अग्रज गायिका कोमल वलि दिदी लाई मान सम्मान गर्दछु 🙏 साथै निकै राम्रा राम्रा शब्द प्रहार गरि गाउन सिपालु प्यारो भाइ चिज गुरुङ लाई पनि मिथो माया साथ शुभ आशीर्वाद छ ! ❤ जय गित जय संगित !
अहिलेको सर्बाधिक प्रत्यक्ष लोकदोहोरीको क्षेत्रका सर्बपृय गायक चिज गुरुङ र आदरणीय अग्रज दिदी कोमल वलिको गित सुनेर छुट्टै मजा आयो र यो गित सुनेर दिनभरको थकान पनि मेटियो !!!!
वाउ कति मिठो स्वोर कमल ओलिको र सङै चिज गुरुङ को चिज को लोक दोहोरी गित बबाल छ है गाउँ घरको माया प्रेम को गित रमाइलो गाउने भन्दा सुन्ने लाई मज्जा लाग्छ है कमल चिज को बबाल हो
मेरो पृय मित्र चिज गुरुङ्ग जतापनी ठिक छ र दिदी कमल वली प्रती उचसमान गीत सरैइ मिठो आगामीदिन हरुमा यस्तैइ यस्तैई मिठो गीतहरुको आसाराख्दैई सबैप्रती सुभकामना ❤❤❤❤❤❤
धन्यवाद एबम बधाई दिन चाहान्छु दुबै जान लाई धेरै मिठो प्रस्तुति चिज चाइ धेरै नै सानो बाबु हो कोमल ओलि जि थाहा भएन सायद मेरो दौँतरी को ठुली जे होश बेला बेला मा यस्तो सुन्ने अपेक्षा राख्छु।।
वाह ! दोहोरी । कोमल दिदिका गितहरु र आवाज त बर्सौ देखि सुनिदै आइएको हो तर यसरि प्रत्यक्ष दोहोरी पहिलो पटक सुनेको।अब्बल हुनुहुदो रैछ दोहोरीमा पनि। चिज सर त दोहोरीको राजा नै हुनुहुन्छ ।दोहोरीमा शब्द छनोट र टुक्का बनावटमा वहाँको जति नै प्रसंशा गरे नि कमै हुन्छ । छिट्टै दोस्रो भाग पनि हेर्न पाइओस। जय गित,जय संगीत ।🙏🙏
अत्यन्तै प्रिय गायक-गायिका चिज गुरुङ र कोमल वलिको यो मीठो दोहोरी सुन्दा साह्रै आनंद लाग्यो। दोहोरी होस त यस्तो, साच्चै हाम्रो चिज भाइलाई मीठो शब्दको भण्डार नै भन्दा फरक पर्दन अनि कोमल बहिनीको मीठो जादुमय त्यो स्वरको त प्रसंशा कुन शब्दले गरौं ?
Jjjjh🎉🎉🎉😢😢😢😢😢😢😢🎉🎉😂😂😂❤❤❤❤❤❤😂😂😂😂😢😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊🎉🎉🎉😂Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.😢😮 29:22 😊😂❤😊🎉🎉😮😮p😮😮Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.😢😢
मिठाे गित गाउनु भएकोमा दिदी भाइ दुबै जानालाइ बिशेष धन्यवाद छ तर गाेर्खाकाे हाम्राे प्यार चिज भाइले अर्गानिक मिठाे शब्दमा काेमल दिदी लाइ धेरै घुमानु भयो धेरै रमाइलो भयाे फेरि पनि बिशेश धन्यवाद छ चिज भाइ हजुर लाइ ❤❤🙏🙏
चिज र कोमल तलका राजा रानि हुन जति तारिफ गरे पनि कमै हुन्छ यस्तो मिठो मिठो सब्द हरु प्रयोग गर्न भको छ तपाईं दुइ लाई हार्दिक सम्मान गर्छौ 🇳🇵🙏⭐🌹🇳🇵🙏⭐🌹🇳🇵🙏⭐🌹 फेरि पनि यस्तै दोहोरी को इन्तजार मा छौंं धन्यवाद
क्या मिठो स्वर कोमल वलि मिसको साथै सारै राम्री यो उमेरमा नि कतिकी हेन्दसम साथमा गोर्खाली चिज गुरुङ पनि गाउनमा के कमि सारै रमाइलो गित गाई बरपुर मनरोन्जन दिनु भयो दुबै जनालाई धन्यवाद छ ❤❤❤❤
सोरकी धनी कोमल फेरि उइ सोर सुन्न पाइयो सासध हुदा पनि उइ मिठो शब्दमा आवाज उठाउनु हुन्थ्यो रोस्ट्रम बाट आज भन्दा 3 बर्स अघि बुटवल मेलामा हात समाय्रर नाच्न मौका मिलेको थियो मलाइ कोमल जि सङ ! फेरि आज गीतमा उस्तै सब्ध सोर ❤❤ सानोमा समाचार सुनियो आज पनि उस्तै सुभकामना !!❤❤
कतिमिठाे।साेर।शब्द।काेमलहाेलाेर।चिजगुरुङ।काे।डाेरिमा।गाउदा।केटाकेटी ।बिज।फकाउने।सहिलि।कतिरामाे❤❤❤
धन्यवाद ।
काेमल दी सबै भन्दा जम्ने लाेक गितमा नै हाे ।
धन्यवाद ।
😊❤ 16:52
अति Nice अनि कडा दाेहाेरि सुन्दर लाग्याे हजुरहरु दुबै जनालाई अग्रिम शुभकामना🙏
धन्यवाद ।
आहा मेरि दि अनि चिज गुरुङ ख्य्ब मन पर्यो ❤️❤️🎤🎤
धन्यवाद ।
चिज गुरुङ र कमल वली सिस् काे गित सारै राम्राे
दुबै जानालाई शुभकामना 🎉🎉❤️❤️
धन्यवाद ।
अग्रज गायिका कोमल वलि
दिदी लाई मान सम्मान गर्दछु 🙏 साथै निकै राम्रा राम्रा शब्द
प्रहार गरि गाउन सिपालु प्यारो
भाइ चिज गुरुङ लाई पनि मिथो माया साथ शुभ आशीर्वाद छ ! ❤ जय गित जय संगित !
❤❤सबैमा मिठो सम्झना सभ्य भाषा भब्य दोहोरी रमाइलो लाग्यो🎉🎉❤❤
धन्यवाद ।
❤www ❤दुबै जान को सु मधुर स्वर ले बिबस छु मा nice song hur hur नाच्न मन lachha हो मलाई त❤🎉🎉🎉
धन्यवाद ।
अहिलेको सर्बाधिक प्रत्यक्ष लोकदोहोरीको क्षेत्रका सर्बपृय गायक चिज गुरुङ र आदरणीय अग्रज दिदी कोमल वलिको गित सुनेर छुट्टै मजा आयो र यो गित सुनेर दिनभरको थकान पनि मेटियो !!!!
धन्यवाद ।
@@nepalilokgeetdohori146a
वाउ कति मिठो स्वोर कमल ओलिको र सङै चिज गुरुङ को चिज को लोक दोहोरी गित बबाल छ है गाउँ घरको माया प्रेम को गित रमाइलो गाउने भन्दा सुन्ने लाई मज्जा लाग्छ है कमल चिज को बबाल हो
सारै मन पर्यो चिज गुरुङ र काेमाेल वलि दि दाेहाेरि गित 🙏शुभकामना दिदि🎉🎂🙏
धन्यवाद ।
A+
उत्कृस्त दोहोरी 👌🙏🙏
धन्यवाद ।
आहा कोमल दिदी मीठो सोर चिज भाइ सङ्ग दमदार प्रस्तुति ❤🎉
धन्यवाद ।
सारै मजा आयो।दुबै महान कलाकार
धन्यवाद ।
लाेकप्रिय गायिका दाङ्गकि चेलि काेमलवाेलि अहिले दाेहरिमा निकैचर्चारहेका लाेकप्रिय गायक चिजगुरुङ्ग काे मिठाेप्रस्तुतिदियकाेमा धन्नेबाद
9:54 😮o
@qlby byVTHTTP cry Mumbai A😢HomeMaya-fb6bx
आज चाहि पक्कै पनि रमाइलो हुने छ यहाँहरुकाे गितले छुट्टै आनान्दा दिने छ धेरै धेरै शुभकामना छ❤❤❤❤❤❤❤❤❤❤❤🎉
धन्यवाद ।
हाल सम्म कै उत्कृष्ट लोक दोहोरी गीत 🎉🎉❤❤❤ शुभकामना छ।
😂sswrkufx⁰ @@nepalilokgeetdohori146
TN hi😊🎉
@@anjanathapa7577
सुमधुर, शिष्ट र प्रेमील भावकाे सारै राम्राे लाेकदाेहाेरी ! दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना ।
धन्यवाद ।
आहा कति मिठो स्वर शब्द सारै राम्रो कोमल वली र चिज गुरुङ को दोहोरि गित अति मन पर्यो
धन्यवाद ।
दोहोरी असाध्यै रमाईलो लाग्यो ।
कोमल ओली जी र भाई चीज गुरुङ्ग दोहोरी कहिले खतम भयो थाहा नै भएन बहुप्रतिभा की धनी ओलीजी को समधुर आवाज,चीज भाई उस्तै अब्बल अति राम्रो लाग्यो👌😍👌
आहा कति रमाइलो दाेहाेरी ।आज त ❤❤
धन्यवाद ।
Wow excellent dohori dherai dherai suvakaman Chij Ngolo and Komal oli baini all the best whole team from uk 🇬🇧
धन्यवाद ।
कोमल दि र चीज भाईको यो दोहोरी साह्रै गर्विलो लाग्यो धन्यवाद छ दुबै जनालाई
धन्यवाद ।
चिज दुधको मीठो परिकार यसै स्वदिलो भै हाल्यो फेरि कोमल बहिनी दुधको खुवा जस्तै खारिएकी बहुआयमिक कलाकार,,,,,चिज र खुवाको भिडन्त झनै स्वदिष्ट,,,,,
धन्यवाद ।
😅😅 😮@@nepalilokgeetdohori146
जोडी मिल्यो ❤ बिहे गर्दा हुन्छ
धेरै पछि सुन्दर गित सुन्न पाईयो।।अति सुन्दर
🕉️🕉️🕉️
धन्यवाद ।
धेरै समय पछि कोमल दिदिको दोहोरी सुन्न पाइयो ।चिज गुरुङ संगको दोहोरी सार्है रमाइलो ।
धन्यवाद ।
I❤❤i😂😂😂@@nepalilokgeetdohori146
@@nepalilokgeetdohori146b
u
Wow, दामी छ। मैले त दुई चोटी हेरिसके, एक दम रमाईलो, I enjoyed lots, thank you for all the team its wonderful love you guys, stay safe from UK.
धन्यवाद ।
आहा दुवैजनाको स्वर कति मिठो र कति तारकिक
स्रष्टाहरुको प्रतिभा र योगदानको निरन्तरताको लागि लोक दोहोरी रोधिघर एउटा ऐतिहासिक प्ल्याट फर्म हो । स्रष्टाहरु प्रती सधैं सफलताको कामना !!
🎉एकदमै रमाइलो तथा शुभ कामना🎉
धन्यवाद ।
❤कोमल ओली र चिज गुरुङको मीठो र सभ्य गित मैले दुई पटक हेरि सकेँ अझै हेर्न मन लाग्छ।
आउने दिनहरुमा पनि हेर्न पाईयोस्।
धन्यवाद ।
सबै क्षेत्रमा सफलता हासिल गर्ने कोमल वलीलाई सम्मान छ साथै अहिले को उर्जावान चिज भाई बिच रमाइलो दोहोरी उपस्थित सबैलाई धन्यबाद ❤
धन्यवाद ।
जति सुने अनि ढित नमर्ने गीत ❤❤
मेरो पृय मित्र चिज गुरुङ्ग जतापनी ठिक छ र दिदी कमल वली प्रती उचसमान गीत सरैइ मिठो आगामीदिन हरुमा यस्तैइ यस्तैई मिठो गीतहरुको आसाराख्दैई सबैप्रती सुभकामना ❤❤❤❤❤❤
धन्यवाद ।
चर्चित गाइका र गायकको सब्दचयन मा अत्यन्त भाब लोक दोहोरी मा हुनु पर्ने सबै गुन हरुपाइको छ दुबै लाई धन्यबाद
धन्यवाद ।
शब्द चयन अति उत्कृष्ट , दोहोरी गाउने लागि का उदाहरणीय नमूना ।
आज दुवै कोमल,चिज बहुप्रतिभाशाली एकै ठाउँमा दोहोरीका तुक्काहरु फुराएको पाउँदा खुशीको थिकानै रहेन |धन्याबाद nepali lok geet dohori लाइ |
धन्यवाद ।
कोमल ओलि जि को स्वार आजै कोहि भन्दा कामी छैन , सलाम छ, धेरै उत्कृष्ट सलाम छ❤❤❤
धन्यवाद ।
धन्यवाद एबम बधाई दिन चाहान्छु दुबै जान लाई धेरै मिठो प्रस्तुति चिज चाइ धेरै नै सानो बाबु हो कोमल ओलि जि थाहा भएन सायद मेरो दौँतरी को ठुली जे होश बेला बेला मा यस्तो सुन्ने अपेक्षा राख्छु।।
धन्यवाद ।
आहा धेरै पछि कोमल ओली जि को गित सुन्न पाईयो त्यो पनि चिज सङ्ग आहा ❤❤🎉🎉
धन्यवाद ।
@@nepalilokgeetdohori146 मा
.ua-!+*❤@@nepalilokgeetdohori146
PURBA Sasd KOMAL OLI JYO DHANYEBAD FROM:- PURANKOT LAMJUNG SWARGIYA RAJHA, RANI ----!!!!! 9:49
धेरै राम्रो लाइभ दोहरि।
धन्यवाद ।
साह्रै रमाइलो लाग्यो ❤❤
दुबै कलाकारलाई हार्दिक सम्मान छ ❤❤
धन्यवाद ।
😊६😢@@nepalilokgeetdohori146
गित सुनेर धेरै रमाइलो लग्यो दुबै कलाकारलाइ उचसम्मा🙏🇳🇵
24:33 mgmmm@@dilbdrb.k8136
@@nepalilokgeetdohori146p0
आहा कति शालिन र उत्कृष्ट प्रस्तुति 🇳🇵🇳🇵🇳🇵👍️👍️🙏🙏
धन्यवाद ।
उत्कृष्ट दोहोरी दुवैको धन्यवाद
धन्यवाद ।
शब्द चयनमा कोमल दिदी को उतकृष्ठा लाग्यो।
धन्यवाद ।
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
धन्यवाद ।
कोमल ओली मिस र चिज गुरुङ सर को लोक दोहोरी धेरै राम्रो लाग्यो है फेरी पनि यस्तै नयाँ भाकाको लोक दोहोरी हेर्न पाइयोस ।🎉🎉😮🎉🎉
वाह ! दोहोरी । कोमल दिदिका गितहरु र आवाज त बर्सौ देखि सुनिदै आइएको हो तर यसरि प्रत्यक्ष दोहोरी पहिलो पटक सुनेको।अब्बल हुनुहुदो रैछ दोहोरीमा पनि। चिज सर त दोहोरीको राजा नै हुनुहुन्छ ।दोहोरीमा शब्द छनोट र टुक्का बनावटमा वहाँको जति नै प्रसंशा गरे नि कमै हुन्छ । छिट्टै दोस्रो भाग पनि हेर्न पाइओस। जय गित,जय संगीत ।🙏🙏
धन्यवाद ।
आहा निक्कै मीठो दोहोरी!!❤❤
धन्यवाद ।
Excellent Dohori Chij bhai ra Kamal jee ko,fully entertainment!!!
Thanks
सारै खुसि ल्यायो जति सुने पनि सूनीरहु लाग्ने
धन्यवाद ।
आहा••••••कोमल वलिको स्वर सब्दचयन उत्कृष्ट सुनिरहुं जस्तो । नमन गायक गायीकालाई।🙏🙏
धन्यवाद ।
11@@nepalilokgeetdohori146
आहा यति मीठो स्वर सुन्न पाईयो आज कोमल दिदी को🙏🙏🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️
धन्यवाद ।
सारै रमाइलो दोहोरी राजु परिवार कोमल ओलिको दोहोरी सुन्ने सारै धोको छ ।🙏🙏🙏
धन्यवाद ।
अब राजु परियार र कोमल ओली दिदीको पनि लाइभ लोकदोहोरी हेर्न पाए हुन्थ्यौ
Kamal oli vs raju pariyar
अति नै उत्कृष्ट दाेहाेरी लाग्याे
धन्यवाद ।
अत्यन्तै प्रिय गायक-गायिका चिज गुरुङ र कोमल वलिको यो मीठो दोहोरी सुन्दा साह्रै आनंद लाग्यो। दोहोरी होस त यस्तो, साच्चै हाम्रो चिज भाइलाई मीठो शब्दको भण्डार नै भन्दा फरक पर्दन अनि कोमल बहिनीको मीठो जादुमय त्यो स्वरको त प्रसंशा कुन शब्दले गरौं ?
धन्यवाद ।
आहा ! क्या राम्रो दोहोरी। दुवै कलाकारलाई सम्मान छ।
धन्यवाद ।
अाहाा रमाइले गित ।
पि आर बनाउ ल,अनि उतै बसेर रमाउला भनेको मिथो छ त,
अझै खारिएको रेछ्त स्वोर्को जोडिको❤❤❤
कोमल दिदी ले अझै सम्म नि कति राम्रो गाउनु भएको बहु प्रतिभा को धन सारै राम्रो लाग्यो दुबै लाई सुभ कामना
धन्यवाद ।
दुबैजनाको मिठा मिठा शब्दमा कति रमाइलो दोहोरी सुन्न पाउदा सम्पुर्ण टिमहरुलाई धेरै धेरै धन्यवाद ।
धन्यवाद ।
अाहा सारै राम्राे छ दाेहाेरी मेरै गाउकाे कमल दिदी अनि चिज दादा गाकाे देख्दा खुसी लाग्याे बधाई छ सम्पुर्ण लाई 👌👌👌♥️💔🇳🇵🌹
धन्यवाद ।
धमकेदार परस्तुती पुरानो पुस्ता र नया पुस्ताको❤❤❤
धन्यवाद ।
अती मीठो गित कोमल ओली को त बोली नै कति मीठो छ कमल ओली को समचार भन्दा मिठो लाग्थ्यो अझै पनि जस्ता को तस्तै
धन्यवाद ।
आहा अति मीठो उत्कृष्ट दोहिरी चिज जि र कमल दिदी दुबैजना लाई सम्मान छ❤❤🙏
धन्यवाद ।
Nice dohori song and voice रेडियोमा समाचार पनि सुन्नु पार्नेभो अब ।
गायक कार हुनु राम्रो लाग्छ कोमल जि लाई स्वर लगायत उपयुुक्त छन।
धन्यवाद ।
अति रमाइलो अनि मनमुटु बिझने दुबै कलाकार हस्ति तेसैमा चिज अनि काेमल भएपछि बबाल लाग्यो धेरै धेरै बधाई ।
धन्यवाद ।
सुपर जोडी काेमल ओली र चीज भाईको दोहोरी
धन्यवाद ।
दुबै जना लाई शुभकामना छ धेरै धेरै मिठो धुन का लागि फेरि पनि शुभकामना छ ❤❤
धन्यवाद ।
चिज गुरुङ र कोमल ओलीको कर्णपृय स्वर र शब्दले आनन्दित बनायो साथै बेला बेलामा बिच्चमा नाच्ने हँसिली चस्मिस बजैको नृत्यले झनै शोभा बढाएको छ । ❤❤❤❤
धन्यवाद ।
धन्यवाद ।
सारै राम्रा गितका टुक्का सुन्न पाइयो अग्रज दिदि कोमल र चिज भाई लाई धेरै धेरै बधाई छ 🎉🎉🙏🙏❤️❤️❤️❤️
धन्यवाद ।
धेरै नै राम्रो अनि रमाइलो छ
धन्यवाद ।
पसुपति सर्मा र कोमल वलि को गीत पनी आाशा छ
कति मिठो लोकदोहोरी कोमल बैनी र चिज भाईको धेरै धेरै शुभकामना छ
धन्यवाद ।
यस्ता पुराना कलाकारको आगमनले पुराना बितेका दिनहरुको याद गराउछ किनकी उहाहरुको स्वरले कुनै निश्चित समयको स्मरण गराउछ।
धन्यवाद ।
Jjjjh🎉🎉🎉😢😢😢😢😢😢😢🎉🎉😂😂😂❤❤❤❤❤❤😂😂😂😂😢😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊🎉🎉🎉😂Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.😢😮 29:22 😊😂❤😊🎉🎉😮😮p😮😮Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.😢😢
रमाईलो दोहोरी गीत ।दुवैलाई धन्यवाद
आहा! दामी दोहोरी 👌👌👌👌👌👌👌
धन्यवाद ।
80😅😊😢😊
उत्कृष्ट स्वर, संगित, अनि साचाे समृद्ध छ हाम्राे लाेक संगित
धन्यवाद ।
सारै मीठो छ कोमल वोलीको गीत र स्वार
धन्यवाद ।
आहा धेरै धेरै राम्रो लाग्यो कोमल ज्यु चिज सफलताको सुभकामना 🎉🎉🎉❤❤
धन्यवाद ।
दुबैको बिहे हुने संभावना भनेर बोल्नुभाभय अझै रमाइलो हुन्थ्यो दिदी।
दुबै जना मलाई मन पर्ने गायक कलाकार 🎉❤
धन्यवाद ।
dherai dherai ramro xa.
Feri arko episode maa dekhna paaun
धन्यवाद ।
कोमलि जि को त स्व नै मिठो जति सुने पनि सुनिरहनु मन लाग्ने।चिज जि को त कुरै नगरतर आज किन हो खुलेर भने गाउन सक्नु भएन।सारै धक लागे जस्तो लाग्यो।
धन्यवाद ।
कोमल ओली दिदी अब सागर बीसी संग दोहोरी गाउन लगाउनु पर्यो।
कोमल वली अत्यन्तै सुन्दर ब्रान्ड हो नेपाली गित संगितको।कोमलको बोलीमै मेलोडी छ।उनको मुस्कान त हिमालमा बिहानको सुनौलो घाम परे जस्तै छ।जय कोमल वली।
धन्यवाद ।
आहा कति मिठो गीत कोमल वली दिदी र चिज गुरुङ दाई नयाँ वर्षको लाखौं शुभकामना व्यक्त गर्दछौं 😊😊😊😊😊😊❤❤❤❤❤❤🎉🎉🎉😊😊😊❤🎉🎉❤
❤❤
धन्यवाद ।
कोमल दिदीको आज सम्म गायका गितहरु भन्दा यो धेरै राम्रो लाग्यो अब्देखी सधै दोहोरी गाउनुहोला म पनि दङ तुल्सिपुर देखि हो
धन्यवाद ।
🙏🙏🙏🌹🌹🌹❤️❤️❤️👍️👍️👍️अति राम्रो स्वर छ दुबै काे त्यहीँ माथि कमलवलिकाे 🙏💐💐💐
धन्यवाद ।
अाहा ! अझै कति मिठाे काेमलकाे स्वर । दबैजनाकाे दाेहाेरिमा भरपुर मज्जा लिन पाईयाे
धन्यवाद ।
आहा! कति मिठो दोहोरी ।
धन्यवाद ।
मिठाे गित गाउनु भएकोमा दिदी भाइ दुबै जानालाइ बिशेष धन्यवाद छ तर गाेर्खाकाे हाम्राे प्यार चिज भाइले अर्गानिक मिठाे शब्दमा काेमल दिदी लाइ धेरै घुमानु भयो धेरै रमाइलो भयाे फेरि पनि बिशेश धन्यवाद छ चिज भाइ हजुर लाइ ❤❤🙏🙏
धन्यवाद ।
कोमल दिदी नमस्कार ❤❤भाइ चिज गुरुङ राम्रो प्रातुति
धन्यवाद ।
चिज र कोमल तलका राजा रानि हुन जति तारिफ गरे पनि कमै हुन्छ यस्तो मिठो मिठो सब्द हरु प्रयोग गर्न भको छ तपाईं दुइ लाई हार्दिक सम्मान गर्छौ
🇳🇵🙏⭐🌹🇳🇵🙏⭐🌹🇳🇵🙏⭐🌹 फेरि पनि यस्तै दोहोरी को इन्तजार मा छौंं धन्यवाद
धन्यवाद ।
कोमल दिदीको स्वर अाहा अझै पनि ३० वर्स पहिले कै जस्तो छ ।स्वर मान्नैपर्छ ।
धन्यवाद ।
मृ#🤗)[टंटं््]
Ppp
क्या मिठो स्वर कोमल वलि मिसको साथै सारै राम्री यो उमेरमा नि कतिकी हेन्दसम साथमा गोर्खाली चिज गुरुङ पनि गाउनमा के कमि सारै रमाइलो गित गाई बरपुर मनरोन्जन दिनु भयो दुबै जनालाई धन्यवाद छ ❤❤❤❤
आहा कोमल ओली चिजभाईको असाध्यै मीठो सब्दहरू💐💐💟💟💟💟
धन्यवाद ।
@@nepalilokgeetdohori146aba vag 2 pani xitai sunna pam hjr💟💟🙏🙏
@@prithvigurung2314á😊
@@nepalilokgeetdohori146and l wish you the best in life the same
@@nepalilokgeetdohori146and l wish you the best in life the same
सोरकी धनी कोमल फेरि उइ सोर सुन्न पाइयो सासध हुदा पनि उइ मिठो शब्दमा आवाज उठाउनु हुन्थ्यो रोस्ट्रम बाट आज भन्दा 3 बर्स अघि बुटवल मेलामा हात समाय्रर नाच्न मौका मिलेको थियो मलाइ कोमल जि सङ ! फेरि आज गीतमा उस्तै सब्ध सोर ❤❤ सानोमा समाचार सुनियो आज पनि उस्तै सुभकामना !!❤❤
धन्यवाद ।
राम्रा शब्द मिठो स्वर मा गाइएको दोहोरी जति सुने पनि मनै नअघाउने के भाको मलाई
धन्यवाद ।
Supper Dupper Dohori good luck God bless you 🙏 🙏 🙏 ❤❤❤