पोखरामा अर्को डरलाग्दो काण्ड । आफ्नै श्रीमानले श्रीमती मा'रेको आरोप । छिमेकीको यस्तो दाबी |

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024

КОМЕНТАРІ • 1 тис.

  • @Technicalpkcom
    @Technicalpkcom 5 років тому +35

    फलानो news नछुटाइ हेर्ने हामी कति छ्म यता आउनुहोस है 👇️👇️👍️👍️✋✋🙋🙋

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 років тому +515

    अपिल sir लाई र उहाँको कामलाई मन पराउनु हुने जति एता 👈️👈️👈️👈️👈️👈️

  • @surajmanandhar787
    @surajmanandhar787 5 років тому +140

    अपिल सर लाई माया गर्ने र 7 वटै प्रदेस मा छड्के कार्यक्रम हुनु पर्छ । भन्ने सम्पुर्ण viewer हरु ले हात ✋✋✋ खाडा गरौ है

  • @sagark.c3876
    @sagark.c3876 2 роки тому +2

    छानबिन सत्य तथ्य संग होस् है अपिल सर याहा दोषी लाई लुकाउने प्रयास हुँदै छ ।दोषी लाई पनि ल्याउनु पर्यो अब

  • @brokenheartgamingmgr371
    @brokenheartgamingmgr371 5 років тому +151

    जोस ,जागर अनि ,न्याय ले भरिएको
    दिन दुखी को आवाज अपिल त्रीपाटी
    सर लाई ,सलाम छ,,,,,,✊✊

  • @bhuprajbhurtel95
    @bhuprajbhurtel95 5 років тому +201

    रबि लामिछाने, अपिल त्रिपाठि,भाग्य न्येपाने, शिशिर भन्डारि को फ्यान यता✋✋

    • @GaneshAryal
      @GaneshAryal 5 років тому

      Bhupraj Bhurtel Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola

    • @padamrasaili2121
      @padamrasaili2121 5 років тому +1

      Bhupraj Bhurtel me

    • @sapanaahikari2988
      @sapanaahikari2988 5 років тому +1

      ma ni ho

    • @janakchannel7933
      @janakchannel7933 5 років тому

      ब्रो रमेश प्रसाई पनि लेख्नु पर्ने

    • @sanchamangole7250
      @sanchamangole7250 4 роки тому

      paile thahudai2 k herera basekoni ahile ayara bolera hunxa marepaxi aausdi garera hunxa t

  • @sambandhatv4264
    @sambandhatv4264 5 років тому +244

    1Th Views/1th Comment
    अपिल त्रिपाठीको दरिलो आवाजलाई सम्मान गर्नेले यता हाजिर गरौं✋✋✋

    • @onlinejamana
      @onlinejamana 5 років тому +1

      nice.

    • @Bibash127
      @Bibash127 5 років тому +1

      👩‍🎤

    • @kimrana6130
      @kimrana6130 5 років тому +1

      ✋✋✋

    • @GaneshAryal
      @GaneshAryal 5 років тому +1

      Nepal Top TV Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola

    • @balarambahing8527
      @balarambahing8527 5 років тому +1

      के भनेको हो 1th भनेको?

  • @amarsijali9112
    @amarsijali9112 5 років тому +322

    जिउदो हुन्जेल किन हेल्प गरेन ।।यति धेरै दिदि बहिनी हरु लु हेर मरे पछि जङ्गिएका

  • @balsunrsunar379
    @balsunrsunar379 5 років тому +3

    अपिल भाइ को दमदार कार्यक्रम
    हरेक नेपाली को मन मनमा बस्न सफल छ

  • @jyotikiran6714
    @jyotikiran6714 5 років тому +95

    वडा अध्यक्ष को अनुहार, नियत र बोली मा गम्भीर सङ्का छ है छोड्नु हुदैन ,त्यहाको मात्र पोस्ट मार्टम रिपोर्ट नै नक्कली बन्न सक्ने खतरा छ है ।

  • @Govinda.official2065
    @Govinda.official2065 5 років тому +6

    *सत्यतथ्य बाहिर ल्याउदै जनतालाई जागरुक र सचेत गराउने अपिल सर लाई हार्दिक सलाम!*

  • @sapanatamang522
    @sapanatamang522 3 роки тому +2

    बाच्दा वास्ता नगर्ने यो समाज मरेपछि न्याय दिनको लागि आवाज उठाउछन

  • @hioppo6046
    @hioppo6046 5 років тому +49

    अपिल सरको फ्यानहरु यता उपस्थित हुम है

    • @GaneshAryal
      @GaneshAryal 5 років тому

      hi Oppo Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola

    • @dhanamalla8791
      @dhanamalla8791 5 років тому

      hi Oppo

  • @ankitchhetrivlog4243
    @ankitchhetrivlog4243 5 років тому +1

    अपिल सर तपाईलाई धेरै धन्यवाद। तपाई को यो कार्यक्रम सुरु देखि नै राम्रो लग्यो।यस्तै नया नया खबर लीयर औउनुहोस।

  • @mattimsewasamazrai5019
    @mattimsewasamazrai5019 4 роки тому +3

    plz अपिल तृपाठी सर यो
    न्याय दिलाउनु पर्छ
    यो सरासर हत्या हो कुनै एङगल मा आत्मा हत्या हईन
    यो हत्यारा लाई फाँसी को सजाय हुनुपर्छ

  • @anuradhagurung8861
    @anuradhagurung8861 5 років тому +2

    यदि निज ब्यक्ति हत्यारा भएको ठहरिएमा नीज दोषीलाई कर्तब्य ज्यान मुद्धाको केशमा अाजीवन जेल सजाँय हुन जरुरि छ।

  • @grgjessiee3802
    @grgjessiee3802 5 років тому +3

    हामी महिला कहिले पनि लाेगनेकाे बेइजत गरन चाहानौ तर सहनछौ....चाहे तपाईं होस या म,,, तर अहिले एसतो गरनको साटाे पहिले नै सबैले अावज उठाइ दिनु भाकाे भए पक्कै पनि आज यती धेरैको जीवन खराव हुनेथिएन होला

  • @preamtamang265
    @preamtamang265 2 роки тому

    अमिर सर तपाईंलाई स्वास्थेलभकाे कमन

  • @bantawaraisapana3721
    @bantawaraisapana3721 5 років тому +31

    यो कराउने जति सबै लाई जेल हाल्नु पर्ने किन कि यिनी हरुलाइ पहिला देखि नै मृतकको श्रीमानले घरेलु हिंसा गरेको थाहा रहेछ त्यति बेला नै किन आवाज नउठाको `अपराध गर्ने मान्छे जति अपराधी हो अपराध गरेको हेर्ने पनि त्यति नै अपराधी हो´ ।

    • @GaneshAryal
      @GaneshAryal 5 років тому

      Xuchchi Raeeni Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola

    • @shantakhadkathapa3192
      @shantakhadkathapa3192 5 років тому

      यो ठाउ मा आफ्नो दिदिबहिनी भएको भए के गर्नु हुन्थ्यो मेरो प्ररन??? xuchchi raeeni.

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 років тому +20

    अपिल सर तपाईं अत्यन्तै राम्रो ईमानदार सच्चा नेपाल र नेपालीको सेवामा समर्पित भ्रष्टाचार बिरोधि अत्यन्तै उत्कृष्ट पत्रकार दोस्रो रबि लामिछाने हुनुहुन्छ !!सलाम छ!तपाईंहरू लाई !! ❤️❤️❤️👌👌👌🙇🙇🙇🙇🙇

  • @rameshchoudhary6483
    @rameshchoudhary6483 5 років тому +30

    दाेस्राे रवि अपिल सर सलाम छ। साउदी बाट

  • @धरमदैलेखिरावतकोट

    अरको रबि अपील त्रिपाठी सलाम छ

  • @mithlassah5680
    @mithlassah5680 4 роки тому +4

    Apil Tripati sir you are real hero. we appreciated always your good job and would like to thank you very much

  • @baburana4592
    @baburana4592 4 роки тому +1

    कास्कीकाे रियल हिराे पत्रकार अपिल जि काे कामलाई समर्थन गर्नुपर्छ भनेजतिले यता एक 🇳🇵🇦🇪🇳🇵
    👇️
    Like

  • @VinodSharma-jw4xg
    @VinodSharma-jw4xg 5 років тому +56

    पहिला त्यत्रो टर्चर हुदा यो समाज कहाँ थियो र के गर्दै थियो ???

    • @chhabishrestha2457
      @chhabishrestha2457 5 років тому

      रमिता हेर्दै थिए होला

  • @karunakhanal6602
    @karunakhanal6602 4 роки тому +1

    चितवन को रवि को घटनामा पनि रन्जनाको परिवारलाई यसरिनै सोदपुस गर्नु पर्ने हो हजुर आयर अपिल ब्रो

  • @devikaparajuli6367
    @devikaparajuli6367 5 років тому +4

    हरे भगवान हाम्रो नेपाली समाज ।जिउदैमा अन्यायमा परेको सबैलाइ थाहा हुदाहुदै किन मौन बसेका होलन।येहि मौनताको कारण आज येत्रो घटना घट्यो अब उफ्रिनुको के अर्थ--!!!

  • @BeautifulVdo
    @BeautifulVdo 5 років тому +1

    होइन हो यो Case को अन्तिम फैसला के भयो हो अपिल सर !!

  • @msishmavlogs0
    @msishmavlogs0 5 років тому +82

    येस्तो बाठी दिदीबहिनी हरु रहेछ हेल्प माग्दा चाहिँ मतलब भएन मरे पछि नाटक यिनीहरू लाई जाग्दिनुनी जिउँदो भैन्जेल वास्ता भएन अहिले उफ्रिनु को के अर्थ??उत्तिकै खेर कारबाही गर्नु पर्थ्यो नि तिमीहरू कै कारण मरेको हो येस्तो अन्याय परिन्जेल के हेरेको ?

    • @bimalagurungangdembe3210
      @bimalagurungangdembe3210 5 років тому +3

      Ishma Bhujel g,हो नि....मलाई पनि त्यसतै लाग्यो....बाटोमा हगीसकेर देखेको चर्पीको के काम....

    • @msishmavlogs0
      @msishmavlogs0 5 років тому

      होत उहाँ हरु लाई सबै आन्तरिक सियर गर्या रछन राति अफ्ट्यारो पर्दा साथ खोजेको रहेछ त्यो बेला होनि साथ दिने अहिले आएर बाठी हुन्छ!माइती लाई नि थाहा रहेछ यातना सहेको बारे!यिनी हरु लाई सजाय दिनुपर्ने उल्टो !भोलि गएर अर्को ले नि मर्न नपरोस् !परिन्जेल चुपचाप बस्ने मरेपछि भुक्ने 😠😠

    • @okajimasumi7659
      @okajimasumi7659 5 років тому

      Teita .. lagan pachi ko pote k kaam vane jai aile ufrera huncha 😡

    • @shankargrg5911
      @shankargrg5911 5 років тому

      Yesatai cha nepali samaj mare pachi ausadi

    • @punamghimire1614
      @punamghimire1614 4 роки тому

      Sahi kura garnu vayo

  • @shyamgurung2395
    @shyamgurung2395 5 років тому +15

    त्यो अपराधी हरु राँगो र भैंसी लाई नि सबै सामु देखाउनु नि अपिल सर 🤛

    • @GaneshAryal
      @GaneshAryal 5 років тому

      Shyam Gurung Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola

  • @rajendramagar5274
    @rajendramagar5274 5 років тому +9

    पीडितले छिटो न्याय पाउनु पर्यो
    अपिल daju

  • @arjunshrestha2238
    @arjunshrestha2238 5 років тому

    सबैको मिलेमतो देखीयो सर कडाकारबाई हुनुपरछ

  • @dipakds459
    @dipakds459 5 років тому +15

    जिउदो छौन्जेल यसरिनै आवज निकाल्देको भय सायद ती चेली ले ज्यान गुमाउनी थिनन होला महिला दिदी बहिनी हरु हजुर हरुब्सबै मरिसकेसी मात्रै तात्तिनु हुन्छ पिलिज यस्तो आवाज पहिलै उथाउनी कोसिस गर्नु होला । अनि अर्को कुरा वडा अदच्छे ले घतना लाई ढाक छोप चाहिँ भोइरहेको रहिछ भन्नी प्रस्ट बुजिन्छ

  • @badrisunar8709
    @badrisunar8709 3 роки тому

    अपिल सर हेटौंडा थानाभरेङ बाट हाे अपिल सर हजुर काे भिडियो दिनइ हेर्ने गरछु जय नेपाल अपिल सर सलाेट छ

  • @suntajdream4251
    @suntajdream4251 5 років тому +23

    नौटौउकी हरु जिउदो छदा चाहिँ तिमी हरु को आखामा रतन्धो लाग्याथो र

  • @devimayalikebudhalike7235
    @devimayalikebudhalike7235 3 роки тому +1

    नमस्कार अपिल बाबु यो महिला ले महिला कै दमन किन गर्दैछन् ठिक छ पुरुष खराब भए महिला ले बुझ्नुपर्छ तर दुवै खराब बेभार गर्नेछन् हाम्रो नेपाल मा यस्ता काण्ड हरु धेरै भईरहे काे छ यो अन्न खाने मानिस हरु हैन्न तर जनवार भन्दा पनि गल्त बेभार गरि रहेका छन र परिडले चाहिँ न्याय पाउन पराे अपिल बाबु धन्यवाद

  • @janukadc2042
    @janukadc2042 5 років тому +5

    वडा अध्यक्षले बचाउन खोजेको छ र प्रहरीको पनि कम्जोरी देखिन्छ तर जेहोस राम वहादुर कार्की र त्यो आइमाईलाई जन्म कैदको सजायँ हुनपर्छ

  • @pitambarkafle7318
    @pitambarkafle7318 5 років тому +4

    apil sir ra whole team lai grand solute

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 років тому +18

    अत्यन्तै उत्कृष्ट कार्यक्रम "गण्डकी छड्के" हेरेर बस्नुहुने सम्पुर्ण देश तथा बिदेशमा रहेर नियेमित यो कार्यक्रम हेर्ने को को हुनुहुन्छ,,??सलाम छ अपिल त्रिपाठी सर तपाईं दोस्रो रबि लामिछाने हुनुहुन्छ !! पत्रकार भनेको रबि लामिछाने,अपिल सर जस्तो हुनुपर्छ !!सम्पुर्ण गण्डकी छड्केको ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !!❤️❤️👌👌🙇🙇🙇🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @GaneshAryal
      @GaneshAryal 5 років тому +1

      Lamsal Jagannath Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola

    • @lamsaljagannath2286
      @lamsaljagannath2286 5 років тому

      @@GaneshAryal thank u so much mhile pani subscribe gareko xu hai hjr lai,,,👌👌👌🙇‍♂️🙇‍♂️🙇‍♂️🙇‍♂️

  • @NareshBam-m9y
    @NareshBam-m9y Рік тому

    अपिल सर अगामि दिन हरु मा पनि दमदार समाचार हरु लियेर अाउनु हुन्छ भनेर अासा रहेको छ

  • @homshrees2266
    @homshrees2266 5 років тому +17

    मदत गर्ने बेला घर भित्र लुकेर बस्छन ऐले घत्ना भै सके पछि होकि होइना हो

    • @maniram2015
      @maniram2015 5 років тому

      tyo khate lai jindgi var jel ma kochnu vaya hunxa

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi 5 років тому

    अपील त्रिपाठी जी समाज मा घटने यस्ता यस्ता घटना लाई बाहीर ल्याउन तपाई जत्ती को आट र साहास भएको पत्रकार नेपाल मा सायदै कम छन जय होस अपील ज्यु

  • @kcramesh2976
    @kcramesh2976 5 років тому +8

    भतिज नै पर्ने भय त सकिगयो नि । तर छोडन हुदैन अपिल जि

  • @इलामेलीप्रतिमालामा-र5ल

    हे भगवान कहिले सम्म यस्तो हुने होला हाम्रो
    नेपालमा😭😭

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 років тому +34

    यश समाचार प्रती मैले कमेन्ट मा केही धारणा बनाइन, माफ गर्नु होला !!
    पक्षमा बोलौँ त, गाली खाइने, बिपक्षमा बोलौँत झनै गाली खाइने, तर यौन को बिसय त्यो पनि श्रीमान श्रीमती बिचको कुरा लाई यसरी कोठा भन्दा बाहिर सम्म आइ समाजमा मिडियामा ल्याउनु सम्म पर्ने को अबस्था कसैको आइनपरोस, सबैको जोडि राम-सीता को, रोमियो-जुलिएटको, लैला-मज्नु को जस्तै होस ! मेरो शुभकामना छ !!

    • @ajaybabu1342
      @ajaybabu1342 5 років тому +1

      Ganga Ale अलि अलि कमेडी छु sabaiko vagya ka autai hunxa rw hjr💁‍♀️🙏🙏🙏

    • @okildhami6567
      @okildhami6567 5 років тому +1

      Ganga Ale अलि अलि कमेडी छु miss you didi

    • @KaranKaran-dn5pf
      @KaranKaran-dn5pf 5 років тому +2

      ktm ma rabi sir
      Pokhara ma apil sir
      Ra garib dukhi haru ko udaar ra sahayog ka lagi kaam garne
      Tattato khabar bhagya dada
      Naya news nepal shisir bhandari
      (2) aru sabai dollar badi social work ko naam maa kalank rip

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 років тому +2

      @@ajaybabu1342 हो, भाग्य त, आफैले बनाउने हो !!
      तर शुरुवात देखिनै सम्बन्ध लाई असल बनाउन दुबै जना को ठूलो भुमिका हुन्छ, आगि आगो हुदा बिगृन्छ, एउटा ले गल्ती गर्दा अर्कोले सम्झाउने, सहने...गर्दै गर्दा सम्बन्ध राम्रो हुँदै जान्छ.....

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 років тому +2

      @@okildhami6567 miss you बाबू !! के छ खबर?

  • @romrajsharma3339
    @romrajsharma3339 5 років тому +1

    वडाध्यक्ष himself looks suspicious. ढाकछोप गर्ने कुरा आफ्ना नातागोतामा normal Nepali culture हो! अब यो unsolved mystery को अर्को कडी हो! किनभने politicisation of the case पक्का हुनेछ!!

  • @smirthiashu2824
    @smirthiashu2824 5 років тому +125

    हैन यो पोखरा भन्ने ठाउँमा चाहिँ मान्छे को रुप लिएर राक्षस हरु को मात्रै जन्म भएको होकि क्या हो सदै काट्मार को घटना हरु मात्रै सुन्नु पर्छ त

    • @swastikatimilsina3576
      @swastikatimilsina3576 5 років тому +15

      Aru thauma vayako ghatanaharu ta exposed garne manxe pani ta chaiyo ni , it's the only one reason..

    • @chandralama3916
      @chandralama3916 5 років тому +1

      Smirthi ashu g
      tyo thauko manxe ko name ma khol matra odeko janawar haru matra x jasto x

    • @neetabudhathoki7029
      @neetabudhathoki7029 5 років тому +1

      Exactly that

    • @magarrana7475
      @magarrana7475 5 років тому +1

      name .matra pokhara fata haru bosne thau..

    • @Anishashrestha8215
      @Anishashrestha8215 5 років тому +7

      @Smitri Ashu yesto ghatana haru kati gau sahar ma ghateko hola but pokhara ma sabai kura exposed gareko xa .. ek deu Jana rakshek vayo vandai sabai pokhreli haru testo naramro hudaina ni

  • @begammahara423
    @begammahara423 4 роки тому +2

    पहिला त्येटोरो तचर थियो भने कहाँ मरेको थियो त यो आइमाई हरु अहिले के भुत्र गर्न जम्मा भएको त यो आइमाई को कामै छैन

  • @manisa7354
    @manisa7354 5 років тому +3

    Good job apil vai🙏🏼

  • @chetrajsaud127
    @chetrajsaud127 4 роки тому

    सलाम छ

  • @Informedmindss
    @Informedmindss 5 років тому +7

    मैले चाहेको यो हो तर अर्कै भईदियो
    प्रधान मन्त्री : रबी लामिछाने
    ऊप प्रधान पन्त्री : रमेश प्रसाई
    राष्ट्रपति : सिताराम कटुवाल
    ऊप रा. प : कुन्जना घिमिरे
    स्वास्थ मन्त्री : डा. सन्दुक रुईत / गोबिन्द के सी
    सन्चार मन्त्री : महाबीर पुन
    बिज्ञान मन्त्री : कुमुद धिताल
    खेलकुद मन्त्री : बैकुण्ड मान्नधर
    ऊर्जा मन्त्री : कुलमान ghising
    सभामुख : बिद्दा चापागाई
    सामान्य प्रशासन मन्त्री : अपिल त्रिपाठी
    बालबालिका तथा महिला मन्त्री: अनुराधा कोइराला
    पर्यटन मन्त्री: पुस्कर शाहा

  • @umeshbasnet4188
    @umeshbasnet4188 5 років тому +2

    अपिल सरको दमदार प्रस्तुति

  • @kulbdrkasera9427
    @kulbdrkasera9427 5 років тому +21

    अपिल सर त्यो हत्यारालाइ कडा कारवाही गरीयोस।

    • @GaneshAryal
      @GaneshAryal 5 років тому

      kul bdr Kasera Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola

  • @prakashbaniya7144
    @prakashbaniya7144 5 років тому

    अपिल त्रिपाठी ,रबि लामिछाने दाजु🙏🙏🙏🙏

  • @reeshirajxeetry2597
    @reeshirajxeetry2597 5 років тому +4

    अपिल दाइ नमस्कार छ पोखराको मात्रई घटाना नभइ देशका सबै ठाउको घटना को उथान गरेको भयो राम्रो हुन्थ्यो

    • @GaneshAryal
      @GaneshAryal 5 років тому

      Reeshi raj xeetry Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola

  • @gorakhmagar3755
    @gorakhmagar3755 5 років тому

    ल है छोड्नु हुदैन त्येस्तालाई

  • @daniellimbu3570
    @daniellimbu3570 5 років тому +8

    KBC(को बन्छ करेडपती)
    नेपालको सबै भन्दा अपराधिक काण्ड हुने ठाँउ कुन हो ..?

  • @chandrasunuwarrai59
    @chandrasunuwarrai59 5 років тому +1

    त्यो अपराधी लाई जन्म कैद को सजाय होस यस्तो अपराधी लाई जस्ले सहयोग गर्छ उसलाई कहिले राम्रो हुदैन

  • @बाङ्गेसोल्टी
    @बाङ्गेसोल्टी 5 років тому +53

    तिमि हरु जिउदो हुदा कता गयका थियौ मरे पछि त जत्ती बोले पनि के काम लाग्यो भो अबो नकराउ तिमि हरु तिमि हरु सबै लाइ धोपी धुलाइ दिनु पर्छ जिउदो हुदा बोल्न नसक्ने मरे पछि मरेको बाग को जुगा उखेल्ने भनेको इनि आइमाइ लाइ भन्नु पर्छ

    • @GaneshAryal
      @GaneshAryal 5 років тому

      सपना थापा मगर Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola

    • @sonurajabohara8102
      @sonurajabohara8102 5 років тому

      😏😏

    • @chhabishrestha2457
      @chhabishrestha2457 5 років тому

      सपना थापा मगर सहि कुरा

    • @shobagautam98
      @shobagautam98 5 років тому

      Raja.zafar raja 8

    • @bhimrairai2093
      @bhimrairai2093 4 роки тому

      Taro dede haru china taro dede ly yesto vio vana ka vancha

  • @bhumibaral8013
    @bhumibaral8013 5 років тому

    छोड्नु हुँदैन, एस्तालाई सुस्म अध्ययन गर्न जरुरी छ र समाजको बेथिती हटाउनु पर्छ।

  • @jayarajdhami2045
    @jayarajdhami2045 5 років тому +5

    Apil dai you are great ...

  • @ganeshsunar5315
    @ganeshsunar5315 5 років тому

    अपिल त्रिपाठि बेस्ट पत्रकार हो अझै राम्रो गर्दै जानू न्यायको ढोका ढक्क ढक्काउन ठुलो भुमिका खेल्नु होला हजुर लाई शुभकामना छ

  • @rajtamang3692
    @rajtamang3692 5 років тому +3

    aapil sir thank you so much

  • @SandeshBaraily
    @SandeshBaraily 5 років тому +1

    अपिल सर फलो गर्नु है अध्यक्ष को कुरा ले त बामे सरकर ले पचाउछ जस्तो छ तर स्थानीय र प्रहरी प्रबक्ता को कुरा चही हल्का मात्रा मा सर्हनिय छ है जे होस पीडित ले न्याय पाउन

  • @surajbaralchhetri2672
    @surajbaralchhetri2672 5 років тому +3

    Apil dai really you are great
    💜💜💜💜💜💜

  • @arjunkc3413
    @arjunkc3413 3 роки тому

    Thank u so much apil SIR

  • @babutamu0
    @babutamu0 5 років тому +3

    Apil bro good job keep it up

  • @NPSTARMEDIA
    @NPSTARMEDIA 5 років тому +2

    आशु नै आयो मृतक दिदीको भाईको कुरा सुन्दा 😭😭

  • @rachana_tamang
    @rachana_tamang 5 років тому +12

    देश लगायत ७७ जिल्लाहरुमा(समाज र कानुन)दरो नभएर होला। भस्टचार,हतिया,बल्तकार,घुस्खोरी,गुन्डागर्धि,यस्ता घटनाहरु दिनहु बढदै गएको छ?

  • @rajanbhattarai9677
    @rajanbhattarai9677 3 роки тому

    यो मारेकै हो अपरादिलाइ कडा भन्दा कडा कार्भाइ हुनुपर्छ

  • @junutimalsina7764
    @junutimalsina7764 5 років тому +40

    Aapil Dada you are great😃

    • @bheskhadka9098
      @bheskhadka9098 5 років тому +1

      Junu Timalsina राम्रो काम भाइ बधाई छ

    • @GaneshAryal
      @GaneshAryal 5 років тому +1

      Junu Timalsina Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola

    • @sarupaudel4947
      @sarupaudel4947 5 років тому +1

      Junu Timalsina ज्यान मार्ने श्रिमानलाइ जन्मकैत हुनुपर्छ

  • @tarasharma5130
    @tarasharma5130 5 років тому +1

    News bhaneko yesto hunuparchha.
    Dhannebad tripathi ji lai

  • @lovelykanxa3799
    @lovelykanxa3799 5 років тому +5

    Namakar apil sir

    • @GaneshAryal
      @GaneshAryal 5 років тому

      Lovely Kanxa Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola

  • @gopalbasnet7924
    @gopalbasnet7924 5 років тому

    सलाम अपिल सर ओदाअदक्छे को भतिज रहेछन कतै धाक्छोप हुनेता हैन मलाईता तेस्तै लागेको छ

  • @jyotikiran6714
    @jyotikiran6714 5 років тому +35

    यति धेरै मानिसले आसङ्का गर्ने बाताबरण बनाउने त्यो कार्की ले यो हत्या गरो कि गरेन अनुसन्धान ले भन्ला तर रामकार्की समाजको कलङ्क हो भन्ने पुष्ठि नै भयो ।

    • @shankarbohara7770
      @shankarbohara7770 5 років тому

      ua-cam.com/video/yzKYZilHhgk/v-deo.html

    • @GaneshAryal
      @GaneshAryal 5 років тому

      Jyoti Kiran Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola

  • @nplnp529
    @nplnp529 2 роки тому

    Pattrakar vaneko waha jasto hunu parxa salute xa sir hjr lai hjrko sabai video herne garxu sarai chitta bujhxa🙏🙏🙏👌

  • @goodrabisirraj5580
    @goodrabisirraj5580 5 років тому +16

    Salam xa apil tripathi sir

  • @sonamyuden4907
    @sonamyuden4907 2 роки тому +1

    Good job love from bhutan

  • @livekingjon8131
    @livekingjon8131 5 років тому +16

    होईन त्यति धेरै कुरा त पहिले नै थाहा रहेछ त घट्ना पछि आन्दलोन भन्दा पहिले नै कुनै सल्लाह सुझाब दियर त्यो फताह लाई किन कार्बाहि गर्न न सकेको नि ???

    • @premhanggam7775
      @premhanggam7775 5 років тому

      Nepal ko pokharamae rahexa harek mohina balatkar hune harek din chori hune ra harek din manxe marne kasto lucha police prasasan rakheko xa sarkhar le ra kasto manxe haruko matra pokharama basobash raheko xa?

    • @shankarbohara7770
      @shankarbohara7770 5 років тому

      ua-cam.com/video/yzKYZilHhgk/v-deo.html

  • @santoshlimbulimbu6424
    @santoshlimbulimbu6424 5 років тому +1

    नमस्कार अपिल सर

  • @jivansharma1468
    @jivansharma1468 5 років тому +24

    हिजो हिंसा हुदा कता गयकि थिन यि पागलनि हरु अहिले यसरि वोलिरहेकि छन पहिले नै यसरि वोल्न छोडेर कुन कुनामा वसेकि थियौ ?

    • @Alon_Tilak
      @Alon_Tilak 4 роки тому

      Kp ba k x hou halli challi 😂😂😂😂

  • @chetrajsaud127
    @chetrajsaud127 4 роки тому

    गुड जब सर

  • @रुपामगर
    @रुपामगर 5 років тому +37

    त्यो खाते ज्यानमारा लाई सार्बजनिक गर्नु पर्यो

    • @harilimbu4035
      @harilimbu4035 5 років тому

      कडा कारबाही हुन जरु छ

  • @rambahadurbk7257
    @rambahadurbk7257 3 роки тому

    Real hero apil vai

  • @purnashrestha6393
    @purnashrestha6393 5 років тому +13

    I am first viewer u r great apil sir😍

  • @mrvirval6629
    @mrvirval6629 5 років тому

    अपिल सर यो ठुलो घटना हो यो घटनालाई छितै न्याय दिलाइ दिनुहोला।।।पिलिज सर।।

  • @angelalama1397
    @angelalama1397 5 років тому +18

    सबै थाह पाएर किन पहिल्यै केहि नगरेको त ?? एत्रो हिंसा हुदा चुप लाग्नी मरेपछि चाहि उफ्रिनी ?? यस्तै हो यो समाज घटना घटेपछि पछुताउने अनि उफ्रिने ।। अर्को कुरा जब महिला माथि अनेक प्रकारका हिंसा हुन्छ तब यस समाजका परिवार अनि महिलाले नै यो भन्ने गर्छ छोरी मान्छे भएर जन्मे पछि सबै सहनु पर्छ जस्तो सुकै अवस्थामा नि सहेर घर सम्हाल्नुपर्छ रे ।। बिचरा त्यसैको प्रतिफल भोग्नुभएछ ।।

    • @bunumunabhusal9286
      @bunumunabhusal9286 5 років тому +1

      Angela Lama sahi kura garnu vo hajur le

    • @parkashkc9508
      @parkashkc9508 5 років тому +1

      सबै बलेको आगो मात्र ताप्ने हुन

    • @unknownsharma6530
      @unknownsharma6530 5 років тому

      सहि भन्नू भो हजुर

    • @sushmathapamgr4149
      @sushmathapamgr4149 5 років тому

      Ystai ho sis hamro samaj ma jiudo hudo smm mare hunx vnxn mare pxi andolan grxn hami xori vyr janmanu nai pida sahanu lai ho jsto ho sis....

  • @thebel1824
    @thebel1824 3 роки тому

    God bless you apil

  • @bikrambhandari2147
    @bikrambhandari2147 5 років тому +6

    अपराधि लाई सजाए दिनु परछ

  • @dipakdhakal01
    @dipakdhakal01 5 років тому

    महिला ले नै महिला माथी किन घात गर्दै छन जो ठाउँमा आफु बसेर सोच्नुपर्ने हो तर के गर्नु सोच्न नस्क्नाले आफैले दुख पाउने भय सतबुद्दी पलाओस यहि कामना ।

  • @technicalnim
    @technicalnim 5 років тому +1

    हस्पिटलमा धारिलो हतियार प्रयोग गर्ने अबस्था रहदैन डक्टरको मिलेमतोमा औषधिको प्रयोग गरेर गरिएको ह्त्या हुनुपर्छ।

  • @pratimakarki9555
    @pratimakarki9555 5 років тому +19

    This channel deserves much more subscribers ❤️

    • @neuna_jeon
      @neuna_jeon 5 років тому +1

      Tero bau

    • @anishkhadka4318
      @anishkhadka4318 5 років тому

      Pratima karki yo tw selfishness vayo tw

    • @pratimakarki9555
      @pratimakarki9555 5 років тому

      @@anishkhadka4318 that's what I feel. Kasto content nai navako channels ko tw dherai subscribers hunchha. This person deserves every bit of it for his hard work.

    • @GaneshAryal
      @GaneshAryal 5 років тому

      Pratima Karki Hajur lai subscribe gareko xu please Mali ni subscribe garnu hola

  • @durgabahadur8392
    @durgabahadur8392 4 роки тому +1

    good job

  • @keshavevitrakoti6459
    @keshavevitrakoti6459 5 років тому +4

    याे पाेखरामा के राक्षस काे बास छकि के हाे
    सलाम छ अपिल सर

  • @RaghubirMandalgsfmo
    @RaghubirMandalgsfmo 2 роки тому

    हे भगवान कता जादै छ् हाम्रो समाज धैत

  • @thuldai7706
    @thuldai7706 5 років тому +16

    होइन कुखुराको चल्लो मार्न र हिर‌्काउन त कति माया लाग्छ भने मान्छे तेस्मा पनि आफ्नो परिवारलाइ मार्न हिर्काउन कसरि सकेको होला हे भगवान मान्छे मा मानवता हरायो

  • @santakami289
    @santakami289 5 років тому

    त्यो बुडी आमाको अनुहार त छेक्नु भयो तर अन्तरवार्ता लिदॉ मात्र। सुरूवात देखि हेर्ने हो भने कपडाले चिनीन्छ। यस्तो कमीकम्जोरी आउने दिनमा नहोस। तिम्रो काम राम्रो छ, शुभकामना भाई।

  • @commentyoutub8835
    @commentyoutub8835 5 років тому +4

    हे राम राम यति अतिचार हुन्जेल चाहिँ काहा मरेका थिएउ हे अहिले जिबित भएर बोल्ने दिदी बैनी

  • @simaroka3906
    @simaroka3906 3 роки тому

    Good job sir keep it up..

  • @smarakshrestha4030
    @smarakshrestha4030 5 років тому +7

    Namaskar Apil sir.