ब्यंग्य स्तरीय र सान्दर्भिक छ । यस्ता ब्यंय धेरै पचाईसकेका कान बाक्लाे भएका लाज नभएका नेताहरुलाई सुनाउनुकाे केही अर्थ छैन् । बार्षिक श्राद्ध गरे जस्तै हाे ।
समय सन्दर्भ देउसी नाच कार्यक्रम सञ्चालक तथा कार्यक्रम प्रस्तोता दाइहरूलाई सर्वप्रथमता हृदयदेखि नमस्कार यो देशको सिङ्गो अर्थव्यवस्थाले आज सिङ्गमुलुकलाई गुम्रामा पारेको हामीले महसुस गरेका छौँ। देशका राजनीतिक अवस्थाले युवा जति सबै प्लाइन भएर नेपाललाई माया मारेर विदेशमै बस्ने अवस्था भएको छ। विकास छैन भनाउने विकास छ छ भन्यो भने जनताले चाहिँ जस्तो व्यवस्था छैन। त्यसकारणले यो देशको राजनीतिकको कारणले आज त्यसका युवा प्लाइन भाइ विदेश तिरै बस्न बाध्य बनाए २०४६ सालदेखि बहुदलीय व्यवस्था आए पञ्चायती व्यवस्थालाई लोकतन्त्र आयो आज जनताले भने जस्तो व्यवस्था भएन। व्यवस्था यस्तो भयो भन्नै नमिल्ने देशलाई सिङ्गापुर बनाउँछु भन्नेहरू आज सिंहदरबारमा च्यापिएर बसेका छन् यो देशलाई कहाँ पुर्याउने भन्ने टुङ्गै छैन आज जनताको मुखबाट सुन्न चाहेको कुरा सुन्नुहोस् के साँच्चै देशमा विकास भएको हो त के जनताले चाहे जस्तो व्यवस्था छ त युरोप र अमेरिका जस्ता शक्तिशाली राष्ट्रको हाम्रा युवा इन्जिनियर डक्टर पाइलोड जस्ता राम्रा राम्रा स्टुडेन्टहरू विदेशी लागेर राख्न सक्ने राष्ट्रहरु छन्। हाम्रो राष्ट्रमा पनि गरौं। भन्ने राजनीतिकबाट कुनै आस्था छैन एयरपोर्ट गएर हेर्ने हो भने दिनमा चार हजार नेपालीहरू बाहिरिएको अवस्था छ। अर्थव्यवस्था जिरो छ। शिक्षा स्वास्थ्य अझ जनताले बुझ्न पाएका छन् त्यसै कारणले हाम्रो देशलाई साँचै माया गर्ने राष्ट्रप्रेमी जन्मिएको छैन भन्ने कुरा हामीले बुझेका छौं
हाम्रा नेताहरुमा अलिकति मात्र नैतिकता भयको भय देश स्वर्ग समान हुने थियो ,बिडम्बना !!! सहि लाइ सहि र गलत लाइ गलत भन्न नसक्नु हाम्रो कमजोरि हो ।गलत हुन भन्ने थाहा हुदा हुदै पनि मौन रहनु को अर्थ !!! म निशब्द छु ।
हैन यी गाईजात्रे ले पनि सत्य नबुझी रबी माथि सारै व्यङ्ग्य हुनेछन्।। अलि हचुवा गीत बनाएछन् चर्चा मा आउन।।लाई।। सत्य तथ्य बुझेर राम्रो सँग अनि बोले हुने।। गाई गाई गाउँदै हिँडे हुने।।🙏🕉️🇳🇵
पराधिन सुघाउली सन्धि राष्ट्रघाती लेणडुपे धुन्नकारी काट्टो खाने सभ्यताको रंगभेद र पानी देखीनै बिभेदगर्ने सतीजानु पर्ने नरबलि दीने काट्टो खाने बुध्द सभ्यताको जनता लाई अमानव बनाउदै वीर गोर्खाली र बीरमसान वीर नेपाली बनाउने बिज्ञान बीनाको धर्म नै शिक्षा दीक्षाका शासन संस्कार नै राष्ट्रघाती हो ?
"Deshma bhahad Bhailo"by BB Anuragi and Shishir Yogi jiu. - Ma Americama punarbas bhayeko Nepali lai pani dherai mon dukhyo. Ashu aye.............. chatta Computer banda garna badhye bhaye.
समय सान्दर्भिक सुन्दर देउसी कार्यक्रम ।
जय सिस्नुपानी समूह।नमन🌹🙏
ब्यंग्य स्तरीय र सान्दर्भिक छ । यस्ता ब्यंय धेरै पचाईसकेका कान बाक्लाे भएका लाज नभएका नेताहरुलाई सुनाउनुकाे केही अर्थ छैन् । बार्षिक श्राद्ध गरे जस्तै हाे ।
समय सान्दर्भिक राजनीतिक परिप्रेक्ष्य लाई व्यंगात्मक हिसाबले नेताहरुको गल्तीको आँखा खोली दिने सबै कलाकार हरु लाई उच्च सम्मान छ।❤❤❤
समय सान्दर्भिक देउसीभैलो सार्है मजा आयो नेपाल का नेताहरुले सिस्नो पानी देउसीभैलो बाट पाठ सिकुन ।
समय सन्दर्भ देउसी नाच कार्यक्रम सञ्चालक तथा कार्यक्रम प्रस्तोता दाइहरूलाई सर्वप्रथमता हृदयदेखि नमस्कार यो देशको सिङ्गो अर्थव्यवस्थाले आज सिङ्गमुलुकलाई गुम्रामा पारेको हामीले महसुस गरेका छौँ। देशका राजनीतिक अवस्थाले युवा जति सबै प्लाइन भएर नेपाललाई माया मारेर विदेशमै बस्ने अवस्था भएको छ। विकास छैन भनाउने विकास छ छ भन्यो भने जनताले चाहिँ जस्तो व्यवस्था छैन। त्यसकारणले यो देशको राजनीतिकको कारणले आज त्यसका युवा प्लाइन भाइ विदेश तिरै बस्न बाध्य बनाए २०४६ सालदेखि बहुदलीय व्यवस्था आए पञ्चायती व्यवस्थालाई लोकतन्त्र आयो आज जनताले भने जस्तो व्यवस्था भएन। व्यवस्था यस्तो भयो भन्नै नमिल्ने देशलाई सिङ्गापुर बनाउँछु भन्नेहरू आज सिंहदरबारमा च्यापिएर बसेका छन् यो देशलाई कहाँ पुर्याउने भन्ने टुङ्गै छैन आज जनताको मुखबाट सुन्न चाहेको कुरा सुन्नुहोस् के साँच्चै देशमा विकास भएको हो त के जनताले चाहे जस्तो व्यवस्था छ त युरोप र अमेरिका जस्ता शक्तिशाली राष्ट्रको हाम्रा युवा इन्जिनियर डक्टर पाइलोड जस्ता राम्रा राम्रा स्टुडेन्टहरू विदेशी लागेर राख्न सक्ने राष्ट्रहरु छन्। हाम्रो राष्ट्रमा पनि गरौं। भन्ने राजनीतिकबाट कुनै आस्था छैन एयरपोर्ट गएर हेर्ने हो भने दिनमा चार हजार नेपालीहरू बाहिरिएको अवस्था छ। अर्थव्यवस्था जिरो छ। शिक्षा स्वास्थ्य अझ जनताले बुझ्न पाएका छन् त्यसै कारणले हाम्रो देशलाई साँचै माया गर्ने राष्ट्रप्रेमी जन्मिएको छैन भन्ने कुरा हामीले बुझेका छौं
Badhai xa sisnu pani team lai🎉
Yes....👍️👍️👍️ 100% Best n Romantic till now
Wow katii ramro mata din rata ahi sundai Basirako6u🙏🏻👍❤️❤️❤️❤️
Dherai ramro
हाम्रा नेताहरुमा अलिकति मात्र नैतिकता भयको भय देश स्वर्ग समान हुने थियो ,बिडम्बना !!! सहि लाइ सहि र गलत लाइ गलत भन्न नसक्नु हाम्रो कमजोरि हो ।गलत हुन भन्ने थाहा हुदा हुदै पनि मौन रहनु को अर्थ !!! म निशब्द छु ।
सिस्नुपानीले नेताहरुले गरेका राम्रो काम को गुणगान गर्ने कुरै पाएन। नराम्रो कामको बखान गर्दा पनि लाजै नमानी मख्ख परेर हेरेर बसे।
तालि पिटेर समर्थनमा टाउको हल्लाएर मात्र बस जनता हो!
@@BalramGiri-h7y janta yestai vaara po lutna khana dubauna sajilo vaxa yo neta vanney harulai
हैन यी गाईजात्रे ले पनि सत्य नबुझी रबी माथि सारै व्यङ्ग्य हुनेछन्।। अलि हचुवा गीत बनाएछन् चर्चा मा आउन।।लाई।। सत्य तथ्य बुझेर राम्रो सँग अनि बोले हुने।। गाई गाई गाउँदै हिँडे हुने।।🙏🕉️🇳🇵
पराधिन सुघाउली सन्धि राष्ट्रघाती लेणडुपे धुन्नकारी काट्टो खाने सभ्यताको रंगभेद र पानी देखीनै बिभेदगर्ने सतीजानु पर्ने नरबलि दीने काट्टो खाने बुध्द सभ्यताको जनता लाई अमानव बनाउदै वीर गोर्खाली र बीरमसान वीर नेपाली बनाउने बिज्ञान बीनाको धर्म नै शिक्षा दीक्षाका शासन संस्कार नै राष्ट्रघाती हो ?
नेता लाई लाज छैन खै के गरने 😂😂😂😂😂😂😂
इ चाेरहरुलाइ जति छेडहानेपनि नसुद्रने भय लाजै नमानेर सुनेर बस्छन चाेर डाका हरु।
❤❤❤❤❤
Laj pachi sakeko guhu neta ta khub hasiraxata hao hamro khub tarif garya bhanya hola
"Deshma bhahad Bhailo"by BB Anuragi and Shishir Yogi jiu. - Ma Americama punarbas bhayeko Nepali lai pani dherai mon dukhyo. Ashu aye.............. chatta Computer banda garna badhye bhaye.
Veary veary Good job bro. Rabi lami6ane kukur ko barema.
E vastachari neta karmachari lay jati chatana mulak vidio dekhaya pani w change huna wala chinan hai. Aba action ko palo
All chor daka purana patika dalal taskar lutira haru vasta aaprade haru rip rip