टिकाले राँडो बुढो भनेपछि पीत्री बुढाले भन्न सम्म भने | Arjun Kunwar Pitri Budo Vs Tika Sanu Dohori
Вставка
- Опубліковано 27 сер 2024
- #sangeetmala
#tika_sanu
#arjunkunwarpitribudo
Special Thanks
Prime TV HD
=======================================
Live Dohori Singer
★ Arjun Kunwar Pitri Budo
★Tika Sanu
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum Oli Birahi
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2023,
UA-cam:
/ tikasanu
Facebook: / tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other UA-cam channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
उहाँ पित्रि बा उमेरले बाको भएनि जोसिलो कलाकार हुनु हुदोरहेछ/ बहुचर्चित असल लोकप्रिय गायिका टीका मिस सँग बुहारी ससुरा बा को साईनो्मा गाउँदा रमाइलो लाग्यो /
मिठो तिज दोहोरी गीत रमाइलो लाग्यो पित्री बुढो पनि कम छैन रहेछ दोहोरीमा ।
😅
यथार्थ गाउँ समाजमाआधारित
तीज गीत
सबैलाई मस्तै सम्झना
सबै टीमहरुलाई
मेरो घर रुन्टीगढी 9 सखी रोल्पा
अहिले भने बिरानो बस्ती मलेसियाबाट ❤❤❤❤
❤❤❤❤❤❤❤
आह कति राम्रो दमदार प्रस्तुती!! सलाम छ दुबैजनामा🙏🙏
❤❤❤❤
सबप्रथम कार्यक्रम सगितमाल की सनचलाक टिकालाई सानु लाई मेरो तरफा बाटा सागिती नमन आजा पनि निकै रमाईलो तिज गित लियर आनु भयो सुनेर राम्रो लागयो आउदा दिन पनि यसतै रमाईला गित सुना पाईयोस धन्यवाद कलाकार सबै टिमलाई बिसेस धन्यवाद टिकालाई My favourite singer tika sanu ❤❤❤
ल कढा आयो है पित्री बूढो र टीका सनुको दोहोरी सफल्ताको शुभकामना
सारौ रमाइलो तिज दोहोरि ❤❤❤❤
सारै रमाइलो दोहोरि❤❤❤❤
धेरै धेराइ रामाइलो गीत संगीत धन्यवाद टिका सानू सम्पूर्ण संगीत माला टीम लाई दान्यबाद
8:37
बबाल रमाइलो छ❤❤❤❤
❤❤❤❤❤Aaha Tika sis❤❤❤❤ Kati ramilo❤❤❤❤❤❤
Ati ramro dohori sunna paya khusi lagyo sampurna lai safaltako subhakamana xa 🎉🎉🎉
सारै रमाइलो भयो आज दोहोरी 😘❤🇳🇵🙏
धेरै राम्रो लाग्यो है सफलताको शुभकामना छ है टीका जी
यस्तै समाजमा घटेका घटनाहरूलाई उजागर गर्दै जानुस राम्रो छ शुभकामना
आहा कति रमाइलो तिजको गित ।बधाई छ सम्पूर्ण टिमहरुलाई ।🇳🇵🇳🇵🎋🙏🎉🎉🎉
आहा आजको फेरि यत्ती रमाइलो दोहोरी ससुरा बुहारीको असाद्दै रमाइलो मजा भयो सधै यस्तै रमाइलो हेर्न पाउने छुम सधै सफलताको शुभकामना 🎉🎉🎉🎉
एकदम रमाइलो लाग्यो धन्यवाद 🙏
आहा कति मिठो दोहोरी सानि र दाईको दोहोरी मलाई असाध्यै मन पर्ने दोहोरी भनेकै संगीतमाला हो आज पनि कति धेरै खुसि भए सानि लगाएत सबै कलाकार लाई धेरै माया र मिठो सझना छ सानि ले चलाएको कार्यक्रम त सबै भन्दा राम्रो छ तर सबैले हर्सला दिनु होला है मेरो प्यारि सानि लाई अझै जोस् जागर ल्यादिनु होला है
राम्रो छ शुभकामना सवैलाई
समाजमा भएका घटनाबारे उजागर गरेर गराएकोमा धन्यवाद राम्रो छ
Dherai ramro xa yo dohori
अति रमाइलो ससुरा बुहारी को दोहोरी।
अति राम्रो तिज गित योहो ।अझै सफल्ता को शुभकामना
सारै रमाइलो दोहोरी ❤❤❤❤❤❤❤❤❤❤❤❤
Arjun Kunwar Pitri Budo ko big fan ❤❤
सार्है मीठो ट्वाक्क ट्वाक्क सान्दर्भिक उत्तर अर्जुनजी को।
हैट दोहोरी गीत को सर्वोच्च पराकाष्ठा प्रस्तुत भएको छ, साह्रै उत्कृष्ट शब्द का खानी रहेछन् अर्जुन कुवर िपत्री बुढो,,,, अर्को भाग पनि गाउन पर्यो टिका रोचक लाग्यो,,, कलाकार ले कहिल्यै भावुक हुँदै रोएर गाउने होईन है , अस्ति को दिदीबहिनी मिलेर गाएको हेर्नैमन लागेन बिरक्त लाग्यो ❤❤❤❤
धेरै राम्रो छ❤❤❤🎉
दामि❤❤❤❤❤
दमदार ! बुढाले दमदार दिनेहैचन अर्को भाग पनि ल्याउनुहोला ।
धेरै राम्रो दोहोरी बधाई छ
पित्रि बा कडा 👏👏👏👏
❤❤❤❤❤
Long Live Tika Sanu Ji and Sangitmala Team.
❤❤❤❤❤
अति नै झकास गित
सारै रमाइलो छ ।
Very good nepali song
Pitri ba wowwwww
साचिकै कडा दोहोरि दिदि😍😍
टिका बैनि को हासो नै मन पर्छ ❤❤❤❤
Wow dharai ramailo tika jee
Wow supop🎉🎉🎉
आहा कति रमाई यो पो गित हो धेरै धेरै धन्यवाद सबै लाई म दाङ देखि।
Very beautiful ❤️ singar tika sanu all the best❤❤❤ miss you so much all time 💘💘💘💘
धेरै रमाइलो तीजको लाइभ दोहोरी ❤❤❤❤❤
Nice
असाध्यै मन पर्यो दोहोरि
राम्रो छ सुभ कामना सबै जाना लाई
अति रमाईलो भयो
सारै रमाइलो दोहोरी एकदम हासे मत ❤❤❤
कडा धेरै पित्रि बा
भाग दुई पनि लेउन परो टिका दिदि❤❤अति राम्रो छ गित 🙏🙏🙏👏👏👏❤️❤️💝
अतिनै राम्रो अनि मीठो दोरी लागो
एकदम ठीक छ
धेरै,रमाइलाृे,हसाइ,रहने,गित,अर्को,भाग,पनि,है,त,समपुरण ,टिम,लाई,धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा सारै मिठाे गाउनुभयाे।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो लागो
धेरै धेरै धन्यवाद छ
❤❤❤❤
P
❤❤❤😂😊😅@@mitradahal-yb1tt
साह्रै राँम्राे र मिँठाे स्वर् मा बास्तबिकता नै जस्तो मिँलाएर गाँउनु हुँने गित् काे टुक्का र मिँठाे स्वर् कि धँनि टीका सानू mis लाई धृरै धेरै धन्यवाद 🎉🎉 तपाईंको कला गला ले सँधै सप्लता पाई रहाेश्❤❤❤❤🙏🙏
राम्राे व्यवहारिक दुवैजना लाई धन्यवाद ।
🙏❤❤Nice song tika
Malai t dharai ramailo lagyo. 🙏🙏🙏🙏
राम्रो।best of luck all
Aaha kati ramailo dohori ho sampurn timlai badhai chh❤❤❤❤😂😂😂
Nice song
रोमाइलो भोयो ❤❤❤
रमैलो दाेहाेर ❤❤❤
🤗 रमाइलो दोहोरी 👌👍️❤
Ramailo xa dhanyabat sabai tim lai
Nice song tikka sanu
❤❤❤
टीका जि को मौलिक शैली साह्रै मन पर्छ।
अति हसाउने दोहोरी गित
दामि छ हादा हादा पेटदुखेयो टीका सबैलाई बदाई छ❤❤❤
हेल्लो टीका सिस भाक 2 चाईयो ल plz❤❤❤
Very nice❤❤❤❤❤❤❤❤❤
धेरै धेरै राम्रो ध❤❤❤❤❤
kati ramro dhohori ho prti budho ra tika sanu ko 😊😊❤❤
Dherai ramro xa 🎉❤ congratulations
धेरै रमाइलो ❤❤
Dammi arjun sar😂😂😂
Dami hajur dami
पोहोर सुनीन आहिले सुनेको त अर्जुन मित्र त कडा होइछ वा🙏🙏🙏
सामाजिक परिवेश मा आाधारित गित छ शुभकामना 🎉🎉🎉
धेरै राम्रो लाग्यो
Very nice ❤❤❤
पित्री बूढो कडा लाग्यो है बबाल छ दोहोरि
कडा दोहोरि🤣🤣🤣👌👌
Veri Veri nice ❤❤❤❤❤
🎉🎉🎉🎉🎉
राम्रो छ।
आहा अतिनै राम्रो छ भाग दुई पनि लियर आउनु होला सम्पुर्ण कलाकारहरुलाइ हिर्दए देखिनै नमन छ 🙏🙏🙏💐
कति राम्रो स्वर हो क्या हाम्रो टिकासानु को
सार्हैरमाईलो ♥️♥️♥️♥️
Nice ❤❤❤🎉🎉
दुवै जना को प्रस्तुति कडा मजा आयो
अति रमाईलाे टीका सानू बहिनकाे हरेक program. Jumla
अर्जुन कुंवर दोहोरि फर्काउन निक्कै खप्पिस रहेछन, आगामी दिनमा पनि गाउन बोलाउनु होला, धन्यवाद❤❤😅😊
अत्यन्तै रमाइलो के यता 😁😁😁
Tika sanu is Best morthen pirti buda salam next part 2
Ooho Aaha Kay ❤😢❤beautiful camentment thank you so much God bless you ❤🎉❤ Kaya metho so sweet beautiful song congratulations ❤🎉❤
Congratulations to you ❤️ thanks lots ❤🎉❤I love you my dear favorite sweetheart darling ❤🎉❤thanks lots ❤😢❤
ससुराले सारै रामरोगाय
टिका सानू मेरो बेस्ट हो ❤❤😘😘🇳🇵🇳🇵🙏🙏
आहा आजकाे दाेहाेरि घर बेबार भित्र समेटिएको छ राम्रो लाग्यो