Panchpokhari Trek || One Of The Most Amazing Destination |Solo Travel |; November 2

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • Panch Pokhari is a collection of five sacred lakes located in Sindhupalchok district of Nepal. I wanted to visit this place for a long time. This time was very convenient to reach Panchpokhari, the first destination of the winter season. Trek route is easy even for those who prefer solo travel, there is no way to bend anywhere. But the thing to remember is that it is not as easy as you think and there is nothing to be afraid of. In this video, I am going to take you on a Panch Pokhari journey.
    Day 1 - Kathmandu To Tuppi Danda (2300 meter)
    Day 2- Tuppidanda to Panchpokhari (4100 meter)
    Day 3- Reached Panchpokhari View point and return Deurali (25KM trek)
    Day 4- Return Back Kathmandu
    "Why Love Solo Travel"
    *Neither means tomorrow nor yesterday, every day is a new adventure every day
    *Zero expectation from others
    *Every situation bold and quick decisions
    *Enjoy every moment
    * You can take your own photos and videos
    * You can walk according to your mood
    *A good chance to know your capacity
    * more close to nature & local people's
    * Learn to be disciplined ❤️
    There are many things left to say, closed for now
    Itinerary video coming soon
    Let’s make 100K

КОМЕНТАРІ • 407

  • @user-to9vj3bc4u
    @user-to9vj3bc4u 10 місяців тому +48

    I respect the lady for her adventurous endeavors, I have trekked for more than 35 years as a Trek Leader all over Nepal Himalayas including India, Darjeeling, Sikkim, and Ladakh, as well as most of Tibet. But the lady does not mention the name of each place and distances. Maybe she must have been tired to the bones never realizing, hope she does it in the next exciting adventure destination.

  • @mitrasenr
    @mitrasenr 10 місяців тому +9

    एउटी नारी एकल पद यात्री कति दुःख र पिडा सहदै पनि ति सबै कुरालाई कति सहज सॅंग आफु भित्रै राखी हामी सारालाई यति सरल सॅंग आफु सॅंगै ति प्रकृतिका अनुपम सुन्दर दृश्यहरूको अवलोकण गराईदिनु हुन्छ , जुन कुरा हाम्रो मनमा छ । हजुरको साहश अनि आटॅंलाई
    लाखौ लाख सलाम साथै अन्तर हृदय बाटनै मुरी मुरी घन्यवाद , बलियो रहनु होस समय बलवान छ तर त्यही समयले हजुरलाई जन्म दिएको छ।

  • @kabirbasnet8424
    @kabirbasnet8424 10 місяців тому +6

    बैनि तिमिले दुख गरेर आरजेको प्राकृतिक सुन्दरता हेर्न पाउदा अति आनद लाग्छ

  • @mitthurasaili9796
    @mitthurasaili9796 10 місяців тому +14

    कर्णाली प्रदेशका विभिन्न रमणीय र सुन्दर ठाउँ अनि ताल हरु लाई बिश्व लाई चिनाउन को लागि ठुलो संघर्ष गर्नु हुने। कर्णाली प्रदेश कि चेली तपाईंलाई मुरि मुरि धन्यवाद अनि अझै धेरै प्रगतिको शुभकामना 🎉🎉🎉

  • @Urmilamainali7252
    @Urmilamainali7252 26 днів тому

    अति सुन्दर हामी पनि गएर फर्कियौँ एकदम
    साहसिक यात्रा लाग्यो हजुरको भिडियोहरू सबै हेर्छु।❤

  • @lilakanta1
    @lilakanta1 10 місяців тому +3

    म भारत को आसाम बाट हेर्दै छु । पॅाच पोखरीको सैन्दर्य अतुलनीय छ ।

  • @AbiralLawati
    @AbiralLawati 10 місяців тому +2

    मैले यो भिडियो हेरिसिध्याउन सेकेन्ड को मात्र छ सारै खल्लो लाग्यो दि अन्तिममा दुख लाग्दो कुरा सुनेर सथै खुशीको कुरा पनि त छ नि दि हजुरको परिवारलाइ केहि भएन हार नमान्नुस दि सँघर्ष गरेर पाएको खुशी र यतिकैमा पाएको खुशीमा धेरै फरक छ।

  • @nordenlepcha3022
    @nordenlepcha3022 10 місяців тому +1

    म सिक्किम बाट,, हजुरलाई नमण🙏🙏,, समाजिक सन्जाल बाट थाहा लाग्यो रुकुम जाजरकोट लाई ठुलो आपत आइलाग्यो। म झसंग तपाईंलाई सम्झे,, तपाईं रुकुमको हुनुहुन्छ भनेर र मैले तपाईंको UA-cam account, Facebook account search गरे तर update केही पाईन। मनमा धेरै आसंका उप्ज्यो। तर जब बैनीको पाँचपोखरीको update पाए तब अति खुशी लाग्यो। आफु दुख संघर्ष गरेर अरुको आँखामा, मनमा खुशी ल्याउनु कम गारो कुरा होइन,, hats up👑 बैनी लाई 🙏🙏💐💐। र रुकुमवासीको पिडित परिवारहरुलाई हार्दिक सम्बेदना 🙏🙏

  • @proud_to_bee_Nepali
    @proud_to_bee_Nepali 10 місяців тому +4

    दुख अनि सुख जिवनका दुई पाटा हुन सृजना जि यो समय नेपाल देश नै शोकाकुल अवस्थामा छ कर्णाली प्रदेशमा गएको भू- कम्पन का कारण ज्यान गुमाउन भएकाहरूको आत्माले शान्ति पाओस् अनि जो जिवित हुनुहुन्छ वहाँ हरूले जतिसक्दो चाँडोभन्दा चाँडो राहत र पुनःस्थापन पाउन यही कामना गर्दछु धन्यवाद ❤❤❤❤

  • @bimalghimire7790
    @bimalghimire7790 10 місяців тому +1

    यो दिदी वा बहिनिको tracking हल्का मात्र Facebook मैं होरिरहेको थिए तर आज पुरा हेरे । यो बहिनिको आट र साहसलाई सलाम अनि tracking ko मजा दिनु भएकोमा धन्याबाद । साथै बहिनिको गाऊमा भएको प्राराकृतिक दुर्घटानमा सहनुभुतिका साथै यस्को भिड्योको आशा राख्दछु

  • @deependrasyangbo7024
    @deependrasyangbo7024 10 місяців тому +5

    Thank you Srizu sis❤ I pray for the victims of Rukum , Jajarkot. Yesto jadoma sarkarle chhitai rahat diun. Wish you all the very best 👍🙏

  • @dipesholi9933
    @dipesholi9933 10 місяців тому +2

    यो ठाउँमा जाना नपायनी भिडियो हेर्दा खुसी लाग्यो ❤❤ सङै तिहारको शुभकामना

  • @DiscoveringNepal
    @DiscoveringNepal 10 місяців тому +5

    Mero life ko first trekking experience ho yo destination ... purai memory recall vayo thnx for making my memory alive ❤❤❤❤

  • @thangpal
    @thangpal 10 місяців тому +1

    एक चोटि आइदिए हुन्थ्यो नी जस्तो लाग्थ्यो फैनली आउनु भो खुसी लाग्यो हजुर लाई स्वागत छ हाम्रो सिन्धुपाल्चोकमा

  • @ghanshyamgurung6630
    @ghanshyamgurung6630 5 місяців тому

    Your big fan watching from Portugal 🇵🇹

  • @kalpanareshmi7709
    @kalpanareshmi7709 10 місяців тому +2

    हजुर को मेहनत लाइ दर्शक ले मात्र हैन देश ले पनि सम्मान गर्न लाएक छ ! 🙏

  • @rasamlamsal4144
    @rasamlamsal4144 10 місяців тому

    अति सुन्दर ❤❤❤हजुर को प्रतेक भिडियो नछुटाई हेर्ने गर्छु ।।।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ayushranabhat8991
    @ayushranabhat8991 10 місяців тому

    म तपाइको हर भिडियो हेर्नि गरेको छ सारै खुसि लाग्छ तपाइलाइ नमन टक्राउछु। तपाइको भिडियो अनि पुर्बि ब्लुज र बिजय लामा सर को भिडियो आज सम्म एउटा पनि मिस गरेको छैन

  • @anamikakhadka8389
    @anamikakhadka8389 10 місяців тому +1

    Sirju you are strang lady I respect you

  • @bikashkhadka7556
    @bikashkhadka7556 10 місяців тому +1

    मेरो जन्म भुमि सिन्धुपाल्चोक ❤

  • @shantvid
    @shantvid 10 місяців тому +4

    Your decision to keep your sorrow in the background is deeply valued. I was deeply moved by it. I'm hoping things are improving.
    I greatly appreciate your regard for the work you do.

  • @ajayanu6741
    @ajayanu6741 10 місяців тому +7

    I can't say... anything just watching and enjoying video by describing Sizzu's beautiful voice to beautiful nature ❤ lots of love and support 🙏 from Abu Dhabi ❤

  • @babuchanranamagar8353
    @babuchanranamagar8353 10 місяців тому +1

    Wow मेरो आफ्नै जिल्ला सिन्धुपाल्चोकमा अबस्थित पाँचपोखरी जहाँ म पुग्नु सकेको छैन

  • @prakashshrestha4631
    @prakashshrestha4631 9 місяців тому

    शब्दका अनुभूति र शब्द चित्रका सौन्दर्यले प्रकृतिको जिवन्त चित्र उतार्न सफल यो यात्रा भिडियोले मन र प्रकृतिलाइ मज्जाले जोडेको छ। म यतै मेलम्ची सिन्धुपाल्चोकको हुँ तर पाँच पोखरीको यात्रा जुर्न सकेको छैन।
    यहाको अथक मेहनत र हृदय देखि प्रस्फुटित भावनाले पाँचपोखरीलाइ मनसंग जोडेको छ।
    जति धन्यवाद दिदा पनि कम छ।
    हृद्य देखि धन्यवाद 🙏

  • @amodtamang6296
    @amodtamang6296 10 місяців тому +18

    Glad to meet you there. Such a humble and energetic person i ever met. really love your energy and the efforts you really put in this video.The trek was really worth it. thanks to the team (P.K) for really making it happen.❤❤️

  • @amritlamsal6342
    @amritlamsal6342 7 місяців тому

    Wowww

  • @junutamang6138
    @junutamang6138 10 місяців тому +1

    Hamro gauma vayara ni yakchoti ni pugena,tpiko video haru praya ma heri rah hunxu ,yakdin tpi pancha pokhari pugnu hunxa vanne lageko thyo tyo satya vayo ❤thank you so much sister ❤you're such a brave girl ❤love you so much sister ❤I am your big fan❤❤God bless you didi😢❤❤❤

  • @AnikJirel-p5c
    @AnikJirel-p5c 2 місяці тому

    ❤❤❤पुग्न नसके पनि …पुगे झै लाग्यो❤❤❤

  • @nabin2237
    @nabin2237 10 місяців тому

    तपाईको साहसिक यात्रा अनि नयाँ - नायाँ ठाउ हेर्न पाइरहेको छु। समय मिलाएर हेर्ने गर्छु।
    दुःखद खबर लास्टमा सुनाउनु भो दुःख व्यक्त गर्न चाहान्छु।
    तपाईको यात्रा सधैं यसरी नै अगाडि बढि हरोस्।
    🌹 🥀 🌷 🎉

  • @ganeshao140
    @ganeshao140 10 місяців тому

    I am watching from Tokyo

  • @C.Hang87
    @C.Hang87 10 місяців тому +2

    Awesome place. Although you are having a hard time you are doing a great job. Well done.

  • @sanjeevvajpayee7275
    @sanjeevvajpayee7275 6 місяців тому +1

    UR TREKKING ADVENTURES R OUTSTANDING. I SEE MANY VLOGS OF THE MOUNTAIN TERRAIN BUT URS ARE VERY RICH IN SCENIC BEAUTY.....THOUGH I UNDERSTAND LITTLE NEPALI BUT I COULD NOT UNDERSTAND WHY U WERE CRYING...WELL DON'T BE SAD ...LIFE IS LONG AND KEEPS CHANGING EVERY MOMENT LIKE THE WHEATHER IN THE MOUNTAINS.U R A VERY BRAVE GIRL KEEP UP WITH UR ADVENTUROUS SPREE.
    BEST WISHES....BE HAPPY AND HEALTHY.
    REGARDS
    SANJEEV👍👍👍🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @susmitapoudel2294
    @susmitapoudel2294 10 місяців тому +4

    Thank you so much sister for exploring my birth place❤️

  • @nirmalapande6820
    @nirmalapande6820 10 місяців тому +1

    Jay bholay, wow amazing

  • @bikalmagar6165
    @bikalmagar6165 10 місяців тому +1

    एउटा नारी भएर पनि तपाईंको साहस र आट लाई मान्नै पर्छ।❤😢

  • @pujabharadwaj
    @pujabharadwaj 9 місяців тому

    रहरहरु भन्दा अग्ला हिमाल............
    आफ्नो उचाई भन्दा होचा बादलहरू............
    कर्णाली प्रदेशमा बाँचेको नेपाल 🇳🇵, सुन्दर प्रकृती 🏞️ ,
    संस्कार अनी परम्परा संग बानी परेको मेरो यात्रा एकैपटक बाग्मती प्रदेशको सिन्धुपाल्चोक पुग्दा अर्कै आभास भयो अनि , कर्णाली नै खोजी हिँड्ने रहेछ मन् , चै 😜🙈❤️..........
    भिडियोको अन्तिममा रहेको त्यो नमीठो भोगाईलाई मैले यहाँ आउनु अघि देखेकी थिएं.... यो भिडियोमा आउँदै गर्दा त्यो कुरा याद आयो , मन् कतै नमीठो भयो 🥺............
    आकाश को छाना ओढे पनि जस्ताको छाना नभई ओत लाग्न कठिन हुन्छ मनुवालाई तर त्यो भन्दा पनि परिवार सुरक्षित हुनु आफ्नो घर नबिग्रिनु हो , सबै सुरक्षित रहनु भएको ले अलिक शीतल भयो मन् ❤️ .......हेर्दा सहज देखिने यात्रा कति सुन्दर छ भन्दा पनि कति कठिन छ भन्ने बुझेकी छु मैले .... बस्ती नभएको ठाउँमा गरेको 2 घण्टा को उकालै उकालो बाटोमा तिमीलाई मस्त सम्झेकी थिए मैंले ....... Ufff..... मैले हिँड्न नसकेर पुजा हिँड, अब पुग्नु पर्छ, रात पर्छ फेरि ...
    थोरै थोरै हिँड आफैंलाई भन्दै हिँडेकी थिए ..................
    अझ हजुरको यात्रा को त असिम घण्टा छ पैदल को अनी यसमा भारी पनि , यात्राको कष्ट लाई शब्दमा भन्न नसकिएला .....
    ढुङ्गाको मुटुको बाटो हुँदै जाँदा भनिएको आत्मकथा सुनेर अचम्म लाग्यो , विश्वास पनि कति कुरामा गर्नु परेको है हामी नेपाली ले ।
    भेटमा केही सुनाउँछु सम्झना मा आयो भने जुन हजुरले यहाँ भन्नु भा छ अनेक कुरा दिमागमा आउँछ यात्रामा # यो माथिको सबै आयो भने 😜 # बाटो भासियो भने 😜 भन्ने जस्ता कुराहरू ........ म यहाँ हजुर सग यात्रा गरी रहँदा त्यहीं पुगेर होला के कस्तो रमाईलो लागेर चिच्याउन मन् लागेको मलाई भिडीयो हर्दा हेर्दै ..... .... पछि हजुरले त्यहीं गर्नु भयो wahhhhh.... आफै त्यहीं छु झैं लागेको 🥺❤️🤗....प्रकृती साच्चै कति चै सुन्दर छ के कति अद्भुत छ...... कस्ताे सृष्टी होला के यो .... घरी - घरी यसै बसेर सोच्दा पनि अचम्म लाग्छ मलाई त......................त्यो विरुवा बाट निस्किएको पाउडर , सायद उसलाई कसैले काली भनेर नभनलान् ,है 😜😆........ चिया मन् नपराउने मान्छेले चिया पाउँछ, चिया खाऊ न त भनेको नी सुने बल्ल 😜😆😜..........

  • @binodbhujel3035
    @binodbhujel3035 10 місяців тому +1

    Such a brave lady I have ever seen..god bless u sister 😍🙏

  • @14sayer
    @14sayer 10 місяців тому +1

    Great, really appreciate for your challenging works and untiring striven, have a wonderful time 🎈🎉🎉

  • @dibashmagar7579
    @dibashmagar7579 10 місяців тому +1

    दामी दामी 🎉🎉 साची राम्रो काम गर्ने को कसैले सपोत नगर्दा रैछन कसम यति मेहनत गरेर भिडियो बनौदा पनि धेरै ले हेर्दैन।अनि जे पयो तेइ भिडियो बनौने हो हेर्छन् कसम होला तर हार नमान्नुस हेर्ने आमी छौ।

    • @RazaKapil
      @RazaKapil 10 місяців тому

      Right vanu vayo hajur la

  • @DraKaboy3
    @DraKaboy3 8 місяців тому

    never seen a brave lady like you in nepal in my entire life just wowwwww

  • @bipinsunar6827
    @bipinsunar6827 10 місяців тому

    निकै राम्रो लाग्छ सिस को भिडियो अनि झन राम्रो सिस ❤❤❤ म हाल बहाराइन बाट हेरछु

  • @Rabincam
    @Rabincam 10 місяців тому

    धेरै बर्स अगाडि सायद 2004 मा भोताङ बाट हिडेको थाउ पाँच पोखरि मा , अतिनै फरक भएछ पैदल मार्ग हरु , धेरै धेरै धन्यवाद बहिनी शृजना

  • @ABOUTFITNESSCOM
    @ABOUTFITNESSCOM 10 місяців тому +1

    I am from Sindhupalchok Bhotang. I have never seen a strong girl like you! I have also been thinking of going to panch Pokhri for many years, but I could never go because of the fear of how to go so far, I never went because going to Panchpokhari is not a child's play, salute to you on this your trip! I really enjoyed your video! From now on the video will not make me laugh but you make me cry, emotional 😢 in the last 5 minutes I watched you made me 😢 cry!

  • @nabupasa8651
    @nabupasa8651 10 місяців тому +1

    Tapailai herda Tapaile captured garnu vayako drishyale Tyahi pugeko mahasus garayo. Thank you so much for the Beautiful place you showed and your contribution for us or viewer.🙏

  • @Progresshorts143
    @Progresshorts143 10 місяців тому +1

    Wow just wow

  • @PrakashBajracharya-dk2sx
    @PrakashBajracharya-dk2sx 9 місяців тому

    Brave lady i am starting to watch ur travelling journey i also loved nature i would like to meet u if possible

  • @chitrathapa8302
    @chitrathapa8302 10 місяців тому +2

    Happy dipawali ani dherai samjhana baini lai

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 10 місяців тому

    सारै सुन्दर ठाउँ sister म पनि सगै घुम्न जाने मन जाग्यो सधै सबै भिडियो नछुटाइकना हेर्ने गर्दछु

  • @harisharanchaulagain6796
    @harisharanchaulagain6796 10 місяців тому +2

    Thank u so much for exploring my district ❤️❤️

  • @kml1699
    @kml1699 10 місяців тому +1

    i am cried with Sizzu jyu be strong always. human being we cannot control able the natural disaster, sorry to know sad news at your hometown. my sincere courageous to your whole family and all your neighbors of your city

  • @bomjanlops
    @bomjanlops 10 місяців тому

    Big fan thanks for visit sindhupalchok panch pokhari

  • @rajlimbu5997
    @rajlimbu5997 10 місяців тому

    Aati sungur

  • @Yogen680
    @Yogen680 7 місяців тому

    Thank you Sirjana Bahini for amazing scenery.
    Red sky in your vlog is beautiful.
    In the old adage "Red sky at night, shepherd’s delight. Red sky in morning, shepherd's warning"
    We are all very happy with your hard work.
    Well done and keep up the good work.

  • @salinxettrivlogs430
    @salinxettrivlogs430 10 місяців тому +2

    Thank you so much for exploring my birth district sister and best wishes ❤🎉

  • @bipoonagarkoti2416
    @bipoonagarkoti2416 10 місяців тому +1

    😢😢beautiful panch pokhari ❤❤

  • @PhurbaLama-op8ne
    @PhurbaLama-op8ne 3 місяці тому

    I’m from chimti and to be honest I really like your vlog ❤️I can see that Effort of making this vlog day after tomorrow I’m going Panchpokhari and I don’t know what is going to happen to me .

  • @user-op4ni5wt7i
    @user-op4ni5wt7i 10 місяців тому +4

    Awesome feels of solo travel , nicely described the stopover and amazing views of Panchpokhari . Very interesting names of individual pond (pokhari )

  • @sanjaybohara2177
    @sanjaybohara2177 9 місяців тому

    I am big Frn from United States

  • @sarojmaharjan736
    @sarojmaharjan736 4 місяці тому

    huge respect to solo lady trekker..Next destination u must try shey phoksundo..waiting to see the beautiful landscape once again which you gonna capture on your camera sister..❤❤❤❤

  • @BharatKhati-g6g
    @BharatKhati-g6g 10 місяців тому

    सारै गजब को थाउ अन्तिमा को vidoe ले मन छोयो ❤❤❤

  • @TirthaAndDorna
    @TirthaAndDorna 7 місяців тому +2

    Nice video dee❤🙏☘️

  • @dipakachhami641
    @dipakachhami641 Місяць тому

    Hjr ko video harda dharai khusi lagxa sis ❤❤

  • @NarayanShrestha-gv7zc
    @NarayanShrestha-gv7zc 3 місяці тому

    एक नारी भएर पनि ७७ जिल्ला घुम्नु भएको छ बहिनी साहसी नारी रहेछ ।🙏🙏🙏💜💜💜

  • @Bijaypun98617
    @Bijaypun98617 8 місяців тому

    Natural beautiful hajur ta❤❤❤

  • @BheemrajRai-e5n
    @BheemrajRai-e5n 10 місяців тому

    Dherai thaau ghumiyo nepalmaa tara yo sundar thaauma chhahi kahilyai pugeko chhaina. Srijana jile meetho jaankaree bibaran sahit yati manamohak drishya paskinu bhayechha. Dhanyabaad

  • @binitakc3672
    @binitakc3672 8 місяців тому

    Nice video D
    You are really amazing❤

  • @buddhisagar5778
    @buddhisagar5778 10 місяців тому

    धन्यवाद छ सिर्जना दिदी मेराे गृहजिल्ला सिन्धुपाल्चोक काे पाँचपाेखरी जानू भएकाे मा

  • @shyamchhetri5386
    @shyamchhetri5386 10 місяців тому +2

    नेपाल भ्रमण,,,
    हामी सबैको कल्याण होस्।

  • @yonjankrishna90
    @yonjankrishna90 10 місяців тому

    26:56 भात छ ? भात खाम्न 🤣🤣
    Big Fan.

  • @saritasubedi7476
    @saritasubedi7476 10 місяців тому +2

    Di im very glad to meet you today in bus(ktm-pkr) ..
    I always used to dream to meet you and unexpectedly today was that day...
    Im big fan of your simplicity ,your hard work, your smile and your videos...
    Take care sis❤️❤️❤️

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 10 місяців тому

    सुरु देखि अन्तिम सम्म हेरे बयान कसरी गरौ बास शुभकामना छ हरेक भिडियो हेर्ने गर्छु तपाईंको ❤🎉

  • @subbajiwan
    @subbajiwan 10 місяців тому +2

    People normally put their travel vlogs, but I could not describe her determination & travel devotion as Nepali cheli, . Keep it up, Be safe.

  • @plhearts
    @plhearts 10 місяців тому +2

    So inspiring! Afnai gau-thau ramro sanga ghumeko/duleko/dekheko rahenachhu maile. Aafailai ke Nepali Bhannu, lazai marnu :) Thank you so much Bahinee.

  • @ramkajisyangbo8746
    @ramkajisyangbo8746 10 місяців тому +1

    Thanks for exploring my place, You are doing incredible job.

  • @BhimThapa-u1v
    @BhimThapa-u1v 10 місяців тому

    Hajur ko purai bolg herchhu ..

  • @prajuwalchettri
    @prajuwalchettri 8 місяців тому

    फनटासटीकभेरिनाइस

  • @laxmanbasnet6498
    @laxmanbasnet6498 10 місяців тому

    मेरो पुर्खौली गाउँ थाङ्गपालकोट रैथाने 🎉🎉

  • @rajuhumagain3540
    @rajuhumagain3540 9 місяців тому

    मैले पनि तपाईलाई धन्यवाद दिएँ । डन् जि ❤ लास्टमा कति ठूलो आवाजको म्युजिक पिस राखेको ।

  • @parwatsherchan4176
    @parwatsherchan4176 10 місяців тому +1

    Be strong😢😢

  • @ramupreti7753
    @ramupreti7753 7 місяців тому

    Salute to you 🙏🙏🙏

  • @shyarudvlogs
    @shyarudvlogs 10 місяців тому

    Tapaiko pratek video herira hunxa aja hamro thauma januvayexa akdamai dherai khusli lagro Sirjana G,, Thank you So much hajurlai

  • @Raiz23523
    @Raiz23523 10 місяців тому

    Hello Namaste I hugely respect you Hajur ko video herera khusi and aanan❤❤❤❤❤❤da lagcha natural always

  • @BobyGurung-o8m
    @BobyGurung-o8m 3 місяці тому

    We did this trek on 2007 people shuld try number cheese circuit u missed gyazola pass any way nice one..u shud use two sticks it makes u more easier

  • @dhanrawat3359
    @dhanrawat3359 8 місяців тому

    good work DIDI

  • @onehope.Chrsit
    @onehope.Chrsit 8 місяців тому

    Prakriti Rajya ho bane hajur tehyako Rani.God Bless You.Tapaiko harek pailama Christ ko guidence ani surakshya hunexa.Amen

  • @SurjeMagar-n9j
    @SurjeMagar-n9j 2 місяці тому

    Beri.nice.

  • @balbdrrai9708
    @balbdrrai9708 10 місяців тому +1

    कर्णाली प्रदेशको प्रत्येक जिल्लाहरु मा घुमि सक्नु भएर अब बागमती प्रदेशको पदयात्रा सुरु गर्नु भए छ सिर्जना बहिनी अब पुर्ब कोशी प्रदेशको ताप्लेजुङ जिल्लाको कंचनजंग हिमाल संखुवासभा जिल्लाको मकालु हिमाल सोलुखुम्बु जिल्लाको सगरमाथा नाम्चे बजार तिर पनि तपाईको पदयात्रा रहोस्🇳🇵🇲🇾

  • @SanjeevKhadka-fg8tu
    @SanjeevKhadka-fg8tu 10 місяців тому

    दिदी सदै हेरछु तपाई लाई तपाईंको बोली यति मन पर्छ कि कुरै नगरम दिदी तपाईंको यात्रा कर्णाली को जति राम्रो कतै हुनन यकदम राम्रो छ कर्णाली

  • @sapanamagarni12
    @sapanamagarni12 10 місяців тому +1

    i respect sirijana sis ma hjr ko all video herne garxu ❤❤❤❤ ma skt gumi dekhi

  • @user-wv2xt6xy9r
    @user-wv2xt6xy9r 10 місяців тому

    तपाईं सगै यात्रा गर्दा गर्दै रमाईलो भइरहेको थियो । अन्त्यमा आँसु आयो । म पनि तपाईं संगै रुएँ ।

  • @devtamu2175
    @devtamu2175 10 місяців тому

    Wow super kay beautiful tau.ma pani kunai din jan6u. Good jobs n god bless you sis❤️💪🙏💐🇳🇵🌹

  • @Sprot-hd
    @Sprot-hd 9 місяців тому

    Mero gau pugnu vayo rahexa khusi lagyo ❤️

  • @anjugurung1977
    @anjugurung1977 10 місяців тому +1

    Anxiously waiting

  • @bholamansubedi9326
    @bholamansubedi9326 10 місяців тому

    हजुर को हौसलाको एक अमस म पनि छु है

  • @sachingurung1795
    @sachingurung1795 10 місяців тому

    amazing destination paach pokhari

  • @ChhiringSherpa-pr6nm
    @ChhiringSherpa-pr6nm 10 місяців тому +1

    Respect cha hai sis🎉❤😮

  • @BishnuRajRai-km1nc
    @BishnuRajRai-km1nc 10 місяців тому

    Injoya sister.

  • @dipenrai2320
    @dipenrai2320 10 місяців тому

    Be strong

  • @sujanrai5192
    @sujanrai5192 10 місяців тому

    sarai ramro video banaunu hunxa didi ra sahashi pani nepalko xori yestai hunu parxa love you didi

  • @mingururng-ho9xx
    @mingururng-ho9xx 10 місяців тому +1

    an excellent vlog love it.