Salyan Mahafil | Sangita Thapa | सल्यान महफिल । संगीता थापा । Gazal | गजल
Вставка
- Опубліковано 7 вер 2024
- यस च्यानलमा अपलाेड भएका कुनैपनि भिडियाे डाउलाेड गरि अनाधिकृत रुपमा युट्युव फेशबुक बा अन्य कुनै सञ्चार माध्यमबाट प्रसारण तथा प्रकाशन गर्न मनाहि छ।
#setoparda #SetopardaGazal #Mahafil
view more
www.setoparda.com
Like us on Facebook
/ setopardanews
Follow us on Twitter
/ setoparda
Follow us on Instagram
/ setoparda
अमला अधिकारीका गजल सुन्नुहोस ua-cam.com/video/1UiMQ_EMSmw/v-deo.html
❤ साह्रै मिठो गजल। संगीता थापा बैनि लाई धेरै धेरै बधाई छ
यति राम्रो गजल को पनि कति थोरै views छ त plz नेपाली गजल लाई माया गर्ने गरौं है आदरणीय दर्शक महानुभाव हरु
शेयर गरेर सहयोग गर्नुहोला
मैले त कति धेरै हेरेको हो अरुले हेर्नु हुन्न
सङ्गीता थापा जी र म फ़ेसबुकमा मित्र सुचिमा थियौँ तर अहिले रहेनछौँ। वहाँका गजलका शेरहरू वजनदार हुने गर्छन्।
बिर्सन्छु भनेर मलाई सम्झिनु पर्ला,,,,,, फेरि कुनै बिन्दुमा हामी भेटिनु पर्ला,,,,,,,।सारै मन छुने।
फलाम हु भन्दै हिन्छौ छाती पिटेर
यो आगोमा परेपछी पग्लिनु पर्ला
बिर्सन्छु भनेर मलाई सम्झनु पर्ला
फेरि कुनै बिन्दुमा हामी भेटिनु पर्ला 🔥🔥🔥
हरेक दिन ए छोरी रिसा मसंग .. क्या बात
क्या दामी गजल !!
वाह !क्या मीठा गजल !!
साधुवाद गजलकारलाई !!
🙏🙏🙏
मुगलान बस्नेसित मन नसाट छोरी फेरि जिन्दगिभर पर्खनुपर्ला😍❤️
निक्कै सुन्दर गजल
Sabai sabda le Man xun ta
आहा जि बधाई 😍
फलाम हुँ भन्दै हिडछौ छाती पिटेर
यो आगोमा परेपछि पग्लिनु पर्ला!
संगीता थापा दिदी❤️🙏
wowwww अति मिठो जगल मेरो त आँसु नै आयो
हेर्दिन भन्छु उसलाई तर हेरिरहन्छ । आखाले पनि धोका म सङग । वाह वाह क्या गजब लाग्यो । हरेक गजल राम्रो छ😍😍😍👌👌👌👌👍️🙏🙏🙏
प्रतिक्रियाका लागी धेरै धेरै धन्यवाद।
वाह बेहद शेरहरु ✍️👏🙏
नेपाली गजललाई माया गरौँ 🙏
❤क्या बात❤
साह्रै मीठा गजलहरू !
गजब राम्रो
Mitho Gajalharu !!
उज्ज्वल भविष्यको कामना
फलाम हु भन्दै ...........वा.....वा
मीठाे अाहा सङ्गी
वाह दिज्यु❤❤
नदेखा तेरो घाउ उक्काइ उक्काइ
ए मन ! अब केही त लुका मसँग ।❤️🍻
🙏🙏🙏🙏🙏
क्य सेर मनछोयो
वावा क्या गजल, अत्ती सुन्दर गजल
टिकट बाट यता आउने को को हाजिर हौत ल।
Ma😃😃
Ma
गजलभन्नेलाईता राम्रो दिनु बादरजस्तो हल्ला बरि
Waah didu भब्य भयो सल्यान महफिल
सम्झना बहुत
वाह!गजल्😍
Yo Sangita sister lai Kaha bata aauchha yesto gajal dherai ramro xa Agadi badhunu we support to you
बहुत खूब क्या मतला है ग़ज़ल का शे' र है वाह वाह समा बंद दिया आपने शायरा जी 🙏🏿🙏🏿❤️❤️
Aaha mithoo
तरन्नुम में भी क्या मतला गाया है वाह 👌👌
वाह दिज्जु
Aaha kati ramro gajal
म तेहि आमा हु घर बाट निस्किएको,
छोरो ले बोलायो भने फर्किनु पर्ला।
बिर्सन्छु भनेर मलाई सम्झिनु पर्ला।
wow wow wow ❤️❤️❤️
🙏🙏🙏🙏🙏
वाह दिदिको गजल कार्यक्रम भब्य भयो
🙏🙏🙏🙏🙏
🙏🙏🙏
Aaha कडा गजलका सेरहरु
वाह वाह
आखरी शे' र ही मकदा है वहां संगी उपनाम शायरा जी वाह सिन्दूर 👌👌👌
Wow
अरे वहा ! क्या वाद संगीता दिज्यु क्या गज्जबका शेरहरु !💕💕💕🙏🙏🙏🙏
वा वा
म तेहि आमा हु घर बाट निस्किएको....छोरोले बिलायो भनि फर्किनु पर्ला।
God bless you !
Wow ❤❤❤🤗🥰🥰🥰😍😍
Woww ❤️
DAMI
Wow sangita thapa
waiting
एक गजल एक बिज्ञापन
आहा
Kasam babal xa 🤔🤔😘😘
❤❤❤🎉🎉🎉Waw❤❤❤🎉🎉
अरे वाह संगिता दिज्यु ❣️
वाह बहिनी
आहा गज्जब
क्या बात क्या बात संगी😍
Wow दामी
❤❤❤❤❤❤👏👏👏👏👏👏👏💝💝💝💐💐💐💐💐💐💐💐
अद्भुत
म त्यहि आमा छोराले बोलायो भनि फर्किनु पर्ला वाहवाह दिदि
मान्छे पनि सुन्दरी गजल पनि बबाल
वाह दिदी वाह ❣️❣️❣️🙏🙏❤️🎙️
🙏🙏🙏🙏🙏
गजब छ संगीता थापाजी ।
Wahh❤️❤️❤️❣️❣️
Once more Sangita did ❤️👏👏👏
कस्तो बजनदार। आङ जिरिङ्ग पार्यो।
वाह कत्ति राम्रो शब्द चयन 😘
Wow what a amazing words love you so much dear sangita
म तेहि आमा हु घर बाट निस्किएको
छोरा ले बोलायो भने फर्किनु पर्ला
बिर्सन्छु भनेर मलाई सम्झिनु पर्ला
अह दिदि
🙏🙏🙏🙏🙏
दामी
dami
खुब भएको थियो।
क्या सेर दिदी वाह😍💕
🙏🙏🙏🙏🙏
जय होस् ।
Wow what beautiful Ghazal Sangita I love you ❤️ you're my favorite ❤️😍🌺
🙏🙏🙏🙏🙏🙏🙏
hy sangi..... u took my heart awayy
आहा सिस अति सुन्दर ❤️
क्याबात वाह
🙏🙏🙏🙏🙏
wow didi dammmi dammi ❤️❤️
Waah waah diju
❤❤❤❤❤❤❤❤❤
सारै सुन्दर शेर
🙏🙏🙏🙏🙏
क्या शेरहरु छन दिदि
प्रतिक्रियाका लागी धेरै धेरै धन्यवाद।
wawa
Wa wa sangita ji , mind blowing gajal
Nice sangita didi
Big fan didi ko
आदरणीय गुरु त्रृषि राज शर्मालाई देख्न पाए मेरो प्रिय गुरु🙏❤️
Wah
Wau di how sweet
Wow😍😍😘😘😘
🙏🙏🙏🙏🙏
मिठाे
Wawoo nice
16:10 wowww
Wow😍
😍😍😍😍
Awesome
🙏🙏🙏🙏🙏
🙏