काङ्ग्रेस मा सेखर कोइराला आयो भने धेरै राम्रो सङ्ग सुदृन्छ। सेर बहादुर देउवा जिउदो रहुन्जेल सम्म काङ्ग्रेस को नीति निएम सधै कालो हुन्छ काङ्ग्रेस ले कहिले राम्रो काम गर्न सक्दैन
जनताको पैसा खायर 2 महीना सन्शद चल्न दिइएन ,99 दिन सम्म लगाएर सहकारी प्रतीबेदन लेखियो । तर जनताले पैसा कहिले फिर्ता पाउने ।रबि लामीछाने थुनामा परेपछि सहकारी समस्या समाधान हुन्छ त जनताको सबै पैसा फिर्ता आउँछ त ?
इनि लुटेरा फटाहा चोर हरु भन्दा त सत्ता भन्दा बाहीर सक्षम पढेलेखेका बुद्दी भएका देश लाई माया गर्ने युवाहरू कती धेरै छन यस्ता युवाहरूलाई सत्ता मा पुर्याउन सके मात्र देश बन्नेछ!
काङ्ग्रेस डरायो र जनताले पनि बुझ्नु जरुरी छ कि रविको सम्पत्ति शुद्धिकरणको मामलालाइ लिएर अब हाम्रो पनि तेस्तै हुन्छ कि भनेर डर त्रासले हो र हुनु पनि पर्छ ।
बिचार मिल्ने नमिल्नेहरु बीच बिभाजनको रेखा कोरिइ सक्यो । सर्बसाधारण जनताहरुले समेत सहजै बुझ्न सकेको अवस्था छ । कुन कित्ताले जालझेल गर्यो भन्ने स्पस्ट भै सक्दापनी आनाकानी किन गरेका होलान अपराराधिहरुले ?
पमाण छ भनी संसदमा टेबल टकटक्याउने गगन जि पमाण कहाँ गयाे सम्पति शुध्दिकरण मा कानुन बलियाे बनाउ कांगेस एमाले माअाेबादिमा सबै संसद पद खालि हुन्छ चुनाब हुनछ घन्टिलाई नै फाईदा हुन्छ जनताले बुझि सके
धेरै पैसा खाने लघुवित्तको पैसा खर्च गर्ने रमाउने रजाई गर्ने त कांग्रेस र एमाले हुन् अनि डर लाग्यो होला नि त अब त शुद्धिकरणमा त सबै पर्नुपर्छ सबैको हुनुपर्छ
रबी लामीछानेको जेल यात्रा निश्चित छ कीनंभने कानछा न्यायाधीश, माईला न्यायाधीश, साईला न्यायाधीश, रायला न्यायाधीश, जेठा न्यायाधीश, इत्यादी सबै एमाले काँग्रेस का मानछे हून अनी इनको नियुक्ती गरने र गोजी भरने एमाले काँग्रेस ले गरेको हो.
सत्य कोे साथ दिनु पर्छ ढिला हाेला सत्यको जित अवश्य हुनेछ
रवि लामिछाने देशको प्रधानमन्त्री भएको दिनमा यो विदेशलाई लात हानेर आफ्नै देश फर्किने प्रण गर्न चाहन्छु।
रवि प्रधानमन्त्री बन्ने पक्का छ ❤❤❤❤❤❤❤
काङ्ग्रेस मा सेखर कोइराला आयो भने धेरै राम्रो सङ्ग सुदृन्छ। सेर बहादुर देउवा जिउदो रहुन्जेल सम्म काङ्ग्रेस को नीति निएम सधै कालो हुन्छ काङ्ग्रेस ले कहिले राम्रो काम गर्न सक्दैन
रबिमाथिको अत्यचार बन्द गर ।
सहकारी पिडितलाई न्याय दे ।
गगने को राजनिति सकि यो जय रबि
Jhuto mudda ko aroop poni lagnu prxa
Juto sabet vea ma.tryo ujure garne haru laipani man haneko mutha halnu parxa |
😂😂😂
कस्तो फटाहा फटाहा मान्छेलाई यो देशमा नेता बन्ने मौका मिलेको होला ! जनताको अल्पचेतनाले मिलेको मौका कहिलेसम्म टिकाउने होला !
सही नेता यस्तो हुन्छन्। सलाम छ
सत्यको जित होस, जय रबि जय घन्टी 💐💐
जय 🔔🔔जय रबि दाई
जनताको पैसा खायर 2 महीना सन्शद चल्न दिइएन ,99 दिन सम्म लगाएर सहकारी प्रतीबेदन लेखियो । तर जनताले पैसा कहिले फिर्ता पाउने ।रबि लामीछाने थुनामा परेपछि सहकारी समस्या समाधान हुन्छ त जनताको सबै पैसा फिर्ता आउँछ त ?
शेखर कोइराला एक सत्य र न्यायका लागि लड्ने दूर दर्शी नेता हुनुहुन्छ जनप्रियबहुमुखि प्रतिभा साली नेता हुनुहुन्छ ❤❤❤❤❤❤❤❤
गगनले प्रमाण देखाइ दिउँ भनेर सेतो कागज देखाउँदा सहि हो भनेर ताली बजाउने हरुलाइ पनि छानबिन हुनुपर्छ।
काँग्रेसका अधिकंश नेताहरू अहिले रबि क पक्षमा ❤❤❤
जय रबि दाइ🔔🔔🔔
Jaye Rabi sir❤❤🙏
सत्य को जीत अबस्री हुन्छ जय रबि जय घण्टी
जय रवि लामिछाने ❤
जय घण्टी 🔔🔔🔔💐💐✅✅🙏
ई ठगबन्धनकाे हिसाब किताब जन्ताले गरने छन,समय अाउछ।जय रबि।
❤❤❤ चन्द्र भण्डारी को कुरा सहि हुन।
सत्य को बारे मा सबै नेता जनता बुद्धिजीवी पत्रकार सबै जनाले बोल्नु पर्छ।
सहकारी पीडित ले पैसा फिर्ता पाउनु पर्छ, काङ्ग्रेस र एमाले ले बुझ्नु पर्छ।
कांग्रेसको एक आशा शेखर कोइराला ।शालीन , भद्र र कुलीन नेता शेखर ।
यो गगन थापा पनि सम्पति शुद्धिकरण अनुसन्धान गर्नु पर्छ।
काङ्ग्रेस सचिएर जानू पर्छ ।
राजनिती प्रतिसोध हो कि हैन हजुर १००% हो त्यो त ८४मा देखाउने छ
इनि लुटेरा फटाहा चोर हरु भन्दा त सत्ता भन्दा बाहीर सक्षम पढेलेखेका बुद्दी भएका देश लाई माया गर्ने युवाहरू कती धेरै छन यस्ता युवाहरूलाई सत्ता मा पुर्याउन सके मात्र देश बन्नेछ!
Good job...
You are 100000 % right dr.Chandra Bhabdari sir
बाख्राको राजनिती सकिन्छ अब
Jay nepal 🇳🇵🇳🇵
Jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔
काङ्ग्रेस डरायो र जनताले पनि बुझ्नु जरुरी छ कि रविको सम्पत्ति शुद्धिकरणको मामलालाइ लिएर अब हाम्रो पनि तेस्तै हुन्छ कि भनेर डर त्रासले हो र हुनु पनि पर्छ ।
Right
सम्पत्ति शुद्धिकरण गर्नु त राम्रो कुरा हो नि त अनि कांग्रेस र एमाले
बिचार मिल्ने नमिल्नेहरु बीच बिभाजनको रेखा कोरिइ सक्यो । सर्बसाधारण जनताहरुले समेत सहजै बुझ्न सकेको अवस्था छ । कुन कित्ताले जालझेल गर्यो भन्ने स्पस्ट भै सक्दापनी आनाकानी किन गरेका होलान अपराराधिहरुले ?
खतिवडा काे आत्मिय साथी जिबि राई कहाँ छन् ल्याउन प्रर्याे,
Sahi vannu vayo
३४ बर्ष देश र जन्ता हरुलाइ सक्ने अब कोहि रहदैन।
कालो काँग्रेस काे राजनीति बन्द गर। जय घण्टी जय रबि
राष्ट्र भक्त नेताले सरकार को बेतिथीको बिरूद्वमा बोल्नै पर्छ।
Rabi nirdosh xa sabailai thaha xa
पमाण छ भनी संसदमा टेबल टकटक्याउने गगन जि पमाण कहाँ गयाे सम्पति शुध्दिकरण मा कानुन बलियाे बनाउ कांगेस एमाले माअाेबादिमा सबै संसद पद खालि हुन्छ चुनाब हुनछ घन्टिलाई नै फाईदा हुन्छ जनताले बुझि सके
धेरै पैसा खाने लघुवित्तको पैसा खर्च गर्ने रमाउने रजाई गर्ने त कांग्रेस र एमाले हुन् अनि डर लाग्यो होला नि त अब त शुद्धिकरणमा त सबै पर्नुपर्छ सबैको हुनुपर्छ
Jay Rabi ❤❤❤
शिखर कोईराला पाटी सभापति हुनु पर्छ नत्र काङ्ग्रेस सकिन्छ।एमालेमा भिम रावल हुनुपर्छ।
अबको सभापति गगन थापा हुन
Very good seykar koiral jhiu lai
rabi dai laai neyaa milos vagawan 🙏🙏
अब काङ्ग्रेस एमाले माओवादी राप्रपा मधेसी दल सबै पार्टी को नेता सबै को अब सम्पूर्ण सम्पत्ति स्रुधिकरन सबै को छानबिन गर्नु पर्छ ?धन्यवाद
Jay rabi sir
समय बलवान् छ
Jaya rabi
सरकार को गुलाम हो न्यायपालिका
तेराेपालाे कहिले गगन
रबी लाई अत्याचार गरेकै हो ।
Jay rabi jay ghanti
अब गगन को राजनिते सग्यो 84
😢शेखर धनराज लाइ बचाउन को लागि हो
shekhar koirala is truely said
जय रबि
प्रमाण दिन नसकेर मटन काजी भारत भाग्यो
अब कांग्रेस र एमालेको पालो सम्पती शुद्धिकरण मुद्दा खेप्ने।होसियार रहनुहोला र तयार हुनुहोला ।आफ्ना नेताहरु सबै सक्किने भएपछी यस्तो अभिब्यक्ती आएको हो।
Good luck rabi
बपकछमा उभिएन भने आफेपनित तानिने दर छनित
म कुटे जस्तो गर्छु त रुने जस्तो गर भने जस्तो हो।
100% Sahi ho
सम्पत्ति सुदृढीकरणमा काक्रेस आफू पनि परिन्छ ?
Shikhar ranparchan dako shoc ra bichar ramro xa
Every one should think about the reality
गगन भारतमा आएको छ अरे कुन ठाउमा छ भारतमा हुने साथीले गगनलाई झप्पड र जुत्ता हान्न आग्रह गरे युवालाई
कागेस र एमाले ले आपुनो चकमा आफैले आगो लाग्यो
आड्न नभएको कोइरानेता हिजो प्रदेस न.१मा खेलेको कारनले कार्यले पनि जन्तार जमासलेप्त्याउन्न उहामाआडन छैन्न
Shekhar Koirala ko bichar sarai Ramro 🙏, Gagagan thapa r Kp oli le pratisodh le ko ho....Rabi prakaran Anya cha ....
gagan no.1 fatta ho yesli next election ma rabi la same place bata challenge dinnu parcha gagan li
गगन थापा आरजु सेर बाहादुर देवा केपी ओली को भरससुर बन्दा आफू जले राज निति चैट भयो 😂😂😂😂😂😂😂😂😂
नझुक्किनुहोला यो पनि राजनितिक चाल हो।
मटनकाजिअब वडासदस्यपनि नजित्नेभयपछि भागाे भारततिर कुयकाेसिनाे खाेईदेखाकाे रबिकाेप्रमान
यो बारे सबै ले बुझेका छन
Kp oli arju rana Gagan thapa ser bdr sadayentra ho
कांग्रेस र एमाले केहि मानब तस्कर र केहि भ्रष्टा बिचौलिया ब्यापारि हरुको उक्साहटमा लागेर रबि लाइ फसाउने खेलले गर्दा जनता बिच बद्नाम भइरहेको छ।
Right Chandra
🙏🙏
तरिआमाकाे पाेईभएश गगन
बाखा् पमाण अदालथमा खहि पेसगरेकाे
Netaharu sabko sampati jach garnu
चोर मुझी लाज छैन सेरे गगने रमेस लेखक तिमरु को पनि अनु सन्धान हुनै पर्छ
Gagan lai jhuto Aroop ko mudda lagnu parxa
हैन बाख्रा चाेर किन ईन्डिया भागेर गाकाे हाे
Nepalko Original Neta Dr.Chandra Bhandari. Duddhako Dudd Paniko Pani Bhanne Neta Dr. Chandra Bhandari Ra Dr.Sunil Sharma Jiu Ho.
😢😢😢
Gagane Lai 84 ma kick off garnu parcha
हावा
Sabai mantri vayako jati netharuko sampati suddikaran hunuparx
Rabi jail ta niskiya k hunxa hola.
Sereoli lai Pani hirasad bat rati rati ghisarnai parx
Congress party members be alert. Don’t support to Rabi otherwise congress party will go to down.
Support to Balen , Harlan, Gopi.
Sabai milera bhrastachari k p woli and companies lai des bata khedau
🔔🔔🔔🔔🔔🔔🔔
😂Ravi lai Deyeko Dukha ke Cangess ra A Male ko Member ko name kam dam pakkai low .
It’s shameful to parties Members
Neta keraho