यो हो नि तरिका अत्ति उत्कृष्ट समसामयिक विषयबस्तुमा आधारित लोकदोहोरी अत्ति राम्रो सब्द चैन दुबैजाना राम्रो लाग्यो! दुबै गायक गाइका प्रती उच्च सम्मान छ्🙏❤️❤️
आहाँ! कति समसामयिक शब्द छनोट गर्नु भयो टीका मायालुले🎼🎼🎼💖💖💖❤️❤️❤️अनि कति राम्रो ड्रेस मायालु हजुरको💖💖💖🎼🎼🎼🎼🙏🎉🎉🎉🎉संगीतमाला सम्पूर्ण टिमलाई सफलताको शुभकामना!!🙏
टीका बैनी को शब्द यक्दम राम्रो छ ❤स्कुल सम्बन्धी मोरिन्दै थियो तर सुमन भाइको चाइ बिहे तिर गयो ❤जे होस राम्रो लाग्यो धेरै सुभकामना टीका बैनी with teem लाइ❤🎉❤🎉❤🎉
❤❤आहा सारै रमाईलो दोहोरी मेेरो बेस्ट गायिका गायक टिका सानु सुब्द को खानी दोहोरी कि रानी उत्कृष्ट गायिका बयान गर्न लाई सब्द कोष बाट सब्द खोज्नै टाईम लाग्छ कि कुन सब्दले बयान गरु गायिका टिका सानु मेरो बेस्ट गायिका कि जुन गायक सँग गाए पनि म्याच खाने गायिका मा एक मात्र टिका सानु त्यसमा गायक पनि सुमन परियार मन पर्ने मलाई आहा यति मजा ले दिन भरि काम गरेर थकेको थकाई मेटियो आहा यो हो दोहोरी टिका सानु कै दोहोरी सुनेर पर्देशी जिबन बिताउदै गर्दा गर्ब लाग्छ ❤❤❤मिठो सम्झना अनि न्यानो मायाँ टिका बहिनी कोट पाइन्ट पनि कति जचेको साच्चिकै स्कुल को प्रिन्सपल जस्तो देखियो टिका बहिनी ❤❤❤❤❤अझै उज्वल भबिष्यको करोडौ शुभ कामना❤❤❤बहिनी टिका सानु❤❤❤❤❤❤❤
गित को बिषय बस्तु सारै राम्रो थियो तर सुमन ले खाली यौनांग लाई केन्द्रमा राखेर गाए तर एउटा सुझाव है ,त्यो भन्दा राम्रो शिक्षा लाई केन्द्रमा राखेर, विध्यालय को बारेमा गुनासो, सरकारले बिधालय को भौतिक पूर्वाधार मा ध्यान नदिँदा को अहिले को अवश्था र विध्यालय नै देश बिकाश को मेरुदण्ड हो बिध्यार्थी नै पढ्दापढ्दै विदेश पलायन भएका अहिले को अवश्था लाई गित मार्फत चित्रण गर्नु भएको भए ,,, भ्युज पनि ह्वत्तै बढ्ने थियो,, न्युज पनि राम्रो जाने थियो ❤❤❤ ईन्द्रेणी ले पनि अहिले परिवर्तन गरेको छ, जसले गर्दा भ्युज सारै राम्रो छ।
आहा टिचर लाई नमस्कार र टिका जि हजुर लाई सबको गेटप देखियो यक चोटी डॉक्टर को गेटपमा यान सर सित गिदाउनु होलान ❤🎉❤🎉अनिता अनु सुरत गुजरात भारत 🎉🎉🎉❤❤❤गित रमाई लो छ नमस्कार
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW BEAUTIFUL TIKA SANU JI IS A LIVE FOLK DUET QUEEN. ❤❤❤❤❤❤❤ THE WAY TIKA SANU JI SINGS LIVE FOLK DUET WITH UNDERSTANDING MAKES HER REAL QUEEN. ❤❤❤❤❤❤❤❤❤ SUMAN JI ALSO A WONDERFUL SUNGER. ❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: THE WAY THEY SING LIVE FOLK DUET MAKING WONDERFUL STORY IN SUCH A SHORT SPAN OF TIME IS AWESOME AND AMAZING. ❤❤❤❤❤❤
यो हो नि तरिका अत्ति उत्कृष्ट समसामयिक विषयबस्तुमा आधारित लोकदोहोरी अत्ति राम्रो सब्द चैन दुबैजाना राम्रो लाग्यो! दुबै गायक गाइका प्रती उच्च सम्मान छ्🙏❤️❤️
सुमन दादा र टीका दिदी भए शीत दाेहाेरी धेरै रमाइलो हुने गछ दुवै जनालाई धेरैले धेरै बधाई छ
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन आज पनि निकै रमाई लो गित प्ररसुतुत गरनु भयो सुनेर रमाई लो लागयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤
टिका सानु को गीत को शब्द क ती राम रो 🎉❤🎉❤
दामि छ मिस टिका र सुमन सर 🥀🥀🥀🌼🌼🌼 ❤❤❤❤
धेरै दिन भएकाे थिए सुमन भाईकाे गित सुन्न नपाएकाे आज खुसि लाग्याे धेरै धेरै शुभकामना छ सम्पुर्ण लाई
आहाँ! कति समसामयिक शब्द छनोट गर्नु भयो टीका मायालुले🎼🎼🎼💖💖💖❤️❤️❤️अनि कति राम्रो ड्रेस मायालु हजुरको💖💖💖🎼🎼🎼🎼🙏🎉🎉🎉🎉संगीतमाला सम्पूर्ण टिमलाई सफलताको शुभकामना!!🙏
आहा कति रमाइलो दोहोरी असाध्यै मन पर्छ के मलाई सानिले दोहोरी गाउनु भएको सानि ल बधाई छ सानि लगाई सबै कलाकार लाई धेरै माया मिठो सझना छ अझै राम्रो होस्❤❤
टीका बैनी को शब्द यक्दम राम्रो छ ❤स्कुल सम्बन्धी मोरिन्दै थियो तर सुमन भाइको चाइ बिहे तिर गयो ❤जे होस राम्रो लाग्यो धेरै सुभकामना टीका बैनी with teem लाइ❤🎉❤🎉❤🎉
कथाले मोडिऐको हो 😅
आहा! रमाईलाे पल साे कार्यक्रममा उपस्थित हुने माैका दिनु भयेकाेमा टीका बहिनी लगायत सबै प्रति हार्दिक अभारी छु विशेष सम्झना छ ❤❤❤❤❤
आहा कति रमाइलो दोहोरी ।
Damiiiii n रमाइलो dohoriiiiiiii को प्रस्तुति dohoriiiiiiii queen Tika र Suman pariyar द्वारा।
❤❤आहा सारै रमाईलो दोहोरी मेेरो बेस्ट गायिका गायक टिका सानु सुब्द को खानी दोहोरी कि रानी उत्कृष्ट गायिका बयान गर्न लाई सब्द कोष बाट सब्द खोज्नै टाईम लाग्छ कि कुन सब्दले बयान गरु गायिका टिका सानु मेरो बेस्ट गायिका कि जुन गायक सँग गाए पनि म्याच खाने गायिका मा एक मात्र टिका सानु त्यसमा गायक पनि सुमन परियार मन पर्ने मलाई आहा यति मजा ले दिन भरि काम गरेर थकेको थकाई मेटियो आहा यो हो दोहोरी टिका सानु कै दोहोरी सुनेर पर्देशी जिबन बिताउदै गर्दा गर्ब लाग्छ ❤❤❤मिठो सम्झना अनि न्यानो मायाँ टिका बहिनी कोट पाइन्ट पनि कति जचेको साच्चिकै स्कुल को प्रिन्सपल जस्तो देखियो टिका बहिनी ❤❤❤❤❤अझै उज्वल भबिष्यको करोडौ शुभ कामना❤❤❤बहिनी टिका सानु❤❤❤❤❤❤❤
टीका दिदी को चाहिँ सब्द यक्दम राम्रो छ❤❤❤❤❤
समय सान्दर्बिक गित टिका लाइ डेरेसपनि कतिसुहायको❤❤
धेरै राम्रो दोहोरी बधाई होल्ड टीम लाई
आहा फरक विषय मा दोहोरी उधुम रमाइलो लाग्यो धन्यवाद टीका र सुमन लाई 🎉🎉🎉❤❤❤
Wow Nicc dohori safalta KO suvakamana tika dijju and suman dada ❤❤❤❤❤❤ dohori king dubai jana❤❤❤❤
aaha ramailo dohorii ❤❤❤❤️❤️❤️
सँगितमालाको सम्पुर्ण कलाकार टिमलाई अझै कला यात्रामा सफल हुदै जाओस सफलताको अग्रिम शुभकामना छ,
गित को बिषय बस्तु सारै राम्रो थियो तर सुमन ले खाली यौनांग लाई केन्द्रमा राखेर गाए तर एउटा सुझाव है ,त्यो भन्दा राम्रो शिक्षा लाई केन्द्रमा राखेर, विध्यालय को बारेमा गुनासो, सरकारले बिधालय को भौतिक पूर्वाधार मा ध्यान नदिँदा को अहिले को अवश्था र विध्यालय नै देश बिकाश को मेरुदण्ड हो बिध्यार्थी नै पढ्दापढ्दै विदेश पलायन भएका अहिले को अवश्था लाई गित मार्फत चित्रण गर्नु भएको भए ,,, भ्युज पनि ह्वत्तै बढ्ने थियो,, न्युज पनि राम्रो जाने थियो ❤❤❤ ईन्द्रेणी ले पनि अहिले परिवर्तन गरेको छ, जसले गर्दा भ्युज सारै राम्रो छ।
रमाइलो लाग्यो
सुमान को र टीका को कतिराम्मो जोडि सुवाको हो
🎉🎉🎉🎉Badhai chha di @tika sanu di &suman dada
मनपर्ने कलाकार टीका सानू र सुमन परियार 🎉🎉🎉❤❤❤🎉🎉साहै राम्रो छ दुबै जनाको गित🙏🙏🙏💐💐अर्को पाट पनि लैऊनु पर्यो 🙏🙏🙏🙏म बुटवल देखि हेदै छु
❤❤❤❤❤❤
Super best interesting romantic sweet nice🎵 Tika best of luck & Thanks Suman 👌💕⚘
Aaha malai man pareko no.1 jodi🙏💞💞 herda herdai katti bela sakiyo pattai vain🙏❤️❤️❤️❤️
सुमन❤टिका❤❤काे रमाईलाे दाेहाेरि❤❤❤❤❤❤❤
Love u tika sanu
Suman pariyara fen yata
Bhai baini lai safalta ko subhakamna ani maya.❤❤❤❤❤❤❤ Jai geet jai sangeet 🎤🎧🎤🎧🎤🎧🌺🥀🌹🌺🥀🌹🌺🥀🌹
अाहा असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ दुबै जनालाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै मन छुने राम्राे दाेहाेरि धन्नेबात दुबैजना लाई ❤️❤️
Ekdam man parne singer tika sanu i love you
सुमन र टीका भएपछि दोहोरी यसै रमाइलो हुन्छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Gggggg
Gggggg a
❤❤❤❤❤❤❤❤❤
फवलल@@NamrataKumai-d6z
नमस्कार म टिकटकर शान्ती बराल 🙏
Dherai ramro ❤❤❤❤❤
Super jodi audhi malai manparni jodi voice audhi ramro xa hait entire team lai many thanks
झकास रमाइलो मिठो दोहोरी ।
Tik sanu fen yata
आहा कति रमाइलो दोहोरी ।🍒🍒🙏🎋🎋🇳🇵
निकै अन्तिम सम्मै राम्रो लाग्यो दोहोरी
आहा टिचर लाई नमस्कार र टिका जि हजुर लाई सबको गेटप देखियो यक चोटी डॉक्टर को गेटपमा यान सर सित गिदाउनु होलान ❤🎉❤🎉अनिता अनु सुरत गुजरात भारत 🎉🎉🎉❤❤❤गित रमाई लो छ नमस्कार
मनपरने कलाकार सुमन परियार र टीका सानू दाेहरिका बाशा
धेरै राम्रो छसुमन भाइ र टीका बहिनी को सुन्दा अानन्द अाउने
Ma chahi suman daiko big fan hae badhae x sampurna team lae❤❤
Wow dami Tika ra Suman ji continues carry on many thnks 👍👌
Aaha kya mitho dohori...
Aaha tika dd aaja ramailo vayo
एकदम राम्रो दोहोरी एकअर्कामा कति मिठामिठा शब्दहरूको प्रहार!
कति राम्रो प्रस्तुति ❤❤❤❤❤❤❤
❤❤❤❤❤
Long live beautiful Tika Sanu ji ji ji and Sangitmala fsmiiy :
❤❤❤❤❤
Suman bhai hero ❤❤
Wow damii xa hai dohori❤
Sunirani jasto geet sharai ramro❤❤❤❤
अफ्रिकाको कलाकार, माहान गायक माईकल जेक्शनले, गितसँगितको माध्यमबाट क्रान्ति, समाजलाई न्याय, शान्तिको सन्देश दिनुभएको थियोेरे /
Mero man xoyo ramro xa
रमाइलो मीठो लोकदोहोरीर
kashto ramro shabbe soilima gaunu vako 👌
Aba yo jodi really jodi hunu paryo
Super jodi dohori maa Tika and Suman ko❤❤❤
Aha kya sowadilo git sunna paiyo badhai xa❤❤
Very nice❤️♥️❤️♥️
Very nice ❤
Sarai man parne manche Tika do🙏🙏🙏❤❤
सुमन र टिका काे जाेडि सुहायकाे छ❤❤
Nice live videos
Tika baine namaskar
Ramro x hjr ko lokdhore
sampurnama namaska r xa derhiderhi danyabad xa
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
BEAUTIFUL TIKA SANU JI IS A LIVE FOLK DUET QUEEN.
❤❤❤❤❤❤❤
THE WAY TIKA SANU JI SINGS LIVE FOLK DUET WITH UNDERSTANDING MAKES HER REAL QUEEN.
❤❤❤❤❤❤❤❤❤
SUMAN JI ALSO A WONDERFUL SUNGER.
❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤
Meri pyari tikuli Radha ranilie sermati banaunxu navhanuhos Suman g mero aatma r Mann ekdum runxa😢😢😢. Jay desh Jay ghanti 🔔🔔🔔
Nice dhori
Wow nice
Suman pariyar best singer ......
Saraswoti le bardan deko tika ko swor sunera kahile ni aghaidaina thank U tika keep it up from BC Canada.
❤❤❤❤❤
यस तो पो हो दोहोरि❤❤❤❤❤
nice dohori❤❤❤❤❤
Dami dohori ❤❤❤
❤❤❤ very nice song 👍
Hahahah, Ati Utkrist but marmik Sabda tatha mitho sowor xa Dubai janako, Best wishes to both you...
नमस्ते
❤❤❤❤❤❤❤❤❤
🙏💝💐🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
आदरणीय दाई भन्दानी बढाइरन्छ प्यारलाई कार्बाही गर्नुपर्यो अब सुमन परियारलाई सुमन परियारलाई नमस्ते •••••••।
19:28
❤❤🙏🙏❤❤
Tika ra Shankar ko dhohori herna man xa
Wow❤
Nice song
Suman ❤❤❤❤❤❤t
👌👌👌👌💕💕💕💕💕💕💕
❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
THE WAY THEY SING LIVE FOLK DUET MAKING WONDERFUL STORY IN SUCH A SHORT SPAN OF TIME IS AWESOME AND AMAZING.
❤❤❤❤❤❤
Kati ramro❤️🩹
🎉🎉🎉
🎉🎉🎉🎉🎉❤❤❤❤❤
🙏🙏💐💐🌹🌹🌺👍
🌹🌹🌹♥️♥️♥️👌👌👌🙏🙏🙏
Do hori ka raja rani
धेरै धेरै आभार ब्यक्त गर्दछु सबै सबैमा नमस्कार❤❤❤❤❤❤❤❤