एउटा ओली ढल्दैमा सब ढल्यो भनि नसोंच्नु एउटा प्रचण्डले छल्दैमा सबै छल्यो भनि नसोंच्नु ! ओली प्रचण्ड माकुने झलेको हली भएर नागरिक र देशलाई बर्बाद तिर नधकेल्नु !!
चोकको पसल छोड केही सोच सानुमाया सधैँ साथमा समय र जवानी हुँदैन हामीले सपना देख्न बिर्सिसक्यौं मालिक हामी सफर गर्नका लागि लगानी हुँदैन -वाह क्या शेरहरु आए दिदी बहुत खुब
Waoooo SumanSmarica is Super watching from UK London❤❤🙏🙏👍
आहा । सुनेको गजल फेरि सुन्न पाइयो गजब छ दिज्जु
त्यो मान्छे होइन एउटा ढुङ्गा मात्र हो
जस्को मुटुमा आगो आखामा पानी हुदैन
🙏🏻
धन्यवाद रचनावाचन र धन्यवाद हजुरहरु 🙂🙏
एउटा ओली ढल्दैमा सब ढल्यो भनि नसोंच्नु
एउटा प्रचण्डले छल्दैमा सबै छल्यो भनि नसोंच्नु !
ओली प्रचण्ड माकुने झलेको हली भएर
नागरिक र देशलाई बर्बाद तिर नधकेल्नु !!
मन खोल्नका लागि पनि लाइक हुनुपर्छ
चोकको पसल छोड केही सोच सानुमाया
सधैँ साथमा समय र जवानी हुँदैन
हामीले सपना देख्न बिर्सिसक्यौं मालिक
हामी सफर गर्नका लागि लगानी हुँदैन
-वाह क्या शेरहरु आए दिदी बहुत खुब
🙏🏻
आहै 🤗
Daamii👌👌
आहा आहा आहा सुमन दिदि
💎
स्मारिका,
बडो मुस्किल छ!!तिम्रो आवाज र दुई शब्दले पक्षघात बनाउछ मलाई,र त बिधायक पास गरेर बिर्सी दिउँ तिमीलाई #
🙏🏻
वाहा...... कति मीठो बाचन
🙏🏻
वाह!! वाह
Love alot suman
साहित्यको आगो कहिल्यै कम्जोर नहोस्/ननिभोस् हार्दिक शुभकामना हजुर ।
🙏🏻
वाह गजलहरू
वाचन झन तगडा
🙏🏻
जिन्दगानी
Sarai mitho voice and damdar gajal
🙏🏻
आहा अति मिठा गजलहरु
🙏🏻
मीठो गजल ।
🙏🏻
Sab bhanda best chahi mann bhatkauna aau timi ghar bhatkauna ta bhuichalo kaphi xa
🙏🏻
आहा दामी स्मारिका ज्यु
🙏🏻
मिठो मिठो ल गजल
i lov suman smarika supup yar
🙏🏻
वा वा वा..👌👌
No more words Smarica 😢😢😢
🙏
दामि
मिठो ,,✌✌
Woww
The way of delivery is more impressive
🙏🏻
आहा
🙏🏻
Waw
Good luck mam
Smarikako presentations nai damdar rachhechh.
वाह
🙏🏻
Wawawa
....
Wow
wow vry nic
mickko garbarile faltu awajle spasta sunnama badha paryayo.
Wawawawawawaw
Wow
Wow