खेम सेन्चुरीको पहिलो निर्णायक यात्रा खुब मन पर्यो! लोक गीत मै रमाएको भएर होला, खेम जि ले कस्तो गर्नुहोला भन्ने खुब चिन्ता थियो अब त मन ढुक्क भयो। बधाई छ खेम जि & सम्पुर्ण The Voice युनिटलाई ❤❤
अत्यन्तै खुशी छु खेम भाइको पहिलो एपिसोड हेरे, कोच बनेको the voice of nepal को। जे होस खेम भाइलाइ लोक क्षेत्रको गरिमा बढाउने कुरामा अझै मेहनत र कसरत गर्ने शक्ति मिलोस शुभकामना।
Wow im so happy खेम सेन्चुरी लोक दोहोरी को best singer सबै सङ्गीत लाई माया गर्दै विशेष दोहोरी को फ्यान खेम सर को voice t jhan... wow... maili geet... man nai बसेको धन्यवाद the voice off nepal teem 😊
भन्नु पर्दा बिचरा नेपाल को बासिन्दा हरुको त दुःख मात्रै हुन्छ 😢 आखिर मा बिजयी त बिदेशी को नै पक्का हो अब त जर्जहरु लाई पनि थाहा भइसक्यो बिदेशी लाई राख्नु पर्छ भन्ने कुरा, प्रमोद ले फालिएको ले जितेकै हो 😊😊😂
सर्बप्रथम सम्मुर्ण कोचहरु लाई हृदयदेखी नै सम्मान छ,🙏विशेषगरी सम्मुर्ण लोक पारखीहरुको मन मुटुमा बस्न सफल आदरणीय प्यारो खेम दाजु लाई कोचको भुमीकामा देख्न पाउदा खुसी लाग्यो❤️यो अवसर प्रदान गर्ने voice of Nepal को सम्म्पुर्णटिम लाई विशेष धन्यवाद 🙏 सफलताको शुभकामना दाजु❤️
गीत निकै सुन्थे दोहोरी, तर खेम सेन्चुरी मैले देखेको थिइन रछु आज देखे खुसी लाग्यो। वास्तवमा हाम्रो मौलिक संस्कृती भाका भनेको लोक सस्कृती हो। भोइसले स्थान दिएको पाइयो सुभकामना।
@@SURHj-s8n tero bau ho khem vaneko mu*** sangit vaneko sabai chij lai bujne huna prxa tw namuna lai kehi thaha xoina so tehi vayer comment na garne gar
खेम सेन्चुरी सरको आवाजमै कति राम्रो मिठास छ। कस्तो राम्रो उत्कृष्ट उत्कृष्ट प्रस्तुतिहरू first episody अत्यन्तै राम्रो लाग्यो। राम्रो प्रस्तुति आगामी दिनहरूको लागि शुभकामना 🫰🫰🫰
खेम सेन्चुरि कोचमा पाउदा अति खुशि लाग्यो लोग तथा दोहोरि गित भनेको हाम्रो माटोको गित जस्तो लाग्छ् जुन हाम्रो परिबेश उकालि ओरालिको बनपाखाको सुघन्ध मिसिएको हुन्छ ।।बिचबिचमा दोहोरिको रन्कोले अति मज्जा लाग्यो पहिलो एपिसोड
जति नै आधुनिक,रक, गित सुनेपनी हामी नेपालिको सान पहिचान लोकगित नै हो अहिलेको अबस्थामा हाम्रो चल्दो बल्दो गायक खेम सेन्चुरि लाई एकपटक साथ दिनुपर्छ❤❤ अनि देखाउनुपर्छ लोकगित लाई पाखे ठान्न्ने हाम्रो नेपाली केही समाज को मुख चुप लगाउनुपर्छ
लोक तथा दोहोरी क्षेत्रको महारथी मेरो आदरणीय दाजु खेम सेन्चुरीका big fan हरू जति यता तिर हाजिर हुम है। हामी सबैले खेम दाईलाई सपोर्ट गर्नु पर्छ जय गीत जय संगीत जय लोक गीत
यहाँ 5.2k कमेन्टहरुमा 80% कमेन्ट खेम अर्थात लोक पारखिहरुको कमेन्ट देखियो,यसको मतलब लोक गित संगीतको कतिको पावर छ भन्ने कुरा बुझिन्छ, बधाई छ खेम सेञ्चुरी ब्रदर राम्रो कोचिङ गर्नु शुभकामना🙏🙏💕
Awesome 🤗 Voice को Coach मा khem century आऊनाले झन् रमाइलो होला जस्तो छ खेम सेन्चुरी लाई यो मन्चमा देख्न पाउँदा बल्ल देश को माटोको सम्मान भए जस्तो लाग्यो 🎶💯🤗🥰
Malai ni Pramod sir navaye kehi khallo hunxa ki vaneko but Khem Century sir ko agamanle man nai khusi vayo uhale contestant prati ko judging ani senior judges prati ko respect le man nai khusi vayo
अहिले को the voice of nepal साच्चै नै हेर्ने लाएक को बनेको रहेछ, मनोरञ्जन , अच्म्म को प्रतिभा अनि सुख दुख को कुरा हरु मन भक्किने , लगभग 2 घन्टा को एपिसोड कति छिटो सकिएको जस्तो भयो ❤❤❤❤
timlai khem man parne hailai raju daii man parne bastab ma yaha sorko haina aaphno le aaphno lai man paraune khel matra vairako xa ..😂😂😂 tara jo byakti yo sab bata uthera kam garna sakxa tyo matra vagawan hun.
नेपाली लोक गीतलाइ पाखे गीत गाँउले गीत भनेर नगाउने अनि नसुन्ने हेप्दै पप र र्याप मा रमाउने केहि थान शहरिया अनि आफुलाइ आधुनिक मानव भनौंदा हरुको लागि गतिलो झापड दिदै खेम सेन्चुरिको जबर्जस्त आगमन अनि पहिलो एपिसोड सारै मन पर्यो 😍🇳🇵🇳🇵
आहा क्या खुसि लाग्यो र रमाइलो पनि खेम जि अनि मेलिना लाई याे ठाउँमा देखेर बधाई सफलताकाे शुभकामना राजु लगायत सम्पूर्ण टिमलाई 🙏🇳🇵❤️💃💃Congratulations.🇳🇵🇳🇵😘😘👌👌
जो जो राजु लामा लाई मन पराउनुहुन्छ यता हाजिर भइहालम त ❤❤❤❤❤❤
The voice of Nepal कोज प्रमोद खरेल फनी र कमेडी हुनुहुन्थ्यो उहाँ आउट हुनु भयो हामी लाई अलि दुःख लाग्यो
JoJo
JOJO❤❤
Mo pine xu hai ❤
Jyo jyo🎉
आहा यो ठाउँ मा खेम भाइ लाइ देख्दा खुसि लागेको छ ।
Ati dherai khusi lageko xa malai pani ❤❤❤
❤❤❤
Arko season ma tapaile Pani pauxa geet Gauda Gauda geet nai xodera badi hasna bhayena
@@balchandrabaral खेम जी मा त्यो क्षमता र हैसियत भको कलाकार हुनुहुन्छ मज्जा लाग्यो।
❤❤❤❤🎉🎉
खेम सेन्चुरीको पहिलो निर्णायक यात्रा खुब मन पर्यो! लोक गीत मै रमाएको भएर होला, खेम जि ले कस्तो गर्नुहोला भन्ने खुब चिन्ता थियो अब त मन ढुक्क भयो। बधाई छ खेम जि & सम्पुर्ण The Voice युनिटलाई ❤❤
मलाई पनि त्यस्तै लाग्या थ्यो तर खेम जी ले राम्रो गर्नु भो । Best of luck
Xya look dohori vanda thik samachar lagxa
@@Anoj777-mn1bh5.9 k comments ma 90% khem ko name xa lok dohori ko power kati xa aafai mulyakan gata😂😅 khem koho vanerw
Don't dominant for lok dohori please❤
aja matrai nam sundaixu khem senchuri are.😂
खेम सेन्चुरिलाइ यहाँ कोचको पर्दामा देख्दा यो मन धेरै खुसी भएको छ बधाइ छ खेमजी हजुरलाइ 🎉
ज्यो ज्यो राजू लामालाई मन पराउनुहुन्छ यता हाजिर भाइहालम त ❤❤❤
i AM BIG FAN
I am big fan
पहिलो पटक हेर्दै छु राजु लामा काे the voice of Nepal सारै राम्रो लाग्यो।❤ Wow सबै कोच उत्तिकै हुनु हुन्छं। Best of luck
I am big fan
Raju sir 🙏❤️
ज्यो ज्यो लाई फेरि देख्न पाउदा खुशी लाग्यो❤❤❤
अत्यन्तै खुशी छु खेम भाइको पहिलो एपिसोड हेरे, कोच बनेको the voice of nepal को। जे होस खेम भाइलाइ लोक क्षेत्रको गरिमा बढाउने कुरामा अझै मेहनत र कसरत गर्ने शक्ति मिलोस शुभकामना।
Big dai hjr le hamrk sayan ko ejjat badhaunu vako
प्रोसेस पाण्डेका लागि लाइक ठोकौँ त मित्रहरू !
He is really amazing 👏
मलाइ त मन परेन
प्रोसेस ले कोच छान्न जानेन 🪷🪷modren गित गाउने ले लोकदोरी कोच छानेर जित्न सक्ला तर धेरै ज्ञान सिक्न नपाउला मैले बुझेको सम्म चाहिँ 💐💐💐
Wow im so happy खेम सेन्चुरी लोक दोहोरी को best singer सबै सङ्गीत लाई माया गर्दै विशेष दोहोरी को फ्यान खेम सर को voice t jhan... wow... maili geet... man nai बसेको धन्यवाद the voice off nepal teem 😊
सबै कोर्चलाइ सम्मान गर्दै अझ खेम दाइ लाइ मन पराउने एता हाजिर हुनुस 😊🙏
Me❤❤
Me ❤❤❤❤
खेम जि लाई म पनि पर्खिरहेथे❤
Pramod binako khallo
Me
बाहिरी आखाले नदेखे पनि भित्री मन को आखाले सन्सार देख्ने अद्भुत प्रतिभा प्रोसेस पाण्डे बाबुलाई सफलताको शुभकामना !!!
Khem dai सारै रमाइलो खालको हुनुहुदो रहेछ ।। प्रमोद सर को कमि महसुस हुनुदिनुभएन वोव❤❤❤❤ खेम दाइ
Raju lama come back hunu vayko Ma koko khusi Hunuhunxa ❤❤🎉🎉
✌🏻 यो यो
Ma pani khusi Xu tar Parmod bhako. Vaye aja ramro hunthiyo miss you Parmod sir
Tara ❤ pormad voko voyea ramro huthiyo
My best singer❤️🙏
भन्नु पर्दा बिचरा नेपाल को बासिन्दा हरुको त दुःख मात्रै हुन्छ 😢 आखिर मा बिजयी त बिदेशी को नै पक्का हो अब त जर्जहरु लाई पनि थाहा भइसक्यो बिदेशी लाई राख्नु पर्छ भन्ने कुरा, प्रमोद ले फालिएको ले जितेकै हो 😊😊😂
सर्बप्रथम सम्मुर्ण कोचहरु लाई हृदयदेखी नै सम्मान छ,🙏विशेषगरी सम्मुर्ण लोक पारखीहरुको मन मुटुमा बस्न सफल आदरणीय प्यारो खेम दाजु लाई कोचको भुमीकामा देख्न पाउदा खुसी लाग्यो❤️यो अवसर प्रदान गर्ने voice of Nepal को सम्म्पुर्णटिम लाई विशेष धन्यवाद 🙏
सफलताको शुभकामना दाजु❤️
आहा! खेम जी को आगमनले निकै उत्साहित छु ❤❤शुभकामना खेम जी
same
सबैभन्दा राम्रो गायकी प्रोसेस पाण्डेको लाग्यो
हार्दिक शुभकामना प्रोसेस
खेम दाइ जस्तो मान्छे यहाँ देख्दा खुसिले गदगद भाछु अब रमाइलो हुने भयो
शुभकामना खेम दाइ
अरुलाई धानको पात 🥰 मायालाई पानको पात 🥰 Big Fan❤
गीत निकै सुन्थे दोहोरी, तर खेम सेन्चुरी मैले देखेको थिइन रछु आज देखे खुसी लाग्यो। वास्तवमा हाम्रो मौलिक संस्कृती भाका भनेको लोक सस्कृती हो। भोइसले स्थान दिएको पाइयो सुभकामना।
खरबाै मन्छेले चिन्छ तेसमा तपाई छुट्नु भएछ😂
कहाको खरबौ हो😂😂😂
रेडियो सुन्ने मान्छेले खेम सेन्चुरीलाई नदेखेका हुन् है😂😂😂😂
साच्चै भन्नु पर्दा मैले नी चिनेको थिइन voice मा आए पछि नाम था पाको@@mamataSunar-k7l
@@ramanupatha3922😂😂
खेम सेन्चुरि जस्तो कलाकार नेपाल मा धेरै खाचाे छ आवाजमै जादु छ बाेल्ले शैली अनि मिठास नेपालीको नम्बर 1 मै पर्नु हुन्छ सायद ❤❤❤❤
गर्व लाग्छ लोक दोहोरी किरु खेम भयस्प मा देख्दा बधाई छ खेम सर लगायत सम्पुर्ण टिम लाई
Ko pagal ayo voice lok dohori ma
साना साना youtubers हरु काेकाे हुनुहुन्छ यता हाजिर हुम है ।
@@SURHj-s8n tero bau ho khem vaneko mu*** sangit vaneko sabai chij lai bujne huna prxa tw namuna lai kehi thaha xoina so tehi vayer comment na garne gar
Malina rai overacting
खेम दाईलाई त्यो ठाउँमा देख्न पाउँदा धेरै खुसी लाग्यो। सम्पूर्णलाई बधाई छ।🙏🙏🙏🎊🎊🎉
खेम सेन्चुरी सरको आवाजमै कति राम्रो मिठास छ। कस्तो राम्रो उत्कृष्ट उत्कृष्ट प्रस्तुतिहरू first episody अत्यन्तै राम्रो लाग्यो। राम्रो प्रस्तुति आगामी दिनहरूको लागि शुभकामना 🫰🫰🫰
राजु लामा द ग्रेट बिग फ्यान राजु लामा दाइ🙏🙏🙏🙏🙏
४ जना कोच हरु लाई घुमाउने प्रोसेस लाई धेरै धेरै शुभकामना ❤
कला गला
Aasu nai rokena meroo😢😢😢 dherai shuvakamana proseslai❤
Same here@@sapanagurung458
खेम सेन्चुरि कोचमा पाउदा अति खुशि लाग्यो लोग तथा दोहोरि गित भनेको हाम्रो माटोको गित जस्तो लाग्छ् जुन हाम्रो परिबेश उकालि ओरालिको बनपाखाको सुघन्ध मिसिएको हुन्छ ।।बिचबिचमा दोहोरिको रन्कोले अति मज्जा लाग्यो पहिलो एपिसोड
same here
🙏🙏🙏🇳🇵🇳🇵सहि कुरा गर्नु भयो सर
खेमदाई❤❤❤hi hi
@@BishnaKc-j7fkhim century ❤❤❤
सहि भन्नुभयो।❤
खेम सेन्चुरीले गर्दा the voice लोक.. मय हुने भो धन्यवाद खेम सर 👌🤘🙏💐
Wawoo wawooo wawooo raju. Sir. Katti mitho song xoriko lagi❤️❤️❤️❤️❤️😘♥️♥️♥️
खेम सर कति रमाइलो हाई🎉🎉🎉जिताउन पर्छ
प्रमोद खरेल लाई मिस् गर्ने को-को हुनुहुन्छ ✋
Ma xu
The voice of Nepal कोज प्रमोद खरेल फनी र कमेडी हुनुहुन्थ्यो उहाँ आउट हुनु भयो हामी लाई अलि दुःख लाग्यो
Taro baw bhan nah
Hoina yo promod chahi k Ra sabai ma chaine
Mo ni xu
खेम सेन्चुरि फ्यान भरि यता हाजिहुम त ❤❤❤
ma xu
खेम दाई लाई देख्दा धेरै नाई खुसी लाग्यो ❤❤
पाल्पालि लाई देखेर धेरै खुशी लाग्यो। आफ्नो ठाँउको कला प्रतिभा लाई यसरी देख्न पाउदा मन आनन्द भयो ।अनिल श्रेष्ठलाई धेरै शुभकामना ❤
एस्पालि सम्पुर्ण को ध्यान खेम सेन्चुरी ले लिने छन 100% 🙏🙏😊
Khullitai. Dhale dhale
सबै कोचहरु अब्बल हुनुहुन्छ यसपाली लोक दोहोरिले स्थान पाउँदा झन खुशी लाग्यो❤️❤️❤️खेम सेन्चुरिको फ्यान❤️❤️🙏
खेम सेन्चुरीको उपस्थितिले बडो रमाइलो भएकोछ यसपालि ।
मात्र खेम सेनचुरि होईन हामरो लोक दोहोरि र हामरो अाफनै कला भाकाले ठाउ पाको गर्व छ 🎉❤
Vutro KO garba mula
❤❤❤❤
@@RamboOP-m2u ta sungur gu khane baan lai k thaha
@@RamboOP-m2u😡😡
@@RamboOP-m2uअनि त फेरि कुन कुना देखि कुर्लिदै छ्स कुकुर 🤛🤛🤛
Kheam century ko fan jati yata aam hai 🎉🎉🎉😮😮😮 guys aba full support daju lai garnu parxa ❤❤❤😮😮🎉🎉🎉
Tw vota garn ta
त नगर न त । तँलाई कसले गर भन्या छ र ।।@@Bibid-z9s
गित पनि हिट मान्छे पनि फिट खेम सेन्चुरी नयाँ कोच सबै को मन मुटु मा सेट।❤
सम्पूर्ण कोच प्रती हार्दिक सम्मान।❤️🙏
😊😊😊😊
धादिङे भाईले मन जित्यो Brother best of luck 😊
Aaha khushi lagyo khem vai🎉❤
❤❤ म त प्रोसेस पाण्डे को आज देखि फ्यान भए है साथिहरु अब देश खान्छ प्रोसेस ले । ❤❤❤
Khoy holla pani😊😊
Process ❤❤
ल खेम दाइलाई बधाई छ खेम दाइले ठाउँ पाएको हैन सिङ्गो लोकदोहोरीले ठाउँ पाएको छ खुसी लाग्यो
हाम्रो राजु लामा यानिकि जो जो लाई मन पराउनु हुने साथी हरु एता हाजिर हुन होस❤❤❤❤
खेम दाजु आउनु भएछ खुसी लाग्यो♥️👏♥️
कसम यार 90%power खेम सेन्चुरी कडा लाग्यो 🥰🥰🥰🥰🥰🥰🙏🏻👌🏻
राजु लामा को फ्यान यता हाजिर हुन त❤❤jojo
yeta ni cha
jojo❤❤❤❤😮
Ma pani
Moh pani xu hae
राजु लामा त किङ हो नि
खेम सेन्चुि अबको हिरो हो भ्वाईस अफ नेपालको❤
गीत गाउनु नजानने तर voice नछुटाई हेर्ने यता हाजिर ❤❤❤
Sabai jaso yestai XA sir
😂😂😂
साना साना youtubers हरु काेकाे हुनुहुन्छ यता हाजिर हुम है ।
😅😅😅😅😅😅
जति नै आधुनिक,रक, गित सुनेपनी हामी नेपालिको सान पहिचान लोकगित नै हो
अहिलेको अबस्थामा हाम्रो चल्दो बल्दो गायक खेम सेन्चुरि लाई एकपटक साथ दिनुपर्छ❤❤ अनि देखाउनुपर्छ लोकगित लाई पाखे ठान्न्ने हाम्रो नेपाली केही समाज को मुख चुप लगाउनुपर्छ
hoitt sabai honi hou
खेम दादा मेरो मन पर्ने गाएक❤❤❤
खेम सेन्चुरी दाईको फेन सबै यता हाजिर हुम है 🙏❤️
ज्यो ज्यो राजु लामालाई भोइसमा देख्दा कोको खुसी हुनुहुन्छ नि ❤❤❤
लोकदोहोरी तर्फबाट नेतृत्व गरि आउनुभएका चर्चित लोकप्रिय गायक एवम् सर्जक खेम सेन्चुरीको समर्थक यता हाजिर गराैँ ।❤
राजु लामा सरलाई मन पराउने को को हुनुन्छ हाजिर हुम है My favourite singer couch Rajulama😊❤
I am big fan❤❤❤jyo jyo
खेम दाइ ले गर्दा झन शो राम्रो भयो भन्ने हरु यता हाजिर गर्नुस है🎉🎉
Honi babal ramailo wow❤khem
खेम सर लाई देख्दा खुशी लाग्यो !❤❤🎉🎉
राजु लामा यस्तो नाम उहाँको नाम सुन्ने बित्तिकै नतमस्तक हुन्छु। वहाँ ले छोरीलाई गर्ने माया देखेर मेरो पनि आँशु थाम्न सकिन ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😭😭😭😭💖💖💖😭😭😭
खेम दाइ त्यो कुर्ची मा आहा गर्व ले छाती चौडा भयो!! र उत्तिकै क्षमता पनि रहेछ निर्णायक भुमिकामा!! यो होनि लोक दोहोरी को पावर!!
लोक तथा दोहोरी क्षेत्रको महारथी मेरो आदरणीय दाजु खेम सेन्चुरीका big fan हरू जति यता तिर हाजिर हुम है। हामी सबैले खेम दाईलाई सपोर्ट गर्नु पर्छ जय गीत जय संगीत जय लोक गीत
हाहा माहा रथी
राजु दाइ र खेम दुई जना एक दम रोमान्टिक लाग्यो सो हेर्दैछु।
पहिलो पटक दोहोरी सहित भोईस नेपाल वाउ खेम दाई खुशी लागो हजुर सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤
खेम दाइ नया हुनुहुन्छ तर
सब काे मुटुमा बस्न सफल गायक हुनुहुन्छ
उदय ❤❤❤❤❤
खेम दाइलाई यो सिजन जिताउनुपर्छ ❤❤❤
खिल्त
Tyo khem ko na ko
Finale भोलि पल्ट जिताउने ल। ट्रफी अरूले लागेपछि जिताउने 😂😂😂😂
Hahaha 🤣🤣🤣🤣🤣
Kheme le jitnu ra goru ko gula jharera syal le khanxu vannu ustai ho
Jojo is voice of nepal king I'm parsanalet big fan jojo and im watching from Romania fagaras 🇹🇩🤘🤘 yoyo
खेम सेन्चुरि अाउदा झन लाेक सकृतिकाे अझ उच्च सम्मान भकाे छ बुटवल बाट हेर्दै छु बदाई छ खेम सेन्चुरि सर ❤❤
Maileta Aja dekheko
यहाँ 5.2k कमेन्टहरुमा 80% कमेन्ट खेम अर्थात लोक पारखिहरुको कमेन्ट देखियो,यसको मतलब लोक गित संगीतको कतिको पावर छ भन्ने कुरा बुझिन्छ, बधाई छ खेम सेञ्चुरी ब्रदर राम्रो कोचिङ गर्नु शुभकामना🙏🙏💕
खेम सेन्चुरी दाइलाइ मन पराउने को को हुनुहुन्छ।❤❤❤
Me
ko ho teu joker
naya jokar ko ho tyo
@@rajin4093 बिदेशी गाना सुन्ने स्याल हरुले कहाँ चिन्छौ र 😂😂
Ma
सबै कोचहरुलाई मन पर्छ त्यसैमाथी नया कोच खेम सेन्चुरिलाई देख्दा साह्रै खुसी छु।
Same time please ❤❤❤❤❤
खेम सेन्चुरी भए माहोल दोहोरी मय भयो यो हाम्रो सस्कृतीको लागी सुखद कुरा हो ।।
Awesome 🤗
Voice को Coach मा khem century आऊनाले झन् रमाइलो होला जस्तो छ
खेम सेन्चुरी लाई यो मन्चमा देख्न पाउँदा बल्ल देश को माटोको सम्मान भए जस्तो लाग्यो 🎶💯🤗🥰
खेम दाईले रमाइलो गराउनु भयो यो एपिसोड।🙏🎶
यो टीम मा लोक गायक भनेको नै खेम दादा हो रैछ नेपाल को सन् नै लोक दित हो र मलाई मन पर्ने पनि लोक गीत बेस्ट अक्लोक खेम दादा टप १मा देख्न चाहन्छु🙏🏻🙏🏻
खेम सेन्चुरिलाई मन पराउने यता हाजिर हुनुस है साथीहरु❤❤❤❤❤❤❤❤❤
प्रमोद सर नहुने भन्ने सुन्दैमा खल्लो लागेको थियो तर खेम सर ले त्यो महसुस हुन दिनुभएन
खुसि लाग्यो 🙏🙏🙏
मेरो मन काे कुरा गर्नु भयाे सर❤❤❤
Umm
Malai ni Pramod sir navaye kehi khallo hunxa ki vaneko but Khem Century sir ko agamanle man nai khusi vayo uhale contestant prati ko judging ani senior judges prati ko respect le man nai khusi vayo
खेम दाइ लाई जसरी नि जिताउनु पर्छ है गाईच ❤️❤️🙏
हाम्रो लाई हेर्ने हईन नि हजुर राम्रो लाई हेर्ने होला नी
𝚃𝚘𝚒𝚕𝚎 𝚋𝚑𝚊𝚗𝚍𝚊 𝚑𝚞𝚗𝚡
अहिले को the voice of nepal साच्चै नै हेर्ने लाएक को बनेको रहेछ, मनोरञ्जन , अच्म्म को प्रतिभा अनि सुख दुख को कुरा हरु मन भक्किने , लगभग 2 घन्टा को एपिसोड कति छिटो सकिएको जस्तो भयो ❤❤❤❤
Sahi kura
प्रोसेस पान्डे ले सुरुमै मन जित्नु भयो he is best of the best in this season .
❤
खेम सेन्चुरी सङ्गीत जगत मा आज भोलिको राजा हो❤❤
Yo Junima by Raju Lama कत्ति मजाको पो लाग्यो आज बल्ल, सुन्न त सुनेकै हैथ्यो
खेम सेन्चुरीकाे फ्यान फेरियो आफु त ❤❤❤❤
खेम सेन्चुरी ❤ लाई मन पराउने यता हाजिर हुनु है 🤭❤️🤘🤘🤘🤘🤘
Patt
म पनि छु
❤❤❤
खेम सेन्चुरीको टिमलाई जिताउनु पर्छ।र जित्नु पनि पर्छ ❤🎉🎉
Congratulations both of you fev Jojo & Saroj ❤ U hv such a captivating voice…..😮 it's really pleasant to listen to……….❤ ❤ & best wishes….😇
जो जो राजु लामा मलाई एकदमै मनपर्छ ❤❤❤❤❤
खेम सेन्चुरी नाम होइन ब्राण्ड हो ।आहा खुशी लाग्यो लोक सङ्गितले ठाँउ पायो💓💓💓
timlai khem man parne hailai raju daii man parne bastab ma yaha sorko haina aaphno le aaphno lai man paraune khel matra vairako xa ..😂😂😂 tara jo byakti yo sab bata uthera kam garna sakxa tyo matra vagawan hun.
खेम सेन्चुरी नाम पहिलो चोटि सुने।
@@RamuChhetri-kd7icतिमि कुन देश को मान्छे हो भाई नेपाल देश को ले त चिन्छ त मैले चिनेको त 10 ,12 बर्ष भयो त ।
Sahi ho
😂😂👍@@RamuChhetri-kd7ic
खेम दाइले गर्दा आको म चाइ हेर्ना
सम्पुर्ण लाई बधाइ शुभकामना खेम जि लाई देख्न पाइयो अत्यन्तै खुसी छु
प्रमोद खरेल सर बिना द भ्वाइस अल्लि खल्लो लाग्यो मलाई अरु कोको हुनुहुन्छ प्रमोद सर लाई मिस गर्ने 🙏🙏
Malai xaina k tyo manxe bina nhune hor
😢😢
प्रमोद अलि पछि आउछन 😎
Me
पछि धेरै हेरेर वक्का पनि लाग्नु भएन नि हैन
खेम दाइ लाई त जसरी नि जिताउनु पर्छ है
Hus
राजु लामा दाई लाई मन पराउने यता हाजिर हौ त ❤🎉
Mani xu
Biggest fan of Raju sir from 🇧🇹
जो जो राजु लामा लाइ मन पराउनुहुन्छ यता हाजिर भइहालुम त छिटो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
स्वर र सुन्दरत कि धनि मेलिना राईलाइ बैबाहिक जीवनको हार्दिक सुभकामना | ❤
सबै भन्दा खतरा खेम दाई खुसी लाग्यो ❤❤❤❤
Voice of Nepal is becoming more and more creative and good flatform for singers
Khem century lai jitaunu parx vanne jati yata hajir hum ta gyes ❤❤❤❤
नेपाली लोक गीतलाइ पाखे गीत गाँउले गीत भनेर नगाउने अनि नसुन्ने हेप्दै पप र र्याप मा रमाउने केहि थान शहरिया अनि आफुलाइ आधुनिक मानव भनौंदा हरुको लागि गतिलो झापड दिदै खेम सेन्चुरिको जबर्जस्त आगमन अनि पहिलो एपिसोड सारै मन पर्यो 😍🇳🇵🇳🇵
Honi babal
right
❤❤❤
लोकदोहोरिका बादशाह खेम सेन्चुरीलाई माया गर्ने जति यता
राजु परियार लाई कुन दर्जा दिनुभाछ नि ??? jock a part 😎
यो जुनिमा ( धेरै राम्रो गाउनु भयो ।तिम्रो एक मुस्कानमा सारा खुशी पाउछ ।
खेम सेन्चुरी लाइ बधाई तथा शुभकामना।❤
आहा क्या खुसि लाग्यो र रमाइलो पनि खेम जि अनि मेलिना लाई याे ठाउँमा देखेर बधाई सफलताकाे शुभकामना राजु लगायत सम्पूर्ण टिमलाई 🙏🇳🇵❤️💃💃Congratulations.🇳🇵🇳🇵😘😘👌👌