HANSPOKHARI MAIYUNG || MUNDUM TRAIL ||TRAVEL SERIES-3 || BHOJPUR KHOTANG
Вставка
- Опубліковано 12 вер 2024
- #Hanspokhari #mundhumtrail #sizzu #khotang
#bhojpur
Patreon:patreon.com/SirjanaSizzu
==========================
Camera/Edit: Keshab Adhikari(keshabfootage)
/ keshabfootage
Presenter/Direction By: Sirjana Sizzu
==============================
Supported By: Call Karnali Adventure Treks & expedition.
Email: callkarnali@gmail.com
/ call_karnali
Web Partner: Web House Nepal
Link: webhousenepal....
Contact: 9801194962
Instagram: www.instagram....
Inquiry Regarding Business Collaboration"
CONTACT: 9851341890
Mundum Trail enquirers:
Ramesh Rai : 9840054204
Bibek Kirati Chakhewa : +977 9841256372
Shivhang Rai local guide : 9762374191
"We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our UA-cam channel, Sirjana Sizzu.
Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
=====================================
Instagram and facebook page (Dm): Sirjana Sizzu
साथीहरु अब हामिले ३ वटा भिडियो हेर्न बाँकि छन्।मयुङ भन्दा उताको ठाउँहरु त नसोचेकै राम्रो छ्न्। तपाईहरुको साथ सहयोग चाहिएको छ्। आफ्नो साथिहरुमाँझ पुराउनलाई यो भिडियो सेयर गरिदिनुहोला। हामिले निकै मेहनतको साथ तपाईमाँझ भिडियो लिएर आएको छौं । हाम्रो लागि 1 लाख भ्युज धेरै ठुलो सफलता हो। यो भिडियो लाई पनि चखेवाको जस्तै माया गरिदिनुहोला । सबैजनालाई धेरै माया❣️
❤❤
@@sirjanasizzu ❤️❤️
Hamrai gau hamrai thau vaya ni pugna sakiyako thiyana dherai ramro raixa hajur pugnu vayo khusi lagyo ❤
Dhanna
Huss herdai xau
प्रेम दाईको कुखुरा स्याल ले खाएको भए त बर्बाद हुन्थियो नि साथिहरु धन्न बचियो 🤭😂
😂
😂
Sewa Nana Hajurlai Hug Respect Hai Ma Pani Hangkhim Rai Prem Daju le Gaunu Bhayeko Bantawa Language Song Sabai Buje ❤🇳🇵
@@sirjanasizzu Prem daju ko song wow amazing
😂😂 khikura khojai ly hass uthayo😂
हुन त बाग्लुङको हु। मैयुको भिडियो धेरै हेरेको छु तर यति राम्रोसँग कसैले पनि भिडियो बनाएको थिएन।धन्यबाद तपाईंलाई। अरबमा बसेर स्वर्गको अनुभूति बनाई दिनु भएकोमा।
कति भाग्यमानि हामी बन्द काेठामा बसेर कहिले पूर्व कहिले पश्चिम घुमिरहन पाउने😊😊Thank you didi ❤❤❤❤
यो ठाउँमा बैशाख जेष्ठमा जादा राम्रो हुन्छ सुम्निमा पारुहाङले हजुरलाई सधैं रक्षा गरुन ❤❤❤
sabai view clear kun month ma dekhin xa
साह्रै खुसी लागेको छ मेम मेरो गाउँको हीरा भन्दा सौंदर्य प्रकितीको यति राम्रो भिडियो बनाएर विश्वमा पुर्याउनु भएकोमा,🙏 ।
जन्म घर बाग्लुङ ताराखोला कर्म घर रुकुम पश्चिम अनि अहिले दाङ बाट हेर्दै छु। धेरै माया❤
प्रेम दाईकाे अन्तरर्वाताको बेला मौका छोपेर स्यालले कुखुरा आक्रमण ।
मज्जा आयो पुरै प्राकृतिक मौलिख मिसाएको भिडियो दामि छ । सिज्जु
बहिनिको मेहनत र लगनशीलता धेरै राम्रो छ हाम्रो ठाउँतिर पुग्नुभयो र्स्माइलो छ
स्वर्ग जस्तो ठाउँ देखेर आनन्द आयो😯 धन्यवाद सिर्जना सिस्टर 🙏हामी खाडिमा पसिना बगाउदै गर्दा घर र देशको सम्झनाले सताई रहेको बेला तपाइँको यो भिडियोले मनलाई सान्ती दिन्छ😌फेरि पनि तपाईलाई धन्यवाद छ🙏
हाम्रो भोजपुर प्राकृतिक सुन्दरताको खानी ❤❤
Wow thank you so much de hamilai sanga mundhum ko yatra garaunu vako ma ❤
हजुरको सबै भिडियो हेर्छु 😍😍
Great job. Greatest journey..salute to you nature lover nani...❤
आहा! सार्है राम्रो मैयुङ्ग। म भोजपुरकै भएर पनि मैयुङ्ग जाने अवसर मिलेको छैन। हजुरको भिडियो हेरेर त एक दिन म पक्कै जान्छु मैयुङ्ग।
धर्तिको स्वर्गको टुक्रा हाम्रो मैयुङ्ग।❤️
आहा !कति आन्नदको ठाउॅं 💞💞🙏
हजुरको बोली सुन पनि
एक हप्ता लाग्छ छिटो छिटो
भिडियो हाल्नु न होऊ दिदी
धेरै मिहिनेति हुनुहुन्छ हजुर🙏❤️❤️
वाओ वाओ वाओ बर्णन गरेर सकिन्दैना यो प्रकृतिको सुन्दर्तालाइ 🙏🙏🙏👌👌👌
जनताको आर्थिक aawasta सुक्दै गय पनि देश चैं हरियाली sarai सुन्दर छ हाम्रो नेपाल❤❤❤❤हाम्रो देश Bigfan sizzu medam
video sansagai video lai sabdama bayan garne kala sarai ramro xa srijana sis ko
Amazing view❤❤
एऊटि असल चेलि हरेक जोखिम मोलेर भऐपनि हामिलाई यस्तो राम्रो राम्रो भिडियो देखाईदिनु भऐकोमा 1000 तोपको सलामी 💖💖💖 best vedeo 🙏🙏🙏🙏
क्या आनन्द आयो दिदी स्वर्ग नै रहेछ अनि प्रेम दाईको कुखुराको कुरामा चाँहि अति हास उठ्यो 😁😁😁🤭🤭🤭
तपाईको हरेक भिडियो हेर्नु गर्छु दिदि
प्रकृति संग जोडिएका हरेक भिडियो सारै मन पर्ने गर्दछ मलाई ।❤️😍
तपाईंको हरेक भिडियो ले नेपाल स्वर्ग भएको पुष्ठि हुन्छ यति सुन्दर ठाँउ देखाउनु भयो तपाईंको सबै टिम लाई धन्यवाद 🙏🙏🙏
Sewa Nana Hajurlai Hug Respect Hai Ma Pani Hangkhim Rai Prem Daju le Gaunu Bhayeko Bantawa Language Song Sabai Buje ❤🇳🇵
सिर्जना सिज्जु बहिनीको भिडियो नछुटाइ हेर्ने बानी परेको छ धन्यबाद पूर्व पश्चिम देशभरि र विशेष गरेर कर्णाली प्रदेशमा रहेका विकट तर अति स्वर्गको अनुभुती दिलाउने ठाउँहरुको भ्रमण गरेर हामीलाई आनन्द दिलाउनु हुन्छ धेरै धेरै धन्यवाद ❤❤❤
आहा ! मनै हलुँगो भयो गाउँ सारै याद दिलायो यो हरियाली फाट्ले !
Sirjana sis ko video m cmt nagari basnai sakina tesma feri kati mitho boli hamro purbeli tone sarai mitho ani ati sundar hamro nepal ❤❤❤❤❤ jay hos sirjana sis ko sadhai yastai 2 video herna pau❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो यो हाम्रो मायुम हाम्रो देश नेपाल यो ठाउँ हिनेको घुमेको र एई मायुम डारा हुदाई भारी बोकेको यात दिलाउनु भो Shirjana sizzu sister लाई धेराइ धेराई धन्यावात ❤❤❤
हुन त त्या पुगे जत्तिकै त मज्जा नआउला तर बन्द कोठामा बसेर हेर्दा सारै रमाइलो भैरहेको छ धन्यवाद तपाईंलाई ❣️❣️🙏
आजको एपिसोड अन्यत्य राम्रो प्रकुतिको सुन्दर डाडाकाडा हरियलि बाताबरण मिठास सरल आवाजमा रमाइलो लाग्यो हेर्दाहेर्दै समय बितेको पत्तो पाइएन प्रेम दाइको गितको आवाजले भाबुक बनायो । धेरै धेरै धन्यवाद सिर्जना जि हजुरले गर्दा रमाइला र आनन्द आउने भिडियो हेर्न पाएका छाै । ❤️🙏
Sirju dhanyabat dherai nai Khushi laagyo hamro bhojpur KO sundarta sabai laai ❤dekhai dinu vayeko ma ❤❤
कति मिठो गाउनु भको daaiile👌👌अति सुन्दर ठाँउ र भिडियो👌👌❤️❤️
अति नै मन्मोहक दृश्य ले भरिपुर्ण मैयुङ कति मेहनत गरेर हामी लाई देखाउनु हुन्छ नपुगे पनि एक छिन त म पुगेर घुमेझै अनुभूति भो एक्छिन यहि हराईरा थिये ब्लग सकिये पछि पो युट्युब हेर्दैरछु झसङ्ग भये धन्यबाद सिस सृजु ❤
Dhanyabad didi 🙏🙏❤❤
हाम्रै देशको श्वर्ग जस्तो ठाउँको अनुगमन अवलोकन गरेर सबैमा बास्तविकता दर्शाईदिनुभएकोमा धेरै धेरै धन्यावाद हजुरलाई । यो अति नै सुन्दर दृश्य देखेर आनन्द छायो र गाउँ ठाउँ को ऐतिहासिक सभ्यतालाई समेत उजागर गरिदिनुभयो धेरै धेरै धन्यावाद हजुरलाई ।
Katti ramro thaw 😮 sachi nai heaven ho yaar 😮❤
Wow wow very nice and beautiful place❤❤❤❤❤
साँच्चिकै कस्तो स्वर्णिम ठाउँ 😮😮😮
wow very nice video & view
Kate peaceful 30 minute bitya pato nai vayena dhandaybad yate ramro video ko lagi dhari dhari maya cha didi❤
आहा कस्तो राम्रो भिडियो👌 💗💚💛💝
अति राम्रो तपाईंको भाषा अनि सुन्दर बिचार❤
सारै मनमोहक लाग्यो ❤
मेरो जन्म थलो मउङ्ग डाडा ❤❤❤ स्वार्ग ❤️❤️❤️
आज सम्म को सबै भन्दा राम्रो भिडियो मैयुङ्ग को
Prem Daju chai Mundhum Trail ma vetina Euta Mahatwo Purna Patra Hunuhudo Riaxa. Thank you so much Informative and stunning Video series. Thanks SIZZU
स्वर्ग जस्तो ठाउँ छ हाम्रो देश नेपाल हेर्नु मज्जा आयो सम्पूर्ण टिमलाई धन्यवाद
Thank you for this beautiful landscape
प्रकृतीका सुन्दर श्रीजनाहरु....😊❤️😊
धेरै राम्रो 🙏❣️
video herda herdai time biteko tha naii vayenw🥰
Thanks sister for promoting mundhum trail.
Soi soi La ho soi soi La ❤
Ma chai dd ko ekdamai dherai video herne darsak pariyo . Dd le eklai kt le kk garna sakxa desh lai kasari chinauna sakxa vanerw video marfat dekhaunu vako xa ani ka kaslai mon parxa dd ko video ❤❤ love from gorkha ❤
आज साच्चै नै यो video हेरेर आफै पुगेको महसुस भयो❤❤❤
😍😍😍अति राम्रो ❤म त्यहि उपत्यका (अरुण) dekhi🤭
Ma pani gajable hase.😅😅😅
बहुत अच्छी जगह और बहुत अच्छे लोग हैं
भारत से बहुत सारा प्यार ❤❤❤
❤❤❤🥰🥰🥰
मलेसिया बात हेर्दै छु अब अर्को भाग को पर्खाइमा
Beautiful mayum😍👍
My favorite volager 💕🇳🇵
सुनदर दृषया धन्यवाद सिर्जना
मुन्धुम ट्रेल को यति राम्रो जानकारी सहित राम्रो भिडियो बनाई दिनु भएको मा धन्यवाद हजुरलाई...फेरि फेरि पनि स्वागत छ खोटाङ र भोजपुर तिर हजुरलाई...🙏
कति दुख सुखले भिडियो राम्रोसँग बनाउनु भएकोछ खुसि लाग्यो तर पनि अझै धेरै कुराहरुको बारे जानकारि र विस्तार गर्न छुटेको भान भयो।तथापि अती नै राम्रो ❤❤❤❤कति जनाको टिम हुनुहुन्छ?
सांच्चै रमाइलो ठाँउ हाँशपोखरी❤❤
❣️❣️Thank you sister for promoting our place.
Kathmandu को कोलाहल बाट यति सुन्द् भिडियो हेर्दे basiraaछु
Hamro bhojpur ramro bhojpur ♥️🫶
Beautiful place be safe and healthy 🙏
आहा अति सुन्दर जय नेपाल 🇳🇵🇳🇵🇳🇵
आहा कति सुन्दर ठाउ हो ,जीवनमा एकपटक पुगेरै छाडछु भन्ने बिश्वास लागेको छ ,
Ghumante bhai le garnu parne kam baini le pura gardinu vo ghumante bhai le Afno gau Afno jilla lai bewasta gareko dekhda dukha lagyo nahik tirtha hela bhaneko yehi ho Nway baini lai dherai dherai dhanyWad
Maile tappai ko sab video herxu rw auney video ko wait pani garxu dherai khusi lagxa tappai ko video auda ❤ saddai astoi video post garnu hola rw sathy vai didi dai baini haru sab le didi ko video share rw subscribe rw sath support gardinu hola ❤💐🙏
सारै आनन्द आउने ठाँउहरु आफू पुग्न नसकेनी हजुर ले देखाइ दिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद बहिनी ❤❤
मैले त सोचेको थिय तपाईं साल्पा पुगिसक्नु भो, तर मैयुङ को हरेक ठाउँ देखाउन बस्नु भयेछ खुसी लागयो
Nice to see Maiyung from your eyes. (Green blue and white)
हजुरको विडियो काे प्रतीक्षा मा छु
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
एकदमै रमाईलो इतिहािक ठाउँ❤😊।
Watched from Bhutan.
Thanks for sharing.
झोर्ले🫡 दि कोरिया देखी हेर्दै छु है😊
म पनी नास्ता लीयर तम्तयार भयर हेर्दैछु
आज एकादशी मैले पनि मकै खादै ननुको भिडियोहेर्दै छु
गज्जब। दिदि ❤️🙏✊
Breathing and stunning view!!!
Congratulations Bahini,
Now you are an established explorer representing Nepal.
Wishing you all the best for your further exploration!!!❤❤❤
wow hamro des Nepal kati sundar xa 👍️🇳🇵🇳🇵
नमस्कार सृजना बैनि 🙏
सुदुरपश्चिम अछामको मान्छे हाल भारतबाट हेर्दै छु।
Finally series 3 aayo❤❤❤
दमक झापा देखि भिडियो हेर्दैछु तपाई को 🙏
दिदिको बिग फेन ❤❤❤
Dherai nai sundar drishya❤
हाम्रो गाउँघर र वन पाखामा यहाँ लाई शुभकामना व्यक्त गर्दछु।
साथै यहिँ टेम्के र मैयुङ को नामले हाम्रो गाउँपालिका को नाम "टेम्केमैयुङ" रहेको पाइन्छ।
तपाईं र तपाईंको टिम लाई पनि शुभकामना 🎉🎁💐🙏।
अन्य सबै महानुभावहरु लाई घुम्न आउने निम्ता दिन चाहन्छु। सबै साथीहरु आउनु हैं।❤❤🎉🎉स्वागतम।
हजुरकाे भिडियाेहरु धेरै मन पर्छ । ❤️
छिटो हेर्न पाए हुने थियो
Great, nicely exploring the natural beauty of mayung , thanks for your effort 🎉🎉 fantastic job 🎉🎉
Atinai ramaniya xa hamro des ma aba nepal ayesi awasya aunexu maiyung
can't stay without watching new episode. very joyful
Thank you so much bhanna chanxu yo video ko lagi l ❤,
One of the best video regarding Mundhum trai. Kebha apxuwari / tq a lot❤
अतिनै राम्रो जतिनै बयान गरेपनी कम नै हुछ्🙏🙏🙏🙏🕉️