एउटा कविले देखेको र बुझेको देश: कवितामै आंशु, आक्रोश, आरोप...अनि यस्तो आशा..

Поділитися
Вставка
  • Опубліковано 19 лип 2023
  • For more, visit imagechannel.com.np​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel
    #imagechannel #imagechannelhd #imagekhabar #hotseat #jagdish #kharel #jagdishkharel #arjun #parajuli #arjunparajuli
  • Розваги

КОМЕНТАРІ • 236

  • @dhrubaneupane2784
    @dhrubaneupane2784 11 місяців тому +15

    कवि अर्जुन पराजुली ज्यूलाई सलाम गर्छु र उहाँको सुस्वास्थ्यको कामना गर्दछु। जयहोस

  • @janakkc4661
    @janakkc4661 11 місяців тому +3

    कवि अर्जुन पराजुली जीको भाव साच्चिकै मार्मिक र यथार्थपरक छ। हो, साच्चिकै देश आज त्यही अवस्थावाट गुज्रिरहेको छ। देश र जनताको हितलाई बिर्सेर आफ्नो स्वार्थको लागि जस्तो सुकै घात गर्न पनि पछि नपर्ने प्रबृत्ति झाङ्गिंदै गएको छ। देश नदुख्ने तर जताततै स्वार्थ नै स्वार्थ हावि भै रहने हो भने भोली देश कता पुग्ने हो केही ठेगान छैन। यो बिकृति र बिसंगतिको फोहोर ढ्वाङ नफाले सम्म देश र जनताले राहत पाउने देखिँदैन।

  • @badriprasadsharma861
    @badriprasadsharma861 11 місяців тому +2

    अर्जुन पराजुलीले यि दानव नेता तथा कार्यकर्ताको मुखको पर्दा उघारी दिदा मिडिया जगतको मन कति अमिलो भा होला त्यस्को महसुस धेरैले गर्न सक्छन् । जनतालाइ पनि त बिभाजित गरेर निरिहनै बनाएका छन् ।

  • @krishnabhandari-xs4py
    @krishnabhandari-xs4py 11 місяців тому +7

    कवि ज्यु धेरै धेरै नमन 🙏🙏🙏

  • @khadgajitlama6198
    @khadgajitlama6198 11 місяців тому +11

    नेपालको आजको यथार्थ ।कवि ज्यूलाई बधाई शुभ कामना छ।५८-६३मा कविलाई धेरै ठाउहरुमाधेरै सुनेको थिए।संझना आउछ।

  • @baniyakaji213
    @baniyakaji213 11 місяців тому +7

    जनताको कबि 😢🙏🤙🤙जगदिश खरेल सर प्रति आभार ब्याक्त गर्दछु♥️

  • @navarajpandit3595
    @navarajpandit3595 11 місяців тому +29

    जति सुने पनि धित नमर्ने यथार्थ बादि कवि । सलाम छ हजुर लाई ।

  • @rajanpoudel9611
    @rajanpoudel9611 11 місяців тому +7

    मेरो अत्यान्तै आत्मिय कवि मोहोदय ज्यु

  • @dineshthapa475
    @dineshthapa475 11 місяців тому +14

    कसरी लेख्नु भयो???
    :- रूदै लेखे , धेरै पटक रूएको छु😢
    अनि भावुक 😢😢

  • @kedarkc5485
    @kedarkc5485 12 днів тому

    म दोस्रोपटक आशु पुच्दैछु एहि भिडियो हेरेर कबिवर पराजुली लाई सलाम छ ।

  • @tejthapa2264
    @tejthapa2264 2 місяці тому

    बिकृतिको सही चित्रण,कविवरज्यु र च्यानलप्रति हार्दिक नमन छ।

  • @dambardc9584
    @dambardc9584 11 місяців тому +3

    सलाम छ कवि जी अहिलेको यथार्थ यहीँ हाे नालायक नेता 😢😢

  • @abisekmagar8959
    @abisekmagar8959 11 місяців тому +1

    मन छुने लाईन प्रदेसी को लागि र समग्र देश लागि

  • @Karnali4k
    @Karnali4k 11 місяців тому +1

    कविताको माध्याम बाट भुईमान्छेको आवाज बनेका कवि अर्जुन पराजुली वास्तविकता माथि कलम चलाउनु हुन्छ। सादुवाद छ कवि ज्यु🙏

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 11 місяців тому +1

    जयहोस् कबि पराजुलीज्यूको !

  • @gunashrestha376
    @gunashrestha376 11 місяців тому +2

    सत्य यथार्थ ,सबैले हेर्नै पर्नि ,यो episode.

  • @philharmonic15
    @philharmonic15 11 місяців тому +1

    मलाई मन पर्ने कबि धन्यबाद कबिबर

  • @tilaknepali7699
    @tilaknepali7699 11 місяців тому +6

    महान कवि, यथार्थवादी धाराको कवि हजुर प्रति नतमस्तक छु!❤❤❤😢😢😢😮😮😮😢😢😢

  • @muktiregmi4508
    @muktiregmi4508 11 місяців тому +2

    केही समय संगै काम गरेको हामी। धेरै मिलनसार र कुरा पनि धेरै मिठा गर्नु हुन्थ्यो ।

  • @purnimabhandari1277
    @purnimabhandari1277 11 місяців тому +1

    आह! सुनिरहु लाग्ने संबाद

  • @sitapaudel8978
    @sitapaudel8978 11 місяців тому +1

    यथार्थ छ कबिता

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 11 місяців тому +1

    निश्चय पनि हामी जस्ता हजारौं बाबु आमाको कथा हो यो गुरुलाई नमन ।।।

  • @shivjisuman3275
    @shivjisuman3275 11 місяців тому +1

    नेता र जनता मात्र होइन संचारकर्मी न बि की इमान्दार भएर काम गरेका भए जनता गुमराह भएर गलत मान्छे को पछाडी जाने थिएनन् । संचार जगत पनि कम । जिम्मवार छैनन् । धनवाद

  • @tukarampant7929
    @tukarampant7929 11 місяців тому +3

    एकजना उत्कृष्ट कवि।उहाँका व्यंग्यात्मक कविता हृदयस्पर्शी र मार्मिक छन्।दिल दिमागमा हरदम छाई रहने यस्ता मर्मभेदी कवि संगकाे साक्षात्कार हृदयग्राही थियोे ।

  • @udayrshrestha3179
    @udayrshrestha3179 11 місяців тому +3

    फेरि अर्को episode बनाउनु होला।आज पहिलो पतक यो कार्यक्रम सकिएको पत्तो नै पाइन ।

  • @ambikasharma1462
    @ambikasharma1462 11 місяців тому +1

    यथार्थबादी कबीता हजुरलाइ सलाम छ।

  • @ramupandey7104
    @ramupandey7104 11 місяців тому +2

    सलाम कवि ❤❤❤

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 11 місяців тому

    बेदनाले छिया छिया परेको हृदय को चित्कारलाई साक्षी राखेर ऑखामा बगेको ऑसुलाई मसी बनाएर कोरिएको देश र जनताले भोग्दै आएको दैनिकी कथा हो यो ।

  • @nabinchand8126
    @nabinchand8126 11 місяців тому +2

    यथार्थमा रहेर बोल्ने कबि नमन् कबि जी 🙏🙏

  • @pabanghimire2091
    @pabanghimire2091 11 місяців тому +10

    साहित्यिक बाणहरुले क्रान्तिका राता ज्वालाहरु दन्किरहेको देखे।
    कवि ज्यु तपाईका यी शब्दहरुमा मेरा कुन शब्द छैनन मात्र भन्न सक्छु सलाम तपाइलाई❤

  • @pabitaghimire2653
    @pabitaghimire2653 11 місяців тому +1

    अति मार्मिक कविज्युका रचनाहरु सुन्दा मन सारै रोयो . अहिलेको देसको बास्तविक यथार्थ चित्रण कवितामा प्रष्ट देखिन्छ तर ती नालायक हरामी भ्रष्ट दलालहरुलाई यस्ता मार्मिक वेदनायुक्त जनताका पिडा कष्ट बुझ्ने सुन्ने कहां छ र फुर्सद मात्र कसैलाई कसरी कुर्सी जोगाउं . कसैलाई कसरी कुर्सी हत्याउं . कसैलाई कुर्सी नपाउंदाको पिडाले डाहा छटपट ,, कुर्सी मात्र कुर्सी त्यो पाउन जोगाउंन चाहे जो सुकैसंगपनि बिन्ती भाउगर्दै खुट्टा ढोग्दै लम्पसार पर्दै ठिक्क छ ,, कविका भनाई यी नालायक भ्रष्टहरुलाई आफ्नो स्वविवेक प्रयोग नगरी दलगत रुपमा बांडीएर मासु भात रक्सीमा २/४ रुपैंयामा बिक्ने बेसरम बेईमानी निर्लज्ज नालायक लम्पट कार्यकर्ता लगायत विद्वान वुद्धीजिवी भनाउंदा समाज भांड्ने नागरीक समाज . भ्रामक समाज फैलाएर जनतालाई दिग्भ्रमित पार्ने कुपत्रकार. वकील सेना प्रहरी यी सब पद पैसामा बिकेर विवेक गुमाउंदा बेईमानी भईदिंदाको आजको देस जनताको यस्तो दुर्गति हुन पुगी दुर्दशा भोग्नु परीरहेको छ ।अति मन छुने रचनाहरु सुन्न पाइयो कविवरमा नमन ।

  • @baraspatidhamala9870
    @baraspatidhamala9870 5 місяців тому

    अाज काे परिबेश अनुसार काे कबिता सलाम।छ।कबिलाई

  • @numafung007
    @numafung007 11 місяців тому +2

    अर्जुन सर को कविता ले छुनेलाइ छुदैन तर मलाइ चाहिँ छोयो ❤❤

  • @rambdrkunwar5806
    @rambdrkunwar5806 11 місяців тому +1

    सायद अहिलेसम्म को राम्रो पस्तुती हो खरेल जी को

  • @sagarthakurichand1382
    @sagarthakurichand1382 11 місяців тому +3

    कविता बाट बिद्रोह । वाओ अर्जुन सर। ❤

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 11 місяців тому +1

    समाज अहिले पनि कुनै न कुनै दल को दास भएको छ कतै जनता लाई दास बनाइएकोछ कतै जनता आफै दास भएका छ्न निहित ब्यक्तिगत स्वार्थ पूरा गर्न

  • @user-qf2bg2kt5c
    @user-qf2bg2kt5c 11 місяців тому +2

    धेरै धेरै सम्झना अनि नमस्कार कवि ज्यु🙏🙏

  • @sundardhital4903
    @sundardhital4903 11 місяців тому +9

    बलपूर्वक हैन प्रेमले तानिनु पर्यो ।
    ढल्काएर हैन भरिएर पोखिनु पर्यो ।
    कसैलाई आफन्त भन्नु ठुलो कुरा हैन,
    हृदयमा उसलाई स्थान नि दिनु पर्यो ।
    #शुभदिन 🙏🌿🌷

  • @harisitoula1172
    @harisitoula1172 11 місяців тому +2

    आज जगदिश खरेलले सहिब्यक्तिबाट देश र समाजकेा दूर दसा गराउने राक्षसहरूकेा प्रतिबिम्बको प्रतिलीपि हूबहु गराउनु भयेा।प्रस्तूतीले सबै अबश्थाको सचित्र नेपल र नेपालीय बर्तमानको चित्रण भएजस्तो देखियो।त्यागकेा परिभाषा के?साबाब्यज देश र जनताबाट असूल्ने त्याग कस्तो त्याग हो?

  • @sureshsubedi8141
    @sureshsubedi8141 11 місяців тому +1

    समसामयिक राजनीतिक बिसङ्गतिको चित्रण गर्ने धुरन्धर कबि 🙏

  • @ShibaHello-nh1fl
    @ShibaHello-nh1fl 11 місяців тому +1

    वास्तविक नेपाल भएकाे यहि हो पेन्सन खाँदै बस्नाले त्याग लाई कायम राख्न नसक्नु नै अहिलेको नेपाल र सकिन भनेर विश्राम चौतारी नै वस्नै नमिल्ने बनाए आफैलाई कसरी मुख देखाउने नेपली ले सन्सारमा अती राम्रो कुरा उठान गर्नू हुन्छ उहाँले सधैं कवि नै भयर बाँच्नु उहाँको राम्रो पक्ष हो र कवि नै हुनलाई जन्मनु भयको जस्तो लाग्छ दुवैलाई नमस्ते

  • @AayogInfo
    @AayogInfo 11 місяців тому +1

    यतिखेर सुन्दैछु कविवर ।

  • @KaflyDy-zr5hb
    @KaflyDy-zr5hb 4 місяці тому

    नेपाली गीता।बनाउनु भएको मा धनयवाद।

  • @harihada8027
    @harihada8027 3 місяці тому

    ज्याम्दी का अर्जुन दाई नमस्कार। म रिठेमा जन्मेको। मेरो लागि यो माटो पनि हीरा हो।
    तपाइको कविता असाधारण राम्रो छ। नेताहरु अपराधी नै भए पनि प्रसंसा गर्न चाही सिकौ ह / हामीसँग झूट बोल्न नसक्ने समान विशेषताहरू छन । यस्तो रगत हाम्रो पुर्खा बाटै अगाडि आएको हुनुपर्छ।
    म नेपाल बसेको भए कम्तिमा दिवालीमा वा बिहेको समयमा चिनाजानी हुने थियो होला । दुर्भाग्यवश सानै छदै चौथाईसय वर्ष भन्दा बढी देखि बिदेस बस्छु । जे होस् भाइ बैकुण्ठ को तर्फ बाट अर्जुन दाई लाई शुभकामना ।

  • @manojkumarshrestha7667
    @manojkumarshrestha7667 6 місяців тому

    यो विद्रोहको आवाज हो, यथार्थपरक संवेग।

  • @chandrupoudel8468
    @chandrupoudel8468 9 місяців тому

    😭😭😭 धेरै रोय यो भिडियो हेरेर 😭😭 बिदेस छु बिगत10 बर्स देखि ।कठै मेरो देस

  • @MeghrajGhartiofficialVlogs
    @MeghrajGhartiofficialVlogs 11 місяців тому +1

    चिन्ता छ नि हजुर ?
    आफ्नो देशको ! आफ्नो सन्तान दरसन्तानको ! आफ्नो छिमेकीको ! अनि आक्रोशित हुन्छु ! बिदेश मा पसिना बगाउनु पर्दा ! अनि खुसी हुन्छु पसिनाबाट सितल पाउँदा ,अनि त्यही सितलको छहारिमा आफ्नोे परिवारले सितल पाइरहदा ?

  • @user-vm9ss8tr7i
    @user-vm9ss8tr7i 11 місяців тому +1

    Good luck Jagadish sir 💐🎇🎉👏👏👏👏🎉🎇💐

  • @premharirijal3733
    @premharirijal3733 11 місяців тому +1

    असाध्यै मार्मिक नेपाल कबि

  • @bijayathapa2987
    @bijayathapa2987 11 місяців тому +1

    अर्जुन जी जगदीश जी💕🙏🙏

  • @balarambudha8684
    @balarambudha8684 11 місяців тому

    सम्पुर्ण नेपाल र नेपालीको यथार्थ भोगाइ र जीवनको प्रतिविम्बन अर्जुन पराजुलीलाई सलाम !

  • @laxmibadal5238
    @laxmibadal5238 11 місяців тому +1

    कति उत्कृष्ट मार्मिक शब्दहरू साथै यथार्थ कवि

  • @varrygoodsingh4012
    @varrygoodsingh4012 11 місяців тому

    हिर्दय देखि नै धन्यवाद सलाम छ❤️😘❤️😘❤️😘❤️😘 कबि अर्जुन पराजुली जू र जगदिश सर लाइ पनि धन्यवाद🙏💕🙏💕🙏💕

  • @GoberdhanKarki-sd1nw
    @GoberdhanKarki-sd1nw 11 місяців тому +1

    समाज को ऐना।
    कवि अर्जुन पराजुली प्रति🙏🙏

  • @baldevbhatta022
    @baldevbhatta022 11 місяців тому

    सलाम कवि जी

  • @muktinathadhikari8713
    @muktinathadhikari8713 Місяць тому

    बिदेशीका बयल गाढा चलायर हिड्ने इ नेताका नामका बिदेशी नाेकर हरूकाे दिमागले काम कहिले गर्ला । अति मार्मिक देश प्रेम जनताको आवाज बुलन्द वाउनु हुन्छ जहिले ।

  • @mimbaduwal7772
    @mimbaduwal7772 11 місяців тому

    सलाम छ नेपालीको चित्रण कविताबाट गरेकोमा कवि ज्यू भावुक बनायो

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 11 місяців тому +1

    पत्रकारलाई केही सुझाव मानिस मारि जेल बसेका, मानिस मार्न लगाउने राष्ट्रलाई बनाउने भन्दै आफ्नो बिकास गर्नेहरुलाई नपंछाई राष्ट्र बन्नै सक्दैन ।। तसर्थ आजै देखि यस्ता नेतृत्वमा रहेकालाई धुतकारी विवेकलाई लगाउन अनुरोध ।।।जय नेपाल। ।।।।

  • @justhere3565
    @justhere3565 11 місяців тому

    अति मार्मीक कविता हरूा

  • @rimbaburana1055
    @rimbaburana1055 11 місяців тому +3

    ज्यादै मार्मिक ।

  • @Dream-qs4ue
    @Dream-qs4ue 11 місяців тому +1

    त्यही त हो नि व्यवस्थाको फरक त्यो बेलाको व्यस्थामा हुने खानेले जति नि ज्याजति गर्न मिल्थ्यो

  • @jiwanilameli
    @jiwanilameli 11 місяців тому +1

    कवि अर्जुन पराजुली प्रति हार्दिक अभिनन्दन 🙏🙏।

  • @kshitijkarki5418
    @kshitijkarki5418 11 місяців тому +2

    अथिती अनुसार प्रस्तोता भएन आज।

  • @dineshthapa475
    @dineshthapa475 11 місяців тому +2

    🙏🙏
    Both of you
    Jagadish dai 🙏
    अर्जुन पराजुली सर🙏

  • @sankalpatv4165
    @sankalpatv4165 11 місяців тому +1

    क्रान्तिकारी हुँ भन्न नसकेका आँशु कवि ।

  • @omsharma7419
    @omsharma7419 11 місяців тому +4

    मन हल्लाउने,उद्वेलित बनाउने कबिता😢😢❤❤धन्यवाद जगदिश जी।❤❤

  • @183Astropankaj
    @183Astropankaj 11 місяців тому

    गणतन्त्र लाई बचाउने कुरा नगर्नुहोस् सर इमानदारी ता को साथ

  • @shyamjabegu6665
    @shyamjabegu6665 10 місяців тому

    कबिज्युको बिद्रोहको आवाज यथार्थ परिबेशमा आधारित छ।

  • @binitaacharya5739
    @binitaacharya5739 11 місяців тому +1

    अत्यन्तै मार्मिक कविता कवि🙏🙏

  • @cggccty
    @cggccty 11 місяців тому +5

    खाेजि खाेजि हेर्ने म मात्रै हाेकि अरूपनि हुनुहुन्छ

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 11 місяців тому +2

    मुटु भक्कानिय हजुरको रचनाहरुले 😢😢😢

  • @ranadulal1358
    @ranadulal1358 11 місяців тому +1

    कवि ज्यु लाई सलाम छ

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 11 місяців тому

    असाध्यै मन पर्ने कवि🙏🙏

  • @ambikaacharya8182
    @ambikaacharya8182 11 місяців тому

    सलाम छ कवि अर्जुन पराजुली ।

  • @bikramdhital6212
    @bikramdhital6212 11 місяців тому +7

    यथार्थमा आधारित जनताले भोगेका र देशमा चलिरहेको कुरालाई प्रष्ट रुपमा कविता मात्र होइन दु:खद यथार्थ भन्ने कवि अर्जुन नमन दुबै जनालाई ।🙏

  • @bharatprasadbajagain
    @bharatprasadbajagain 11 місяців тому

    कवि अर्जुन पराजुली ज्यूलाई सलाम गर्छु र उहाँको सुस्वास्थ्यको कामना गर्दछु।

  • @user-pb8lf9vd2x
    @user-pb8lf9vd2x 11 місяців тому

    1000 Salam arjun sir

  • @dhrubamaharjan8732
    @dhrubamaharjan8732 10 місяців тому

    maarmik kavita sunna paiyo. karyakram prastota ra nimantrit pahuna jyu lai dherai dhanyabaad. dherai anshu jharyo kavita sunera.

  • @gourabthapa7581
    @gourabthapa7581 11 місяців тому

    राजनीति भनेको जनतालाई दिने सेवा हो र जनताको समस्या समाधान गर्ने माध्यम पनि हो तर नेपाली राजनीतिक नेताहरूले जनताको समस्या समाधान गरिरहेका छैनन् ।

  • @ombasnet3488
    @ombasnet3488 11 місяців тому

    Dherai ramro khavardari !

  • @laxmanpaneru5429
    @laxmanpaneru5429 11 місяців тому +1

    दुख नै सफल जिवनको आधार हो🙏🇳🇵🇳🇵

  • @PrakashPrakash-df4or
    @PrakashPrakash-df4or 11 місяців тому +2

    कवि जिउ नेता अरे नेपालमा नेता छर नेता भय 1500 युवा विदेस जनुपरथाे। दलाल पुजिपति मात्र छन नेपालमा छैन नेता नेपालमा हजुरले कसलाइ भन्नुभयाे नेता ????????????

  • @drojha77
    @drojha77 11 місяців тому +6

    Huge respect.!!
    I salute to him always for the raises of thousands of voiceless.

  • @sudippoudel596
    @sudippoudel596 11 місяців тому +1

    सुन्दर

  • @bhajanleela8278
    @bhajanleela8278 11 місяців тому

    मैले पनि वहाको "आन्द्रालोक " पढेको धेरै पहिले खुब मन पर्छ मलाई

  • @bhawanishah1122
    @bhawanishah1122 11 місяців тому +1

    यथार्थबादि उर्जा भएका कवि सलाम छ!

  • @user-es2kl4iz1l
    @user-es2kl4iz1l 11 місяців тому

    यी मान्छेलाइ बल्ल आज चिने मैले नमन सर हजुरलाइ

  • @dilliacharya9499
    @dilliacharya9499 11 місяців тому

    सलाम छ युग कविलाई

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 11 місяців тому +7

    सलाम छ कवि ज्यु।।❤❤❤❤❤❤

  • @priyalamichhane1204
    @priyalamichhane1204 11 місяців тому +1

    यथार्त,🙏🙏

  • @tankarajdulal5199
    @tankarajdulal5199 11 місяців тому +1

    युगीन चेतना अभिव्यक्त
    कवितामा देश बोलेको छ
    सच्चा हृदयको सुस्पष्ट एवं वन्दनीय भाव 👍️🙏

  • @chakrasaud9418
    @chakrasaud9418 11 місяців тому +2

    सलाम छ कवि ज्यु लाइ❤❤❤

  • @hiraghimire7984
    @hiraghimire7984 11 місяців тому +5

    very nice Kabi jiuu❤❤

  • @prakashbhattarai7478
    @prakashbhattarai7478 3 місяці тому

    अर्जुन पराजुली ❤

  • @ramesharyal5954
    @ramesharyal5954 11 місяців тому +4

    I love arjun parajuli very much.❤❤❤❤❤

  • @ramchandraraut2502
    @ramchandraraut2502 11 місяців тому +5

    डाक्टर सुरेन्द्र केसिलाइ बोलाउनु परो कि हजुर जस्तो पत्रकार र बौद्धिक ब्यक्तिको सुन्न मजा आउछ

  • @birendrashahi5816
    @birendrashahi5816 11 місяців тому +4

    कविको शब्द बुझ्ने प्रयास गरौँ । आफै नबोलौ सर 🙏

    • @0k85
      @0k85 11 місяців тому

      सही 👍

  • @rupindraprasadsitaula7819
    @rupindraprasadsitaula7819 11 місяців тому

    Huge Respect,Namaskar

  • @sbvlogs820
    @sbvlogs820 11 місяців тому

    महान कबि अर्जुन पराजुली पर्ती नमन्🙏🙏❣️

  • @birendrasingh2727
    @birendrasingh2727 11 місяців тому

    नमन कबि ज्यू तपाइका सबै कविता हेर्ने गर्छु