New Nepali lok dohori song हांसी हांसी बोल मायाले by Shanti Shree Pariyar & Meksam Khati Chhetri

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • Watch new Nepali lok dohori song Hasi hasi bola mayale by Shanti Shree Pariyar & Meksam Khati Chhetri only on Shanti Shree Pariyar's official UA-cam channel.
    #NewNepalisong #Nepalilokdohori #Shantishreepariyar #Meksamkhatichhetri
    Shanti Shree Pariyar Presents :- New Nepali lok dohori song
    Song:- Hasi hasi bola mayale
    Vocal:- Shanti Shree Pariyar & Meksam Khati Chhetri
    Lyrics:- Shanti Shree Pariyar
    Music:- Shanti Shree Pariyar
    Director:- Durga Poudel
    Cinematographer:- Durga Poudel
    Editor:- Nabin Gharti Magar
    Post Production:- Ekata Films Pvt. Ltd.
    © & ℗ Shanti Shree Pariyar
    Subscribe me UA-cam:-
    / shantishreepariyar
    All the Audio and Video rights of this Music Video is owned only by Shantishree Pariyar
    Contact us at:- 9841683566
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 1,9 тис.

  • @surajadhikari3565
    @surajadhikari3565 6 років тому +6

    धेरै राम्रो गित बनेको रेछ । बधाई तथा सफलताको सुभकामना ।।। मेक्सम र शान्ती श्री लाई । Both r most talanted singers ...!!!

  • @dharmsinghparki769
    @dharmsinghparki769 4 роки тому +2

    आज फेरि हेरियो गीत धेरै राम्रो छ बधाई छ सान्तिस्री बैनिलाइ

  • @livelokdohorisong5356
    @livelokdohorisong5356 5 років тому +5

    अाहा शान्ति दिदी को दायाँ पत्ति मा अाफ्नै बोहीनी ज्ञ्यानु लु तपाईंलाई पनि बधाई छ !! दुबै दिदी बोहीनी हरुले हाम्रो रोल्पाको लोक गित संगित मा नाम राख्नु भएको छ धेरै धेरै धन्यवाद तथा अग्रिम सफलताको शुभ कामना !!

  • @देवीरामसावदपुरूष

    एकदम मै रामोरोछ दिदी दादा

  • @krishnathapa652
    @krishnathapa652 6 років тому +4

    धेरै राम्रो बालापनको सम्झना झल्काउने शब्दहरू...मन छोयो..बधाई तथा शुभकामना..

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 3 роки тому +15

    हामरो रोलपाली कलाकार चेली गायकी शांति ले हामरो रोलपाली को नाम उँचा गरने काम ठुलो काम पूरा गरनु हुनु भयो है धेरै धेरै सम्मान छ बधाई छ है सफलता को अग्रिम शुभकामना छ जय रोलपाली

  • @ravitamang6702
    @ravitamang6702 4 роки тому +4

    सुमधुर स्वर को धनी शान्ति श्री लाई हिर्दय देखि सम्मान छ

  • @santoshdhakal1286
    @santoshdhakal1286 5 років тому +3

    सारै मीठो गाना दोहोरी गित भने को यस्तो हुनुपर्छ नाचौ नाचौ लाग्ने धन्यवाद सान्ति दिदी हेटौंडा बाट

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 6 років тому +22

    एकदम मन पर्यो शान्ति बहिनी अझै प्रगतिको कामना...

  • @pujathapa4625
    @pujathapa4625 6 років тому +8

    Wow wow wow धेरै भन्दा धेरै राम्रो मेक्सम दाइ अनि शान्ति दी को स्वर जति सुन्यो तेति सुन्न मन लाग्ने अनि मनै दुख्ने no coments evvry words perfect 😍

  • @ra-diojal-jala9363
    @ra-diojal-jala9363 6 років тому +98

    शान्तिले रोल्पाको नाम विश्वमा चिनाउन सफल हुनुभएको छ । हामी निकै खूशि छौ । तपाईको आवाज र ट्यालेन्टेडले हाम्रो छाति गर्वले फुल्छ अनि मेक्सम जि को आवाजले पनि मन पागल बनाउछ ।।
    जंग मगर (रेडियो जलजला )रोल्पा

    • @geegggoog3886
      @geegggoog3886 5 років тому +7

      Hjur good muvei jkrmp

    • @bipinsodham5182
      @bipinsodham5182 4 роки тому +1

      N

    • @pushparajshahi4655
      @pushparajshahi4655 4 роки тому +1

      शान्तिश्रीको गीत अत्यन्त लोक प्रिय छ, अनि हरेक मानिसको बाल्यकाल र जन्मभूमिको मायाले सताउने अवस्था सृजना गर्दछ, त्यसैले सवैको ढुकढुकिमा छ।

    • @aakashalli962
      @aakashalli962 4 роки тому

      @@pushparajshahi4655 wbbx

    • @aakashalli962
      @aakashalli962 4 роки тому +1

      @@pushparajshahi4655 whhd

  • @songlover8786
    @songlover8786 5 років тому +3

    गित राम्रो छ

  • @SagarAdhikariSargon123
    @SagarAdhikariSargon123 6 років тому +42

    मिठो स्वरकी धनी शान्तिश्री बहिनी को यो गीत सार्है राम्रो लाग्यो ।।धेरै शभकामना

  • @bahadurmagar8719
    @bahadurmagar8719 5 років тому +20

    धेरै राम्रो समुधुर आवज छ दिदी हजुरको यो गित सुन्दा पिर चिन्ता मा भाको मन बिर्सेर हस्ना मन लाग्छ अनि आफ्नो देश गाउघर को याद आउछ धेरै धेरै बधाई छ शान्ति दिदि हजुरलाइ

  • @birendradangal
    @birendradangal 6 років тому +6

    एकदम रमाइलाे भयाे सफलता तथा निरन्तताकाे कामना Shanti Shree जी र Meksam जी
    जय गीत जय संगीत !!!

  • @bikalgorkhali4245
    @bikalgorkhali4245 6 років тому +13

    मिठो समधुर सोर सान्ती श्री दिदी हजुर्को!!! i am great fan hajur ko
    .all the best diju

  • @arzunpaudel9156
    @arzunpaudel9156 5 років тому +12

    नेपालकै नं 1 गाईका सान्ती जी ❤

  • @nirmalarai5229
    @nirmalarai5229 4 роки тому +2

    दाजु भाइ को दोहोरी धेरै राम्रो छ साङगेतिक यात्राको धेरै धेरै सुभकामना।

  • @dipakgyawalidj2157
    @dipakgyawalidj2157 6 років тому +3

    सारै मिठो voice मेक्सम & सान्ती श्री

  • @NPCom-nl5zz
    @NPCom-nl5zz 5 років тому +2

    मेरो मनपर्ने गायिका शान्ति श्री परियार मान्छे पनि राम्री स्वर झनै राम्रो जति सुनु जति हेरु कहिल्यै नथाक्ने म मात्रै होकि अरु पनि छन हात उठाउ है👌👌👌👌👍️👍️👍️👍️

  • @gbkhadka5968
    @gbkhadka5968 6 років тому +10

    दामी छ मेक्सम & शान्ति श्री परियारको गीति एल्बम अति मन पर्यो।

  • @purnapun9932
    @purnapun9932 5 років тому +2

    अतिनै राम्रो छ।बाबू नानी शान्ती को गीत सबैले हेर्न नभुल्नु होला

  • @anilbhatta6184
    @anilbhatta6184 6 років тому +15

    आह कति राम्रो यो जोडी ले गाएको हरेक गीत सारै राम्रो लाग्छ । love u meksam n shanti di...

  • @chandralamsal58
    @chandralamsal58 3 роки тому +2

    साह्रै मिठाे लाग्यो

  • @pusparaee7784
    @pusparaee7784 6 років тому +6

    wow dherai geet ani voice pani ustaix santi sis n meksam sir ko all the best

  • @Remixassam
    @Remixassam 2 роки тому +2

    Nice lovely song / love from assam

  • @HamroOnlineTube
    @HamroOnlineTube 6 років тому +7

    म पुर्बेली भएपनि पश्चीमे गीत सारै मनपर्छ शान्तिश्रीको प्रकाश सपुत संगको बोल माया No 1 हिट होला सायद अहिले सम्म, तर यो पनि कमि भने छैन । अझै राम्रा राम्रा गीतहरु आउन, तीज गीत अलि रमाइलो लागेन ।

  • @जयस्वाभिमान-झ4ढ

    अत्यन्तै मिठो स्वारकि धनी शान्तिश्रि बैनिलाई धेरै धेरै धन्यवाद ।।

  • @chhabi_vlogs
    @chhabi_vlogs 6 років тому +38

    धेरै राम्रो गित अनि शब्द हरु ,,,टिमलाई सफलताको शुभकामना ,,

  • @SureshKumar-gy1hk
    @SureshKumar-gy1hk 5 років тому +1

    वावा सारै रामरो दोहोरि गित मेकसन सर

  • @रावाखोलेराई
    @रावाखोलेराई 6 років тому +48

    उतिकै रमाइलो शान्ती उतिकै खाती ✋✋जय गीत सङ्गीत ।

  • @birahihiralalhira8200
    @birahihiralalhira8200 4 роки тому

    आहा !

  • @sargamkumar599
    @sargamkumar599 6 років тому +7

    यो लोक गीत यति सान्दार छ कि सबै को मन जितेको छ सुन्ने श्रोताहरु को पनि ? सफलता को हजुर हरु लाइ धेरै धेरै शुभकामना ?

  • @mohanbohara8389
    @mohanbohara8389 5 років тому +2

    Sarai ramro lagyo git hjr haru lai dherai dherai dhanyabad dina chaahanxu

  • @buddhagrg5522
    @buddhagrg5522 2 роки тому +21

    अति राम्रो गितको लय बधाइ छ गायक भाइ र बैनिलाइ

    • @HiraBista-yp7ww
      @HiraBista-yp7ww Місяць тому +4

      Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Welcome to Gboard clipboard, any text that you copy will be saved here. 1:16 1:16

  • @rajukhatri3127
    @rajukhatri3127 6 років тому +1

    सारै राम्रो गित छ शान्ति जि ।।
    मुरी मुरी धन्यवाद छ ।

  • @youbrajgurungofficial9006
    @youbrajgurungofficial9006 5 років тому +11

    हे सङ साथी मा के हुनथ्यो हुनथ्यो
    घरमा कुरा लाई दिनथेउ मन रुनथ्यो
    आहा शब्द कति मन छुने छ अनि सान्ती दिदी को गायकी पन को त म फ्यान नै हो र मेक्सम सर को नि आवाज मा दम छ साहारै मन पर्छ दोहोरी सायद लोक गायक भयर होला।।मिस यु अल।।।मलाई पनि माया गर्नु हुन्छ भने मेरो च्यानल लाई पनि subscribes gari dunu hola धन्यवाद समपुर्न सुभचिन्तक गित सङित प्रेमी हरु मा।।।।🌹🌹🌹🌹🌷🌷

  • @chitrcalathapamagar727
    @chitrcalathapamagar727 5 років тому +1

    Wow Dherai ramro geet shnti Diju Dherai pahile ni hereko thiya feri aja herdai xu Dherai ramro diju dhanyabad miss you diju

  • @Apple-gw3ml
    @Apple-gw3ml 5 років тому +13

    अति राम्रो छ लोक गीत मेक्सम जि र सान्ती जि को अति सुमधुर सोवर ले मक्ख भैयो

  • @prakashhamal
    @prakashhamal 4 роки тому +1

    अति राम्रो बधाई छ

  • @sumimagarofficial
    @sumimagarofficial 5 років тому +12

    K jadu x hjr ko swor ma ma tw vutukkai hunxu shanti ji....testai meksam ji ko pni 😍😍😍

  • @funfilledgopal
    @funfilledgopal 5 років тому +2

    Sarai ramro x. Badhai x shanti g lai

  • @punaramadhikari9262
    @punaramadhikari9262 6 років тому +3

    अज धेरै पर्गती गर्दै जानू सान्ती बैनी त्यस्तो पर्तीकृर्या दिने ठाउँ कतै देख्खीन त्यस्तो देखे अबष्य सल्लाह सुजाब दिने नै छौ हामी लोक पारखी हरुले

  • @tikasunar4787
    @tikasunar4787 6 років тому +2

    पुन सुन्न मन लाग्यो सुन्दै छु दिन भरी को थकान नि बिर्सिने song 🌹😍🌹😍सुपर छ।।

  • @existing64
    @existing64 6 років тому +10

    सान्ती श्री परियार ज्यु को आवाज मन पर्ने जति एता

  • @sunilchaudhary409
    @sunilchaudhary409 4 роки тому +1

    दामी छ हजुर

  • @bhabikabogati6838
    @bhabikabogati6838 5 років тому +6

    शान्ती को बहिनी ज्ञानु र बाल्चन्द्र को दोहोरी बाट आउने हाजिर

  • @gobindashrestha4442
    @gobindashrestha4442 5 років тому +1

    राेल्पा काे स्वाेर कि धनि शान्ति श्रि परियार

  • @surajmagar9844
    @surajmagar9844 6 років тому +6

    wowww dami song baballll xa

  • @dadhiramchapagain3974
    @dadhiramchapagain3974 4 роки тому

    धेरै राम्राे लाग्याे है याे गित। बधाइ छ शान्ति परियार ।

  • @bhupalbhabukshrees5343
    @bhupalbhabukshrees5343 5 років тому +39

    आजै इन्द्रेणी मा शन्ती श्रीको बहिनी ज्ञानु र बालचन्द्रले गाएको सुनेर यता कोको
    आउनु भो?plz like यता।।।

  • @nikhiltolangi6336
    @nikhiltolangi6336 5 років тому

    राम्रो छ

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial 6 років тому +63

    बधाई तथा गित लोकप्रिय बनोस् शुभकामना छ।।।

  • @harisangita4181
    @harisangita4181 4 роки тому +2

    यति मीठो गीत फेरि सुन्न पाइयो, शब्द अनि लय एकदम राम्रो छ 😍😘🥰👍🙏

  • @iamrasodanepal1301
    @iamrasodanepal1301 6 років тому +5

    Very nice song shanti di laye sabda swor sabbae dammi x di so best of luck hjrko all song man parxa ..........

  • @rambaral4536
    @rambaral4536 6 років тому

    अत्यन्तै रमाइलो लाग्यो !!! म हजुर हरु दुबैको सबैभन्दा ठुलो फ्यान हो !! अजै धेरै सान्ती श्री सिस्टर को फ्यान हो ???

  • @TajaEntertainment
    @TajaEntertainment 6 років тому +18

    अति मीठो लय मलाई अति मन पर्यो सुप्प.....

  • @vishalchetri3222
    @vishalchetri3222 5 років тому +1

    अति राम्रो छ ल सान्ती जि र मेक्सम जि को दोहोरी 🌹🌹🌹😁😁😀

  • @मुग्लानीकृष्णअभागी

    wow dami xa hau sis

  • @अभिषेकपरियार

    अती राम्रो सुन्दै आनन्द मिल्ने😍😍😍
    शान्ति दिदीको गित मन पर्ने यता हाजिर हुम त😎😎😎😎

  • @rjakumarsunuwar9248
    @rjakumarsunuwar9248 6 років тому +5

    होनि लै लै= मरिलानु के छर जिवनमा
    हासी हासी बोल मायाले
    बधाई अनि सफलता को शुभकामना छ
    शान्ति श्री जि लाई
    गित धेरै राम्रो छ

    • @geegggoog3886
      @geegggoog3886 5 років тому

      K dibri or of oorbi dobdkb kdnoxougdn jdyi r

  • @sanudarlami5770
    @sanudarlami5770 4 роки тому

    मिठो स्वर कि धनी सान्ती श्री मन को पनि धनी राम्री पनि उति कै राम्री छिन गीति भनेको यस्तो हुनुपर्छ धेरै मन पर्यो

  • @shivarajbk4685
    @shivarajbk4685 5 років тому +11

    मेक्सम खाती दाईको गितले जहिले पनि मन छुन्छ सबैको

  • @Yamkalapalli
    @Yamkalapalli 6 років тому +1

    हुररर सै सै सै दामी छ भिडियो 😀😀👌👌👌👌👍👍👍

  • @naulientertainment6092
    @naulientertainment6092 5 років тому +7

    म शान्तिश्रीलाई सधै फलो गरिरहेको हुन्छु । मुग्लिनको धुलोले - बोल माया अादि गीतबाट म त भुतुक्कै भएको ।

  • @railphangkiranti1883
    @railphangkiranti1883 4 роки тому

    आहाहा कति मीठो गीत। मेक्सम र शान्तीजी💘💘🙏🙏 पुर्ब खोटाङ्बाट हजुरहरुको बिग फ्यान।

  • @neharikabasnet3279
    @neharikabasnet3279 6 років тому +3

    यस्तै मिठो स्वर शव्दका गितहरु सुन्नु पाइराखियोस है आगामी दिनहरूमा पनि शुभकामना छ 🌹🌹🌹💞💞💞🌹🌹🌹

  • @balsingbalsing8979
    @balsingbalsing8979 4 роки тому +1

    अति राम्रो गीत , साथै दुबै जना गायक र गायिका को स्वर पनि अति मिठो

  • @ramjikumarshrestha8060
    @ramjikumarshrestha8060 6 років тому +5

    Dharai ramro xa

  • @sagarthapa5613
    @sagarthapa5613 5 років тому +2

    नाचौ नाचौ अहिलेसम्म कै मलाई मन पर्ने गित सारै सुमुधुर सोर मा।
    यो गित मा नाच्नु भएको जति हाजिर हुम है।।

  • @rajanpunmagar8165
    @rajanpunmagar8165 6 років тому +6

    दामी शान्ति श्री ज्यु हजुरको गित पश्चिम् को कलाकार मध्य हजुर को गित साह्रै मन पर्छ

  • @jivanbhujel1681
    @jivanbhujel1681 5 років тому +1

    जतिसुकै सुने पनि धित मरेन कति राम्रो यो गीत कोको हुनुन्छ भन्नू है गीत मन पराउने यता आउनु होला

  • @Dandabhatta
    @Dandabhatta 6 років тому +4

    स्वरको धनी शान्ति जि बधाई छ।

  • @जयस्वाभिमान-झ4ढ

    अत्यन्तै राम्रो टिपिकल गित , उच्च सम्मान छ शान्तिश्रि परियार बैनि

  • @abideenturky
    @abideenturky 6 років тому +14

    Bahut Badiyaa Khoobsoorat produced
    Nepal zindabaad

    • @sumanthapa7834
      @sumanthapa7834 6 років тому

      Abideen Turky عابدین ترکی Thanks bro

  • @krishnarana9375
    @krishnarana9375 4 роки тому +2

    शान्ति श्री र मेक्सम भाइको यो समधुर गीत र लयले सम्पुर्ण लोकपारखी श्रस्ताहरुलाइ एउटा नयाँ उर्जा स्वरुपको शन्देश दिएको छ र आउँदा दिनहरुमा अझै यस्ता लोकप्रिय गीतहरु लियर आउनुहोला भन्दै यहाँको प्रगतिको कामना गर्दछु

  • @snupariyaarfficial6580
    @snupariyaarfficial6580 6 років тому +7

    meksam daii. ko sor chai mn prx malai...dd ko poni thik x
    i loved

  • @nirmalshahithakuri3605
    @nirmalshahithakuri3605 5 років тому

    सारै राम्राे गित दिदि

  • @ramsharanbk7930
    @ramsharanbk7930 Рік тому +4

    स्वोर को धनी शान्ति श्री लाई नमन छ

  • @संगीतप्रेमीबाबूछेत्री

    अति नै राम्रो छ दिज्यु एक्मै है दुबै जनाको सफलता को कामाना छ !!!

  • @durgaadhikari4826
    @durgaadhikari4826 5 років тому +4

    वाह कति मिठो स्वर छ दुबै को

  • @tekrajkadara7827
    @tekrajkadara7827 5 років тому +1

    अाहा रमाइलो गित

  • @digitalonlinetv1
    @digitalonlinetv1 6 років тому +4

    Nice song

  • @japhardinmiya8980
    @japhardinmiya8980 4 роки тому

    अति राम्रो गीत शोर सब्द मिठो अनि मलाई मन पर्ने गायिका शान्ति दिदी तपाइको उत्तर उत्तर प्रगतिको कामना छ

  • @bharatmagar9734
    @bharatmagar9734 6 років тому +5

    ल धेरै राम्रो दोहोरी घम्सा घम्सी साह्रै मन पर्यो मेक्सम को स्वर बदलियको होकि बदलेको जस्तो मात्रै लागेको हो मलाइ ?
    दुबै जना लाई उन्नति पर्गतिको शुभकामना ।।

  • @khamale3787
    @khamale3787 5 років тому

    कर्णपृय स्वरकी धनी शान्ती श्री ज्यु अति मिठो र राम्रो लाग्यो। अति गर्व लाग्यो आज मलाई।

  • @dilipranamagarofficial240
    @dilipranamagarofficial240 5 років тому +7

    लौ हाम्रा शान्ती श्री का फ्यान जति यता हाजिर गरम

  • @dipakxunar911
    @dipakxunar911 5 років тому +1

    सारेइ राम्रो धेरै मन पर्छ सान्ती शृ मेक्सम खाती छेत्री ज्यु को गाना 1 नम्बर फस्ट मा सान्ती शृ ज्यु को च्यानल सस्काइभ गरियो सधै राम्रो राम्रो गीत लिएर आउनु होला💘

  • @krishnagurung3758
    @krishnagurung3758 6 років тому +5

    Excellent Dohori song Shanti Shree ji. Thoroughly enjoyed it.

  • @meruammer2361
    @meruammer2361 5 років тому +1

    सारै राम्रो गित मन परयाे मलाई पनि यसतै लागथियाे काेहि सग नराम्रो नहाेस हासेरै बाचौ भन्ने तर हासता हातै पनि रुने दिन अाउदाे रहेछ हजुर हरुलाई धेरै धेरै धनय बाद

  • @rupeshbhandari4938
    @rupeshbhandari4938 5 років тому +7

    शान्ति श्री परीयार फ्यानहरु यता हाजिर हौत...............///

  • @omprakashregmi8402
    @omprakashregmi8402 4 роки тому +1

    यसमा सबैभन्दा बढी नेपालीको पाेसाकलाई हेर्दा खुसी लायकाे छ ,

  • @68c52Janga
    @68c52Janga 4 місяці тому +18

    बिष्नु माझी को स्वर भन्दा कम्छैन सान्ति श्री परिवार को धन्यवाद

  • @maykalxettri3895
    @maykalxettri3895 6 років тому

    शान्ती दिदि को स्वोर मा जाडु छ् अनि मेक्सम दाइ को पनि त्यतिकै बधाई छ्

  • @bimallamas168
    @bimallamas168 6 років тому +10

    Wow both of you nice singer my favourite singer santi shree pariwar उतर उतर प्रगतिको कामना 🌹💘💘💘💔💔💔💔💔💔💔💔💔💔💔💞💌💌💌💌💌💌💌💌💌💌💌💌

  • @kumarsherpurjapun6246
    @kumarsherpurjapun6246 5 років тому +1

    सारै मिठो लाग्छ शान्ति श्री बहिनिको आवाज

  • @parkeshkumar6079
    @parkeshkumar6079 5 років тому +5

    धेरैई रमाईलो छ र राम्रो पनि छ

  • @kctekendra1520
    @kctekendra1520 4 роки тому

    ढिलो आयो कडा आयो

  • @चेतनबिकअघाखाची

    धेरै राम्रो लाग्यो जोडी पनि मिलेको छ

  • @junukhatiwada9398
    @junukhatiwada9398 5 років тому

    याे गित मलाई धेरै भन्दा धेरै मन परेकाे छ ।।