PHOTO FIRIMMA-2 | Rumal Chino Chha | Shishir Bhandari | Pratap Das, Rachana Rimal, Kumar Avi | Rista

Поділитися
Вставка
  • Опубліковано 15 жов 2024
  • PHOTO FIRIMMA | फोटो फिरिममा २ | Rumal Chino Chha | रुमाल चिनो छ Shishir Bhandari, Rachana Rimal, Pratap Das | Rista Basnet, Juna Sundas, Aakash Shrestha, Prakash Ramdam, Surakshya GC New Nepali song 2077/2078 Timle Aarkai Roje Pani
    गीत
    फोटो फिरिममा २
    रुमाल चिनो छ
    Song
    Photo Firimma 2
    Rumal Chino Chha
    स्वर
    प्रताप दास
    कुमार अभि
    रचना रिमाल
    Vocal
    Pratap Das
    Kumar Avi
    Rachana Rimal
    शव्द/ संगीत
    शिशिर भण्डारी
    Lyrics/ Music
    Shishir Bhandari
    कलाकार
    शिशिर भण्डारी
    रिस्ता बस्नेत
    जुना सुन्दास
    प्रकाश रामदाम
    बसन्त भण्डारी
    श्रद्धा गौतम
    पुजा गौतम
    सरु गौतम
    एलिना कार्की
    शुसन खत्री
    लक्ष्मण राज अधिकारी
    अबिनाश गौतम

    निक शर्मा
    Actors
    Shishir Bhandari
    Rista Basnet
    Juna Sundas
    Prakash Ramdam
    Basanta Bhandari
    Shraddha Gautam
    Puja Gautam
    Saru Gautam
    Alina Karki
    Sushan Khatri
    Laxman Raj Adhikari
    Abinash Gautam
    &
    Niks Sharma
    नव कलाकार
    सुरक्षा जि.सी
    New Actor
    Surakshya GC
    अतिथि कलाकार
    आकाश श्रेष्ठ
    Guest Actor
    Aakash Shrestha
    संगीत संयोजन
    बिशाल निरौला
    Music Arrange
    Bishal Niraula
    रेकर्डिष्ट
    नरेश बिबिसी
    कुशल थापा
    Recordist
    Naresh Bbc
    Kushal Thapa
    ध्वनि मिश्रण
    साजन शाह
    Mix/Master
    Sajan Shah
    स्टुडियो
    ए प्लस
    Studio
    A Plus
    सारंगी
    मनिष गन्धर्व
    Sarangi
    Manish Gandharva
    बांसुरी
    गोपाल देव
    Basuri
    Gopal Dev
    गीतार
    कुशल थापा
    Guitar
    Kushal Thapa
    पाश्र्व संगीत
    कुशल सिंह
    Background Score
    Kushal Singh
    मादल
    कुमार महाराज
    Madal
    Kumar Maharaj
    श्रृंगार
    माही सिंह
    Make Up
    Mahi Sing
    केश विन्यास
    जुरी ठाकुर
    जुरी युनिसेक्स पार्लर, शान्तिनगर
    Hair
    Juri Thakur
    फोटोग्राफी
    लक्ष्मण राज अधिकारी
    ड्रोन
    टार्जन लिम्बु
    Drone
    Tarjan Limbu
    Photography
    Laxman Raj Adhikari
    प्रकाश व्यवस्थापन
    योदिन योञ्जन
    जयन्द्र कुवंर
    दिपेन भाई
    बिकाश यादव
    मुकेश ताम्राकार
    Light
    Yodin Yonjan
    Jayendra Kunwar
    Dipen Bhai
    Bikas Yadav
    Mukesh Tamrakar
    यातायात
    रमेश श्रेष्ठ
    Transport
    Ramesh Shrestha
    निर्माण नियन्त्रक
    दिपेन गौतम माईकल
    Production
    Diplen Gautam Micheal
    सह छायांकार
    बसन्त कुवंर
    Ast. Cameraman
    Basanta Kunwar
    छायांकन
    ज्ञानेन्द्र शर्मा हुमागाई
    Cameraman
    Gyanendra Sharma Humagain
    सम्पादन
    दिन्सन शाह
    Edit
    Dinson Shah
    दृश्य निर्माण
    आई क्याच स्टुडियो
    Production
    Icatch Studio
    निर्देशन सहकार्य
    सन्तोष राजवहाक
    Associate Director
    Santosh Rajbahak
    कथा/ निर्देशन
    शिशिर भण्डारी
    Story/ Direction
    Shishir Bhandari
    Copyright
    © Shishir Bhandari Entertainment 2021
    Lyrics-
    छोडी जाने मायालाई बिर्सुं कसरी ।
    झल्को आउंदा यो मुटुमा दुख्छ बेसरी ।
    तिम्रै यादमा तड्पी तड्पी बांचिराख्या छु ।
    छुट्ने बेला देको रुमाल साची राख्या छु ।।
    रुमाल चिनो छ.. 2
    यो पापी सँसारबाट बिदा लिनु छ..2
    जिन्दगी नै तिमो नाम गरिदिनु छ ।
    तिम्ले अर्कै रोजे पनि मैले रोज्दिंन ।
    तिम्रो बारे नराम्रो कहिले सोच्दिन ।।
    मैले भन्दा धेरै माया उस्ले गरोस है ।
    मेरो भागको सबै खुशी तिम्लाई परोस है ।।
    कांडा हैन फुलै फुल होस तिम्रो बाटोमा ।
    रुनै परे मै रुला नि तिम्रो साटोमा ।।
    रुमाल चिनो छ.. 2
    यो पापी सँसारबाट बिदा लिनु छ..2
    जिन्दगी नै तिमो नाम गरिदिनु छ ।
    कहिले रुवाउँछ मायाले कहिले हासाउँछ ।
    टाढा हुँदा आँखाबाट आँशु रसाउँछ ।।
    दुई मुटुको साँचो कथा बोल्छ मायाले ।
    आगोले झैं भतभती पोल्छ मायाले ।।
    मिलन बिछोड पिरतीको गीतै रै'छ नि ।
    पाउनु र गुमाउनु त रितै रै'छ नि ।।
    रुमाल चिनो छ.. 2
    यो पापी सँसारबाट बिदा लिनु छ..2
    जिन्दगी नै तिमो नाम गरिदिनु छ ।
    थाहा छैन कहां छौं, के गर्दै होलाउ ?
    बिर्सियौ कि मायाले सम्झिदै रोलाउ ?
    एकै झल्को देख्दा नि यो मन मान्थ्यो कि ।
    भेटे तिम्लाई हुरुक्कै परान जान्थ्यो कि ।
    छैन मलाई गुनासो तिम्रो घातैको ।
    मर्नी बेलां पानी पाऊं तिम्रो हातैको ।
    रुमाल चिनो छ.. 2
    यो पापी सँसारबाट बिदा लिनु छ..2
    जिन्दगी नै तिमो नाम गरिदिनु छ ।
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #photofirimma2 #rumalchinochha #rachanarimal
    #Kahileruwauchha #tahachhainakaha #timleaarkairoje #chhodijanemayalai #rachanarimal #pratapdas # rumal #chino #chha #photo #firimma2 #shishirbhandari #shishir #bhandari #new #nepali #song #2077 #2078

КОМЕНТАРІ • 5 тис.

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  3 роки тому +2095

    सबैले शेयर गरिदिनुहोला है
    नमस्ते म शिशिर भण्डारी, तपाईहरुकै सल्लाह, सुझावलाई मनन गर्दै अघिल्लो समय अप्लोड गरिएको 'फोटो फिरिममा -२' (रुमाल चिनो छ) गीतलाई हटाएर फेरी अप्लोड गरेका छौं । । आशा छ, हजुरहरुले यस पटक पनि गीतलाई उत्तिकै माया र साथ दिनु हुनेछ 😍 सबैले शेयर गरिदिनुहोला है
    यो 'फोटो फिरिममा १' पछिको कथा हो, अघिल्लो भाग हेर्नुहोस- ua-cam.com/video/Fx-Mfreqg8s/v-deo.html
    म सँग Facebook मा जोडिनुहोस--facebook.com/shishir.bhandari.1848/

  • @rudrabist3255
    @rudrabist3255 3 роки тому +29

    अब चाहिँ चोरेको भन्न छोड्छन् की यति मिठो शब्द ❤️❤️❤️💞💞 हाल दुवै बाट🙏🙏

  • @sushantsubedi2521
    @sushantsubedi2521 3 роки тому +43

    रचना रिमालाइ मैले जस्तै अत्याधुनिक मन पराउने यता आउ है!!❤️❤️
    रचना😍

  • @jyotibk3434
    @jyotibk3434 3 роки тому +91

    रचना रिमालको आवाजको पर्खाईमा बस्नु हुने हरु यता 🙏🙏🙏

  • @magarbb9908
    @magarbb9908 3 роки тому +46

    शिशिर दाइको लागि सधै मन दिने एउटा म पनि हु सलाम छ दाइ

  • @sumanpariyar1110
    @sumanpariyar1110 3 роки тому +185

    रिस डाहा गर्ने हरु को अगाडि अझै यो गित लाई माया गर्ने ब्याक्ती याता हाजिर हुनुपर्छ है

  • @punyagautam2030
    @punyagautam2030 3 роки тому +80

    शिशिर ले झनै बलियो हुने मौका पाय , यो भिडियो लाई पनि धेरै धेरै शुभकामना । i am with you

  • @SadakMedia
    @SadakMedia 3 роки тому +239

    फाेटाे फिरिम ३ काे पर्खाइमा काे-काे हुनुहुन्छ ? रूमाल चिनाे छ निकै सुन्दर बनेकाे छ ।

  • @aaryanangel9435
    @aaryanangel9435 3 роки тому +1

    Actually yo matra katha hoina malai lagxa ki jun hamro samaj ma yeta ghatna haru vairaxa tyesko lagi yo chahi nikai thulo inspiration hun thanks shishir dai

  • @ZungeDaai
    @ZungeDaai 3 роки тому +252

    शिशिर दाईको एकदमै ठूलो फ्यान म 😍

    • @yamubhai4035
      @yamubhai4035 3 роки тому

      Ma tpi ko vlog ko fan ho
      Big fan bro

    • @gyanendrathapa1513
      @gyanendrathapa1513 3 роки тому +1

      म फेरि जुङ्गे दाइ को फ्यान 😂😂😂

    • @NepalimutuNp
      @NepalimutuNp 3 роки тому +1

      मपनी हो है👍💞💖💖💖💕

    • @KalaPremiTV
      @KalaPremiTV 3 роки тому

      im Bg Fan of ZungeDai

  • @kbrvlogs488
    @kbrvlogs488 3 роки тому +158

    भोलि नै यो गीत लाई ट्रेन्डीङ 1 मा पुर्‍याउनु पर्छ है सबै जना मिलेर ... 🙏🙏🙏🇦🇪🇦🇪हाल युएई देखि ....💙💙💙

  • @TopNepalTV
    @TopNepalTV 3 роки тому +1623

    शिसिर सरको यो भिडियो कति जनाले प्रतिक्षा गर्नु भको थियो??

  • @milanshrestha5087
    @milanshrestha5087 3 роки тому +22

    Aakash lai kati ramro dekhiyeko 🥺♥️
    Really heart warming Song and video😔♥️

  • @sandipshrestha844
    @sandipshrestha844 3 роки тому +169

    भोलि नै यो गीत लाई ट्रेनिङ न. 1 मा पुर्‍याउनु पर्छ भन्ने जति येता हाजिर हुनुहोला म मलेशिया देखि !!!!❤️❤️❤️❤️❤️

  • @PratapDasnt
    @PratapDasnt 3 роки тому +1439

    फोटो फिरिममा २ रिलिज भएको छ
    हेरेर सुनेर प्रतिक्रिया दिनुहुन बिनम्र अनुरोध गर्दछु। 🙏😇❤️

  • @RachanaRimal
    @RachanaRimal 3 роки тому +1768

    Sabbaile support garidinuhola🥰🥰

  • @dharmendrakumarmahato331
    @dharmendrakumarmahato331 3 роки тому +10

    सुन्दा सुन्दै आखाँभरि आशु आउँदोरहेछ जब गीत को
    शब्द वास्तविक घटनासँगै मिल्न जान्छ।

  • @suryaadhikari1381
    @suryaadhikari1381 3 роки тому +250

    एकदिनमा 1 मिलियन views आउनुपर्छ भन्ने साथीहरू हाजिर गरम है।👈️🙏

  • @HamroTalkingTom
    @HamroTalkingTom 3 роки тому +138

    Finally its back 😍 aba feri trending ma lyauna parxa yo geet lai ❤️

    • @ramkumarkhatri2350
      @ramkumarkhatri2350 3 роки тому

      अब फेरि tranding मा पुराउन सबैले सहयोग गर्नु होला

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL 3 роки тому +32

    शशिर र प्रताप दास लगायत सबै टीम मन पराउने सबै येता हाजिर गरौ त

  • @govindakatuwal6312
    @govindakatuwal6312 3 роки тому +3

    🙏🙏🙏अति नै मार्मिक मुटु छुने keep it off बधाइ सम्पुर्ण टिम मन नै रुवाउने♥️♥️♥️♥️👌👌👌🇳🇵🇳🇵🇦🇪🇦🇪

  • @SujanSatyal
    @SujanSatyal 3 роки тому +49

    यो पापी संसार बाट बिदा लिनु छ, जिन्दगी नै तिम्रै नाम गरिदिनु छ🙏👍️✊🤟👏👏

  • @saradachautari7501
    @saradachautari7501 3 роки тому +26

    एसलाइ भन्छन् सच्चा ब्यक्ती कसैले आलोचना गर्दा सिसिर सरले आफ्नो तेति ठुलो मेहेनत फालेर अर्को बनाउनु भो बधाई छ सिसिर सर अनि बधाई छ प्यारो मित्र कुमार अभि सर अनि अल टिमहरूलाई सफलताको शुभकामना गूड लक

  • @sunitatamang2987
    @sunitatamang2987 3 роки тому +22

    अझ मिठ्ठो गरि आयो , सृजनशिलतालाई सलाम । फलेको हाँगो झुक्छ ,यो उदाहरण हो ❤️✌️

  • @fuchchuanukwt8957
    @fuchchuanukwt8957 3 роки тому +5

    एकदम राम्रो गित्👌👌मनछुने❤️❤️रचना रिमाल को स्वोरमा सुन्ने मन छ्🙏🙏

  • @Nepaliboy-sw6ut
    @Nepaliboy-sw6ut 3 роки тому +190

    पहिले भन्दा अहिले दामी बबाल क कस्लाई लाग्यो ठोको लाइक 😘😘

  • @rupaangel4395
    @rupaangel4395 3 роки тому +133

    भोली यो भिडियो ट्रेन्डिगं नम्बर १ मा पुग्नु पर्यो भन्नेहरु यता हाजिर हुनु है

    • @durgeshshahi1902
      @durgeshshahi1902 3 роки тому +1

      Ma

    • @ChimiliChy
      @ChimiliChy 7 місяців тому

      jati. sune. pani suni. rhu. jasto. laaha👍👍👍👍👍👍🌷🌷🌷🌷🌷🌷💑👎

  • @rubickssupporter509
    @rubickssupporter509 3 роки тому +4

    खुट्टा तान्ने हरुको लागी गत्तिलो झाप्पड हान्नु भाको छ।
    love you dai 😍😍😘

  • @parustha3888
    @parustha3888 2 роки тому

    एकदम राम्रो छ, कति मन दुख्ने भिडियो 😍😍😍🙏🙏 सिसिर सरलाई बधाई 😍😍😍

  • @SampangRai-z5c
    @SampangRai-z5c 3 роки тому +13

    पहिलेको भन्दा धेरै राम्रो शब्द लाग्यो,मलाई मात्र होकि अरुलाई पनि हो🙋

  • @romioromi1289
    @romioromi1289 3 роки тому +14

    रुमाल चिनो छ रुमाल चिनो छ ।
    यो पापी संसार बाट बिदा लिनु छ
    वा दाजु वा
    पहिले को गीत सुनेर रिएको थिएन यो शब्द सुनेर रोएँ 😘😘😘

  • @allkindsofvideos1193
    @allkindsofvideos1193 3 роки тому +41

    कलाकार भनेका कलाकार नै हुन लु देख्नु भयोसाथि हरु कति मिठो शब्द गीतको मिठास पनि उत्तिकै मिठो एकदमै मन पर्यो मलाई त मन पर्ने जति साथी हरु यता हाजिर लगाएर जानु ल🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @middleclasssociety528
    @middleclasssociety528 3 роки тому +1

    Video मन पर्यो अन्तिमको पार्ट चाहिँ धेरै राम्रो लाग्यो ।

  • @bishalniroula1153
    @bishalniroula1153 3 роки тому +294

    नमस्कार सम्पुर्ण साथि हरुमा हाम्रो यो काम कस्तो लाग्यो सल्लाह सुझाव दिनु होला है 🙏

  • @sushilnepal18
    @sushilnepal18 3 роки тому +4

    शिशिर दादाको यो गित्लाइ पनि कुनै मया कम हुने छैन।पहिलाको भन्दा अझ अर्को रुप पायेको छ।नेपाली सङितिक् दुनियाको उदाउदो घाम हो बधाइ छ दादा।।

  • @vishalbambdrkhadka8734
    @vishalbambdrkhadka8734 3 роки тому +7

    लास्टको सिन ले धेरै रुवायो ।खुल्दुली यती सम्म् लाग्यो की।बाहुबलीको कटप्पाले क्यु मारा ।जस्तै पो भयो हौं।
    सम्पुर्णमा लाख लाख बधाई।पर्तिक्षामा छु रचनाको भ्वाईसमा सुन्न लाई।

  • @shovasubedi2278
    @shovasubedi2278 3 роки тому

    मार्मिक अति मार्किक मनै छुने गीत । आदरणीय शिशिर सर प्रती उच्च सम्मान।गीत प्रती सलुट।

  • @laxmirai6777
    @laxmirai6777 3 роки тому +53

    Lo hai yo song trending 1 ma puraunu prxa😘😍

  • @manishsapkota3515
    @manishsapkota3515 3 роки тому +36

    Lots of love ❤️😍❤️
    To,
    Photo Firimma2
    Sishir dai KO fan jati hajir hum ta 🎉
    👇🏻

  • @sangamsunar1788
    @sangamsunar1788 3 роки тому +48

    4 gatey halyko rumalai chino ko kosle hernu vayo hajir hum hai ta 🥰❣️

  • @ravisherestha4490
    @ravisherestha4490 3 роки тому

    जीवन संग खेलिने माया कुनै बेला यस्तै यस्तै बिलाउने छायां बन्दो रहेछ भाग -१👍 भाग-२👍👍

  • @gyanindralekwalimbu5348
    @gyanindralekwalimbu5348 3 роки тому +6

    नेपाली शब्द संगीत अलिअली मिल्नु कुनै नाउलो कुरा हुदैन तर यहा अरुको प्रगती हेर्न कसैले सक्दैन अनि खुट्टा तान्ने काम गर्छन तर यो शब्द परिवर्तन हुदा अझै राम्रो सुनियेको छ।
    सम्मान छ दादा हजुरलाइ🙏🙏🙏❤️❤️❤️

  • @RachanaRimal
    @RachanaRimal 3 роки тому +619

    Keep supporting ❤️

  • @vishalbambdrkhadka8734
    @vishalbambdrkhadka8734 3 роки тому +132

    रचना बैनी लाई सच्चा माया गर्ने जति यता हाजिर हुम त ।
    सबै जना ले सपोर्ट गरौ ल।

  • @kairakhawas7473
    @kairakhawas7473 3 роки тому

    Wow kati dherai ramro geet ho yo jati sune pani maan na bharne... Maile yo song aako dekhi nai suneko ra.. Nai pani malai yo geet dherai maan parxa.. Love ew from iNdia.. Kalimpong darjeeling💓💓💓

  • @a-onenews7976
    @a-onenews7976 3 роки тому +9

    गित राम्रो छ, मिल्न गएकोले फेरि बनाएकोमा अब कसैले भन्ने बाटो भएन । खुसी लाग्यो

  • @indiragurungshrestha4425
    @indiragurungshrestha4425 3 роки тому +13

    शिशिर दाइ को लागि त मुटु झिकेर दिन पनि तयार दिन्भरी यो गित बजाएर बस्नु त केही होइन।।।❤️❤️❤️❤️ lost of love dada🙏🙏🙏

  • @tufanrijal208
    @tufanrijal208 3 роки тому +58

    रूमाल चिनु छ,
    याे पापी संसारबाट बिदा लिनु छ
    जिन्दगी तिम्रो नाममा गरीदिनु छ
    क्या मिठास शब्द ट्रेडिङ नं १ मा पुर्याउनु पर्छ याे गीत🙏

  • @kalpanamainalipathak8901
    @kalpanamainalipathak8901 2 роки тому

    आज पहिलो पल्ट यो गीत सुन्दा आन्सु आयो।एक दम मर्म स्पर्शी 💓💓💓💓💓

  • @vaimanojlimbu5083
    @vaimanojlimbu5083 3 роки тому +20

    हार खानु भएन खुशी लाग्यो 👌
    शिशिर दाई ।😙
    आगामी दिन हरु मा पनि एस्तै 😘
    मिठो मिठो गीत सुन पाउ हजुर को 🙏

  • @madanshahithakuri7160
    @madanshahithakuri7160 3 роки тому +46

    फेरियको थेगो ले गितमा सुन को सुगन्ध थपियोस। फेरि पनि सफलताको शुभकामना छ सम्पुर्ण टिमलाइ ।

  • @aoneprabin
    @aoneprabin 3 роки тому +63

    रचना को फ्यान जति यता हाजिर गर्नुहोस्
    😋😋😋😘

  • @kusumsingh5942
    @kusumsingh5942 3 роки тому

    Kati mitho geet sangit ekdamai afnai parako atinai naulo ra rasilo.
    Badhai xha whole team lai.

  • @mrsubedi_091
    @mrsubedi_091 3 роки тому +17

    " रुमाल चिनो छ यो पापी संसारबाट बिदा लिनुछ " वाह !!!! क्या दामी 💖💖💖💖💖💖💖💖👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @spoudel532
    @spoudel532 3 роки тому +83

    रचना रिमालको गित मन पर्ने को को हुनुहुन्छ आउनुहोस् 💕💕💕🙏🙏🙏

  • @Mankoaya
    @Mankoaya 3 роки тому +19

    खुट्टा तान्ने नामर्दालाइ ठूलो झट्का र सामजको अगाडि चुनौती दिदै हाम्रो शिशिर दाइ सफल हुनु सफल भएकोमा सम्पुर्ण सुभ चिन्तकहरु फेरि पनि दोहोराएर हेर्दैछौ ❤️

  • @somgurung4191
    @somgurung4191 3 роки тому +1

    Sisir vai accting to good n entair teams pahilo vanxa dherai ramro xa 5 star

  • @Pandeyabiral
    @Pandeyabiral 3 роки тому +39

    Doctor dd ko acting koko Lai man paryo like garnush😍😍😍😍

  • @lamaaldar3191
    @lamaaldar3191 3 роки тому +16

    Challenge लाई Accept गर्न सक्नु नै महान हो।।।
    Congratulations Shishir Brother,,, ❤️ Lovely Music Video 🥰🥰🥰👌👌👌🙏🙏🙏💟💝💝💗💗💗💖💗💗

  • @paulshahfanclub6286
    @paulshahfanclub6286 3 роки тому +38

    ल बधाई छ है शिसीर सर delete गरेर फेरि अपलोड गर्दा पनि # 8 on terending मा परेको अझै माया गरेर # 1 on terending मा पुराइदिम है मैले त सोचेको पनि थिएन यति सफलता प.......?? जय नेपाल जय गित जय संगीत 🙏🙏🙏

  • @akprince669
    @akprince669 3 роки тому +13

    Wøw really heart Tuchching 😪👌 love ❤️ Song 🎶 Shishir Bhandari Sir Singer Pratap Das x Rachana Rimal Sis. Congratulations 👏🎉🎈🎀🎁🎇💐 Photo phirimma 2 Song Video Hole team's..😊😘❤️

  • @sumishrma6278
    @sumishrma6278 3 роки тому +15

    प्रताप दासको सच्चा फ्यान ❤️

  • @TIKTOK-rx2fz
    @TIKTOK-rx2fz 3 роки тому +66

    *❤दुःख लागेको थियो जब फोटो फिरिममा 2 को पहिलो प्रस्तुति युट्युबबाट हटाइएको सुनेर....पहिलेको भन्दा अझै धेरै सफलता पाओस्....यहांहरू सम्पुर्ण टिमलाई शुभकामना❤*

    • @nemadorjetamang31
      @nemadorjetamang31 3 роки тому

      ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️ pk lover 💞💞💞💞💞💞💞💞💞

  • @hotme9497
    @hotme9497 3 роки тому +40

    #wow अति राम्रो भनेको छ यो गित सबैजनाले साथ र support गर्नुहोला ं

  • @libmutilak812
    @libmutilak812 3 роки тому

    पहिलेको सब्द भन्दा पनि अहिले झनै राम्रो राख्नु भएछ। wonderful

  • @surendragautam2648
    @surendragautam2648 3 роки тому +17

    Trending 1 मा पुगाेस् भन्नेहरू एता हाजिर हाैं!❣️❣️

  • @pramilakhadka1424
    @pramilakhadka1424 3 роки тому +51

    यो गीतमा के के शब्दहरु परिवर्तन गरियो होला भनेर सुन्न आतुर जति एता आउनुस त।

  • @durgadarlami6869
    @durgadarlami6869 3 роки тому +56

    सीसीर दादा को गीत हरू सबै मन पर्ने को को हुनुहुन्छ। 🙏

  • @dilashaghimire2554
    @dilashaghimire2554 2 роки тому

    jati suneni sunirakham jasto geet❤️❤️voice pani kati dami

  • @gobindathapa9661
    @gobindathapa9661 3 роки тому +12

    गितको बोल प्रताप दास भाई र रचना नानुको स्वरको त के कुरा गर्नु अति मन पर्छ साथमा अभिनय दामी लाग्यो यो गितले सगरमाथा चुमोस बधाई सबैजनालाई👍️🙏

  • @samirbhandari5831
    @samirbhandari5831 3 роки тому +134

    अगाडि नै हेरिसके पनि म जस्तै भिउज कति पुगो भनेर हेर्न आउने को को हुनुहुन्छ?

  • @nabinthapamagar8106
    @nabinthapamagar8106 3 роки тому +59

    यो गित को पर्खाइमा कोको हुनु हुन्थ्यो हजिर हुनु है🙏🙏🙏

  • @shankarkc8446
    @shankarkc8446 3 роки тому +1

    दामी लाग्यो अनि आँसु पनि झर्यो अब part 3

  • @srijanakafle6813
    @srijanakafle6813 3 роки тому +13

    Yo jhan ramro bane x git pratap dai ko voice ni high scal maa vayex❣️❣️ good love it❣️❣️

  • @silarai8529
    @silarai8529 3 роки тому +7

    Reapit gari gari heriyo it’s really heart ♥️ touching 😭😭😭video dherai dherai dhanyebad shishir dai yo video feri hamro samu lyayera manoranjan dinu vayeko ma ♥️🙏🏻🙏🏻🙏🏻 ra feri pani. Yeastai yestai video lyauna sadhai safal vayi rakhnu hola agrim Suva kamana 🌹🌹🌹✊🏻✊🏻♥️♥️♥️

  • @kamalchandofficial728
    @kamalchandofficial728 3 роки тому +63

    अब कती बेला आउँछ फेरिएको फोटोफिरिम 2 कतिबेला आउँछ भनेर घडि हेर्दै बसेको को को हुनुहुन्थ्यो हाजिर गरम त 🙏

  • @santoshsantoshsarma2270
    @santoshsantoshsarma2270 Рік тому +1

    Dharrai ramro xa git the best for your future life and miss you 😂❤😢❤❤😊

  • @dipakdhakal375
    @dipakdhakal375 3 роки тому +65

    आकास ,शिदिर ,प्रताब र रचना को big fan को को हुनुहुन्छ ,?😘😘

    • @moohgaraashish7814
      @moohgaraashish7814 3 роки тому +2

      प्रताप नि

    • @dipakdhakal375
      @dipakdhakal375 3 роки тому

      @@moohgaraashish7814 छुटेछ😁😘

    • @rzstudio4230
      @rzstudio4230 3 роки тому

      वाउ नाइस टिङतिङ पारेर

  • @hastab.m6420
    @hastab.m6420 3 роки тому +9

    प्रतीक्षामा छु रचना रिमाल बहिनीको आवाजमा

  • @diwashtamang8603
    @diwashtamang8603 3 роки тому +9

    एकदमै मार्मिक छ दाजु गित ।। जुन हिसाबले मेहेनत गर्नुभयो प्रतिफल एकदमै राम्रो छ ।। हामी धन्य भयौ यो गित सुन्न अनि हेर्न पाएर ।। आगामी दिनहरुमा पनि यस्तै साङ्गितिक कोसेली हरुको अपेक्षा गरेका छौ ।।।। Huge respect to entire team and speciailly Shishir bhandari Dai....🙏🙏🙏🙏🙏

  • @bimalarai487
    @bimalarai487 3 роки тому

    hajarau palta sunda pani sunau lagne git sarai man xoyo sabai teem lai hardik suvakamana❤️❤️🙏

  • @itsmenisha802
    @itsmenisha802 3 роки тому +46

    पहिला को शब्द भन्दा अहिले को शब्द राम्रो लाग्ने को को हुनुहुन्छ ✋✋
    👇️

  • @purnimagautam7570
    @purnimagautam7570 3 роки тому +6

    फोटो फिरिम 2 को प्रतीक्षामा थिए💓लु धेरै खुशी लाग्यो हार्दिक बधाई सम्पुर्ण कलाकार टिममा साथमा सफलताको शुभकामना पनि👏👏

  • @anjan_jung_kshetri
    @anjan_jung_kshetri 3 роки тому +21

    बधाई छ शिशिर सर ❣️ यो गितको लागि धेरै मेहनत गर्नु भएको छ, आशा छ यस् बाट धेरै सफलता मिल्नेछ । मेरो सुभकामना छ ❤️ हजुरको प्रतिभालाई सलाम छ ✋
    रुमाल चिनो छ, यो पापी सन्सार बाट बिदा लिनु छ, जिन्दगी नै तिम्रै नाम गरिदिनु छ 👌

  • @milanrai8495
    @milanrai8495 3 роки тому +7

    Heart touching words along with tremendous song

  • @KalaPremiTV
    @KalaPremiTV 3 роки тому +52

    हामि जस्तै यो गितको फ्यान को को होनि एता हाजिर हौ है एकै साथमा हेर्न पर्छ

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  3 роки тому +64

    यस गीतलाई हजुरहरुको मायाको निकै खाँचो छ, सबैले आफ्नो फेसबुकमा शेयर गरिदिनुहोला है- ua-cam.com/video/UPpjuyvr5-M/v-deo.html

  • @yubarajrukumeli3508
    @yubarajrukumeli3508 3 роки тому +5

    गीत मा सारै मार्मिक शब्द हरु मिसिएका छन् सम्पूर्ण टीमलाई हार्दिक बधाई शिशिर सर अनि सम्पूर्ण teem

  • @arjunray5348
    @arjunray5348 Рік тому

    शिशिर सरको बिग फेन होनि ,प्रस्तुती एक दमै राम्रो लाग्यो !❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @Bijaya__vloge2002
    @Bijaya__vloge2002 3 роки тому +9

    शिशिर दाइ को फ्रेन्ड जति यता ❤️😊
    Nice songs 😍😍😍

  • @dbmagar2674
    @dbmagar2674 3 роки тому +5

    खुसी लाग्यो यो गीत फेरि आउँदा धेरै राम्रो छ।

  • @narbadaoli3733
    @narbadaoli3733 3 роки тому +4

    अध्यारो रातपछि दिन आउँछ भनेझैं,पहिलो भन्दा झन राम्रो शब्दको चयन, झनै उत्कृष्ट रचना गर्नु भएकोमा धेरै धेरै बधाई तथा शुभकामना सबै टिमलाई💐🙏

  • @sajinaale6268
    @sajinaale6268 Рік тому

    Best of luck sishir bhandari lagayet all team lai❤️❤️👏👏👏

  • @milangiri8047
    @milangiri8047 3 роки тому +4

    Heart Teach Song 😭😭
    Rumal Chinoxa 2 Lai सफल्ता को सुभ कामना।

  • @lokendrarai9571
    @lokendrarai9571 3 роки тому +4

    धेरै राम्रो गित शिशिर दाजु🙏🙏

  • @raimangalser7160
    @raimangalser7160 3 роки тому +32

    फोटो फिरिम 2 ले मन छुने जति हाजिर हुम त🙏😢❤️

  • @dhanud557
    @dhanud557 3 роки тому +1

    8 महिना देखि काेमामा हुन्छन।।।। धेरै प्रतिक्षा पछि हेर्न सुन्न पाईयाे धन्यवाद फाेटाे फिरिममा टिम।❤️🥀🥀

  • @sonysony4093
    @sonysony4093 3 роки тому +31

    UA-cam ma trending ma paresakeko song khutta tanne harule garera delete garnu paryo aba hami sabai milera feri ni yo channel bata Number 1 trending ma lera aaunu parx yo song❤❤❤ great work Sisir dada 🙏🙏🙏

  • @tarasamrat8791
    @tarasamrat8791 3 роки тому +10

    अब भाग 3 काे इंतजार मा रचना बुनु काे गाना सुन्न आतुर छु है म चाई

  • @bisnulimbu8199
    @bisnulimbu8199 3 роки тому

    साच्चै नै शब्द र आवाजले मन chhoyo😍😍😍💞💞💋