केपी ओलीलाई रोक्न उपधारा ३ मा चलखेल, शेखर कोइरालाले दिए कडा अभिव्यक्ति
Вставка
- Опубліковано 4 лип 2024
- More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#kpoli #prachanda #sherbahadurdeuba #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
गठबन्धन जनताकाे माग हाेईन । आरजु र मन्जुकाे माग हाे ।
ओलि प्रधानमन्त्रि सपना र दौरारुसुवाल बिग्रिने भयाे
केपी ओलि लाई प्रधानमन्त्री दिनु हुदैन संविधान मिच्न लगाउछ रास्ट्रपति लाई
आखिर मा एमाले ले गु खानी भयो र खुवाउन पनि पर्छ ,,,
दुई वा सो भन्दा बढी दल मिलेर विस्वासको मत लिन नसके स्वत धारा 3 लागू हुन्छ
केराकाे धारा चैयाे चाेरनेतालाई
5 pataka p. M . Huda kehinagarne abakegarxan.
Ytro janta ko chahana.
काङ्रेस र एमाले एऔटै पर्टि बनाए भैगोनि
2052 ma janta jamta lade 2081 ma maobadi le tauke bharaste jati sakinchan parchan da lai na jiskau hai jhole ho
Moi Soldar le tarla Ki BP le cross garla
जनताको माग त हिन्दुरास्ट्र संघियता खारेज र राज संस्थाको माग छ खोई त दिएको नाटक गर्छौ झकयाउने पापी।
एमाले र कांग्रेस ले देस बिकास ए सुसान को कुरा गर्न कुन नैतिकता ले दिन्छ।सिधै भन भ्रष्टाचारि हरु लाई जोगाउन।3 करोड जन्ता सबै लाई थाहा छ।
को जनता भ्यागुता।
यो सेखर लाई सम्विधानको धारा नै थाहा छैन प्रचण्ड सरकार ले बिश्वाश को मत नपाय धारा २ को सरकार बन्छ एक चोटि बिश्वास को मत पयपछि पछिल्लो पटक पायन भनी धारा २ मा जानी हो नया सरकार बनेर बिश्वास को मत नपाय वा धारा २ को सरकार नबने धारा ३ मा जानी हो
Oli ba HISIKA BUDI KHISIKKA DANT K HO BHANDINU TA
Janko mag xaina hawa kura garxas jantalai k dinxa khoya
ए मा ले र काँग्रेस मिल्नुमा कुनै जनताको चाहना थिएन।
यो सत्ता समीकरण गीरीबन्धु र भुटान शरणार्थी काण्ड साटेको मात्र हो।
Yo barga yo jatharu ek le arkako khutta tanne,,,arule gareko dekhinasahane Hun jaba samma eniharu sattama rahancha desh becha bhalo hunna deshko,,
कांग्रेस नै एक छैन 3/4गुठ छ अनि अब के होला
Bikash kasko nam ho chorharu
सर्बोच्च को फैसला हेरौ पहिला धारा ३ होइन २ मै जतिपटक पनि बहुमत पुर्याउन सके सरकार बन्छ भन्ने व्याख्या गरेको छ त।
एमालेको झोलेको तर्क ।
Yo sekhar koirala chai pagal ho ki k ho kaile yamal congress milnu parxa vanne kura garxa kaile milnu hunna vanchha sabai chor haru hun
Bhrastachari Des lutera haru yemale Congers rip
नपो हिड्नसकने ले देश बानाकोबनाइ
भो
उफ् के भनेकाे हाेला ? अहिलेकाे विश्वासकाे मत भनेकाे धारा १०० अनुसार लिने हाे । धारा ७६ अनुसार हैन । यति सामान्य ज्ञान पनि नभएकाे देख्दा अचम्म लाग्छ ।
बधाई 3:03 मिले पछि अब माउ बादि
यो झापाली कुमाई बाहुनले कतिलाई फन् फ़नी घुमाउन सकेको? Danger छ है यो फटाहा बाहुन!
यो देशमा लुटेरा, तस्कर, माफिया, भ्रष्ट, दलाल, बिचौलिया, पाल्ने चोरहरु शेरबहादुर देउवा, के पि ओली हुन यस्ता चोरहरु लाइ भोट दिएर नेता बनाउने हामी जनता भेंडा
Khate mug
मलाई लाग्छ अब यिनिहरु अमेरिकी हरुलाइ प्रबेश गराउछन
केपि ओलि प्रधानमन्त्री भको हेर्न आतुर को को हुनुहुन्छ
१ हजार करोड रुपैयाँ को भ्रष्टाचारी 😂
हावा नबोल कोइराला प्रधानमन्त्री केपि नै हुन्छ 100%
३४/३५ बर्ष के भुत्रो हेरेर बसेका थियौ भर्ष्ट पाखण्डी खाते हो ?
साला खाते भागबन्दा चल्दैन ??? अनि केपाली काँग्रेस र एमाले बिचमा देर देर बर्ष प्रधानमन्त्री चलाउने के तेरो बाउको खप्पर हो ??? यस्ता कुतर्क गरेर जन्ता फसाउन सकिन्छ भनेर सोचेकाछौ ???