Prakash Saput New Song - Mutu Katakkai - Kushal Belbase • Pratap Das • Kusum Sharma • New Song 2080

Поділитися
Вставка
  • Опубліковано 28 вер 2024
  • को छ र माया नलाको चोखो
    को छ र माया ले नरोको
    Prakash Saput Presents:- New Nepali Song 2023
    || Mutu Katakkai मुटु कटक्कै ||
    #prakashsaput
    #kushalbelbase
    #pratapdas
    #kusumsharma
    #newnepalisong
    #nepalisong
    #newsong
    #musicvideo
    -----------------------------------------
    Instagram reels:- / 1779764485805254
    Jiosaavn:- www.jiosaavn.c...
    Spotify:- open.spotify.c...
    Apple Music:- / mutu-katakkai-single
    Amazon Music:- music.amazon.c...
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Prakash Saput
    Kushal Belbase ‪@KushalBelbaseOfficial‬
    Pratap Das ‪@PratapDasnt‬
    ♬ Lyrics | Music:-
    Prakash Saput
    ♬ Music Arranger:-
    Sudip Sagar ‪@sudipsagar751‬
    ♬ Mixing | Mastering:-
    Shyamshwet Rasaily
    Prisma Studio
    ♬ Asst. Mixing:-
    Kiran Bishwokarma
    ♬ Recordist:-
    Gobinda Anek
    Kamal Thapa
    ♬ Group Vocal:-
    Sudip Sagar
    Govinda Anek
    ♬ Dholak | Tabala | Madal:-
    Bhuwan Gandharva
    ♬ Guitar | Mandolin | Bass:-
    Sanjeev Baraili
    ♬ Israj:-
    Santosh Bhakta Shrestha
    ♬ Harmonium:-
    Manendra Kumar
    -----------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Story | Direction:-
    Prakash Saput
    🎬️ Asst. Direction:-
    Sunil BK ‪@BlackBeePicturesOfficial‬
    🎬️ Direction Asst.:-
    Bishal Ghimire
    🎬️ Cast:-
    Prakash Saput
    Kusum Sharma
    Roshni Karki
    Bijay Pun ‪@BijayPunPattharKoMutu‬
    Prabin Bhatta
    Sunil BK
    Prakhar Saput
    Bishal Ghimire
    Milan Bishwokarma
    🎬️ Cinematographer:-
    Nabaraj Uprety
    🎬️ Edit:-
    Prabin Bhatta
    BP Films Nepal
    🎬️ Color | VFX:-
    Milan B.K.
    🎬️ Photography:-
    Laxman Pandey
    🎬️ Title Animation & Poster Design:-
    Uttam Kumar Karki
    Sumeesha Sumish Creation ‪@sumeeshacreation7381‬
    🎬️ Typography-
    Pawan Simkhada ‪@pyaropawan‬
    🎬️ Digital Content Management & IT Support:-
    Rajendra Aryal
    🎬️ Production Manager:-
    Nirmal Neupane
    🎬️ MUA & Hair Style:-
    Bimala Tamang
    Swastika Shrestha
    🎬️ Stylist:-
    Anisha Waiba
    Sukneeta Chaulagain
    🎬️ Set Design:-
    Bijay Chaudhary
    🎬️ Camera Asst.:-
    Rajib Chhetri
    Ishwor Rijal
    Ritesh Thapa
    🎬️ Focus Puller:-
    Laxman Uprety
    🎬️ Light Management:-
    Sundar Baskota
    Laxman Kharel
    Prakash Kharel
    🎬️ Spot Boy:-
    Santosh
    Samir
    🎬️ Equipment:-
    Chhaya Creation
    🎬️ Transportation:-
    Kumar Gurung
    🎬️ Kitchen:-
    Anish
    🎬️ Post Production:-
    Aaran Production
    🎬️ Special Thanks:-
    Pashupati Sharma (Malai America Yehi) ‪@PashupatiSharma‬
    Devendra Bablu (Bhetai Hunna Ki) ‪@DevendraBablu‬
    Prithvi Thakali
    Biraj Thapa
    Dil Siris, Kathalika
    Gajendra Chalise. Creative Ideas
    Hotel Himalayan, Kupondole, Lalitpur
    Chiya Ghar, Putalisadak, Kathmandu
    🎬️ Thanks:-
    Sudip Sagar
    Pashupati Gandharva
    Bijay Pariyar
    -----------------------------------------
    Stream my songs on:-
    iTunes:- apple.co/3KBHl8t
    Amazon:- amzn.to/3KCG5BQ
    Spotify:- spoti.fi/35UJ2Ps
    Apple Music:- apple.co/3pZvlWp
    Tidal:- bit.ly/3I7C2fc
    Amazon Music:- amzn.to/3pTNZif
    Soundcloud:- bit.ly/3tPsNLD
    UA-cam Music:- bit.ly/3CBSd3j
    Deezer:- bit.ly/3CE9E3s
    Qobuz:- bit.ly/3HY5mVu
    Napster:- bit.ly/3hY31PF
    Social Links:-
    Facebook:- goo.gl/QubDZC
    Web:- goo.gl/6BdrgD
    Twitter:- goo.gl/1t8S62
    Instagram:- goo.gl/Tjii86
    Subscribe to me:- goo.gl/RbyyaS
    © & ℗ Prakash Saput, All Rights Reserved

КОМЕНТАРІ • 8 тис.

  • @PrakashSaput
    @PrakashSaput  9 місяців тому +5520

    नमस्कार
    निरन्तर माया र सपोर्ट को लागी धेरै धेरै धन्यवाद ! मायाको साटोमा माया !
    नयाँ गीत र भिडियो मुटु कटक्कै लिएर आएका छौँ । यसमा देशमै केहि गर्ने उत्साह संगै सपना, सफलता र प्रेमका विभिन्न आयामहरु देखाउन खोजेको छौँ। आशा छ तपाईलाई केहि फरक अनुभव हुनेछ । कस्तो लाग्यो आफ्नो प्रतिक्रिया लेख्नु होला । धन्यबाद ।

    • @deepakkadara9025
      @deepakkadara9025 9 місяців тому +42

      I'ma your biggest fan Mero daju mutu katakkai ❤❤❤

    • @smithbaraili5077
      @smithbaraili5077 9 місяців тому +18

      Whatapp no pauna sakchu hola❤❤❤❤❤

    • @mr.hsekar1157
      @mr.hsekar1157 9 місяців тому +18

      दाजु को गीत को पर्खाइ मा थिए

    • @buddhabk1991
      @buddhabk1991 9 місяців тому +5

      Parkhaima xam ❤

    • @deepakrashaily
      @deepakrashaily 9 місяців тому +8

      कतिबेला आउनेहोला दाइ म यो गीत पर्खाइमा बसेको छु साथै हजुरलाइ राष्ट्रिय पोसाक /टोपी दिवश को पनि शुभकामना है❤❤🎉🎉

  • @Maheshbk2062
    @Maheshbk2062 9 місяців тому +2608

    २घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा🎉🎉🎉❤

    • @DubaiAtNepaliBoy-op7rz
      @DubaiAtNepaliBoy-op7rz 9 місяців тому

      * | म नेपाली | मेरो देश नेपाल | टोपी नेपाली को पहिचान |💪🇳🇵
      * १० लाख दिएर १७००० + २ पुग्छ भने देखि हामी प्रचण्ड र गृहमन्त्रीलाई मारेर तुरुन्त २० - २० लाख दिन म एक लै तयार छु!🔱🤙
      * जापानमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ भने सुनामीको चेतावनी पनि जारी गरिएको छ!😥
      * चाडपर्व मनाउन कामदारलाई एक दिन छुट्टी सम्म नदिने मुर्दारहरुको बर्ष नि के को नयाँ बर्ष! शुभकामना पठाउने कृपया कष्ट नगर्नु होला म नेपाली हु र मेरो नयाँ बर्ष बैशाख एक गते मात्र आउछ!🌄 राष्ट्रिय टोपी दिवस २०८० को अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!🙏
      * Justice for Sandeep Lamichhane 😥
      मन मिल्दा चमत्कार नत्र बलात्कार ? त्यो हनिट्र्यापर गौशाला २६ भन्ने को रहिछ सार्बजनिक गर! केटीको इज्जत चैँ इज्जत अनि केटाको इज्जत चैँ छैन ? मन मिल्न छोड्ने बितिक्कै यसरी बलात्कार केसमा फसाउने हो भने आधा जनसंख्या जेलमा बस्नु पर्ने हुन्छ! नेपालको कानुन दैबले जान्नु एउटाले आरोप लगाइ दिएकै भरमा कसैको भविष्य नै डामाडोल बनाइ दिन मिल्छ ? बलात्कार जस्तो जघन्य अपराधलाई यसरी विश्लेषण गर्न मिल्छ ? बिचार मिल्यो होटल सम्म संगै गए दुबै जना अनि कुनै कुरा मिलेन होटलमा बसेर गएको एक महिना पछि बलात्कार भयो ? यो केवल सन्दिप लामिछानेको नाम सग मात्र सिमित छैन यो दाग राष्ट्रसंघ जोडिएको छ! नेपालको राष्ट्रिय टिमको अब्बल क्रिकेटर सन्दीप लामिछाने बलात्कारको आरोपमा दोषी करार भनी अन्तर्राष्ट्रिय मिडियाले समाचार प्रकाशन गरि रहेका छन! के यसले राष्ट्रलाई आघात पुगेन ? सन्दीप लामिछानेले नेपालको नाम विश्वमा राखि रहेको थियो र त उसको नाम सँग राष्ट्र जोडियो! यदि न्याय नै दिने हो भने निर्मला पन्त जस्तो पीडितलाई न्याय खोई ? यहाँ उसलाई पीडित बनाइयको छ जो दिन भरि उ सँग घुम्छ राति होटल बस्न जाउ भन्छ बिहान उठेर उसैको गाडीमा आफ्नो होस्टेल सम्म पुग्छ अनि एक महिना पछि के मा कुरा मिल्दैन म माथि बलात्कार भयो भनेर केस हाल्छ!😏 यति उ बलत्कृत भएको थियो भने त्यही बिहान होटलमा किन सम्पर्क गरेन किन एक महिना लाग्यो आफ्नो बलात्कार भएको पुष्टि गर्नलाई ? यहाँ वास्तविक पीडकले न्याय पाइरहेका छैनन् तर नाटकीय ढङ्ग बाट कसैलाई फसाउनको लागि खेलिएको खेलमा न्याय गरेको हो त न्यायालयले ?
      It's Me Jhapali Sahadev Khadka From Dubai 🌆😳

    • @Bibek595
      @Bibek595 9 місяців тому +8

      ❤❤❤

    • @ktv7637
      @ktv7637 9 місяців тому

      ua-cam.com/video/xjOSy8Suzjk/v-deo.htmlsi=r7jW1xm0BpUaWCYr

    • @SurprisedAlbatross-qe4sf
      @SurprisedAlbatross-qe4sf 9 місяців тому +17

      यो गीतले नेपालको मात्र होइन ,
      सम्पूर्ण विश्व ब्रह्माण्डको मायाको परिभाषा बताएको छ ।
      सफलताको शुभकामना, सम्पूर्ण Team लाई❤❤❤❤

    • @Cristiano.cr720-j4b
      @Cristiano.cr720-j4b 9 місяців тому +17

      यो तेरो यो मेरो गर्दागर्दै सकिन्छ जिन्दगी
      हरपल हरक्षण मर्दा मर्दै सकिन्छ जिन्दगी
      हिजो भयेन अबत केही हुन्छ होला भनी
      आशैआस मा पर्दापर्दै सकिन्छ जिन्दगी
      कहिले ठुला कहिले साना सुख्ख र दुखका
      आइपर्ने जंगार तर्दातर्दै सकिन्छ जिन्दगी
      अरुलाइ प्रकाश दिन जलेको त्यो मैन सरि
      पग्लिएर आफू झर्दाझर्दै सकिन्छ जिन्दगी
      चाहाना पुराहुदा खुसिका नहुदा मा दुखका
      नयन हरु आसुले भर्दाभर्दै सकिन्छ जिन्दगी
      सबैका चाहाना स्वर्गमा पुग्ने मरेर गयेपछी
      तर मृत्यु सङ्ग नै डर्दाडर्दै सकिन्छ जिन्दगी
      अङ्ग्रेजी नयाँ बर्ष 2023 लाई बिदाइ गरियो नयाँ बर्ष 2024 को सम्पुर्ण देश तथा बिदेश मा बस्नु हुने सम्पुर्ण आमा बुवा दाजु भाइ दिदी बैनी हरु मा हार्दिक मङल मय सुभ कामना 🌹🌹🙏🙏

  • @newcreation5907
    @newcreation5907 9 місяців тому +280

    नेपाली कलाकारिता क्षेत्रको एक मात्र समाजको यथार्त चित्रण गर्न सक्ने हिरो प्रकाश सपुत ❤️ नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टिमलाई 🙏❤️

    • @SandeepLamichhane1
      @SandeepLamichhane1 9 місяців тому

      youtube.com/@Madhepahad10?si=x5ziptG-Zw5tLP6R

    • @kamana781
      @kamana781 9 місяців тому

      ❤❤

    • @surajJHENDI
      @surajJHENDI 9 місяців тому +1

      Imagine you are getting paid for crying in a music video😊😂

  • @pawantamang8386
    @pawantamang8386 8 місяців тому +19

    कसम कहाँ बाट आउँछ एस्तो सब्द हरु प्रकाश सर ?दुनिया भरी छरिएर रहेको नेपालिको हिरो तपाईं अनि प्रताप सर कुसल सर !तपाईं हरुको एकसाथमा गीत र स्वर सारा नेपाली को मन मुटु कत्कै !

  • @laxmanrana4908
    @laxmanrana4908 9 місяців тому +140

    नेपाली कलाकारिता क्षेत्रको एक मात्र समाजको यथार्थ चित्र गर्न सक्ने प्रकाश सपुत सर लाई धेरै धेरै बधाई छ।congratulations all Tim 🎉🎉❤❤

    • @sanu-j5q
      @sanu-j5q 8 місяців тому +2

      ❤❤ nice ❤

  • @tilakoad6008
    @tilakoad6008 9 місяців тому +62

    एका देशको कथा जस्तै यथार्थ चित्रण गरिएको छ सलाम छ प्रकास सपुत लाई

  • @EliteAdventure
    @EliteAdventure 7 місяців тому +3

    🎉 धेरै धेरै धन्यवाद, साथीहरू, मलाई 773K सब्सक्राइबरसम्म पुगाउनमा मद्दत गर्नु भएकोको लागि! 🙌💖💖💖

  • @AshokBudha4239
    @AshokBudha4239 9 місяців тому +29

    मुटु कटक्कै
    प्रकाश सपूत, कुशल बेलबासे र प्रताप दासको आवाजले मन मुटु दिमाख कटक्कै खायो 😢😢

  • @manishsunar9417
    @manishsunar9417 9 місяців тому +10

    आहा बयानै गरेरेै नपुग्ने फेरि पनि अतिनै उत्क्रृष्ट सिर्जना मुटु कटक्कै शुभकामना सम्पुर्ण टिम लाई 👌👌👌💖💖💜💜💜💜👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏

  • @jetho-daibharat
    @jetho-daibharat 9 місяців тому +90

    नेपाली गित सङ्गीत क्षेत्रको एक होनहार महान प्रतिभा देशले जन्माएको छ। प्रकाश दाइ नेपाली गित सङ्गितको कहिल्यै नझरने तारा हुन ।हृदय देखि हार्दिक नमन दाजु...

    • @lilaghimire640
      @lilaghimire640 8 місяців тому

      Kushal vai ko swar sunna tadpine manche ma yo geet maa prakash vai ko swar matra khojxa man le kina hola😢😢

  • @ManjuArjel
    @ManjuArjel 8 місяців тому +11

    दामी दामी ❤❤ साच्चै यो दाइले यती मीठो भाका अनि सुर संगीत लय शब्द काहा बाट ल्याउछ हो कसम धेरै राम्रो छ दाइ❤❤❤❤

  • @hemanat545
    @hemanat545 9 місяців тому +57

    कलालारिता क्षेत्रको एकमात्र समाजको यथार्थ चित्रण गर्ने एकमात्र गायक प्रकाश सपूत लगायत टिमलाई शुभकामना🎉🎉🎉❤❤

  • @xettrivlog114
    @xettrivlog114 9 місяців тому +65

    नेपाली संस्कृति लाई जागरण र बिकिर्ती लाई मेटाउने कला सिर्जना ल्याउने कलाकार प्रकाश सपुत दाई लाई हिर्दय नमन् ❤️🙏

  • @santoshpariyar8303
    @santoshpariyar8303 8 місяців тому +7

    अहिले सम्म धेरै गित हेरियो तर त्यस्तो केही फिल भको थिएन. तर यो गित ले मन नै छोयो सयेद यस्तो रुने ठाउँ भएकोे भए म नि जन्थे सबै पीडा हरु रोयेर पखाल्न रुने ठाउँ नि बनाउनु पर्यो प्रकास दाई🙏🏽🙏🏽🙏🏽

  • @nirmabhandari1311
    @nirmabhandari1311 9 місяців тому +4

    wow...Prakash saput with kusum, pratap and kushal what a combination ❤❤

  • @Deepak.khadka80
    @Deepak.khadka80 9 місяців тому +59

    This man is really born to rule in nepali music industry ❤❤my favorite Singer prakash saput ❤❤❤❤

  • @Gyanendrarokaya2058
    @Gyanendrarokaya2058 9 місяців тому +48

    घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सम्पूर्ण टोलीमा🎉🎉🎉❤

    • @hemrajoli4875
      @hemrajoli4875 9 місяців тому

      1number trending मा अवस्य

  • @nileentertainment
    @nileentertainment 9 місяців тому +9

    Great team work Prakash Saput, Kushal Belbase and Pratap Das. Outstanding.

  • @rajeshkoirala1843
    @rajeshkoirala1843 9 місяців тому +26

    प्रकाश सपुत र उसको कला साच्चिकै अतुलनीय छ।मनैबाट सलाम। हाम्रो असली कलाकार ❤

  • @radhabshrestha
    @radhabshrestha 8 місяців тому +22

    Prakash Saput bhai is Gem in Cultural song creation. Every time he surprise with his lyrics, singing, visual effect, acting, casting right person to right character. Hats off to you Prakash bro...watching from TR.

  • @bipinbiswasrayamajhi2442
    @bipinbiswasrayamajhi2442 9 місяців тому +5

    अवको लोक सङ्गितको क्षेत्रमा एउटा पृथक आवाज। जस्ले आगामि बजारलाई लयमा लिनेछ त्यो नाम हो कुशल बेल्वासे।❤❤

  • @yamunaghalegurung3165
    @yamunaghalegurung3165 9 місяців тому +21

    नेपाली सांगीतिक क्षेत्रकाे एक अमूल्य हीरा मलाई असाध्यै मन् पर्ने गायक प्रकाश दाजु उत्तर उत्तर प्रगतिकाे कामना ❣️❣️❣️🙏🙏

  • @Aavash_Magar2023
    @Aavash_Magar2023 9 місяців тому +4

    जे आउँछ ढिलो अनि कडा आउँछ प्रकाश सपुतको नेपाली सांगीतिक कला छेत्रमा अति उत्कृष्ट अनि मन छोयो यो गितले पनि 👌👍️👍️🙏🙏🙏❤❤❤❤

  • @Hira_Puri
    @Hira_Puri 8 місяців тому +7

    समाजमा घटिरहेको यथार्थ घटनालाई सिरियल मार्फत प्रकट गर्नुभएकोमा यस सिरियलका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना साथै धन्यवाद❤❤❤

  • @rajeshnagari7207
    @rajeshnagari7207 9 місяців тому +10

    शुभकामना प्रकाश सपूत दाई उत्कृष्ट साङगितिक कोसेली बधाई छ।💝🌻

  • @bishnunyaupane1545
    @bishnunyaupane1545 9 місяців тому +24

    समाजको यथार्थ चित्रण गर्ने प्रकास सपुत प्रति उच्च सम्मान ❤❤

  • @baraliranendra5997
    @baraliranendra5997 8 місяців тому +3

    संगीत क्षेत्रमा एकपछि अकर्काेअकल्पनीय नयाँ अायाम थप्ने सर्जक प्रकाश सपुतलार्इ मुटु चटक्कको लागि खटक्क धेरै धेरै बधार्इ छ ।

  • @harendrabika8016
    @harendrabika8016 9 місяців тому +8

    प्रकाश दाई कुशल दाई प्रताप दाई यहाँहरू तिनै जनालाई मेरो उच्च सम्मान छ। साथै मुटु कटक्कै लाई करोड क्लबको शुभ कामना छ। ❤️🥀🙏

  • @Manoj_kc_official
    @Manoj_kc_official 9 місяців тому +33

    यो गीत धेरै राम्रो छ यो गीतलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

  • @mukeshsaput6596
    @mukeshsaput6596 9 місяців тому +18

    आहा प्रकाश सपुत दाई को हरेक गित संगीत मा कुनै न कुनै एथार्थ कथा समेटिएको हुन्छ ❤मुटु कटक्कै सारै मिठो गित,👌😢 बधाई तथा सफलताको शुभकामना ❤️❤️🙏

  • @Ramesh_Koirala_Official
    @Ramesh_Koirala_Official 8 місяців тому +4

    Sarai ramro song and vedio congratulations all teamlai ❤

  • @Bhuwankandel06
    @Bhuwankandel06 9 місяців тому +18

    खुशी लाग्यो मलाई मन पर्ने ३ गायक लाई एउटै फेरेममा देख्न पाइयो❤ सबै टिमलाई सफलताको शुभकामना🎉🎉

  • @ganeshgokulofficial2887
    @ganeshgokulofficial2887 9 місяців тому +20

    नेपाली लोक म्युजिक क्षेत्र को उत्कृष्ट गायक प्रकास सपुत❤

  • @premshanker2113
    @premshanker2113 9 місяців тому +11

    नयागित सुनेर अानन्द अायाे नया स्वाद नयाटेस्ट फेरि नेपाल हल्लाउने भयाे याे गितले धन्यबाद प्रकाश जि म साउदि अरब बाट हेर्दैछु म वीर बाहादुर बिवकर्मा साथै नया साकाे सुभकामना❤❤❤❤🙏🙏🙏जय नेपाल

  • @tikaramghartimagar3748
    @tikaramghartimagar3748 8 місяців тому +2

    दश पतक हेरिसके अझै हेरु हेरु लागिरहने साच्चिकै मेरो त मनै छोयो हिर्दय देखिनै सलाम छ प्रकाश सपुत ज्यु।

  • @Durgesh11-11v
    @Durgesh11-11v 9 місяців тому +4

    साह्रै राम्रो गीत रहेछ साह्रै मनछने भाका ल बधाई छ सबैजनालाई प्रकाश सपुत दादाको सबै गीतहरू मैले एक पनि नछुटाई हेर्ने गरेको छु। आगामी दिनमा हामी यस्तै गीतको पर्खाइमा हुनेछौं।

  • @dineshbashyal1247
    @dineshbashyal1247 9 місяців тому +67

    नेपालको एक मात्र कलाकार हुन हो देशमा घटिरहेका कुरालाई ४ मिनेटको गीत मा उतार्न सक्ने क्षमता भएका व्यक्ति ❤❤ wow सफलताको शुभकामना ब्यक्त गर्न चाहन्छु ❤

    • @umeshthapa1921
      @umeshthapa1921 9 місяців тому

      14:58 minute ko geet ma utaareko ho😂😂

  • @pawan_955
    @pawan_955 8 місяців тому +24

    यथार्थ समाजको चित्रण समेटियको गित सार्है नै उत्कृष्ट उत्पादन सलाम छ प्रकाश दाइ लगायत सम्पुर्ण टिमलाइ🙏🎉🎉

  • @arjunbhusalvlogs5264
    @arjunbhusalvlogs5264 8 місяців тому +4

    यत्ति राम्रो गीत आज सम्म सुनेको थिएन हेरेको थिएन प्रकाश दाजु you are briliant singer creater and realy saput of our nation keep creative🫡🫡🫡

  • @dipendrasunar6068
    @dipendrasunar6068 9 місяців тому +13

    समाजमा घटेको यथार्थ घट्नलाई टपक्क टिपेर गित सृजना गर्न सक्ने प्रकाश सपूत वाउ! कुसल वेलबासे चिर परिचित आवाज, अनि त्यासमाथी सँधै आधुनिक बिधाका गितहरु गाउने प्रकाश दासलाई लोक गितमा देख्दा सुनमा सुगन्धा भेटियो आहा! सफलताको सुभकामना सम्पुर्ण टिम प्रति❤❤❤❤😘

  • @ajju_bhai_Gaming093
    @ajju_bhai_Gaming093 9 місяців тому +115

    This man literally born to make a history ❤
    Proud to be an NEPAL ❤ ❤

    • @Baburam-mi1qp
      @Baburam-mi1qp 9 місяців тому +1

      Ko nakkali ajju vai ho😂😂

    • @295ffgamer
      @295ffgamer 9 місяців тому

      ​@@Baburam-mi1qp face reveal paxi aayo😢😂😂😂

    • @Asha98paudel
      @Asha98paudel 8 місяців тому

      ua-cam.com/video/4uTIN7W3FJc/v-deo.htmlsi=nt_f14V6BFUY_Tpb

  • @Rukesh_Langhali_vlog
    @Rukesh_Langhali_vlog 9 місяців тому +5

    हाम्रो प्रकाश सपूत नेपाल कै होनहार कलाकार राम्रो गायक नम्बर एक मा पर्नु हुन्छ ।
    उहाँको सोच्ने नव सोचाइको गितहरु लाई हामीले कदर गर्नु पर्छ ।
    धेरै सन्देश मुलुक गित निकाल्नु हुन्छ प्रकाश सपूत जि ले 🌺🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🤩🤩😍😍
    best of luck #prakash saput brother 🤩🌺🌺🌺

  • @prakashtharu6525
    @prakashtharu6525 8 місяців тому +3

    रुवाबासी सेन्टर रुने ठाउँ अति राम्रो दाजु नेपालगञ्जमा खोल दिनुपर्यो। नेपाली गीतसंगीतमा अति नै नयाँपन ल्याउनुभएको छ सफलताको शुभकामना।

  • @niranjanthakulla5592
    @niranjanthakulla5592 9 місяців тому +16

    आहा क्या शब्द,... क्या संगीत... क्या लय...... समाजको यथार्थ को परिकल्पना ..... यसमा लेख्ने कुनै शब्द छैन मेराे त मनै छोयो ❤❤ सम्पूर्ण टिमलाई बधाई तथा सफलताकाे शुभकामना छ 🙏👏👏👏😴💗😴😘

  • @krishnabc1939
    @krishnabc1939 9 місяців тому +32

    प्रकाश सपुत नेपालको एक मात्र कलाकार हुन जो देशमा हटिरहेको कुरा ४ मिनेटको गेत मा उतार्न सक्ने क्षमता भएता बेक्ती ❤ सफलताको शुभकामना व्यक्त गर्दछु सम्पुर्ण टिमलाई

  • @gopal_tiruwa_official
    @gopal_tiruwa_official 8 місяців тому +9

    कति मिठो बोली र शब्द
    सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ ❤❤❤❤❤❤❤

  • @yubrajchapagain5727
    @yubrajchapagain5727 9 місяців тому +5

    सारै राम्रो छ गित सफलता को शुभकामना ❤❤❤👍️👍️🙏🙏🙏🙏👍️👍️🇳🇵🇳🇵❤️❤️❤️🇳🇵🇳🇵💓💓💓💓💔💔

  • @PoojaBhandari49
    @PoojaBhandari49 9 місяців тому +20

    नेपालको संगीत क्षेत्रका एक बहुमुल्य हिरा ❤❤

  • @gumbahadur4332
    @gumbahadur4332 9 місяців тому +9

    आहा कति मार्मिक मिठो गीत प्रकाश दाइ बधाई छ हजुरलाई सफलताको शुभकामना ! ❤️🌹🙏🙏🇳🇵🇳🇵

  • @krishankunwar434
    @krishankunwar434 9 місяців тому +7

    शुभकामना प्रकास सपूत सर दामि गित सधैं उत्कृष्ट साङ्गितिक काेसेलि हरु ल्याउनु हुन्छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @sapnakc4949
    @sapnakc4949 9 місяців тому +7

    नेपाली कलाकारिता क्षेत्रका एक जल्दो बल्दो युवा प्रकाश सपूत लाई नमन्🙏 तेस्तै राम्रो सहकाय* कुसल बेलबासे*प्रताप दास 👌👌🙏🙏कलाकार कुसुम 🙏👌👌❤️❤️❤️ धेरै राम्रो सबै लाइ शुभकामाना❤❤

  • @bishnubhandari466
    @bishnubhandari466 9 місяців тому +23

    Pratap Is always hero ❤❤
    King of nepalese music industry 🌺
    Prakash Saput :creativity
    Kusum: कलाकार💐❤️

  • @Dshbrovolg
    @Dshbrovolg 8 місяців тому

    ❤ Sarai man paryo ❤ congratulations 🎉🎉 all team

  • @bishnubhusal1222
    @bishnubhusal1222 9 місяців тому +5

    नेपाली कलाकारिता क्षेत्र को हीरा हो हजूर हरु फिग फ्यान कुशल बेल्बासे प्रकाश सपुत दुई जनाको सहकार्य रैछ सफलताको अग्रिम शुभकामना बिग फ्यान❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 9 місяців тому +10

    नेपालको कलाकारिता क्षेत्रको एक हिरा प्रकाश सपुत❤❤❤❤

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 місяці тому +1

    प्रकाश् दाइ को फ्यान जति यता हाजिर हुनु है❤❤❤❤

  • @codingnpl
    @codingnpl 9 місяців тому +4

    भिडियो हेर्दा हेर्दै कतिबेला आँशु झर्यो पत्तै भएन, दोहोरी, क्लब, फिल्म र म्युजिक इण्डस्ट्रिमा गरिने व्यवहार र कलाकारको यथार्थ संघर्ष उतारेको यो गीतको प्रसंसा कसरि गरु खै ! what a epic Creation ! 2 Legend in one frame❤❤ "Congratulations to the entire team!" 🎉🎊🎈

  • @sajanpariyar1399
    @sajanpariyar1399 8 місяців тому +7

    प्रकाश सपूत एउटा लोक गित को ब्रान्ड हुन
    huge respect of entire team .❤❤❤.

  • @gopalbohara7
    @gopalbohara7 9 місяців тому +4

    Wow outstanding and heart touching song @parkash saput daju❤️kushal belbase and pratap das daju❤️just like a wow,wow,wow❤️❤️❤️❤️

  • @kabitabardewa4577
    @kabitabardewa4577 9 місяців тому +4

    आहा मनै छुने कति मार्मिक गित सफलताको शुभकामना ❤❤

  • @salieenagirigiri707
    @salieenagirigiri707 8 місяців тому +4

    साह्रै मिठाे गित प्रकाश दाइ को बदाइ छ धेरै धेरै शुभकामना 🎉🎉❤❤🙏🙏

  • @begtamang9648
    @begtamang9648 8 місяців тому

    वा कति मिठो

  • @sabitrithapa4502
    @sabitrithapa4502 8 місяців тому +9

    नेपाली सङ्गीत काे एउटा जीवन्त कलाकार जसले नेपाली समाजको यथा्थवादी चित्रण गायन बाट ल्याउनु हुन्छ हजुर लाई हिर्दय देखि सम्मान 😊😊😊😊

  • @paudelpradip
    @paudelpradip 9 місяців тому +38

    क्या मिठो लय 😮😘😘😘😘😘ऐले सम्मकै उत्कृष्ट गित हो यो धन्यबाद सम्पुर्ण टिमलाई 😘😘😘

  • @bipintajauptade22
    @bipintajauptade22 9 місяців тому +6

    बधाई तथा शुभकामना नयाँ वर्ष नयाँ गीत हंगामा मच्चाउनु पर्छ शुभकामना प्रकाश दाजु

  • @AlishaParajuli-ro9mf
    @AlishaParajuli-ro9mf 8 місяців тому

    कसम म त फिदा नै भय धेरै धेरै राम्रो छ एउटा फिल्म भन्दा कम छैन गित को कहानि गुड लक अल टीम❤❤🎉🎉🎉🎉

  • @hemrajpanthee6182
    @hemrajpanthee6182 9 місяців тому +5

    नेपाली लोक गीत को super branded person Mr. Prakash saput . Salute for your mind blowing creation in the field of Nepali Folk song industry.

  • @dhakalofficial
    @dhakalofficial 9 місяців тому +13

    Nepali Music Industry Legend Prakash Saput 🇳🇵❤️💪

    • @DubaiAtNepaliBoy-op7rz
      @DubaiAtNepaliBoy-op7rz 9 місяців тому

      My Favourite Pramod Kharel & Prakash Saput❤🎉
      * | म नेपाली | मेरो देश नेपाल | टोपी नेपाली को पहिचान |💪🇳🇵
      * १० लाख दिएर १७००० + २ पुग्छ भने देखि हामी प्रचण्ड र गृहमन्त्रीलाई मारेर तुरुन्त २० - २० लाख दिन म एक लै तयार छु!🔱🤙
      * जापानमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ भने सुनामीको चेतावनी पनि जारी गरिएको छ!😥
      * चाडपर्व मनाउन कामदारलाई एक दिन छुट्टी सम्म नदिने मुर्दारहरुको बर्ष नि के को नयाँ बर्ष! शुभकामना पठाउने कृपया कष्ट नगर्नु होला म नेपाली हु र मेरो नयाँ बर्ष बैशाख एक गते मात्र आउछ!🌄 राष्ट्रिय टोपी दिवस २०८० को अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!🙏
      * Justice for Sandeep Lamichhane 😥
      मन मिल्दा चमत्कार नत्र बलात्कार ? त्यो हनिट्र्यापर गौशाला २६ भन्ने को रहिछ सार्बजनिक गर! केटीको इज्जत चैँ इज्जत अनि केटाको इज्जत चैँ छैन ? मन मिल्न छोड्ने बितिक्कै यसरी बलात्कार केसमा फसाउने हो भने आधा जनसंख्या जेलमा बस्नु पर्ने हुन्छ! नेपालको कानुन दैबले जान्नु एउटाले आरोप लगाइ दिएकै भरमा कसैको भविष्य नै डामाडोल बनाइ दिन मिल्छ ? बलात्कार जस्तो जघन्य अपराधलाई यसरी विश्लेषण गर्न मिल्छ ? बिचार मिल्यो होटल सम्म संगै गए दुबै जना अनि कुनै कुरा मिलेन होटलमा बसेर गएको एक महिना पछि बलात्कार भयो ? यो केवल सन्दिप लामिछानेको नाम सग मात्र सिमित छैन यो दाग राष्ट्रसंघ जोडिएको छ! नेपालको राष्ट्रिय टिमको अब्बल क्रिकेटर सन्दीप लामिछाने बलात्कारको आरोपमा दोषी करार भनी अन्तर्राष्ट्रिय मिडियाले समाचार प्रकाशन गरि रहेका छन! के यसले राष्ट्रलाई आघात पुगेन ? सन्दीप लामिछानेले नेपालको नाम विश्वमा राखि रहेको थियो र त उसको नाम सँग राष्ट्र जोडियो! यदि न्याय नै दिने हो भने निर्मला पन्त जस्तो पीडितलाई न्याय खोई ? यहाँ उसलाई पीडित बनाइयको छ जो दिन भरि उ सँग घुम्छ राति होटल बस्न जाउ भन्छ बिहान उठेर उसैको गाडीमा आफ्नो होस्टेल सम्म पुग्छ अनि एक महिना पछि के मा कुरा मिल्दैन म माथि बलात्कार भयो भनेर केस हाल्छ!😏 यति उ बलत्कृत भएको थियो भने त्यही बिहान होटलमा किन सम्पर्क गरेन किन एक महिना लाग्यो आफ्नो बलात्कार भएको पुष्टि गर्नलाई ? यहाँ वास्तविक पीडकले न्याय पाइरहेका छैनन् तर नाटकीय ढङ्ग बाट कसैलाई फसाउनको लागि खेलिएको खेलमा न्याय गरेको हो त न्यायालयले ?
      It's Me Jhapali Sahadev Khadka From Dubai 🌆😳

  • @priyarajvlogs382
    @priyarajvlogs382 2 місяці тому +1

    Nice video osm I love you song❤❤❤🎉🎉❤❤🎉

  • @suryanepali6648
    @suryanepali6648 9 місяців тому +7

    Another masterpiece song from legend prakash dai 🥰❤

  • @rameshpokharel422
    @rameshpokharel422 9 місяців тому +8

    नेपाली गीत संगीत लाई एउटा उचाइमा पुर्याउने प्रकाश सपुत दाई🙏🙏❣️

  • @yatrajindagi488
    @yatrajindagi488 9 місяців тому +5

    कुशुमको प्रस्तुति outstanding 😍😍
    Best wishes for your future days sister ❤️❤️

  • @Diwakarchandro
    @Diwakarchandro 8 місяців тому

    debenraa bhai bhayako bhaya aaja ramro hunuthiyo
    Saphaltako subhakamana sabai tim laai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @himalvlog3153
    @himalvlog3153 9 місяців тому +6

    गित आयो कि सुन्न मन लागि रहनी नेपालको 1 मात्र कलाकार प्रकाश सबुत दाइ

  • @swostika_karki
    @swostika_karki 9 місяців тому +7

    साह्रै मन छोयो 😢 सफलताको सुभकामना प्रकाश सपुत❤

  • @balbahadurpun4781
    @balbahadurpun4781 8 місяців тому +4

    नेपालीको भावनालाई गहिरो तरिकाबाट प्रष्ट पार्न सक्ने यक महान कलाकार प्रकाश दाइ wowwww❤❤❤❤

  • @Poojajaiswal23
    @Poojajaiswal23 8 місяців тому +1

    Dai tpai Kati talent ho .jun song ko lyrics music All good😮 huncha .kunai pni sang nramro hundain😊

  • @NirAleMagar
    @NirAleMagar 9 місяців тому +26

    यस गित र प्रकाश सपुत लगायत सम्पूर्ण टिमलाई माया गर्ने सबैलाई भगवानले रक्षा गरुन् ! 🙏🙏🙏

  • @Kanxosaroj
    @Kanxosaroj 9 місяців тому +6

    सफलता को शुभकामना प्रकाश सपुत❤❤

  • @prashanzzz
    @prashanzzz 9 місяців тому +4

    कुशल बेलबासेको फ्यान जाती hajir गरम त❤❤❤

  • @ambikakarki7592
    @ambikakarki7592 8 місяців тому +1

    ❤आहा मन नै छुने स्वर शब्द दाजु❤❤

  • @GomaGautam-tn5sn
    @GomaGautam-tn5sn 8 місяців тому +7

    जति सुने पनि सुनी रहु जस्तो लाग्ने हाम्रो समाजलाइ समेटिएको गीत ।अत्ति सुन्दर सुमधुर आवाज सुन्न पाइयो मनै आनन्द आयो धन्यवाद सम्पुर्ण टिमलाइ ❤❤

  • @Chandrasenchiry1
    @Chandrasenchiry1 4 місяці тому

    धेरै राम्राे

  • @bandanabhujel1135
    @bandanabhujel1135 9 місяців тому +5

    मेरो त अँखा बाट आँसु झरेको पत्तै पाइन 😥😥याथार्थता कति मीठो मन छुने शब्द हरु हृदय देखि नमन छ प्रकाश दादा लगाएत सम्पुर्ण टिम लाइ👏👏👏💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d 9 місяців тому +8

    प्रकाश सपूत यस्तो कलाकार हो जसको गीत बजार मा आउनासाथ केही न केही सन्देश र यथार्थ लाई बोकेर आयको हुन्छ।।शुभकामना छ।।।

  • @HiraGurung-i9t
    @HiraGurung-i9t 5 місяців тому

    अजम्बरी गित सङित...!!!

  • @ammarnathkarki94
    @ammarnathkarki94 9 місяців тому +4

    अतिनै मन मुटुमा बस्तो सफलताको शुभकामना ❤❤❤

  • @SunarSantosh-t4m
    @SunarSantosh-t4m 9 місяців тому +5

    नेपाली कलाकारिता क्षेत्रको एउटा हिरा हिरो प्रकाश सपूत 🌺🌺🌺🙏🙏wow

  • @nishachapagain4760
    @nishachapagain4760 9 місяців тому +5

    दस चोटि सुन्दा पनि धित मरेन😭😭😭😭साच्चै मुटु नै कटक्कै खाने गित
    शुभकामना सम्पुर्ण टिमलाई 😘😘🙏

  • @rishiadhikari4017
    @rishiadhikari4017 9 місяців тому +29

    The man who never disappoint us.gem of Nepali music industry 😊

  • @250Bhumikalamsal
    @250Bhumikalamsal 9 місяців тому +5

    Every song has Goose bumping Effect to legendary Singer Prakash Saput❤

  • @gomumagar
    @gomumagar 8 місяців тому +9

    कला र संगीतको एक इतिहास बन्ने छ यो गीत हरेक शब्द शब्दले मन छोयो ❤

  • @BinaKhanal-sy3if
    @BinaKhanal-sy3if 8 місяців тому

    धेरै धेरै राम्रो छ यो गीतले मन छुयो❤❤😂😂

  • @pramila6972
    @pramila6972 9 місяців тому +5

    नेपाली कलाकारीता क्षेत्रकाे एउटा हिरा हिराे प्रकाश सपत❤❤❤❤

  • @rajpoudelofficial
    @rajpoudelofficial 9 місяців тому +7

    कडा भन्दा कडा शुभकामना सम्पुर्ण टिमलाई ❤🎉🎉

  • @aryasirpali2606
    @aryasirpali2606 9 місяців тому +6

    6:12 - 6:23 literally made me breathe heavily... moved by his expressions..🙏

  • @himalpalsadhi3251
    @himalpalsadhi3251 8 місяців тому

    सत्य मिठो गित आहा

  • @rasmitaguragain954
    @rasmitaguragain954 9 місяців тому +11

    The real Gem of Nepali music industry ❤

  • @sonusunar3926
    @sonusunar3926 8 місяців тому +3

    Music video अति नै राम्रो छ ❤❤सम्पुर्ण टिम लाई धन्यवाद को साथसाथै अब आउने दिन हरुको लागि पनि शुभकामना बेक्त गर्न चहान्छु 🙏🙏🙏 नेपाल घर लम्जुङ🇳🇵🇳🇵🇳🇵 हाल मलेसियामा 🇲🇾🇲🇾🇲🇾

  • @sangamsapkota622
    @sangamsapkota622 9 місяців тому +7

    २ घन्टाको चलचित्रले दिन नसकेको सन्देश हजुर्को गितबाट दिनुभयकोमा हृदय देखि धन्यवाद ।हजुरको यो गितले पनि सकमबरी ले झै सफलता मिलोस 😍😘सम्पुर्ण टिमलाइ बधाई छ 😍😘😚