कास्की जिल्ला अदालत मा त खुशी भए तर बाकी सहकारी को केश ले त दुखी नै तुल्याएको छ चोर भ्रष्टाचारी एमाले र काङ्ग्रेस को सरकारले दिनु सम्म दुख दिदै छ हामिले केर्दै छु जय रवि 🇳🇵🇳🇵🇳🇵🇳🇵जय घण्टी 🔔🔔🔔🔔
🇳🇵🇳🇵छरछीमेक ,टोलटोलका वृद्धहरु,पाकामान्छेहरु,युवा जमात देखि teenager हरु चाहे पहीला एमाले ,काग्रेस,मावोवादी जुनसुकै पार्टीलाइ VOTE हाल्दै बसेकाहरू पनी रवी ज्युलाइ धरौटीमा छुट दीएकोमा खुशी भएको ,हर्शोल्लास गरेको देख्दा साच्चै रवी ज्युप्रती ज्यादती नै भएको रहेछ ,प्रतीशोध साधेका रहेछन् भन्ने महसुस गरेका रहेछ्न 🙏🙏🇳🇵🇳🇵
,,,आसाको दियो आज चम्कियो हिरालाइ जति छोप्न खोजेनि उ चम्किनै रहन्छ हामिले जितेको दिन ऐतिहासिक दिन ,यो ८४ दिन अनि ८४ को सुभ सङ्केत अब झनै बलियो हुने छ सक्दैत सक्दैनौ यो शब्द याद राख ,🔔🔔🙏🙏🇳🇵🇳🇵
"प्रिय रवि लामिछाने, तपाईंलाई साहस र दृढताका साथ अगाडि बढ्ने शुभकामना छ। तपाईंले समाजमा सकारात्मक परिवर्तन ल्याउन र मानिसहरूलाई प्रेरित गर्न जारी राख्नुहोस्। सधैं मजबुत रहनुहोस् र परिवर्तनको लागि योगदान दिनुहोस्।"
🇳🇵🇳🇵छरछीमेक ,टोलटोलका वृद्धहरु,पाकामान्छेहरु,युवा जमात देखि teenager हरु चाहे पहीला एमाले ,काग्रेस,मावोवादी जुनसुकै पार्टीलाइ VOTE हाल्दै बसेकाहरू पनी रवी ज्युलाइ धरौटीमा छुट दीएकोमा खुशी भएको ,हर्शोल्लास गरेको देख्दा साच्चै रवी ज्युप्रती ज्यादती नै भएको रहेछ ,प्रतीशोध साधेका रहेछन् भन्ने महसुस गरेका रहेछ्न 🙏🙏🇳🇵🇳🇵
🙏🙏🔔🔔आज धरौटीमा रवि लामिछाने हिरासत मुक्त भएका छन्। अरु पछिको कुरा मुद्दा मामिला चल्दै जानेछ तर कति नेगेटिभ समाचार प्रसारण गर्न हतार हो यो १२ भाइहरुलाई 😡😡 रवि छुटे भन्दा नि अब कसरी पक्राउ पर्नेछन् फेरि भन्ने कुरामा धेरै जोड दिन लागेका छन्।
84 दिनमा रवि छुटे,84 मा प्रधानमन्त्री ,अनि हामी नेपाली काे 84 जुनिमा बल्ल दिन फेरिने छ जय रवि जय घण्टी जय न्यायाधीश नितिज राई जय देश🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔
६५ लाख दिनु भनेको त्यो पैसा सरकारलाई दिएको होइन।त्यो रवि काे नै हो।जरिवाना होइन,त्यो पछी फिर्ता हुन्छं,अदालतमा धरौटी रकम राखेपछि हुने प्रक्रिया यस प्रकार हुन्छ। १.रिहाइ प्रक्रियाः जब कसैलाई कुनै अभियोगमा गिरफ्तार गरिन्छ, अदालतले धरौटी रकम राखेर अस्थायी रूपमा रिहा गर्न सक्ने आदेश दिन्छ। २.धरौटीमा रिहा भएको व्यक्ति अदालतले तोकेको मितिमा अनिवार्य रूपमा उपस्थित हुनुपर्छ। अदालतले दिएको अन्य शर्तहरू (जस्तै: अर्को अपराध नगर्ने,अनुसन्धानमा सहयोग गर्ने) पालन गर्नुपर्छ। ३.धरौटी रकमको स्थिति: शर्त पालना भएमा: यदि अभियुक्तले तोकिएका सबै कानुनी प्रक्रिया पूरा गरे र अन्तिम निर्णय आएपछि दोषी प्रमाणित भएन भने धरौटी रकम फिर्ता हुन्छ। शर्त उल्लङ्घन भएमा: अभियुक्त अदालतमा उपस्थित नभए वा शर्त उल्लङ्घन गरेमा धरौटी रकम जफत हुन्छ। ४.मुद्दाको अन्तिम फैसला: यदि मुद्दाको अन्तिम फैसला अभियुक्तको पक्षमा आयो भने धरौटी रकम फिर्ता हुन्छ। यदि दोषी प्रमाणित भयो भने कानुन अनुसार थप सजाय तोकिन्छ,र धरौटी रकम जफत गर्न सकिन्छ। ५. पुनः धरौटी माग्न सक्ने: यदि कुनै कारणवश धरौटी रकम जफत भएको छ भने पनि आरोपीले पुनः धरौटी रकमको लागि निवेदन दिन सक्ने व्यवस्था छ। धरौटी कानुनी प्रक्रिया अगाडि बढाउनको लागि मात्रै अस्थायी ग्यारेन्टीको रूपमा प्रयोग हुन्छ।
Rabi dai dhukka hunu hajur ko ne jet hunxa Hami bidesh ya nepal ma vaeko sabai jana ko sath hajur lai xa dai Jay Rabi dai good dai balla.khuse lageoo ...❤❤❤❤❤❤
निरन्द्रजी देशै नरे नरहे हामी के रहन्छौं र हजुरले पनि के समाचार बनाउनुहुन्छ। रविलामै छानि छोड्नुभयो यो अलग कुरा भएको कुरा सधै तर देशको कमान्डर हुनुपर्छ। केही समयपछि त्यो कमान्डर पनि पाउनुहुन्छ। यसको लागि पनि समाचार बनाउनुहोस् र एउटा भन्न चाहन्छु र पृथ्वीनारायण शाहको बनाएको देशलाई कसैले पनि भताबंग गर्न सक्दैन। जय नेपाल जय देश हामी विदेश हामीले हरेक कुरा गर्या छौं यो कुराहरु चाहिँ समेटेर चाहिँ प्रचार गर्नुहोस् हामीलाई चाहिएको देश निर्माता हो। देश चाहिएको हामीलाई पैसा सकेको होइन
रवि लामिछाने कास्की अदालतबाट रिया हुनुभयो। यो खुसीको कुरा हो। तर ६५ लाख धरौटी यो चाहिँ गलत भयो निर्दोष रवि लामिछानेलाई ६५लाख पैसा तिराउने दोषीलाई कति तिराउने नेपालमा त निर्दोषलाई पनि धरौटीमा पैसा तिर्नु पर्दो रहेछ। दोषीलाई उन्मुक्ति पाइँदो रहेछ नेपालमा
रास्वपा मात्र हैन हामी साधारण जनता पनि खुशी छौ 84 अन्क ले तीन कुरालाइ सन्केत गरेको छ यो सन्योग मात्र हैन केही न केही छ 84 सन्योग चाहिँ हैन अब जेल जाने भर्स्ट हरु को हो कोहि बच्नेवाला छैन वडाको एउटा अधक्छ सदस्य ले 5 बर्शमा कति लुटेको देखेका छौ मेयर सान्सद मन्त्री को कुरै छोडौ लुट्ने तरिका नि थाह छ हामिलाइ कसरी लुट्छ्न
केको रास्वापामा मात्र खुसीयाली हुन्थ्यो नि, सम्पुर्ण सच्चा नेपालीहरू, पैसामा नबिक्ने, दुई चोक्टा मासु , एक ट्वाक रक्सी नखाने, नेताहरूको झोले र चम्चे नगर्ने, सम्पुर्ण नेपाली जनताहरू माहान जननेता, (बाग) गर्जिदै हिरासतबाट बाहिर आउदा हामी सबै खुसी, जय नेपाल,❤❤🎉🎉🎉🎉🎉🎉🎉,, अब पनि पैसा ख्वाएर मुद्द हाल्न लगाउनेहरूले, केहि छिन,अलमलाउने छन।
रबि दाइ छुटेकोमा! सबैभन्दा खुसीहुने परदेश बाट कोको छौ ❤❤
❤❤ma xu ni ❤❤
🙏🙏Oman 🇴🇲 bata Ma pani xu 🫡🫡Jay Rabi sir Jay ghanti 🔔🔔🔔🇳🇵🇳🇵
Qatar bata ma xu
❤❤Ma Pani xu
Me too ❤❤
Virginia USA 🇺🇸
84 दिनमा रविले न्याय पाउनु भयो
अब 84 मा देशले न्याय पाउछ भन्ने ले like गरौ
200%sahi Rabi sir god 🙏 bless you ❤❤❤❤❤❤❤❤
absolutely
मेरो मन् कै कुरा भन्नु भो ✊🏻✊🏻✊🏻जय रबि सर जय नेपाल 🇳🇵🇳🇵🇳🇵✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻
👍👍👍👍👍
Sahi kura
देश का जनता हामी सवै खुसी खुसि भएकाछाै जय हाेस् रविकाे र रविलाई साथदिने सबैलाई 🙏
कास्की जिल्ला अदालत मा त खुशी भए तर बाकी सहकारी को केश ले त दुखी नै तुल्याएको छ चोर भ्रष्टाचारी एमाले र काङ्ग्रेस को सरकारले दिनु सम्म दुख दिदै छ हामिले केर्दै छु जय रवि 🇳🇵🇳🇵🇳🇵🇳🇵जय घण्टी 🔔🔔🔔🔔
🇳🇵🇳🇵छरछीमेक ,टोलटोलका वृद्धहरु,पाकामान्छेहरु,युवा जमात देखि teenager हरु चाहे पहीला एमाले ,काग्रेस,मावोवादी जुनसुकै पार्टीलाइ VOTE हाल्दै बसेकाहरू पनी रवी ज्युलाइ धरौटीमा छुट दीएकोमा खुशी भएको ,हर्शोल्लास गरेको देख्दा साच्चै रवी ज्युप्रती ज्यादती नै भएको रहेछ ,प्रतीशोध साधेका रहेछन् भन्ने महसुस गरेका रहेछ्न 🙏🙏🇳🇵🇳🇵
Ab 99 chor neta rip jel r 50 sarkari manche chor jel
रबि दाइ को जय होस भन्ने जति यता हाजिर गरौ त लु 🙏💙🔔
मेरो देश मेरो आमा मेरो रबि प्राण भन्दा प्यारो छ्🇳🇵🕉️💙
स धन्यवाद
न्यायाधीश श्री नितेश राई ज्यू लाई !!!
अनि
हार्दिक बधाई छ
माननीय :- श्री रवि लामिछाने ज्यू
🌹🇳🇵🌹🙏🙏🌹🙏🇳🇵🇳🇵🥀🥀🌺
👍👏👏👏👍
Rai is king 🙏🏻 🇳🇵good luck Ravi dai❤️🍀
मुर्खाहरु रास्वापा मात्र होइन देश नै खुशी छ ।
सत्ते को जित हुन्छ जय राष्ट्रिय स्वतन्त्र पार्टी रबि दाई हाई-हाई
आज रवि दाई रिया हुँदा को को खुसी हुनुहुन्छ ❤️
रवि यो देश को हिर हो 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🔔🇳🇵🇳🇵🔔
🔔🔔🔔🔔🔔
आज खुसीको सिमा छैन जय रवि जय नितिज राई
आज धेरै खुसी लागियो रबि सर रिहा हुनु भयको मा जय घन्टी जय नेपाल 😍😍🔔🔔🤝🤝🇳🇵🇳🇵🇳🇵🇳🇵
,,,आसाको दियो आज चम्कियो हिरालाइ जति छोप्न खोजेनि उ चम्किनै रहन्छ
हामिले जितेको दिन ऐतिहासिक दिन ,यो ८४ दिन अनि ८४ को सुभ सङ्केत अब झनै बलियो हुने छ
सक्दैत सक्दैनौ यो शब्द याद राख ,🔔🔔🙏🙏🇳🇵🇳🇵
यो हामी निर्दोश जन्ताको खुशी को खबर हो , जय रबि , जय रास्वपा , जय घन्टी , जय नेपाल !!!
खुशीको सीमा नै छैन
रबि लामिछानेलाई जति आरोप लागे पनि सत्य को जीत भयो❤❤
Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤
जय घण्टी जय रास्वपा जय रबि लामिछाने सर्🔔🔔🇳🇵🇳🇵❤️❤️🙏🙏
न्यायाधीश नितिष राई सर लाई नमन जय रवि जय घन्टि
सबै जनतामा अब चेतना हुनपर्छ 84 मा रास्वपा लाई 1 नम्बर पार्टी बनाएर बहुमतको सरकार चलाउने जसम्मा लाउन पर्छ जय घण्टी 🔔🔔🔔🔔🔔🔔
जय रबि जय देस🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सत्य भनेको सत्यनै हो
सत्यको जीत जहिले पनि हुन्छ। सबै मामिला बाट चाँडै रबि लामिछाने उन्मुक्ति भएको खबर सुन्न पाइयोस्। जय रवि जय देश।
भावी प्रधानमन्त्री रबि लामिछाने नै हो।
जय घण्टी 🔔🇳🇵
सबैले सुन्नै पर्ने समाचार हो 24 जन्तालाई सचेत बनाएको छ 🙏🙏🙏🌺🌺👍️👍️
"प्रिय रवि लामिछाने,
तपाईंलाई साहस र दृढताका साथ अगाडि बढ्ने शुभकामना छ। तपाईंले समाजमा सकारात्मक परिवर्तन ल्याउन र मानिसहरूलाई प्रेरित गर्न जारी राख्नुहोस्। सधैं मजबुत रहनुहोस् र परिवर्तनको लागि योगदान दिनुहोस्।"
सर्बपर्थाम जय होस हजुर जस्तो न्यायाधीश लाई सलाम छ सत्य को जित गराइ दिनु भएको मा नितिज राई जि लाई
🇳🇵🇳🇵छरछीमेक ,टोलटोलका वृद्धहरु,पाकामान्छेहरु,युवा जमात देखि teenager हरु चाहे पहीला एमाले ,काग्रेस,मावोवादी जुनसुकै पार्टीलाइ VOTE हाल्दै बसेकाहरू पनी रवी ज्युलाइ धरौटीमा छुट दीएकोमा खुशी भएको ,हर्शोल्लास गरेको देख्दा साच्चै रवी ज्युप्रती ज्यादती नै भएको रहेछ ,प्रतीशोध साधेका रहेछन् भन्ने महसुस गरेका रहेछ्न 🙏🙏🇳🇵🇳🇵
रबि जनताका आसाका केन्द्र हुन रबि जि जिन्दा बात
सम्पुर्णमा बधाई शुभकामना !! 💐💐🔔🔔
आज म जति खुशी को होला रबि भाइ ले न्याय पाउनु भएको छ 84 को चुनाव मा जनता ले गु खान भए न
रवि लामिछाने नेपाल र नेपाली जनताकोलागि हिराे हुन जय देश जय जनता जय रवि 🇳🇵🙏🙏❤️🔔🔔👍️
❤❤जय होस रबि सरको🎉🎉🎉
सारा शक्ति लगाएर खाेजेपनि रबि निर्दाेष भए
सत्य मरेको छैन धन्यबाद न्यायलय
रबि लामिछाने जिन्दावाद
भष्ट्राचारि नालायक सरकार मुर्दावाद
रबि छुटेको खुशीयालीमा भोलि रमाइलो गर्ने हो
जय देश जय न्याय 🙏🙏🙏
Thanks birendara ji
M ta hajur ko news wait garera basira hunxu
🙏🙏🔔🔔आज धरौटीमा रवि लामिछाने हिरासत मुक्त भएका छन्। अरु पछिको कुरा मुद्दा मामिला चल्दै जानेछ तर कति नेगेटिभ समाचार प्रसारण गर्न हतार हो यो १२ भाइहरुलाई 😡😡 रवि छुटे भन्दा नि अब कसरी पक्राउ पर्नेछन् फेरि भन्ने कुरामा धेरै जोड दिन लागेका छन्।
84 दिनमा रवि छुटे,84 मा प्रधानमन्त्री ,अनि हामी नेपाली काे 84 जुनिमा बल्ल दिन फेरिने छ जय रवि जय घण्टी जय न्यायाधीश नितिज राई जय देश🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔
रवि ❤❤❤
नमस्ते जैरु सर❤
जय होस् रवि काे जय देश जय नेपाल 🛎️🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
६५ लाख दिनु भनेको त्यो पैसा सरकारलाई दिएको होइन।त्यो रवि काे नै हो।जरिवाना होइन,त्यो पछी फिर्ता हुन्छं,अदालतमा धरौटी रकम राखेपछि हुने प्रक्रिया यस प्रकार हुन्छ।
१.रिहाइ प्रक्रियाः
जब कसैलाई कुनै अभियोगमा गिरफ्तार गरिन्छ, अदालतले धरौटी रकम राखेर अस्थायी रूपमा रिहा गर्न सक्ने आदेश दिन्छ।
२.धरौटीमा रिहा भएको व्यक्ति अदालतले तोकेको मितिमा अनिवार्य रूपमा उपस्थित हुनुपर्छ।
अदालतले दिएको अन्य शर्तहरू (जस्तै: अर्को अपराध नगर्ने,अनुसन्धानमा सहयोग गर्ने) पालन गर्नुपर्छ।
३.धरौटी रकमको स्थिति:
शर्त पालना भएमा:
यदि अभियुक्तले तोकिएका सबै कानुनी प्रक्रिया पूरा गरे र अन्तिम निर्णय आएपछि दोषी प्रमाणित भएन भने धरौटी रकम फिर्ता हुन्छ।
शर्त उल्लङ्घन भएमा:
अभियुक्त अदालतमा उपस्थित नभए वा शर्त उल्लङ्घन गरेमा धरौटी रकम जफत हुन्छ।
४.मुद्दाको अन्तिम फैसला:
यदि मुद्दाको अन्तिम फैसला अभियुक्तको पक्षमा आयो भने धरौटी रकम फिर्ता हुन्छ।
यदि दोषी प्रमाणित भयो भने कानुन अनुसार थप सजाय तोकिन्छ,र धरौटी रकम जफत गर्न सकिन्छ।
५. पुनः धरौटी माग्न सक्ने:
यदि कुनै कारणवश धरौटी रकम जफत भएको छ भने पनि आरोपीले पुनः धरौटी रकमको लागि निवेदन दिन सक्ने व्यवस्था छ।
धरौटी कानुनी प्रक्रिया अगाडि बढाउनको लागि मात्रै अस्थायी ग्यारेन्टीको रूपमा प्रयोग हुन्छ।
रवि दाईको support र छुटेकोमा खुसी हुनेहरू यता आम🎉🎉🎉
रासोपा मात्र होइन पत्रकारज्यू आम जनता खुसी छन्।
म धेरै खुसि जय घन्टि U S बाट
Jay Rabi 🎉🎉🎉🎉
जे भय पनि खुसि छौ
सत्यको जित
Jay desh Jay rabi dai❤❤🛎🛎🙏🙏🙏
एमाले काङ्ग्रेस भष्टचारिको पाटि हो
Satya ko jeet Rabi dai jindabhad 😍🔔🔔🔔
ए ए अब ६५ लाख उठाउन पर्याे💐💐💐💐💐💐💐💐
सम्पूर्ण वकिल ज्यूहरू खास के जिल्ला अदालतका न्यायाधीश नितिन राइज्यू। र रवि दाईलाई हार्दिक बधाई छ❤❤❤🎉🎉🎉,💐💐💐
सत्य काे बिजय हाे न्यापालिका लाई सलामछ
रबि छुत्नु भनेको जनताका सुखका दिन आए
Jay ghanti jay RSP jay Janta jay Rasta 🇳🇵🔔💐🙏❤️
Rabi dai ❤❤
सुरुको भनाई लाई १०० नम्बर बीरेन्द्र जी🎉
बधाई छ रबिलामी छानेलाई ❤🎉
जय जय रबि दाई 🎉🎉🎉
रबि दाइ 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
thank so much adhibakta jyu
रबि दाइ हाइ हाइ
सत्यले जितेको दिन अाज
रबि लामिछाने जिन्दावाद भष्ट्राचारि नालायक सरकार मुर्दावाद
जय रबि जय घन्टि 🔔🔔🔔🔔
I used to watching News 24 Always good morning Mr Birendra Jailu
खुसीको खबर 🎉🎉 माननीय रबि लामिछाने छुट्नु भयछ
जय रबि
आज रबि हिरासत मुक्त हुदा जति जनता खुसि छन् केपि शेरे मर्दा अझ बडि खुसि हुनेछन् तानाशाहहरु मरे भनेर😮
Rabi dai dhukka hunu hajur ko ne jet hunxa Hami bidesh ya nepal ma vaeko sabai jana ko sath hajur lai xa dai Jay Rabi dai good dai balla.khuse lageoo ...❤❤❤❤❤❤
जय घण्टी जय रबि सर 🙏
Jaynepal🎉🎉🎉🇳🇵🇳🇵🇳🇵
निरन्द्रजी देशै नरे नरहे हामी के रहन्छौं र हजुरले पनि के समाचार बनाउनुहुन्छ। रविलामै छानि छोड्नुभयो यो अलग कुरा भएको कुरा सधै तर देशको कमान्डर हुनुपर्छ। केही समयपछि त्यो कमान्डर पनि पाउनुहुन्छ। यसको लागि पनि समाचार बनाउनुहोस् र एउटा भन्न चाहन्छु र पृथ्वीनारायण शाहको बनाएको देशलाई कसैले पनि भताबंग गर्न सक्दैन। जय नेपाल जय देश हामी विदेश हामीले हरेक कुरा गर्या छौं यो कुराहरु चाहिँ समेटेर चाहिँ प्रचार गर्नुहोस् हामीलाई चाहिएको देश निर्माता हो। देश चाहिएको हामीलाई पैसा सकेको होइन
Good luck Rabi Dai🙏🙏🙏🙏🙏
Jaya rabi jaya ghanti
सिंह बाहिर निस्कियो अब बाख्रा हरुको भागाभाग हुन्छ हेर्दै जाउ🇳🇵🔔❤️🙏🥀
Jay ravi dai ❤❤
Very good media And Good information Hjr 🙏👍💙😍💚
Jay desh jay ghanti🔔🔔🔔🔔
Jay Ravi sir Jay ganti Jay Nepal ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
रवि लामिछाने कास्की अदालतबाट रिया हुनुभयो। यो खुसीको कुरा हो। तर ६५ लाख धरौटी यो चाहिँ गलत भयो निर्दोष रवि लामिछानेलाई ६५लाख पैसा तिराउने दोषीलाई कति तिराउने नेपालमा त निर्दोषलाई पनि धरौटीमा पैसा तिर्नु पर्दो रहेछ। दोषीलाई उन्मुक्ति पाइँदो रहेछ नेपालमा
रास्वपा मात्र हैन हामी साधारण जनता पनि खुशी छौ
84 अन्क ले तीन कुरालाइ सन्केत गरेको छ यो सन्योग मात्र हैन केही न केही छ 84 सन्योग चाहिँ हैन
अब जेल जाने भर्स्ट हरु को हो कोहि बच्नेवाला छैन वडाको एउटा अधक्छ सदस्य ले 5 बर्शमा कति लुटेको देखेका छौ मेयर सान्सद मन्त्री को कुरै छोडौ लुट्ने तरिका नि थाह छ हामिलाइ कसरी लुट्छ्न
राजनीतिक अभ्यास अस्वस्थ भएकोले अब दलको औचित्य कतै समाप्त भएको त होइन ?
🎉❤🎉❤🎉 congratulations 🎊🍾🎈🎉 Ravi Jee
Good❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
तथ्यांक सहि समाचार मन पर्छ❤
❤❤u r the one men in nepal ❤❤❤
Jaye desh Jaye ghanti Jaye hoss rabi dai ko rabi dai jindabad ❤❤❤❤
सबै को जय होस्।
छुटेर त आउनु भो खुसी लाग्यो 😊तर अब का दिन हरु के हुन्छ त?अनि हामी सहकारी पिडित जनताको अधिकार पाउँछौं त रवि सर😢 ?अब हामी हजुर को आस मा छम🙏
Jay ghanti
चिन्ता नगरौँ तर चाहिँ हामी विदेशमा बसे भएपनि हामी १२ बजेसम्म हजुरहरूको यो नेउसो हुन तयार छौँ। केही हुँदैन
जये रबि दाइ जये घन्टि 🔔🔔🔔🔔🙏🙏🙏🌹🌹🌹💐💐🌷🌷🥀🥀🇳🇵🇳🇵🇳🇵🇳🇵✍️✍️✍️✍️💪💪💪💪
हाँसी जिल्ला न्यायाधीश नीतिज राईलाई अनमोल शुभकामना रवि सरको निष्पक्ष न्याय दिएकोमा।
❤❤ jay ghanti jay rabi ❤❤
Starting point is very important wow very well said journalist jue.
केको रास्वापामा मात्र खुसीयाली हुन्थ्यो नि, सम्पुर्ण सच्चा नेपालीहरू, पैसामा नबिक्ने, दुई चोक्टा मासु , एक ट्वाक रक्सी नखाने, नेताहरूको झोले र चम्चे नगर्ने, सम्पुर्ण नेपाली जनताहरू माहान जननेता, (बाग) गर्जिदै हिरासतबाट बाहिर आउदा हामी सबै खुसी, जय नेपाल,❤❤🎉🎉🎉🎉🎉🎉🎉,, अब पनि पैसा ख्वाएर मुद्द हाल्न लगाउनेहरूले, केहि छिन,अलमलाउने छन।
रबि लामिछानेको भरिया रोशनी गुरुङ लाई किन जेलमा सढाईएको हो सरकार 🤔🤔🤔
मेराे आदाणिया बिरेन्द्र जैरु दाइ हजुर प्रति म उच्च सम्मान स्यालुट गर्दछु
खुसी ले गदगद #रवि
कुनै सहकारी बाकी रहेनछन् हे प्रभु!
Jaye ghanti 🔔🔔🔔jaye Rabi sir 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Jaye Rabi jaye des nepal