Bhupu Pandey • Pirai Pir (पिरै पिर) • Chatta Herda Hajur Jindagi Daami Chha • Official MV

Поділитися
Вставка
  • Опубліковано 21 лют 2024
  • Dive into Pirai Pir पिरै पिर a song that captures what young people today feel about their future and the state of our world. This song is special to me because it's packed with emotions and experiences I've personally gone through. So, in this music video, we're keeping it real-showing life as it is, without making it seem more glamorous or perfect than it really is.
    Join us as we explore the real challenges and dreams of today's youth. "Pirai Pir" isn't just my story; it's a story that many of us can relate to. Let's get real together.
    #piraipir #bhupupandey #chattaherda #paisakaikamichha
    Blessing from
    Mother : Shobha Pandey
    Father : Prem Bahadur Pandey
    Special Thanks to
    Dadhi Kafle
    @RajeshAryal
    Bimal Acharya
    @sunilgirimusic
    Man G.C.
    Puran Puwar
    Surendra Pandey
    @shyamdhakal330
    @singerrameshpathak
    Keshab Pandey
    Audio Credits
    Lyrics, Music Compose, Music Producer, Mixing Mastering, Vocal : Bhupu Pandey
    Additional Vocal : Tilak Basnet @TilakBasnet, Simanta Santosh, Ram Krishna Thapa, Narendra Biyogi
    Sound Recordist : Samir Karki, Wave Studio
    Sarangi : Dharma Gandarbha
    Madal : Kumar Lamichhane
    Guitar : Sanjeev Baraili @sanjeevbarailiofficial
    Flute : @RatnaBKUtsukratnabk
    Video Credits
    Cast : Bhupu Pandey, Kamal Giri @ghumdaijada1312 , Miraj Sen Thakuri, Rabi Raut, Surya Bhai, Ganesh Pandey, Sushil Jung Pandey, Ashok Giri, Arjun Kunwar Chhetri, Manoj Giri, Devendra Gharti, Bharat Subedi, Pawan Pandey, Arjun Oli
    Intro, Extro Text : Bimal Acharya
    IT Advisor : Rajendra Aryal @RajendraAryal
    Poster Designs, Digital Asset Management and Distribution : Pawan Simkhada, (www.pyaro.studio)
    Cinematography : Yogesh Dahal
    Visual Edit, Color Grading : Manoj Karki
    Concept, Producer, Direction : Bhupu Pandey
    Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
    फूल फुलेर के गर्नु भिरै भिरमा छ
    जिन्दगी चल्न त चल्या छ
    पिरै पिरमा छ
    गारो भयो हजुर खुलेर हाँस्नलाई
    बेरोजगारी हजुर भएर बाँच्नलाई
    चट्ट हेर्दा हजुर जिन्दगी दामी छ
    सबै ठिक छ हजुर पैसाकै कमि छ
    न त पढाई हजुर न ठुलो लगानी
    अब खाडी हजुर जाने त होला नि
    जोगी आउँछन् हजुर देवताको भेषमा
    जनताभन्दा हजुर नेता छन् यो देशमा
    फ़्रस्ट्रेशनले हजुर जाँड बोक्छु झोलामा
    उमेर बित्यो हजुर चुरोट र भोलामा
    विदेश जाँउ त हजुर लाग्दैन भिसा
    उमेर पनी हजुर पुग्दैछ दुई बिस
    बाउ आमाको हजुर साहारा छोरो
    कस्तो देशमा हजुर जन्मेछु मै मोरो
    घरबारी हजुर राखेर बन्धकि
    उधारोमा हजुर चल्दैछ जिन्दगी
    एउटै डर हजुर लाग्दछ बेस्कनी
    छिमेकीले हजुर लान्छ कि देशपनि
    ऐर्पोर्टैमा हजुर मान्छेको ताँती
    नेपाल रित्तो हजुर हुने भो ए साथी
    ful fulera k garnu bhirai bhir ma chha
    jindagi chalna ta chalya chha pirai pir ma chha
    garo bhayo hajur khulera hasna lai
    berojgari hajur bhayera bachna lai
    chatta herda hajur jindagi daami chha
    sabai thik chha hajur paisa kai kami chha
    na ta padhai hajur na thulo lagani
    aba khadi hajur hune ta hola ni
    jogi aauchhan hajur deuta ko bhes ma
    janata bhanda hajur neta chhan yo desh ma
    frustration le hajur jaad bokchhu jhola ma
    umer bityo hajur churot ra bhola ma
    bidesh jaau ta hajur lagdaina visa
    umer pani hajur pugdai chha dui bisa
    bau aama ko hajur sahara chhoro
    kasto desh ma hajur janme chhu mai moro
    ghara bari hajur rakhera bandhaki
    udharo ma hajur chaldai chha jindagi
    euta dara hajur lagdachha beskani
    chhimeki le hajur laanchha ki desh pani
    airportai ma hajur manchhe ko taati
    nepal ritto hajur hune bho eh sathi
    © & ℗ Bhupu Pandey, All Rights Reserved.

КОМЕНТАРІ • 9 тис.

  • @bhupupandeymusic
    @bhupupandeymusic  3 місяці тому +4597

    यो एकादेशको कथा होइन
    यो हाम्रै गाउँको कथा हो
    यो हामी युवाहरुको आजको व्यथा हो
    मनको पिर ओठले बोलेको सानो गाथा हो ।
    कलाले समाजको मात्र होइन, मनको यथार्थ पनि देखाउँछ । यथार्थ देखाउँदा देखाउनुपरेको नशालु धुवाँ र झोल हाम्रो प्रचार होइन ।
    मापसे गरेर सवारी नचलाऔँ, देश पनि मापसे गरे जसरी नचलाऔँ ।
    बेरोजगार युवालाई खाडीतिर होइन, स्वदेशमै रोजगारी र उद्यमतिर धकेलौँ ।
    मनमा लागेका कुरा कमेन्टमा लेख्नुहोला अनि गीत मन पर्यो भने साथीहरु माझ शेयर गर्न नभुल्नु होला है,
    हजुर हरुको दुई शब्द प्रतिक्रिया र एक शेयर नै हाम्रोलागि हौशला हो । 🙏

    • @kushalnathyogi
      @kushalnathyogi 3 місяці тому +46

      समग्रमा उत्कृष्ट गीत दादा!❤

    • @chara2036
      @chara2036 3 місяці тому +25

      तपाइ अनि सम्पुर्ण सहयोगि ब्यक्तित्वहरुको प्रस्तुति धेरै राम्रो छ ।

    • @lxchhittripudasaini3016
      @lxchhittripudasaini3016 3 місяці тому +11

      Right suva rahos feri yastai man xuni song ma vetamla all enter teem parfect performance 👍👍👌🥰

    • @777charlie4
      @777charlie4 3 місяці тому +6

      यथार्थ दाजु 😢❤

    • @connectingnepal1571
      @connectingnepal1571 3 місяці тому +20

      मेरै लागि बनेको गीत love you,

  • @yubrajbist
    @yubrajbist 3 місяці тому +427

    यो शब्द रच्नेलाई 21 तोप को सलामी,,,🙏💓❤

    • @ganeshlama4052
      @ganeshlama4052 3 місяці тому +2

      brilliant ❤
      Hats up🤘

    • @echoes_of_the_singularity
      @echoes_of_the_singularity 3 місяці тому

      Lyrics is outright revolutionary. Exact mirror of the times we live in. Simple and beautiful. Right on point.

    • @hamrogk728
      @hamrogk728 3 місяці тому +1

      Yo geet rachanakar lai 21 topko salam yarr yasto arganik geet jati suneni afnai betha katha jasto lagne

    • @user-wu8ns6ph6x
      @user-wu8ns6ph6x 3 місяці тому

      ❤❤❤❤❤❤❤😊khnm

    • @ThapaPrashant-dw1zt
      @ThapaPrashant-dw1zt 3 місяці тому

      Gajjab dai yati mitho git rachana garnu vo

  • @kushalnathyogi
    @kushalnathyogi 3 місяці тому +304

    जति सुनेपनि धित मर्दैन। क्या जादू छ। आहा!
    पटकपटक सुनेर नथाक्ने कोको हुनुहुन्छ?❤️🙏😌😍😢

  • @Nepalibabuu
    @Nepalibabuu 2 місяці тому +40

    सुख दुःख दुबैमा मिल्छ । गित भनेको त यस्तो हुनुपर्छ ।

  • @arjunrm384
    @arjunrm384 20 днів тому +21

    200 सय भन्दा धेरै सुन्ने जति यता हाजिर हुनुत

  • @deepakdhakal2036
    @deepakdhakal2036 3 місяці тому +204

    यो गित बनाउने रच्नेलाई राष्ट्रिय सम्मान दिनु पर्छ।

  • @shankarbahadurdangi9967
    @shankarbahadurdangi9967 Місяць тому +28

    भुपु पाण्डेको कडा बर्षौको मेहनत पछि निस्केको उत्कृष्ट रचना ।❤❤❤❤

  • @rythemrythem6791
    @rythemrythem6791 Місяць тому +19

    शब्द चयनहरु कस्तो दामी हो। निसाना मै तीर चल्याचलै छ।

  • @rajgahatraj4550
    @rajgahatraj4550 2 місяці тому +1207

    एक दिनमा 9,10 चोटी यो गीत सुन्ने को को हुनुहुन्छ यता हाज्जिर हुम्न्त

  • @AnjanPandey-yq2mi
    @AnjanPandey-yq2mi 3 місяці тому +215

    ❤❤❤❤एक पल्ट ❤❤❤❤भन्दा बडि यो ❤❤❤गित सुन्ने कति जना ❤❤❤❤हुनुहुन्छ !!!!! ❤❤❤❤❤

  • @jaynepal5278
    @jaynepal5278 21 день тому +6

    आहा, "भूपू" पाण्डेको "वर्तमान" र "भविष्य" चित्रण गर्ने मीठो गीत ।।

  • @poojachhetri9340
    @poojachhetri9340 Місяць тому +12

    हाम्रो गीत संगीतको बजार नै सकियो कि क्या हो , भन्ने लागेको बेला , आझै गीत संगीत सकियको छैन है , मरेको छैन है , भन्ने आशा पलाएको छ , यो गित सुने पछि , यस्तै मौलिकहरु बन्दै जाउन र मन पराइदै जाउन ,धेरै लामो समय पछि यति मिठो गीत सुन्न र हेर्न पाइयो , सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै सुभकामना ! ! 💐💐💐❣️❣️❣️🙏🙏

  • @atk12345
    @atk12345 3 місяці тому +483

    जति सुनेपनि धित मर्दैन। क्या जादू छ। आहा!
    पटकपटक सुनेर नथाक्ने कोको हुनुहुन्छ ❤❤❤

    • @d.kthapa2944
      @d.kthapa2944 2 місяці тому

      14 choti😂😂😅

    • @Katwalaartic_official1985
      @Katwalaartic_official1985 2 місяці тому +1

      हो भन्या के जादु छ होउ गितमा फुल साउन्ड हो लाउने म त

    • @Americanlife2014
      @Americanlife2014 2 місяці тому

      Testai testai lago malai ni tiktok ma sunera UA-cam ma pura sunnu paya yo gana sarai dami lago ❤

    • @aayushbudhathoki-mi8sd
      @aayushbudhathoki-mi8sd 2 місяці тому

      15 CHOTI jati vayo

    • @sunitatmg7552
      @sunitatmg7552 2 місяці тому

      50 चोटि सुनि saket❤❤❤🎉

  • @lakesidetv4919
    @lakesidetv4919 3 місяці тому +122

    चट्ट हेर्दा हजुर जिन्दगी दामी छ
    सबै ठिक छ हजुर पैसाकै कमि छ....
    देश खाने गीत,
    एकदम सिम्पल तर बास्तबिकता बोकेको धेरै राम्रो गीत अहिलेको यथार्थ नै यहि हो,
    युवा युवतीहरु देश छोड्दैछन तर बुढाहरुले कुर्ची छोड्न मान्दैनन, अब यस्तो लाग्दैछ की यो देशमा कि त् झोलेहरु कि त बृद्ध र बच्चाहरु बाहेक अरु रहदैनन !
    कठै मेरो देश
    मेरो देश बिरामी !

  • @KIMPRO-Editor
    @KIMPRO-Editor Місяць тому +10

    गीत भनेको यस्तो हुनु पर्छ गाउँले जीवन , त्यस मा देश र जनताको हालत यो गीत गाउने मान्छे लाई भन्छ नेपाली अरु गीत पनि यस्तै जनता को जीवन संग मेल खाने ल्याउनु होला

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Місяць тому +8

    भुपुजिको हालसम्मको सबैभन्दा बढी भिउज गएको र सायद करोड क्लबमा जाँदै गरेको गित हो यो। ❤❤❤❤🎉🎉

  • @KUMAR12107
    @KUMAR12107 2 місяці тому +271

    यो गितले राष्ट्रिय अवार्ड पाउनु पर्छ भन्ने जति यता हाजिर हौ अनि एक अर्कालाइ suport garau ta

    • @amarmagar5841
      @amarmagar5841 2 місяці тому +4

      मलाई पनि त्यस्तै लागिरहेको छ अवार्ड पाउनुनै पर्छ।तर भर्ष्टचारि दलाल तस्कर चाेर नेता झाेले ले कहाँ राम्रो लाई दिन्छन् र।

    • @Arunchettri12
      @Arunchettri12 Місяць тому

      Paunu parxa ❤🎉

    • @dadysprincessdristi8978
      @dadysprincessdristi8978 Місяць тому +1

      रेशम फिरिरि पछि कुनै गितले नेपाल चिनाउन सक्छ भने त्यो यहि गित हो....🙏🙏🙏 दुबै हाथ जोडी कोटी कोटी नमन छ मेरो

    • @rupeshbhatta7788
      @rupeshbhatta7788 Місяць тому

      Evergreen youthful song🇳🇵

    • @Nepali460
      @Nepali460 Місяць тому

      Ma pani ho

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 2 місяці тому +309

    लाखौं खर्चेर बनाएका भिडियो हामी दर्शकले खोजेको हैन हामिले त यस्तो भुपुजिले देखाएको नेपाली समाजको यथार्थ बादी चित्रण यहि हो खोजेको। जुन कुरा ऐनामा देखाए भुपुले।सलाम🎉🎉🎉❤

  • @Ram-zr9vt
    @Ram-zr9vt 17 днів тому +8

    First time सुनेको यो गित दामि लाग्यो,,,,१०००००००००००००००० likes

  • @ShubasGiri
    @ShubasGiri Місяць тому +18

    हरेक दिन १० पटक भन्दा बढी हेर्नुहुने दर्शक महानुभाव हरु हाजिर हुनुहोस त

  • @nabinaryal4731
    @nabinaryal4731 2 місяці тому +156

    यो गित ले national अवार्ड पाउनु पर्छ भन्ने जति यता हाजिर हुनु त साथी हो

    • @dilipghimre6376
      @dilipghimre6376 2 місяці тому +1

      भुत्रो जडिया गित्😡

    • @santoshBohora965
      @santoshBohora965 Місяць тому

      youtube.com/@santoshBohora965?si=1zfpTYUb-PNENd6q?sub_confirmation=1

    • @ashisvlogs2222
      @ashisvlogs2222 Місяць тому

      Ho ho ❤❤

  • @Cristiano8848
    @Cristiano8848 3 місяці тому +86

    जति सुने पनि आफ्नै कथा,व्यथा सुनाएको जस्तो लाग्ने म मात्र होकी अरु साथीहरु पनि हुनुहुन्छ❤❤😊😊

  • @srijanatamang6354
    @srijanatamang6354 28 днів тому +3

    जबजब यो गीत सुन्छु,देश र देशभित्रको हामी जस्तो युवाहरुको अवस्था सम्झेर आशु झर्छ😢😢
    देशको अहिलेको वास्तविकताको परिभाषा हो ।कठै मेरो देश

  • @purushottamshrestha5383
    @purushottamshrestha5383 Місяць тому +10

    समय सापेक्ष यो गितले निक्कै भावुक बनायो र सहकारी ठगीमा पर्नेहरुको लागि मर्म स्पर्शी गित रहेछ यस गीतका रचनाकार र गायक लाइ राज्य र बैंक सहकारी र साहुको ब्याज पीडितले जति सम्मान गरे पनि कमै हुन्छ !

  • @154parkavenue
    @154parkavenue 3 місяці тому +210

    गरीबको चामेली, साईली, पंछी अनी यो गीत लाई रास्ट्रिय गीत माने पानि हूने भयो। सलाम छ भूपू जी .

  • @ambikabhujel592
    @ambikabhujel592 2 місяці тому +155

    यतिमिठो गित जति सुनेपनि नअगाउने कोको हुनु हुन्छ लौ हाजिर गरौनत🙏

  • @CineFix_Nepal
    @CineFix_Nepal 16 днів тому +19

    2 बर्ष विदेशको पैसा लिएर नेपाल गएर आफ्नो परिवारसंग बसेर सानोतिनो ब्यापार गर्छु भनेको थिए तर अहिले खाडीमा 8 बर्ष पुगेछ।यो गितले मनै रुवायो😢😔

  • @nabinpoudel9038
    @nabinpoudel9038 День тому +1

    जिन्दगीमा गित सुनेर A to Y (Zबाहेक) आफ्नै कथा जस्तो लाग्ने दमदार सृजनालाई मेरो सलाम छ 🤙❤

  • @user-mq1lp1hw8z
    @user-mq1lp1hw8z 2 місяці тому +110

    यो गित गाउने दाइ लाई हृदय देखि नै धन्यवाद छ 💗!! हाम्रो जिन्दगी यस्तै चली राछ 😢

  • @kabirajtamang6753
    @kabirajtamang6753 2 місяці тому +36

    100 मा 90% जनताको कथा समेटेकाे यथार्थ गित मनै देखि बधाई

  • @kushalnathyogi
    @kushalnathyogi 19 днів тому +6

    १ करोड भ्युज पुगेकोमा हार्दिक बधाई सहित शुभकामना मेरो दादा। धेरै धेरै माया।♥️

  • @dhirajthapa4727
    @dhirajthapa4727 Місяць тому +4

    हे मेरो महादेव बचाई राख्नु मेरा नेपाली हिंदूहरु लाई🙏🙏🙏🙏🙏Har Har mahadev

  • @manojmessi8118
    @manojmessi8118 2 місяці тому +14

    काठमाडौंसम्म बसको यात्रा गर्दा बसमा यो गीत सुने पछि download गरेर रात दिन यही गीत सुनेर जिन्दगी चल्या छ ।😄😄

  • @uddhavrajpoudyal9484
    @uddhavrajpoudyal9484 3 місяці тому +103

    भुपुले देश र अहिले युवाको यो गितबाट यथार्थता प्रस्तुत गर्या छन ! ❤

  • @chamlingdestination4194
    @chamlingdestination4194 15 днів тому +3

    ब्राेले गीत चाहिँ सहि बनायाे यार !! कसम हाम्रै आफ्नै गीत हाे याे❤️💞

  • @kushalnathyogi
    @kushalnathyogi Місяць тому +8

    यसरी साथ सपोर्ट दिने सबैलाई धेरै धेरै धन्यवाद
    । मेरा प्यारो दादा धेरै धेरै बधाई अनि माया।♥️

  • @nissangajurel
    @nissangajurel 3 місяці тому +52

    बिल्कुलै फरक स्वाद र यथार्थको गित ! न छाडापन,न कुनै ढर्रा बिशुद्द नेपाली समाजको आजको अबस्था ! सारै मिठो गित

  • @santoshshrestha8370
    @santoshshrestha8370 3 місяці тому +42

    अहिलेको समय र परीस्थिती अनुसार ठ्याक्कै मेल खाको छ यो गीत रच्ने साथी लाई २१ तोपको सलामी छ🙏🙏🙏

  • @BharatAdhikari-pf4hl
    @BharatAdhikari-pf4hl Місяць тому +6

    यो गित लाई सम्मान गर्नी जति यता हाजिर होउ ❤❤

  • @Rajuraiofficial12
    @Rajuraiofficial12 Місяць тому +6

    दिनमा 10..20 चोटि सुन्छु यो गित।❤ यो गित मात्र होईन यथार्थ पनि हो वास्तविक पनि हो।

  • @kushalnathyogi
    @kushalnathyogi 2 місяці тому +74

    यति सदाबहार गीत Trending मा कहिले पर्ला? कुरिरहेछु!❤️🙏

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 3 місяці тому +10

    यो गित 3 दिन भो रिलिज भएको मैले तुरुन्तै हेरेको थिए । दिनको 3 पटक हेर्छु र सुन्छु शेयर पनि गरे एउटा टिकटक पनि बनाए अबत सामाजिक सन्जाल तात्दै छ यो गितले बजार खाइदिन्छ मलाइ लाग्छ ट्रेन्डिङ नम्बर 1 हुनुपर्छ 🎉🎉🎉🎉❤❤

  • @FREEDOMCREATER12
    @FREEDOMCREATER12 Місяць тому +8

    यो दशककै उत्कृष्ट गित❤️❤️❤️
    नेपाली जिवनको यथार्थपरक चित्रण

  • @user-is9xh3ct6d
    @user-is9xh3ct6d 3 місяці тому +34

    आइले सम्म कै उत्कृष्ट प्रस्तुति दाजु हरु लाई धेरै धेरै धन्यवाद गरिब बेरोजगार युवा हरु को दुख गुनासो आफ्नो मिठो अवाज मार्फत सबै माझ यथार्थ सुनाइ दिनु भएको को मा 😢?
    मोहम्मद सनी कुबेत बाट । सबै लाई 🙏

  • @tekbahadurshrestha2440
    @tekbahadurshrestha2440 2 місяці тому +34

    म पठाओ इन्ड्राइभर चालक हु म पुरै दिनभर एइ मात्र गीत सुनेर हिड्छु।।मलाई एकदमै मन पर्ने गीत हो यो❤

    • @itsbonkerjojo9028
      @itsbonkerjojo9028 2 місяці тому

      Bike ki car taxii

    • @prakashkc-xk1ss
      @prakashkc-xk1ss Місяць тому +1

      Uhaalaaii sabaile help garau bike taxi j bhayapni desh maa nai kehi garnuparxa bhanne yuwaa ❤❤❤

  • @mohanmagar5419
    @mohanmagar5419 15 днів тому +3

    गित भने चैइ यस्तो पो हुनुपर्छ धेरै राम्रो लाग्यो सफलता कामना

  • @sandipneupane4874
    @sandipneupane4874 13 днів тому +1

    हरेक नेपालीको यथार्थलाई गित मार्फत चित्रण गर्नु भकोमा दाजुलाई धेरै धेरै शुभकामना। भजन पनि साह्रै राम्रो निकाल्नु भकोछ आउदा दिनहरुमा पनि सुन्न पाईयोस भुपु पाण्डे दाजु ।

  • @silentmukhiyaofficial
    @silentmukhiyaofficial 2 місяці тому +68

    आज भोलीको अथार्त हामी नेपालीहरुको कहानी मन छोयो दाजु,
    विदेशको भरमा बाच्ने Dependent नेपालीहरु 😢😢😢

  • @user-hy8ol4nk5c
    @user-hy8ol4nk5c 2 місяці тому +64

    ५० करोड तोपको सलामी छ। यति मिठो गीत बनाउने गाईकारलाई❤🙏🙏🙏

  • @mahadevsinghrawat9212
    @mahadevsinghrawat9212 Місяць тому +4

    Kya सॉन्ग है भाईजी मजा आ गया लव यू जिंदगी चलनी चा पर पेसू की कमी चा वा

  • @thori4musicepurna180
    @thori4musicepurna180 15 днів тому +2

    दाम्मी छ गित राम्रो लाग्यो मलाइ 🎇🎇🎇🎇🎇😍🎀🎀🎀सन्देश मुलाक छ

  • @Anyone_016
    @Anyone_016 2 місяці тому +152

    I am from canada🇨🇦 My nepali friend told me to listen this song. I didn't understand anything. But I loved the music and tone.I am leaving this comment when someone likes I will return to listen this song.🇨🇦🇳🇵❤️🎶

    • @shib0511
      @shib0511 2 місяці тому +3

      dear sir thank you for love nepali music please leave your whatsapp number i will try to translate.

    • @mankumaripulami9554
      @mankumaripulami9554 2 місяці тому

      Better do understand lyrics

    • @sureshghimire3894
      @sureshghimire3894 2 місяці тому

      pls use subtitles o listen full song

    • @adityabasnet528
      @adityabasnet528 2 місяці тому +1

      Vayo mug guff na de jatha 😂

    • @BishnuLamichhane-uo6fe
      @BishnuLamichhane-uo6fe Місяць тому

      Hasais vai Yabesh Thapa ko Geet sunne ETA kosaile chindena vanera hola haha 😂

  • @uktamang4704
    @uktamang4704 3 місяці тому +38

    गित चाई खत्रै बनाएको हो हामि युवा केटाहरुको लागि 👍️👍️👍️

    • @AlanSharp14
      @AlanSharp14 Місяць тому

      😂😂😂👏👏👏

  • @anishshah3541
    @anishshah3541 Місяць тому +4

    कसैले सोच्दै होला कठै मेरो जिन्दगी यस्तै चल्दै छ तर हैन हामी धेरै नेपाली हरुको जिन्दगी यस्तै चल्दै छ।

  • @dipakbohara9966
    @dipakbohara9966 Місяць тому +3

    गितले भने झै जिवनमा भाेग्ने काे काे हुनुहुन्छ यता अाम्त

  • @sumanshakya4110
    @sumanshakya4110 2 місяці тому +41

    म योगीत सुनेर रोएँ हजुर . . . . यो .गीत सारै यथार्थ परक रहेछ . . अन्य यस्तै गीतहरुको आशा गर्दछु । ❤❤❤❤😮

  • @Kamal-Bista17
    @Kamal-Bista17 2 місяці тому +154

    आफ्नै कथाव्यथा सुनेजस्तो लग्ने म मात्र हो कि अरुपनि हुनुहुन्छ!❤

  • @shankhalalsyangba1964
    @shankhalalsyangba1964 20 днів тому +1

    ३० पटक भन्दा माथी हेर्ने त मै मात्रै होला है यो गित्👌👌👌👌👌👌

  • @poshansharma7778
    @poshansharma7778 Місяць тому +7

    जीवन के यथार्थ को दर्शाने वाला यह गीत है। बेरोजगारी के कारण युवा वर्ग हताश है। अपने देश में रोजगार ना होने के कारण खाड़ी देशों में जाकर मजदूरी करता है, नशे का शिकार हो जाता है। सरकार को इस पर ध्यान देना चाहिए। ये गीत आइना है समाज का।

  • @user-jf4le5vu5z
    @user-jf4le5vu5z 2 місяці тому +31

    मापसे गरेर सवारी नचलाऔ देश पनि मापसे गरे जसरी नचलाऔ बेरोजगार युवालाइ खाडितिर होइन स्वदेशमै रोजगारी र उधमतिर धकेलौ वाउ क्या दामी सन्देश दिनु भयो राम्रो छ 👆️

    • @KamalTimelshina
      @KamalTimelshina 2 місяці тому

      जति हेरेपनि धित नमर्ने गित ❤❤

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 2 місяці тому +26

    गित यथार्थ छ तर अन्त्यमा फ्रस्टेसनमा भएका युवाहरूलाई ठूलो सन्देश पनि दिएको छ है 🎉🎉🎉❤❤❤

  • @rajukhadka4127
    @rajukhadka4127 28 днів тому +4

    मेरो चाहिँ बारम्बार कमेन्ट छ यो गीतलाइ सुनेर आफ्नो जीन्दगीलाइ चीत बुझाउन डाउनलोड गरि राखेको पनि छु

  • @user-hj5ur5bh9e
    @user-hj5ur5bh9e 25 днів тому +3

    यो गित सुन्दा कति धेरै आनन्द लाग्छ बेरोज गारि को पीडा समेटिएर बनाइएको 😢😢❤😊❤🎉

  • @user-wz7du3yr7e
    @user-wz7du3yr7e 3 місяці тому +420

    20 पटक भन्दा बढी यो भिडियो हेर्ने को को हुनुहुन्छ 🤚

  • @parshuramkafleji123-qy9wx
    @parshuramkafleji123-qy9wx 2 місяці тому +27

    आदरणीय भुपु पाण्डे जी अत्यन्त प्रतिभा कला स्वर भयेका गायक हुनुहुन्छ !यो गित सक्दो सेयर गरौ !धन्यवाद छ भुपु जी यति सान्दर्भिक यथार्थ गित हामी जनता को बिच मा पस्किनु भयेकोमा #❤

  • @rajanthapa3252
    @rajanthapa3252 Місяць тому +2

    दिनमा २,३ पटक यो गीत सुन्ने हरु यता हाजिर लगाम त।।।।।

  • @anilbhattarai2046
    @anilbhattarai2046 Місяць тому +4

    माटो अनुसार बाली भन्छ्न नि यस्तै अहिले अवस्था अनुसार देश को अवस्था परिस्थिति अनुसार को गीत युवा को वास्तविक पिडा ❤❤

  • @rajendrabasnet2761
    @rajendrabasnet2761 2 місяці тому +24

    नेपाली दोहोरी गीत ले समाज लाई नकरात्मक सब्ध ले मात्र बनाउन थाले।। तर यो गीत जिन्दगी मा मन छुनी खाल्को छ ।।

  • @milanrai7208
    @milanrai7208 3 місяці тому +93

    कति मज्जाले सामाजिक यथार्थ बोकेर संगीत मा पस्केको।
    भूपू पाण्डे जी लाई सलाम ❤

  • @goldhongrai608
    @goldhongrai608 Місяць тому +3

    गितको हरेक शब्दहरु समय सान्दर्भिक मर्मस्पर्शी छ। भाका पनि नसुनेको तर पुरानो टिपिकल ठेट नेपालीपन झल्केको छ। गज्जब लाग्यो !
    धन्यवाद भुपु भाइ 🙋‍♂️🙋‍♂️

  • @bibekshrestha6715
    @bibekshrestha6715 15 днів тому +3

    Geet vaneko yasto hunu par6 jati sunda pni napugani .harek sabdha haru jindagima Mel khan6 🎉🎉🎉

  • @phultamang1155
    @phultamang1155 2 місяці тому +28

    हरेक गाउँ को बेरोजगार युवा को कथा टपक्कै टिपेर जस्ताको तस्तै पस्कनु भएछ । अति मिठो सिर्जना १,००० तोपको सलामी पिरै पिर सर्जक लाइ🙏🙏🙏

  • @mewahangorganicagriculture1755
    @mewahangorganicagriculture1755 Місяць тому +2

    मेरो "सम्झन्छु काइँली" सँग ठ्याक्कै मिल्दो रैछ। पहिलो प्रयासमा थोरै अ बधिमै अपार दर्शकहरुले रुचाइदिनु भएको छ,अहिले देशको माहोल नै यस्तै भएर होला। जे होस भुपु जि लाई हृदय देखि नै करोडको बधाई छ।

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 Місяць тому +2

    सारै राम्रो लाग्यो😊

  • @kshitizghimire3010
    @kshitizghimire3010 2 місяці тому +56

    अबको सय वर्ष भन्दा बढी चल्ने र सुनेर रमाउने गीत❤❤

  • @RamKumar-qp6lz
    @RamKumar-qp6lz 2 місяці тому +75

    ५० पटक भन्दा बेसि हेर्ने हाजिर हुम येता ??

  • @sushilpandey4376
    @sushilpandey4376 25 днів тому +3

    10 मिलियन नजिक छाै है साथिहरू

  • @rasaileeindra920
    @rasaileeindra920 2 місяці тому +3

    धान्न चित्त बुझाउने गित आउछ र, नत्र जिन्दगी त त्यो फुल जस्तै भएको छ भिरको😢😢 धन्यवाद सर्जकहरुलाई 🙏🏻🙏🏻🙏🏻

  • @BihaniTv
    @BihaniTv 2 місяці тому +29

    हरेक शब्दमा यथार्थपरक कथा बोकेको छ आहा यस्तो राम्रो गित सिर्जनाको लागि सलाम छ सर्जक भुपु पान्डे जि लाई । नेपाली युवाको मनको कथा गाइ दिनु भयो

  • @AnjanPandey-yq2mi
    @AnjanPandey-yq2mi 3 місяці тому +54

    हरेक नेपाली युवाको मनको कथा ( जिन्दगी चल्नत चल्या छ पिरै पिरमा छ ) ❤❤❤❤❤❤

  • @ramasilwal2062
    @ramasilwal2062 Місяць тому +3

    यथार्थ, सत्यतामा आधारित गित सुन्दासुन्दै आशु झरेको पत्तै पाइन्। बधाई छ सबैलाई। सफलताको सुभाकनामा।

  • @sudipmishra9402
    @sudipmishra9402 11 днів тому +2

    यति राम्रो गित को लय तथा शब्द चोरेर अर्को गित बनाउने चोरलाई कारबाही होस।

  • @govindabardewaofficial6624
    @govindabardewaofficial6624 2 місяці тому +165

    यो गीत सुन्ने हरु एता हाजिर हौत?

  • @santoshmgr123
    @santoshmgr123 Місяць тому +1

    बबाल मच्चाउने गित रहिछ🎉🎉🎉

  • @ajaydasofficial5676
    @ajaydasofficial5676 Місяць тому +2

    यस्तो गीत को जरुरत छ हाम्रो युवा केटा हरु को लागी❤ सल्युट भूपू पाण्डे दाई लाई🇳🇵🙏

  • @user-dc1fn7oz8e
    @user-dc1fn7oz8e 2 місяці тому +23

    यो गित मैले हिजो लोक सेवा आयोगको परीक्षा दिन धनकुट्टा जादा सुनेको पिक्षा सकिने बितिकै हेरेर डाउन्लोड गरे सारै मन छोयो

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 2 місяці тому +38

    नेपालको राजनितिको समाचार सुन्नु भन्दा यो गित सुन्ने हो सुत्ने हो

  • @himsagartimsina347
    @himsagartimsina347 Місяць тому +2

    भुपू पाण्डेले आफ्नो गीतमा वर्तमान नेपाली समाजको अवस्था जस्ताको त्यस्तै अति मीठो स्वर र सङ्गीतमा उतारेर प्रस्तुत गरि एक सफल गायक, सङ्गीतकार र कलाकार भएका छन् । धेरै धेरै बधाई तथा शुभकामना 💐

  • @Lokimusic_76-
    @Lokimusic_76- Місяць тому +3

    दुवइ मा बसेर यो भिडियो हेर्दा गाउँ घर को याद आयो , साथी भाईहरु को याद आयो 😢

  • @sarmilasankhar5476
    @sarmilasankhar5476 2 місяці тому +47

    दिनको 100 पटक चाहि यो गित सुनेर भए पनि मन बुझाऊने को को हुनुहुन्छ होला 😢😂अती राम्रो 🎉🎉

  • @SD-vc8ud
    @SD-vc8ud 2 місяці тому +24

    बल्ल बल्ल सुनियो यो गित । यातायात मा सवारि गर्दा सुनेको थी 4 दिन अगाडि ❤❤

  • @baburamkhatri1128
    @baburamkhatri1128 13 днів тому +1

    हेर्न भन्दा सुन्न मन पराउनेहरू यता हाजिर हुनुहोस् ।

  • @rabinsewa2577
    @rabinsewa2577 Місяць тому +3

    बास्तबिक नेपालि हरुकाे कथाहरु समेटेर रचियकाे रचनाकार र गायकार हरुलाई धेरै धेरै बधाई छ

  • @KamalKamal-up2mi
    @KamalKamal-up2mi 2 місяці тому +14

    ❤❤ ea bhagawan kasto ठ्याक्कै मिलेको नेपालको हालत सेम १० तोपको सलाम xa यो गीत गाउनेलाई

  • @PA98170
    @PA98170 2 місяці тому +15

    सबैभन्दा पहिला त म सम्पुर्ण टिमलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु 🙏💐 । तपाईहरुको गितको शब्द र स्वरमा सारा नेपालिहरुको दु:ख, मर्का र देशको स्थिति झल्किन्छ । अझ हाम्रा देशका झान्डु नेताहरु सम्म यो गित पुगोस 🙏

  • @krishnabhujel3515
    @krishnabhujel3515 Місяць тому +2

    सदाबहार गीत बन्यो यो गीत । अबको 50 वर्ष पछि पनि यो गीत यतिकै लोकप्रिय रहनेछ । सलाम भुपु पाण्डे र सम्पूर्ण टिमलाई।❤ 🙏

  • @yogeshjungbhattarai4517
    @yogeshjungbhattarai4517 3 місяці тому +28

    मेरो आफ्नै जिन्दगीको गाना बनाई दिएछन् यार गित सर्जक लाई नमन।🙏🏻🙏🏻

  • @somanlama8149
    @somanlama8149 2 місяці тому +27

    समय सान्दर्भिक नेपाली युवा र जनताको जिबन मा 100% मेल खाने गित। मन छोयो

  • @Basantvlog
    @Basantvlog Місяць тому +3

    गित राम्रो त्यसैमा मेरो दाङ देउखुरी को मान्छे, राम्रो काम गर्नु भए छ खुसी लाग्यो😊

  • @MrThapas
    @MrThapas Місяць тому +9

    रक्सी खाँदा यो गीत सुन्ने मान्छे यता हाजिर हौ