RAWADHAP | WHERE TRADITION MEETS ADVENTURE |MUNDUM TRAIL | TRAVEL SERIES- 4

Поділитися
Вставка
  • Опубліковано 4 січ 2025

КОМЕНТАРІ • 364

  • @Pareshrai_official
    @Pareshrai_official 4 місяці тому +1

    सारै राम्रो लाग्यो
    यहाहरुलाई शुभकामना💕💐🙏

  • @kingaita
    @kingaita 4 місяці тому +15

    तिमीलाई सलाम गर्नु बाहेक अरु कुनै शब्द छैन मसँग तिम्रो हिम्मतलाई
    तिम्रो यात्रा यसैगरी हरेक पाइला पाइला सफल भै रहोस् मेरो आशिर्वाद छ तिमीलाई जय चन्द्र सुर्य ।

  • @tapendradhami588
    @tapendradhami588 4 місяці тому +16

    कम्ति सिपालु हुन मानसिंह बाजेकि नातिनी हाम्री सृजना बैनि ❤
    बाजेको हाँसो नै गजब ❤

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 4 місяці тому +9

    आवाज नै मिठो छ अनि साहस को लागि सम्मान

    • @MandipRai-nz1xr
      @MandipRai-nz1xr 4 місяці тому +1

      Khushi lago didi hamro purba khotang bhojpur janu bhayaxa tyahaka sthaniya haru sojha hunxan khasai nepali bolna aaudaina tar manko sapha hunxan boli khasro bhayani❤❤❤

  • @bikramyakkha6390
    @bikramyakkha6390 4 місяці тому +3

    सिर्जना सिर्जु!तपाईंको भिडियो मलाई सार्है मनपर्छ।जून स्थानहरुमा पुगेर कठिन संघर्स र मेहनतले बनाउनु भएको हुन्छ,र ती ठाउँहरुमा हेर्ने दर्शकहरुलाई पनि सँगै पुगेको अनुभुती हुन्छ।सिर्जना सिर्जु तपाईंका निरन्तरको यात्रालाई हार्दिक हार्दिक शुभकामना छ।

  • @dronagaule7739
    @dronagaule7739 4 місяці тому +1

    हरेक पाइला पाइला सफल भै रहोस् मेरो आशिर्वाद छ

  • @narendrapal6886
    @narendrapal6886 4 місяці тому +7

    सहासिक वहिनिलाई धन्यवाद ❤! हामिले कहिल्यै नदेखेको हाम्रो नेपालको कुना कन्दाराहरुको वास्तविकता देखाउनु भएकोमा ! ❤❤❤❤

  • @durgafabenlimbu1638
    @durgafabenlimbu1638 4 місяці тому +6

    कति कष्टकर र कठिनाई का बाबजुद पनि हामी हरुलाई मनोरञ्जन दिलाउन कति पनि कञ्जुस्याइँ नगरीकन अहोरात्र साहसिक यात्रामा निरन्तर लागि रहनु हुने महान साहसिक चेली ठान्दछु यात्रा शुभ रहोस अनि सधैँ नै यसरी नै हेरिरहन पाउँ बहराइन बाट हेरेर साथ दिइरहेको छु धन्यबाद ❤❤❤

  • @bhupendrakirati
    @bhupendrakirati 4 місяці тому +6

    कति रमाइलो sis ❤️
    धन्यवाद ल हाम्रो भुमि लाई सारा देशमा पुर्‍याउन मदत गर्नुभएको मा❤️❤️ जय मुन्धुम

  • @indrakumarchongtenli4703
    @indrakumarchongtenli4703 4 місяці тому +6

    राम्रो छ , हामीलाई हाम्रै ठाउँको जानकारी गराएकोमा सिज्जु नानीलाई धन्यवाद

  • @sanjayshrestha5511
    @sanjayshrestha5511 4 місяці тому +9

    गज्जब हप्ता कटेको थाहा नै भयन कति छिटो
    आगामी दिनहरुमा अझै राम्रो राम्रो भिडियो आओस

  • @Koirala_Sarkar
    @Koirala_Sarkar 4 місяці тому +2

    Thank you so much UA-cam family for 1.38k subscribe❤please let's go UA-cam family for 2k subscribe❤ keep supporting guys♥️🙏...

  • @kamalgurung8072
    @kamalgurung8072 4 місяці тому +5

    ❤❤❤
    रावधापको यात्रा कठिन भए पनि यात्रा चै रमाइलो थियो है साम्पाङ दाई सँगको वार्तालाप अनि मानसिंह बाजेको गाफ त झन् उर्जाले भरपूर थियो नि अब मानसिंह बाजेको मन् राख्नको लागि हजुरले साडी लगाएर यात्रा गर्ने बेला भयो है😅

  • @chakrabaral29448
    @chakrabaral29448 4 місяці тому +3

    Thank you for 150 youtube family💝💘please keep support 💓💞💕💖

  • @tulashaadhikari-xz6rm
    @tulashaadhikari-xz6rm 4 місяці тому +7

    एस्तो बर्खामा किन हिड्नु भएको धेरै दुख हुन्छ हिउँदमा गएको भए देखि धेरै
    थरिका फुलहरू हेर्ने पाउनु हुन्थ्यो नि हजुर दुख धेरै भयो 😥😥🙏🙏🙏 ❤❤❤❤❤❤

  • @Mishanmaniska
    @Mishanmaniska 4 місяці тому +3

    मानसिङ बुवा लाई देख्दा सारै मेरो बुवाको याद आयो मेरो घर खोटाङ को सेखुवा हो अहिले गोर्खा छु तर यो हजुरको मुन्दुम पदयात्रा मा हजुरको क्यमेरामा मेरो घर पनि कैद भयछ आज मलाई तेहि भयको आभास भयो मलुवा पोखरी चखेवा अनि त्यो जुरेको बन दाउरा घाँस गरेको मलुवा पोखरी छेउतिर गाई भैंसी चरायको खुब याद आयो आखानै रसायो मेरो त हजुरलाई धेरै धेरै धन्यबाद छ सिर्जना जी अनगिन्ती सफलताको शुभकामना❤❤❤

  • @Stranger-j5n
    @Stranger-j5n 4 місяці тому +5

    दिदीको भिडियो समय मिलाएर मैले हेर्ने गरेकाे छु सारै राम्रो लाग्छ ❤ फेरी यस्तै यस्तै भिडियो बनाउन सकुन् ❤❤❤

  • @suryaghising8114
    @suryaghising8114 4 місяці тому +2

    साम्पाङ्ग कान्छाले बजाको नरसिंह बाजा अरुले फुक्न नसक्दो रहेछ ।
    बडो रमाइलो साम्पाङ्ग कान्छो ।
    बिनायो त झनै बबाल बजाए ।
    सिर्जना बैनीलाई धेरै धेरै धन्यवाद यति मिठो दृश्य पान गराइ दिएकोमा ।

  • @RaiAnanta-t7m
    @RaiAnanta-t7m 4 місяці тому +2

    ल बहिनिलाई धेरै धन्यवाद हाम्रो गाउँ ठाँउ घुमिदिनु भएको मा।बिशेश साम्पाङ कान्छामेरो पापा लाई पनि देखाई दिनु भयो।सुखद रहोस जिवान हाजुरको।

  • @sundarsundar4480
    @sundarsundar4480 4 місяці тому +2

    यो सुन्दर भौगोलिक दृश्य हामी सबैमाझ ल्याइदिनु भएकोमा धन्यवाद sister

  • @ritamainali6319
    @ritamainali6319 4 місяці тому +2

    सारै राम्रो लाग्यो तर जोखिम छ यात्रा

  • @abiraltekrai
    @abiraltekrai 4 місяці тому +2

    सिर्जना सिज्जुको भिडियो हेर्दा मात्र आनन्द लाग्छ मान्छे पनि शालीन र प्राकृतिक राम्रो लाग्छ ।😊😊😊

  • @hemrai6434
    @hemrai6434 4 місяці тому

    यो बाटोमा यात्रा गर्दा कठिन भए पनि रमाइलो हुन्छ, स्वर्गीए आनन्द आउछ

  • @sahilrai97
    @sahilrai97 4 місяці тому +5

    Herda herdai Kati xito sakiyeko jasto lagyo ABA arko series Pani xitai hernu payinxa vanne assha xa😊❤

  • @hangchandra5286
    @hangchandra5286 4 місяці тому

    जे जसरि भए पनि यात्रा शुभ नै भै रहेको छ। किराँत मुन्धुम सम्बन्धि धेरै लुकेको कुराहरु सहज ढँङ्गले प्रवाह गरिरहेकोमा धेरै नै आभारी सृजना लाइ।।🙏🙏

  • @lamasherpa3980
    @lamasherpa3980 4 місяці тому +3

    मेरो favourite मान्छे को भिडियो आयो त्यो पनि मेरै जन्म इसथल भोजपुरको ❤❤❤🙏🙏🙏

  • @ashoksaud7533
    @ashoksaud7533 4 місяці тому

    सिर्जना दिदी यात्रा एकदम सफल होस म पनि पश्चिम को हो एइले म पनि साल्पासिलिछो गाउँपालिका मा कार्यरत छु पश्चिम को भन्दा पाउना लाई गर्ने बेबार एकदम मन पर्छ पूर्व को पनि भोजपुर मा ।

  • @au-rs3jk
    @au-rs3jk 4 місяці тому +2

    सारै रमाईलो भयो दिजु!❤

  • @pradhangopal8582
    @pradhangopal8582 4 місяці тому

    गजब रावाधाप हीजो हेर्न समय नभयकोले आज हेरी भ्याय

  • @kabinrai176
    @kabinrai176 4 місяці тому +3

    गाई जौ बारिमा
    फेरी पन आउ है कान्छि यै चौतारीमा❤❤

  • @पुस्पसुनुवार
    @पुस्पसुनुवार 4 місяці тому +4

    सारै राम्रो छ दिदी गन्तव्य सम्म कैले हो पुग्ने ❤😊❤❤

  • @thapasshowwww5769
    @thapasshowwww5769 4 місяці тому +3

    Guys thanks for 950+ subscribers🙏🙏🙏

  • @manababushrestha9737
    @manababushrestha9737 4 місяці тому

    नेपाल को गुमनाम पर्यटकीय स्थलहरू उजागर गर्ने साहसिक कार्य को लागी सम्मान गर्दछु!

  • @hitkajigurung5104
    @hitkajigurung5104 4 місяці тому +3

    कति रमाइलो यात्रा गर्नुभएको sizzu medam❤❤❤

  • @pawalraiflutist3396
    @pawalraiflutist3396 4 місяці тому

    राम्रो भिडियो ।

  • @pujankarki7242
    @pujankarki7242 4 місяці тому +4

    धेरै दिनको पर्खाइ पछि...❤❤

  • @ramabista2110
    @ramabista2110 4 місяці тому +1

    मानसिंह बुवाको हाँसो सुनेर आनन्द आयो।
    आफू जन्मेको ठाउँ स्वर्ग जस्तो देखेर खुसी को सीमा नहुने रहेछ।

  • @anujaAdhikari1234
    @anujaAdhikari1234 4 місяці тому +5

    दिदि सङ्खुवासभा तिर पनि जानुन हौ😊

  • @PnLeo-z8c
    @PnLeo-z8c 4 місяці тому

    Sis tapaiko programme ramro ragcha , jari rakhnuhos naya yatra haru , ani take care ur leg , thank u ,

  • @SureshYonzon-u4x
    @SureshYonzon-u4x 4 місяці тому +1

    Brave courageous wilderness wanderer and explorer, I admire Sirjana Sizzu, and wishing her all the best in her endeavors and good health.

  • @colabinup3176
    @colabinup3176 4 місяці тому

    I am happy to you did hard job to sending best places to all of us.respect and best of luck for your future

  • @ExcitedNarwhal-jb5dx
    @ExcitedNarwhal-jb5dx 4 місяці тому

    मान सिंह बाजे को हासो नै मिठो ❤️ anyways beautiful explore ❤️

  • @samirojha8769
    @samirojha8769 4 місяці тому

    दिदिको भिडियो जति राम्रो हुन्छ त्यो भन्दा राम्रो दिदिको हासो लाग्छ,😍👍 keep smiling keep doing❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 4 місяці тому +2

    रमाइलाे यात्रा।शुभकामना ।

  • @limbuchongbange6987
    @limbuchongbange6987 4 місяці тому +5

    भिडियो खिच्ने लेबल नै अर्कै स्तर को लाग्छ एक शब्दमा भन्दा बब्बाल्🤗👌🤙

  • @ramurana9244
    @ramurana9244 4 місяці тому +2

    सुन्दर नेपाल ❤🎉तपाई पनि तेतिकै👌

  • @KaanchhaaLimbu123
    @KaanchhaaLimbu123 4 місяці тому +20

    साना ठूला सबै युट्युबर साथीहरू एक आपसमा सहकार्य गरी अगाडि बढुन है

  • @Khimg-vlogs
    @Khimg-vlogs 4 місяці тому +2

    सलुट छ साथि very nice vi❤😊❤😊❤😊😊🎉🎉😊🎉😊🎉😊🎉😊deo😊❤❤😊

  • @dipbalkulungrai
    @dipbalkulungrai 4 місяці тому +1

    साह्रै खुसी लागेको छ म्याम यो मेरै गाउँ वरिपरिको प्राकृतिक सौंदर्य ले भरिपूर्ण भएको ठाउँको भिडियो बिश्वसामु पुर्याइदिनुभएकोमा 🙏 ।

  • @Ganesh.subba.
    @Ganesh.subba. 4 місяці тому

    पूर्व का कर्णाली जिल्लाहरु

  • @LimbuMOHANKUMAR
    @LimbuMOHANKUMAR 4 місяці тому +3

    बेलून फुके जस्तो के फुक्या हो र ?अति सुन्दर दृष्य ,इलाम हुदै वर्दिया पुग्दा १०० K सब्सक्राइबर पुग्या थियो |मुन्धुम ट्रायलको यात्राले १ मिलियन सब्सक्राइबर चाँडै पुगोस , तपाइलाई सुम्निमा पारुहाङ र तागेरा निङ :वा भु माङले सदा आशिर्वाद दि रहुन |शुभकामना |

  • @nischalvlog20
    @nischalvlog20 4 місяці тому +4

    हजुर को video सदै हेर्ने गर्छु हेरेर दुख नै भुलिदिन्छु❤❤❤❤

  • @Akriteemoogr
    @Akriteemoogr 4 місяці тому +2

    आहा❤❤❤ कति राम्रो भिडियो❤

  • @harkuzsampang8407
    @harkuzsampang8407 4 місяці тому

    Very very nice video maam, please carefull and enjoy your trip.

  • @ming4593
    @ming4593 4 місяці тому

    what an adventure keep exploring!!!

  • @ThulungMilan
    @ThulungMilan 3 місяці тому

    साम्पाङ कान्छा दाजु साह्रै मजाको हुनुहुदो रहेछ। सम्मान छ 🙏❤️😊 दाजु र यति राम्रो मान्छे र दृष्यहरु देखाईदिनु भएकोमा 🙏❤️❤️

  • @birrai6275
    @birrai6275 4 місяці тому +3

    यहाहरु सम्पुर्ण दर्सक श्रोताज्युहरुको निरन्तर माया सपोर्ट प्रती हार्दिक कृतज्ञता प्रकट गर्दछु । यो हाम्रो सहकार्यलाइ यहाहरुले अत्यन्तै माया सम्मान गरिरहनु भएको छ जस्को निम्ति पनि आभारी छौ । अझ यो भिडियोलाई सेयर गरि साथिभाइ नातागोता समक्ष पुर्याइ दिन हुन हार्दिक अनुरोध पनि गर्दछु ।

  • @chamsharee7707
    @chamsharee7707 4 місяці тому +2

    धेरै दिनको पर्खाइमा फेरी अर्को भिडियो हेर्नु पाईयो धन्यवाद हजुर लाई❤

  • @ajitrai-n1d
    @ajitrai-n1d 4 місяці тому +4

    म भोजपुरे तर पनि मैयुङ देखि उता कट्न सकेको छूईन तर तपाईंको यो सँघर्षमय यात्रामा अाफु पनि पुगेको महशुष गराउनु भयो साल्पा राजा साल्पा रानी अनि सुम्निमा पारुहाङ्गले हामी सवैको रक्षा गरून् बिशेष गरेर तपाईको sirzana sizu🙏✍️

  • @BhupenderKhadka-cx2ec
    @BhupenderKhadka-cx2ec 4 місяці тому

    Malai Pani jam jam lagyo♥️

  • @vlogs-or9bq
    @vlogs-or9bq 4 місяці тому +2

    प्रतिक्षा नि कति गराउन् सकेकाे हाे finally video aaio❤️❤️

  • @AmeethPrasad
    @AmeethPrasad 4 місяці тому

    Best vedio so far

  • @bikashrai7550
    @bikashrai7550 4 місяці тому +2

    Katti metho thaw 😮wow Dami 👏👍🙏

  • @dipenkatuwal9034
    @dipenkatuwal9034 4 місяці тому +2

    मानशिङ बा को बोली चाइ सारै मीठो र छ

  • @SportsHubNepal
    @SportsHubNepal 4 місяці тому +4

    Sirjana sizzu is one of the strong lady lots of love❤
    Thank you youtube family 855 Subscibers Keep Supporting

  • @Budhovlogsday
    @Budhovlogsday 4 місяці тому +5

    Wow 😲 nice view from Nepal ❤

  • @prashantadevkota
    @prashantadevkota 4 місяці тому +1

    मलाई सार्है खूसी लाग्छ दिदी हजूर लाई मेरो हृदय देखी नै सम्मान गर्न चाहान्छू हजूरको यात्रा सधै अगाडि बढोस हजूरको लागि भगवान सँग सूरक्षा मिलोस भनेर माग्ने गर्छू आफ्नो ख्याल राखेर सधै नेपालमा लूकेको सौन्दृयतालाई देखाउनूहोस ताकी सम्पूर्ण नेपालीलाई आफू नेपाली हूनूमा गौरव लागोस

  • @NEPALOVEYOU
    @NEPALOVEYOU 4 місяці тому +3

    Wow Amazing Awesome ❤❤❤

  • @aneildanuwar155
    @aneildanuwar155 4 місяці тому +3

    प्रखाइ मा छु video हेर्नलाइ ❤❤DD

  • @DeumahRai
    @DeumahRai 4 місяці тому

    Nature 😮❤

  • @Ranjanarai111
    @Ranjanarai111 4 місяці тому +4

    Sarai ramro video banaunuhunx
    Hamro deshma katiramro thauharuxan ❤❤

  • @thamankayat2865
    @thamankayat2865 4 місяці тому

    मानसिह बा रमाईला हुनु हुदो रहेछ,मेरो पनि बाल्यकालको याद आयो म पनि कुनै बेला भैसी गोठला थिए❤🙏🇦🇪🇦🇪

  • @surjee-7
    @surjee-7 4 місяці тому +3

    Wonderful....🎉🎉🎉❤❤❤

  • @LIGHT-u6n
    @LIGHT-u6n 4 місяці тому

    अति राम्रो भिडियो।

  • @RABINDRARJSofficial
    @RABINDRARJSofficial 2 місяці тому

    गर्हो छ तर पनि एकदम मनपर्ने लाइफ हो ट्राभलर ❤🙏

  • @sunuwardev13
    @sunuwardev13 4 місяці тому

    बा यो बहिनीलाई मान्नु पर्छ बा कति साहिशि

  • @dipendraghising2809
    @dipendraghising2809 4 місяці тому +1

    नानीलाई मुरी मुरी धन्यवाद ! यस्तो रमणीय ठाउँको भ्रमण गराइदिएकोमा ।

  • @ritikmagar4691
    @ritikmagar4691 4 місяці тому

    Oh my god what a place is this wow thank you sis

  • @hemrajpoon8077
    @hemrajpoon8077 4 місяці тому +2

    Kati ramailo Mundhum trail Nani ❤❤

  • @sukharai520
    @sukharai520 4 місяці тому +1

    sarai khusi lageu hajurko yatra yesarinai safal rahos feri salpako parkhai ma xau

  • @bipinbk377
    @bipinbk377 4 місяці тому

    सबैजना हेरम अनि सेयर नि गरम यार रोनाल्डो को यति मिलियन उति मिलियन पुग्यो भन्दा यस्तो कन्टेन्टलाइ सेयर गरे नि हुन्थ्यो नि नेपाली पेज चलाउनेहरुले😳😳🙏🙏🇳🇵

  • @guidenepalvlog4412
    @guidenepalvlog4412 4 місяці тому +4

    मपनी हिड्नु छ.. यो बाटो😊😊

  • @user-santoshbigrol
    @user-santoshbigrol 4 місяці тому +1

    कर्णालीकी चेली खोटाङ र भोजपुरको मुन्धुम पदमार्गमा स्वागत छ

  • @pumashakty
    @pumashakty 4 місяці тому

    लु नातिमा सिपालु कत्ती मज्जाले नि सिपालु नातिमा

  • @TirthaAndDorna
    @TirthaAndDorna 4 місяці тому +1

    Beautiful video dijju🥀 ❤️🔥🙏

  • @ganeshbhattarai8120
    @ganeshbhattarai8120 4 місяці тому +4

    chiya khane bela , jala ghoptiyeta vaneko bela right side tira ko dai ko ghuda ma juka xa😀, means i see your video without skip a second.regular viewer❤

  • @ChudaParajuli-z2f
    @ChudaParajuli-z2f 4 місяці тому +2

    Wow wow very nice and beautiful place❤❤❤❤❤

  • @anantaghimire5483
    @anantaghimire5483 4 місяці тому

    wwoooo अति सुन्दर ठाउँ

  • @Suryadaya032
    @Suryadaya032 4 місяці тому +1

    यसरी यात्रामा तपाईहरुले त्यहाँका स्थानीय बासिन्दा भनौं या रैथाने खाना,गाना,बाजा,आदिको बारेमा राम्रोसँग स्पष्टीकरण गराईदिनुभयो भने ती लोपोन्मुख चिजवस्तुहरुको पहिचान हुन्छ सायद।जस्तो कि आज हाम्रो पुस्ताले घुमराडी,विनायो,मुर्चुङ्गा भनेको के हो कसरी बनाइन्छ केका लागि प्रयोग गरिन्छ भन्ने जानकारी छैन यही गोठाले बाउबाजे दाजुभाइसँगै हराउँदै छन्! तर यति कष्टका बावजुद पनि भिडियो बनाएर तपाईहरुसँगै यात्रा गरानुभएकोमा धन्यवाद मात्रैले त पुग्दैन! अरु के दिउँ सिवाय मनको साँचो माया!❤️❤️❤️👏👏👏

  • @anmolroshan4641
    @anmolroshan4641 4 місяці тому

    अदभूत

  • @anugrahagomjan6856
    @anugrahagomjan6856 4 місяці тому +3

    next level video on internet awesome

  • @Voice_Of_Salin
    @Voice_Of_Salin 4 місяці тому +2

    आहा क्या गज्जब ❤

  • @mayachamling209
    @mayachamling209 4 місяці тому

    हार्दिक धन्यवाद 🙏🏼 सिर्जना ज्यु लाई यती कष्ट गरेर हाम्रो किराती भुमी हरु को बारेमा प्रष्टाएर हाम्रो लागी भिडीयो तयार गरीदीनु भएको मा अब अन्तिम पर्खाई र ईच्छा साल्पा सिलिचुङ को दर्शन गर्न पाए धन्य हुनेथे🙏🏼म कुबेत बाट हजुर लाई माया गर्दै 🇰🇼 ❤🙏🏼

  • @TyamkeTimur
    @TyamkeTimur 4 місяці тому +1

    Salute for your adventure Srijana madam !! You are simply awesome

  • @HemantaRaiOfficial
    @HemantaRaiOfficial 4 місяці тому +2

    gajjab Xa Baini. Enjoying Mundhum trail

  • @MiniBatuwa
    @MiniBatuwa 4 місяці тому +1

    सोर्जाना को भिडियो हेर्दा सगै छु जस्तो लाग्छ मलाई 😢

  • @ranjitle8509
    @ranjitle8509 4 місяці тому

    Yati ramro ma hamro gau tahu

  • @rishantbomzan2451
    @rishantbomzan2451 4 місяці тому +1

    17 min देखि यो भ्लग हेरिरहँदा कुनै मुभी हेरे जस्तो लाग्यो। मानसिङ बाजे❤️

  • @sanjibrai6832
    @sanjibrai6832 4 місяці тому

    साम्पाङ दाइ काे बाजा राम्रो 🎉🎉

  • @bharatchetri7723
    @bharatchetri7723 4 місяці тому

    Amazing 👍🙏😍