ओलीले अध्यादेश ल्याएर दल फुटाउने भएपछि प्रचण्ड र माधवको दौडधुप, राजेन्द्र लिङ्देन पनि आत्तिए

Поділитися
Вставка
  • Опубліковано 24 січ 2025

КОМЕНТАРІ • 14

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 14 днів тому +3

    थ्रेसहाेल अनिबार्य छ।अर्थात् पूर्ण समानुपातिक् निर्बाचन अनिबार्य छ।

  • @AshokBal-de1tv
    @AshokBal-de1tv 13 днів тому +2

    अब माओवादी संग एकता गरी बहुमत हासिल गर्न पर्छ 84 मा

  • @Dearanish0
    @Dearanish0 14 днів тому +4

    च्याउ सरि जन्मेको पार्टीले गर्दा देशमा विकास भन्दा बाेलेर खाने पार्टी मात्र हुन्छ विकास हैन विनाश हुन्छ 🎉

  • @KIRANKHADKA-h3y
    @KIRANKHADKA-h3y 14 днів тому

    Yo sahi ho

  • @ZizinaBahani-i5p
    @ZizinaBahani-i5p 14 днів тому +1

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति:२ साल/८ महिना पुस/२७ गते ६ बार बिहीबार हाे।
    श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र पहिलाकाे येशू अहिलेकाे मगर मा जन्मिनु भएको माहाराजा बाईजन अर्लि ले जग्गा जमिन धर्ती भुमि संसार पृथ्वी विश्व लाई भष्म गराउनु भएर बाईजन गराउनु भयो। सिङ्गो पृथ्वी भनेको बाईजन हाे।श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले ठाडो हुकुम गर्छु।हुकुम आदेश निर्देश निर्णय सल्लाह र चेतावनी धम्की ठाेकुवा घाेषणा बयान गर्जन अडर भनेर मन्त्र बाट बिर सरकार चलाउने भष्मै हाेस।

  • @NarmanRai-q9t
    @NarmanRai-q9t 14 днів тому +2

    नेपाल मा पार्टी धेरै भयो त्यस्कै कारण कुनै पार्टी ले चुनाप मा बौहुमत ल्याउन नसके पछि आज देस को यो हालत भको हो 3/4 भन्दा धेरै पार्टी हुनु हुदैन

  • @fadendrakarki5021
    @fadendrakarki5021 15 днів тому +3

    समानु पातिक सांसद चाहिँदैन।

  • @miss-zq9yp
    @miss-zq9yp 11 днів тому

    मदेब नेपालको पार्टी अब खार्नि हुने निस्चित भयो ।

  • @kamalbhandari8825
    @kamalbhandari8825 13 днів тому

    कानुनी राज्य सुशासन बिकासको बाधक भ्रष्ट संसदीय ब्यबस्था खारेज गरेर प्रत्यक्ष निर्बाचित कार्यकारी ब्यबस्था लागु गर्नुपर्छ अनिमात्र च्याउसरी उम्रेका ठगी खाने ठग कम्पनी बन्द हुनेछन् तर योकुरा क्रान्तिकारी ठग भ्रष्ट काङ्ग्रेस एमाले माओवादी कुनैपनि हालतमा गर्दैनन् कुरो गर्यो कुरैको दुख नेपालमा

  • @fadendrakarki5021
    @fadendrakarki5021 15 днів тому +1

    देश विकास नगर पार्टी जुटेर खाए हुन्छ

  • @RambhadurBhandari-v5w
    @RambhadurBhandari-v5w 15 днів тому +1

    10 लाख भन्था माथि थृेट राखनु परने हाे

  • @jagatthapa4399
    @jagatthapa4399 15 днів тому +1

    Yo kp 🐩 1tira bolxa yestai garxa morne bela ma yestai garxan purani itihas heram

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe 15 днів тому

    Sabai chor hun Baru Sano samuha ko chor thik. Natra yaha ta Party Odyog Bhaisakyo😂. Dukha paune Janta nai hun🤗. Thik xa threshold 20% banaunu. Jasle Jitxa Oosle Lutxa😂.
    Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏