युरोप अमेरिका tour भन्दै भिडियो वनाउने र जान प्रोत्साहित गर्ने त्यस्ता नेपालीहरुलाइ दरो झापड हो यो हेर त कति राम्रो स्वर्ग जस्तो दृश्य छ नेपालमा।।दुबई सिङ्गापुर मानिसले बनाएर राम्रो देखिएको हो तर नेपाल प्रकृतिले नै निशुल्क उपहार दिएको छ।।।आर्टिफिसिएल छन पुरा दुनिया तर नेपाल प्राकृतिक र अलौकिक छ जय होस नेपाल
नेपाल खासमा नेपालीहरुले नचिनेरै नै दुख पाए । हामी संसारकै धनी मुलुक बन्न सक्छौ । याे भिडियो बनाउने ब्यक्ति लाई मेराे तर्फबाट २१ ताेपकाे सलामी दिन्छु । जय नेपाल ।।
आहा ! कति सुन्दर हाम्रो राम्रो मातृभुमी नेपाल। एक पटक हाम्रो राम्रो नेपालको पुर्व, पश्चिम, उत्तर, दक्षिण पुरै एकपटक घुम्नै पर्दछ है। यो सबै vdo. बनाउने र देखाउने प्यारा भाईहरुलाई मुरी -२ धन्यबाद। 👌👌🙏🙏🇳🇵🇳🇵❤️
सचिन भाईहरुको vlog हरु हेरेर वहाँहरु प्रति निकै अभारी छु । जसले देशका प्राकृतिक सुन्दर भुभागहरुको र संकृतिहरुलाई दर्शन गरादिनु हुन्छ । विदेशी पर्यटकहरू जसलाई सोधे पनि " Nepal is beautiful country " भन्ने गर्थे मलाई त्यसै भनिदिएको होला जस्तो लाग्थ्यो तर वास्तवमा सुन्दर रहेछन् भन्ने कुरा प्रमाणित गराइदिनु भएको छ ।
कति दु:ख कष्ट गरेर यति राम्रो भिडियो सबैलाई देखाउनु हुन्छ लेक लाग्ला अाफ्नाे ज्यानको पनि ख्याल गर्नुहाेला । कालिनदिका शालिग्रामकाे भित्री चक्र् देख्दा साच्चै अचम्म लाग्छ कसरी बनेकाे हाेला ।यतिराम्राे ठाउँ देखाउनेलाई धन्यवाद ।
ती तितो घट्नाहरू पनि पर्दाफास गर्नुहोस् सचिन सर,ताकी हाम्रो नेपालको पहिचान बिश्वसामू चिनाउँदा जंगली ब्यभार गर्ने ती नरपशुहरूलाई बाँकी राख्नु हुन्न!!!❤❤❤❤❤❤❤❤
नमन गरें सचिन सर। प्रतक्ष्य मुस्ताङ्ग यात्रा २ पटक र अप्रत्यक्ष धेरै पटक पुगियो। सचिन सर को माध्याम बाट घुम्ने क्रम चाहीं सार्है रमाईलो र जानकारी मुलक रहन्थ्यो। "तर" यस पटकको मुस्ताङ्ग यात्रा अलिक पृथक लाग्यो जो सार्है सुन्दर र अलौकिक।
दामोदर कुंड को दर्शन गरन पाईयो आप्थ्यारो रा चुनौती पनी रहेछ जे होस हजूर हरु पैदल यात्रा मां ग्रदाई दामोदर कुंड पुग्नो भयो स्वर्ग जस्तू दृश्य देखौदई बीच मां आली नई गारो भयो ,शुभकामना शुभ यात्रा
ॐ ब्रम्हा विष्णु महेश्वराय नमो नमः 🙏 आज अजा एकादशीको दिनमा यो पवीत्र देवभुमीको दर्शन गर्न पाएकोमा निकै हर्शित छु ! यो पुण्यकर्म गराईदिनु भएकोमा धेरै धेरै धन्यवाद सचीन सर अनि त्यो क्यामेराम्यान सरलाई ! जय होस् 🙏
तल्लो र माथिल्लो मुस्ताङको यात्रा पछि दामोदर कुण्ड यात्रा भन्नु भएको थियो,आज हेर्न पाएँ। अति रोचक अनि हर्षित भएँ। धन्यवाद सचिन सर अनि टिमलाई। हजुरको अगाडिका यात्राहरु पनि यसरी नै सुखद र सुखमय रहोस्।सदैव शुभकामना हजुरहरुलाई। -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
यति दुःख र कष्ट गरेर यति सुन्दर भिडियोको लागि धेरै धेरै धन्यवाद सचिन सर म राजु न्यौपाने म काठमाडौँबाट हो हजुरको भिडियोको लागि धेरै धेरै धन्यवाद। हाम्रो गाउँ नुवाकोटमा पनि आउनुपर्यो है हजुर आगामी दिन हजुरको अझ सुन्दर भन्दै जाओस् धेरै धेरै शुभकामना।
नेपालको महान हेरो हजुरहरू हुनुहुन्छ हजुरहरू माथि सधैं उच्च सम्मान अनि सलाम छ हाम्रै नेपालमा यस्तो ठाउँ भएर पनि कसैले चिनाउन सकिरहेको थिएन हजुरहरुले छर्लङ्गै देखाइदिनु भो मेरो व्यक्तिगत तर्फ बाट पनि उच्च सम्मान छ जय नेपाल जय दामोदर कुण्ड🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हामाे देशकाे यस्ता पयाटकिय क्षेत्र हरुमा सरकारकाे ध्यान पुगेर सहज र सरल भयमा पयाटक धेरै भित्रीने र हामी नेपाली राेजगाकाे लागि खाडि लगायतका अन्यामुलुक जान बन्चित हुने थियलर देश बिकाश मा धेरै टेवा पुग्ने थियाे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय दामाेदर भगवान यी पापिस्ठ हरुकाे अन्नत्यगरि सक्षम र बुद्दिमाकाे बासहाेस देश रजनताकाे भलाे गरु जय नेपाल अामा जय दामाेदर भगवान
नेपालको सुन्दर मनोरम दृष्यहरु अवलोकन गर्नु पैदलै यात्रा गर्दा साह्रै रमाइलो लागने गर्छ हरियाली दृश्यहरु र सुन्दर ठाउँको को अवलोकन गर्दा जति मज्जा र आनन्द अरु केसैमा हुदैनन नेपालको एति सुन्दर ठाउँको बारेमा जानकारि दिईन मान्छेलाई साथमा लिएर जादै गर्नु पर्छ र आफु घुम्न जान लागेको ठाउँको बारेमा बताऊने मानिसले तेस ठाउँको वारेमा बताउदाै र घुमाउने कामले घुम्न पनि आनन्द आउने गर्दछ ❤
आहा, आज स्वर्ग को दर्सन गर्न पाईयो। जय दामोदर कुण्ड ,जय बिश्णु भगवान बिशेश धन्यवाद सचिन सर अनि साथी लाई, हामी स्वयम् पुगौला नपुगौला तर तपाईं हरु ले हामी आफै पुगे जस्तै दर्शन गराईदिनु भयो। आगामी भाग हरु पनि यस्तै नौला ठाउँ हरु घुम्न दर्शन गर्न पाईयोस शुभकामना । बिहिबार को प्रतीक्षा मा हाल कतार देखि हेर्दै छु।
🙏💐जय दामोदरकुण्ड 💐🙏हजुरहरु पुगेको भिडियो हेरेर दामोदर कुण्ड ,दुधकुण्ड र चक्रकुण्ड आफू स्वयम् पुगेको जस्तो अनुभव भयो मलाई🌹🌹🙏🙏घरमा बसी बसी यस्तो दिव्यधामको दर्शन गर्न पाएकोमा हजुरहरुको जय जय होस्🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
सचिन सर नमस्ते म काभ्रे बाट हेर्दै छुसारै राम्रो लागो म २0५६ साल चैत २६ गते मुक्तिनाथ पुगेको थ्यय दामोदर कुणड को नाम सुनेको थ्य आज देखन पाइयो अति खुशी लागो जय हो हजुर को❤❤❤❤
ल है मन पर्ने च्यानलद्वारा मन पर्ने प्रस्तोता सचिन सरको टीम बाट मुस्ताङको अनुपम छटा दामोदरकुण्डको भिडियो आयो। सम्पूर्ण टिमलाई हार्दिक नमन प्रतिक्रिया पछि दिउला। 🙏🇳🇵
पूरा हेरियो सारै मन आनन्दित भयो परदेश मा बसेर नि यति सुन्दर ठाउँ हरु हेर्ने मौका दिनु भयको मा हजुर हरु सम्पुर्ण मा मनै देखि धन्यवाद अति सुन्दर हाम्रो नेपाल जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
हाम्रो नेपाल राम्रो नेपाल🇳🇵यहि नेपाललाई हामी जस्तै हजारौं नागरकीलाई एकै साथ देखाने सचिन सरलाइ मनै देखि धन्यवाद🙏अब अर्को विहिबारको पर्खाइ मा म😊जय नेपाल🇳🇵🇳🇵
दामोदर कुण्डको सहासिक यात्रा हेरियो प्रत्यक्ष रुपमा पुगेको अनुभव भयो । सचिन सरको प्रस्तुतिकरण सार्है राम्रो लाग्छ । आफुले पढेका कुरा प्रत्यक्ष रुपमा पस्किनु भएकोमा हजुरलाई धेरै धरै धन्यवाद । यस्तै अन्य रोचक स्थानहरुको पहिचान गरी नेपालको पर्यटकीय विकासमा टेवा पुग्ने काम सफलताको रुपमा अगाडी पुगोस् । शुभकामना ।
साँच्चै यो हप्ता " हेर्नै कथा " र "पूर्वी blues" को episode हरूले मनलाई आनन्दित बनायो.. 😇😇.. भविष्यमा यी स्थानहरूमा पुगिन्छ या पुगिँदैन तर भिडियो मार्फत प्रस्तुत गर्नुभएकोमा धेरै धेरै धन्यवाद 🎉🎉 #purvi blues लाई.. बिशेस धन्यवाद cameraman Daju lai.. 👍👍👍 आगामी दिनहरूमा पनि यस्तै episode को आशा छ..
आहा! घरमै बसेर हेर्दा नि प्रत्यक्ष उहीँ गएर दामोदर कुण्डको दर्शन गरेको जस्तो अनुभव भको छ जय दामोदर भगवान 🙏🙏यति राम्रो भिडियो बनाउनु हुने सचिन सरलाई धेरै धेरै धन्यवाद 🙏
युरोप अमेरिका tour भन्दै भिडियो वनाउने र जान प्रोत्साहित गर्ने त्यस्ता नेपालीहरुलाइ दरो झापड हो यो हेर त कति राम्रो स्वर्ग जस्तो दृश्य छ नेपालमा।।दुबई सिङ्गापुर मानिसले बनाएर राम्रो देखिएको हो तर नेपाल प्रकृतिले नै निशुल्क उपहार दिएको छ।।।आर्टिफिसिएल छन पुरा दुनिया तर नेपाल प्राकृतिक र अलौकिक छ जय होस नेपाल
❤❤❤
Haha...
युरोप अमेरिकाले भिसा दिन पर्यो नि घुम्न गयो भने उतै बेपत्ता नेपाली😂
Ma pani pugako xu damodar kunda
aafu napuge pani hern paiyo sir hjrlai manaI dekhi naman
घरमा बसी बसी दामोदर कुण्ड दर्शन गराइदिनु भएकोमा सचिन सरलाई धेरै धेरै धन्यबाद
मुस्ताङलाई फिल्मान्कन गरि राम्रो राम्रो फिल्म बनाएर चलाउने हो भनेपनी नेपालको आर्थिक उन्नति हुनेछ।उत्कृष्ट देश नेपाल ।
नेपाल मा यति सुन्दर पैदल यात्रा भयका भीष्म सुन्तिरा ठाउँ हरु रहेछन मेराे सपना नेपाल मै घुम्ने छ।
आहा कति रमनिय ठाउँ धन्यबाद हजुर हजुरको भिडियो ह्रेरेरनै दर्सन गरे, दामोदर कुन्द, चक्र कुन्द, दूध कुन्द,
काली गण्डकी को शीर्,
नेपाल खासमा नेपालीहरुले नचिनेरै नै दुख पाए । हामी संसारकै धनी मुलुक बन्न सक्छौ । याे भिडियो बनाउने ब्यक्ति लाई मेराे तर्फबाट २१ ताेपकाे सलामी दिन्छु । जय नेपाल ।।
Pirvi blues का episodes हरु नछुटाई हेर्ने म मात्र छु की अरु पनि हुनुहुन्छ हाजिर हुनु त । साथै sir लाई विशेष धन्यवाद ❤❤️🙏🏾🙏🏾
म पनि छु नछुटाई हेर्छु सधै🙏🙏
जान नपाए पनि हेर्न पाइयेको छ😊😊
यता म पनि छु।❤
पहिले म पनि हेर्थे तर अहिले त लक्ष्मी सर को परिक्रमा हेर्ने गरेको छु
म पनि छु हो
m pni ho ❤
के यो नेपाल नै हो त ?
आफू पुग्न नसकिएनी, संसार देखाउने चिनाउने यो team लाई धेरै धेरै धन्यवाद ❤️❤️❤️
आगामी श्रीङ्खलाहरु अझै रमणीय र सुखद बनोस् 🌱⛰️🏔️
आहा ! कति सुन्दर हाम्रो राम्रो मातृभुमी नेपाल। एक पटक हाम्रो राम्रो नेपालको पुर्व, पश्चिम, उत्तर, दक्षिण पुरै एकपटक घुम्नै पर्दछ है। यो सबै vdo. बनाउने र देखाउने प्यारा भाईहरुलाई मुरी -२ धन्यबाद। 👌👌🙏🙏🇳🇵🇳🇵❤️
सारै मेहेनत गरेर जानू भयछ। हामी बसि बसि हेरेयौ। सारै खुशी लागो। जय होस हजुर हरुको
यी भाइहरुको भिडियो र बोल्ने शैली अति मन पर्छ।
सचिन भाईहरुको vlog हरु हेरेर वहाँहरु प्रति निकै अभारी छु । जसले देशका प्राकृतिक सुन्दर भुभागहरुको र संकृतिहरुलाई दर्शन गरादिनु हुन्छ । विदेशी पर्यटकहरू जसलाई सोधे पनि " Nepal is beautiful country " भन्ने गर्थे मलाई त्यसै भनिदिएको होला जस्तो लाग्थ्यो तर वास्तवमा सुन्दर रहेछन् भन्ने कुरा प्रमाणित गराइदिनु भएको छ ।
नदेखिएको ,नपुगेको र नजानेको ठाउँहरुको जानकारी दिनुहुन्छ सचिन जि धेरै धेरै धन्यवाद ।
हामी पनि हेर्दै छाै है साथिहरु विराटनगर - ४ जामुनगाछि माेरङ बाट
खुशी लाग्यो एकाबिहानै दामोदर कुन्ड को अवलोकन को साथ भिडियो बाटै दर्शन पाउँदा धन्यवाद तपाईको यो टोलिलाई।
हप्ताको पर्खाई पछि आज मुस्ताङ भिडियो मार्फत धुम्न पाईयो।💌💌 म ताप्लेजुङ बाट है सचिन सर
कति दु:ख कष्ट गरेर यति राम्रो भिडियो सबैलाई देखाउनु हुन्छ लेक लाग्ला अाफ्नाे ज्यानको पनि ख्याल गर्नुहाेला । कालिनदिका शालिग्रामकाे भित्री चक्र् देख्दा साच्चै अचम्म लाग्छ कसरी बनेकाे हाेला ।यतिराम्राे ठाउँ देखाउनेलाई धन्यवाद ।
रमणीय ठाँउको भ्रमणको भिडियो हेर्नू को मज्जा सथै सचिन दाजुको आवजले सुगन्ध थप्छ्❤
ती तितो घट्नाहरू पनि पर्दाफास गर्नुहोस् सचिन सर,ताकी हाम्रो नेपालको पहिचान बिश्वसामू चिनाउँदा जंगली ब्यभार गर्ने ती नरपशुहरूलाई बाँकी राख्नु हुन्न!!!❤❤❤❤❤❤❤❤
दाजुको भिडियो मन पर्ने साथीहरु यता हाजिर गरौ।
संसारकै भू-स्वर्ग हो नेपाल 🙏
म पनी नियमित दर्शक भएको छु बिहीबार कुर्दै ❤️निकै रमाईलो लाग्छ अनि बोलि निकै मन पर्छ सचिन दाईको🙏बुटवलबाट हेर्दै छु
सचिन सर हरु को हिम्मत चै मान्नु प्रछ सलोट हान्नु प्रछ म डेल्लि हजुर को पुर्बि बुलुस हेर्छु ❤❤❤❤
हाल दुबईमा तर हाम्रो नेपालमा यति राम्रो ठाउँ पनि रहेछ र तपाईंको मेहनत र बाहादुरिलाइ सलोट गदछु सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
त्यतिकै स्वर्ग पुगिदैन भनेझै कष्टकर यात्रा पछि दामोदर कुण्ड पुगेपछि मिल्ने आन्न्दको बयान गरिसाध्य नै नरहेछ ।वाह
हेरि राै लाग्ने कति राम्राे ठाउँ हजुरकाे प्रस्तुति र ठाउँ । हेर्दा हेर्दै सकियाे ।
साथि धेरै खुसि लाग्याे ।
नमन गरें सचिन सर।
प्रतक्ष्य मुस्ताङ्ग यात्रा २ पटक र अप्रत्यक्ष धेरै पटक पुगियो।
सचिन सर को माध्याम बाट घुम्ने क्रम चाहीं सार्है रमाईलो र जानकारी मुलक रहन्थ्यो।
"तर" यस पटकको मुस्ताङ्ग यात्रा अलिक पृथक लाग्यो जो सार्है सुन्दर र अलौकिक।
सर हामी घुम्न नसकेको थाउहरुमा नि घरमै बसेर हजुर्को भिदिओ हेर्दा आफै गयेरा घुमेजस्तो लाग्छ
धन्यवाद सर हजुर्लाइ
सचिन न्यूपेने #Purvi blue....sir तपाईं को भिडियो हेर्दा सारोई रमाइलो लाग्छ ❤big fan sir..
अति रमणीय स्थलको भ्रमण गराउनु भएकोमा सम्पूर्ण टिमहरू लाई नमस्ते 🙏🏻🙏🏻🙏🏻
दामोदर कुंड को दर्शन गरन पाईयो आप्थ्यारो रा चुनौती पनी रहेछ जे होस हजूर हरु पैदल यात्रा मां ग्रदाई दामोदर कुंड पुग्नो भयो स्वर्ग जस्तू दृश्य देखौदई बीच मां आली नई गारो भयो ,शुभकामना शुभ यात्रा
प्रकृति ले धेरै राम्रो ठाउँ दियको हो हाम्रो देश तर नेता कहिले गतिलो पायन देश ले
नेपाल को एक सुन्दरताले भरीपुर्न ठाउ हेर्न पाउँदा सारै मन फुरुङ्ग भयो सचिन दाई
हजुर लाई करोड धन्यवाद शुभकामना ♥️🙏 मलाई अति नै मन पर्यो यो भिडियो
यति दुख र मेहनत गरि बनाउँनु भएको भिडियो असाध्यै राम्रो छ सचिन सर❤❤❤❤
टाढैबाट भएपनि हजुरले डामोदर कुण्डको दर्शन गराइदिनुभयो। हजुरको टिमलाई धेरै धेरै धन्यवाद
आहा कति सुन्दर छ हाम्रो देश❤🇳🇵यो भिडीयो देखे पछी आफै यात्रा गरेको फिल हुन्छ🙏
सचिन सर को video हेर्न म जस्तै प्रतिक्षा मा बस्ने को को हुन्छ
👍
म पनि छु जाेमसाेम देखि
ॐ ब्रम्हा विष्णु महेश्वराय नमो नमः 🙏
आज अजा एकादशीको दिनमा यो पवीत्र देवभुमीको दर्शन गर्न पाएकोमा निकै हर्शित छु ! यो पुण्यकर्म गराईदिनु भएकोमा धेरै धेरै धन्यवाद सचीन सर अनि त्यो क्यामेराम्यान सरलाई !
जय होस् 🙏
तल्लो र माथिल्लो मुस्ताङको यात्रा पछि दामोदर कुण्ड यात्रा भन्नु भएको थियो,आज हेर्न पाएँ। अति रोचक अनि हर्षित भएँ। धन्यवाद सचिन सर अनि टिमलाई। हजुरको अगाडिका यात्राहरु पनि यसरी नै सुखद र सुखमय रहोस्।सदैव शुभकामना हजुरहरुलाई।
-प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
आहा कति रमनिय ठाउँ धन्यबाद हजुर हजुरको भिडियो ह्रेरेरनै दर्सन गरे हजुर।
यसै गरि गाेरखा र लम्जुङ को सीमामा अबस्तिथ दूध पाेखरि कुण्डमा पनि जनैपूणिमा पारि जान हुन हार्दिक निमन्त्रणा गर्दै जान हुन अनुरोद गर्नेछु
यति दुःख र कष्ट गरेर यति सुन्दर भिडियोको लागि धेरै धेरै धन्यवाद सचिन सर म राजु न्यौपाने म काठमाडौँबाट हो हजुरको भिडियोको लागि धेरै धेरै धन्यवाद। हाम्रो गाउँ नुवाकोटमा पनि आउनुपर्यो है हजुर आगामी दिन हजुरको अझ सुन्दर भन्दै जाओस् धेरै धेरै शुभकामना।
नेपालको महान हेरो हजुरहरू हुनुहुन्छ हजुरहरू माथि सधैं उच्च सम्मान अनि सलाम छ हाम्रै नेपालमा यस्तो ठाउँ भएर पनि कसैले चिनाउन सकिरहेको थिएन हजुरहरुले छर्लङ्गै देखाइदिनु भो मेरो व्यक्तिगत तर्फ बाट पनि उच्च सम्मान छ जय नेपाल जय दामोदर कुण्ड🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
प्रकृतिको अपरम्पार मेरो देश के गर्नु केबल नेतृत्व को कमि छ्।धन्य हो पत्रकार महोदय्।
दामोदर कुन्द, चक्र कुन्द, दूध कुन्द,
काली गण्डकी को शीर्, यारा र गारा को आज अवलोकन गर्न पाए,
Salute xa Sachin सर र Purvi blues team लाई
हामाे देशकाे यस्ता पयाटकिय क्षेत्र हरुमा सरकारकाे ध्यान पुगेर सहज र सरल भयमा पयाटक धेरै भित्रीने र हामी नेपाली राेजगाकाे लागि खाडि लगायतका अन्यामुलुक जान बन्चित हुने थियलर देश बिकाश मा धेरै टेवा पुग्ने थियाे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय दामाेदर भगवान यी पापिस्ठ हरुकाे अन्नत्यगरि सक्षम र बुद्दिमाकाे बासहाेस देश रजनताकाे भलाे गरु जय नेपाल अामा जय दामाेदर भगवान
नेपालको सुन्दर मनोरम दृष्यहरु अवलोकन गर्नु पैदलै यात्रा गर्दा साह्रै रमाइलो लागने गर्छ हरियाली दृश्यहरु र सुन्दर ठाउँको को अवलोकन गर्दा जति मज्जा र आनन्द अरु केसैमा हुदैनन नेपालको एति सुन्दर ठाउँको बारेमा जानकारि दिईन मान्छेलाई साथमा लिएर जादै गर्नु पर्छ र आफु घुम्न जान लागेको ठाउँको बारेमा बताऊने मानिसले तेस ठाउँको वारेमा बताउदाै र घुमाउने कामले घुम्न पनि आनन्द आउने गर्दछ ❤
आहा, आज स्वर्ग को दर्सन गर्न पाईयो।
जय दामोदर कुण्ड ,जय बिश्णु भगवान
बिशेश धन्यवाद सचिन सर अनि साथी लाई, हामी स्वयम् पुगौला नपुगौला तर तपाईं हरु ले हामी आफै पुगे जस्तै दर्शन गराईदिनु भयो। आगामी भाग हरु पनि यस्तै नौला ठाउँ हरु घुम्न दर्शन गर्न पाईयोस शुभकामना ।
बिहिबार को प्रतीक्षा मा
हाल कतार देखि हेर्दै छु।
मलाई सारै मन पर्ने vlogger हो purvi blue.
🙏💐जय दामोदरकुण्ड 💐🙏हजुरहरु पुगेको भिडियो हेरेर दामोदर कुण्ड ,दुधकुण्ड र चक्रकुण्ड आफू स्वयम् पुगेको जस्तो अनुभव भयो मलाई🌹🌹🙏🙏घरमा बसी बसी यस्तो दिव्यधामको दर्शन गर्न पाएकोमा हजुरहरुको जय जय होस्🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
कतारमा बसेर पनि नेपालको धेरै ठाउ हेर्न पायो धन्यबाद सचिन सर ।
यी स्वर्गको अनुभुति दिने रमणीय दृश्य देख्न पाउँदा धेरै खुशी लाग्छ ! त्यस माथी सचिन भाइको प्रस्तुतिले झनै रोचक बनाउछ !
एकदम मन परने पूर्व भलबा म तनहुँ बाटा
सचिन सर नमस्ते म काभ्रे बाट हेर्दै छुसारै राम्रो लागो म २0५६ साल चैत २६ गते मुक्तिनाथ पुगेको थ्यय दामोदर कुणड को नाम सुनेको थ्य आज देखन पाइयो अति खुशी लागो जय हो हजुर को❤❤❤❤
स्पस्ट भन्नुपर्दा आज सम्म धेरैजना पुग्नुभयोहोला यो ठाँउमा तर कसैले गर्न नसकेको काम हजुरले गर्नुभयो, धेरै धन्यवाद
ल है मन पर्ने च्यानलद्वारा मन पर्ने प्रस्तोता सचिन सरको टीम बाट मुस्ताङको अनुपम छटा दामोदरकुण्डको भिडियो आयो। सम्पूर्ण टिमलाई हार्दिक नमन प्रतिक्रिया पछि दिउला। 🙏🇳🇵
अन्तिममां भनेको दुई लाईनले सारहै मन छोयो सचिन सर,हामी नेपालीमां मानवता हराउदई गए को भान हुनछा।
Ghar ma basi basi Damodar kunda KO darsan graunu vnyko ma derai derai dhanyabad...
Jay Damodar kunda 🌺🌺🌺🙏🙏🙏
सचिन सर का भिडियो ले जति मनमोहक बनाउछ तेतिनै मन्त्रमुक्त बनाउछ बोल्ने सैलिले❤।
हाम पुग्न नसके पनि देख्न र सुन्न पाइयो धन्यवाद हजुर हरुलाइ 🙏🌷❤️🇳🇵
सलाम छ हजुर हरु को यो मिहेनत लाई ,
घरमा बसि बसि मार्ग दर्शन गर्न पायियो ❤❤❤🎉🎉🎉
सचिद दाजुकाे नयाँ भिडियो purvi blues को पर्खाइमा थिए ❤भिडियो अायाे अब मजाले हेर्नू पर्छ ❤❤
घरमै बसेर नेपालका विभिन्न बिकट ठाँउहरू संग साक्षात्कार गराएकाेमा सचिन न्याैपानेजी लाई हार्दिक धन्यवाद।
सुन्दर ठाउँ । अागामि दिन हरु को लागि शुभकामना ।
पूरा हेरियो सारै मन आनन्दित भयो परदेश मा बसेर नि यति सुन्दर ठाउँ हरु हेर्ने मौका दिनु भयको मा हजुर हरु सम्पुर्ण मा मनै देखि धन्यवाद अति सुन्दर हाम्रो नेपाल जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
हाम्रो नेपाल राम्रो नेपाल🇳🇵यहि नेपाललाई हामी जस्तै हजारौं नागरकीलाई एकै साथ देखाने सचिन सरलाइ मनै देखि धन्यवाद🙏अब अर्को विहिबारको पर्खाइ मा म😊जय नेपाल🇳🇵🇳🇵
धन्यवाद सचिन सर, यति राम्रो ठाँउ देखाउनु भयको मा
धेरै पछि आए हेर्न लाई है म त ....😎😎
दाम्दरकुन्ड जान सक्दैन भन्थ्यो सुन्दा हजुर लाई धेरै धेरै धन्नेबाद देखाउनु भो खुसिलाग्यो
आहा कति रमाइलो सफर तपाईंको तर तपाईंलाई कस्तो गारो भयो 😊❤
आहा हाम्रो नेपाल मा पनि एस्तो ठाउँ पनि रहेछ । एस्तो ठाउँ देखाइदिएको मा धेरै धेरै धन्यबाद छ सचिन सर र सम्पुर्ण टिम लाई ❤❤❤❤❤❤❤❤
Wow hamro desh Nepal kati sundar ho jay Nepal thanks purvi blues 🎉🎉❤❤
जय दामाेदर नाथ कि जय !
दामोदर कुण्डको सहासिक यात्रा हेरियो प्रत्यक्ष रुपमा पुगेको अनुभव भयो । सचिन सरको प्रस्तुतिकरण सार्है राम्रो लाग्छ । आफुले पढेका कुरा प्रत्यक्ष रुपमा पस्किनु भएकोमा हजुरलाई धेरै धरै धन्यवाद । यस्तै अन्य रोचक स्थानहरुको पहिचान गरी नेपालको पर्यटकीय विकासमा टेवा पुग्ने काम सफलताको रुपमा अगाडी पुगोस् । शुभकामना ।
दामोदर कुण्डको दर्शन पाहियो , मेरा मनोकामना पुरा गरी दिनु होला ।
जय पूर्वी ब्लुज❤❤❤❤❤❤
One of the biggest beautiful country in the World 🌍🌍🌍🌍🌍
हेर्दे जाउजाउ लागे मनमोहक, अझ दामोदर कुण्ड त जानै पर्ने तर सकिन्छ जस्तो लागेन
आहा कतिराम्राे ठाउँ साेग्जस्ताे भनेरपनि सुहाउने ठाँउ
सारै रमाइलो यात्रा दामोदर कुण्ड। धेरै धेरै धन्यवाद हजुरहरुलाई।
नया नया ठाउँ घरमै बसेर देखन पाउँदा सारै खुसी लाउछ ।धन्यवाद छ सचिन दाजुलाइ ❤
❤❤धेरै धेरै धन्यवाद दामोदर कुण्ड को दर्शन गराउनु भएको मा ❤❤
हजुर हरुकाे यति दुख गरेर बनाकाे भिडियो धेरै रुन मन लाग्ने छ धेरै धन्यवाद हजुरलाई
आज दामोदर कुण्ड पुगियो।thank you sachin sir
नेपाल आफैमा स्वर्ग छ।
झन यसरी हेर्नु पाउदा आनन्द लाग्छ❤
जय नेपाल।
सचिन सहरलाई धेरै धेरै धन्यवाद आफू जान नपाए पनि नेपालका हर कुना कुनाका भिडियोहरू हेर्न पाइएको छ।
चक्र कुण्ड भित्र आझै एउटा कुण्ड भए जस्तो लाग्यो है मलाई त. कि त्यो नै हो चक्र. कुण्ड भित्र अझै एउटा कुण्ड❤❤
सृष्टिको अलौकिक रचना नेपाल 😊😊❣️
म भक्तपुर बाट हेर्दै छु ।सार्है रमनिय ठाउँ नेपाल काे मरूभूमी भने पनि हुन्छ
दामाेदर कुन्ड काे दर्सन गर्न पाइयाे बाबू धेरै धेरै धन्यबाद छ
जय दामोदर कुण्ड ,जय शालिग्राम।दर्शनार्थीलाई बधाई ,शुभकामना ।
I like most purvi blues
सचिन सर नमन गरें । सुरुबाट रमाईलाे गराउनुभयाे अबकेहुन्छ अबकेहुन्छकाे काैतुहलमा दामाेदर कुन्ड,चकरकुन्ड,दूध कुन्ड काे दरश गराउनु भयाे नेपालकाे यक स्वर्गको टुकुरा देखियाे तर अन्तयमा बाेलेकाे शब्द ले मनमा खुलदुलिकासाथ खललाे महसुसभयाे मानिसभित्र मानबता हरायकैहाेत भन्नेमा ।
नेपाली भूगोल येसरी घरमै बसेर हेर्न पाउनु सौभाग्य हो । धन्यवाद सचिन सर।❣️
साँच्चै यो हप्ता " हेर्नै कथा " र "पूर्वी blues" को episode हरूले मनलाई आनन्दित बनायो.. 😇😇.. भविष्यमा यी स्थानहरूमा पुगिन्छ या पुगिँदैन तर भिडियो मार्फत प्रस्तुत गर्नुभएकोमा धेरै धेरै धन्यवाद 🎉🎉 #purvi blues लाई.. बिशेस धन्यवाद cameraman Daju lai.. 👍👍👍 आगामी दिनहरूमा पनि यस्तै episode को आशा छ..
दाइ काे काम पनि हेर्ने कथा जस्तैः लाग्छ
अस्तिको भाग हेर्न समय मिलेको छैन यो भाग चि हेर्न सुरु गरे तपाईंको हरेक भिडियोहरु सारै राम्रो लाग्छ ।
म पनि चराङ गाउँ को
होटल दामोदर मा
एक रात सुतेको छु
▶️▶️🙏🇳🇵❤️
आहा! घरमै बसेर हेर्दा नि प्रत्यक्ष उहीँ गएर दामोदर कुण्डको दर्शन गरेको जस्तो अनुभव भको छ जय दामोदर भगवान 🙏🙏यति राम्रो भिडियो बनाउनु हुने सचिन सरलाई धेरै धेरै धन्यवाद 🙏
म हेर्ने लाई चाइ खुब रमाइलो लाग्यो।एत्ति कस्ट गरेर दूध कुन्ड देखाउनु भो धन्याबाद तपाइलाइ।