यश कुमार दाजुको फ्यन यता हाजिर हौ 🙌 👉म बच्चा हुँदा देखि सुन्दै आएको यो गीत आज फेरि मिलन आमात्य दिदी र यश कुमार दाईको स्वरमा सुन्न पाउँदा धेरै खुशी लाग्यो । जय यसकुमार दाइ जय संगीत जय नेपाल 🇳🇵
मायाको खेल धेरैले खेल्छ, कसैले हसाउछ त कसैले रुवाउने गर्छ, 😘 जेहोस् कथामा जाउले दीदी बहिनीको प्रयोग र अभिनय राम्रो लाग्यो, आउने दीनहरुको लागि शुभकामना 👍👍
I don't know why I feel broken inside listening to this song. Value the person you have. Just my innermost feelings match with this song tho I couldn't express it.. 💔🥀Yash kumar sir your entry was just wow. Waiting for your more songs. Mutu nai choyo yo git le.
पहिलो माया पहिलो नै हुन्छ।। बिर्सन खोज्दा पनि झलझली याद आउँछ।। यो गीत साथै भिडियो हेर्दा सबै अतित ताजा भयो 😢😢।। बस मीठो सानो मुस्कान र दुइ थोपा आशु आयो।।🙏✌️Thank you to the team and Yash Kumar da
मन छोयो । मेरो उनी अनी मेरो बिछोड को अतित सँग जोडीयको भिडियो झलक ले त्यो दिन याद आयो । गीत अनी शब्द को बारेमा हरेक नेपाली संगीत प्रेमी को कर्ण प्रिय गीत । बधाई छ् सम्पूर्ण टिम लाई .🌺
धेरै दिन पछि यश कुमार दाई को आवाज मा तेहि गीत नया रूप मा सुन्न पाउदा धेरै राम्रो लाग्यो, संगै हाम्रो आफ्नै मिलन नेवार दीदी,,,, अति उत्तम।। धेरै माया सबैलाई भारत असम वाट।।
हामी नेपाल बाहिरका बर्माका श्राेताहरूले पनि येशराज दाइकाे गीत साह्रै मन पराउँछाैँ । यस्तै नयाँ स्टाेरीमा मैले छाेएकाे पानी चल्दैन भन्ने गीत पनि अाउनेछ भन्ने अाशमा जय नेपाली संगीत
वर्षातको एउटा रात । समयौं अघि मरिसकेको सम्बन्ध । अनि जीवित प्रेम । एउटा प्रेमकथालाई 'काँचको पर्दा'मा कस्तो मज्जाले जीवन्त बनाएको । भत्किने, टुट्ने, छुट्ने, मारेर जाने सम्बन्ध पो हो त । प्रेम कहाँ मारेर जान्छ त नि ? २० वर्ष अघिको चर्चित गीतको लोभ लाग्दो रिमेक । ग्रेट म्युजिक भिडियो ।
आ.. हा... हा...हा ! दा अ अ अ मि S सर र मिलन म्याम दा अ अ मी । जति सुने पनि सुनी रहु अनि जति हेरे पनि हेरी रहु जस्तो लाग्ने । सारै मन छोयो । सबै टिमलाई धेरै धेरै धन्यबाद अनि शुभकामना । हाल साउदी
Flash back to memories 😢when I was in class 8 I used to listen this song and this is my favourite song😊😊Timro man badliyexa💔😢😢😑💔hug respect for yash kumar dai..good wishes😊😊🤟
पहिले पनि हेरे र आज फेरी झलक आउदा हेरे र कमेन्ट गर्न मन लागोः सुरू देखि अन्त्य सम्म हरेक शब्द शब्द मा भावले भरिपुर्ण अर्थ दिने एक एक पलको समझाना आउने वास्तविक संग पनि जोडिन जान्छ कतिको। मनमै लाग्ने चस्स हरेक शब्द जति बयान गरे नि सकिन्न। धन्यवाद छ यस सरलाई र कलाकार ❤❤💝💝
यश दाइको यो गित सुनेर रोइएको थियोे । यश दाइ ले यो गित आफ्नै शब्द , संगीत मा धेरै बर्ष आगाडी रच्नुभएको थियो । धन्यवाद यश दाइ , येत्रो बर्ष पछि म्युजिक भिडियो हेर्न पाइयो आखानै रसायो ❤️❤️
धेरै गीत हरु सुने भिडियो हरु हेरे पनि तर स्वर शब्द संगीत भिडियोको कथा यति मार्मिक र बास्तबिकता लाग्ने छ कि आखाको आँसु थामियन अभिनय पनि शसक्त छ।बले भाइ र ट्विनी गल amazing अभिनय धन्यबाद। बास्तबमा म यश कुमार को ठूलो फ्यान भयर पनि होला उहाका हरेक गीत ले मन छुन्छ।। thanks to entered team for this heartly song...
दाइ हजुरको गित सुने पछि सुब्द हुदा हुँदै निसब्ध हुन्छु दाइ यस्तै अझै पनि मन छुने गित सुन्न पाउ थोरै यस्तो गित हुन्छ जुन कानले हैन मन ले सुन्छ तेहि मनले सुन्ने गित हो यो love you dai didi
तिमि गये देखि मलाई केके भो तिमिले सोच्नै सकेनौ अरु कै कुरा सुनेर हिंडेउ मलाई कहिले सोधेनौ कति मन छुन्छ यो शब्द ले अब नि जानि जानि आइन तिम्रो खुसि को क्षेण मा मेरि मायालु भन्ने गित को नि video छिटोभन्दा छिटो सुन्न पाउ प्लिज येस कुमार दादा
It is such a good feeling to hear Yash dai voice after such a long time. Collobaration with Milan Newar is too good. This one gave me same goosebumps that I used to have when I used to listen original version. Also well done twin sisters and Sagar bhai. Well executed.
Wowoow!!! Masterpiece, I literally cried after watching this. Much much much love from Bhutan... Wishing for more of videos of Ash Kumar sir in future ♥️♥️♥️♥️♥️
20 years back but still it's fresh memories in heart.Hard to erase the feelings and emotions.Best wishes to all team for the mater piece composition and story along with best screen play
I still remember my mom used to be huge fan of yash ji still she is . We have shop at funpark ma amaaa yash kumar ji ko album ko full songs sabai nasuney sammah jannu huthyena ... Huge love n respect to the team 😍 Dami comeback . -KASII
Where we used to meet yesterday, when you meet others, if someone asks you about me, you say you don't know me. Your mind will change ...The look on my face has changed
मैले यो गित पहिले सूनेको थियन किनकि म जन्मेको नै थिइन। हेर्दा हेर्दै आसू खसेको नै थाहा भयन । म संग त comment गर्ने शब्द नै छैन । यो team को अरू सहकार्य हेर्ने प्रतिक्षामा बस्ने छू ।
त्यो बेला वक मेन मा क्यासेट लगाएर सुन्दा कति मजा आउथ्यो यस कुमार सर को फ्यान तेति बेलै थिए जुन बेला तिमि अनि तिर्खा अझ भन्न्ने हो भने माइ बेस्ट रिजन को तिम्रो मन यो सङ त रिल घुमाइ घुमाइ सुनेको याद ताजै छ साच्चिकै कति रमाइलो थ्यो त्यो दिन ❤️❤️🙏
Best music video I have ever watched in Nepal. The storytelling is so strong, lively, and realistic. Acting from all equally standard and polished. The song still sounds fresh. Great work all of you guys. Better than any Nepali Movie.
Relly jiban MA 1 patak Dherai royeko thiyo Mero baba le yo darti xodnu vako bela. Ra aja feri Teti nai rudai xu jaba yo git le man mutu ma gadeko tyo ghou Ani tyo pal Lai samjera... Reli yes Kumar dada and Milan didi Lai lakhou lakhou suvakamana 🙏🙏🙏🙏 yeti mitho laye Ani sabda Ani tehi matthi yes Kumar Dai ko voice Ani Milan didi ko.. Lov u all team Lai. 🙏🙏🙏🙏Timro man badliyexa..
यश कुमार दाजुको फ्यन यता हाजिर हौ 🙌 👉म बच्चा हुँदा देखि सुन्दै आएको यो गीत आज फेरि मिलन आमात्य दिदी र यश कुमार दाईको स्वरमा सुन्न पाउँदा धेरै खुशी लाग्यो । जय यसकुमार दाइ जय संगीत जय नेपाल 🇳🇵
Me
Not amatya
She is Newar now.
यश कुमार दाइका गीतसंग धेरै याद जोडिएका छन् ! 90's Memory and Dherai Maya Bale ra Yash daju for recreating this Blockbuster song !
यो गित मा कुनै बेलाम हामी युवा अवस्था मा रमाउने गर्थेउ, तर आज यो गित अहिलेको पुस्ताले पनि नया स्वरुप मा पाएको छ
rights
One of the best song aver
H66 ft ko l oi gf hi jhhg ho htycyheusoshd🙏
यो गाना ले मालाई मेरो अतित को याद दिलाओछ.very heart touching song
आज भन्दा 20/22 बर्षा अगि सुनेको गीत फेरि पनि हेर्न पाइयो धेरै खुसी लग्यो
Best wishes all off you😍
Sir hjr tetibela ta matra 2 barshako hunthyeo HOla hai
यो एउटा गीत मात्रै होइन..... यो एउटा इमोशन हो..... धेरै जसो मान्छेको आफ्नै कथा पनि हो । 💞💞💞💞💞💞
Realmae sagar ra prijmako vayota
Yes
school life ko yad aayo
huge respect for YASH KUMAR dai
good wishes..
Ho ni dai...
Malai ni ekadam yaad aayo school life ko....😥😥
😭😭😭
💔
Sachi nai molai Pani sarri yad aayo ne school life ko love....ko..........past lai samjeda Pani ramilao lagexa yo geet sunara.....
यो गीत चै ट्रेण्डिङ 1 मा पुर्याउनु पर्छ भन्ने यता ।✌️🖐️❣️🎶
hait babal 10 patak here pher pani man varena timrai man badliyaxa waoooo
Yaa it should be in trending 1🥰❤
यति पुरानो 20 बर्ष पछिको गीत बले र पृज्मको माया प्रेम हेर्दाहेर्दै आखाबाट आशुको धारा रोक्न सकिएन ।।।एकदमै मन छुने गीत्❤️❤️❤️
this song is full of feeling and emotion !!!!!😣😣😐️
नाता ताेडेर जानेले सम्झना किन छाेडेर जान्छन् 😥😥
Yash dai❤️,thank you for bringing back it again🎼 & video concept k saro daami hau👌.
फेरि त्यो दिन को याद दिलायो 😢
आज यो गीतले।।
धन्यवाद यस कुमार दाई 🙏🙏
I really hurt touching 😢😢😢song so sad bnaux Yu git sundda😊😊😊😊😊😊😊 man daraux Katae
“Timrai maan badhliyexa....” This Line hits different.
Purano geet feri pani yeti ramro sor ma sunna pauda khusi lagyo ❤️
Masterpiece of Milan Newar and Yash! Awsome combination of voice! Awsome lyrics, music, artists, concept!👍👌
यस कुमार दाइको भ्वाइस कत्ती राम्रो । जत्ति सुनेनी चित्त बुझ्दैन wow
शुभकामना सम्पुर्ण टिमलाई।बलु र प्रीज्मको जोडी कति राम्रो हो!बिहे होस् छिट्टै।
😍😍😍
प्रिज्मा, पिन्सी र बलेका फ्यानहरु यता हाजिर गर्नुस । 🙋♀️🙋♀️
Me to 🙏🏻🙏🏻🙏🏻
ua-cam.com/video/rvctQNSUuoM/v-deo.html
Me
me ✋✋✋
✋✋
यशकुमार दाइ मिलन नेवार स्वर शब्द लय मन मुट मा छुने खालको छ यो गित टेररिङ्ग पर्न सफल हाेस् सफलताको सुभकामना
मायाको खेल धेरैले खेल्छ, कसैले हसाउछ त कसैले रुवाउने गर्छ, 😘 जेहोस् कथामा जाउले दीदी बहिनीको प्रयोग र अभिनय राम्रो लाग्यो, आउने दीनहरुको लागि शुभकामना 👍👍
I don't know why I feel broken inside listening to this song. Value the person you have. Just my innermost feelings match with this song tho I couldn't express it.. 💔🥀Yash kumar sir your entry was just wow. Waiting for your more songs. Mutu nai choyo yo git le.
😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘🙋🙋🙋🙋🇧🇹
@@sushmasuran8064 स
I feel exactly the same way you feel coz I am broke recently. I literally into this video until it end. Damn bro
same feelings
यो कमेन्ट पढ्ने र देख्ने जतिको बुबा आमाको हजारौं बर्स आयु होस 😍😍
Buba Aama nahune ko chai?
Ysto cmnt indian kt kta harule greko dekhthe aaja brole greko dhekhe😀😀
@@BThree22 ho maile pani
@@debendradhanuk1447 😀😀😀
My favourite singer ❤
यो एउटा गीत मात्रै होइन..... यो एउटा इमोशन हो..... धेरै जसो मान्छेको आफ्नै कथा पनि हो ।
यश कुमार जीको पुरानो फ्यान कोको हुनुहुन्छ ❤️❤️
Me 🙏🏻🙏🏻
Me😥❤️
Me!!♥️♥️😘😘
One n only 🙏🙏🙏
Ma pani
सार्है मन पर्यो ।। यश कुमारको फ्यान जति यता हाजिर गरुम।।Twin girls le garda ma nikai confuse bhaye .
ua-cam.com/video/0h0PvkIIQ0Q/v-deo.html
जमानामा धेरै सुनिएको गीत पुन: सुन्न पाईयो बधाई सम्पुर्ण टिमलाई।👏👏
❤❤❤supav love story...jhan mero fevrate Milan n yeah ji ko song .... lovely...yestoii aajai sunnu paw....next song ..timro Maya ko aaghari..ma...
❤️मन त धेरैको 💔 बदलिएर दुख्ने रहेछ यहाँ, तर समय औषधि भएर घाउ ❤️🩹कम गर्ने रहेछ💗
Yesh Kumar’s entry at ending of song is more liked than bale and other models. His expression is still same and wow as before 20 years . ❤️❤️❤️❤️👏👏👏
yes
Zzzz 👌🏻👌🏻👌🏻👌🏻
Yash Kumar dada I love you one of the great singer
Yes ❤️👌
Well said
पहिलो माया पहिलो नै हुन्छ।। बिर्सन खोज्दा पनि झलझली याद आउँछ।। यो गीत साथै भिडियो हेर्दा सबै अतित ताजा भयो 😢😢।। बस मीठो सानो मुस्कान र दुइ थोपा आशु आयो।।🙏✌️Thank you to the team and Yash Kumar da
same her dadaa
Yes
बले ले बिहे गरेसी यो गीत हेर्न आको कोको छौं
Me😢😢😢😢😢
Me😂😂😂
Ma😂
Ma chu
Mee😢😢
उफ् School पढ्दाको याद आयो🥺 म school मा हुदा Good Friday को दिन “तिम्रो मन बदलेछ” भन्ने गित धेरै गाउथे❤️ #YashKumarSir🙏❤️
Not Easy to back after 20 years Yash Da. Its a masterpiece Good Luck Team.
Favorite singer yes kumar😍
My favourite singer Yash Kumar dada I love you
मन छोयो । मेरो उनी अनी मेरो बिछोड को अतित सँग जोडीयको भिडियो झलक ले त्यो दिन याद आयो । गीत अनी शब्द को बारेमा हरेक नेपाली संगीत प्रेमी को कर्ण प्रिय गीत । बधाई छ् सम्पूर्ण टिम लाई .🌺
That line" malai ramro sochne maan maieliyexa" toched inner core of my heart🥺❤
१० बर्स अगाडी को भुपु माया को याद आयो...... खुब सुनिन्थ्यो पहिला पहिला
😢😂
ha ha dai ....Nabharaj Bhai..
Yes 👍
अति मार्मिक गीत बनेको छ, त्यस माथी समधुर आवाज , बधाई छ सम्पुर्ण टीम लाई ।।
धेरै दिन पछि यश कुमार दाई को आवाज मा तेहि गीत नया रूप मा सुन्न पाउदा धेरै राम्रो लाग्यो, संगै हाम्रो आफ्नै मिलन नेवार दीदी,,,, अति उत्तम।।
धेरै माया सबैलाई भारत असम वाट।।
No words to say 🥰 honestly what a song superb nd fantastic actors truly genuine acting done by everyone .... Hats off guys 🙏🙏 loved it 😍
Whenever I felt sad I watch this song and cry
हामी नेपाल बाहिरका बर्माका श्राेताहरूले पनि येशराज दाइकाे गीत साह्रै मन पराउँछाैँ । यस्तै नयाँ स्टाेरीमा मैले छाेएकाे पानी चल्दैन भन्ने गीत पनि अाउनेछ भन्ने अाशमा जय नेपाली संगीत
Thats Why we called...Old Is Gold...but its Diamond...Great Comaback Yash Kumar and Whole Team 😍
Exactly ❤️❤️❤️❤️❤️❤️
💯 true!!👏👏♥️♥️🇪🇸🇪🇸
@@santoshbk902
gvv
Great comeback…Next one of MA KAHILE HASEKO THIYA plz..eagerly be waiting…
ua-cam.com/video/dG1y0Zk9YaI/v-deo.html
Ahele samma #Trending ma kina naaako sochne haru yeta hajir garau???
#trending 1 ma hunu parne ho
Khasma
Chainara trending 1 ma??cha jasto lagcha ta malai ta??🤔🤔
channel ko subscriber kamm vaera ho. Channel promotion garnalai.
Mee
Tyahi ta kin aaen trendingma
धेरै बर्ष पछि मुड फे्स भयो ❤❤ बाला पन पुन ताजा भएो धन्यवाद हजुर लाई i love song
Legend is back with the bang .... Evergreen song
वर्षातको एउटा रात । समयौं अघि मरिसकेको सम्बन्ध ।
अनि जीवित प्रेम । एउटा प्रेमकथालाई 'काँचको पर्दा'मा कस्तो मज्जाले जीवन्त बनाएको ।
भत्किने, टुट्ने, छुट्ने, मारेर जाने सम्बन्ध पो हो त । प्रेम कहाँ मारेर जान्छ त नि ? २० वर्ष अघिको चर्चित गीतको लोभ लाग्दो रिमेक । ग्रेट म्युजिक भिडियो ।
Old is gold... still hits
Love to Yash Kumar
कति पानी परेको यो भिडियो मा 📷
really nice song maN xoyo❤️❤️
यश कुमार जी अनि मिलन जी कति मिठो गीत ❤️💚
आ.. हा... हा...हा ! दा अ अ अ मि S सर र मिलन म्याम दा अ अ मी । जति सुने पनि सुनी रहु अनि जति हेरे पनि हेरी रहु जस्तो लाग्ने । सारै मन छोयो । सबै टिमलाई धेरै धेरै धन्यबाद अनि शुभकामना । हाल साउदी
Flash back to memories 😢when I was in class 8 I used to listen this song and this is my favourite song😊😊Timro man badliyexa💔😢😢😑💔hug respect for yash kumar dai..good wishes😊😊🤟
Same dear...always fav song...
Whooaatt....!?!?!
How old is this song thou???
@@vivekvincent8759 20 years ago
Same here
My favourite singer Yash Kumar dada and actor hero Pani best
पहिले पनि हेरे र आज फेरी झलक आउदा हेरे र कमेन्ट गर्न मन लागोः सुरू देखि अन्त्य सम्म हरेक शब्द शब्द मा भावले भरिपुर्ण अर्थ दिने एक एक पलको समझाना आउने वास्तविक संग पनि जोडिन जान्छ कतिको। मनमै लाग्ने चस्स हरेक शब्द जति बयान गरे नि सकिन्न। धन्यवाद छ यस सरलाई र कलाकार ❤❤💝💝
२० बर्ष पछी फेरी तिम्रो मन बदलिएछ । i miss u dear EX..
खैर शुभकामना हैन त !!
मिलन नेवार ज्युको साङ्गितिक यात्रा चम्किदै गएकोमा म एकदम खुसि छु।
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
wow यो होनि त ल बधाई छ सम्पूर्ण टिमलाई विशेष गरि येसकुमार दाजै हजुरको सङ्ग मनँ नपराउने मान्छे को छ होलार जये नेपाल जये लेपालि गित सङित🤟🙏🙏🙏🙏🙏
Kina hola Yash Kumar KO geet sabai yasto man chune hunxa ki suni rakau jasto hunxa❤😢
THE LORD OF THE VOICE, THE RETURN OF THE KING 👑 & THE QUEEN 👑 Heart touching song. All the best Yash Kumar & Milan Newar. 😍🙏
I don't understand the language but I feel it through the video. It's touched my heart so much❤. Best wishes to the whole team. Love from Assam ❤...
I teach you nepali language please you can be my friend
Wow thanks for watching nepali video n like
@@mohonnmagor4874 oh my goodness, ok sure and thank you for making me your friend 🤗.
@@nirmalneupane2586 Welcome 🤗
I like to listen Nepali song but I don't understand the language.
Its about love tragedy ...
यश दाइको यो गित सुनेर रोइएको थियोे । यश दाइ ले यो गित आफ्नै शब्द , संगीत मा धेरै बर्ष आगाडी रच्नुभएको थियो । धन्यवाद यश दाइ , येत्रो बर्ष पछि म्युजिक भिडियो हेर्न पाइयो आखानै रसायो ❤️❤️
धेरै गीत हरु सुने भिडियो हरु हेरे पनि तर स्वर शब्द संगीत भिडियोको कथा यति मार्मिक र बास्तबिकता लाग्ने छ कि आखाको आँसु थामियन अभिनय पनि शसक्त छ।बले भाइ र ट्विनी गल amazing अभिनय धन्यबाद। बास्तबमा म यश कुमार को ठूलो फ्यान भयर पनि होला उहाका हरेक गीत ले मन छुन्छ।। thanks to entered team for this heartly song...
दाइ हजुरको गित सुने पछि सुब्द हुदा हुँदै निसब्ध हुन्छु दाइ यस्तै अझै पनि मन छुने गित सुन्न पाउ थोरै यस्तो गित हुन्छ जुन कानले हैन मन ले सुन्छ तेहि मनले सुन्ने गित हो यो love you dai didi
Me to sir Yash Kumar dada best singer
तिमि गये देखि मलाई केके भो
तिमिले सोच्नै सकेनौ
अरु कै कुरा सुनेर हिंडेउ
मलाई कहिले सोधेनौ
कति मन छुन्छ यो शब्द ले
अब नि जानि जानि आइन तिम्रो
खुसि को क्षेण मा मेरि मायालु
भन्ने गित को नि video छिटोभन्दा छिटो सुन्न
पाउ प्लिज येस कुमार दादा
Models haru acted well .. perfect justice for Yash dai 90"s love ballad
यस्तो नयाँ version ले पुरानो गीत को मिठास लाई फिक्का गराउँछ भएन भनेर अझै यी टिकटके कलाकार यस्तो legendary गीत मा
मलाइ त मोडल हरु भन्दा नि यश दा र मिलन सिस को अन्तिम को अभिनय ले पो मन छुयो
मलाइ पनि
@@padamasaud2665 tq
Pahile ko yad aayo😢😢😢 congratulations whole team lots of love💞💞💞💞
Perfection,Creativity, Acoustic, Dramatic, Realistic, Soulful tone,Alluring and more and more in single song.Nepali music is really growing 💓💯.
Best couple
Thanks to yashkumar Dai and the entire team for recreating the song . ❤
I was in class 2 and my mama used to listen this song...lots of memories are hidden in this song.
Love you yash Kumar.
Wow wow so nice song my favourite song 🥰🥰🥰🥰🥰🥰
Kasaile sodhey ,mero barema jharkera chindina vanxau re...😥❤❤❤.again touched❤🙏🎶
It is such a good feeling to hear Yash dai voice after such a long time. Collobaration with Milan Newar is too good. This one gave me same goosebumps that I used to have when I used to listen original version. Also well done twin sisters and Sagar bhai. Well executed.
#####😀😀😀😀😀😀😀😀😍😀😀😀😀😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
अल्वएज लभ्यू गायक तथा नायक यश कुमार दाजु! 🙏❤️
Huge respect to Yash and Milan ji… mero school days ko yaad ahayo…..
Same here😕😣
No words to describe about yash dai. . Huge respect yash dai.
Yeah 🥰🥰🥰🥰
म single मान्छे लाई त यति मन छोयो 😥यो गीत ले । झन् लभ परेको लाई कस्तो फिल भए होला 😍
😭😭
Jatinai Singal vayepani kunaina kunai ekjanalaita manparirako hunxahai teivara yo gitle kasailai xoddaina pakdihalxa pakdepaxi xoddaina vanera soyem yas kumarjile vannuvaxa hai
Single rocks but heart 💖💗 touching moment
Sahi ho
😆😆😆😆😆😆
Wowoow!!! Masterpiece, I literally cried after watching this. Much much much love from Bhutan... Wishing for more of videos of Ash Kumar sir in future ♥️♥️♥️♥️♥️
Anybody here 90’s kids and used to listen this song in our teen age, school or college.Beautiful memories
धेरै राम्रो भिडियाे अनि राम्रो डाइरेक्सन साथै उच्चस्तरीय अभिनय । गीत, कथा र अभिनय अत्यन्तै उत्कृष्ट ।
20 years back but still it's fresh memories in heart.Hard to erase the feelings and emotions.Best wishes to all team for the mater piece composition and story along with best screen play
Wow yash dai ani milan dui jana mero Idol euta geet ma, thank you bale dai love you all teams 🎼🖤❤️
I still remember my mom used to be huge fan of yash ji still she is . We have shop at funpark ma amaaa yash kumar ji ko album ko full songs sabai nasuney sammah jannu huthyena ... Huge love n respect to the team 😍 Dami comeback . -KASII
realy a heart touching concept.. made me cry... lots of love to whole team 🙏🙏🙏🙏
Hota babaaaaaa
I'M A FAN HERE FROM PHILIPPINES ALTHOUGH I CAN'T UNDERSTAND THE IMPORTANT IS I CAN FEEL IT😭💖💖
Thank you so much for loving Nepalese song..have a fun day👌🤘
Thank you🌹 for interested in 🇳🇵Nepali Music.. You are in Phillipines or in UAE 🇦🇪
Love you form nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
Where we used to meet yesterday, when you meet others, if someone asks you about me, you say you don't know me.
Your mind will change ...The look on my face has changed
It's your love for Nepal 🙏🙏❤️❤️
Yash Kumar ❤️❤️❤️ A beautiful song with a beautiful play. Great work!
No one can beat the songs from those times.. thank you for keeping it original❤️
ua-cam.com/video/AeOwfmRQ-9s/v-deo.html
मैले यो गित पहिले सूनेको थियन किनकि म जन्मेको नै थिइन। हेर्दा हेर्दै आसू खसेको नै थाहा भयन । म संग त comment गर्ने शब्द नै छैन । यो team को अरू सहकार्य हेर्ने प्रतिक्षामा बस्ने छू ।
अत्यन्त राम्रो लाग्यो, धेरै मानिसको जीवन सग मेल खाने यथार्थ परक गित अनि भिडियो,
तिन साल पछि फेरि गित सुन्ने मान्छे म 😅
कसरी व्यक्त गरूँ शब्द हरू मा यो गीत को लागि, No words.. Speechless, outstanding loved it ❤️❤️❤️
Once Upon a time I heard this song more than a thousand times my best singer yes Kumar daju lots of love watching from UAE 🇦🇪 🥰🥰
हिजो पनि मन छुन्थ्यो यो गितले आज पनि छुन्छ,,, कहिनकहि मनको बात छ 😘❤️
त्यो बेला वक मेन मा क्यासेट लगाएर सुन्दा कति मजा आउथ्यो यस कुमार सर को फ्यान तेति बेलै थिए जुन बेला तिमि अनि तिर्खा अझ भन्न्ने हो भने माइ बेस्ट रिजन को तिम्रो मन यो सङ त रिल घुमाइ घुमाइ सुनेको याद ताजै छ साच्चिकै कति रमाइलो थ्यो त्यो दिन ❤️❤️🙏
I don't think I'm the only one who listening to this song over and over again❤️❤️❤️🙏
Same here
Its really ♥ touching songs ever
Me too
The song with this video is so awesome and heart touching
More then 13time tell nw
if possible , i could give 100 millions likes alone. This song and this new video is really very awesome.
And so heart touching as well Yar feels like a emotional movie songs
Can a movie be of just 7 min?
Bale entertainment: yes ,checkitout
Awesome song and video ,loved it
गीत त मिठोनै थियो अझ झन राम्रो story screenplay छ 👌👌
धेरै मिठो स्वर धेरै मिठो शब्दा धेरै मिठो गित धेरै बधाई छ सबै टिम लाई मन छुयो हल कुवेत बाट हेर्दै छु
Yash Kumar is real Gem of Nepali. Music industry ❤️❤️
His voice is just nostalgic
मन छुने गित अति मिठो झन यश कुमर दाइ को स्वोर को त के कुर गर्नु आफै साउन सिस्टम को गुन्जन जस्तो साथमा मिलन नेवार दिदी को उस्तै भोईस अति मिठो गाना ।
हार्दिक बधाई छ 1 करोड कलब मा गितले प्रवेश गरेको मा
यश कुमार दादा मिलन दिदी को बाले सगर प्रीज्मा प्रीन्सि को फ्यन जाती यता हजिर हुनु है
४/५ कक्षा पढ्ने बेला सुनेको अहीले नि बल्यकालको याद आयो फेरी ☺️😍❤️🔥
Same🙂🙂🙂