍️👍️👍️👍️👍️👍️
सलाम छ 🎉कलाकार मनोज गजुरेललाई 🎉🎉
मनोज सरको यो प्रस्तुतिले यी चोर नेताको दिमाग मा अलिकती भयपनी घुसेपनी अलि कति राहत मिल्थेयोकि
राम्रो प्रस्तुति हो दाइ को।बुझ्ने लाई श्रीखण्ड नबुझ्ने लाई खोइ के खोइ के।आदरणीय दाइ लाई नमन गर्न चाहान्छु।
यो एउटा ईमान सिङको कथा मात्रै न भै सारा नेपाली गरिब को अबस्था यस्तै छ म महिनाको 60 हजार कमाउदा पनि साहुको रिन र घरको परिस्थिती ले गर्दा थाहा छैन म कुन दिन डिप्रेसन को सिकार हुन्छु यो सब हुनुको म एक जना कमाउने 5/6 जना बसेर खाने त्यसैले सरकार नेपाली लाई देश मै रोजगारिको ब्यबस्था गर नत्र सबैको हालत ईमान सिङको जस्तै हुन्छ
कलाकार गजुरेल सरलाई ह्रदयदेखी सलाम सम्मान छ ।नेपालीहरुकाे बास्तविक ब्यथाकथालाई बास्तविक यथार्थ धरातलमा चित्तण गरी अाफ्नैकलारगलाद्धारा वास्तविक भयगरेका कुधर्म कुबेभार बाट याेदेशका निमुखा गरीबी जनताकाे निम्ती जाे दुख्ख कस्ट भाेग्न बाध्य भएका जनता प्रति जाे सत
कठैबरा निति र नियतिकाे वास्तविक ऐना हाे तपाइ जयहाेस❤️🙏
कति रुवाउछौ हौ तिमिले पनि मनोजे। देश छोडेर कमारो बन्न बाध्य र निर्णय गरेको म जिबनको १९ बर्ष रोइसकेको मलाई कहिले आमा बनेर रुवाउछौ। कहिले बा बनेर रुवाउछौ त कहिले इमाने बनेर रुवाउछौ। भो तपाइको काम हसाउने हो हसाउने प्रयत्न गर्नुहोस। तर यसरी एकान्तमा चित्त फाटेर नरुवाउनुस कृपया । 🙏🙏🙏
नरुनुस् please हास्ने प्रयत्न गर्नुस्,हजुर !!
मन छोयो ❤❤❤❤🎉🎉🎉
सरै मन छोयो यो video ले ।सच्चा र महान हास्य कलाकार मनोज गजुरेल ज्यु लाइ मनै देखि नमन गर्दछु🙏🙏
नेपालको क्यारिकेचर किङ मनोज गजुरेल वाह क्या बात!
१७ हजार निर्दोष जनताकाइ मारेर सत्ता पुगेको हत्यारालाइ के छुन्छ यस्तो व्यथाले।
Tero ama Lai chikeko hola prachanda le Tara yeuta manxhe Pani mareko chaina prachanda le bujis radika baan. Prachanda leader ho ladaku hoina yuddha jitera Pani ladaku samayojan garne bekti prachanda ho tero bau prachanda ho .
सहि हो।
@@sangammalla56801teri ma thasni mula yo po raix prachande ko jhadkelo xoro
मन रुवाउने बास्तबिकताको ओजागर ❤
जय हो यो कथाले भुमिकामा सबै कुरा छोऐको छ कला ❤❤❤
हैट मन छाेयाे😭🤟🤟
thank you plz watch full video
Sarai ramro.dhanyabad sir.
गाली आए पनि इन्द्र अघि sorgako बयान र यो आतंककारी को अघि मान्छे बयान गर्नु भनेको मरुभूमि नुन खोज्नु जस्तै हो आफ्नो परिवार लागि गरीब छोराछोरी मर्नेलाई जति जे गरे पनि फरक पर्दैन हो😢😢
धेरै माया मिठो सम्झना छ सर
Salam x Manoj sir hajur ko sabai video haru le hami sabai nepali ko man mutu xunxa.
सम्पुर्ण दुख पिडामा बाँचीरहेका दुखि गरिब असाहाय नेपालीहरुको बोली आफ्नो कलाबाट प्रस्तुति गरिदिनुभकोमा तपाइलाइ सलुट छ मनोज सर❤
माँहाँदेव को उत्पती शीबको आत्मा देस र नेपालिको बलिदान पुष्पकमल दाहाल। प्रचण्ड को त्याग ।जाँहाँ त्ययाग हुन्छ त्याँहाँ ईशवर हुन्छ।जे गर्छौ बलिदानि देसको लागि गर।।
महान प्रतिभाको धनी मनोज दाइ करोडौ को सलाम तपाईंलाई🙏🙏🙏
... फेरि पनि पुरै बाहुन समुदाय लाई आँखा चिम्लेर सभ्य समाजै लजाउने गरि तथानाम गाली गजोल गर्छ्न ! ब्रदर !
🙏 धन्यवाद
Amazing act and very powerful 🙏🏽🙏🏽
यस्ता कुरा यो सरकार कसरी बुझ्छ😢
मनोज गजुरेल देश कै सम्पति हाे भुइँ मान्छेको आवाज बनेर प्रतिनिधि मुलक संदेश दिनू भएको छ
सत्य बचन सबैले मनन गरौ नेपाली हरु धन्यवाद
. बयान गर्न के सक्छरम हजुरको हजुर जस्तो कलाकार का प्रस्तुती लाई नेपाली जनताले सदा सम्मान गर्नेछन महजुर सदा स्रोताको मने मुटुमा रहनु हुनेछ धन्याबाद
मन छाेयाे 😭😭😭😭😭😭😭 महान कलाकार हुन मनाेज गजुरेल 🙏🙏🙏🙏🙏🙏🙏🙏शब्द शब्दले मज छाेयाे 😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
या्े कथा सुनेर के कुनै सरकार मा हुनेहरूकाे मनमालागन सकला मलाईत विश्वास छैन ।
फेरि पनि पुरै बाहुन समुदाय लाई आँखा चिम्लेर सभ्य समाज लजाउने गरि तथानाम गाली गजोल गर्छ्न ! ब्रदर !
🙏 धन्यवाद
साच्चिकै हृदयको कलाकार
Salute to you sir.
Reality of the situation of the poor people of the country.
Excellent expression
आफै माथी परेको चोट झै गरेर .. यति धेरै गहिराईमा डुबेर ईमानसिहको पीडा बेदना समाजमा यसरी पस्किदा पनि दुखको कुरा फेरि पनि पुरै बाहुन समुदाय लाई आँखा चिम्लेर सभ्य समाजै लजाउने गरि तथानाम गाली गजोल गर्छ्न ! ब्रदर !
🙏 धन्यवाद
Sachikaian छोयो सलुट मनोज सर 🎉🎉
ज्यादै राम्रो प्रस्तुति।
He is versatile comedian
Very talented person ❤
Nisabda kati mitho ethartha ma adharit salute manoj sir 🙏❤❤
मन छोयो ❤ माहान कलाकर रहेछन मनोज गजुरेल❤
... फेरि पनि पुरै बाहुन समुदाय लाई आँखा चिम्लेर सभ्य समाजै लजाउने गरि तथानाम गाली गजोल गर्छ्न ! ब्रदर !
🙏 धन्यवाद
What an artist Manoji 🫡
कति भावुक कथा साह्रै मन छोयो।।❤❤❤❤❤❤❤❤❤
स्वघोषित प्रचण्डले नेपाली जनताहरुलाई जनता जनता बिच लडाएर नक्कली जनयुद्ध गरेर नक्कली गणतन्त्र लुटेराहरूको तंन्त्रमा परिणत भएकोले यस प्रकार कथा तयार भएको हो।
आखिरमा नेपाली जनताहरुलाई उ न उ हात भरि..... च्छि मात्र अहिले।
Wow really teach my heart . great my best Manoj gujural
सलाम छ मनोज सर ।
कलाकारलाई यतिकै देशको गहना भनेको हैन रछ🤔आज मनोज सरले साबित गरिदिनु भयो🙏🙏🙏🙏
सर मलाई त कालले पनि पत्याएन निकै मार्मिक शब्द ,,मन छोयो
Manoj dai hajurli 21 topko salami
मनोजकुमार सर तपाईजस्तो कलाकार लाई सलाम कसरी न गरु मं ।
कडा धेरै आखा भरि आसु नै आयो ❤❤❤
आफै माथी परेको चोट झै गरेर .. यति धेरै गहिराईमा डुबेर ईमानसिहको पीडा बेदना समाजमा यसरी पस्किदा पनि फेरि पनि पुरै बाहुन समुदाय लाई आँखा चिम्लेर सभ्य समाजै लजाउने गरि तथानाम गाली गजोल गर्छ्न ! ब्रदर !
🙏 धन्यवाद
Great actor sir 🙏🙏❤️❤️🎆🎆🥰🥰👍
वाह,मायानाथ वाह ! बेजोड अभिनय र प्रस्तुति 17000 भन्दा धेरै Mcc बराबर 55 अरब सलाम। त्यो देशघाती भालुलाई किन दर्द पुराण सुनाएको हो ?
हृदय श्पर्शी भनाइ सुनेर त वास्तविक नेताले तद्अनुरुप देशमाकानुन लागू गराउनु पर्छ हामी जनताको पूर्ण सहानुभूतिछ मनोज सर