यस्तो रहेछ ओलीसँग मिल्नुपर्ने कांग्रेसको बाध्यता, शेखर कोइरालाले गरे यस्तो खुलासा

Поділитися
Вставка
  • Опубліковано 4 лип 2024
  • यस्तो रहेछ ओलीसँग मिल्नुपर्ने कांग्रेसको बाध्यता, शेखर कोइरालाले गरे यस्तो खुलासा
    फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    #shekharkoirala #kpoli #prachanda #nepalicongress
    Free Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    All Rights Reserved © Free Nepal

КОМЕНТАРІ • 180

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 28 днів тому +18

    भाउजु र गिरिबन्धु बचाउ अभियान बाहेक अरु केहि होइन !

  • @muktisharma6067
    @muktisharma6067 29 днів тому +24

    पर्देश खारेज गरे सबै समस्या समाधान हुन्छ नत्र केही हुने छैन ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 29 днів тому +30

    बिपीका नालयक सन्तानहरु छि सेरेका भतुवाहरु

  • @netrarana8125
    @netrarana8125 28 днів тому +7

    राजा आउ देश बचाउ ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @punanepal3696
    @punanepal3696 29 днів тому +17

    हिक्कमत छ भने। प्रत्यक्ष कार्यकारी काे ब्यबस्था गर

  • @rajanthapa8868
    @rajanthapa8868 28 днів тому +6

    समानुपातिक निर्वाचन प्रणाली हटाउनु पर्छ

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d 27 днів тому

      Kin htauna sabai bahun badi miler desh lunt lai

  • @gyanbasnet2037
    @gyanbasnet2037 29 днів тому +12

    आर्जु कुन दलित बाट आको हो

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 29 днів тому +15

    हजुर हरु को काम सरकार बनाउने र भत्काउने हो गफ बढि भैसकेको छ। ८४ कष्टकारक न बनोस्।

  • @AmishYengden
    @AmishYengden 29 днів тому +8

    तपाईँ पनि भतुवा नै हुनु भयो...

  • @MuktanarayanShreshtha
    @MuktanarayanShreshtha 29 днів тому +5

    सरकार बदल्लने होइन इ फटाहरु लाई लखेट्नु पर्छ

  • @durgpaud2735
    @durgpaud2735 29 днів тому +16

    तिमि हरु को हात मा छैन सम्बिधान
    बद्लिन गर्ने जन्ता लाइ भ्रम न पार

    • @tekkarki8900
      @tekkarki8900 27 днів тому

      100 % sahi, yeenka malikle bokaidiyeko malikko ichchha ra anumati bina yee bhusiyaharule eura akshar ta ke euta comma full stop pani badalna sakdainan yee daasharu...

  • @sushil7567
    @sushil7567 24 дні тому

    ❤❤❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ जय नेपाल

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p 29 днів тому +8

    २०४७कै संबिधान ल्याउ टनन्टै साफ।

  • @BalaramPokharel-oe5kl
    @BalaramPokharel-oe5kl 27 днів тому

    योसम्बिधान खारेज गरेर ४७ को सम्बिधान ल्याउनु पर्छ प्रदेस खारिज गर्नु पर्छ अनि बनेको सरकार स्थिर हुन्छ

  • @mukundamainali2443
    @mukundamainali2443 29 днів тому +4

    समानुपातिक मात्र हैन नेता ज्यु देश बिकास साच्चै खोजेको हो भने सङियता पनि खारेज गरौ धर्मनिरिपेक्षता र सम्बैधानिक राजतन्त्र को बिबादास्पद असन्तुस्टी को लागिपनि जनमत सङ्रह गरेर भएपनी निराकरण गर्न पछि नहट्नुहोस ।

  • @rabindramandal6345
    @rabindramandal6345 29 днів тому +3

    समान पूर्वक हार्दिक स्रद्धान्जली भन् चाहन्छु।।।।

  • @sanushrestha4958
    @sanushrestha4958 29 днів тому +6

    यो संविधान खारेज गर्नुप्रछ

  • @kishorkumarshrestha5087
    @kishorkumarshrestha5087 28 днів тому +2

    माननीय शेखर कोइराला ज्यू।किन मिलेर चुनाब गर्नुभएको त किन एकलै लडन सक्नु भएन।अब समानु पाटी मात्र हैन यो ७ प्रदेशपनि हटाउन पर्छ यसले पनि जन्तालाई भार परिरहेको छ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 29 днів тому +7

    🇳🇵नेपालमा जोसुकैले जेसुकै भनोस, राजनीति भनेको समाज सेवा ,देश र जनताको सेवा हो भन्ने सिद्धान्त 1% मा पनी छैन 😊भएको भए वीतेका 3 दशकमा केहि त नतिजा देखीनुपर्ने हो🤷‍♂️ त्यसो भए हरेक नेताकार्यकर्ता जनप्रतिनिधि बन्न,प्र म बन्न तेत्रो हारालुक्ष कीन गर्छन् त?नेपालमा सत्य युग त छैन होला की सेवा गर्न ,धर्म गर्न त्यस्तो तछाड मछाड गर्छन् 🤷‍♂️कुरा प्रष्ट छ धन कमाउन , स्वार्थपुर्ती गर्न मात्रै हो 😢 अब जनताले यीनिहरुलाइ त्यस्तै गर्न छुट दीने नै हो त? 🤷‍♂️🤷‍♂️ जनताले आफ्नो vote को मह्त्व के हो र सदुपयोग नगरे देश नर्क हुनेछ 😢 दुख खेप्ने भेडाजस्ता जनता नै हुन् 🙏🙏🇳🇵🇳🇵

  • @durgpaud2735
    @durgpaud2735 29 днів тому +11

    टनक पुर बेचेर राम्रो गरो

  • @ShashindraPaudyal
    @ShashindraPaudyal 29 днів тому +14

    यो संविधान खारेज गर्नुपर्छ

  • @dilipgyanwali1707
    @dilipgyanwali1707 2 дні тому

    नैतिकता ,ईमानदारीता आदि नेताहरुमा न भए सम्म केहि हुनेवाला छैन ? अहिले भाषणको आवश्यकता होईन l

  • @hiradc5322
    @hiradc5322 27 днів тому

    आँट भए प्रत्यक्ष कार्यकारीकाे व्यबस्था गर हाेइन भने याे स्यालकाे हुइँया मात्र हाे

  • @mahabir.Hindu123
    @mahabir.Hindu123 28 днів тому +1

    धर्मको जय होस्..!
    अधर्मको विनाश होस्..!!
    प्राणीहरुमा सद्भावना रहोस्..!!!
    विश्वको कल्याण होस् ...!!!!
    सत्यको विजय होस्..!!!!!

  • @NirkumarBujhel-em6vh
    @NirkumarBujhel-em6vh 29 днів тому +3

    तिमीहरू बाचुन्जे नत देशनै रहन्छ नत नेपाली जन्ताले सान्ति पाउछन्

  • @krishnapaudel1719
    @krishnapaudel1719 28 днів тому

    Good job

  • @KashiMaharjan
    @KashiMaharjan 22 дні тому

    Good 😊

  • @kamalbhandari8825
    @kamalbhandari8825 29 днів тому +6

    आफुसङ्ग हुदा भक्तिभाब आफुसङ्ग नहुदा छिछी दुदु धन्यछौ काङ्ग्रेस एमाले माओवादी डाकाहरु

  • @lalitbahadurrawal1492
    @lalitbahadurrawal1492 27 днів тому

    देश पनि अझै बाँकी छ, त्यो समानुपातिक के साँच्चै त्यसै वर्गको लागि नै हो, भातृसंगठनको अझै आशा गर्ने तिनीहरुको दैनिकी जीवन कसरी चल्दै छ , सरकारले चलाएका सबै निकाय के जनताको हितमा चलेका छन् ,यसको व्यवस्थापन राज्यले कसरी गरेको छ कसले हेर्ने हो चुनाव जितेकै छौं आफ्नो जे भन्यो पुगेकै छ भाडमा जाउन जनता , जनतालाई त राज्यले , बैंकले ,इन्स्योरेन्स, यातायत ,मालपोत, ट राफिक , राजश्व, बन्, सहकारी , फाइनान्स, कानुन, व्यापारी, संघ, स्वास्थ्य, शिक्षालगाएत सम्पूर्ण इत्यादी इत्यादि कुरामा कहिले सम्म लुटिनु पर्ने हो यसको समस्यालाई समाधान गरेमा मात्र विपीको आत्मालाई सन्तुष्टी पाईएला नेता ज्यु

  • @SabinDarji-he9mc
    @SabinDarji-he9mc 29 днів тому +3

    Varastachari kangress

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 27 днів тому

    संविधान सम्सोधन गर्दा प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति को ब्याबस्था गर्नु नै देश र जनता को हितमा हुन्छ।

  • @gurungsuresh7182
    @gurungsuresh7182 27 днів тому

    दाइ तपाइँ प्रधानमन्त्रीमा आउनु हामी छौ सभापति सेर बहादुर देउवा हुदैन हुदैन ।

  • @ramkandel7671
    @ramkandel7671 29 днів тому +2

    धेरै शुधार त के गर्नु र,आफ्नो प्रभुले जे जे कुरा संविधान बाट हटाउ र जे राख भन्छ त्यो चाहिँ जसरि हुन्छ बदलन। आधा देश र आधा जनता बेचेर खायौ,अब बचेकुचेको पनि बेच।

  • @GopalsinghThapa-id7bv
    @GopalsinghThapa-id7bv 28 днів тому

    Desh bikash garnu desh bikash gare sabai jat mathi aunxa koirala ji

  • @bharabsharma1943
    @bharabsharma1943 13 днів тому

    Jaya king

  • @BisnuThapa-bf6bq
    @BisnuThapa-bf6bq 27 днів тому

    नेपालमा जति पत्क सरकार फेरे पनि हुने केही हैन जब सम्म भ्रष्टाचारका फाएल खोल्दैन तब नेपाल बन्दै ?

  • @ParkashKhadka-o6x
    @ParkashKhadka-o6x 16 днів тому

    अब के जनताकेा काम हाेला जसतो लागदैन दुईओटा बस डुबे मानछेमरे तपाईहरुकेा धयान कुसिकेा खेल भयो

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k 2 дні тому

    तपाई हरु को राजनीति निति नै ब्रेक नभएको जस्तो भो यो ब्रेक लाई राम्रो सहि सग ममर्त गर्नु होस

  • @sushantasingthapa1745
    @sushantasingthapa1745 27 днів тому

    Shekhar koirala jeu congress ko khaka rakhnu paryoo hajir lee.conhress congress jastho banaunus.

  • @RajanPant-fg2cf
    @RajanPant-fg2cf 29 днів тому

    Jan chahana anusar garinu parxa

  • @saimon5739
    @saimon5739 28 днів тому

    स्थिर होस रुख+सुर्य एउटै चुनाब चिन्ह लिएर ८४ मा जनतामा हामी हात्ती र हात्तीछाप एकै हौ भन्नुहोस् जनतालाइ प्रयोग अधिक गर्नुहोला राजापाश्य श्रीलंका सम्झनुहोला

  • @atmaramram9921
    @atmaramram9921 18 днів тому

    नेपालमा संबिधान संशोधन गरी पाँच महिनाको सरकार बनाय पनि हुन्छ होला । देशमा पाँच वर्ष सरकार चलाउने ब्यक्ति जन्मेको रहीनछ ।

  • @bishnudhungana4632
    @bishnudhungana4632 29 днів тому

    We need NC government

  • @TamangTamang-vw9cy
    @TamangTamang-vw9cy 29 днів тому +1

    लालबाबु पन्डीतसङ 84 को निर्वाचन जितेर देखाउन तले आलु खाने हो

  • @Santa968
    @Santa968 25 днів тому

    शरणार्थी र गिरिबन्दु के हुन्छ

  • @GumGayak
    @GumGayak 27 днів тому

    यो दलित महिला सदस्य हटाएर महिला सदस्य मात्र राख्नु पर्छ

  • @SureshRai824
    @SureshRai824 29 днів тому +2

    Janta le mulyankan gari rako xa 84 paxi yo anuhar haru diusei batti baler khojda pani vetideina
    Nepali janta lai Dherei dukha paisakyo

  • @skrcreation2490
    @skrcreation2490 28 днів тому

    Sekhar dai tapai ko lagi golden abasar aayo turuntai sathi haru saga xalfal garera kangress pati futau

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j 29 днів тому

    नेपाल का पार्टी को नेता भनेको बहिरी देश को दासी हुन! नेपाल का पार्टी का नेताहरुले गर्न सक्ने केही हैन खाली गफ आफू धनी हुने मात्र हो ! सुन्दा नि लाज लागेर आउँछ

  • @binitaghimire1031
    @binitaghimire1031 27 днів тому

    Lajpachepachi je Bolda pani huneMero Desh

  • @hemsubba5428
    @hemsubba5428 27 днів тому

    समानुपातिक समावेसी प्रत्यक्ष निर्वाचन प्रणालीबाट
    बन्ने र प्रतिनिधिसभामा जनप्रतिनिधि सदस्य संख्या जम्मा १७५ जनाको मात्र बनाउनु पर्ने प्रत्यक्ष निर्वाचन प्रणालीमा समावेसी समानुपातिक ६०% ( महिला, दलित र आदिबासी जनजाती) को कोटा
    राख्नु पर्ने सो कोटा वमोजिम प्रत्येक पार्टीहरूले चुनावमा उम्मेदवार उठाउनु पर्ने संबैधानिक बाध्यता साथै राष्ट्रिय पार्टी हुनका लागि प्रतिनिधिसभामा खसेको मतको १०% मत पाएको हुनु पर्ने साथै विपक्षि दलको नेता हुनलाई प्रतिनिधि सभाको चुनावमा १५% मत प्राप्त गरेको हुनु पर्ने साथै बिपक्षि दलमा सबै भन्दा ठूलो दल हुनु पर्ने । गठबन्दनको सरकार बनाउंदा गठबन्दन दलमा जो ठूलो दल छ उसको नेतृत्वमा सरकार बन्नु पर्ने संबैधानिक प्रावधान राख्नु पर्यो ।

  • @fattagurung8311
    @fattagurung8311 29 днів тому

    अति राम्रो विचार ❤❤❤

  • @NadaRawat
    @NadaRawat 26 днів тому

    सेरे बा भन्दा शेखर बा लाखाै गुणा ठिक हुनुहुदो रहेछ

  • @rameshkumark.c.8517
    @rameshkumark.c.8517 28 днів тому

    B. Koiralaka bisakta santan

  • @user-mw4ro2xc1b
    @user-mw4ro2xc1b 29 днів тому +1

    India ko manchhe 4:59 ko kura pani indian jatiye fato lyaune ra afno ullu sojjyaune

  • @kiranrai817
    @kiranrai817 29 днів тому

    Janatale chaheko direct persident system ma na goi hudaina yo system ko lagi sambidhan samsodhan garnus hai.

  • @taraneupane3646
    @taraneupane3646 28 днів тому

    पुर्ण असफल सिद्ध आयातित भ्रष्ट दलाल तन्त्र बचाउन सकिन्छ भन्ने स्वना अब कसैले नदेखे हुन्छ।
    बीपीका सच्चा अनुयायी बन्ने हो भने ४८ सालको संविधान लागु गर्ने नै राष्ट्र र जन हित हो।

  • @basantathapa1473
    @basantathapa1473 26 днів тому

    देशद्रोही र भस्ट्राचारिहरुको यो अन्तिम शासन हुन सक्छ ।

  • @RajanPant-fg2cf
    @RajanPant-fg2cf 29 днів тому

    Garib ko reservation pani rakhnu paryo

  • @sarurai8634
    @sarurai8634 27 днів тому

    यी सबै नेपाली जनताहरुको भ्रष्ट र चोर हरु हुन। जनती र देशको बारेमा केही गर्दैन।

  • @shivakhanal9503
    @shivakhanal9503 28 днів тому

    जनता ले बुझिसके ,रास्तृय भाउजु जोगाउन र गिरी बन्धु राफ साफ गर्नै मात्र हो ।जनता लाइ भ्रम मा नपारे हुन्छ ।

  • @KrishnaPrasad-zp6sk
    @KrishnaPrasad-zp6sk 29 днів тому

    जय नेपाल

  • @user-ef7vt7zd2i
    @user-ef7vt7zd2i 29 днів тому +4

    सुरुमा किन दियौं भोट रास्ट्रपतिको लोभमा त्यतिखेर प्रचण्ड राम्रो राजनेता अहिले भ्रष्ट समाउन लगेपछि खराब

  • @nirmaladhikari1432
    @nirmaladhikari1432 29 днів тому

    व्यापक भ्रष्टाचारको जालो कालो काग्रेस बाट सुरु भको यो जालो लाई किन छान बिन गर्नु पर्छ किन मुख बाट बाफ निकाल्देन

  • @devendraban9663
    @devendraban9663 29 днів тому

    देशको बिषयमा कङग्रेसले चिन्तालागेको भन्दा अचम्म लाग्यो किनकि यत्तिका दिन सम्म माओबादिसँग मिलेर कहिलै देशको बिषयमा सोचेन अहिले आएर यस्तो कुरा गरेको सुन्दा लाज लागेर आयो

  • @Kasa690
    @Kasa690 29 днів тому

    यी एमाले पार्टी र काँग्रेस भ्रष्टाचार को दल दल मा फसेको छ अब बल्ल उनिहरु को काण्ड बाहिर आउने बेला भको छ त्यसे ले नौटकी गर्दै छ। तर जे गरेपनी हामी नेपाली जनताहरुलाई थाहा भैइ सकियो कि हाम्रो देश र जनता को रगत चुसेर खाने र भ्रष्टाचारि हरु को को छ।हामी नेपाली जनता उठौउ नत्र यी भ्रष्टाचारि हरु ले हामी जनताहरुलाई सखाप गरि दिन्छ।

  • @Art_queen97
    @Art_queen97 29 днів тому +1

    Shekhar ji good job hami beopary bhukhamary ko sikar chhan Indian beopary border ma kamai rakhe ka chhan yo bisay ma aawaj uthaunus sir thank you

  • @kumudghimire7592
    @kumudghimire7592 27 днів тому

    Na Marunjel nepali ko niyati

  • @badantaaryal2414
    @badantaaryal2414 29 днів тому

    के को दलित दलित भनेर चाहिँ दलित बनाइराख्नुपर्यो आफ्नो नागरिकलाई राजनीतिक खिचातानीको शब्द नेपाली नागरिक

  • @user-zj6zq3gj6b
    @user-zj6zq3gj6b 29 днів тому

    खुल्क्यो यो गठबन्धनमा पनि भोलि के मा मिल्दैन अनि अर्को गठ्बन्धन बनाउने होला नाटक धेरै भो आब अब प्रत्यक्ष जन्तादेखी चुनिएको कार्यकारी प्रमुख बना 5 बर्ष चलाउने अनि फेरि दोहोरिन नपाउने यो जन्ताको जनादेश हो चोरहरु तिमिहरुले जीवन भर यो देश बनाउदैनौ।।

  • @bishnudahal7080
    @bishnudahal7080 14 днів тому

    सबै ले मिली जुली देश खाने

  • @harikrishnashrestha31
    @harikrishnashrestha31 16 днів тому

    २०४६ देखि हालसम्म के गरियाे ? कलकारखाना खाेई ? हालसम्म लुतनु भन्दा के गरियाे ??

  • @bhimraya1021
    @bhimraya1021 29 днів тому

    फेरि reservation को कुरा गरे र आफ्नो परिचाय किन diyeko every where should be computation

  • @devidahal9753
    @devidahal9753 29 днів тому +4

    नेपालमा सैनीक सासन आयोभने मात्रा नेपाल सुरधार हुन्छ नत्र नेताले चुस्ने हुन

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 27 днів тому

    😂😂😂😂❤❤❤❤Olilile pasooooo laauxan abaa.

  • @prabhuewai9905
    @prabhuewai9905 17 днів тому

    Dalit ra mahila maatra haina aru pani pachhi pareka samudaya haru laai samanupatik samabeshikaran laagu garnu parchha.

  • @skrcreation2490
    @skrcreation2490 28 днів тому

    Yo bela timro lagi pm banne abasar aako x

  • @kamalthapa5379
    @kamalthapa5379 29 днів тому

    yo system failure vaisakyo aba janata le direct elected PM banne system chaiyo this is too much!! aba yuba jagnu paryo .yini haru bata desh bandaina .

  • @santoshkarki6419
    @santoshkarki6419 27 днів тому

    Maobadi ko vote le jiteka dherai Congress samsad chhan testai congress ka vote le jiteka Maobadi Pani chhan !!!

  • @youngalimbu2432
    @youngalimbu2432 28 днів тому

    माधव नेपाल २ ठाउँबाट हारेको बेला उनले प्रधान मन्त्री भएको भन्दा प्रचण्ड ठीक छ किनकि जनमत छ

  • @arjunthapaliya834
    @arjunthapaliya834 26 днів тому

    भस्टा चारहरुलाइ जोगाउने मन्जिल

  • @Saritarai770
    @Saritarai770 28 днів тому

    Varsta gareko faile kholne dar ani fail lukaun bichar ho

  • @netrathapaliya8998
    @netrathapaliya8998 27 днів тому

    समिधान सुधार्नि हैन भ्रष्टचारी लुकाउने हो

  • @sunitarai8428
    @sunitarai8428 28 днів тому

    Shekhar ta thikai hola jasto lagthiyo tar eutai diyangko mula rahexa kirala pani

  • @kailasbasnet
    @kailasbasnet 29 днів тому

    देश डुबाउने हरु

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 29 днів тому

    5.6 चोटि सम्म अगडी हिडेको छ त अजै हिड्नु पर्ने अबतेस्तो हैन अब खुकुरी ले चप्कौउने हो अब

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 29 днів тому

    अब भ्रष्टचार को फाएल पनि नखुल्ने भयो किन यस्तो घिन लाग्दो राजिनिति नेपालमा थु एमाले काग्रेस माओबादी तिनै पार्टी नेपाली जनताको लागि ठूलो काल भए धिक्कार छँ!

  • @Mountview-jj6dv
    @Mountview-jj6dv 29 днів тому

    आलोपालो सरकार चलाउने आर्यहरुको ग‍ोप्य सल्लाह छ।

  • @krishnashrestha9353
    @krishnashrestha9353 29 днів тому

    बिदेशीको सङ्बिधान र सङ्घियता मान्य छैन

  • @krishnalama1607
    @krishnalama1607 28 днів тому

    Samanupatik bebastha talamathi bhayo bhane desh ma aago balxa.Congress ra emale siddine din aauxa

  • @SamsherbahadurGurung
    @SamsherbahadurGurung 17 днів тому

    Sabai lai jel halnu parxa dalal sarkarlai yo

  • @user-df2nz8gu3k
    @user-df2nz8gu3k 24 дні тому

    जन्ताले चाहेको होइन तैले चाहेको चाहि हुन्छ चोर कङ्रेस

  • @dharmasedai3794
    @dharmasedai3794 29 днів тому

    Bishas kasaima chhaina

  • @rabinbaralofficial9061
    @rabinbaralofficial9061 29 днів тому

    ❤❤❤❤

  • @suryaprasaddhakal9187
    @suryaprasaddhakal9187 22 дні тому

    Dhukka nahunu bholi mritu paryenta pachhi pani chihan samet udhinnu parchha udhininchha.

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j 29 днів тому

    Yo swaath lai chhapamar ra chhapamar kala ke ho thaha rahenachha.

  • @3ggamer298
    @3ggamer298 29 днів тому

    शुद्ध नेपाली बोल्न आउदो रहेनछ किनकि मन्जिल र छेदखानि भन्ने सब्द ता हिन्दि भासा त होइनर

  • @yodenrai8861
    @yodenrai8861 27 днів тому

    बिपिले छेरेका सन्तान बज्या

  • @baidyasatya2609
    @baidyasatya2609 27 днів тому

    Jatiyeta KO Aadhar ma jhagda garau nae bhyae

  • @kopiladarjee3634
    @kopiladarjee3634 29 днів тому

    थुक बेपी बा एमाले कांग्रेसले भस्टचारि गरेर नै नेपालकाे सम्पति खाेला नाला बेचेर खाय खैइ त नेपाल बनेकाे दल पाटि नेता चाेर झाेले हरुले गफै मात्र गरे😮 काम गर्छु भन्ने लाइ काम गर्न दिनुस रबि लामिछाने लाइ जय घन्टि🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔