बिहेको रात टिका नन्दसँग सुत्छु भनेपछि यान तनाबमा | Yan Prasad Vs Tika Sanu | Sarangi Sansar Ep.480

Поділитися
Вставка
  • Опубліковано 25 жов 2024

КОМЕНТАРІ • 437

  • @TikaSanu
    @TikaSanu Рік тому +138

    नमस्कार म टिका सानु !
    आदरणीय दाइ यान प्रसाद नेउपाने सङ्ग गायको आज को दोहोरि हेरेर साथ दिनुभाको मा धन्यवाद ।
    जस्ता को तस्तै सल्लाह सुझाब दिनुहोला है?

    • @neemkantadangi.
      @neemkantadangi. Рік тому +1

      हाहा !! मलाई यस्तै भाको थियो आज बिहे गरेको ११ बर्ष पुगी सक्यो त्यो दिनको याद आयो।
      गजबको दोहोरि सारंगी संसारलाई धेरै धन्यबाद !! अब मंगसिर आज १ गते मज्जा आयो।
      सबैमा मिठो सम्झना मलाई नि सम्झनु होला सहयोग गर्दिनु होला। जय गीत जय संगीत

    • @neemkantadangi.
      @neemkantadangi. Рік тому +4

      टिका सानु मन पर्ने गायिका बहुप्रतिभाशाली गायिका दंगाली गायिका
      सधै सफताले संसार चुमोस !!!

    • @TikaSanu
      @TikaSanu Рік тому +3

      धन्यवाद हजुर्।

    • @bhimprasadchudali3561
      @bhimprasadchudali3561 Рік тому +1

      अलि कम हासम है टीका सानु

    • @madandhami2741
      @madandhami2741 Рік тому +4

      अरु ठिकै हाे टीका जि तिमी यति उचाई मा पुगेकि कलाकार अलि छाडा दाेहाेरि नगाउनु
      अलि जिसृके त ठिकै हाे याे दाेहाेरि अलि बढि नै छाडा भयाे यसतै भयाे समाज मा अरु नराम्रो
      परभाव हुँदै जानृछृ

  • @khamale3787
    @khamale3787 Рік тому +21

    १८ वर्ष अगाडि बिहे भएको त्यो क्षणमा भुसुक्कै हराएछु ❤️। फेरि तन्नेरी भएर अर्को बिहे गरुम गरुम बनायो यो दोहोरिले मै मोरालाई। राम्रो लाग्यो बधाई तथा शुभकामना 🙏

  • @neemkantadangi.
    @neemkantadangi. Рік тому +26

    हाहा !! मलाई यस्तै भाको थियो आज बिहे गरेको ११ बर्ष पुगी सक्यो त्यो दिनको याद आयो।
    गजबको दोहोरि सारंगी संसारलाई धेरै धन्यबाद !! अब मंगसिर आज १ गते मज्जा आयो।
    सबैमा मिठो सम्झना मलाई नि सम्झनु होला सहयोग गर्दिनु होला। जय गीत जय संगीत

  • @sushilaryal3361
    @sushilaryal3361 Рік тому +9

    सम्पुर्णमा नमस्कार कार्यक्रम संञ्चालक प्रति आभार, म कोरिया देखी हेर्दै छु सारंगी संसारको नियमित दर्शक हुँ! अतन्त्यै रमाईलो भयो आनन्द आयो गीत सुनेर, हार्दीक बधाई एंव शुभकामना यान दाई र टिका जी आगामी दिनमा थप प्रगतिको कामना ।🙏🙏😍😍

  • @Nosv896
    @Nosv896 Рік тому +14

    लु ढिला भइच।😁😀😀यो दोहोरी को भाग -२ ल्याउन परो मजा अायो बिहेको पहिलो रात देखि लिएर नया जीवन को सुरुवात संगै।मजा अायो वाहा!!!!! बधाई सबै टिमलाई😍😍😍😘😘🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Рік тому +21

    अाहा यान जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो कडा छ । सारै रमाइलो भएको छ। सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ ।🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @nayakcalculusallinone5034
    @nayakcalculusallinone5034 Рік тому +61

    यानले गाएका सबै लोकभाकाहरु एकदम रोमान्टिक हुने हुँदा म सधैं सुन्ने गर्छु। यसको लागि टिका र यान लगायत सम्पुर्ण सारङ्गी सन्सार टिमलाइ धन्यवाद व्यक्त गर्दछु।

  • @kajithapa7666
    @kajithapa7666 Рік тому +10

    आहा कति रमाइलो दोहोरी,सबैको जय होस
    टीका सानुले गायको हरेक ठाउमा यस्तै रमाइलो हुन्छ,

  • @nabarajkarki5860
    @nabarajkarki5860 Рік тому +19

    अति रमाइलो दोहरी जति सुनेर पनि धित नमर्ने मैले त ६ चोटि दोहोर्‍याए हेरे ,दोहोरी भनेको यस्तो पो हुनु पर्छ। धन्यवाद दुबै जनालाई 😍😍😍😍😍

  • @sujanbhandari639
    @sujanbhandari639 Рік тому +3

    यान प्रसाद ले हे...भनेर टुक्का उठान गर्न नपाउदै हाँस्न रेडि भैहाल्छु अनि टीका बैनी पनि के कम सबाल को जवाफ ठ्याक्कै फर्काइहाल्ने कस्तो राम्रो प्रस्तुति मलाइ त मज्जा लाग्यो अझै अगाडि बढ्दै जानुस शुभकामना 🙏

  • @sanampun7508
    @sanampun7508 Рік тому +8

    टीका सानुले जति बाहाने गरे पनि लास्तमा यान प्रसादले सङ्गै सुताएरै छादे सारै रमाईलो लाग्यो दुबै जनालाई हार्दिक बधाई छ 👌🙏❤️❤️

  • @shresthahk
    @shresthahk Рік тому +5

    टिका, आज जतिको गितमा खुलेर प्रस्तुत हुन कठिन सायदै भयो होला है ? केटालाई खुल्न गाह्रै हुन्न जात देखाई हाल्ने तर केटीलाई .. तर सुरु देखि अन्त सम्म अति उत्कृष्ठ शव्द चयन गर्नुभयो । म त अति डराएको थिएँ अश्लिलताले गितलाई ध्वस्त बनाउने भयो भनेर डराई डराई पुरै गित हेरेँ सुनेँ अति खुशी लाग्यो ।🙏🏽❤️🙏🏽

  • @premcetury1366
    @premcetury1366 Рік тому +16

    धेरै राम्रो लोक दोहोरी विगत का याद हरु झल्काउने टुक्का हरुले एकदम मनोरञ्जन दिएको छ best of luck both of you

  • @narendrathapa7504
    @narendrathapa7504 Рік тому +6

    हेर्न सुरु गरियो हेरिसकेपछि कमेन्ट गरम्ला
    टिका सानुलाइ अौधि मन पराने म पनि एक हो

  • @gitashahi586
    @gitashahi586 Рік тому +17

    निकै रमाइलो दोहोरी टीका सानुमाया❤️❤️❤️❤️यान दाईलाई हरहर्ति भईसक्यो रे😂😜👌🎼सफलताको शुभकामना ! सम्पूर्ण टिमलाई❤️❤️🙏

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +7

    यान प्रसाद को हरेक गित रिमान्टिक हुन्छ ।म हरेक गित नछुटाइ हेर्ने गर्छु। र टीका सानू को झन म बिग फेन हु होल टिम लाई सफलताको शुभकामना ।

  • @yanprasad4942
    @yanprasad4942 Рік тому +205

    नमस्कार म यान प्रसाद न्यौपाने म अनि टिका सानू ले गायको यो रमाइलो दोहोरी कस्तो लाग्छ हेरेर जस्ताको तस्तै पर्तिकृया पनि दिनुहोला है

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Рік тому +6

    अहा क्या रमाइलो दोहोरी , दोहोरी सुन्दा मनमनै काउकुती लाग्ने कमेडी पाराको अति रोचक दोहोरी , यान प्रसाद टीका सानू लगायत सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद !!! जय सारङ्गी सन्सार !!!

  • @kilbishowkarma7972
    @kilbishowkarma7972 Рік тому +5

    अति रमाइलो दोहोरी गीत जति सुन्यो झन सुनौ लाग्ने ।सारङ्गी सन्सारको म नियामित दर्शक हु हरेक इपिसोडमा कमल जी को सर्ट को कठालो कहिले दाहिने लुकेको हुन्छ कहिले देब्रे । क्यामेरा मेनको ध्यान किन नगएको होला मेरो जिज्ञासा् ।

  • @achutp
    @achutp Рік тому +7

    यान प्रसादको गीतहरू सधै उत्क्रिस्ठ हूँछन । म यानको Fan हो

  • @vijayprativabudhamagardang5818

    मलाई त विहे गरेको रातभरको यादआयो।असाध्यै राम्रो छ अझै प्रगतिको शुभकामना दुबै जनालाइ।

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому +7

    सार्है मन पर्ने कलाकार हरुको दोहोरी खुब रमाइलो लाग्यो दोहोरी धेरै धेरै शुभकामना

  • @Delje960
    @Delje960 Рік тому +9

    यान प्रसाद भाईको गितमा अरुको भन्दा एकदम दम छ क्या सारै शब्दहरुको मिठास छ.

  • @sonusood3395
    @sonusood3395 Рік тому +9

    लाइभ दोहोरी मा छुट्टै आनन्द आउने यान सर को गित सुन्दा।

  • @bajjiragri9139
    @bajjiragri9139 Рік тому +9

    आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @bhagrathidhami8928
    @bhagrathidhami8928 Рік тому +11

    रमाईलाे दाेहाेरी ,
    सम्झना दुबै जना मेरा मन पर्ने कलाकार

  • @indragurung1910
    @indragurung1910 Рік тому +5

    ramila nanu paune ketat bhagmani hunchha hola kinki manchhe pani kati ramro anuhar pani lachhami jastai herda pani Anusasan jati kher pani heri raham jasto baru geet dohari gauna chahi aaudainki k ho kahi pani gako dekheko chhain ak chhoti gako herna paum la ramila

  • @prametamang6734
    @prametamang6734 Рік тому +3

    यान दाइको गायिकी अली ढिलो भयो शब्द एकदमै रमाइलो छ।from india

  • @Bkvlogs20114
    @Bkvlogs20114 Рік тому +5

    टीका सानुको बिहे मात्र नभको अनुभव र दक्ष नै हुन् 100%

  • @yubrajshrees5203
    @yubrajshrees5203 Рік тому +4

    सर्ब प्रथम नमस्ते सारङ्गी संसार टिमलाई मैले सुर्खेतबाट हाल काठमाडौँ देखि सुन्दै हेर्दै छु र मलाई धेरै मनपर्छ हजुरहरूको प्रस्तुति समय मिलेसम्म हेर्ने गर्छु हजुर हरुको प्रोग्राम धन्यबाद।

  • @ratanbk8327
    @ratanbk8327 Рік тому +5

    जहाँ टीका तेहा रमाइलो हुन्छ सबै हाेल्ड टिम लाई शुभा कामाना छ

  • @yadabkc8603
    @yadabkc8603 Рік тому +15

    रमाइलाे दाेहरि दुबैजनाकाे प्रगतिकाे कामना सारङ्गि सनसारका सबै परिबारलाइ।

  • @ShivaBhattarai-bt6jl
    @ShivaBhattarai-bt6jl Рік тому +5

    सुहाग रात बैनिको रोल नराख्दा अलि राम्रो हुन्थियो।

  • @मौसमरावत-ग1स

    यान प्रसादको कडा दोहोरी आज भेटे हैट सुरु बाट लास्ट सम्म हँसायो यार 😁😁

  • @rakaha712
    @rakaha712 Рік тому +5

    धेरैधेरै बधाईछ टीका र यानसरलाई
    योगितसुन्दा खुसिलाग्यो

  • @offshonthakuri1406
    @offshonthakuri1406 Рік тому +4

    नमस्ते सम्पुर्ण कलाकार मित्रहरू लाई कति रमाइलो live दोहोरी हो टीका Miss अनि यान सर ले

  • @jennyxettri
    @jennyxettri Рік тому +2

    कुनै पनि विषय वस्तु होस तेस्मा डुबेर गाउने क्षमता भएकी गायिका टिकासानु हुन 😍😍😍

  • @balbahadurbk6348
    @balbahadurbk6348 Рік тому +1

    यान जिको हरेक दोहोरी हेर्ने गर्छु। त्यसैमाथी टीका बहिनीको दोहोरी यानजीले अति नै टिप्पिकल गाउनु हुन्छ।सम्पुर्ण युनिटलाई धन्यवाद ।

  • @kashirampanday423
    @kashirampanday423 Рік тому +4

    टिका सानुलाई से उसी भन्दा मन परेन हो यान प्रसाद

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Рік тому +9

    Aaj pani nikai ramailo hola jasto chha hai, Tika vs Yan bhaye pachhi ta... ! Best of luck Kamal sir thanks

  • @narendratimilsena9554
    @narendratimilsena9554 Рік тому +2

    सारै रमाइलो दोहोरी सम्पुर्ण कलाकारहरूलाई विशेष धन्यवाद यो कार्यक्रम पस्केकोमा कमल दाइलाइनी धन्यवाद

  • @khadakbahadur4959
    @khadakbahadur4959 Рік тому +3

    याम और टिका सानू को रामाईलो दोहरी दान्याबाद सारंगी संसार

  • @mikfunglimbu1411
    @mikfunglimbu1411 Рік тому +6

    Sarai ramailo dohori gaunuhunx ho yanprasd dai jastisukai pir Bethany vulnegari 🙏🙏🙏👍👍👍👍💗💗💗💗

  • @kamalkc4047
    @kamalkc4047 Рік тому +1

    यस्तो भो होत दोहोरी भनेको बधाई छ बहिनी टीका र यान प्रसाद जी लाई कमल जी यो जोडीको भाग 2 दोहोरी फेरी ल्याउनु पर्यो है कमल सर यो हामी दर्सकको माग हो

  • @gyanendrabhandari3546
    @gyanendrabhandari3546 Рік тому +4

    कुन शब्दमा सम्बोधन गरम खै थाहा छैन यन दाईको शब्द नै काफि छ

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому +1

    मङ्सिर महिना लाग्यो भाई बैनिहरु।कतै यस्तै त हुदैन बिचार गरम है्।जति हेरेपनि धित नमर्ने दोहोरि।यान जिको कला, अभिनय एकदमै राम्रो।टिका जिको हासो दामि छ।

  • @ritumagar1418
    @ritumagar1418 Рік тому +5

    Yan newpane le Alik cahdha ghaye ko CX ki na ki tika lhai aptyro vayo ysto naghanu holha

  • @nanjitatamang1638
    @nanjitatamang1638 Рік тому +11

    Wow very nice song love you all singers n beautiful tika g💯❤❤

  • @maniramthapa6117
    @maniramthapa6117 Рік тому +4

    Naya dula dulai ko tyo rat kasari biteyo hola aarko bhak pani sunna pam sangai ta suteyo tika sanu aani ratvari k vayo Hola teshko utter chaeyo hai

  • @mahanandabhandari3341
    @mahanandabhandari3341 Рік тому +2

    अति नै रमाइलो छ लोक दोहोरी ।नया जोडिको याद गराउछ यो गितले

  • @hemuthakuri6986
    @hemuthakuri6986 Рік тому +4

    Please aru chuti chij gurung chaiyo please ❤️❤️❤️❤️❤️❤️❤️

  • @yamchhetri1965
    @yamchhetri1965 Рік тому +1

    दुख लाग्यो कि बिबाह को दिन टिका बैनि आफ्नि नन्द शङ्ग सुत्छु भने पछि झनै यान भाइ लाइ कस्तो भा होला?😅😢❤

  • @dharamrokaya661
    @dharamrokaya661 Рік тому +2

    यान दाजु ले गित गनतब्य मा पुगाऊछन टिका सानू को चाई लास्ट मा १ टुक्का मा मजा आयो ऊन ले मानीन

  • @ramesh1970
    @ramesh1970 Рік тому +1

    टीका बैनी लाली लागेको यो पोशाक नै कति सुहाएन । कसम ,तिमी टीका सानु नै होर भिडियो हेर त आफैले फेरि एक चोटि

  • @sirjanbudhamajar7154
    @sirjanbudhamajar7154 Рік тому +4

    देरै राम्रो दुबैजनाको पर्तुती बदाइ बाइ र बैनिलाइ अज महिनेत गर्दैजानु होला !

  • @dalbdrbajimaya5467
    @dalbdrbajimaya5467 Рік тому +2

    मलाई त लाज लाग्यो है , दोहोरी सुनेर ।

  • @gokulkatuwal8277
    @gokulkatuwal8277 Рік тому +2

    हैन हो गितत ठिक छ तर अलि खैके खैके भको छ कि हलक। सुध।र हो ल। कि यसतै हो सर मिस गुट लक

  • @thakurprosad5704
    @thakurprosad5704 Рік тому +2

    Sandesmuluk.dori.biyavayasi.mailale.aderai.nagaranu.siriman.vaneko.paramesorhun.tikale.diyako.sandes.teiho.ramaro.jati.gapgare.pani.lat.machaine.ta.sirimanho.tesaile.bujanuhola

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому +2

    जति हेरेपनि धित नमर्ने दोहोरि यान र टिका जिको

  • @abisekmagar8959
    @abisekmagar8959 Рік тому +8

    ल कति रमाइलो दोहोरी तिका सानू र यान

  • @chandrakhadka867
    @chandrakhadka867 Рік тому +5

    Yan vs sanu ko kati ramro romantic hjr hrulai badaixa sager ko tuppo le chummi raho jai nepal

  • @prabinprabin8332
    @prabinprabin8332 Рік тому +2

    टीका जि नमस्कार छ है हजुर लाई यो परदेसिको सादसमुन्द्र पारि बाट हजुरको सबै prastuti hru railo lagxa hajur lagayet sampurna sarangi tim lai sapaltako suva kamana!जये नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gangasharma1495
    @gangasharma1495 Рік тому +1

    अतिनै मिठो रमाइलो यम प्रसाद को एक्स्प्रेसन चै साह्रै राम्रो लाग्छ दुवैको शब्द मा खप्पिस हुनुहुन्छ बोल्ने ठाँउ नै छैन

  • @gummagar6172
    @gummagar6172 Рік тому +1

    यम र टिकाले त काम बिगार्न आत्तिएका रैछन बै🤣🤣🤣🤣

  • @HariKumar-xg7kd
    @HariKumar-xg7kd Рік тому +2

    टिका शानु लाई फुर्सद मा बनाऐका हैछन भगवान ले

  • @yamprasad9453
    @yamprasad9453 Рік тому +3

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु

  • @padambiswakarma7386
    @padambiswakarma7386 Рік тому +5

    Boys and girls, it's too much chhada, not appreciated to listen and watch your videos. Same shameless chhada like our desh bechuwa netas

  • @nayakcalculusallinone5034
    @nayakcalculusallinone5034 Рік тому +6

    यो रोधिघरमा राजु र टिकाको प्रतुती हेर्न मन

  • @mohangurung1181
    @mohangurung1181 Рік тому +3

    अहो यान भाई र टीका बैनीको अत्यन्तै मिठो र ओर्गानिक दोहरी सुनेर हेरेर भरपुर मज्जा लिएँ । डिउटीमा एक्लै हाँसे, मलाई देख्ने कस्टमरहरुले खै के सोँचे कुन्नी ? बैनीको मन्त्रमुग्ध गीत माथि कामुक हाँसो र भाईको चोटिलो उत्तर, हाउभाउ र अभिनयले खुत्रुक्कै मारेर भुतुक्कै पार्यो आज । साँच्चिनै म पनि मेरो बिहेको पहिलो रात सम्झेर रोमान्चित भएँ । कमल भाईको सारङ्गीको धुन सुनेर त म भावनामा चुर्लुम्म डुबेर संसारै बिर्सिन्छु । संपूर्ण टिमलाईनै मुरी मुरी धन्न्यबाद

  • @prembhojpure2077
    @prembhojpure2077 Рік тому +1

    दुबैजना सब्दका खानि हरुले शब्द सब्दमा समुन्द्र को पानी बगेझै बगेर खेल्नु भयो असाध्यै राम्रो लाग्यो दुबै जनालाई उत्तरोत्तर प्रगतिको कामना ।

  • @tejendra1839
    @tejendra1839 Рік тому +4

    यान प्रर्शाद दाजु गित सबै हेर्नी कोको हुनु हुन्छ ❣️❣️❣️❣️

  • @मौसमरावत-ग1स

    लास्टमा मनाएरै छोड्यो यान प्रसाद ले 😁😁

  • @khilbahadur8206
    @khilbahadur8206 Рік тому +2

    Dannebad.sarangi sansarlai bises dhannebad kamalsarlai yan prasad ra tikasanuko gitle hasauhasaye merota aasunaiaayo hasera atiramrolagyo dhannebad

  • @dbkarsang6187
    @dbkarsang6187 Рік тому +1

    जस्ताको तस्तै भन्नु पर्दा खुबै रमाईलो गरे मैले चहि हेरेर सुनेर ❤❤❤❤❤ आफै लाटो जस्तो हासेर पनि 😂😂😂

  • @padambhat9247
    @padambhat9247 Рік тому +1

    अति राम्रो लाग्छ टीका बैनि को दोहोरी समपुर्ण टीमलाई सुभकामना छ

  • @khadakbahadurdhami4217
    @khadakbahadurdhami4217 Рік тому +1

    यान जि को शब्दहरु ठिक लाग्छन, रमाईलो पनि

  • @tulasithapa9122
    @tulasithapa9122 Рік тому +2

    जान्ननि के बिधि जानेको यान भाइले धेरै धेरै मनोरन्जन दिनु भयो आगामि दिनको शुभकामना धन्यवाद सम्पुर्ण टिमलाइ

  • @sumitrashrestha1774
    @sumitrashrestha1774 Рік тому +1

    बिहे नगरे पनि बिहेको अनुभव भयको जस्तो गरि गायककोमा धन्यवाद बहिनीलाई

  • @dhankumari2306
    @dhankumari2306 Рік тому +6

    sarangi sansarka sampurna timlaisuvakana
    🙏🙏⚘⚘👍👍❤❤

  • @rudrabista406
    @rudrabista406 Рік тому +2

    यो गित जति सुनो उति सुनिरहनु बेस्ट अफ लक दामि दामि

  • @babagurung8557
    @babagurung8557 Рік тому +4

    Yan prasad ra Tika ko ramailo dohori subha kamana xa

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 Рік тому +3

    यान प्रसाद दाजुको गीत अति रमाइलो हुन्छ आहा आहा

  • @belkumarisunar690
    @belkumarisunar690 Рік тому +9

    Aha kati ramailo garaunu vo tq Tika sis Yan bro n all Sarangisansar lai

  • @shyam61magar64
    @shyam61magar64 Рік тому +3

    Wow nice dohori tika bahiniko haso chahi akdamai man parxa key malai

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 Рік тому +1

    सारै राम्रो छ, यामप्रसाद क्षमता वान् रहेछन् बधाई छ। र टिका सानु को हरेक प्रस्तुति मा सबै लाई बुझाएर टुक्का बनाउँछिन् सारै मन पर्छ।

  • @acharyagopal3448
    @acharyagopal3448 Рік тому +5

    ढिलाे अायाे कडा अायाे धेरै धेरै धन्यवाद छ दुबै जनालाई

  • @rambhaktabhattarai6710
    @rambhaktabhattarai6710 Рік тому +1

    अति रमाईलाे लाग्याे । दाहाेर्याएर हेरेँ अानन्द अायाे । शुभकामना यान र टिकासानुलाई।

  • @chhabilalbhandari5534
    @chhabilalbhandari5534 Рік тому +1

    यान प्रसाद जी को दोहरी मलाई बहोत राम्रो लाग्छ

  • @kulgurung2645
    @kulgurung2645 Рік тому +1

    आज चै झ्याम पार्ने भो बिहेको पहिलो रात शुभकामना दुबै जनालाई

  • @birbahadurbc3953
    @birbahadurbc3953 Рік тому +6

    टुक्काम माहिर यान प्रसाद अनि हसिली खुसिली सबैको मनमनमा बस्न सफल गायिका टीका सानू दुबैलाइ धन्यवाद आजको दोहोरी नराम्रो बिल्कुल छैन बिहेको पहिलो दिनको पल अनि ती अतितका दिनहरु स्मरण गराउनु भको छ गित मार्फत यो दोहोरी सुन्दा कता कता म पनि आफ्नै सङ्सारमा रमाय एक छिन भयपनि आगमी दिन्मा अझै पनि सारङ्गी सङ्सार रोधी घरलाई सफलता मिलोस शुभकामना छ

  • @ALONEMAGAR-qc6ec
    @ALONEMAGAR-qc6ec Рік тому +8

    तिम्रो आश मलाई देउ मेरो हासो
    तिमीलाई दिउला ! तिमि र म
    छुट्नु परे संसार बाटै बिदा हउला !!
    gσσ∂ ηιgнт 🤓🙏

  • @indupariyar2671
    @indupariyar2671 Рік тому +2

    sarai ramro dohori ekdam samsamayik!! savya sabdama yan jee ra tika bainilai dherai safaltako suvkamana❤️❤️

  • @hamrosolukhumbu6428
    @hamrosolukhumbu6428 Рік тому +4

    Kamal dai tapai kunthau basnu hunxa sarangi sikaunu hunxa ho?

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 Рік тому +3

    Asadai ramro lagyo aajako dohori sabai janalai safalta ko subo kaman xa hi

  • @poudelkrishna2852
    @poudelkrishna2852 Рік тому +2

    बधाई छ सम्पुर्ण टिम्लाइ विशेष टिकुलि

  • @prakashsunar7538
    @prakashsunar7538 Рік тому +1

    Yan prasad ramailo gayko kalakar tika sanu ko jati tarif gare pani kam hunxa dohori dherai ramailo lagyo 😍🙏

  • @asishshreesh7713
    @asishshreesh7713 Рік тому +3

    Yanprasad n Tika sanuko lokgeet excellent. ❤ jatipanigeetharu

  • @मौसमरावत-ग1स

    माटोक्नी यो गितले त मलाई बिहे गरम गरम भो त 😁😁😁 ज्यानै सल्बलाउने शब्द हरु के ! 😁😁😁

    • @thakurbhusal8569
      @thakurbhusal8569 Рік тому +1

      एक पल्ट कि 2 पल्ट हजुर बिहे गरम गरम भएको

    • @मौसमरावत-ग1स
      @मौसमरावत-ग1स Рік тому

      @@thakurbhusal8569 yehi sahi pqch choti hunx hajur jammai.liyo arkai.lagdinx😁😁

  • @3pgaming20
    @3pgaming20 Рік тому +5

    Sabda haruko bhandaar xa tapai haru sanga. Ati man parne tapai dubai jana❤

  • @sudipbohara1
    @sudipbohara1 Рік тому +2

    यान सर का गितहरू सार्है मन पर्छ ।झनै गाउने इस्टाईल