Euta Sapana Chha Legendary Version - feat. Madan Krishna Shrestha | Aanchal Sharma | Pushpan Pradhan
Вставка
- Опубліковано 2 тра 2022
- Creative Hats Present:-
एउटा सपना छ | Euta Sapana Chha Legendary Version - #PushpanPradhan
#MadanKrishnaShrestha #AanchalSharma
🎶 Audio Credits:-
Legendary version
♪Song:-
Euta Sapana Chha Legendary Version
Singer-
Madan Krishna Shrestha
Lyrics/Music-
Pushpan Pradhan
Music Arrangement/Mixing/Mastering-
Johny Yonjan Tamang at Sunlight Recording Studio Birtamore
Flute-
Pritam Karki Chhetri
Vocal Recorded at Studio Soundmil KTM by Maheshwarman Raj Bhandari
Chorus-
Moon Prasain, Bunu Shrestha ,Sarana Shrestha
Dubbing / Foley:-
Suraj Thapaliya
Background Score:-
Suman Thapaliya
-------------------------------------------------------------------------
♪ Video Credits:-
♪Artists:-
Madan Krishna Shrestha
Aachal Sharma
Rajendra Humagain
Aaradhya khadka
♪Story / Concept/Director:-
Sarana Shrestha
♪Project Adviser:-
Prabin Manandhar
♪Dop / Edit:-
Hari Humagain
♪Cinematographer:-
Uttam Humagain
Asst. Cinematographer:-
Rajendra Humagain
Asst. edit
Mukunda Humagain
♪Make up:-
Dipu Poudel
♪Hair:-
Priya Roka
Colour:-
Prabin Shrestha (Mokshya)
♪Production Head:-
Rajesh Acharya
♪Production Manager
Mukunda Humagain
Ajaya Humagain
♪Casting Director:-
Nripesh Rupakheti
♪Camera Team:-
Yubraj Humagain(Rajan )
Ram Prasad Humagain(Kaka)
Gokul Humagain
Salyan Yogi (Bhanu Dai)
Ranjan Koju
Devraj Humagain
♪Camera Care. Taker:-
Bhupendra Thapa Magar & Team
♪Transportation:-
Ranjan Koju
♪Smart Boy:-
Suman Kilambu
♪Post Production:-
Rising Films
♪Poster Design:-
Tauwa (Bijaya Basyal)
♪Digital Marketing
Amulya Raj Budhathoki ( Prizma Digital)
Bisham Rai
♪Kitchen:-
Devraj Bhandari And Team
♪Equipments:-
Rising Films
Jasmin Films
♪Special Thanks:-
Sarala Chaulagain
Ramesh Thapa
Hospitality Partner:-
Jeju do Korean Restaurant
© Creative Hats, 2022
All Rights Reserved
-------------------------------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/CreativeHatsYT
Facebook:- / creativehatsnepal
Contact Us:- +977-9845397115
For Business Enquires: creativehatstv@gmail.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
"एउटा सपना छ" गीत लाइ यसरी नै माया गरेको गरेइ, गरेको गरेइ, गरेर माया गरि दिई रहनु होला /
यस गीत को पुरै टिम लगायत सम्पूर्ण दर्शक महानुभाव हरुलाइ धेरै धेरै माया सहित को धेरै धेरै धन्यबाद |🙏
Love you all. ❤️
बिल्कुल बिल्कुल बुवा❤️❤️
Hjr laini dherai dherai dhanyabaad......
❤️❤️
Living Legend Love You Buwa ❣️❣️❣️
Great
गीतको सौभाग्य भयो...परम आदरणीय मदन कृष्ण बाबैले यो गीत गाईदिनु भएर मेरो जीवन सार्थक बनाईदिनु भयो। मुन बहिनीले फिमेल भर्सन र मैले मेल भर्सन गाईसकेपछिपनि यो गीतको यात्रा रहेछ।मेरो सपना पूरा गरिदिएकोमा क्रिएटिव हेट्स टीमलाई मनबाटै धन्यवाद् भन्न चाहन्छु।सहयोगी सबै सङ्गीतकार, अडियो भिडियोसँग सम्बन्धित सम्पूर्ण टीमलाई कोटी कोटी प्रणाम् टक्रयाएँ।तपाईँ दर्शक श्रोताहरु त मेरो भगवानै हुनु भो...नमन मेरो।
❣️
Thanks alot video sngaii song sarai rmro baneko xa...........
यहा हुनुहुन्छु हाम्रो आदरणीय दाई जो आफ्नो गीतको अरू भर्षन निस्किदा खुसी हुनुहुन्छ अको तर्फ हुनुहुन्छ अन्जु पन्त जी जो आफ्नो गीतको रिमेक निस्किदा अन्याय भयो भनि रूदै आउनु हुन्छ।।
@@sangrg8015 yo pushpan pradhan ko aafnai song honita tei vaAra anju panta ko case ko kura arkai ho....
@@grgb8324 yo geet ko lyrics ani music ani singer sabboi pushpan dai aafai hunuhunxa vane anju pant ko case ma anju pant sirf singer hunuhunxa,musican mahesh khadka hunuhunxa
धेरै सम्झना आयो पल जि को। Real hero फेरि उदाएको हेर्न मन छ। Justice for paul shah💘
me too😍😍
Hai😪
Puspan ji le paul ji ko Nam lidani khusi lagyo
Aww mee to real missing Paul Dada we r waiting for you dada
me too😢
उत्कृष्ट सङ्गीत सम्योजन दमदार अभिनय
पल मेरो रिएल हिरो
एउटा सपना छ... श्रद्धेय मदनकृष्ण ‘बा’को आवाज सुनिरहन पाउँ.. सधै सुनिरहन पाउँ !
आचल सर्मा सारै राम्रो act गर्नु भएको छ सम्पुर्ण टिम लाई बधाइ छ 💞💞
"साचिकै एउटा सपना जस्तै जीवन छ!यो हाम्रो सपनाको कथा💝"आदरणीय मदन कृष्ण बुबा हजुरको आयु धेरै धेरै होउन् ❤️❤️❤️😓😓
ua-cam.com/video/haJ5zRJ44ew/v-deo.html
आदरणीय श्रद्देय मदनकृष्ण श्रेष्ठ बा हजुरको अभिनय र आवाज सधैं हेरिरहन अनि सुनिरहन पाउ, स्वस्थ एबम दीर्घ जिवनको कामना बुवा ।
परम आदरणीय मदन कृष्ण बुवा लाई सधैं सुस्वास्थ्य दीर्घायु को कामना ।❤️🙏
कति मिठो शव्द, संगीत, भिडियो अनि लेजेण्डरी आवाज मा सजिएको कहिले पुरानो नहुने आवाज बरिष्ठ हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ ज्यु प्रति नमन्..!! 🙏🏻हजुर लाई यसरी हेर्न र सुन्न पाइरहु..!!🤗❤️❤️😍 लाग्छ..!!
गीत सार्है मर्मस्पर्शी छ ❤, आजको पुस्ता किन किन अभिभावक बाट टाढा हुन खोज्छन् ।
मदन सर काे हास्य क्षेत्रमा आफनै योगदान छ, वहाँको आफ्नै गीत हरुपनि कति राम्रा छन् तर यसरी अरूको गीत लेगेण्डरी भन्दै गाएको चाई सुहाएन है
यो गीत ले पल को धेरै याद दिलायो miss you Paul vai❣️
Sachai ho I also miss Paul. Yo geet harda herdai Paul ko geet herna gako ma .This song hereko just fir Madan Ba
❤🥀
😂😂😂
पल कि प्वाल??
@@koreareels5869 tero bau badi bolxas
साँच्ची कै मन छोयो । हरेक शब्द, लय र अभिनयले मनै कटक्क खायो । Hats off to the Team.
Saachai nai Ramilo rachai geet ❤️❤️
@@sabinmaharjan979 आहा कती मार्मिक गित आखा बाट आँसु झरेको थाहै भएन
अध्भुत, शब्दले बयान गर्न नसकिने, ३२ गुणले भरिपूण गीत । धन्यबाट र बधाइ छ सम्पूण टिम लार्इ ।
खै के लेख्नु म संग कुनै शब्द छैन। अँखा रासयो अँखाबाट आँसु झरेको थाहा नै भएन।
मलाई सानै देखि मन पर्ने कलाकार मदनकृष्ण सरलाई धेरै धेरै शुभकामना छ हजुरले खेल्ने नाटक अनि गायकी एकदम मन पर्छ मलाई 🙏🙏
कला र गलाको खानी आदरणीय हजुरबुबा मदन कृष्ण श्रेष्ठ ज्यु र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद र शुभकामना यति मिठो गित हामी माझ पस्किनु भएकोमा 👌👌👏💝💝💝
Thank you so moch for your awesome comment 🙏keep supporting us like this. Please like , share and subscribe our channel Creative hats for other good content like this 🙏❤️😍
ua-cam.com/video/haJ5zRJ44ew/v-deo.html
@@CreativeHats wo8edsi
आहाँ अत्ति राम्रो अभिनय स्वोर मदनकृष्ण सर र आचेल सर्मा उत्कृष्ट 😍😍😍😍😍
यो उमेरमा पनि मदन दाईको सगिँतको मोह ,अनि सुमधुर स्वर अनि उच्च अभिनय अनि जिवनको अन्तिम क्षणमा मानिसको जिवनमा आइ पर्ने यथार्थ कुरो धन्यवादको पात्र छिन बहिनी आचँल पनि।।।
MegaStar,Super Star Real Hero PAL SAh Khai Ta Achal Ji
मदन कृष्ण श्रेष्ठ ज्युको अावाज ले झन सुनमा सुगन्ध थपियो यति मीठो गित❤️❤️🙏🙏 भिजल ले रुवायो😭😭😭😭
यो गितले सारै भावुक वनायो ।गितको पहिलो अन्तरामै आशु रसायो । कति मिठो गीत । Puspan Prandhan ko utkristha lekhan ra sangeet, Madan daiko soulful voice and acting, Aachal Shama Shrestha ko Speechless Acting with heart touching word DAAMI ... DAMI.. wow no words. 2 days ma 10 choti herisake.
शब्द, संगीत, स्वरको उच्चतम मिश्रण । नेपाली संगीतले धेरै पछि पाएको श्रेष्ठ संगीतहरूमध्ये यो पनि एक हो ।। छाँयाकनले झण यस गीतलाई जिवन्त बनाई दिएकोछ ।
नेपाली संगीतका वरिष्ठ कलाकार, संगीतकार तथा गायक प्रति सम्मान सहित भूँई सोरी ढोग गरे (सिक्किमेली संगीत प्रेमीहरूको तर्फबाट 🙏🏻
हेर सिर सिर हावा! हेर मायाका कुरा!तिम्रो नाम तेहि लेख्याछु!मनको डाडा र पाखा!!Missing paul shah
मदन कृष्ण श्रेष्ठ को आवाजमा पनि सारै मिठो लाग्यो सम्पूर्ण टीम लाई अग्रिम शुभकामना छ
Love you ❤️🙏
आहा! कति मीठो अनि कर्णप्रीय गीत।
शब्द,संगीत अनि लयको बेजोड संगम।
मलाई खासै कुनै पनि फिल्म अनि भिडियोक दृश्यहरुले प्रभाब पार्दैन तर यो भिडियो हेर्दा कति बेला आँखाको डिल रसाएछ पत्तै भएन।
आदर्णिय मदन दाइ अनि आँचल बहिनिको मर्मस्पसी अभिनय ।🙏
Legendary Madan Krishna Shrestha jiuko aawaz ma raheko yo geet le Sarai man choyo Ra aakha Pani rasayo 🥺🥺 badhai cha sampurna team lai 🙏🙏🙏
पल जि नेपाल को यक मात्र रियल हिरो हुनुहुन्छ । mising paul ji ❣️❣️
😭😭पल ❤️❤️को धेरै याद अायो यो गित सुनेर😘😘🙏🙏
वाह!!पाउनु पर्ने चाह छैन गुमाउने डर छैन, निकै मिठो शब्द संगीत अनि स्वर हार्दिक नमन 🙏
म आज धेरै emotional भए यो गीत सुनेर ❤️ यो गीतले मलाई मेरो हजुरबा को याद दिलायो । ❤️😘 Thank you so much for this song . I love it ❤️😘. Lot's of love ❤️
परम आदरणीय मदन कृष्ण बाबाको सुमधुर आवाज सुन्दा त मन नै छोयो.... एक छिन त आसु ने आयो😍😍
Wow❤❤...legendary voice
Paul Shah......missed
कस्ताे आँखै रसायाे। मन छाेयाे याे गितले। अनि याे भिडियोकाे कथावस्तुले। पुस्पन जि काे गीत त्यसै राम्रो थियाे झन् आदरणीय काका मदनकृष्ण ज्युले सुनमा सुगन्ध थपिदिनु भयाे।
❤️❤️❤️❤️❤️😍😍😍👌👌👌👌जिबन्त अभिनय,मदन सर र नातिनिकाे,कति राम्रो हो क्या
kati cute dakhenu vako aachal ji utikai ramro hajurbuba rw natini ko acting ❤
आदरणीय मदनकृस्न श्रेष्ठ ज्युको अवाज र लय राम्रो छ शुभकामना सर
लेख्नलाई केहि शब्दनै भेटिन हजुर नेपाली सांगीतिक क्षेत्रमा अनि हर कसैको मनमा युगैयुग रहिरहने एक अमर उपहार दिनु भएकोमा मदनकृष्ण ज्युु लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤️💞🙏
धेरै धेरै धन्यवाद पुस्पन दाइ अनि हृदयदेखि नै सम्मान आदरणीय बरिस्ठ कलाकार बुवा मदनकृष्ण श्रेष्ठलाई ।🙏🙏🙏🙏। आचल जि लाई धेरै सम्मान तथा माया । मनै देखिको सम्मानित अभिनय ।
एउटा सपना छ किङ बाहिर अाएर धमका मच्चाउछन भनेर❤️
😂😂😏rapist king
खै कसरी सम्बोधन गरु। म त एउटा् उहाँ जस्तो कलाकार होईन । मदन सर गुरुलाई सलुट।म नेपाली हुनुमा गर्व लाग्छ ।
भन्ने शब्दनै छैन ❤❤❤❤❤ सबैको मनमा बस्न सफल गीत
After long tym आचल शर्मा देख्न पाइयो । खुसी लाग्यो।
यति मिठो शब्द संगीत संयोजन भएको गितलाई श्रद्धेय मदनकृष्ण ज्युको Legendary भर्सनमा ल्याउनु भएकोमा धेरै धन्यवाद साथै सफलताको शुभकामना 🙏❤❤❤
Thank you so moch for your awesome comment 🙏keep supporting us like this. Please like , share and subscribe our channel Creative hats for other good content like this 🙏❤️😍
तेसै त म पुस्पन प्रधानको फ्यान हु।।।ती माथी येति राम्रो पारिवारिक video छ।।मन toch गरो अब अर्को भाग पनि आउनु परो अबको भाग 2 नातिनिको आमा बाबा पनि देखाउनु होला
शीघ्र-स्वास्थ लाभको कामना मदनदाई 🙏🏽
अति मिठो शब्दमा बनेको गीत अनि माहागुरु कला चेत्रकै मदन कृष्ण र आचल को अभिनय मा क्या मेल खाको कहानी वाव
आज मलाई मेरो पल दाईको धेरै याद आयो।। तपाईंहरु नी कहिलै नभुल्नु है।। 😭😭😭
😂😂😂jail ma xa ja
Miss you Paul shah so badly
Mama Ghar ko Khor maa xa jaa🤪Kura sunera paad aayo 😤😁
जीवन्त अभिनय, सुमधुर स्वर, मन छुने पटकथा। यो उमेरमा पनि मदन सरको संगीत प्रतिको लालच देख्दा मनै फुरुङ्ग भएर आउँछ।
पुष्पन ज्यु बाट कुन्नि किन सधै यस्तै यस्तै सर्वोत्कृष्ट रचनाहरुको मात्र प्रतीक्षा गरिरहन्छ यो सांगीतिक मन। पुष्पनज्युलाई यस्तो उताउलो युगमा सरल र मार्मिक अनि मोती जस्तै शब्दहरु जोडेर गितहरुको रचना गरेर पनि संगीतको शिखरमा उभिन समय पर्खनु पर्दैन। हजुरको गितले स्पष्ट गर्छ कि अझै पनि गीतको शब्दलाई बुझ्ने र माया गर्ने श्रोताहरु जिउँदैछन् संसारमा।
मदन सर अनि पुष्पन सर दुवैलाई अनेकौं माया साथै लाखौं लाख शुभकामना सिक्किम बाट।
हजुरबुवाको रोलमा जिवन्त अभिनय गर्ने अग्रज कलाकार मदनकृष्ण ज्यू मा हार्दिक नमन साथै नातिनी बन्ने आंचल साच्चिकै नातिनी नै बनिन । शुरू देखिकै दृश्यले भावबिव्हल बनाईरहंदा ९.५० पछिको दृश्यले आंखाबाट आंसु झरिरहे,झरिरहे..........
युगले जन्माएको अदभूत कलाले भरिपूर्ण ब्याक्तित्व द्वय मह जोडि प्रती सदा नमन 🙏🙏 नेपाली समाजलाई कलाकारिताको माध्यमबाट वहाँहरुले दिनु भएको योगदान अतुलनीय छ 🙏
आहा कस्तो राम्रो गित मनै आनन्द भयो सुन्दा पनि 💜
आन्चल शर्मा मदनकृष्ण बुवा धेरै राम्रो मनै छुने अभिनय
Aaha yesto movie herna paye Kati ramailo huntheyo
"एउटा सपना छ" को गीत, सङ्गीत, अभिनय र आवाज सबै अतुलनीय छ| श्रद्देय मदन कृष्ण श्रेष्ठ ज्यु को आवाज अनी अभिनय दुनई ले धैंरई नै प्रभावित भये , सधैं हेरिहरहन अनि सुनिरहन पाउ | वहां को स्वस्थ एबम दीर्घ जिवन को कामना गरदै सम्पूर्ण टिम लाइ धेरै धेरै बधाई |
सलाम छ निर्देशकलाई, मन छुने गरि बनाउनु भएको छ. कलाकार मदन काकालाई प्रणाम, अनि आंचल जी लाई धन्यवाद . धेरै राम्रो लाग्यो.
सर्वप्रथम आदरनिया पुष्पन प्रधान सर लाई नमन छः एती मिठो गीत सृजना गर्नु भाको मा,,आज यो गीत लाई आदरनिया मदन कृष्ण सर ले सुन मा सुगन्ध भरदिनु भाको छ।नमन छ हजुर लाई 🙏🙏
भाबुक बनायो सारै राम्रो धेरै शुभकामना मदन सर र आचल।
अति नै राम्रो ,
Miss you..... My grandfather
वाऊ साह्रै मन छुने कहानी छ। यती मीठो छ जति हेरे पनि पुग्दैन। सम्मान छ मदन कृष्ण ज्यू हजुर प्रती ।। Always respect you।। Cuteness aachal Sharma ज्यु।।
धेरै मिठो स्वर आदरणीय मदनकृष्ण श्रेष्ठ ज्यू को❤️❤️
महजोडी भगवान हुन्, हाँस्यकलाकै भगवान 🙏🙏
कुनै शब्द छैन । पुस्पन सर। के सोचले हजुरले यो गितको शिजन गर्नु भयो। त्यो मलाई थाहा भएन । तर भगवानले सधैं खु:सि राख्नुन।
अतेन्तै मार्मिक शब्द अनि सङ्गीत त्यो माथी लेजेन्डरीज्युको आवाजमा सजियको वाउउ कमेन्ट गर्ने कुनै ठाउँ पायन मैले सफल्ताको शुभकामना छ ।।
सधै बाचिरहनु मदन बुवा 🙏🙏🙏🙏💝💝💝💝💝दीर्घआयुको कामना😍😍😍
वाव.................❤️❤️❤️❤️😍😍👌
aja samma yati mitho visual hereko chhaina....sarana lai dhanyabaad...sabai team lai suvakaman.
रुवाउनु भयो मदन बुबाले धेरै ।सबैले आफ्नो आमाबाबालाइ माया गरौ
आदरणीय मदन कृष्ण ज्युलाई आन्तरिक हृदयबाट नमन!!!
सार्है राम्रो गीत र अत्यन्त कारुणीक अभिनय आदरणीय मदन कृष्ण श्रेष्ठ र पुरा टिमको
सचिकै नेपाली ईतिहास जगतमा कहिले न अस्तौने चम्किलो तारा पुज्यणिया मदन कृष्ण श्रेष्ठ ज्युको आवज हामी कहिले बिर्सने छैनौ उच्च सम्मान सधै।हजुर प्रती।
यो vedioma paul ji lai poni देख्न पाको भए😢
Miss you paul dada💖
अादर्निय मदन कृष्ण ज्युकाे स्वर अनि अाचल बहिनीसंगकाे बाजे नातिनीकाे अभिनय अति सुहाएकाे छ र अति राम्राे लाग्याे।सधै यसरी नै हेरी रहन पाऊँ।ह्रदय देखि नै हार्दिक नमन 🙏🙏🙏🙏🙏
पाउनु पर्ने चाहा छैन, गुमाउने डर छैन
हेरिरहन पाउँ माया,गरिरहन पाउँ।। ❤️❣️❤️
मदन सरको अभिनय त ब्याख्य गर्न नसकिने नै हो । गीत पनि उति कै मिठो । ईश्वरको वरदान नै हो हाम्रो लागि ।
Pushpan Pradhan sir लाई जति धन्यवाद भने पनि कम नै होला । धन्यवाद हजुरलाई यस्तो मिठो गीतको लागि । खै कहिले हो यस्तो खाल्को गीत रचना गर्न सक्ने मैले
आह कत्ती मिठो स्वर अनि अभिनय पनि आचल र मदनकृष्ण सरको जति हेरेनी चित्त नबुझ्ने आँसु नै थाम्न सकेन best of luck all teem.....
साच्चै फिल्म हेरे जस्तै भयो हेर्दा हेर्दै कति बेला आखा बाट आसु आयो थाहा नै भएन 😭😭😭😭😭
सारै मन छुने मदन दाइको आभिनय स्वर ले मेरो आखामा आशुरोकिएन पुरा गित सुन्दासम्म .. 🙏🙏🙏🙏🙏🙏
साच्चिकै दर्दनाक अभिव्यक्त छ उहाँ का हरेक गित मुटुमा तिर बनेर आउछन। सम्मान छ हजुर लाई
धेरै सुन्दर मन छुने गीत र भिडियो...कति राम्रो स्वर हाम्रो मदन सर को... दिर्घायु , खुसी र स्वस्थ रहनु होला हजुर🙏💐❤️🇳🇵😘😘
Such a nice clip 👌
Honestly speaking, Madan Krishna sir never disappoints us with any of his content. He and Hari Bansha Acharya are the living legends!!
ua-cam.com/video/haJ5zRJ44ew/v-deo.html
09
2 3 ghantako sad movies herda pani man atti Saro rudaina Tara yo video songle man dherai prasansa garayo dherai dherai Dhannebad hjr haruko tolilai ani #Madan_Krishna_Sirlai Maya samman xa 🙏🙏
यो गितमा पुस्पन दाइको आवाज पनि उत्तिकै मिठो , हाम्रो अभिभावक मदन दाइको आवाजमा झन मीठो सुनियो ।मदन दाइको गित सधैं सुनिरहन पाउं। शब्द संगीत सबै धेरै राम्रो छ । सबैलाई बधाई तथा शुभकामना
Dheeeeeeeeeeeeraiii man paryooo man xoyooo
मदन बुबा हजुर को यो गित मा स्वर सुनेर म धेरै समय पछि रोएँ हजुर जस्तो एक महान हस्ती महा कलाकार को आवाज सुन्दा अत्यन्त आशिसित महसुस गरेँ❤️❤️❤️❤️❤️
Wow manai xoyo😍🙏!
हम्रा legend madan बालाई सधआइ healthy life ko कामना गर्दा छःऊ ।
पल शाह जि भयकाे भय धेरै राम्रो हुन्थेयाे गित सारै राम्रो छ
Umm k
कसम गीत आफैमा उत्कृष्ट छ अझै अब्बल हजुर हरुको अभिनय अनि कथा भित्रको मन छुने creation आँखा बाट आँसु कुनबेला रसायो पट्तै भएन
Bhut behtrin mujhe apne dadu ki dadi ki sach m yad aagyi I m missing them right now so badly I can't control my tears .this vedio is too good god bless the entire team
So touchy....couldn't stop my tears throughout the video😥
Hats off to the entire team..
I am so badly missing my grandparents🥺 I am here now in Australia, I wanna meet them right now and hug them tightly 😔
Grandparents are our family's greatest treasure❤
Love you hajurbuwa hajurmuwa😍
So touchy. Couldn't stop my tears throughtout the video 😔
😘😘😘😘
ua-cam.com/video/haJ5zRJ44ew/v-deo.html
एउटा सपना छ पल राजा चाडै रिहाइ भएको हेर्न पाउने।।justice for paul shah💔
Kati ramro song 😱😘❤️❤️❤️
@@kusumshrestha6363 haii
❤❤
काे हो पल फेरी।
😢😢
Aadarniya Madan Krishna Shreshtha jasta shrastaharukai Karan hamro Nepalipan bacheloko xa. Garba xa lalai Nepali bhasi bharatiya Gorkha hunuma. Dherai dherai may Darjeeling bata.
याे गित सुनेर भावुक भए miss you paul vai छिटै रिहाई गरियाेस
Wow! मदन बुवा सधै सम्मान 🙇♀️अनि धेरै माया !आचल धेरै राम्रो प्रस्तुति ! सम्पुर्ण टिमलाई हार्दिक बधाई !
कति राम्रो सोङ्ग अनि कति राम्रो अभिनय अनि पल दा पनि भको भए कति राम्रो हुन्थ्यो होला मिस पल दा अनि यो भिडियो लाई सुबह कामना❤️❤️❤️❤️🙏🙏
Yo geet le mero afno bajeani bajoi ko sarrai yaad ayo ho.... puspan pradhan ji, madan krishna ji lai muri mmuri dhanyabaad yesto ramro geet lekhnu ani gaunu vayeko ma ...feri pani muri muri dhanyabaad hajur haru lai.......
Asuuuu naiii ayoooo
paul shaha ko yad ayoo miss you paul legdent Maha jodii huge respect ❣️❣️❣️🙏