प्रचण्डको अन्तिम कार्ड, ओली माथि फेरि धोका ? POWER NEWS

Поділитися
Вставка
  • Опубліковано 4 лип 2024
  • प्रचण्डको अन्तिम कार्ड, ओली माथि फेरि धोका ? POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 249

  • @hirumiya7575
    @hirumiya7575 3 дні тому +82

    यी सबै नेताहरुलाई नेपाली सेनाले जेल ठोकेर राजालाई बसाई दिए हुने थियो कम्तिमा अरु देशमा इज्जत त राख्छन यी नेताहरुले भएको इज्जत पनि फाले

    • @rknirjar6357
      @rknirjar6357 3 дні тому +6

      सेना झन कम छ भन्थानेको, ?

    • @sangammalla56801
      @sangammalla56801 3 дні тому +8

      Sake ramro neta khojne ho. sena ko adda ma tero ama Lai lagera rakh.

    • @basantalama7076
      @basantalama7076 3 дні тому +2

      नेपालि सेना पनि गतिलो भैदिएको भए त उहिल्यै के के भैसक्थ्यो हजुर,सेनामा पाटिकै झोले न्यायलयमा पाटिकै झोले पुलिसमा पाटिकै झोले कर्मचारिहरु पाटिकै झोले काहां र केमा बांकि छ र?सेना र पुलिसले हिम्मत गर्ला र देश बचाउला?

    • @BibekSingh-hx3lz
      @BibekSingh-hx3lz 2 дні тому

      ​@@sangammalla56801terai aama lai rakhda hudaina muji

    • @manighale5607
      @manighale5607 День тому

      purba Raja pani chor nai ho!

  • @nishashrestha7509
    @nishashrestha7509 3 дні тому +55

    धेरै भ्रष्ट भएको पार्टी काङ्ग्रेस एमाले 😢🙏🙏

  • @purnarimal5820
    @purnarimal5820 3 дні тому +53

    भ्रष्टाचारी नेता हरुलाई जेल कोचौं न पहिले, पार्टी सानो ठूलो त जनता ले बनाउने हो।

    • @Mountain_rescue_boy
      @Mountain_rescue_boy 3 дні тому +5

      True base comment.. respect

    • @FhurshabdrBk
      @FhurshabdrBk 2 дні тому +1

      जनताले इदलाईधुलोचटाउनू पर्छ

  • @LilBahadurJargha
    @LilBahadurJargha 3 дні тому +9

    यो त १००% सहि हो आरजु र ओलि बचाउने खेल हो जसरी पनि यी भ्रष्टाचारीहरुलाइ समातेर जेल कोच्नुस गृहमन्त्री ज्यु अझै समय सकिएको छैन त्यसैले छिटो कदम चाली हाल्नुस तपाईंलाई नेपाली जनताको पुर्ण समर्थन छ जय नेपाल रबि सर्🇳🇵🇳🇵

  • @rupakrupesh6124
    @rupakrupesh6124 3 дні тому +34

    प्रचण्ड र रबिका लागि अबसर छ

  • @basantalama7076
    @basantalama7076 3 дні тому +36

    गिरि बन्धुमा ओलि र नक्कलि भुटानि मा आरजु फसिने भएपछि प्रचन्डेको जादुई नम्बर त उत्तानै पार्दियो नि….

  • @Muskaan_for_You
    @Muskaan_for_You 3 дні тому +24

    अब पालो कांगेस फुट्ने तिर ..........

  • @ratnanepal9305
    @ratnanepal9305 3 дні тому +8

    अब राजनीति बल्ल शुरुभयो पुष्प कमल दाहालले ढाडमा टेकेर टाउकामा हिर्काउन बेरछैन। 😂😂

  • @npnamaraj88
    @npnamaraj88 3 дні тому +40

    यो देशकै सबैभन्दा भ्रष्ट नेता भनेका कांग्रेस र एमालेका हुन्

  • @Muskaan_for_You
    @Muskaan_for_You 3 дні тому +15

    यो कांगेस त्यो कांगेस ...भनेर छाती फुलाएर गफ दिन गगने को बोलीको कुनै तुक छैन उनि जे बोल्छन तेस्को ठिक उल्टो हुन्छ ..........गगने बोल्छ खाने मुखले कि फाल्ने मुखले ...

  • @khuviramacharya7189
    @khuviramacharya7189 3 дні тому +5

    आदरणीय पत्रकार मित्र भट्टराई ज्यू,
    बिश्लेषण प्रस्तुतिका लागि हार्दिक धन्यवाद छ । यो संसदीय प्रजातन्त्र हो कि दलीय बलवान हरुको मात्र प्रजातन्त्र हो हामी श्रममा बिश्वास गर्ने जनतालाई दुःख ले कहिल्यै नछोड्ने भो तसर्थ यिनका भरौटे चम्चा हरुमा कहिल्यै लोभले छोडेको देखिदैन तसर्थ सानो बौद्धिक वर्गहरुको शासनको तयारी गर्न नेपालको सेनालाई अनुरोध गर्न कसो होला? यी त भिकारी तर न शिकार गर्न जान्ने नत शिकारको रक्षा गर्न सक्ने पानी मरुवा जस्ता बिरालो बन्दै देश नै लुटिरहेको भएको देखिन्छ।भनिन्छ " सरकार भनेको कमजोर माथि शक्तिशाली ब्यक्तिहरुको शासन हो"_ कार्ल मार्क्स र फ्रेडरिख एंगेल्स। तर यो देशमा त संधै जातीहरूको मात्र रजाइँ गरिरहेको देखिन्छ। सेना आऊ ! देश बनाऊ भन्ने बाध्य हुनुपर्ने अबस्था देखिन्छ। धन्यबाद।🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @krishnashrestha9353
    @krishnashrestha9353 3 дні тому +13

    जसले जे भने पनि अमेरिकी नेत्री नेन्सी पोलिसी india आएर तिब्बतको बिषयमा चिनलाइ चेतावनी दिएको केही दिनमा नै indo american र eu को दलालहरु आफ्नो र मालिकको स्वार्थ पूरा गर्न नया सरकार गठन गर्दै छन।।खासमा यहि कुरो हो

  • @cmnepal1187
    @cmnepal1187 3 дні тому +8

    नयाँ पाटी को लोक पिर्यता देखेर र ? भ्रष्टाचार मा फसिने डर ले इ दुई भ्रष्ट पाटी सरकार मा गोइ जोगिने खेल हो । हुने वाला केही छोइना इदेरु वाट

  • @kuwange
    @kuwange 3 дні тому +6

    पत्रकार महोदयले आफ्नो बिचार प्रस्तुत गरेको हो भने केहि भन्नुछैन । प्रचण्डले निर्लज्ज भएर अझै एक महिना सत्ता लम्ब्याउन खोजेका हैनन । संबिधान सम्मत नै उनले बिश्वासको मत लिन पाउंछन । चाहे त्यो बिफल किन नहोस ।
    Same on you बच्चा पत्रकार 👎🏼

  • @wondernepal-l6v
    @wondernepal-l6v 3 дні тому +4

    यो देशमा रवी लामिछाने बाहेक सबै सज्जन , दुधले नुहाएका, बे दाग नेताहरू मात्रै छन् कि क्या हो जसले पनि उसैलाई खेदाएको देख्छु , कहिले बुद्धि आउला आम देश बासी हरुको, आज जे बेथिति बिसंगती देशद्रोही काम सबै रबि लामिछानेको कारणले भएको हो। देश रित्तो , बेरोजगारी , महंगी , अर्थतन्त्र डामाडोल सबै

  • @khuviramacharya7189
    @khuviramacharya7189 3 дні тому +4

    आदरणीय पत्रकार मित्र ज्यू,
    हार्दिक अभिवादन।
    यो देश विश्वको शक्ति शाली सेना भएको देश थियो तर अहिलेको समयमा यी भिकारी राजनैतिक दलहरुले सडक निर्माण गर्न लगाएको देखिन्छ किनकि सेनामा पनि कमिसनको खेल खेल्न दिन यो कदम चालेको देखिन्छ। अतः सेनालाई दैवको सीमाना रक्षा गर्न पठाउने हो भने मात्र नेपाल सिक्किम बनाउन भारतलाई कठिन हुने देखिन्छ अन्यथा देश दस बर्ष भित्रमा सिक्किम हुने ब्रबल संभाबना देखिन्छ। धन्यवाद।😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z День тому

      Yo patrukar Ravi n small party ko kin birodh?

  • @user-gy7ug7di9t
    @user-gy7ug7di9t 3 дні тому +5

    कुन चाहि नेता नेता जस्तो छ कंग्रेस मा पुत्र कार महोदय

  • @user-mb1fw6ui2x
    @user-mb1fw6ui2x 3 дні тому +3

    शेखर कोइरालालाइ मोदि कार्ड फ्याँकियो कि क्या हो??एक डेढ महिना अगाडि एमाले कांग्रेसको सरकारको वकालत गर्दै हिँडेका शेखर कोइरालाको यो अचानकको बोली फेराइ आम जनताले जान्दैनन वा बुझ्दैनन नेपाली जनता 48 सालकै भेडाका रुपमा छन भन्ने सोचाइका लागि शेखर ढुक्क छन।😃😃😃😃😃😃

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 3 дні тому +2

    नागार्जुन को,जंगल ( या) कुनैपनि यौटा जंगल यरियामा, दुईटा शेर धेरै
    दिन रहन बस्न सक्दैनन््
    ❤😂❤😢❤😮❤😮❤।

  • @sujatabasnet4121
    @sujatabasnet4121 3 дні тому +5

    नेपाली ले भाेट हाल्न नजाने पछि हेर यी कलडक हरु कति बर्ष हलिन्छन हाेला ।

  • @damodarkhatri6436
    @damodarkhatri6436 3 дні тому +2

    माननिय गगन थापाले पेस गरेको पालिका र वडा प्रमुखहरुको सङ्ख्याअनुसार अब कंग्रेस को सरकार हुनुपर्ने हाेइन र?

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 дні тому +2

    🙏हरेक समस्याको समाधान हुन्छ यदी बैज्ञानिक आधार वीपरीत गर्न नपर्ने समस्या हो भने 😊 🇳🇵नेपाल दसकौ देखि समस्याग्रत छ,समस्याको समाधान पनि अवस्य छ ।कीनकी यो समस्या कुनै Rocket science होइन 😢 नेपाललाई समस्यामा पारेको मुख्य समस्या र तत्काल हुनपर्ने समस्या भ्रष्टाचार र कुशासन जस्ता वेथेतीहरु नै हुन् भन्ने कुरा जनता र हरेक जनप्रतिनिधि ,नेताकार्यकर्ताले बुझेकै छन् र स्वीकारेका पनि छन् ।त्यसो भए त्यो समस्या व्यवस्थापन गर्ने mechanism नै नभएको हो र? अवस्य होइन 😥 के ले रोकेको छ त? के गर्नुपर्ने हो? 🤔🤔 कुनैपनी देशमा वा वीसयमा नकारात्मक शत्तीले गर्दा नै समस्या हुने हो ।देशमा शत्ती (Vote ) कोसग हुन्छ त? अवस्य सुरुमा त जनतासग नै हुन्छ तर त्यो शत्ती संकलन गरेर देश र जनताको व्यवस्थापन लाइ नै प्रभाव पार्ने सकारात्मक या नकारात्मक अर्को ठुलो शत्ती शृजना गर्ने त जनतामा नीहीत शत्ती Vote हो भन्ने कुरा जनताले बुझेनन् र आफुले सृजना गर्न लागेको ठुलो शत्ती सकारात्मक हो की नकारात्मक हो भन्ने बुझेनन् भने ,र नबुझेसम्म समस्या समाधान हुदैन 🙏🇳🇵 तार्किक कुरा यही हो र जसले बुझ्दैनन र ती नबुझ्ने को संख्या जती बढी रहन्छ उतीनै यो देशमा परीवर्तन हुन ढीलो हुनेछ 🇳🇵🙏 चेतना भया

  • @tikaadhikari.2037
    @tikaadhikari.2037 3 дні тому +2

    कुशल पार्टीर नेता खोज्ने पत्रकारले टिप्पणी पनि निष्पक हुन पर्छ भन्ने जनताले खोज्छन् भन्ने थाहा नपाउने धोति खुस्के पत्रुकार !

  • @IDipNEBOSH
    @IDipNEBOSH 3 дні тому +1

    जै मुलवासी अब मुलवासी हरुले सत्ता चलाउछ।❤❤❤❤❤
    जै NRN
    जै मौरि

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c 3 дні тому +1

    जय हाेस टेकभाइ जे गरेपनि जन्ता ले टुलु टुलु हेर्नकाे बिक्लप छेैन😢😢😢😢😢

  • @layamainali1712
    @layamainali1712 3 дні тому +2

    अब आधा काङ्ग्रेस फुटेर प्रचण्ड लाइ साथ दिएर काङ्रेस भित्रका भ्रष्ट र ओलि एन्ड कम्पनी का भ्रष्ट जाक्ने यो भन्दा ठुलो अवसर इतिहासमा कहिले पाइदैन।🇳🇵🇳🇵🇳🇵

  • @user-gh4dx5yh4k
    @user-gh4dx5yh4k 3 дні тому +2

    भ्रष्टाचारि जेलमा जानिभयर काङ्ग्रेस एमाले गठबन्धन भकोहो

  • @dbdb5654
    @dbdb5654 3 дні тому +3

    2/2 पटक संसद भंग गर्ने ओलिलाई गगन र अधिकाँस काङ्ग्रेस ले पुर्ण बिश्वास गर्ला...???

  • @dhayanrairai4047
    @dhayanrairai4047 3 дні тому +4

    हामी जन्ता नै हो यसरी खेल्न दिने

  • @pujashrestha9018
    @pujashrestha9018 3 дні тому +1

    यो नेपाली मिडियामा खाली राजनीति सत्ताको समिकरण बाहेक विद्यार्थी लाई ज्ञान वर्धक च्यानल समाचार छैन रैछ।

  • @jaykumarrai9161
    @jaykumarrai9161 3 дні тому +1

    नेपालको सम्बिधान अनुसार प्रतिनिधि बिगठन गर्ने सम्म प्रधानमन्त्री को हातमा छ

  • @binodthapa635
    @binodthapa635 3 дні тому +1

    Good analysis sir ji.🎉

  • @govindamaharjan851
    @govindamaharjan851 3 дні тому +3

    संघीय राजनीतिमा बालेन भाईको नाम कसरी आयो? पत्रकार ज्यु???

  • @gurungjamansing7322
    @gurungjamansing7322 3 дні тому +2

    ओलिलाइ त कुनैपनि हालतमा प्रधानमन्त्री दिनु हुन्न

  • @gaurinathpradhan2911
    @gaurinathpradhan2911 3 дні тому +1

    त्यो ठाउँमा पुगेपछी अहिले भ्रष्टहरू भनेर सराप्नेहरू नै सवभन्दा भ्रष्ट हुन सक्छन,त्यो ठाउँमा पुग्न नपाएर रीस उठेको मात्र हो यो तीब्र आलोचकहरू,कसैले आदर्ष छाँट्नु पर्दैन।

  • @rajmagar1000
    @rajmagar1000 3 дні тому +2

    अरूले लुटेर जितेको सीटमा किन रामको थुक घिन लाग्ने आफै ल्याउने हो भाई सीट अनि जित्ने हो

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 3 дні тому +2

    गगनकाे कराे पत्यायाेभने दिउँसै रातपर्छ।

  • @DhansurMagar
    @DhansurMagar 3 дні тому +1

    केपी अब प्रधानमन्त्री भए तेस्रो कि चौथो हो

  • @dibakarpant3390
    @dibakarpant3390 3 дні тому +1

    नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्‍यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 3 дні тому +1

    नेपाल देश नेपाली युवा र शिक्षा प्रणाली लगाएत , नेपालकाे सम्पुर्ण प्रणाली र नीति,धर्म सस्कृति ,नेपाली भाषा र सामाजिक संरचना, कानुन र न्यायलयलाई ngo हरूकाे डिजाईनमा देश विरुद्ध निति बनाएर,ध्वस्त पार्ने र नेपाललाई ईण्डाे पश्चिमा परस्त बनाउने खेलमा संम्लग्न नेपाल र नेपाली विराेधि विदेशि भ्रष्टहरूकाे ग्याङ नै कथित एमाले काँङ्ग्रेस र माअाेवादिहरू हुन् भन्नेमा अब कुनै शंका छैन।

  • @sureshbhatta8803
    @sureshbhatta8803 3 дні тому +7

    गद्दार नेताले भ्रष्ट काम गर्छ नै,किन भने आदर्श भन्ने निजहरुको हित बिपरित मात्र हो,गद्दार ले गर्ने यही हो ' कुटनीतिज्ञ मर्यादा प्रचण्ड को छोरी गंगा दाहाल हो र? यी गद्दार महिलाको छानबिन हुनुपर्छ? होइन र?

  • @chanthapa7943
    @chanthapa7943 3 дні тому +1

    SeRe Prachande should be united very soon, SeRe+Prachande

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 3 дні тому +2

    Nepal needs a new leader now not these old vrasta outdated politicians again and again who took the country to disasters in 34 years…Junta Janardan have to decide now who’s going to their leader not these failure corrupted politicians. !!!

  • @ramkhan6075
    @ramkhan6075 3 дні тому +1

    यो भाइले रासोपाको कीन खेदो खन्छ म छक्कैपर्छु यारररररर🤔🤔🤔

  • @karanrai9302
    @karanrai9302 3 дні тому +1

    याे आत्मा भढ,कीएकाे देशमा जे पनि हुँन्छ।बा हरु सत्ताकाे भुत चढे,पछि दले देश नेपाल।

  • @phurbasherpa8867
    @phurbasherpa8867 3 дні тому +1

    प्रष्ट भयो एमाले र कंग्रेस भ्रष्टाचारको फाएल खोलिने डरले दुबई भ्रष्टाचारी दल हरु एक जुट भएको मात्रै हो

  • @seetasapkota6703
    @seetasapkota6703 3 дні тому

    यहि १ महिनाअघि चमत्कार देखाउ रवि प्रचण्ड ❤❤❤❤

  • @KalamKatuwal-g2i
    @KalamKatuwal-g2i 3 дні тому +1

    भाले भाले बाघ एउटै ठाउमा भय एकको मिर्तु आबस्य हुन्छ।।😅😅

  • @user-jm2tu9pu4t
    @user-jm2tu9pu4t 3 дні тому +2

    Lutera haru milera des barbad garne bhaye aaba😡😡😡

  • @khagrajgautam3627
    @khagrajgautam3627 2 дні тому

    पत्रकार महोदय जु हजुर को बिश्लेषण सहिछ हामिसाधारण जनताले पर्चंनड को ४ चौथो उथल पुथल कस्तो रहेछ हेर्न चाहेका छौं??

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 3 дні тому +1

    यि दुंई साढ़े हरू रगत पक्ष हुने गरि जुटनु परछ तब हामि हेरने लांई पनि मज़ा आउला अवि असति समसद मैं रातों पासपोर्ट बेचने गुरूगं र बुढो उखाने धननै मुक्का हानाहान समम देखन पाईए को थियो अब त झनै के के देखन पाईने हो हेरन बाकि छ

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 2 дні тому

    नेपाली राजनीति ब्यक्तिगत स्वार्थ निहित पुर्तिकानिमित जे जसो जसरी पनि सताको हालीमुहालीमा लिप्त हुने बानी परिसकेको छ ।❤❤❤❤❤❤❤❤❤हामीले बुझेको पनि भ्रष्टाचार मुद्दा लाग्ने भयले दुबै मिलेको हुनुपर्छ भन्ने नै हो ।

  • @mohanrajsharma2786
    @mohanrajsharma2786 3 дні тому +2

    इ सबै आर्जु र देउपाका झोले हरु हुन

  • @-Rr1990
    @-Rr1990 3 дні тому

    कङ्रेसबाट प्रधानमन्त्री बन्नलायक शेखर कोइराला मात्रै ठिक छ। देउवाको काम देखियो र गगन देउवाभन्दा खतम छ भन्ने पुष्टि भैइसक्यो।

  • @ChitraKhadaka
    @ChitraKhadaka 3 дні тому +1

    यो जोतिस कहिले भयो प्रचण्ड जस्ता पात्राको निमक खाएर चाकरि बजाउने पत्रुकार हरुको टिप्पणी मात्र हुने छ

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 3 дні тому +1

    त्यों कुरा मा के पि वलि न गरलान भनने कुरा छैन त्यों वलि को चरित्र नै देखिनछ

  • @yubarajkafle3220
    @yubarajkafle3220 3 дні тому +4

    Sustee
    Tha cha yes ko aartha???
    Hami nereha !!!
    Aafai bata garnuparcha suruwat!!!

  • @karansingh208
    @karansingh208 3 дні тому +1

    देशका सबैभन्दा धमिरा भनेका तिमिहरु जस्ता पत्रुकार पनि हो । दलाल नेताहरुलाइ थाहा नभएको युक्ति पनि मिडियाबाट सिकाउछौ

  • @narayannarayan7700
    @narayannarayan7700 2 дні тому

    पत्रुकार रवि राजीनामा खलती मा छ जानी बेला बेला सम्म केही हुन सक्छ कि भन्नी हुन छ

  • @sanjaydarshandhari3609
    @sanjaydarshandhari3609 3 дні тому +1

    Ta pani chu ma pani chu Gathabandan. 🙏🙏🙏

  • @BishalKoirala-317
    @BishalKoirala-317 2 дні тому

    २०७० को सम्विधान सभा निर्वाचन मा काङ्ग्रेस पहिलो (१९६ सिट) , नेकपा एमाले दोस्रो (१७५ सिट ) र माओवादी केन्द्र तेस्रो (८८ सिट) , दल थिए।
    समाचार त सहि भन्नू पर्छ कम्तिमा।।

  • @dhirajbasnet8917
    @dhirajbasnet8917 3 дні тому +1

    यो पत्रुकार कम्ता खुसि छ अहिले काङ्ग्रेसको सरकार बन्नि भयेपछि😂😂😂 रबिको को बिरोधि

  • @Mrghayal-g3o
    @Mrghayal-g3o 3 дні тому +2

    कोङ्रेसलाइ पनि 100% धोका दिन्छन के पि बा ले हिस्स बुडि खिस्स दात बनाइ दिन्छन के पि बा ले 😢😢

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d День тому

      Sahi kura aafno palo pira vyesi mdhyawadhi graux

  • @santoshpanta9004
    @santoshpanta9004 2 дні тому

    कानुन को ज्ञान त देखिएन भलै पत्रकारिता पनि देशद्रोही लाई प्रोत्साहित गर्ने देखियो ।निर्लज्ज समाचार सम्प्रेषण नेपालको पत्रकारिता कठै!

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 3 дні тому

    यि दल बहादुर हरु को समचार सुन्दा सुन्दा हैरान भए जनतहरु।

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 3 дні тому +2

    23 सिटे काङ्ग्रेस लाई ठूलो पार्टी 57 सिटे सब भन्दा ठुलो काङ्ग्रेस कसले बनाइदियाे ? उत्तर प्रष्ट छ : प्रचण्ड र माधवकुमार नेपाल ले ! यसकारण ,काङ्ग्रेस धेरै बेइमानी नहुनु !😂😂😂😂😂😂😂

    • @liquidatedfool
      @liquidatedfool День тому

      जनता ले हो . 16 वर्षमा 13 पटक सरकार फेर्दै नाङ्गो नाच चल्दा अब त झोला नबोक्ने हो की ?

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 2 дні тому

    ओलीलाई धोका मात्र हैन ओलीलाई अब स्वर्गतिर पठाइदिनुपर्छ।

  • @amritagyawali9860
    @amritagyawali9860 2 дні тому

    झमेला गर्न आएको हो कि,
    संबिधान संशोधन गर्न,
    गलत त भो अबधि बाड्ने,
    पहिले र पछिको समझौता
    संबैधानिक गल्ति हुनेछ!

  • @Harisharanpaudel
    @Harisharanpaudel День тому

    नेपाली पत्रकार को विश्लेषण सुन्दा कक्षा - ५ को विद्यार्थि जस्तो लाग्यौ !

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 3 дні тому +1

    Now.no.more
    KP.no.more.
    Deuba.pm
    Nepal

  • @chakgurung3175
    @chakgurung3175 3 дні тому +1

    शेखरको कुरा ठििक हो

  • @khuviramacharya7189
    @khuviramacharya7189 3 дні тому +1

    The Party which has no any visions For The Welfare Of Nepal's Prosperity that Party may take Participate with Any Dominatable Parties too.🎉

  • @BijayaGurung-ys7ox
    @BijayaGurung-ys7ox 3 дні тому +1

    ओलि भन्दा प्रचण्ड सहि छ

  • @user-eg5bd4oq1v
    @user-eg5bd4oq1v 3 дні тому +1

    Parchanda ko khel baki xa sar

  • @kalpanamagar3203
    @kalpanamagar3203 3 дні тому +1

    चोर।चोरमिले।पछि।जोगिन्छ
    आफ्नो।मन्छे

  • @deepakkc1509
    @deepakkc1509 3 дні тому +1

    गोरु र राङो मिल्न गाह्रो छ

  • @Praveenbk3344
    @Praveenbk3344 3 дні тому +2

    First viewer

  • @user-je3oj7ks2w
    @user-je3oj7ks2w 2 дні тому

    १००% सही हो पत्रकार जि कीन ? यी परम्परा पराधिन लेन्दुपे हरु कोकस्ले देश र जनता लाई बलात्कार हत्याहीँसा गर्दै काटो खान कोपहील तछाड मछाड गर्दै आएकै हो ?

  • @user-rq6cv8wc9n
    @user-rq6cv8wc9n 3 дні тому +1

    यो kp prachanda ra sher bdr अजम्बरी त छैनन। यी मर्नु पर्छ देश बन्न।

  • @user-in9un7dw7g
    @user-in9un7dw7g 3 дні тому +1

    इनिहरुलाइ खोरमाहाल

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x 3 дні тому

    Waao Damdar prastuti

  • @SajanSingh-il4sr
    @SajanSingh-il4sr 3 дні тому +1

    R s pa ko pramukh hero prachand hun

  • @tamangrana9923
    @tamangrana9923 2 дні тому

    पिउदिन भन्दाभन्दै मिलायो साथिले गजब लाग्य 😂😂😂

  • @rameshsilawal2315
    @rameshsilawal2315 3 дні тому +1

    एऊटा धुर्बे हात्तीले त तराईमा हाहाकार मच्चायो, अब त दुई खाईदेऊ हात्ती एकसाथ आयो,अब हेर्दै जाँदा देखिन्छ बबण्डर ।

  • @himal4028
    @himal4028 3 дні тому +1

    2079 samma sabai Vanda thulo parti ho. 2084 ma sabai Vanda Sano parti ho gan😊gane

  • @birendrathapa4931
    @birendrathapa4931 3 дні тому +1

    गगन र विश्व भनेको भुसुना हुन

  • @maheshdangol3507
    @maheshdangol3507 3 дні тому

    कार्यकर्तालाई चाहिँ सिद्धान्तहिन, लाजहिन, नैतिकहिन पाटी र नेताप्रति गर्व लाग्दो रहेछ कि क्या हो??? कस्तालाई आफ्नो आदर्श बनाएको हो दाजुभाइ दिदीबहिनीहरू? मरेपछि विधातालाई, आफ्ना पूर्वजलाई कसरी मुख देखाउँछौ??

  • @rosebudphotostudio7712
    @rosebudphotostudio7712 3 дні тому +1

    jay des jay kamred prachanda

  • @homnathlamichhane739
    @homnathlamichhane739 3 дні тому +1

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @1tojoin
    @1tojoin 3 дні тому +1

    Yo program straight away nai arko party ko mukh patra jasto lagyo. Analysis ans news reporting bhanda pani sarcastic kura matra bhayo. Which party do you belong to mr. Presenter. Are you even a reporter or the representative of some party.

  • @SajanSingh-il4sr
    @SajanSingh-il4sr 3 дні тому +1

    R s pa ko netrut prachand ko hatma

  • @sagarkatwal551
    @sagarkatwal551 3 дні тому +1

    Hey pasupatey natt voley sankar yo desh ko bachaunus

  • @DevidkushalKhati-hr6ed
    @DevidkushalKhati-hr6ed 3 дні тому +1

    Vayo patrakar mahodaye tapai chai matra yo nepal ka sahi manav hunu hudo rahey xa...tapaeko najar ma kohi xa yo sahi ho vanney ....tapaeko power news matrai ramro hujur.

  • @narayannarayan7700
    @narayannarayan7700 2 дні тому

    गगन विश्व पनी दाजी भाऊजू को कुरा काटने छैनन

  • @khagrajgautam3627
    @khagrajgautam3627 2 дні тому

    पाटिका टाउके ले जे बोलो तेही कानुन बन्छ भने अरु सबै पाटिमा आस्था राख्ने दासै हुन्त,?? यो भन्दा तानाशाही प्रवृत्ति कतै खोजेर पाइने छैन जयेनेपाल।

  • @yubarajpulami6925
    @yubarajpulami6925 2 дні тому

    स्वादैले ले भन्नू भयाे त

  • @ganeshmaden8332
    @ganeshmaden8332 День тому

    PM Pracanda may dissolve the parliament according to artical 7 of constitution .

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 3 дні тому +1

    Amaale ra congress mileka chhan aafna gaddari bhradtachari haru lai jogauna lai...sabai lai jel halnu parchhha hami sabai nepali ko saath chhha rabi ji ra pm ji ko

  • @manojshrestha3640
    @manojshrestha3640 3 дні тому +1

    Aba Nepal ma sainik sashan lagu garnu parxa

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 3 дні тому

    ३ महिना पनि टिक्दैन