पुटिन मोदी गला मिलाउदा अमेरिका सशंकित ।। फेरिदै नेपालमा राजनीतिक माहोल,अब कित्ताकाटतर्फ देश_Jason

Поділитися
Вставка
  • Опубліковано 10 лип 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #ravi
    #prachanda
    #rishidhamala
    #sidhakurajanatasanga
    www.timesofisrael.com/familie...
    truthout.org/articles/idf-gav...
    www.mea.gov.in/press-releases...
    www.mea.gov.in/press-releases...
    il.china-embassy.gov.cn/eng/z...
    en.kremlin.ru/events/presiden...
    www.state.gov/deputy-secretar...
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Jason Dev Baidya
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

КОМЕНТАРІ • 83

  • @user-fc7yp2oz5i
    @user-fc7yp2oz5i 22 дні тому +17

    अब राजालाइ सत्तारोहन गराउनैपर्छ चिन भारत र रुसले आफ्नो हितको लागि। जय देश जय नेपाल।

  • @homnathlamichhane739
    @homnathlamichhane739 23 дні тому +17

    ॐॐॐ राजा ल्याउ देश र धर्म बचाउ ॐॐॐ

  • @Khanal143
    @Khanal143 22 дні тому +1

    जेसन वैद्य सर विश्लेषण एकदम सहि र सत्य लाग्छ किनकी उहाँले धेरै तथ्यमा आधारित रहेर बोल्नुभएको छ। दुवै जनालाई धेरै धेरै धन्यवाद ❤

  • @sanatkumar41
    @sanatkumar41 23 дні тому +18

    लामो समयपछि बल्ल योग्य विश्लेशकलाई बोलाउनुभयो । धेरै खुशी लाग्यो ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 22 дні тому +6

    दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु 🎉

  • @digimongurung6165
    @digimongurung6165 22 дні тому +5

    जेसन सर र भरत सरको बिश्लेषण सुन्ने लायक छ।

    • @sanatkumar41
      @sanatkumar41 22 дні тому +2

      दुबै जना योग्य विश्लेसक हुनुहुन्छ । प्रश्नोत्तर लिने दिने दुबै शैली समेत मूल्याङ्कन गर्ने हो भने भरत दाहालको प्रदीप धामी सँग र जेसन बैद्यको उमेश सुवेदीसँग राम्रो लाग्छ ।

  • @bhairabpyakurel7696
    @bhairabpyakurel7696 22 дні тому

    जेसन वैद्य जी नमस्कार अब तपाँईकाे बिचार सारै राम्राे लाग्छ । अब तपाँइकाे बिचार मिल्ने केही साथिहरू मिलेर साँचै राष्टबनाऊने एउटा राेडम्याप बनाउनुहुनेछ , त्याे राेडम्यापकाे पछि जनता अबस्य लाग्ने छन । हामि तपाइकाे र भरथदालकाे राेडम्याप अनुसार हिडनेछाै ।

  • @subedi04
    @subedi04 23 дні тому +6

    जेसन जी विश्लेषण र समझ बहुआयामी छ। म आशा गर्दछु कि बिस्तारै मानिसहरूले हामी अहिलेको अवस्था र भविष्यमा हाम्रो लागि कस्तो छ भन्ने बारे राम्रोसँग बुझ्नेछन्।

  • @arjunghimire8728
    @arjunghimire8728 22 дні тому

    जेसन वैध All time favourite ❤❤

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 22 дні тому +2

    हामी सबैको बिरोधले १६ अर्ब ऋणको भार राष्ट्रिय परिचय पत्र हाललाई स्थगित गर्यो तर खारेज नै गर्न पर्छ । जन दबाव जारी राखौं । जेशन जी यो बिषयमा बोल्न र बिरोध गर्न पर्या छ मित्र

  • @prakashbhatta7785
    @prakashbhatta7785 22 дні тому

    अति नै प्रशंसनिय विश्लेषण ।

  • @RamRungmahang
    @RamRungmahang 22 дні тому +3

    100% सहि जेशन बैदे सर काे रम नियामीत श्राेता हुँ!

  • @user-cw1hh8tt7e
    @user-cw1hh8tt7e 22 дні тому

    सहि सिटक बिस्लेशन

  • @manojmaharjan5124
    @manojmaharjan5124 22 дні тому

    जेसन सर जय जय

  • @RanaD.B
    @RanaD.B 22 дні тому +3

    पुटिनले घाेडा देखाएको दृश्य माेदिकाे विचार बझ्ने पुटिनकाे ईरादा सहिलाग्याे।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 22 дні тому +2

    नेपाल राष्ट्रको जय होस्।

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 22 дні тому

    Bharat sir ra Nesan baide sirko antarwarta matrai sunny man lagchha . Duwaiko jay hos 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @birkhaswar3472
    @birkhaswar3472 22 дні тому +3

    हजुर काे कुरा भरत सरकाे कुरा सारे मिलदाे जुलदाे देखछु सर किन भारतकाे नजिक काे छिमेकि रासट त हामी नेपाली छाे नि तीन तीन पटक नाका बन्दी गरयाे नेपाल का सिमाना चेपि रहेने लिपिया धुरा काला पनि हामाे हाे भनछ छातिमा हात राखे र माेदि ले हामाे भनाेस त हर र अमेरिका सग सहकाय गन पुगेकाे सात समुद, पनरिकाे दृस सग रफससग गाला गासेकाे छ ठुलाे लरदेसका नेता सग खुटटा समातनतयार हुने सानाेदेसलाइ पेलने यसताे कुकुरे काम माेदिकाे देखे भारतका नेता हर,, काे हरकत अचमम काे देखछु मित्र

  • @RanaD.B
    @RanaD.B 23 дні тому +3

    वैध जिकाे र दाहाल सरकाे विश्लेषण निकै मन पछृ।🎉🎉❤❤❤

  • @Aastharautttt
    @Aastharautttt 22 дні тому

    Jaisan sir need always

  • @pramilalimbu4781
    @pramilalimbu4781 22 дні тому

    Atyantai good information highly appreciate sir lai ,

  • @bipin_raut
    @bipin_raut 22 дні тому

    Very beautiful, thank you so much🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @harithapa7758
    @harithapa7758 22 дні тому

    My best analysis person Jason baidhya Ji and Shyam basnet ji

  • @laxmankhanal6686
    @laxmankhanal6686 22 дні тому

    My best bislesak

  • @shivaniroula8770
    @shivaniroula8770 22 дні тому

    आहा कति राम्रो बहस छलफल ।

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 22 дні тому

    श्याम बस्नेतको विश्लेषण सत्ता परिवर्तन पछि ल्याउनु पर्यो।

  • @GovindaSharma-il3vm
    @GovindaSharma-il3vm 20 днів тому

    Highly appreciated his analysis

  • @sankalpatv4165
    @sankalpatv4165 22 дні тому

    मजाका कुरा गर्छन यी साथी हरु , ज्ञान वर्धक छ .

  • @harigaire3901
    @harigaire3901 22 дні тому

    ❤जेशन जेसन

  • @KashiNatholi
    @KashiNatholi 22 дні тому

    Right 👍

  • @bhimchhalise1326
    @bhimchhalise1326 22 дні тому

    जेसन सरको विश्लेषण कति सान्दर्भिक हुन्छ तृप्त बनाउछ

  • @sanatkumar41
    @sanatkumar41 23 дні тому +3

    जेसन वैद्यज्यू , तपाईको विश्लेषण धेरै महत्वपूर्ण छ । तपाइको यु ट्युब चैनल समेत छ । समयसमयमा रास्ट्रीय र अन्तरास्ट्रीय महत्वपूर्ण विसयमा आफ्नो धारणा दिने गर्नुहोला । यसो गर्नुभए हामीले तपाईको भिडियो कहिले आउला भनेर प्रतीक्षा गर्नुपर्दैन थियो ।

    • @subedi04
      @subedi04 22 дні тому

      Subedi sir ko pet me lat hanne kura na garnu na.....waha le nai Jeason ji lai sansar sammu prashut garnu bha ho.

  • @govindshrestha956
    @govindshrestha956 22 дні тому

    Great analysis

  • @camilalll7894
    @camilalll7894 22 дні тому

    Jeson jiu 🙏 tapai jasto Emandar Manche Nepal 🇳🇵 lai khacho Cha 🙏

  • @user-jp1yk2jw5i
    @user-jp1yk2jw5i 22 дні тому

    sahi bislesun.

  • @khukurinationx648
    @khukurinationx648 22 дні тому +1

    त्याे बिश्वासिलाे पात्र कतै भारुराम त हैनन्?? अाेहाे, डरलाग्दाे छ यहाँकाे भुराजनिति।।

  • @pokharagurung9842
    @pokharagurung9842 22 дні тому

    arjun gyawali bharat dahal jason sir salute

  • @user-yr7xc2tl2k
    @user-yr7xc2tl2k 22 дні тому

    Best analysis of nepal he is good man

  • @tankakandel1202
    @tankakandel1202 22 дні тому

    ❤❤🎉🎉🎉

  • @Neondragon9799
    @Neondragon9799 22 дні тому

    ❤❤❤

  • @sureshji8334
    @sureshji8334 22 дні тому +1

    Very perfect interview.

  • @omupadhyaya5117
    @omupadhyaya5117 22 дні тому

    Comprehensive Analysis

  • @user-ju6jq8px8t
    @user-ju6jq8px8t 22 дні тому

    Very good voice sir 🙏🙏👌

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 22 дні тому +1

    मित्र राजा महेन्द्र को पुस्तक फोटो कपी गरेर या फेरी प्रिन्ट गरेर धेरै तिर बाँडन पाए हुन्थ्यो कसरी संभव होला??

  • @durgaprasadphuyal7653
    @durgaprasadphuyal7653 22 дні тому

    सहि बिस्लेषग ल्याउनु भयाे उमेशसर

  • @sumanacharya8860
    @sumanacharya8860 22 дні тому

    हर नेपाली मा है

  • @Musiclovers-gt
    @Musiclovers-gt 22 дні тому

    जेसन सरकाे ईन्टरभ्यु हप्तामा १ दिन भन्दा २ दिन ल्याउँदा कस्ताे हाेला? किनकि विश्वमा अहिलेकाे अवस्था अनुसार प्रतिदिन नयाँ नयाँ घटना घटिरहेका छन ती घटनाक्रम र आउने परिस्थिति अरुभन्दा जेसन सर बाट अझ स्पष्ट बुझिन्छ। मंगलबार र शुक्रबार काे अंक गर्दा ठिक हाेला।

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 22 дні тому

    नमस्ते

  • @ZX-ur8ft
    @ZX-ur8ft 23 дні тому

    ❤perfect

  • @ashoksah7171
    @ashoksah7171 22 дні тому

    मोदी र पुटीनको chemistry मा changes बिशेष गरी मोदी मा देखिएको change वास्तबमा RSS र भाजपा बीचको Breakup हो जस्तो लाग्छ। RSS एउटा खतरनाक संस्था हो । Modi feels like freedom!

  • @surajshrestha8423
    @surajshrestha8423 20 днів тому

    नेपाल लाई खतरा छ कि छैन ईनडियाकाे नपाल परति उसकाे के उदेशय छ सबै लाई थाहा भाेलि तेयाे उदेश्य रसियाले समर्थन गरने कति संमभाबना छ हामराे सानाे देश चिन ले तिब्बत भारत ले सिकिम खायाे जसतै संमजैता गरन सकछ कि सकदैन

  • @aryankarki7900
    @aryankarki7900 23 дні тому

    🙏🙏🙏🇳🇵☸️🕉️

  • @MyNarayan123
    @MyNarayan123 22 дні тому

    जेसनलाइ आफ्नो flow मा बोल्न दिँदा सुन्न मजा आउँथ्यो यो भाइले बिच बिचमा चोथाले आइमाई झैँ बोलि दिँदा डिस्ट्रव भयो ।

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 22 дні тому

    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
    पस्चिमासाम्राज्यवाद को अन्त्य।
    आयातित १२ बुँदे गलगाणतन्त्र खारेज।
    जय जननी।

  • @vijaykhadka2619
    @vijaykhadka2619 22 дні тому

    मलाई मनपर्ने मानिस मध्य जेसन सर पनि एक हो ।

  • @gopalmagar3174
    @gopalmagar3174 22 дні тому

    Tq Jeshan sir for far more knowledge. 😂😂😂😂😂😂

  • @keshavupreti120
    @keshavupreti120 22 дні тому

    जैसन सर मोटो भएर भोलुम सानो भएको हो!!तर सानो भए पनि सटिक छ !!!!!

  • @birkhaswar3472
    @birkhaswar3472 22 дні тому

    नेपाल काे लाेग तनत्र पनि र लृाग तनत्र का नृता पनि बिसवले हेरि रहेकाे छ नि मित्र के के भने हाेलान समपुण देसका नेताले अाफनाे देस धम ससकृत नेतिकता जनचा काे रक्षक भय र देस उचाे बनाय काे ईतिहास छ चिन हृरनुु हाेस कति माथि पुगयाे विश्व डराउन थाली सकयाृ अमेरिका समपुुण विश्व काे हिराे हेन अमेरिका समेत चिन सग थर थर कापने भयाे यसता पाे नेता हामा, त बिदेसि का कुललि भय र काम गरि रहेका छन

  • @ritishakhadka8292
    @ritishakhadka8292 22 дні тому

    Biswosilo rajsastha

  • @kiranregmi7494
    @kiranregmi7494 22 дні тому

    कास हाम्रो देसका नेता नामका नरपिचास हरुको बुद्धि जेसन सर को आधा दिमाग जतिनै भयको भयपनि त हुन्थ्यो ! 😢

    • @Musiclovers-gt
      @Musiclovers-gt 22 дні тому

      दिमाग नभएको पनि हाेईनन उनीहरूकाे लाेभले लाभ गरेका हुनाले फसिसकेका छन चाहेर पनि गर्न सक्दैनन् ।

  • @ghanashyampandey4216
    @ghanashyampandey4216 22 дні тому

    Mero maag ko sambohan gari dinu vayo Umesh jee! Thank you very much!(About sound volume of Jason sir)

  • @rajunepalibasyal7918
    @rajunepalibasyal7918 22 дні тому

    Bharat dahal lai leunu paro

  • @indrabhattrai4292
    @indrabhattrai4292 22 дні тому

    गगन

  • @rajendrakhatri5281
    @rajendrakhatri5281 22 дні тому

    बेशन सर म,हजुर काे इ्नटरभियु ,हेछु सर, र प्तरकार लाई पनि नमसकार राम्राे पत्रकार राम्राे बिस्लेशक हुदा , सुन् न र केही बुझ्न सजिलाे हुन्छ सर यहाँ त तसबिर यउटाकाे राखनि गफ अरु सर सर म कमजाेर छु सर तर म अब सर काे लागि जे पनि गछु सर अब याे देश मा हजुर हरु नभय देश चेट सर म ल पु २ महालक्ष्िम न पा लु भु िबसनडाेल हाे सर मेराे घर हजुर जस्ता बेकति लाई हामिले कहिले सकिनछर सर नमस्कार,

  • @RobinNepal-w4r
    @RobinNepal-w4r 22 дні тому

    Call Bhim Rawal for interview in your grateful show

  • @ashisadhikari6223
    @ashisadhikari6223 22 дні тому

    💗💗💙💙💚💚💚💣💣💣👌👌👌🙏🙏🙏🙏

  • @kumudghimire7592
    @kumudghimire7592 23 дні тому

    Sukracharya ko kam ke ho sathai Brihaspati ko

  • @anojchhetri
    @anojchhetri 22 дні тому

    How can I meet Jeshan sir? I appreciate evidence based presentation. How can you manage your time to review news and views?

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j 22 дні тому

    Modi aadhi russia ra aadhi America sanga badiyaka hun baidhya ji?

  • @bekrawant3512
    @bekrawant3512 22 дні тому

    Hawa kura.....mazzaale sunin xa boleko

  • @santoshbista7216
    @santoshbista7216 22 дні тому

    Can you please mention the book about late king Mahendra .

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f 22 дні тому

    प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।

  • @sajal195
    @sajal195 22 дні тому

    कुन किताब हो Jason Ji, भन्दिनुस् न।

  • @saguntandukar940
    @saguntandukar940 23 дні тому

    Dai ko kurai nai darlagdo huncha...k bhanne...malai ni darr lagcha...solution pani sangai ayos dai...

  • @user-ht9jo4yc6n
    @user-ht9jo4yc6n 22 дні тому

    Bikalpa denata sakalpa hunu paryo ni.

  • @bhuwanshrestha2939
    @bhuwanshrestha2939 22 дні тому

    भोल्युम म बढाउला बरु हजुर कम बोलिस्यो

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 22 дні тому

    Joe Biden le America lai jun awasthama purayo, hamro dusht dalal neta harule le desh ra janata lai tyo bhanda pani tallo awadthama puraune dekhinchha. Russia lai badnam garnako lagi America, Europe ra Ukraine milera false flag operation chalaye ko jasto dekhinchha. Biswa lai nai thaha chha ki America ra Ukraine milera Europe ma ke gardai chhan. Britain ko awastha jhan kahali lagdo chha, kinaki Britain ma Boris Johnson ko murkhata pachhi je rajnitik durghatna ko vikash bhayo, tes pachhi teen PM haru lai janata le latyai sakeka chhan jas madhye Rishi Sunak antim huna saksha. Boris Johnson, Liz Truss te8s pachhi Rishi Sunak, iniharu sabai America kai gulam bhaye tes karan janata le katyayi diyeka chhan. They are not servile to their people but they are servile to their master America. Boris Johnson, Liz Truss and Rishi Sunak have proved it. They are subserveant to America rather than their own people of Britain. The servile politicians of Nepal are on the verge of extermination.

  • @iamawesomeVlogs007
    @iamawesomeVlogs007 22 дні тому

    Sadhai 1 din biraayera baidya ji video aaucha ta😅 bihana uthyo ani monthly talab ma interview ho kyaho.

  • @kantipur999
    @kantipur999 23 дні тому

    ❤❤❤