शब्द सम्पादन अतिनै बेजोड छ सशक्त सम्मान छ गुरु । अनि अतिनै मन छोएको लाइन " prem ko sagar bata utarna sakina timilai khusi hau rodan kinar ma basera tasbir utareko xa " ❤
प्रदेश नगएको भए ठूलो दाई के गर्थे होला म बहिनीको पढाइ बाको दबाइ के गर्थे होला भाग्यले भेटियौ र रुँदै तिमीलाई अंगालो मारे तिमी नभेटिएकि भए म मलाई के गर्थे होला खाली उसैलाई मात्र राखिदिन्छ भन्थे साथीहरु अहिले खेल्न पाए रुमाल लुकाई के गर्थे होला सास फेर्न झन् गाह्रो हुन्छ भनिदिएको भए म चुम्न खोज्थे होला र यो उचाइ के गर्थे होला
जति सुने पनि नअघाइने प्रदीप रोदनका गजलका सेरहरु।
मेरो यक मात्र मन मुटुको राजा गजलकार प्रदिप रोदन।।।
शब्द सम्पादन अतिनै बेजोड छ सशक्त सम्मान छ गुरु ।
अनि अतिनै मन छोएको लाइन " prem ko sagar bata utarna sakina timilai khusi hau rodan kinar ma basera tasbir utareko xa " ❤
❤❤❤आहा गज्जब ,,बसाई
हार्दिक नमन आदरणिय प्रदिप रोदन गुरु❤
पानी चुहिने ठाउमा त भाडा राखे आमा!
अब के राखु तिम्रो आँसु चुहिन खोज्छ😢❤🙏
Rodan guru sabai KO prerada bannu vako xa jyadai ramro guru Naman ❤
मार्मिक गजल ।
सबै को यात्रा छ मेरो यात्रा मा परेन
Wa Swami jee, Karod Karod, you’re king of Gazal n muktak
मेरो बिग्रिएको मनस्थितिको मलम खुसी guru
wow!!! nidauna lageko thie 46 minute samma ni suner base 😂😂 big frn,,, pradip rodan🙏🙏🙏
वाह सेल्युट छ कवि प्रदिप ज्यु हजुर लाई❤❤
प्रदिप सरका नया गजलहरुको प्रतिक्षामा को को हुनुहुन्छ?
❤❤❤एकदमै मार्मिक तथा यथार्थपरक ❤❤❤
वाह गुरु! ❤सुरुवात नै। ❤
Manai Magna hunxa dada hjrko gajal Sunda
Ati marmik as God beless to always
सुन्दर अनि सरल शब्दहरु त्यसमा पनि मिठो बाचन वाह जति नै सुने पनि सुनिरहौ जस्तो लाग्ने।
वाह दाइ❤माहोल वाह गजल ❤
अति सुन्दर🎉❤
बहुत दामि छ दाजु🙏🙏🙏❤❤🌹
अति सुन्दर ❤
हार्दिक नमन मेरो गुरु🙏🙏🙏🙏🙏
Great rodhan g
listening continuely...frequently..
तिमि आउन्नाै केबल तिमि आउने खबर आउँछ
ठिक छ मै आउला खहरे भेट्न कहाँ सागर आउँछ !❤
Super Gazal🎉❤
❤❤❤suni rahe aananda ayo
Wow Kya line hey❤❤❤
Old is gold ❤❤❤❤
Dhanyabaad 🎉
so nice❤❤❤
वावावा। क्या गज्जब।
प्रदिप ब्रो👌
Wow wow ❤❤❤
उत्कृष्ट
आहा
❤मिठो
Aaha
wow 🎉🎉🎉
Wa how fine
Mero insipiration hya ko gajal le malai muktak lekhna sikayo
प्रदेश नगएको भए ठूलो दाई के गर्थे होला
म बहिनीको पढाइ बाको दबाइ के गर्थे होला
भाग्यले भेटियौ र रुँदै तिमीलाई अंगालो मारे
तिमी नभेटिएकि भए म मलाई के गर्थे होला
खाली उसैलाई मात्र राखिदिन्छ भन्थे साथीहरु
अहिले खेल्न पाए रुमाल लुकाई के गर्थे होला
सास फेर्न झन् गाह्रो हुन्छ भनिदिएको भए
म चुम्न खोज्थे होला र यो उचाइ के गर्थे होला
❤❤❤❤❤❤❤❤
Wow😢
Wow
1:14 😢
Wawawa
❤❤❤
❤❤🙏
🙏🌹❣️
❤❤❤❤😮😮
Lazy crowd 😴
Huss
उसले घरको चापी जुत्तामा पायो 😮😮
❤❤❤
❤❤❤
❤❤❤❤
❤❤
❤❤❤❤❤❤❤❤❤