पीत्री बुढा र उर्मिला पुलामि बिचको अहिले सम्मकै रमाईलो दोहोरी | Arjun Vs Urmila | Live Dohori 2081
Вставка
- Опубліковано 7 жов 2024
- #arjunkunwar
#urmilapulamimagar
#livedohori
=======================================
🎶 Official Song : • Katta Handinchhu - Khe...
Song : || Katta Handinchhu कट्टा हान्दिन्छु ||
🎶 Audio Credits:-
♬ Vocal:-
Khem Century
Eleena Chauhan
♬ Lyrics:-
Netra Aryal
♬ Music:-
Khem Century
____________________________________________________
Live Dohori Singer
Arjun Kunwar
Urmila Pulami Magar
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Urmila Pulami Magar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार म कलाकार अर्जुन कुवर ( पित्री बूढो) हाम्रो दोहोरी कस्तो लाग्छ हेरेर प्रतिकिर्या दिनुहोला है ❤️🙏
दामी!
मा कसम् दामि दामि दाजु
यो भिडियो हेर्दा सारै मज्जा आयो❤❤❤❤❤❤
❤❤❤ nice pulami Magar baini
❤
झोर्ले 🙏🙏
एति सनो उमेर म काउली बुढी को क्यरिकेचर गरेरा उधुमै मच्चाउन सक्ने क्षमता भको उर्मिला पुलामि मगर लाइ अझै थप उर्जा मिलिश धेरै शुभकामना 🎤🎤
यो प्रतिभाले एकदिन उच्च स्थान पाउने छ सुभकामना नानीलाई धन्यवाद साथ दिनु हुने सम्पूर्ण टिमलाई 🎉🎉
मगरनी नानीको शब्द स्वोरमात्रै होइन बहुपर्तिभा रहेछ गौरब लाग्यो प्रगतिको शुभकामना।
आहा कति राम्रो प्रतिभा ❤ मान्छे पनि अति नै राम्री उर्मिला नानु बुनु अगाडि बढ्दै जानु सुभकामना छ है 😘👌🌹💞🌹🌹🌹
नानूकाे अभिनय,स्वर र शब्दहरु उत्कृष्ट छन् । आगामिदिनहरु सफल रहाेस ।
झोर्ले लाफ🙏
ङा मधु थापा।कुडिक सेच लिङ्चले?? कुडिक ज्योस्च फेरि😁😁।बधाई ले है।🙏 सफलताअो शुभकामना लाफ।🙏❤️
उर्मिला नानि काे बहुपरतिभा भयकि कलाकार भगवान ले सधैं अगाडि बढने सत्ति दिउन
😂😂😂😂😂😂कस्तो दामी क्यारिकेचर हो काउली बुरिको उर्मिला बैनी को कलालाइ माने 😂सम्मान गर्छु दोहोरी यक्दमै रमाइलो थियो सुभकामना सबै teem लाइ❤🎉❤❤फेरि पनि सुन्न पाइयोस्
सुरुमा देख्दा मैले सारङ्गि संसार मा नाच्ने गरेको थिए ,, समय बिते सङ्गै तिमिमा पनि प्रतिभाले स्थान गर्यो ! हेर्दाहेर्दै दोहोरी गाउने साथै क्यारीकेचर गर्न सक्ने अब्बल क्षेमता प्रस्तुत भयो ! तिमिलाई धेरै धेरै शुभकामना उर्मिला!🎉❤🎉❤🎉❤🌹❣️💞🥀
हाहाहा कति हास्नु का बरै🤣🤣😀 कति मिलायको उर्मिला नानू अझै प्रगती गर्दै अगाडी बढनु नानु❤️❤️
सानी काउली बुढी कति राम्री 🤣...राम्रो छ दोहोरी ..अझै प्रगति होस 😊
प्रतिभा राम्रो नानी को उज्ज्वल भबिस्यको कामना । ❤❤
हाम्रो गाउले (आफन्ती )नानी को प्रगती देख्दा सरै खुसी लाग्यो अझै उन्नती प्रगती गर्दै जानू best of luck💐💐💐🎉🎉🎉
आहा कति मिठो याक्तिङ्ग उतिकै मिठो स्वर छ सिस को सफलता को सुभकामना ❤👉️ अब रेशम निर्दोस सर सङ्ग दोहोरी गाएको हेर्न मन छ सिस हजुर ले मेरो ईक्षा कहिले पूरा हुन्छ !❤️बन्दिपुरै मा भाका 🎤🎤🙏💃💃
Ma kasm ❤ dami dami jamuu kasmir bat herdai xu hjur
उर्मिला पुलामी मगर ,,(उर्मीकाउली बुढीको रूपमा देख्न पाए ) बहिनीको शब्द सँगै सुमधुर साह्रै नयाँ प्रतिभा देखेर खुशी लाग्यो।।
सफलताको धेरै धेरै शुभकामना छ सधैँ यसरी अगाडि बढ्नुहोला। मेरो शुभकामना। छ हजुर
ल बधाई छ बहिनिलाई , आफैमा लुकेको प्रतिभा प्रष्तुती दिएकोमा 🌷🌷🌷
सफलता को सुभकामना मेरी बूइनी अझै अघि बढेको हेर्न पाउ सानु धेरै मिस गरेको छु ❤️❤️❣️❤️❣️❣️
बधाइ छ उर्मिला बैनिलाइ सफलताको शुभ कामना❤❤
हेर्दाहेर्दै काउली बुडिकाे नकल गर्नेभईसक्या हेर्दानबाेल्ने जस्तो थियोे कलात मान्नपर्ने ल शुभकामना छ अजै अगाडि बरुन ❤❤♥️♥️♥️♥️♥️♥️♥️
असाध्यै रमाइलो लाग्यो,याक्टिङ कडा,एक सालुट छ मेरो तर्फबाट,फेरि पनि मिठास दाेहाेरीकाे प्रतिक्षामा छु है,❤❤
मान्छे भने सानी तर बहु प्रतिभाको खानी चन्चले रैछ बानी। प्रगती गर्दै जानु बन्नु सबैकी मनकी रानी।
सारै रमाईलो मार्मिक दोहोरी शुभकामना❤❤❤❤❤❤
सफलताकाे शुभकामना धेरै राम्रो यसरी नै अगाडि बढ्नु उर्मिला
धेरै राम्रो छ बधाई प्रगतिको शुभकामना उमिला बहिनीलाई
राम्रो छ बैनी अझै प्रगति गर्दै जानू शुभकामना छ❤❤❤
उर्मिला क्या दामी सुहाकाे छ दामी छ दाेहाेरी 👌👌👌👌❤️♥️🇳🇵🌹😁😁
आहा दिदी को प्रगती देखेर निकै खुसी छु म ❤️🙏
उर्मिला नानीत प्रतिभाशाली रैछिन ❤❤❤देश खाने हो अब।
मगरर्नी नानीको अभिनय राम्रो छ ।
उर्मिला ले देश खान्छिन अब 😊 शुभकामना नानी❤
चिसो मौसमसँगै सम्पूर्णमा न्यानो अभिवादन 🙏🙏🙏 तपाईहरुकै मनोरञ्जनको लागि आफ्नो हेतुले भ्याए सम्म फरक प्रस्तुती ल्याउने कोसिस गरेकी छु। तसर्थ यहाँहरुले अन्यथा लिनुहुँदैन भन्ने पूर्ण आशा छ।गीतसंगीत क्षेत्रमा नव भएकीले सिक्नुपर्ने कुराहरु धेरै बाँकी छन्।तपाईंहरुकै मायाले गर्दा यहाँ सम्म आइपुगेकी छु। आशा छ,आगामी दिनहरुमा पनि थप माया, साथ,सल्लाह सुझाव र हौसला दिनुहुने छ। जय गीत जय सङ्गीत🙏 धन्यबाद!!!
full मनोरञ्जन !पैसा असुल।आगामी दिनमा ❤प्रगतिको कामना गर्दछु।
Best wishes lafa jiu ❤❤❤
झोर्ले 🙏🙏🙏
शनि शनि रम्री बिउतिफुल गयिका उर्मिला पुलामी मगर लाइ काउली बुढी को क्यरिकेचर दुरुस्तै गर्नु भयो थप हैसाला को लागि धेरै शुभकामना 🎤🎤
उर्मिला नानू को जम्मा घर चही कहाँ राइछ ❤
Atinai man paryo yati dherai prativako Dhani manxe urmila ji Salam xa hjr lai ajhai utkristha prastutiko lagi shuvakamana xa ❤❤❤❤
wow❤❤❤🎉🎉
ल एकदमै राम्रो प्रस्तुति छ।❤❤है धेरै धेरै शुभकामना😊
Safhaltako suvakamana yasarinai aghadi badnu❤❤❤ Urmila
Pitri bau r kauli budi 2 ko dohori ati mitho
थप प्रगतिको सुभकामना बहिनी ❤❤❤कला राम्रो छ ।
धेरै धेरै बधाई छ उर्मिला बहिनी लाई ❤
सारङ्गी संसारमा सधैं तपाईं लाई हेरेर हाँसेको आज तपाई कै च्यानल मा रमाइलो गीत सुन्न पाइयो, भर्खरै उदाउँदै गरेको राम्रो प्रतिभा भएकी मान्छे हुनुहुन्छ, यहाँ भर्खर उम्रेका प्रतिभा लाई कलिला मुना मै निमोठ्न संगठन खोलेर नै धेरै लागी परेका छन् त्यसैले शब्द चयन मा अलि ख्याल गर्नु होला भविष्यको अग्रिम शुभकामना...!
Daami super duper urmila Nani Ajhai Pragati KO kamana
Beautiful singing 🎤🎤👏👏👍👍and nice acting urmila Bhani ko
अति मिठो प्रतिभा रहेछ दुबै संग
wow,,, what a performance i like too much,,, urmila sis ko best of the best performance ❤❤❤❤
यो नानी त मा कसम काउली बुढी भन्दा कडा लाग्यो 😍😍
❤❤लास्टै हसायो।super दामी दामी!
कति हसाको यार सारै रमाइलो लाग्यो मलाइ😊😊😊😊😊😊😊😊
Ramro lagyo magarnee nani....yesari nai Agadi pragati gardai janu hola. dhanyabaad.
Sani Nani ko Sarai Ramro parstuti badhai xa ❤️❤️❤️
अत्ति रमाइलाे दाेहाेरि।❤❤❤❤❤❤
Dami xa❤❤❤🎉🎉🎉
Hahaha dohori khatra xa hai 🙏🙏
आहा कडा 😂😂😂😂रमाइलो 😍😍😍😍
Congratulations nani ramro xa ajhai pragati hos
दामी छ बोहिनी ❤❤❤❤
Aaha dherai ramailo dohori....Pargatiko subhakamana nani ❤❤❤
आति नै मिथो प्रत्तुती दुबै जान को 💖💖💖
आहा सफलताको शुभकामना बहिनी ❤
Safalta ko suvakamana urmila ❤️🎉🎉🎉🎉
Badhai xa hai ❤❤❤❤
Nice keep it up uri❤❤❤
रमाईलो रमाईलो रमाईलो दोहोरी
best one.. ajhai dherai part haru aaunu parx.
Syabas urmila baini
ओई काउली अब तिम्ले गरेर खाउलि🤣🤣
बाबल लाग्याे ❤❤❤❤❤❤❤❤
Urmila khatra❤❤
गजब छिन त बुईनी त 🎉🎉🎉
❤❤❤dami xa
Ajhai pargati garnu subhakamana vadaini nani❤❤❤
धेरै रमाइलो मीठो दोहोरी । मल्टी ट्यालेन्ड गायिका 😍👌
KHATRA RAMAILO
Very nice and good to see Baini’s progress in a short time
तल्ना घरे दाईकाे गाेठमा लालि नलाई अाय अाेट मा पित्री बाकाे शब्द 😂😂😂😂😂
Sarai ramailo 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Safaltako suvakamana bahini❤❤
❤❤
Dami badhaee xa
Sarangi sangsar ma herera ako mat urmila ko kala khatra rahexa ❤❤
Aaha nikai ramailo xa sani kauli budi❤❤❤🎉🎉😂😂😂😂😂😂😂
Aji pargahti gardai jhanu suvhakamana ❤❤dd
Babal lagyo hai dohorita safalta ko suva kamana❤🎉
Wow Kati ramro ❤
यतिको प्रतिभामा भएको मान्छ हजुर
Urmila bahuprativa rahex badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
हैट गानात खत्रा छ है
बधाई बहिनी 🎉❤
Syanu kauli🤗❤️❤️❤️
thank you so much for30 subscribe family ❤🎉keep supporting guys 😢😢
Super dohori
Wow xa
Safaltako suvakamana ❤
Best of luck sani kaauli
best chhatke salute
All guyz like comment share support guys @@@@💫💫💫🙏🙏🙏🙏🙏🙏🙏🙏
Dami
Beautiful dohori. I loved it. From London ❤❤
Nice
Nice dohary
Wow super duper