PHOTO FIRIMMA | फोटो फिरिममा PRATAP DAS | SHISHIR BHANDARI, RISTA BASNET | NEW NEPALI SONG 2020/2077
Вставка
- Опубліковано 9 лют 2025
- PHOTO FIRIMMA | फोटो फिरिममा- PRATAP DAS | SHISHIR BHANDARI, RISTA BASNET | NEW NEPALI SONG 2020/ 2077 Photo Firimma Kahile Millan Kahile Bichhod Maya Pirimma | Charkiyeko Aaina Sari Putyo Hamro Maya | Timile Sas Pherda Matrai | Daiba Kasam Jhuto Maya | Timrai Yaad Ma Tolauchhu | Timrai Yaadma Tolauxu timrai yaadma runchhu | Timrai Yadma Tolauchhu, Timrai Yadma Runchhu | Pratap Das Sad Song | New Sad Nepali Song 2077
Special Thanks- Rachana Rimal
Vocal
Pratap Das
Lyrics/Music
Shishir Bhandari
Artist
Shishir Bhandari, Rista Basnet, Niks Sharma, Shradda Gautam, Nirayu Gautam, Nirmal Neupane
Special Appearance
Prabin Bhatta
Video Concept/Story
Shishir Bhandari
Arrange/ Background Score
Kushal Singh
Mix/ Master
Sajan Shah
Recordist
Naresh BBC
Studio
A Plus
Aalap
Kumar Avi
Sarangi
Hemanta Kanchha Rasaili
Flute
Gopal Dev
Guitar
Sanjeev Baraili
MUA
Deepson Pariyar
Hair
Juri Parlour
Rabina Budhathoki
Light
Milan Katuwal
Binod Ghimire
Production Controller
Nirmal Neupane
Publicity Design
I Catch Studio
Photography
Bikal Pradhan Shrestha
Laxman Raj Adhikari
DOP
Anil K. Manandhar
Edit
Prabin Bhatta
Color/ Graphics
Dinson Shah
Producer
Muskan Dahal
Director
Sagar Babu Bhatta
Post Production
BP Films Nepal
© Copyright
Shishir Bhandari
Lyrics-
चर्किएको ऐना सरी फुट्यो हाम्रो माया ।
तिम्ले घात गरेपछि टुट्यो हाम्रो माया ।
चोखो माया गर्ने मेरो दिल तोडी गयौं ।
छुट्ने बेला चिनो आफ्नै फोटो छोडी गयौं ।
फोटो फिरिममा ।
कहिले मिलन कहिले बिछोड मया पिरिममा ।
फोटो फिरिममा ।
सधैं उस्तै नहुने यो मया पिरिममा ।।
तिम्ले सास फेर्दा मात्रै मेरो मुटु चल्थ्यो...२
हेरे तिम्ले अन्त कतै भित्री मन जल्थ्यो ।।
अझै पनि मेरा आंखा तिम्रै लागि रुन्छ ।
मलाई मात्रै यस्तो हो कि, सबलाई उस्तै हुन्छ ।।
तिम्रै मात्र आउँछ मलाई सधै भरी झल्को...२
रमाएको सँगै अनि, रोएका ती पल्को ।
छोडी मलाई पराईको मनमै फुल्यौं होला ।
मैले मात्र सम्झेको छु, तिम्ले भुल्यौ होला ।
तिम्रै यादमा टोलाउँछु, तिम्रै यादमा रुन्छु...२
दैव कसम ढाट्या होईन्, पागल जस्तै हुन्छु ।।
फक्रिएको मायाको फूल आईली झरेपछि ।
तिम्लाई भुल्छु होला शायद मै मरेपछि
फोटो फिरिममा ।
कहिले मिलन कहिले बिछोड मया पिरिममा ।
फोटो फिरिममा ।
सधैं उस्तै नहुने यो मया पिरिममा ।।
All Reserved Rights
© Shishir Bhandari
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#photofirimma #pratapdas
नमस्ते म शिशिर भण्डारी, यो लिँक थिचेर मेरो नयाँ युट्युब च्यानल(Shishir Bhandari Entertainment) लाई Subscribe गरिदिनुहोला है -ua-cam.com/video/ku45Fo4w0HE/v-deo.html
भिडियोले मन छोयो भने सबैले आफ्नो फेसबुकमा शेयर गरेर साथ दिनुहोला है 🙏❤️
कलाकारिता पनि मेरो जीवनको एक अभिन्न पाटो हो । हजुरहरुको माग अनुसार उत्कृष्ठ भिडियो बनाउने कोशिस छ । यसमा सम्पुर्ण टिमको दिन रातको मेहेनत छ । आशा छ, उस्तै माया र साथ पाउनेछु । भिडियो कस्तो लाग्यो, कमेन्ट दिनुस है । गीत यसरी खिचिएको थियो, हेर्नुहोला- ua-cam.com/video/CvNMy4OxiW0/v-deo.html
always for you sir ......
💓💓💓🖤
Pratap pani sangai hunuhunxa holani ahile my best
❤️❤️❤️❤️❤️❤️❤️❤️
Im also waiting
“ फोटो फिरिममा “ रचना रिमाल बैनीको आवाजमा बनेको गीतले पैला नै यहाँहरुको मायाको स्वाद चाखी सकेको छ र शिशिर भण्डारी दाइ र रिस्ता बस्नेत जीको बेजोड अभिनयमा मैले गाउने कोसिस गरेको “ फोटो फिरिममा “ को यो संस्करणलाइ अहिले सम्म यहाँहरुले दिनु भएको प्रतिक्रियाले पनि हामीले केइ राम्रो काम गरेको अनुभूति भएको छ। यसरी नै गीतले अझै धेरै भन्दा धेरै माया र साथ पाउने कुरामा पनि आशाबादी छौँ।
धन्यबाद !
हजुरको आगामि दिन हरु अझै सफलताका साथ बितुन ।हाम्रो माया हिजो पनि थियो र भोलि पनि रहिरहने छ
एक्दम राम्रो छ । भिडियो पनि । दोस्रो भाग को हामी पर्खाइ गर्ने छौ। आनि सफलताको कामना पनि
All the best
Yeti ramro gaune ho ta bro hait mero ta video herda Ani alap sunda sarirma kada nai aayo good luck teams lai dharai ramro vayeko xa song we love you bro
😍😘Hasss😍
ओहो!!!! एती राम्रो भिडियो बन्ला भनेर मैले सोचेको नि थिईन।प्रताप दास को भ्वाइस मा एकदम दामी सुनियो ल।
कति राम्रो गीत आहा, बधाइ छ प्रताप जि अनि शिशिर दाइलाइ।।
कति राम्रो गित हो दाइको 💞💞💞💞💞
अत्यन्तै राम्रो गीत 🥰🥰🥰
प्रताप दास को फ्यान जति ले लाइक गरम त 🤩🤩🥰🙏
वाह वाह वाह ।🔥🔥🔥
यो मेहेनतलाई जति प्रशंसा गरे पनि कम हुन्छ । गीतले ट्रेन्डिङमा धमाका त मच्चाउने नै छ ।
साथै स्थापित पुरस्कारहरूसमेत आफ्नो हातमा पार्नेछ । यस्तो पो म्युजिक भिडियो ।❤️❤️❤️
प्रताप दासका लागि १ 👍️ गरिदिनुहाेला 😍😍😍
सुरुमा त शिव दाइकै जस्ताे अावाज लाग्याे....
वाह, भिडियाे पनि उत्कृष्ट रहेछ ।
प्रताप दाशकाे स्वरकाे जादु त नेपाल अाइडलमै सुनेका हाैं।
यति राम्रो गीतलाई पनि dislike हान्दो रछ गर्छ के नेपालीहरुले यो मजाक होइन यार राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भनी छुट्टाउनु पर्छ हाम्रो सानो हौसलाले कलाकारले अझै राम्रो गर्ने आत्माबल र हौसला पाउछ।
सबैले एउटै गित मन पराउछ्न भन्ने हुदैन।सबैको स्वभाव अनुसार गित संगित मन पर्ने भएको हुनाले पनि डिस्लाईक हानेको हुनु पर्छ।
वा शिशिर दादा कति मन छुने शब्द सङ्गीत झन प्रताब दास को स्वोर अनि अभिनय वा मत केही लेख्नै सकिन्😥😥😥
Lekhi sakera lekhna sakina re🤣🤣
कति राम्रो गित हो के💞💞 प्रताप दादा अनि शिशिर दादा , love you both..🙏🙏🙏
आशु नै आयो😊😊😊
यस्तो गर्मी को समय मा बिदेशी भुमि बाट हेर्ने जति यता हाजिर गरौं !!🙋♂️
✋🖐️
Foto firima 2 here paxi feri 1 palta 1 herna aune jati yeta hajir garum😁😁
Ma pani 😄😄
Ma pani🤣🤣
😊😊😊
Ma 🤣🤣
@@lengend8543 😁😁❤
शिशिर दाजु हिरो होनि हाम्रो नेपाल को
अनि गरिब दुखी को को साहारा
सोचे भन्दा नि धेरै राम्रो शिशिर दाजु ❤️❤️❤️❤️❤️❤️😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️
प्रताप दास शिशिर भण्डारी रचना रिमाल को लागि यता Like
👇️
Pratap das lai nepal idol ma vote garne ko ko xum like garum ta😍😍
iam his diheart fan...
Me🙋🏼♀️ my one n only fav pratap
I'm also dieheart fan of pratap das
Me
Pratap is khas😍😍😍
कसम म पनि कसैको मायामा यस्तै हुन्थे कुनै दिन।
माया गरेर छुटिने कस्ले पो न सुन्ल र यो गीत
शिशिर ब्रो मन छोयो यो गीतले झन प्रताप भाइको आवजमा 👌👌👍️👍️💕💖
यति राम्रो acting काहा बाट आउँछ हो दाजु हजुरलाइ ।Big fan dada
राम्रो गीत, मीठो आवाज प्रताप र राम्रो अभिनय शिशिर सर
मन छुने गीत सफलताको लागि शुभकामना सम्पूर्ण टिमलाई
यो गीत trending मा पुर्याउनु पर्छ भन्ने ले लाइक गरम त 🥰🥰😁
Yes.... This song will be trending No 1. Let's Support 👍👍👍 we really miss you a lot our real hero shiser Dai.
And what do you think about pratap das bro's voice
@@aayushsubedi7375 Pratap Das He Is Always top and Superb singer, especially I like his each and everyone song. He has wonderful Voice. May God bless him all the moments.
Yeah he is superb 🥰🥰🤟
Wowu song bbl xaw bro ojhai yastai ramra geet haru sunna paiyos 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
पुरूषको भाग्य😭
नारीको चरित्र दैवलाई पनि थाहा हुन्न रे!😭😭😭
वास्तवमा ,,,,
हाम्रो समाजमा घटेको तितो यथार्थ झल्कीयो 😭😭
शिशिर दादा रियाल हिरो हो दुःखी को साहरा अनि अभिनयको पनि खानी हुनुहुन्छ ।।🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रताप दास र रचना रिमाल mann parne jati yeta
👇
Ma Pani hai
Hora jigri dada
Me
This version is far better than female version, thanks Pratap bro
कथा बस्तु निकै सान्दर्भिक छ,हाम्रै घर वरिपरि समाजमा भईरहेका यथार्थ घटना लाई टपक्क टिपेर संगीतमा धाल्नु भएको यो भिडियो हेरेर ,निकै भावुक बने,यति राम्रो कथालाई अत्यन्तै राम्रो अभिनयले न्याय दिनु भएको हजुरको कला,प्रतिभाको उच्च संमान गर्न चाहन्छु।
तपाई जस्तो माहान बेक्ती शिशिर brother
दुखी गरिप को भग्बान हो तपाईं
तपाईं को गित कुनै भेदियो लाईक कमेन नगरे मलाई पाप लाग्छ
Yes he real hero...
Sahi ho
गितकाे लय शब्द संगै अभिनय पनि दमदार छ शिशिर दाजु अर्को भाग हेर्ने धेरै आतुर छु ।
What a masterpiece... I can't stop myself from watching it again and again... Feel, emotion, pain, love, willing, dream, betray, everything just everything in this single short art... Hats off to you Mr. Sishir Bhandari hope more best to see in days to come.
एकदमै मन छुने शब्द,प्रताप दाइको मीठो स्वर अनि शिशिर दाइको राम्रो अभिनय। सार्है मन पर्यो दाइ। अब छिट्टै दोस्रो भाग हेर्ने आशा लिएको छु। 😍😍
हजुर ले सोछे भन्दा पनि राम्रो भको छ शिशिर दाइ Video । मन छुने अभिनय संगै प्रताप दास को Voice ।
#तारिफ गर्ने कुनै शब्द नै भेटिन👏👏👏
#क-कसलाई मन पर्यो शिशिर दाईको🙏🙏Acting😊❣️😍 र प्रताप दास को Voice😍
अर्को भाग छिट्टै ल्याउनु होला तर यो भन्दा मन छुने हुन पर्छ।बरु ढिलो होस।
भिडियो को कथा र मेरो बिगत मिलेको भएर एकदम राम्रो लाग्यो अनि गितको सब्दले मन छोयो😊❤️
गित राम्रो लाग्ने जतिले यो कमेन्ट लाईक गरीदिनु होला🙏😊
Tapai pani pagal hunu vako thiyo rw
Dada dharai ramro xa ani yo geet trending ma. Hunu parxa vane jati yata like garum hae sathi haru 👌👌😘😘❤️❤️
Is it movie 😂😂
Darshan xhetri bro movie vayaxa type mistake vayaxa 🤣😂🤣
Its ok
Dami lagyo geet
आदरणीय शिशिर भन्डारी दाइ,हजुरले भन्नू हुन्थ्यो अझै मिहिनेत गरेर आउने छु,बास्तबमा ठिक भन्नू भा थियो ,नेपाली गित संगीत म गर्ब गर्ने छु र गर्ने मौका पएका छौ हामी ले हजुर लाई हार्दिक बधाई !अनि रचना बहिनी तपाइको स्वरलाई कुनै शब्दले गरेको बर्णन पनि अपुरो रहने छ,अनि प्रताप दास जि तपाईं ले यश गितलाई दिनु भएको न्याय को मूल्य नै छैन !!सबै सबै लाई हार्दिक हार्दिक बधाई !!
संगीत मेरो जीवन हो संगीत मा नै रमाउने हो!जय गित जय संगीत !!
धेरै राम्रो👌 गितको भिडियो अहिले कतार🇶🇦 देखि हेर्दैछु
राम्रो छ 😍
Pratap das ko fan jati yeta like garnu hola
I also one biggest fen of Pratap Das... I love his Voice....🥰🥰🥰🥰
🖐️🖐️
Big fan 🤗🤗
Me to
Pratap das❤️
Sarai man xoyo
एक्दमै राम्रो छ सबै टिमलाई बधाई छ है
Stay safe 😘💞 ALLL
Geet jastai lagdaina....🎶🎵
Its like a real story movies........📺🎬
Dherai vandani dherai ramro chha
Pratap bro ko vocals ani sisir /rista ko aavinaye sabailai man parne chha ra chitai million views paune chha 👍👌
Yes... It's related to real story.
###@@ yaes.
यी रिस्ता बहिनी लाई माया गर्ने हरु कति हुनुहुन्छ यता आउनु त ।
Ma ni chhu hai
Wow aasu aayo hjr 😍 ❤️
आहा धेरै धेरै सफल्ताको सुभकामना व्यक्त गर्दछु ।।
aahaa Kati raamro saarangi bajaunu vaako Hemanta daai Mon nai xuni 😀😭😊😊🤟🤟
aasu nai aayo😢
Photo Firimma कवर गरेको छु। कृपया एक चोटि हेरिदिनु होला आफ्नो प्रतिकृया राखिदिनु होला र मनपरेमा like comment share subscribr पनि गरिदिनु होला तपाईं हरुको माया साथ अनि आशिर्वाद दिनु होला
धन्यवाद 🙏🙏🙏💞💞💞✌️✌️✌️
ua-cam.com/video/GuVnrtKYXYQ/v-deo.html
Photo Firim ma male version man paraune like garum tw yeta.....😊😊😊😊
शिशिर दाई को लागी 1 हजार लाईक कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है हजुर
यो डिस लाइक गर्ने हरु को चाहिँ पक्कै पनि गिदि नहुनु पर्छ यस्तो राम्रो गित भिडियो लाई नि डिस लाइक गर्ने
धेरै राम्रो गाना मन छुयो , रचना को स्वर धेरै मिठो र प्रताप को पनि स्वर धेरै राम्रो तर शिशिर जि लाई पहिला पनि धेरै देख्या हो र दुवै जनाको म्युजिक भीडीयो मा राम्रो खालको आफ्नो प्रस्तुति दमदार साथ् ले दिनु भयो ,धेरै राम्रो देख्या छ शिशिर जि ,आगामी आउने दिनहरुमा पनि यसरी नै देख्नन पाइयोश,शिशिर जि हजुरलाई ,हजुरलाई अनगिन्ति र मुश्ल्धारे शुभकामना......
Life ma maile first time expectation vanda ramro reality paaye.
Maile yati dherai ramro expect gareko thiyina.....tara music video ekdamai ramro baneko xa. ♥️♥️♥️♥️♥️♥️
wowow aewsome pratap das nd shishir bhnadrai dai
last ko sarangi ko dhun le jhan dherai man xoyo
भिडियो हेरेर स्तब्ध भए सबै मेरो बिगत्😥😭 कथा मिल्न गयो सँयोग होला सायद, पापी स्वार्थी दुनियामा एक पापिनी बाट पिडित म💔
😭😭😭😭😭
sayad same.....
Man kai kura
Same here bro
Same bro
Dhami
सारै मार्मिक गित मलाई त धेरै मन परौ यो गितअझै सफलताको शुभ कामना छ शिशिर ब्रो अभिनय र प्रताप दास को आवाज को त कुरै भएन म हजुरको टिकटक बाट आएको हुँ
Pratap das ko lagi aunne haru sabai le ek like hanau ta 🥰
अभिनय एकदम मन पर्यो । शिशिर भण्डारीजी को यो खुबीलाइ सलाम छ । Multi talented person having tender soul...
Wow dami xa kasto man xune song ho 😍😍😍
गीतले बल्ल न्याय पायो।।अति मिठो स्वर ।।
finally 🤙🤙🙏🙏😍प्रतीक्षा को फल मिठो हुदो रहेछ 😊😘😘😥wow प्रताप दास को मिठो स्वर 🤙🤙
shishir daju ko fan jatii le 👍 hanum ta🙏🙏🙏❤️❤️❤️❤️
Ma ni TikTok bata aako haii varkharai 😍
लेखक राजन
तिम्रो नाम ओठमा सजाएको छु मैले
तिम्रो मुहार मुटुमा बसाएको छु मैले
दुनिया तिम्लाई खोज्दा खोज्दै हुनेछ पागल
कि दिलको यस्तो कुनामा लुकाएको छु मैले
मलाई अति नै मन पर्मे Song हो यो आज Video हेर्दा झन हुनु मन आयो सो Sad song मिथो Vioce अनि निकै मन छोयो Good luck Dada शिशिर जि 💗💗💗💗
Pratap das dai ko singing rw sisir bhandari ko ko fan hunuhonxa yeta like garam tw.👇👇👇👇
Outstanding "RISE OUR HAND TOGETHER" to support for this video.
भाग 2 छिटै आउने प्रतीक्षा मा को को हुनुहुन्छ
शिशिर जि को अभिनय मा दम छ,प्रताप भाइको स्वरले सुनमा सुगन्ध जस्तो लाग्यो best of luck 🌷🌷🌷
शिशिरको दाज्यु को फ्यान हरु सबै यता लाइक कमेन्ट गरौं त
Yes....🤜🤛 Heart touching song and video 😢😢😢😢
Omg kasto manparyo geet ani video..man nai varii vayera aayo herda...sishir ji ko acting very nice.. congratulations hajur haru lai..
Nicee prtap das dai fan here hit like comments 🇳🇵❣️🇳🇵
Wow partap das one of the best singer I am big fan u yo songs babal xa really heart touching voice
मन छूने भिडियो सारैइ राम्रो अभिनय शिशिर जी र रिस्ता बहिनीको, साचैई हो फोटो फिरिममा कहिले मिलन कहिले बिछोड माया पिरिममा बधाई छ सम्मपूर्ण टिम लाई 💐💐💐💐🙏🙏
एक Like सबै को लागि 👍️ शिशिर , रिस्ता , रचना , प्रताप र टिम unit लाई 🤘😍
Yes👍
Danger acting So emotional but true incident of society i like it. welldone specilly shishir bhandari nice lyric and music.and For sweet Voice pratap das. rachna rimal.
Ohh my god..this is so heart touching song+video..i really cried😢😭.And i am excited for next part👌👌👏👏🤞🤞🤞🇳🇵🇳🇵🇳🇵
Yes it's really heart touching song ❤️❤️❤️❤️
Sarai mann choyo hajur gau ghar ko ramjham ko yaad dilaudai mann nai chune sabda haru.. 🙏🙏🙏
अत्ति राम्रो सब्द सङ्गित स्वर सबै ब्यवस्थापन एक्दम नै मन छोयो अगामी दिन हरु मा पनि यस्तै प्रस्तुती को अपेक्षा राखेका छौ।
Yo geet trending 1 ma aauni nai bhayo wow yo ho ni tareeka ,,, honestly this song deserves lots of respect ✊ and love 💓
एस्तो गित संगित कमै सुन्न पाइन्छ। भिडियो पनि राम्रो लाग्यो। धन्यवाद छ यहाँहरुलाई....
वा प्रताप दास को आवजले कस्तो मन छोयो
अति नै राम्रो अनि मन्छुने गित थियो झन यो भिडियो ले धेरै को अतीत बल्झिएकोछ धेरै राम्रो लाग्यो।
धन्यबाद सबै टिम लाई ।
अनि शिशिर दाइ लाई धै भन्दा धेरै शुभकामना।
Hamro Nepal ko sann ...Pratap Das ❤️❤️ lots of love
उत्कृष्ट अभिनय शिशिर ब्रा ✌️✌️
धेरै राम्रो लाग्यो है हजुर!🙏❤🥺
*WOW YES!!! My fav Pratap Das Hit like everyone if you like him guys!*
😆😆
शब्द, भाव, आवाज, अभिनय
सबै कुराको उत्कृष्ट समिश्रण 😍
👇👇
ua-cam.com/video/XkdQi1JnwJE/v-deo.html
👇👇
ua-cam.com/video/XkdQi1JnwJE/v-deo.html
Video pura hernu vanda agadi nai like thokiyo 👍👍 yo like ra comments special pratap das vai ra Shishir vandari dai ko lagi 🙏🏻🙏🏻🙏🏻♥️♥️♥️❤️❤️♥️♥️♥️🥰🥰🥰🥰
यो मन कसैलाई पनि दिनु नहुने रहेछ। त्यो फुट्यो💘 भने त बाच्न सकिदैन।
सुन्दर परिकल्पना ! सुन्दर अभिनय ! कौतुहलता जगाइरह्यो ...
Heart touching to much ❤️👍 फेरी फोटो फिरिममा २ बनाउनु होला हजुर राम्रो अभिनय गर्नुभएको छ र अन्तिम मा बाकि रहेको कथा लाइ पुरा गरी हामी सबै नेपाली को चाहना पुरा गरिदिनु हुन अनुरोध गर्दछु।जय शिशिर भण्डारी
यो गीत ट्रेन्डिङ १ मा पुर्याउनुपर्छ भन्ने जति यता!!!
It's not easy to forget loved one🙂
I can feel the pain😕
कुनै फिल्म भन्दा कम छैन है गीत र अभिनय एकदम मन पर्यो आँसु नै आयो।
Sabai Jana le sishir bhandari ra pratab das ko matra tariff 😏😏rista Basnet ko jiwanta avinaye ko chai kunai tarif xaina hai 💞❤❤hit like if you agree ❤💞
मिठाे गित अनि सुन्दर भिडियाे।।
सारै मन छाेयाे , यति मिठाे गितका लागि शिशिर दाइ, प्रताप लगायत सम्पूर्ण टिमलाई धन्यवाद ।। सफलताकाे कामना||👏👏👏👏👍️
👇️
Jati sunne pani mann vhardaina💔
thanks for beautiful song..❣️❣️
आज भोलिको माया प्रेम यस्तै छ । यो कुरालाई बुझायर यो भिदियो बनाउनु भएकोमामा धन्यवाद !!! जय गीत जय सगीत ।।।
राम्रो छ गीत वीडियो शिशिर जी शुभकामना छ आगामी दिन मा पनी सुन्न हेर्न पाइयोस । 👍👌👌 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
(समाज सेबा लाई चटकाई न बिरसनु है)
i listened this song more than hundred times but still less to me. Such a touchy song ever listen.
lots of love from we people.
#Pratap_DAS
#Shishir_Bhandari
100 times uploaded vayeko 6 hours ma ale guff vayena ra ?
@@pokhararocks1894 haha bro its only about 11.35 mints video timi 1000 choti here pani 6 hrs pugdaina gaff ka bato vayo..
and still im watching this again and again
Yo geet banaune lai maile man dekhi danyebad dina cahanxu mero man xoyera dherai royeko xu sayad aaja samma maile yo geet 500 coti sune xu
Omg what a scene it’s gives me goosebumps!! . Hats up to all entire team....waiting for part 2..
नमस्ते म गायक/मोडल शंकर कडेल 🙏
आफ्नै गाँउ-ठाउँ धदिङे शिशिर दाइलाई मिठो शब्द-संगीतको लागी धेरै धेरै शुभकामना
साथै मेरो गित 'लर्के जोबन्' लाई पनि धेरै माया गरिदिनुहोला 💐❤️
Ok bro👍️👍️
Tiktok चलाउने को को ले हेर्नुभयो like here
Me
Dhami xa
Everyone can't act like this without going deep inside the feel of the story.....you nailed it bro❤🥺🥺