शेखर प्रचण्ड भेट : नयाँ मोडमा राजनीति,२८ गतेपछि भाँडभैलो ।। अवस्था भयावह, कन्ट्रोल बाहिर जाँदै_Shyam

Поділитися
Вставка
  • Опубліковано 5 лип 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #prachanda
    #ravi
    #rishidhamala
    #sidhakurajanatasanga
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Shyam Bahadur Basnet
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

КОМЕНТАРІ • 107

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 5 днів тому +7

    केपी झापाली प्रधानमन्त्री भयो भने देश बेचिन्छ।होस नगुमाउ।

  • @DadhiramSapkota-nc5en
    @DadhiramSapkota-nc5en 5 днів тому +14

    हजुरलाई लागे होला केपी र देउवाले जनताको चाहना अनुसार संविधान संशोधन गर्छन्। तर यो त उनीहरुको वाहाना मात्र हो। संविधान संशोधन गर्दैनन्।

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 5 днів тому

      यो ठगि बिश्लेसन भयो, 30 औ धार्नि चाकु खायर पनि गुलियोको स्वाद नपायका नादान मनुवा जस्तै,,मुला यि ठगहरूले देशमा ठग्दा ठग्दा देश याहा सम्म ल्याई पुर्याउन्दा पनि फेरी
      संम्बिधान शंशोधनको आस दिन सक्यो भने रे??
      के मा शंशोधन गर्ने?? जनमत गरेर जनचाहनाको बिषयमा शंशोधनको आत छ ? न संख्याले दिन्छ?? यि ठगहरू रहेसम्म सुनले नै संम्बिधान लेखे पनि ठग्ने काम बंन्द हुन्दैन हुन्दैन
      देश ले त अर्कै मागिरहेछ यि ठगहरू ठग्ने टाना बुना बुनिरहेछ ठग ठग ठग नै समस्या हो यत्र तत्र
      सर्बत्र ठगि ठगि ठगि,,,, के बिश्लेसन????

  • @subarnabasnet6193
    @subarnabasnet6193 5 днів тому +20

    पत्रकार महोदय उमेस जि , चुरो कुरो मा श्याम बस्नेत लाई खरो प्रश्न यसै गरि राजनिती को यथार्थ चित्रण :---जनता मा चेतना भया 🎉🎉🎉🎉

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 4 дні тому

    जे पनि हुन सक्ने देखिन्छ उथल्पुथल हुने योग छ ल
    सबैलाई चेतना भया

    👏🙏💜🧡💛💚❤️💖

  • @gangathing1755
    @gangathing1755 5 днів тому +3

    जस्को नुन खाको हुन्छ त्यो गुलाम हो त्यो बुज्नुस उमेश जि ।

  • @ratnanepal9305
    @ratnanepal9305 3 дні тому

    यो ब्यावस्था चल्लाजस्तो छैन,अब जनताले बिकल्प खोज्न जरुरीछ।

  • @bikramjha6271
    @bikramjha6271 5 днів тому +2

    राजनीति राज्यको लागि हुन्छ-दलिय गणतान्त्रिक व्यवस्था राज्यको लागि भएन,जनताको बिपत्ति चरम सिमा नाघेको छ।राजा राष्ट्र र जनताको दस्तावेज हुन् - दस्तावेज राजनीति हो।राजा आएपछि राजनीति लिकमा आउँछ देश समृद्धि मा अगाडि बढछ।जनता सुख शान्ति ले जीवन बिताउछ।राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो।🇳🇵🌹🙏🌹🙏🌹🇳🇵

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 5 днів тому

    श्याम सर्को विश्लेषण विगतको अनुभोबको आधारमा गर्नु हुन्छ ,तर उनिले सोच अनुसार हुँदैन । अनुभबी नत भने हो ।

  • @rohitrai8075
    @rohitrai8075 5 днів тому

    दुबै जना बाझ्दै बिच बिचमा अन्तर्वार्ता लिने दिने नगरि संयम हुनु पर्छ।

  • @retiredmaster2081
    @retiredmaster2081 4 дні тому

    देश र जनता प्रति वेवास्ता केही नेताको स्वार्थमा देशको राजनीती घूमाईदै छ यो हामि जनतालाई स्विकार्य छैन बेलैमा चेत खुलोस ।

  • @sirgotolucknow
    @sirgotolucknow 5 днів тому

    यिनको कुरामा कुनै लोजिक छैन। काल्पनिक मात्रै छ। तर झुटो छैन। बनावटी छ मनमा लागेको कुरो छ।

  • @user-nk8rt7tm8d
    @user-nk8rt7tm8d 5 днів тому +7

    बुढाले गरेकाे बिश्लेषण खासै पुरा हुँदैन। बुढा माेदी फ्यान हाे

  • @roshanthapa9724
    @roshanthapa9724 4 дні тому

    दाई का कुराहरू नसुने सुनुं सुनुं लाग्छ सुन्यो दाई का कथाका पात्रहरूजस्ता यो देशका न जनता छन् न नेता नै ।फगत time pass मात्र भै राछ

  • @rajendramainali8879
    @rajendramainali8879 5 днів тому

    श्याम बस्नेतको कुराको ठिक छ,नेताहरु किन राष्ट्रपतिकोमा जान नखोजेका हुन अचम्म को कुरा यहि भएको छ ।

  • @gangathing1755
    @gangathing1755 5 днів тому +1

    उमेस जि न आत्तिनुस बस्नेत जि ले लगभग सहि नै भन्दैछन ।

  • @sonamsherpa5082
    @sonamsherpa5082 5 днів тому

    स्याम सरले सहिचित्तबुज्दो बिस्लेसन

  • @wwtravel1980
    @wwtravel1980 5 днів тому

    मनगणन्ते कथा बुनेको छ,रमाइलो गरेको 😅

  • @user-cq9rx6ms9j
    @user-cq9rx6ms9j 5 днів тому

    श्याम जी अहिले सम्म देशको नेता को भए र सम्विधान सम्सोधन भएर जनताले अहिले सम्म के पाए चुच्चे नक्शा पास भएर के पाए के त्यो जमीन नेपाल ले फिर्ता पाए। श्याम जी तपाई सर्वसाधारण को विश्लेषक होईन सिर्फ ओली र देउवाको मात्र जस्तो लाग्छ।

  • @gangathing1755
    @gangathing1755 5 днів тому

    पुरै अन्तिम को भनाइ सार्थक होस रास्ट्रपति शासन तेइ सहि छ ।

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 5 днів тому +2

    यो कालो काङ्ग्रेस ओकालत गर्ने बुढा दिन दिनै कुरा फेरदोरहेछ।यस्तो पनि हुन्छ विश्लेषक?

  • @gangathing1755
    @gangathing1755 5 днів тому

    गज्जब प्रश्न उमेस जि ।

  • @abhaythakur9655
    @abhaythakur9655 5 днів тому

    अति सान्दर्भिक

  • @ramprasadkhanal9980
    @ramprasadkhanal9980 5 днів тому

    अति सहि कुरा गर्नु भयो श्याम जि ले

  • @abhaythakur9655
    @abhaythakur9655 5 днів тому

    देउपाले जुन सुकै हालतमा के पीलाइ पि एम बनाउनै पर्छ

  • @netrakhatri2894
    @netrakhatri2894 5 днів тому

    Perfect analysis. 🙏🌹🇳🇵🇳🇵🇳🇵

  • @purnabahadurlama1117
    @purnabahadurlama1117 4 дні тому

    १०० % सहि छ ?

  • @alishagrg3279
    @alishagrg3279 5 днів тому

    अाफुले गरेको सहमति पालन नगर्ने सासदहरुले देशको हित गछ भनेर कसरी बिश्बाश गरने।

  • @badritimilsina4269
    @badritimilsina4269 5 днів тому +3

    बिश्लेशक श्याम बस्नेत को कुरा नियमित हेर्ने गर्छु कुनै कुनै कुरा नमिले पनि धेरै कुरा उहाँको मिलेको छ धन्यवाद छ ।

  • @gangathing1755
    @gangathing1755 5 днів тому

    अन्तिम को भनाइ धेरै बिचारनिय बस्नेत जिको । सिटौला र अन्य विषय ।

  • @ghalendrapdadhikari8434
    @ghalendrapdadhikari8434 5 днів тому +1

    कति खेदो गरेको हौ उमेशे यी बुडा बालाई।यति रिस उठ्छ भने नलिनु नि अन्तरवार्ता।

  • @keeritijoshi3179
    @keeritijoshi3179 5 днів тому +1

    Elite Class को प्रतिनिधित्व गर्ने यी वृद्ध राजनीतिक विश्लेषण कम आफ्नो इच्छा बढी जाहेर गर्दै छन। जेशन वैध र भरत दाहाल जस्ता intellectual व्यक्तिहरु सुन्ने बानी परेकाले यिनी त खरी झरेको मादल जस्तै लाग्यो। यस्ता काइतेहरुलाइ नबोलाएकै राम्रो।

  • @user-zm4to2ny8t
    @user-zm4to2ny8t 5 днів тому

    You are 100 right

  • @durgaprasadphuyal7653
    @durgaprasadphuyal7653 5 днів тому +1

    श्याम बा काेकुरा सब हावा

  • @gangathing1755
    @gangathing1755 5 днів тому

    स्वर्णिम माथी धेरैको सङ्का छ ।

  • @NaradaAdhakari
    @NaradaAdhakari 5 днів тому +2

    संविधान संशोधत गर्न बहुम्त पुग्नु परो नी माथिल्लो सदन मा पुग्नु परो न लहाट्ट ब!श्लग😊😊

  • @kesharbaniya7020
    @kesharbaniya7020 5 днів тому

    प्रचन्डले मनको तितो पोखेर राजिनामा दिन्छन् ।अरु केही हुन्न।यी पत्रकार सनसनि मात्रै मच्चाउछन।

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp 5 днів тому

    Regular - Luxmi Nagar 4 Butwal Lumbini 😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @labkushthapa7992
    @labkushthapa7992 5 днів тому

    राजा चायो

  • @user-vm1zj4id9b
    @user-vm1zj4id9b 5 днів тому

    संविधान सभाले बनाको सम्बिधानको मुलभुत कुराहरु यो सम्सदले बदल्न सक्दैन भन्दैछत कानुनबिदहरुले र संविधानबिदहरुले! यो बूढो तेतिकै आधाअधुरो कुरा गर्छ!!

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j 5 днів тому +1

    Shyam kaka ,Tapai ko man ra bachan thik. Chha.Congress ra comaunist haru bata Rastra ra Nagarik haru ko hit ra unnati ko paxema sambidhan samsodhan gardainan,yeeniharu ko man ,bachan ra karma mildaina.sabai lai chetana vaya.

  • @user-zm4to2ny8t
    @user-zm4to2ny8t 5 днів тому

    Right

  • @tikaramkarkee1578
    @tikaramkarkee1578 5 днів тому

    केही भाड भैलो हुदैन पल्टुराम हट्छ ओलि प्रधानमन्त्री बन्छ्न अरु केही हुदैन

  • @tuphankatwal
    @tuphankatwal 5 днів тому

    हावा बुढो

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 5 днів тому

    Gertar Nepal balen saha ko jay 🌹❤️🇳🇵🎇🌈😅😭💔👹🌍

  • @krishnamurari3110
    @krishnamurari3110 5 днів тому

    यो बुढा काम नलाग्ने बिस्लेसन गर्छ। पुरै पूर्वाग्रही छ ।

  • @senani732
    @senani732 5 днів тому

    भु राजनिती टकराब रुस र चाहिना उदयमान देखिदै गर्दा भारत सङै नेपाल पाकिस्तानमा पनि जनमतको आधारमा जनहित हुने सन्केत देखिन सक्छ।

  • @kedargautam1987
    @kedargautam1987 5 днів тому

    विश्लेषक्ज्यु, शेखर जि लाई तपाइले निकै तारिफ गर्नुभो, तर शेखरजिले नराम्रोलाइ नराम्रो कहिले भन्ने आट गरेनन। के भन्नुहुन्छ?

  • @aavashpant2842
    @aavashpant2842 5 днів тому

    A b pant right version and right decision

  • @prabinthakuri9636
    @prabinthakuri9636 5 днів тому

    ❤❤❤❤❤

  • @prabinthakuri9636
    @prabinthakuri9636 5 днів тому

    Je has maja aayo😂😂😂😂

  • @balbahadurpun6978
    @balbahadurpun6978 5 днів тому

    कुरा बुझ्दा यो बुढोको चाहना पनि केपी ओली नै प्रधानमन्त्री होस भन्ने चाहना देखियो ।

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 5 днів тому

    अब बबढ्र हुन्छ ।बिनाश निकट छ।अमेरिका कमजोर सावित हुँदैछ ।

  • @gangathing1755
    @gangathing1755 5 днів тому

    बस्नेत जि सङ्सोधन कुन कुन बुदामा त्यो खुलाउनु पर्योनी ।

  • @reenabhatta7480
    @reenabhatta7480 5 днів тому

    पत्रकार खूब संबिधान जान्ने भा छ😂😂😂७३(३) जादैन

  • @birkhaswar3472
    @birkhaswar3472 5 днів тому

    याे इनडियाकाे अाइ काङगेस र य माले केपि जयानमाराे मिलयाे भने बिकास गछ तकिन यी दु इदल मिले पछि महाकालि सनधि गरे त बिकास भयनयसताबिदेसि का दलनल हुन कया मिल देस बेचनु बााकि छ देस भारत मा बेच भन्नू हाेस चाेर भ,सटाचारिदलालअब समापत हुनछन

  • @mahendradhakal2873
    @mahendradhakal2873 5 днів тому

    माटो राखी चरखा घुमाई कुमाल भन्दछ आगो बाली चिलीम बनाउनेॅ.
    कुमालकी श्रीमति आई भनछिन गमीॅ बेला भो
    सुराई बनाउने.
    मोटो आफै दुःख मानी भन्दछ मलाई घुमाई घुमाई
    के के बनाउने.
    गमीॅ को बेला भो कुमाल भन्छ सुराई बनाई सितल जल पिलाउने.

  • @user-tn8nt5zp1d
    @user-tn8nt5zp1d 5 днів тому

    Shaym Dai ko barm bar vane ko 12 bude ko Antim prime minister prachand ho vanne kura chahi milne jasto chha.

  • @ramprasadkhanal9980
    @ramprasadkhanal9980 5 днів тому

    सेर बाहादुर सम्झौता को परिपक्का भये का ब्यक्ति हुन

  • @sirgotolucknow
    @sirgotolucknow 5 днів тому

    यो बुढो एउटा गाउँको जमिन्दार हो।

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 5 днів тому

    Hamrro deshko testo deshko maya r jantako maya vayeko netanai janmiyeka xainan ani kasari janta r deshle sukha paux ta

  • @rajendraacharya1511
    @rajendraacharya1511 5 днів тому

    केहि हुदैन बाइजात कुरा

  • @user-rq1fx9sr7q
    @user-rq1fx9sr7q 5 днів тому

    412. Jasto lagxa 4o5 hor
    Shymsar

  • @kanchanparajuli5712
    @kanchanparajuli5712 5 днів тому

    Shyam Sir, Namaskar and good luck. There is no any alternative for United with us for the establishment of Himalayan Hindu Kingdom of Nepal pls thinks in matter seriously, have a great time as well as blessings dream too.

  • @birkhaswar3472
    @birkhaswar3472 5 днів тому

    काङगेस जाडिय काे छ यसमा काङगेस नीति ने छ जनता काे काम गदेन किन भने इनडियामा जति कङगाल जनता कहि छेन विश्व मा छृनन नेपाल मा काङगेसले 2007 साल देखि अाज का दिन समम जेसट नागिक बसने यउटा धरम सालाे पनि बनाय काे छेन केही हुदेन जनता कङगाल बनाउने प,जातनत्र का नाम मा प,जा लुटने काम बाहेक अर, केही भयाे भने मलाइ मेराे मुखमा थुकि दिनु हाेला अपराधि काङगृस हर,लाई जनताले कारबाहि गनुपछ नेता देखि शिक्षक कमचारि समपुण लाई कारबाहि गरि येले समम लुटेकाे समपति छान बिन गरि बडे बडायकाे समपति रासटिय करण गरे पछि 4 बष समम काे बजेट राजयले टयनउनुपदेन मि त्र

  • @user-ho3qz1qe7b
    @user-ho3qz1qe7b 5 днів тому

    ३ अनुसार बन्दैन ४ अनुसार बन्छ

  • @anantaduwadi8682
    @anantaduwadi8682 5 днів тому

    राम चनदर त किरते काम पनि गरछन नित नागरिकता बीधयक किरते हैन र?

  • @deepaksangroula8504
    @deepaksangroula8504 5 днів тому

    🙏🙏🙏🙏🙏🌹

  • @user-vm1zj4id9b
    @user-vm1zj4id9b 5 днів тому

    यो बूढो लाई अन्तरबार्तामा मोदिको नाम नमिसाउदा सम्म बोल्नै आउदैन! यो बुढोलाई सन्सारमा मोदिनै सबकुछ लाग्छ !!!!

  • @RajendraShrestha-oz3nl
    @RajendraShrestha-oz3nl 5 днів тому

    Umesh bhai, mukha vari jawaf paunu vhaye ko ma dhanyabaad. Badhi bolnu sarir ko lagi hanikar ?

  • @ananathsapkota2032
    @ananathsapkota2032 5 днів тому

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो, होकि क्याहो बुझ्नै गाह्रो भयो अबत् ?

  • @thakurpandit4039
    @thakurpandit4039 5 днів тому

    Umesh ji, yo ta sambidhaan sansodhan ko bahanaa matrai ho, geo-political game ko euta roop ho jasto laahchha, aarko comfortable govt ko laagi tayaari. 101%

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 5 днів тому

    पत्रकार जी धारा ७६ उपधारा २ अनुसार जतिपटक पनि सरकार बनाउन सक्छन्। ७६। २ अनुसार बन्न नसके मात्र ७६। ३ मा जाने हो। एमाले र कांग्रेस मिलेर बनाउने भनेको ७६। २ अनुसार नै हो।

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 5 днів тому

    Modi r Rusko gathbandhan vye nepallai greaternepal bnaun passhimale sahyog garchhki?

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 5 днів тому

    यिनको मिलेन हो ।

  • @basantashrestha4826
    @basantashrestha4826 5 днів тому

    पत्रकारको अल्पज्ञानले अलि छिटो र बढी बोलेको देखिन्छ ।पुराना पत्रकारबाट सिकुन् ।भुरा केटाकेटी पारा देखियो ।

  • @krishnalamichhane905
    @krishnalamichhane905 5 днів тому

    Kura thik thikai lageo❤❤😂😢

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 5 днів тому

    अब काँग्रेस कम्युनिस्ट रहन्नन्।

  • @Art_queen97
    @Art_queen97 5 днів тому

    Kina muslim haru ko pachhi matrai lagnu bhaye ko hami nepaly Muslim India sita kehi Matlab chhaina hami pure nepaly Muslim hun nepal jindabad

  • @user-ht9jo4yc6n
    @user-ht9jo4yc6n 5 днів тому

    28 Ko news po aayo sir

  • @sanchaTamang-by5jb
    @sanchaTamang-by5jb 5 днів тому

    यो खिचातानी कुरो हो

  • @narayanihumagain396
    @narayanihumagain396 5 днів тому

    पत्रकार महोदय हिजो सुर्य नेपाल लाई सोधेको जस्तो खरो सङ बोल्नुसन श्याम बस्नेत जि लाई सजिलो प्रस्न सोध्नु हुन्छ आक्छु आच्छु पार्नुस्न

  • @dasharathchandrakarki9729
    @dasharathchandrakarki9729 4 дні тому

    यस्ता फटा बिश्लेक

  • @nawangtshering8327
    @nawangtshering8327 5 днів тому

    Nispakcya chaina....bislechan!!??

  • @user-mb1fw6ui2x
    @user-mb1fw6ui2x 5 днів тому

    ओए जुँगे पोख्रेल भाइ मोदिको कार्ड पाको शेखरले केही ख्याँस्तैन।देउवाको अगि शेखर भिजेको मुसो यार भारतिय राजनीतिम फ्लप खाँदै गरेको मोदि कहाँ cia र raw को planned ओलि र देउवाको अघि कसरी निरीह देखिन्छ शेखर हेर है त पोख्रेल भाइ।

  • @rajeensharma7497
    @rajeensharma7497 5 днів тому

    तपाईं हरु को कुकुर बिरालो जस्तो कस्तो खालको प्रश्न उत्तर होउ ,,उमेश दाइ तपाईं श्याम काका सङ अन्तरबार्ता गर्ने हो भने अलिक छोटो छोटो अन्तरबार्ता गर्नु न होउ ,,यी बुढा त एकोहोरो लाग्छन लाग्छन तपाईं त बोल्न दिनु न ,,,

  • @himalmalla4580
    @himalmalla4580 5 днів тому

    यो भरत दलाल हो...?
    १.... पद नपाउँदा.........
    २.....अनैतिक राजनीतिक
    ३..... प्रदेश नम्बर, २, को मुख्य मन्त्री बनाउने रणनीति डिजानेर ....?

  • @Learning67
    @Learning67 5 днів тому

    Kasto mula patrukar ho kai nabujni yr yesto sanga interview nadenu sir Buda le kasto serous kura gareko xn yo xuchooo bole patrukar ko kasto disturb garx yr sadai sir des ko kasto important kura hareko xn

  • @hanglimbu6041
    @hanglimbu6041 5 днів тому

    Hahaaa Boluunnggg Re Budaa Hahaaa😅😅😅,,,Hasauxaan,,,Bolna dinu naa aafno hisab maa Buda lai😂😂😂,,,

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 5 днів тому

    केपी ओलीजी जतिसुकै असहिष्णु रहेको भए पनि उहाँ अन्य ठूला पुराना पार्टीभन्दा बढी राष्ट्र र राष्ट्रियता सम्बन्धमा अपेक्षाकृत रूपमा अगाडि नै ठहरिनु भएको त यथार्थ हो ।
    त्यसैले इन्डियाले उहाँलाई प्रधानमन्त्री बन्न सकेसम्म राेक्ने नै छ।प्रचण्ड उसको बढी अनुकूल रहेको तथ्य छर्लङ्ग रहेको हुनाले देउवा नै प्रधानमन्त्री बनाइने सम्भावना बलियो छ।त्यसबाट प्रचण्ड सहित पहिलेकाे सरकारमा रहेका सबै पार्टीहरु खुशी हुनेछन्।यसरी देउवा काे तालुमा चाँडै आलु फल्ने देखिन्छ।

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 5 днів тому

      नेपालका एकाध बाहेक सबै सबै पार्टी उतैको समर्थक मात्र हैन सिधा पनि खाने वाला हरूहो।माहाकली को आज 28 बर्ष भैईसक्यो, सहि गर्ने पार्टी हरू पटक पटक सतामा गय पनि न डि,पि,आर तयार गराउन सक्यो?बर्षको खरौबौ रूपैया न नेपालले पायो? न , यो छिटो संन्धि अनुसार गर्नु पर्यो भने हैसियत यिनीहरू को रह्यो?उल्टा अरू जलश्रोत पनि बुझाउन्दै गैईरहेको छ?? नारा ,,भारतीय बिस्तारबाद,,,मुर्दा बाद भनेर जनता उचाल्ने,नदि बुझाउन्दै जाने ,,,बिदंम्बना!!

    • @Ytrmbc
      @Ytrmbc 5 днів тому

      Mahakali bikrikartalai thulo rastrabadi dekhya xan, giribandu mafiaharuko hatma chadhai 10 area khane thukka rastrabadu, yati omni,gokarna resort,wide body, jalhari,kati ho kati sadhya xaina

  • @sabritisubedi3880
    @sabritisubedi3880 4 дні тому

    Thumbnail dekhdai ma herna man lagena.nakaratmak urja dine.

  • @kumarmagar5501
    @kumarmagar5501 5 днів тому

    अर्थ न बर्थ।

  • @rameshowerkhatiwada1280
    @rameshowerkhatiwada1280 5 днів тому

    जतिनै बिस्लेसण गरेपनि केपि ओलि 100% प्रधानमन्त्री मन्त्री हुन्छन लेखेर राखे हुन्छ

    • @ShashindraPaudyal
      @ShashindraPaudyal 5 днів тому

      झोलेले बोल्ने भाषा

    • @gangathing1755
      @gangathing1755 5 днів тому

      ग्यारेन्टी नगर्नुस है मित्र यहाँ कतिखेर के हुन्छ पत्तो हुन्न किनकी यहाँ कोइ पनि देश को चिन्ता गर्ने छैनन ।

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c 5 днів тому

    जय देश जय नरेश

  • @surendrakumarsilwal9067
    @surendrakumarsilwal9067 5 днів тому

    nepal ko kura garaun Asir

  • @wwtravel1980
    @wwtravel1980 5 днів тому

    मनगणन्ते कथा बुनेको छ,रमाइलो गरेको 😅

  • @wwtravel1980
    @wwtravel1980 5 днів тому

    मनगणन्ते कथा बुनेको छ,रमाइलो गरेको 😅