प्रहरी हुँ भन्दै करोड रुपैया ठगी । नक्कली प्रहरी पक्राउ । सरकारी अफिस भित्रै चोरी | Chhadke E34
Вставка
- Опубліковано 5 жов 2024
- Exclusive News
Presenter : Apil Tripathi
Gandaki Chhadke | E 34 |
Camera : Ashok Basnet
Falanonews.com
Suchana Bivag Darta No. 1049 / 075-76
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
ल , अपिल त्रिपाटि सरको कामप्रति सलोट ठोक्न चाहाने यता हाजिरी हाै त ।।
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Me
फेसबुक ईमो तथा बिभिन्न technical कुरा जान्नको लागि यो च्यानल ससक्राईब गरिदिनु होला
100 % sahi kam garnnu vako x apil tirpatti vaile
Nambaar Kati ho aapelatarpathakoo
@twister ip hjr ko ni man dukhyo k ho ki hjr pani testai kam garnu hunxa
१ नम्बरमा रबि लामिछाने सर २ नम्बरमा अपिल त्रिपाठी सर दुबै जनालाई मेरो सलाम छ।
बिचरा कसतो रहिछ तेसलाई छोडि दिनु होला
यो ठगी माग्ने मान्छेहरुले सादा पोसाक को सि आई बि पोलिस हो भनेर कसरी विस्वास गरेर पैसा दिए उसको कुनै प्रमाण त चेक गर्न सकिन्छ नि सि आई बि पोलिस हो कि होईन भनेर कति लातो मान्छे हरु होलान यो एक्कासौ सताब्दिमा पनि
rabi paisako lagi kam garxan iini apil pidit ko lagi.
1 rabi is 1 apil dai
गलत अपल सँग तुलना गर्नै मिल्दैन रबि को अपिल भनेको अपिल नै हो 1नँबर हो रबि लाइ चै अलि गहिरिएर सोच्न बाकि छ।
रबि सर सलाम भनी रहदा अब अपिल सर सलाम भनी रहने छु
santosh LIMBU limbu 😁😁😂😁😁😁😁😁😁😁😁😁😁
Apil sir ley tw interview mattrw linu vako hoo ..salam tw nepal police lai thoknus .santosh limbu sir
santosh limbu 😀😀😀😀😀😀भित्रै बाट हासो लाग्यो😀😀😀😀😀😀
wow!!! great salute apil sir tapai ko mahan karya I respect to you sir 💪🙏👏👍️❤️🤝
Santosh Limbu jiu great
मुख चै किन छोप्नु नि चोर (ठग ) को अनुहार नै नदेखे पछी कसरी सचेत हुने ।
Right to privacy ... vanne kuro pine hunxa ho sir
उम्म मुख नि देखाए पो है??
सहि कुरा हो कम्सेकम चोर को अनु हार त देख्नु पर्यो नि हौ
Teita k
अनुसन्धानको बेला पुरा अनुहार देखाउन मिल्दैन पछि अदालतले सार्वजनिक गर्छ ।
पत्रकार भनेको एस्तो हुनुपर्छ नेपाली जन्ताको सहयोग र हितमा काम गर्ने झोले हैन सलोट्छ कपील त्रीपाटी पत्रकार ज्युलाइ🇳🇵✍️💐💐👍️👌👈️
अपील जी को Falano News को कार्यक्रम नछुताइ हेर्ने जति हात उठाम त साथीहरू
good job
ma
अपिल सर त्यो केटिलाई पनि समात्नु पर्छ सर।
अपिल सर रबि लामेछाने र रमेस प्रसाईं प्रती सलुट छ मेरो
ठकले ठकछ भने उसको अनुहार किन छोपनु
हरेक चोर को अनुहार नछोपी सार्सार्वजनिक गर्ने गर्नु होला सर ताकि सबले चिनुन ती अनुहार हरू
teita vanya
Purna Limbu good
sahi kuro
Purna Limbu teita vanya yaha USA 🇺🇸 ma manxe mareko lai pani face dekhayara news ma halxa still respect your work broo
सहि कुरा
पत्रकार जि सलाम छ तपाई जन्ताकाे भगबान हाे याे अप्रेसन देस ब्यापि हाेस कामना छ।
धेरै नै खत्रा ठगी मान्छे पक्डिन सफल भए छन प्रहरी सङ्गठनलाइ सलुट छ।
मुख खोलेर सार्वजानीक गर्नु पर्यो अपील सर ताकी सबैले चीनुन् त्यो अपरिधालाइ
चोर जि र ठक जि सबैलाई किलो दाम्लो लगाउछ अपिल सर ले 💪
👍️👍️👍️👏👏
चोर जि 😁😁😂😂
सिर्जना श्रेस्ट सिर्जना 😂😂😂😂
Haaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa chorrr jiiii po re name????
@@shilarai872 😃😉
कडा भन्दा कडा कारवाही होस त्यो नक्कली प्रहरी हु भन्दै ठ्ग्दै हिन्ने लाई
त्रिपाठी सरको सोध्ने शैली मन पराउने जति यता हाजिर हुँ
त्यो चोर ठग हरुको मुख कीन छोप्छन,,अपील दाइ हजुरले चोर ठगको अन्तरबार्ता अनुहार खोलाउनुहोला है।।
हजुरको काम पर्ती सल्युट छ।
??्
ठग को बुद्दि चाहि होके यस्लाई नेपालको प्रधान मन्त्रि बनाए हुन्छ यार ।।।।
यतिको बुद्दि यसरि खुल्ला पुलिस आर्मि हु भनेर यस्को हिम्मत त दरो हो बजिया 😂😂😂
KP Oli bhandaa pani uchcha darjaako rahechha. baru Oli ra PrachanDaako gharmaa chore ta Thikai garyo bhanna hunthyo !!!
😃😃😃😃😃
India indian Lai nai bechidinxan hola😆
@@madanraigamingvideo7769 🤣🤣
Ho hoi
स्यानो तिनो दिमाग भाको मुन्छे होइन यो धेरै talented man
ha. ha.. oho ! lau sir le po sahi kura bhannu bho ta !
@@gurungrachhe1199 हो र
Hoo yrr
चोरहरुले गर्दा नि भ्रष्टहरु समात्ने काममा केही ढिला हुने भयो 😃
एक जना पत्रकार अपिल त्रिपाठीले जनताको गुनासाे सुनेर समाधान कहिले हुनछ सरकार चुपछ,
त्यो डिस्लाइल गनि छै त्यो चोरको साथी हुन्।
नमस्ते गण्डकी टीभी/ यु ट्यूब लाई माया गर्नु हुने र अपील त्रिपाठी लाई मेरो तर्फ बाट धन्यवाद
जे होस् पोखरामा हुने रहेछ। सलाम छ अपिल सर।।
नेपाल को दोश्रो हिरो हो अपिल दाइ
दोस्रो हिरो त यो चोर हो, एस्तो खत्रा खेलाडी ...
नचिने काे मान्छे लाई चाड़ै विश्वास गर्ने पनि कस्तो मान्छे हो भाते हरु 😂😂
प्रहरी बनेर ठग्ने बाताबरण र मौका प्रहरी हरुकै कारग होनि यदि सक्कली प्रहरी बाट कहिल्यै यस्तो कामहरु वा घुस खाने पैषा लिदै नलिने भए पैषा माग्ने नक्कली भनी थाहा हन्थ्यो।
Please, अपिल सर ! चोर g र ठग g को मुख सार्वजनिक गर्नु परो, मुख न देखाउंने हो भने जस्लाई देखाउंदा नी भैहाल्छ नी, होईन र ? वडा कार्यलयको Computer चोरी हुनुमा कुनै राजनितीक सडयन्त्र जस्तो छ ...... !!
proud of you apil daii
1st rabi..
2nd apli..
chorko anuhar chi xopnu vayena sir sabayle chinnu paro
Rabi rw apil sir lai 1st rw 2nd vanera comparison garna mildaina mitra.afno2 thau bata afu2 1st hununxa.
both r doing well dude....
तपाईहरु ले के गरेको चोर लाई जोगाऊन खोजेको प्रहरी र मेदीयाले कीन मुख छोप्देको खोलीदीनुन सबै सारा नेपाली ले चीनोस के पारा हो यो
Sahi vannu vo
यो कम्प्युटर चोर्ने वाड अध्यक्ष नै हुन प्रछ भस्टाचार गरेको फाइल गायब गराउन नाटक गरेर चोरी भएको भन्ने बनाको हुन प्रछ यो छानबिन गहिरो रुप मा हुन प्रछ किन भने बडी युउज हुने कम्प्युटर थाहा भएको ले चोरेको हो
*त्यों ठग को अनुहार किन छोपेको हो सबै सामू देखाउन पर्ने हो*
Chor G vanda kya haso lagx bai😃😄🤣🤣. Good job Apil sir
Maile mero #Lifemafirst suneko Chor G😂😂😂
सलाम छ सर लाई
Secaritiy khoie
किनकी यो पुलिसको गतिविधि नै एस्तै हुन्छ तेसैले चोरी गर्नेलाई सजिलो भएको हो
Good
यो कुरा सहि हो👍️
Dami
Ho ho sahi ho sala chor police haru dherai xa nepalma
👍
Hats off to Kaski Pokhara police. You guys are doing a really good job and also the news reporter guy is absolutely brilliant doing a great job.
गांउ गांउ बाट उठौ बस्ति बस्ति बाट उठौ अनि सरकारलाई सुरक्षा दिउ यो भनाई चाहिं बबाल लाग्यो 😅😂😅😂😅😂😂😂
सन्तोस सरको नाम धेरै आउँछ।सलाम छ उहाँको टिमलाई
यो ठक र बलात्कार गर्नेको मुख किन छोप्नु हौं ? चिनाउनु पर्छ नि सबैलाई। र बिस्वा गरेर पैस दिनेको पनि गल्ती चिन्नु न जान्नुको लाई बिस्वास गर्ने छेमताले जागीर खाने हो घुस दिएर हैन।त्यो त पैसा दिएर काम लाईदिनुस हजुर भने जसरी दिनेहो र???
हामी आफै पनि सचेत हुनु जरुरत छ।
sahi kura garnu bhayo zoya tamu ji , mero pani tehi jigyaasaa kya kin face cover garinchha?
मादर्चोत साला कुकुर गुरुङ्को बदनाम गरेछस् ।
ह
@@paudelbabu5868could kw wwwb
यस्तो ठकलाइ हाम्रो कर बाट उठेको पैसाले जेलमा मोज गराउनु भन्दा इन्काउन्टर गरेकै बेशहुनिथियो। अपिल सरलाइ सलुट छ।
यसलाई हदैसम्मको कारबाही हुनुपर्छ प्रहरीलाई साेलुट छ
अपिल त्रिपाटि शरलाई सलाम
आपिल सर लाई म मन भित्रै देखि नै सलुट गर्छु
अपिल र रबि लामिछाने जस्ता महान ब्याक्ती लाइ मेरो सलाम छ
नेताले पढाको पाठ पढेछ ठग जी ले
K vo
अपिल जि तपाईं लाई धेरै धेरै बधाइ छ राम्रो काम गर्नु भयको मा ।
सलाइ छ अपिल जि जुन यो कुरा जनता माझ ल्याउनु भएको मा।।✊✊👏👏
अपिल सर लाई सलाम छ ।( दोस्रो रबि ) ✊✊
जय नेपाल अपिल त्रिपाठी सर नमस्कार धेरै धेरै धन्यावाद दोसीलाई कारबाहीहवस
Apil ji Namascar i'm salute you for your outstanding work.
From United Kingdom
Good sir
अपाराधिलाइ खुलेआम देखाउन मिल्दैन ??????अरुले कसरी चिन्न्ने!!? यो त भएन बरु कामै नगर!!अपराधी को अनुहार देखाउनु पर्यो!!
सर चोर को अनुहार देखाउनु परेयो के किनाचोर लाई बचाय्को अपिल सर लाई सलाम छ
Well done Apil bhai, Kati sojha hamro daju bhai .
हामीलाई पनि थाहा होस् न त्यो मान्छे को अनुहार अनि हामी पनि सजक हुन् सक्छौ कि ।
भाइ को talant लाइ मान्नै पर्छ ।
हो है
Hahaha ho yrr
मलाइ पनि मन पर्यो बुद्दी चाई हो के
@@politicsquotes388 qà
ओहो !!!
सारै दिमाग भएको मान्छे पो रहेछ।
हैट हिम्मततिलोनै रहेछ मुर्दार !!!
ऐल को मेडिया हिरो अपिल सर
अपिल सर हजुरलाई धन्यवाद छ जाे हकिकत बाहिर लेउनुहुन्छ नेपालकाे सुपर हिराे रबि लामिछाने , अपिल त्रिपाठी , रमेश प्रसाईं,धुरमुस सुन्तलि असलि हिराे हुन एसता हिराे लाई मेराे तरफ बाट सलाेटछ नेपाल अामाले हजुरहरू जस्तो सचचा सपूत जन्माउनु भएकाेछ
Apil tripathi salam tapailai mero tarpha bata✋
Plz यस्ता ठग चोरको अनुहार देखाउने गर्नु किनकी अरुलाई नठगोस सबैले चिनुन उस्लाई
म पनि यस्तै ठगिएको छु 2 साल भो
Yo mujile Grg ko ijatai falyo yesko hat khutta vachera jnmkaid jel halnuprx.
लक्ष्मन थापा मगर sojalai paoisa paenax tyasle garyo pargati
ठग्ले ठगिनेहरु कुबाटोबाट सफल्ता लिनका खातिर ठगिएका हुन नि । ती पनि त्येही लायक
रहेछन नि त !
मेरो मन्देखिनै अपिल सर लाई सलुट छ एसरी नै हजुर को काम लाई अगाडि बडाउदोइ जानू होला हजुर को साथमा सम्पुर्ण नेपाली छौ तर हजुर को क्रयक्रम हप्ता मा 3 दिन हुनुपरो सर रबि सर को सिधाकुरा जस्तोइ
गाउ गाउ बात लुकौ।बस्ती बस्तिबात लुकौ धोका धोकाबात लुकौ बाहिर जस्तो सुकई आई परे पनि पछि फर्केर नहेरोउ ।
पाप धुरी बाट कराउछ भनेको यहि हो यस्को मुख पनि देखाउनु पर्ने नि हर अपराधी को किन मुख छोपेर लुकाका होलान यस्ता अपराधी हरुको त हामी पनि चिन्न पाउनु पर्छ यस्लाइ अब करोड पति बाट अब रोड पति बनाइ कालो मोसो दलि सन्सार घुमाउनु पर्छ अनि कडा भन्दा कडा कामकारबाहीमा गर्नु पर्छ
प्रहरीलाई मेरो प्रश्न - जबकी त्यो त्यो मन्छे दोशि हो मैले ठगेको हु भनिसकेसी किन अझै मास्क(नकाप) लगाइदिन्छौ तिमीहरुले? हामीले पनि देख्न पाउनुपर्योनी
gopal shrestha bn
nbbj
jj
j nnj nnjjjjjjnññ.
nn. n nj. jj n
njj
j
j
j. nj ñ
j
nnjjjjjjnññ
j
n
njj ñ
ñ j n ñjjjjj
9
Yo Venda 5 Basra aagade nai hame lai pani thageko thyo
भ्रष्टाचार लिने र दिने दूबै दोषि हुन ,
सरकारी जागिर , जग्गा पास कानुनि प्रक्रिया बाट गर्न नसकेर दलालमै गएका त हुन , जागिर लोकसेवा नसकेर दलाल खोज्ने सबैलाई कारबाहि होस । धन्यवाद
अपिति्पाटि छोरा धै महतोकामगरनु भएकोमा मवुडिआमाकोतरफ बाट आसिरबादछ अझै अगिबडनु होला पि डितको रझागरनुहोला
यो चोर लाई पोखराको बिच आद्कमा झुन्द्याएर मर्नु पर्छ भन्ने जति हाजिरी पिल्ज ।
अब पुलिसले मात्रै कारबाही हुन्छ भन्छन् सबै मिलेमतोमा कुराे टुंगिन्छ हाेला अपिल भाइ अलि डराे तरीकाले बुझाै है
Wow apil sir very good job🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏👏👌👌👌👌👌👌👌
ठग्न पनि कलाहो । जे होस ठग भनेर सार्वजनिक गर्ने मुखकिन छोप्ने नी
गजब लायो one men army।
जे गर्नु सहि गर्यो अर्काको हावा कुराको पछाडि लाग्ने लाई यस्तै हुन्छ।
चोरको मुख किन छोपेको यार लुकाउने नै भए मान्छे किन देखाउने हामिले पनि चिनौ न कस्तो रहेछ अनुहार
Sahi ho Jeevan Vai. .tmero Kala lae mane....thagne pani Kala nai ho...great...
अपील त्रिपाठी ज्यू लाई सम्मन् पूर्वक salut xc
पोखरा को राम्रो कार्यक्रम गण्डकी तेलिभिजन मा अपिल सर को दम दार राम्रो कार्यक्रम गूड् लक सर यस्तै राम्रो राम्रो काम गर्दै जानु होला
0ne man army re 😄😄😄
sahi h0 apil sir khatrai h0 k hajur 👌👌👌👌
Dislike hanne khaatte haru chor haru holaa
GRAND SALUTE APIL SIR 🙏🏻🙏🏻
Apil sir very good I'm proud of you...
कर्मचारी को मिलेमतो हुन सक्छ,चोरलाई नि त्यसरी अग्र गर्ने,चोर जि अब नचोर्नुस रे😁
रियल हिराे पत्रकार अपिल त्रिपाठी रबी लामिछाने कृष्ण कंडेल रमेश प्रसाईं शिशिर भण्डारी भाग्य न्यौपाने सबैको काम प्रति सलाम छ सर all
यो चोरको चहि माक्स हटाउ ता कि सबैले चिनुन्।
Hjr ko patarkarita Dherai Ramro lago good job
साला यो चोर अनि बल्त्कारी हत्यारा को मुख मा कालो पट्टी होइन सर हामी जन्ता हरु ले खुल्ला हेर्न चाहान्छ सो सर यो गदा हरु लाइ सबै ले देख्न्न सकोस ।।
अपिल सर अपराधी हरुकाे मुख हेरेर चिन्न पाए हुन्थ्यो कि?
यो अफिसको मिले महत्वमा भएको हुन सक्छ अपिल सर।
उस्ले पैसा खायो ठिक गरो किन कि सब पर्थम दिनेको गल्ति हो पुलिस वा मालिक बालै फरार
जाठा चोरलाइ साउदी लगेर फाँसी लगाउनु नि सरकार के हेर्दैछ
निशाम सर साउदी लनु नै पर्दैन यस्ता लाई त नेपाल मै मरे ठिक होला यस्लाई मरेयो भने अरु चोर हरु नि डराउछ होइन सर
Dai hamro comment ni herna garnu r like pani garnu
Hamilai kasari thha hunxa hjrle hernu bhako xa ki xaina 😯
गाउँ गाउँ बाट उठउ बस्ती बस्ती बाट उठउ सुरक्षा दिउ यो सरकार का नेतृत्व नपुंसक भये
सर अब ठुलो चोर लाई समात्नु पर्यो।नेपालको टप ठूलो चोर भनेको नेता मन्त्रि हरुलाई समात्नु पर्यो।
daai tapai ko yo kaam lai salute garxu.. chor ji😂😂
*के अब पिडितहरुको पैसा उठ्न सक्छ त*
One Man Army ho 😂😂😂
😄😄😄😄😀
मलाई आश्चर्य लागेर आउँछ मलाई अचम्म लागेर आउँछ होइन के पारा हो
गाउँ गाउँ बाट उठौं बस्ती बस्ती बाट उठौं र सरकारलाई सुरक्षा दिउँ😂😂😀😀
अपिल भाई तपाईको प्रोग्राम सारै राम्रो छ । यो प्रोग्राम हेर्दा यो 30 जना सबै पीडितहरु पनि चोर भन्दा कम छैनन् किनकि घुस दिने र घुस लिनेे दुबै जना कानुनको उल्लंघन गरेको हुनाले पीडित र चोर दुबै पार्टीलाई कानुनको दयाराम ल्याउनु पर्यो।
नचिनेको मन्छेलाइ यति चाडो बिस्वाश गर्नु यनिहरुको गल्ती हो।
One Man Army😂
Hahahha
One man army 😂🤣😂🤣
😁😁😁🤣🤣
😜
One man Police ho ni hau 🙄😁😷 mom
हचुवा को भर मा पैसा दिने हरु ले पनि सोच्नु पर्ने हैन र भन्या,,जोले जे भन्यो तेइ पत्याएर पैसा दिने ? त्यो पनि लाखौ लाख
अब चोर हरुको मुख नै छोपे पछि पछी कसरी हामी बच्नि
स्याबास भाइ ठिक गरेछ। पुलिस हु भन्दैमा बिस्वास गर्ने आधार के?? नक्कलो पुलिस भाईको गल्ती भन्दानी पैसादिनेको गल्ती छ।