काँडाका आँखा भएका चैते, बतासे, पार्टीका झोले, चम्चेहरुले सत्य कुरा बोल्ने प्रोफेसरलाई बतासे र गफाडी देख्नु / भन्नु / संझनु हाम्रो समाजका लागि कुनै नौलो कुरा होइन । " चोरलाई चौतारी र साधुलाई सुली " बूढापाकाहरूको भनाई सत्य सावित भएको छ ।
डा.सापले भन्नुभएको कुराहरू सबै ठिकैहुन् तर सुरूमै दिनुभएका ति मुलुकका साँध-सिमाना र जनसंख्याबिवरणचाहीँ अल्लीमिलेजस्तोलागेन ! समघ्रमा कुराहरू ठिकैहुन् !!!
यो देशलाई तपाईँजस्तै बौद्धिक अनुसन्धानकर्ता को अत्यन्त आवश्यकता छ। हरेक यात्रामा तपाईँले गरिब, मजदुर, किसान, र सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व गर्नुभएको छ। र देश कसरी समृद्ध हुनसक्छ भनेर देखाउनुभयो। भविष्यमा पनि तपाईँका अनुसन्धानहरू देशका लागि मार्गदर्शक बन्न सकोस् भन्ने मेरो शुभकामना छ। अब यो देशलाई भ्रष्ट नेताहरूले चलाउन सक्दैनन्। त्यसैले नेपाललाई नयाँ युगको आवश्यकता छ, जहाँ तपाईँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। नेपाल यस्तो देश हो, जसलाई हिमाल, पहाड, तराई लगायतका सबै पक्षमा समृद्ध गर्न सकिन्छ। यहाँका हिमालहरू संसारमा अरू कतै छैनन्। धन्यवाद, डा. सुरेन्द्र के.सी।
जहाँ राजा त्यहाँ मुलुक बिकास भएको छ नेपाल मा पश्चिमी मिडिया कृष्चयन को दलालले नकारात्मक हौवा फिजाए बिकास को बाधक नै राजा र हिन्दु धर्म को कारण हो भनेर झुठो भ्रम फैलाए
हाम्रो आर्य लाई चाही हप्ता ४ दिन को फ्लाईड रहेछ रे तपाई त बिज्ञ हु भन्नु हुन्छ तर यो देश नेपाल मा आर्य अनुहार र मगोलाईड अनुहारको बसोबास छ तपाई हाम्रो आर्य भनेर शब्द धेरै भिडीयो मा बोल्नु भएको देख्छु तर मंगोलाईड शब्द बारे तपाई आज सम्म मैले तपाई बाट प्रयोग भएको पाईन किन ??? मंगोलाईड शब्द उच्चारण गर्दा तपाईको आर्य समुदाय बिशेष गरेर ए मंगोल भनेको बिदेशी हो भन्ने हरु छन ति तपाई को आर्य समुदाय लाई पहिलो कुरा पाठ सिकाउनुस अनी राजनिती बिश्लेशण गर्नु सुहाउछ आखिर आर्य / मंगोलाईड / र नेग्रोवाईड / ई तिन रेस या अनुहार बर्ण को मानब छौ भनेर बिश्व बैज्ञानिक ले डि एन ए प्रुफ गरी दिएर डकुमेन्ट्री गरेको कुरा हो बिशेष गरेर नेपाल मा चाही आर्य अनुहार क्षेत्री बाहुन र मंगोलाईड अनुहार राई लिम्बु मगर गुरुड॰ तामाड॰ शेर्पी थारु नेवार माझी मेच कोच ईत्यादी हो नेग्रोवाईड हप्सी काला मानब यो देश मा छैन तर तपाईले जती राजनिती बिश्लेषण गरे पनी सत्यता कुरा धेरै बाहिर लेउनु चाहानु हुदैन तपाईको राजनिती भिजन के हो भन्ने बारे म राम्ररी बुझेको छु आखीर यो देश मा जुनै आर्य समुदाय लाई राजनिती मा साथ दिदा नश्लियबाद राजनिती ईतिहास बाट चलाएकै हो
Dr.sab lai ati mahatto maner ani jasari yauta dudhe balak le dinvari xader kam ma gayaki aama sajha vete jasari ramayar uchcha samma ra maya garxau tar kin yauta khada ra yaka thana mala takrauna jandainan patrakar tatha anya daju vai har le achamma lagxa malai so chor saka lutera ani nepali ko vaga khoser khane hamea ragat pasina chusne neta haru jo manxe ko Rupa raxas harlai vane bokna nasakne mala khada ra samman garxan so nepali le kahile chinen ramra bektitto vayaka lai right
सलाम छ डा केशी सर।बिदेश गएर स्वदेश आएर बोल्नु भएको सबै हेरे सुने धेरै मन परयो।डा केसी सर राजा हुनु पर्छ धन्याबाद
😮😮😊😊😊❤😊😮❤❤❤❤
काँडाका आँखा भएका चैते, बतासे, पार्टीका झोले, चम्चेहरुले सत्य कुरा बोल्ने प्रोफेसरलाई बतासे र गफाडी देख्नु / भन्नु / संझनु हाम्रो समाजका लागि कुनै नौलो कुरा होइन । " चोरलाई चौतारी र साधुलाई सुली " बूढापाकाहरूको भनाई सत्य सावित भएको छ ।
डा.सापले भन्नुभएको कुराहरू सबै ठिकैहुन् तर सुरूमै दिनुभएका ति मुलुकका साँध-सिमाना र जनसंख्याबिवरणचाहीँ अल्लीमिलेजस्तोलागेन ! समघ्रमा कुराहरू ठिकैहुन् !!!
सहि कुरा सर
राजा भएका देश नैं धेरै सम्वृद्ध छन् ।
यो देशलाई तपाईँजस्तै बौद्धिक अनुसन्धानकर्ता को
अत्यन्त आवश्यकता छ। हरेक यात्रामा तपाईँले गरिब, मजदुर, किसान, र सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व गर्नुभएको छ।
र देश कसरी समृद्ध हुनसक्छ भनेर देखाउनुभयो। भविष्यमा पनि तपाईँका अनुसन्धानहरू देशका लागि मार्गदर्शक बन्न सकोस् भन्ने मेरो शुभकामना छ। अब यो देशलाई भ्रष्ट नेताहरूले चलाउन सक्दैनन्। त्यसैले नेपाललाई नयाँ युगको आवश्यकता छ, जहाँ तपाईँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। नेपाल यस्तो देश हो, जसलाई हिमाल, पहाड, तराई लगायतका सबै पक्षमा समृद्ध गर्न सकिन्छ। यहाँका हिमालहरू संसारमा अरू कतै छैनन्।
धन्यवाद, डा. सुरेन्द्र के.सी।
सहि विश्लेषण डा. सुरेन्द्र केसि ज्युको👍️👍️
सरलाई स्वागत छ ।
डक्टर साहाब ठग चोरहरुको गुनगान प्रती ध्यान दिनुहोला एउटा चोर आउट अर्कोचोर इन उस्ता उस्तै
यस्ता सबै बाठआ हरु मिलेर पीडितको पैसा दिलाए अत्ति उत्तम हुन्थ्यो। किन टाउको दुखाउनु।
जेलमा ठुलठुला नेतालाई सराउन सकिदैन किनभने उहाँहरू धरौटीमा रिहाई हुन्छ
Dr Surrender Kc is Right Gaadha haru naa Bhugeko Ho
Dr kc ले सम्पाङको विरोध गरेपछि मोलाइ ठीक लागेन र dr केसी पनि ओली सेरे जस्तै हो
रबी अरु जन्मीएर अत्याचार अती भयको प्रष्ट महसुस भयो
बिदेशी सिधाान्त ले कुनै पनि देस बन्दैन
Welcome professor Doctor Saab ♥️♥️
👍👍👍👍
कसको पाला कसलाई कस्तो कारबाई गर्ने भन्ने कुरा मालिकले निर्देशन दिनुपर्छ । कसैलाई सफाया गर्ने दाम्ने लछार्ने पछार्ने काम बिदेशी मालिक हरुको हो ।
भनाई उहाको सहि हो तर अहिले देखिनै उहाँ जस्तो ब्यक्ति ले यस्तो सजक पुण को भासा बोल्नु भनेको अलिक ठिक हैन
पार्टीको झोलेहरुले गलत कुरा बताएछन धेरै कुरा सत्य भपनी कति कुरा गलत छन ।
यी कतार भाँडा माझ्न गएका थिए फर्केर आए।
हैन डा साब दछ्यता अनुसारको पदमा पो उसले आफ्नो छ्यमता देखाउन सक्छत कुलमानलाइ शा ने बा नि मा लगेर हुन्छर भनेको ।
100%
नेपाली बुद्धिजीवी हरु को कुराको कुनै टुंगो छैन,कहिले कता कहिले कता
Brilliant go ahead class analysis
सिमाना साउदी अरेबियासंग मात्रै जोडिएको छ, इरानसंग होइन, यहाँनेर डा. साबलाई सच्च्याएँ
साउदि , बहराइन , युएइ र इरान सङ सिमाना जोडिएको छ।
बुढा तेहा का मान्छे कम्युनिस्ट साेच का छैनन ।सबै मुस्लिम धर्म मान्छन् ।नेपाली जस्ता धर्म छाडा छैनन्
Hunxa halnu parxa
Kathit democracy ma astai hunxa vanya
Aba king chahinxa Nepal 🇳🇵 ma
Sudan kirati is king
शेखा मोजा
यी प्राडाले कुरापनि पानीमा पादे सरह गर्छन् यार। विश्वको सबैभन्दा धनी राष्ट्र कुवेत रे😂
हो त अध्ययन गर्नुस पैला
कुबेत त हो । अर्थ मा जुन बिश्व को 1 न पैसा छ त । कुन आधार मा विश्लेषण गरे त्यो बुज्नुस हावामा नबुजी ड्वाङ्ग एस एम एस नलेखौ । जस्तो लाग्छ
no kc i m working qatar 2003
Dr Saab Arju Deuba KO ma kohi Pani Hoina Tara Arju Deuba Pani ta Kunai line minister Thiye na nii ??
यो सुरेन्द्रे राजा हुदाबित्तिकै सबभन्दा पहिला कृसियन देस घोषणा गर्छ्न होला
Kristian hudaa kina taauko dukhai mahaasaya ? socha badalnus khaali nakaraatmak sochnu hunchha tyo sochaai le kunai pani gantabyama pugna sakindaina.
@dipakshrestha753 कस्को लिङ्क कोसङ्ग छ सब थाह छ हावामा बोलेको होइन
Je kura ma pani jara lai kin jodnu
Aru lai patrisodha bhanne aaphu patrisodha garna khojne
Attiko capacity vayako Manxe des ko pm vayako harne man Sabai Nepali harulai Hola ta K garnu....
आचेपाचे 😂
जहाँ राजा त्यहाँ मुलुक बिकास भएको छ नेपाल मा पश्चिमी मिडिया कृष्चयन को दलालले नकारात्मक हौवा फिजाए बिकास को बाधक नै राजा र हिन्दु धर्म को कारण हो भनेर झुठो भ्रम फैलाए
Dr sir lai samjheko haina ho hjr ko video lai samjheko ho dr sir
पिपलपाते प्रा. डा.
बतासेकूरा गर्न डॉक्टर साहब बहुत सिपालू
Nepal ma 240 barsha badhi Bushnuka Awatar Aghori Arya Hindu badi raja le Nepal swarga banai die Nepal ra Nepali bechera Raja banne des gathe Nepal
गफ नलगानुस हामी यहि छाै लामाे समयदेखी ,
M 16 vyo m pni yehi xu k guf diyeko x r bro ? Sahi t boleko x ni
हाम्रो आर्य लाई चाही हप्ता ४ दिन को फ्लाईड रहेछ रे तपाई त बिज्ञ हु भन्नु हुन्छ तर यो देश नेपाल मा आर्य अनुहार र मगोलाईड अनुहारको बसोबास छ तपाई हाम्रो आर्य भनेर शब्द धेरै भिडीयो मा बोल्नु भएको देख्छु तर मंगोलाईड शब्द बारे तपाई आज सम्म मैले तपाई बाट प्रयोग भएको पाईन किन ??? मंगोलाईड शब्द उच्चारण गर्दा तपाईको आर्य समुदाय बिशेष गरेर ए मंगोल भनेको बिदेशी हो भन्ने हरु छन ति तपाई को आर्य समुदाय लाई पहिलो कुरा पाठ सिकाउनुस अनी राजनिती बिश्लेशण गर्नु सुहाउछ
आखिर आर्य / मंगोलाईड / र नेग्रोवाईड / ई तिन रेस या अनुहार बर्ण को मानब छौ भनेर बिश्व बैज्ञानिक ले डि एन ए प्रुफ गरी दिएर डकुमेन्ट्री गरेको कुरा हो बिशेष गरेर नेपाल मा चाही आर्य अनुहार क्षेत्री बाहुन र मंगोलाईड अनुहार राई लिम्बु मगर गुरुड॰ तामाड॰ शेर्पी थारु नेवार माझी मेच कोच ईत्यादी हो नेग्रोवाईड हप्सी काला मानब यो देश मा छैन तर तपाईले जती राजनिती बिश्लेषण गरे पनी सत्यता कुरा धेरै बाहिर लेउनु चाहानु हुदैन तपाईको राजनिती भिजन के हो भन्ने बारे म राम्ररी बुझेको छु आखीर यो देश मा जुनै आर्य समुदाय लाई राजनिती मा साथ दिदा नश्लियबाद राजनिती ईतिहास बाट चलाएकै हो
हावादारी गफ
उल्लु बिष्लेषण
9 country le nakabandi gareko thiyo qatar lai tehi pni tehako rajale aafno janatalai nakabandi ko asar hun diyen dherai anusasan vyeko desh ho qatar
Dr.sab lai ati mahatto maner ani jasari yauta dudhe balak le dinvari xader kam ma gayaki aama sajha vete jasari ramayar uchcha samma ra maya garxau tar kin yauta khada ra yaka thana mala takrauna jandainan patrakar tatha anya daju vai har le achamma lagxa malai so chor saka lutera ani nepali ko vaga khoser khane hamea ragat pasina chusne neta haru jo manxe ko Rupa raxas harlai vane bokna nasakne mala khada ra samman garxan so nepali le kahile chinen ramra bektitto vayaka lai right
जेहोस ठगीछानेको दुत बनेर फर्केछन डाक्टर चिफ्ले
डगटर साहेब
रामशंकर, यिनको विद्वता! हैट्! कतारीले राम्रै गुलियो चटाएर पठाएजस्तो छ।
अरु त के हुनु र कतारमा गयो कुनचाहिँले दिएको हड्डी खाइयो आइयो नि
Nepal ma 240 barsha badhi Bushnuka Awatar Aghori Arya Hindu badi raja le Nepal swarga banai die Nepal ra Nepali bechera Raja banne des gathe Nepal