साथीहरु नमस्ते कता बाट हेर्दै हुनुहुन्छ ?? यो भिडियो कस्तो लाग्दै छ कमेन्ट गर्नुहोस है ।अनि भिडियो हेरिसकेपछि सेयर गरिदिनुहोस ल ,साथिहरुलाई । तपाईको माया साथ सहयोग चाहिएको छ नेपालका लुकेर रहेका पर्यटकिय गन्तव्यहरु चिनाउनलाई।मुन्दुम पदमार्गको एपिसोडहरु कस्तो लाग्दैछ प्रतिक्रिया लेख्न नभुल्नु ल , अब हामि आउने शुक्रवार Travel series -3 हेर्नेछौं है । संधै यस्तै माया पाईराखु ,तपाईहरुको माया नै उर्जा हो 💪🏻
यो च्यानलको भिडियोग्राफी धेरै गतिलो छ।यो च्यानलको भिडियोहरु हेरेर भविस्यमा धेरै विदेशि पर्यटकहरु नेपाल भ्रमण गर्न आउने पक्का छ। धेरै राम्रो छ तर अझै अलि दुख परिश्रम गरेर गहन तरिकाले स्थानीय अवस्था र जीवनको रहनसहनको मर्म प्रस्तुत गर्न सके धेरै राम्रो हुनेछ।डकुमेन्ट्री जस्तै। ईङ्गलिस सबटाईटल पनि राख्दा अझ राम्रो होला विदेशीहरुले पनि हेर्न रुचि राख्नेछ।
म भोजपुरबाट नै हर्दे छु । यो ठाउँ अहिलेसम्म म ५ पटक गईसकेको छु तर पनि मैले यो प्रकृतिको अनुपम दृश्यहरू र हाम्रा किँराती सभ्यता, एतिहासलाई विश्वसामु देखाउन असमर्थ थिए जुन काम तपाईले सम्भव गरिदिनु भयो। यसको लागि अन्तरआत्म देखि नै हार्दिक नमन। 😊🙏❤
मान्छे हरु ले किन यस्तो राम्रो भिडियो धेरै ले हेर्देन म त अचम्म पर्छु अरु केही न केहि को खत्म भिडियो चाइ धेरै ले हेरिरा हुन्छ sirjana sister ❤❤❤❤❤❤❤❤🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
त्यहि तला मेरो माईति गाउँ याङ्मा भन्ने ठाउँ हो🥹 अनि चिसो महिनामा पनि यो ठाउँ सुन्दर हुन्छ हिउँ परेको हुन्छ। चैत बैशाखमा गुँरासै गुँरास फुलेर ढकमक्क हुन्छ पुरै जङ्गल।❤️
पुर्वी नेपालमा सघन रुपमा वसाेवास गर्ने किरात राई हरुकाे पवित्र भुमि तथा मुन्धुमकाे बारेमा प्र्ष्ट पारि दिनु भएकोमा प्रेम दाइ र याे ठाउलाई विश्व माझ पुर्याई दिनु भएकोमा सिर्जना जि लाई धन्यबाद र प्रेम दाइ जस्तैः अव्वल स्थानीय गाईड हरेक ठाउका भेट्नुहाेस सुभकामना।❤❤❤
तपाईं साच्चिकै जिन्दगी निकै नजिकबाट बुझ्ने खुशी व्यत्ति हुनुहुन्छ,,,हाम्रो देशभित्र लुकेर रहेका स्वर्ग जस्तो अनगिन्ती ठाउँहरुमा आफै पर्यटक भएर घुम्दै पर्यटन प्रवर्द्धनको क्षेत्रमा पनि ठुलो योगदान पुर्याउदै सबै सामु हरेक शुन्दर गाउँबस्ती,हिमाल पहाड,तराईका हरेक विषय वस्तु इतिहास भूगोल सबैलाई समेटेर प्रस्तुत गर्नु हुन्छ,यो हजुरको शुन्दर सोचप्रती आभार व्यत्त गर्दछु ,हजुरको हरेक यात्रामा सफलता मिलोस,🙏🙏🙏
अद्भुत-अलौकिक अनि छुट्टै ईतिहास रहेको मानमोहित प्रकतिक सौंदर्यले भरपूर किराँतीको उदगम थलो भोजपुर❤ हजुरले सिलिचुङ डाँडा पनि घुमाउनु हुन्छ भनि विश्वस्त छु ।
जहिले पनि हजुरको भिडियो हरु हेरिरहन्छु एकदमै मन पर्छ अहिले झन मेरो आफ्नै थाउ गएर यसरी भिडियो बनाएर मु्न्दुम पदमार्गको वर्णन गरीदिनु हुदा कति मन खुशि भएको छ । lots of love from bhojpur hai ta didi❤❤❤
नेपालमा लुकेर बसेका यस्ता स्वर्गरुपी स्थानहरुलाई हेर्न पाउँदा साह्रै गर्व लाग्छ नेपाली हुनुमा । यो सिजनमा त्यो ठाउँ, सानो दुखले त यो भिडियो हामी माझ आएन होला । त्यो मेहनेती, परिश्रमी, लगनशिल सिजना सिज्जु टिमलाई मेरो हृदयदेखि नमन छ ।
शब्दमा बर्णन कसरी गर्ने । त्यसैले pyaro didi ❤sirjana oli ..sirjana sizzu लाई धेरै धेरै धन्यवाद मात्र भन्न चाहन्छु। 🙏❤️ अब अर्को हप्ताको पर्खाइमा रहने छु।🙏
मैले संखुवासभा बाट २ बर्षा भयो हेरेको तपाईंको भिडियो अहिले सम्म छुटको छैन अनि छुटाउदिन पनि तपाईंको यात्राले मलाई कल्पना सम्म पनि गर्न नसकेको जनाजिवन भाषा चलान र ठाउँहरु घरैबाट हेर्ने अवसर दिनु भएकोमा सधै आभारी छु #तपाईंको यात्रा सधै सुखामाया रहोस्❣️🥀
One of the best series of Mundhum Trails you have brought to entertain the people all over the world this time. I appreciate your work and huge respect for your tremendous hardwork to explore the hidden places of Nepal lots of from West Sikkim. Nepal is so beautiful country and bless by nature and world heights mountain peak in the world Mt . Everest. May God give you a lot of courage, strength and dedication to explore more places like mundhum trails. Wish you a great and 35:40 advantureous life ahead.
धेरै धेरै धन्यवाद हजुर लाई हाम्रो जन्म ठाउँ जिल्ला तिर आएर एति सुन्दर ठाउँ देखाई दिनु भएको मा दिदि🙏🙏❤️❤️❤️❤️ हजुर लाई अझ धेरै काम गर्ने हिमत होस् भगवान ले धेरै साथ दिउन् हजुर लाई🙏❤️❤️❤️
सिर्जना सृजु दिदीलाई धेरै धेरै धन्यवाद हाम्रो गाउँ ठाउँमा आएर यति रमाईलो भिडियो बनाई संसार सामू चिनाई दिनु भयो सधै हजुरको यात्रा सुम्निमा परुहाङले सधै रक्षा गरून्❤❤❤❤❤म खोटाङ्ग साकेला गाउँपालिका ३ मुन्धुमको सुरुवाती ठाउँ तावा भञ्ज्याङ्ग खिदिमा बाट हो ।तर अहिले बैदेशिक रोजगार को सिलसिलामा साउदीबाट हेर्दै छु हजुरको भिडियो सधै नछुटाई हेर्ने गरेको छु❤❤❤
दिजु नमस्ते मलेसिया बाट हेर्दै छु एक हप्ताको पर्खाई आज पूरा भयो हजुरको हरेक video हेर्ने गर्छु नेपाल घर सुर्खेत हो खुसी लाग्छ पर्देशमा बसेर गाउघर हेर्न पाउँदा अझै यस्तै ठाउ हेर्न पाईयोस
साथीहरु नमस्ते कता बाट हेर्दै हुनुहुन्छ ?? यो भिडियो कस्तो लाग्दै छ कमेन्ट गर्नुहोस है ।अनि भिडियो हेरिसकेपछि सेयर गरिदिनुहोस ल ,साथिहरुलाई । तपाईको माया साथ सहयोग चाहिएको छ नेपालका लुकेर रहेका पर्यटकिय गन्तव्यहरु चिनाउनलाई।मुन्दुम पदमार्गको एपिसोडहरु कस्तो लाग्दैछ प्रतिक्रिया लेख्न नभुल्नु ल , अब हामि आउने शुक्रवार Travel series -3 हेर्नेछौं है । संधै यस्तै माया पाईराखु ,तपाईहरुको माया नै उर्जा हो 💪🏻
Hunx herdaixu ❤😊
Dherai ramro lagyo herisake
@@sirjanasizzu ekdam ramro lago malai 🍀❤️🙏
dubai बाट हेर्दैछु 👀है म चाहिँ 🙏
I'm watching from Qatar. Beautiful video. I'm always waiting your videos. Thank you Srijana sister.🙏👏👏👏👏
प्रेम दाइले सारै मज्जाले वर्णान गरिदिनु भएकाे छ । (मुन्दुम भनेकाे चै किराती धर्मशास्त्र हाे ) सानाेमा हिडेकाे गाेठमा बसेकाे, तेही बाटाे भएर दिङला बजार गएकाे, नयाँ बर्षमा बनभाेज खाकाे सबै सबै याद दिलाइ दिनु भयाे । हाम्राे सुन्दर गाउ ठाउमा पुगेर भिडियाे बनाइ, प्रचार प्रसार गरिदिनु भएकाेमा राेल्पाली चेली सृजना सिज्जुलाइ मनदेखि नमन छ ।
यो च्यानलको भिडियोग्राफी धेरै गतिलो छ।यो च्यानलको भिडियोहरु हेरेर भविस्यमा धेरै विदेशि पर्यटकहरु नेपाल भ्रमण गर्न आउने पक्का छ।
धेरै राम्रो छ तर अझै अलि दुख परिश्रम गरेर गहन तरिकाले स्थानीय अवस्था र जीवनको रहनसहनको मर्म प्रस्तुत गर्न सके धेरै राम्रो हुनेछ।डकुमेन्ट्री जस्तै।
ईङ्गलिस सबटाईटल पनि राख्दा अझ राम्रो होला विदेशीहरुले पनि हेर्न रुचि राख्नेछ।
फाईनल्ली आयो आयो हप्ता दिनको पर्खाइमा❤❤❤ मजा आयो राई दाई को गित ले सुन मा सुगन्ध थप्ने काम गरो भिदियो लाई 🤗
म भोजपुरबाट नै हर्दे छु । यो ठाउँ अहिलेसम्म म ५ पटक गईसकेको छु तर पनि मैले यो प्रकृतिको अनुपम दृश्यहरू र हाम्रा किँराती सभ्यता, एतिहासलाई विश्वसामु देखाउन असमर्थ थिए जुन काम तपाईले सम्भव गरिदिनु भयो। यसको लागि अन्तरआत्म देखि नै हार्दिक नमन। 😊🙏❤
मान्छे हरु ले किन यस्तो राम्रो भिडियो धेरै ले हेर्देन म त अचम्म पर्छु अरु केही न केहि को खत्म भिडियो चाइ धेरै ले हेरिरा हुन्छ sirjana sister ❤❤❤❤❤❤❤❤🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Har koi natural lover hudainani ta
Uha harule katti dukha garera explore garnu vako hunxa tara yastai ma chai view ni aaudaina
दुनिया पागल छ हजुर के गर्नुहुन्छ 😢
तपाईंको कार्यक्रम ले आन्तरीक र बाईर्हे परेटकलाई धेरै टेवा पुराएकाे छ धेरै धेरै धन्यबाद
हाम्रो किराँती हरूको पबित्र उत्गम थलो र मुन्दुम पदमार्ग विश्व सामु देखाई दिनु भएको हजुर प्रति आभार🙏🙏
त्यहि तला मेरो माईति गाउँ याङ्मा भन्ने ठाउँ हो🥹
अनि चिसो महिनामा पनि यो ठाउँ सुन्दर हुन्छ हिउँ परेको हुन्छ। चैत बैशाखमा गुँरासै गुँरास फुलेर ढकमक्क हुन्छ पुरै जङ्गल।❤️
आनन्द लाग्ने भिडियो❤❤
sarai ramro vedio sundar thau dai lai pan dhanybad
👀💜💙 Beautiful video
पुर्वी नेपालमा सघन रुपमा वसाेवास गर्ने किरात राई हरुकाे पवित्र भुमि तथा मुन्धुमकाे बारेमा प्र्ष्ट पारि दिनु भएकोमा प्रेम दाइ र याे ठाउलाई विश्व माझ पुर्याई दिनु भएकोमा सिर्जना जि लाई धन्यबाद र प्रेम दाइ जस्तैः अव्वल स्थानीय गाईड हरेक ठाउका भेट्नुहाेस सुभकामना।❤❤❤
आसाम भारत बाट हेर्दैछु ।
कुनै सब्द नि छैन वयान गर्नलाई प्राकृति सौन्दर्यको ❤❤❤दिदि
What a lovely way to present this beautiful part of nepal❤❤❤
सारै राम्रो मनि हिडेको भएर होला गज्जब लाग्यो अब अर्को शुक्रबार कैले आउँछ झै लागि रहेछ ! ❤😊
❤❤❤❤❤Good luck
म मेरो आमा सङ सानोमा जङ्गल दाउरा काट्न जादा यस्तै गित गाउनु हुन्थ्यो याद आयो र भर्खरै आमा लाई फोन गरे।
प्रेम साम्पाङ राई दाजै सारै फर्सिला हसाइलो गित पनि कति राम्रो गाउने!!!प्रेम दाई🙏❤❤❤❤
धेरै राम्रो
Great ❤❤❤
वाऊ, कति रमणीय रहेछ
Thanks for video 📸🎉🎉🎉🎉
Wow shrizu sis rai food wachippa khanu vayecha ❤❤❤❤
Thank you for exploring our place 🎉
तपाईं साच्चिकै जिन्दगी निकै नजिकबाट बुझ्ने खुशी व्यत्ति हुनुहुन्छ,,,हाम्रो देशभित्र लुकेर रहेका स्वर्ग जस्तो अनगिन्ती ठाउँहरुमा आफै पर्यटक भएर घुम्दै पर्यटन प्रवर्द्धनको क्षेत्रमा पनि ठुलो योगदान पुर्याउदै सबै सामु हरेक शुन्दर गाउँबस्ती,हिमाल पहाड,तराईका हरेक विषय वस्तु इतिहास भूगोल सबैलाई समेटेर प्रस्तुत गर्नु हुन्छ,यो हजुरको शुन्दर सोचप्रती आभार व्यत्त गर्दछु ,हजुरको हरेक यात्रामा सफलता मिलोस,🙏🙏🙏
Beautiful Video Dijju❤️🙏
हेर्दा हेर्दै 1 भिडियो आयो छ खुसी लाग्यो अनि हेर्दा पनि आनन्द आयो प्यारो दिदी ❤
म तपाइको एकदम ठुलो फ्यान हो❤म संखुवासभा dekhi😍😍😍
कति रमाइलो sizzu medam को जिन्दगी ❤❤❤❤Qatar बाट हेर्दै छु है sirjana medam,,,Bigfan ❤❤❤❤
So beautiful scenery.
Salyan dekhi dherai maya❤❤
पहिलाे चाेति हेरे मजा आयाे । आफू नै घुम्न गएकाे जस्ताे महसुस गरै 😍😍😍😍
Heriyo mazzale hajurko (Maiyung series 2)❤Rai daju lai yo(Mundhum trail)ko tour guide banauda uttam hola jasto lagyo hai hajur ho
Always satisfied by your content Dede❤
रमाइलो लाग्छ आफ्नो जन्मभुमि 👍👍👍❤❤❤❤❤❤❤❤
wow! Superb vlog. Love u sirjana sijju❤❤❤❤
Dherai ko heriyo Mundhum Trail Video But This Travel Series is one of the best & informative. Thank you Sizzu and & Team.
कस्तो रुनै मन लागेयो क खुशी ले !अनि अन्तिम मा दाजु को गीत वाओ आखै रसायो
Places are really mesmerizing 🙏
अद्भुत-अलौकिक अनि छुट्टै ईतिहास रहेको मानमोहित प्रकतिक सौंदर्यले भरपूर किराँतीको उदगम थलो भोजपुर❤
हजुरले सिलिचुङ डाँडा पनि घुमाउनु हुन्छ भनि विश्वस्त छु ।
जहिले पनि हजुरको भिडियो हरु हेरिरहन्छु एकदमै मन पर्छ अहिले झन मेरो आफ्नै थाउ गएर यसरी भिडियो बनाएर मु्न्दुम पदमार्गको वर्णन गरीदिनु हुदा कति मन खुशि भएको छ । lots of love from bhojpur hai ta didi❤❤❤
Amazing 😍👍
Actually I was waiting your vlog maam your videos are really touching for nature lover and its really2 amazing,safe travels and enjoy your trip.
Nice vlog Jai Kirat Jai Khambu ❤
वाह!! स्वर्ग ❤️
नेपालमा लुकेर बसेका यस्ता स्वर्गरुपी स्थानहरुलाई हेर्न पाउँदा साह्रै गर्व लाग्छ नेपाली हुनुमा । यो सिजनमा त्यो ठाउँ, सानो दुखले त यो भिडियो हामी माझ आएन होला । त्यो मेहनेती, परिश्रमी, लगनशिल सिजना सिज्जु टिमलाई मेरो हृदयदेखि नमन छ ।
साह्रै सुन्दर ठाउँको दर्शन । अझ स्थानीय लोकभाका जोगाएकै रहेछन् दाइले ।धन्यवाद सिर्जनासिज्जु ।
प्राण भन्दा प्यारो हाम्रो देश🇳🇵
धन्यवाद sizzu दिदि लाइ अर्को भिडीयो प्रतिक्षामा बसेको छु।❤
अति मनोरञ्जक ❤😊❤
अति सून्दर ।।
Dherai ramro view
Good to see from your eyes. Beautiful diversity with height.
finally Wait is over lots of love sis अज्ज चाँडाे चाँडाे विडियाे हेर्न पाइयोस् ❤❤❤❤❤
हाम्रो प्यारो भोज्पुर❤❤
भिडियोको पर्खाइमा थिए, अन्ततः आयो खुशी भएर पुरै हेरे! एकपटक मुन्धुम ट्रेलको यात्रा गर्नेछु म पनि !
रमाइलो लाग्छ आफ्नो जन्मभुमि के गर्ने भिडियोमा हेर्यो बस्यो प्रदेशमा सहासी पस्चिमे चेली प्रती समान छ
कस्तो सुन्दर रमणीय दृश्यहरू देख्न पाइयो नि🥰❤️
That man explains very well.👍
Mero janma thau dhanyabat srijana srizu jiu❤
Wow😮 dai
Thank you for exploring my place ❤
Thank you for exploring Mundum Trail.
धेरैधेरै शुभकामना वैनी । अब गुरास फुलेको बेला आउनुहोला है ।
शब्दमा बर्णन कसरी गर्ने । त्यसैले pyaro didi ❤sirjana oli ..sirjana sizzu लाई धेरै धेरै धन्यवाद मात्र भन्न चाहन्छु। 🙏❤️ अब अर्को हप्ताको पर्खाइमा रहने छु।🙏
कतार बाट हेर्दै छु कति राम्रो ठाउँ देखाउनु भयो श्रिर्जना जी लाइ धेरै धन्यवाद।
सृजना बहिनीलाई हाम्रो पुर्बी जिल्ला भोजपुरमा स्वागत छ । तपाईको यात्रा सफल रहोस्। शुभकामना छ।
Graet work srijana sister❤❤❤❤
❤❤❤दिदि
हाम्रो नेपाल को धेरै यद आयो मलाइ ❤❤❤🦅🦅🦅🦅🦅🦅
Thank u sizzu fr sharing beauty of our Nepal
Dami xa hajur
राम्रो बर्णन सृजना बहिनिकाे ।❤
What a mesmerizing view ❤
Greetings from Solukhumbu ❤
Dhankuta bt hjr lai herdai xu yo thau m pugeko xu ati ramro lagxa sachi kai ati sundar maya mohak xa hamro nepal❤❤❤❤❤❤❤❤❤❤jay nepal shirjana❤❤❤❤❤❤
धन्यवाद सम्पुर्ण दर्सक श्रोताहरुमा यति धेरै माया साथ सपोर्टको लागि ।
Hamro bhojpur ramro bhojpur ❤❤❤❤
अती सुन्दर ❤❤❤
फर्स्ट टायम हेरेको तपाईंको भिडियो, रमाइलो लागेउ
मैले संखुवासभा बाट २ बर्षा भयो हेरेको तपाईंको भिडियो
अहिले सम्म छुटको छैन अनि छुटाउदिन पनि
तपाईंको यात्राले मलाई कल्पना सम्म पनि गर्न नसकेको जनाजिवन भाषा चलान र ठाउँहरु घरैबाट हेर्ने अवसर दिनु भएकोमा सधै आभारी छु
#तपाईंको यात्रा सधै सुखामाया रहोस्❣️🥀
जन्मथलो❤❤❤ साल्पा सिलिचुङ को प्रतिक्षामा
Aaha kati ramro thau dekhaunu bhayo sis❤
One of the best series of Mundhum Trails you have brought to entertain the people all over the world this time. I appreciate your work and huge respect for your tremendous hardwork to explore the hidden places of Nepal lots of from West Sikkim. Nepal is so beautiful country and bless by nature and world heights mountain peak in the world Mt . Everest.
May God give you a lot of courage, strength and dedication to explore more places like mundhum trails.
Wish you a great and 35:40 advantureous life ahead.
❤🙏🙏🙏🧘🙏🙏🙏💞सेवा सेमुना अनि सेवारो हौ लुङा 🙏अति सुन्दर मन भएको दाजु रहेछ खुशी लाग्यो कति हासिलो अनुहार अनि खुशि देखिनु हुन्छ भोजपुरे दाजु 💞💞💞🌹🙏
Namaskar sampurna mero mawali baje harulai lagayet sirjana didi lai ❤ dherai samaye paxi herne mauka milyo yesko lagi sirjana didi lai dherai dhanyabad ❤🙏🏾😊
यति राम्रो स्वर्ग जस्तो हाम्रो नेपाललाई सबैले माया गरिदिनु होला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
It's our Bhojpur ❤ Thank you for showing it to the world....
beautiful ❤❤❤
ब्युटीफुल ❤❤
हाम्रो देश नेपाल साँच्ची रमणीय अनि सुन्दरताले भरिपूर्ण छ नेपाल।
कुनै दिन अाउनु हाेला हाम्राे सुन्दर मयुङ, साल्पा सिलिचुङ सम्मकाे मुन्दुम पदमार्ग सधै हजुरहरूलाइ स्वागत गरिरहेकाे हुन्छ । मानव सृष्टीकर्ता सुम्निमा पारूङ, युमा थेबा, (शिव पार्वती) काे अनेकाै नामले हामी पुज्ने गर्दछाै । मावन सृष्टीकाे उदगम थलाे साल्पा सिलिचुङ हाे ।
कस्तो आँङ नै जिरिङै भयो यो भाका सुन्दा। हामी सानो छ्दा हाम्रो कोक्पाले यो भाकामा गीत गाउनु हुन्थ्यो। 🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुर लाई हाम्रो जन्म ठाउँ जिल्ला तिर आएर एति सुन्दर ठाउँ देखाई दिनु भएको मा दिदि🙏🙏❤️❤️❤️❤️ हजुर लाई अझ धेरै काम गर्ने हिमत होस् भगवान ले धेरै साथ दिउन् हजुर लाई🙏❤️❤️❤️
सिर्जना सृजु दिदीलाई धेरै धेरै धन्यवाद हाम्रो गाउँ ठाउँमा आएर यति रमाईलो भिडियो बनाई संसार सामू चिनाई दिनु भयो सधै हजुरको यात्रा सुम्निमा परुहाङले सधै रक्षा गरून्❤❤❤❤❤म खोटाङ्ग साकेला गाउँपालिका ३ मुन्धुमको सुरुवाती ठाउँ तावा भञ्ज्याङ्ग खिदिमा बाट हो ।तर अहिले बैदेशिक रोजगार को सिलसिलामा साउदीबाट हेर्दै छु हजुरको भिडियो सधै नछुटाई हेर्ने गरेको छु❤❤❤
हजुर म सोलुखुम्बुबाट हेर्दै छु। सारै आनन्द आउँछ हजुरको भिडियो हेरेर।
म काठमाडौं बाट सारै राम्रो छ 😮
Good job
दिजु नमस्ते मलेसिया बाट हेर्दै छु एक हप्ताको पर्खाई आज पूरा भयो हजुरको हरेक video हेर्ने गर्छु नेपाल घर सुर्खेत हो खुसी लाग्छ पर्देशमा बसेर गाउघर हेर्न पाउँदा अझै यस्तै ठाउ हेर्न पाईयोस
Wow how nice
अति सुन्दर भलाकुसरि दाजु सङ्ग हाम्रो देशको प्रकृति को मनोरम दृश्य देखाउनु भयो आभार प्रकट गर्द छु।