पहिलो पटक कोमल ओली इन्द्रेणीमा, प्रेमराजा सँग ३५ बर्ष पछि लाइभ दोहोरीमा सबै दलका बिधार्थी नेता रमाए

Поділитися
Вставка
  • Опубліковано 7 жов 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #PremrajaMahat_KomalWoli #LiveShow #

КОМЕНТАРІ • 400

  • @mukeshchetry204
    @mukeshchetry204 Рік тому +14

    waoo कति राम्रो गीत यो वास्तविक लोकगीत हो हजारौं माया सलाम छ दुबै गायक 👏👏👏👏❤️❤️❤️

  • @hiralalpunmeroyoutubechann6293

    इन्द्रेणीता सदै हेर्ने गर्छु आज चँही अत्यन्तै राम्रो लाग्यो आज किन भने हाम्रो सल्यान जिल्लको छिमेकी चिल्ला दाँङकी स्वरकी समाट कमल ओली ज्यु र प्रेम राजा मत दुई जनाको गितले धेरै हर्शित भइयो जय देस जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @श्रीकृष्णश्रीराम

    यक्दमै मन पर्ने कलाकार प्रेमराजा र कमोल ओलि जो रेडियो नेपाल को मुख्य पात्र हुनुहुन्थ्यो उहाँको गित सुन्दा अझै पनि बालापन को याद ले रुन मन लाग्छ आज इन्द्रेणी मा देख्न पाउदा यक्दमै खुशी लागेको छ धन्यवाद कृष्ण सर लगायत सम्पूर्ण टिमलाई

  • @Defender-du7gr
    @Defender-du7gr Рік тому +21

    लोकप्रिय कार्यक्रम इन्द्रेणी मा कोमल जी को ओपनिङ समाचार संप्रेषण सुपरहिट . दिल का राजा सम्मानीय प्रेम जी र माननिय कोमल जी लाइभ मा संगै देख्दा सारै मन प्रफुल्लित भयो❤जय ईन्द्रेणी जय क्रिष्ण दाइ ❤🙏🌹👍।

  • @govindaregmi6934
    @govindaregmi6934 Рік тому +35

    इन्द्रेणी उसैमा सस्कृती को धरोहर तेसमा आज पुराना कलाकार प्रेमराजा महत र कोमल वली लाई इन्द्रेणिमा देख्न र सुन्न पाइयो तेसका लागि कृष्ण कणेल जि लाई धेरै धेरै धन्यवाद।

  • @premnathpaudel2224
    @premnathpaudel2224 Рік тому +9

    जय इन्देणी लोक गायकका धनी व्यक्तित्वहरु महत ज्यु र वली ज्युलाई हार्दिक सम्मानका साथ नमन् गर्दछु 🌈🍀🎈🍀

  • @bairagisahila7326
    @bairagisahila7326 Рік тому +11

    अति उत्कृष्ट सुरिलो स्वोर मा समानित सुरिलो स्वोर का धनी कमल ओलि जिउ प्रेम राजा महत जिउ लाई देख्नु पाउँदा खुशी लाग्दै वहाँ हरु लाई बधाई शुभकामना

  • @laxmibista6687
    @laxmibista6687 8 місяців тому +1

    कृष्ण दाइ लाई धेरै धेरै धन्यवाद छ
    कति मेहनत गरनु हुन्छ
    दिन दुखी राेग ले ग्रस्त बा आमा बच्चाको लागि आर्थिक सहयोग जुटाउन
    अति दुर्गममा जानू भएको छ

  • @Balenshah906
    @Balenshah906 Рік тому +24

    नेपाली लोक संगीत हेरि देश को कलाको सम्मान गर्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई मेराे हार्दीक नमस्कार 🙏साथै संगीत टोली परिवारलाई सफलता को हार्दीक शुभकामना ♥️ जय नेपाल 🇳🇵

  • @kulmanbudha9753
    @kulmanbudha9753 Рік тому +8

    आदर्निय प्रेमराजा महत दाइ &
    कोमोल वलि दिदी लाई मान सम्मान छ ! साथै हृदिया देखि
    कोति कोति नमन ❤❤❤

  • @hemantakandel5500
    @hemantakandel5500 Рік тому +1

    Good morning everyone
    Aahaa....!!!!
    Kati important programme
    Hardik naman Prem dada ra Dd komal lai
    Jaya indreni

  • @diludangi
    @diludangi Рік тому +60

    नेपाली लोकदोहोरी गीतका धुरन्धर दुई पात्र प्रेमराज महत र कोमल वलीको आगमनले ईन्द्रेणीमा झनै रौनकता थपिएको महशुस भएको छ❤❤ कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🥰🌼

  • @jbbagale5499
    @jbbagale5499 Рік тому +1

    पुराना गायकहरूका शब्दमाकति शालिनदार रमार्मिकहुनछन।आजकालका गायक गायिकाहरूको अलि अश्लिनमीसियको महसुशभयकोपाईन्छ।धन्यबाद प्रेमराजजी रकोमलजीलाईलाई।

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Рік тому +7

    नेपाली लोक गित का खम्बा प्रेम राजा महत र कोमल ओली बिच को एतिहासिक दोहोरी भिडन्त अति नै रमाइलो छ ,
    जय इन्द्रेणी !

  • @c.branamagar8148
    @c.branamagar8148 Рік тому +6

    प्रेम राजा महत कोमल वलि ज्यु को बाझो खेतमा छड्के सलाम छ मायालाइ पहिलो भेटमा अति सदबाहर हिट

  • @gomabista9819
    @gomabista9819 Рік тому +59

    नेपाली आधुनिक सदाबाहार लोकदोहोरीका धरोहर प्रेम राजा महत कोमल वलीलाई उच्च सम्मनन छ❤❤❤❤

    • @KhadgadilDas-jb2dh
      @KhadgadilDas-jb2dh Рік тому +3

      धननेबादबुनुकमलवलि

    • @PrakashGurung-sd3xm
      @PrakashGurung-sd3xm Рік тому +3

      ​@@KhadgadilDas-jb2dh9

    • @yubrajbalal
      @yubrajbalal Рік тому

      ​ Good too too good too too too too too too too too too too😚😚😚😚😄😚😙😚😚😚😘😚😚😚😚😚😚😚😚😘😚😚☺️😊😊😊☺️😊☺️☺️☺️😊😊😊☺️☺️😊😊☺️☺️😊😙😙☺️☺️☺️☺️😊😊😊☺️☺️😊☺️😊😙😙☺️☺️😊☺️😙😊😊😊😙😊😊😊😊😊☺️😊😊☺️😊☺️☺️☺️☺️😊😊😊☺️😊☺️😊😙😊😊🥲☺️☺️☺️😊😊😊😊😊😊😊😊😊☺️😊😊☺️😊😙☺️☺️😊☺️😊☺️😊😊😊☺️😊😊😊😊☺️☺️☺️😊😊😊😊☺️☺️🥲😊😊☺️😊😊☺️😊☺️😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊☺️😙☺️☺️☺️☺️☺️☺️☺️😊☺️😙😙☺️☺️☺️☺️😙😙😁😆😁😁😁😁😁😁😆😁😁😁😆😆😁😁😁😆😁😁😁😁😁😁😁😁😁😁😁😆😁😆😁😁😁😆😁😆😆😆😆😆😁😆😁😁😁😁😆😆😆😆😁😆😆😁😄😆😆😆😆😆😆😆😆😆😆😄😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😄😄😆😆😄😁😊😊😆🎁😆😁😆😆😆😆😆😄😄😆😆😆😆😆😆😆😄😄😄😆😆😁😄😄😄😄😄😄😄😁😁😁😁😁😂💖😁😁😄 all pu ho ........,. 😢😢 no
      😊😊

    • @gyangurung4722
      @gyangurung4722 Рік тому +1

      ​@@PrakashGurung-sd3xm
      .kmmkknmkklओप

    • @taranathsubedi
      @taranathsubedi 7 місяців тому

      Very nice​@@gyangurung4722

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 Рік тому +20

    ❤❤❤❤❤❤❤ आजचर्चित कलाकार प्रेम राजा र कोमल वली काे आगमनले ईन्द्रेणी मा हलचल नै ❤❤❤❤❤❤❤❤ छायाएकाे छ

    • @samirsamir-cx5zu
      @samirsamir-cx5zu Рік тому +2

      0

    • @TilmayaGadaili
      @TilmayaGadaili Рік тому

      ​@@aadarshabasnet1196VV😅 1

    • @bhimpandey8260
      @bhimpandey8260 Рік тому

      ञञत्रब्त्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रोोोोोोोत्र0ब्ब्ध्ध😅😅😅😅बबध्धत्रत्र.ो त्र

    • @MithuShrestha-oh2if
      @MithuShrestha-oh2if 8 місяців тому

  • @belkumarisunar690
    @belkumarisunar690 Рік тому +5

    आहा आज त Indreni मा कोमल वली दिदी बबाल रमाइलो हुने भयो जय Indreni 🎉🎉🎉❤❤❤❤❤

  • @arjunadhikari4962
    @arjunadhikari4962 Рік тому +2

    धन्यवाद कृष्ण कंणेल साथै इन्द्रेणिपरिवार लाई आजकाजस्तै आजिवन उदयमान कालाकार लाइ उपस्थिति गराई रेगुलर दर्शकलाई मनोरञ्जन गराई रहंनु होला फेरि पनि धन्यवाद धन्यवाद ।

  • @kamalashrestha9338
    @kamalashrestha9338 Рік тому +1

    गाईका कमल वाेलि र हाम्रै तनहुका गायक पिरेम राजा महत यक साथ ईन्दे्णिमा दाेहाेरि सुन्न पाउँदा सारै खुसि लायाे फेरि पनि दुई जानाकाे दाेहनरि सुन्न पाईयाेस धन्नेबात दुबै जाना लाई साथै ईन्दे्णि टिम लाई जय ईदे्णि

  • @gumbdrrana6304
    @gumbdrrana6304 Рік тому +1

    यो हो नि बल्ल पुरानो कलाकार।हरु को जम्काभेत। गुद राम्रो छ्ह।।

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Рік тому +17

    भाग २पनि चाइयो!अति उत्कृष्ट छ !इ पुराना हस्तिहरुको!आजको कार्यक्रम !प्रेमराजा महतको ओरालिमा को झर्यो शुस्तै शुस्तै!भन्नि गितले गर्दानै म लोकदोहोरिको पारखि भयको हो!!!

  • @aayushmaban3778
    @aayushmaban3778 Рік тому +6

    पुराना कलाकार प्रेमराज महत र कोमल वलीको गित सुन्ने मौका पाइयो आनन्द लागेयो जय इन्द्रेणी

  • @khumraj5858
    @khumraj5858 Рік тому +10

    धेरै दिनको प्रतीक्षा पछि पुर्ब माननीय तथा लोक गित सङ्गीत कि रानी कोमल ओलि लाई देख्न पाइयो इन्द्रेणी मा

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Рік тому +5

    आहा अति मिठो धेरै खुशी लाग्यो यस्ता दिग्गद कलाकार को आगमनले यहाँ हरु लाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @yamrajmahatmahat
    @yamrajmahatmahat Рік тому +1

    जहाँ प्रेमराजा महत त्यहाँ रमाईलो प्रेमराजा महत हिजो अनि आजपनी उत्तिकै लोकप्रिय 💖🇳🇵💗🙏🇳🇵💖💗🙏🇳🇵💖💗🙏

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 Рік тому +4

    नेपाली का सदाबाहार लोकदोहोरीका धरोहर प्ेम राजा महत र कोमल वलीलाई उच्च सम्मान ❤❤❤❤❤❤ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍💋💕❤️💕❤️

  • @krishnasawad4533
    @krishnasawad4533 Рік тому +19

    यस्ता सर्ब प्रिया कलाकारलाई इन्द्रेणी मा हेर्न पाइयो कृष्ण दाइलाइ धेरै धेरै धन्यवाद छ ।

  • @BasantaGaire-rx3he
    @BasantaGaire-rx3he Рік тому +1

    कुनै शब्द नै देखिन ।यो जोडी को उहीँ पुरानै शैली उहीँ पुरानो सुपरगित त्यो स्वर ।🙏🙏🙏🙏🙏

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Рік тому +3

    भन्नेले जेसुकै भनोस तर आफ्नो कार्य अडिक रहोस सुभकामना छ ज्ये इन्द्रेणी ज्ये देश 🙏👍️प्रेमराजा महत उहाँको भोकलको मिठासता👌❤️🙏🙏🙏🙏

  • @jalandharkarki3223
    @jalandharkarki3223 Рік тому +14

    उच्च सम्मान छ
    सम्पुर्ण ईन्द्रेणी टीमहरुलाई ❤❤❤❤

  • @gopalacharya8180
    @gopalacharya8180 Рік тому +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    सेवा शन्देस र मनोरञ्जन ईन्देणी कार्यक्रम हेरेर बस्नु हुने सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ

  • @mankumarthebe2040
    @mankumarthebe2040 Рік тому +1

    बाजो खेतमा छड्के सलाम छ माया लाई पहिलो भेटमा यो गित सानो छँदै सुन्दै आएको र गोठालो अनि मेलापात गर्दा साथीसंगीहरु संग जानी नजानि धेरै पटक गाएको आज सुन्न पाउँदा असाध्यै खुसी लाग्यो। अग्रज कलाकार दुवैजनाप्रति नमन।

  • @hariacharya6034
    @hariacharya6034 Рік тому +1

    सानो मेहनत ले इन्देणी यहाँ सम्म्म आएको होइन बधाई छ

  • @topjungchand
    @topjungchand Рік тому +2

    इन्द्रेणी सचेत नागरिकको पहिचान हो, र यस्को महत्त्व उहाँहरुले मात्र बुझ्नु भएको छ , जसले हाम्रो संस्कार संस्कृति रितिथिती आफ्नो पहिचान बोकेर हिडेको हुन्छ , पुराना बरिस्ठ लोक गायक गायिका स्रस्टाहरुमा नमन गर्दछु , जय इन्द्रेणी ❤️❤️🙏🙏

  • @swasthyachaukitungechha1402
    @swasthyachaukitungechha1402 Рік тому +1

    कार्यक्रमलाई उच्च सम्मान गर्दछु।

  • @narayankc2040
    @narayankc2040 Рік тому +1

    दाजु प्रेमराज र दिदी कोमल लाई नमन ।

  • @GyawoliMukti-wb1si
    @GyawoliMukti-wb1si Рік тому +1

    इन्द्रेणी 🌈🌈 कार्यक्रम मा राजनिति दलका नेता तथा कार्यकर्ता लाई बोलाएर इन्द्रेणी को सात रङ्ग मा दाग लगाउने काम नगर्नु होला सन्चालक ज्यु यि राजनिति दलका नेता हरु ले देश लाई त कहिल्यै नजाने दाग लगायका छन भने इन्द्रेणी को रङ्ग मा दाग लगाउन के समय लाग्ला र

  • @shantibaral6769
    @shantibaral6769 Рік тому +1

    जय इन्देणि काेमल अाेलि दिजु को गित सुन्न पाईयाे अाहा कति रमाइलो ।।।

  • @clovevange4432
    @clovevange4432 Рік тому +16

    काेमल नानी बधाई तिमिलाइ भाग्य लियरै जन्मिछौ सधैं सबै तिर सफल रहनु🙋‍♀️🙋‍♀️🙋‍♀️🌹🌹🌹🙋‍♀️🙋‍♀️🙋‍♀️👌👌👌👌

  • @gracemoneytransfer8310
    @gracemoneytransfer8310 Рік тому +1

    कोमल ओलिजी दोहरीमा ज्यादै अब्बल हुनुहुन्छ।ए कलासको कलाकार।

  • @padamkathayat1312
    @padamkathayat1312 Рік тому +16

    जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵 सचेत नेपाली ले आफै बुझ्ने छन इन्द्रेणी के हो भनेर ।।।

  • @tankabro-kb9fr
    @tankabro-kb9fr Рік тому +2

    अति सुन्दर एसैगरि भाग 2 पनि हेर्न पाईयाेस❤❤❤धेरै धेरै शुभकामना

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Рік тому +7

    ❤❤❤❤❤❤❤
    WOW- WOW- WOW
    AMAZING, AWESOME & ENTERTAINING SINGING BY SWEET AND LOVELY KOMAL JI AND WONDERFUL PREM RAJA JI.
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤❤❤

  • @pritamregmi940
    @pritamregmi940 Рік тому +8

    जय इन्द्रेणी जय कोमल जय प्रेम राजा महत 🙏🙏🙏🙏💗💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Dubai-i1k
    @Dubai-i1k Рік тому +1

    लोकेश भाइ अहा नाचत खत्रा छ ल बधाई छ❤

  • @YoubarajOli-s4v
    @YoubarajOli-s4v Рік тому +4

    आहा दामी अति राम्रो प्रस्तुति पुराना कलाकारहरु को हजुर ❤❤❤🎉🎉🎉

  • @ramadhikari6526
    @ramadhikari6526 Рік тому +2

    काेमल ओली र प्रेमराजा महत लगायत सम्पुर्ण जनताको प्यारौ कार्यक्रम ईन्द्रेणीलाई धेरै धेरै धन्यवाद ।

  • @aartipun2471
    @aartipun2471 Рік тому +1

    धेरै रम।इलो दोहोरी हेर्न प।यो कमलवलि दिदी अने कलाकार टिमहरुल।इ मेरो धेरै धेरै 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @badrichhetri6078
    @badrichhetri6078 Рік тому +2

    आजको यस ईन्द्रेणीको माहोल जसमा प्रेमराजा दाइ अनि कोमल दिदिको प्रस्तुतिले मलाई पनि बालापनको याद दिलायो ।

  • @premkc60
    @premkc60 Рік тому

    Aaj America & Nepal Ko Dohori Khub Ramro Gaunu Bhayeko Xa Thanks Hajur Dubai Jana Lai Malaita Khub Ramro Lagyo Hajur Harulai Pani Ramro Lagyo Hola Bhanne Aasha Rakhdaxu Jay Geet Jay Sangeet & Jay Nepal

  • @sundargurung6298
    @sundargurung6298 Рік тому +4

    अग्रज चर्चित कलाकारहरुलाई एक साथ इन्द्रेणीमा देख्न पाउँदा मलाई पनि पहिलाको रेडियो चौतारी कार्यक्रमको याद आयो, धेरै खुशी लाग्यो सबैलाई नमस्कार 🙏🙏❤❤

  • @radhikarai9916
    @radhikarai9916 Рік тому +1

    सहासी नारी जसले देशकोलागी धेरै कुच गर्न लागि रहनु भएको द्द।तपाईं को हरेक माग मा सुभकामना टकरावद्दु। ❤

  • @mohanthapa7092
    @mohanthapa7092 Рік тому +7

    जय इन्द्रेणी सबैको जय होस

  • @clovevange4432
    @clovevange4432 Рік тому +1

    अझै काेमल दशबर्ष अगिकि जस्तै पाे छन् बाइ ,ज्यानत भगवानले दियकै हुन, बधाई यसाे बेला बेला इन्द्रेणी मा सवारि भय हामी देखेर रमाउने थियौं 🙋‍♀️🌹😍😍😍😍 आज महत राजा र वलि बिच कडा दाेहाेरि ठिटा ठिटिले झकास दियका छन जय हाेस 🙋‍♀️🙋‍♀️🌹🌹🌸👌👌

  • @kishanban4037
    @kishanban4037 Рік тому

    अग्रज कलाकार प्रेमराजा महत सर अग्रज कलाकार नेता काेमल वली दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ आज धेरै रमाइलो भयो प्रेमराजा सर काेमल दिदी जय भगवान् 🎉😊काेमल दिदी काे गित धेरै मनपर्छ खुसी लाग्यो जय भगवान् 🎉😂❤

  • @HenrySelton
    @HenrySelton Рік тому +4

    Excellent to both singers ... Congrats to soltini Komal Oli and Premraja sir !!!

    • @tukugurung1158
      @tukugurung1158 Рік тому

      ¹1111111111111111111111111111111111111111111111111111111111111111111111111111111111¹111111111¹1111¹11111¹¹1¹¹¹¹111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111111q

  • @kopilabasnet8597
    @kopilabasnet8597 Рік тому +45

    राजनीति भन्दा लोकसंस्कृतको संरक्षणमा नै इज्जत छ कोमल वलीजीलाई हाम्रोमाग छ।

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e Рік тому +1

    Super Show Indreni Ma Agraj Komal Oli Jiu Ra Agraj Prem Raja Mahat Jiu Lai Aksath Dekhna Pauda Nikai Khusi Lagyo.

  • @naranaryal5124
    @naranaryal5124 Рік тому +1

    नमस्कार सम्पुर्ण दर्सक र इन्द्रेणी
    परिवारलाई । आज ३० .३५ पछी
    यो जोडी लाई इन्द्रेणी मा देख्न पाइयो
    धेरै धेरै सम्मान छ उहाँ हरु मा 🙏🌷❤️

  • @bishalmahar25
    @bishalmahar25 Рік тому +1

    आहा दिदि ,कमल वलि र दादा प्रेमराजा लाइ हिर्दय देखि नै सम्मान छ आज भने इन्द्रेणी मा धेरै रामाइलो गर्नु भो सधै भरि प्रेम राजा दाइ र कमलवलि दिदि लाइ सम्मान छ ❤❤❤❤ विशेष सम्मान त कृष्ण दाइ लाइ हो❤❤❤किन कि कृष्ण दाइ ले यो इन्द्रेणी को उत्पत्ति गर्नु भो कति दुख कस्ट सहेर यो इन्द्रेणी आज सम्म याहा सम्म चलाउनु भाको छ यो योगदान कसैले बुज्ने होइन!कृष्ण दाइ हजुर लाइ मैले अरु केनै दिन सक्छु शिरझुकाइ नमन छ म जिउदो छदा सम्म हजुर लाइ कोटि कोटि नमन छ ❤❤❤❤ सधै माया छ कृष्ण दाइ हजुर प्रत्ति ❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤

  • @khumraj5858
    @khumraj5858 Рік тому +3

    कृष्ण कडेल सर लगाएत सम्पुर्ण इन्द्रेणी टिम लाई सम्मान

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Рік тому +6

    ❤❤❤❤❤
    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire Indreni family::
    ❤❤❤❤❤

  • @pushpabhatt2372
    @pushpabhatt2372 Рік тому +3

    We watch इंद्राणी time and again. It's a pleasure to have lovely गीत "from Indreni.

  • @kishanban4037
    @kishanban4037 Рік тому +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्रेमराजा सर काेमल दिदी 🎉🎉जय भगवान् 🎉😂❤

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Рік тому +4

    लाेकदाेहाेरी का धराेहर प्रेम राजा महताे र काेमल वली आज ईन्द्रेणी मा देख्दा धेरै धेरै खुशी लाग्यो दमदार प्रस्तुति हेर्ने पाईने भयो सबैलाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares Рік тому +8

    कोमल वोलीको समाचार सुनेको थिय आज मान्छेपनी देख्न पायौ❤❤❤❤

  • @gokarnabista5256
    @gokarnabista5256 Рік тому +1

    आज ईन्द्रेणी मा मौलिक भाका र लोकदोहोरी का अग्रज कलाकार प्रेम राजा महत र कोमल वली रमाइलो दोहोरि हेर्न पाइयो जय गीत जय सङ्गीत जय इन्द्रेणी ❤

  • @tarachanda1783
    @tarachanda1783 Рік тому

    निकै मिठाे❤🌹🙏

  • @manigurung1469
    @manigurung1469 Рік тому +3

    मेरो पालाका गायक कलाकार साथी हरूको दोहोरी सारै रमाईलो लाग्यो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @prashantkhatri2897
    @prashantkhatri2897 Рік тому +1

    राम्रो गीत गाउने हरु धेरै राम्रो कुरा हो सुन रमाइलो लाग्यो जय होस्

  • @shankarrai208
    @shankarrai208 11 місяців тому +1

    ईन्द्रेणी तिम का जती पनी कलाकार हरु मा धेरै धैरे शुभ कामुना छ

  • @yubrajthapa1640
    @yubrajthapa1640 Рік тому

    Waw waw waw old is gold mithho dohori 😊😊😍😍dd ko bihe pni chadai hoss ❤❤❤

  • @chudamanisapkota290
    @chudamanisapkota290 Рік тому

    कडा कडा अब्बल अब्बल राम्रो छ

  • @haridhakal9149
    @haridhakal9149 Рік тому +1

    जय इन्द्रेणी होल टिम जय होस सबैलाई जयकृष्ण दाजु ❤❤❤❤

  • @premdatta2154
    @premdatta2154 Рік тому +1

    पुराना सम्मानित कलाकार गित र स्वर अति मिठो
    शुभकामना सम्मान छ ।

  • @kanchashrestha2045
    @kanchashrestha2045 Рік тому +1

    अाहा अग्राेज कलाकार काे ईन्द्रेणि कार्ये क्राम मा बेजाेड प्रास्तुति छ

  • @milanpariyar4783
    @milanpariyar4783 Рік тому +1

    जय इन्द्रनी!! मलाइ किन हो किन यश धर्म थलो पुन्य थलो इन्द्रनिमा कुनै पनि राजनीति का नेता आयको मन पर्दैन! तपाईं हरु लाई कस्तो लाग्छ !! नेपाल नेता भनेका दानव हुन मानव होइन !!

  • @ambikamagar3239
    @ambikamagar3239 Рік тому

    ❤कोमलजी उहिल्य जमानाको याद आयो बि .स २०४२/४३ सङ्गै दोहोरीमा जुहारी खेल्दै रमाइलो गर्दै हिडेको तर जीबनको दौडानमा बाटो छुटियो र ह्जुर म लगायत हरेक नेपालीको मन र मुटुमा बस्न सफल हुनु भो सलाम छ कोमलजी 😊

  • @tularamkhadka7809
    @tularamkhadka7809 10 місяців тому

    एक शमयका शुपर डुपर जाेडी काेमल वली र प्रेमराजा महत मिठा मिठा गितहरु आज शुन्न पाईयाे धन्यावाद छ ❤❤❤

  • @umeshacharya-z9q
    @umeshacharya-z9q 4 місяці тому +1

    धन्यवाद कोमल ओलि प्रेमराजा महत दुबैजना लाई

  • @yamb.raibhat568
    @yamb.raibhat568 Рік тому

    अभुतपुर्ब !

  • @rosilakadel7345
    @rosilakadel7345 Рік тому

    अाज मेराे चाहना पूरा भयकाे छ किन कि मैले काेमल वलि दि लाई पहिल्यै इन्द्रेणिमा कमेन्ट् गरेकि थिय अहिले देख्दा खुशि छु🙏

  • @Arpan387
    @Arpan387 Рік тому

    वा आज खुब मजा लाग्यो पुरानो कलाकार पुरानो गित सुनेर

  • @durgakhanal453
    @durgakhanal453 Рік тому +1

    राम्रो लाग्यो

  • @kandelyech3243
    @kandelyech3243 Рік тому

    Good morning everybody
    Nikai ramailo ra historical programme ajako
    Raj ra komal ko nikai mitho lagyo dohori

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Рік тому +2

    Namaskar
    Amazing indreni program

  • @lalkc7269
    @lalkc7269 Рік тому +1

    राम्रो लोक गित बधाइ छ कलाकार हरुलाइ

  • @sovitadahal7223
    @sovitadahal7223 Рік тому

    अति उत्तकृष्टराम्रो लाग्यो फेरीकहिले कहि सुन्न पाईरहोस ❤️❤️❤️❤️🙏🙏🙏👌👌👌👍️👍️👍️👍️♥️♥️♥️♥️

  • @bindarakhal9404
    @bindarakhal9404 Рік тому +1

    आहा असाधै राम्रो मीठो गीत सोर ❤❤

  • @kamalkhadka2667
    @kamalkhadka2667 Рік тому +1

    पुराना कलाकार कति रमाइलो

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Рік тому +3

    जति सुन्यो सुनौ लाग्छ आजको महत जि र कोमल जि को आगमन ले फेरि पनि यहाँ हरु लाई सम्मान गर्द्छु🙏🙏🙏

  • @ammarbahadurkarki7212
    @ammarbahadurkarki7212 Рік тому +1

    Chennai bat herdaixu Jay indrani 🎉🎉🎉

  • @purnyakhatiwoda9825
    @purnyakhatiwoda9825 Рік тому +1

    रमाइलो भेटघाट खुशियाली

  • @Crazyanime22723
    @Crazyanime22723 Рік тому

    😍😍😍😍Asadhhei khusi layo aaja bchhaa huda dekhi suneko yahaharuko geet aaja feri sunna pauda tei dinko yad aayo hajurharulai uchha samman 🙏🙏🙏🙏❤❤❤

  • @balrampandyabalrampandya1792
    @balrampandyabalrampandya1792 Рік тому +2

    Nice.program
    Krishna.kanel.ji.you.are.great
    ❤❤❤❤❤

  • @prembahadur8402
    @prembahadur8402 Рік тому +1

    सर्व श्रेष्ठ इन्द्रेणी कार्यक्रम। धन्यवाद इन्द्रेणी टीम लाई।

  • @Sklama88
    @Sklama88 Рік тому +3

    जय प्रेमराज जय कोमल जय कृष्ण जय इन्द्रेणी 🙏🙏🌺🌺

  • @soorajqatar6263
    @soorajqatar6263 Рік тому

    sarahai ramailo laagyo aajako geet dunerw dherai dgerai dhanyawad dubai timlai

  • @madanpachhai5727
    @madanpachhai5727 Рік тому

    आज indreni मा पुराना पुस्ता का चर्चित कलाकार प्रेमराजा महत र कोमल वलि को आगमनले indreni उज्यालो भयछ आज यो भेटको लागि indreni टिम्लाइ धन्यवाद ❤❤😂🎉🎉😮