wow कति रमाइलो आफ्नो सास्कृतिक को जगेर्ना गर्नलाइ कुनै जातभातले नछेक्दो रैछ भन्नेकुरालाइ बुझायको छ यो पन्चेबाजा समुहले धेरै धेरै धन्यवाद छ सम्पुर्ण पन्चेबाजा महिला समुहलाइ।
कमला नेपाली का हजुर बा लाई सारै मुरि मुरि धन्यवाद हजुर बा,,सारै खुसी लाग्छ एसरी हामी हाम्रो परम्परा कला सस्कृती लाई जोगाई राखेको मा सम्पुर्ण दिदी बहिनी हरुमा सलाम
आफ्नो कला संस्कृतिको जगेर्ना गर्न तल्लीन यी आमा ,दिदी बहिनी हरुलाई सलाम,,,साथै विद्या जिलाई हामी संसार भारी छरिएर बसेका सम्पूर्ण नेपाली को तर्फ बाट धन्यवाद
नमन छ बिद्या म्याम आम नेपाली जनता हरु नपुगेका ठाँउ,नजानेका सस्कार ,जस्ता अनेकौ रोमाञ्चक अनि दुखी पीडित हरुको मल्हम पट्टि बनेर हेर्ने कथा मार्फत लिएर आउनु हुन्छ अत्यन्तै खुशी लाग्छ तपाईंको यो हेर्ने कथाले १ भाग देखि सुरु गरेर लाखौं करोडौं भाग सम्म हेर्न अनि सुन्न पाउ सफलताको शुभकामना ❤️🇳🇵❤️
मलाइ मनपर्ने मध्यको एउटा कार्यक्रम " हेर्ने कथा" जुन खोजमुलक, सरल र यथार्थपरक हुने गर्दछ, कम्तीमा हप्ताको एक पटक वा दस दिनमा एकपटक प्रसारण गर्ने ब्यबस्था भए म लगाएत हजारौं दर्शक स्रोताहरु आभारी हुने थिएउ, बिद्या चापागाईं लगाएत सम्पुर्ण "हेर्ने कथा " टिमलाई सफलताको धेरै धेरै शुभकामना छ।
यो नेपाल र नेपालि को साझा संस्कृति हो ।सम्पुर्ण अामा दिदी बहिनिहरु लाई मुरिमुरि धन्यवाद र अाउदा दिनमा अझ सबै तिर यसरी नै अाफ्नो कला र संस्कार लाई बचाई राख्नु पर्छ ।
गाउँघरमा लुकिछिपि रहेको ठुलो प्रतिभा रहेछ। हेर्ने कथा मार्फत वाद्यवादन गर्ने ति दिदी बहिनी हरुलाई platform दिनुभएकोमा हेर्ने कथा टिम र विद्या चापागाई बहिनीलाई मुरी मुरी धन्यवाद।
उत्तम। यसो नगरे यो संस्कृति अब मरेर जाने अवस्थामा पुगेको छ। यो महिला जागरणको पनि सुन्दर नमुना हो। बिद्याजी पोखरामा पनि म्याग्दी तिरका मगर समुदायका महिला पुरुषले बजाउने पञ्चे बाजा लोकप्रिय भै सकेको छ। त्यस्को पनि कथा बनाउन सके जाती हुन्थ्यो ।
यी महिला दिदी बहिनी हरुलाइ हृदयदेखी नमन आफ्नो पुर्ख्यौली परम्परा + हाम्रो मौलिक संस्कृतिलाई जोगाउन लाई मद्दत गरेकोमा अब यो जाती उ जाती हैन । हाम्रा सम्पुर्ण दिदी बहिनी हरुले यो परम्परालाई जोगाउनु पर्छ । पुरुस हरु बैदेसिक रोजगारी तिर जानुपर्ने बाध्यता छ ।
समयको बेग संगै हाम्रो समाज पनि परिवर्तन हुदैछ यसमा हामी आफैबाट सुरु गराैँ । जात भन्दा ठूलो मानबता हो ! मानबता भनेकै समान हुनु पर्छ। बिद्या चापागाईं हजुरलाई धन्यवाद छ। देशको कुना कुनाको कथा दर्शक माझ ल्याईदिएकोमा।
मलाई जात भात को बारेमा यति मात्र थाहा छ, भगवान ले बनायाका हामि मानब अनि नेपाल को मान चित्र भित्र समेटियका हामि नेपाली , हो हामि सबै नेपाली । जय देश ,जय नेपाल अनि जय होस् हेर्ने कथा टिम को ।
भुई सोरी सेवारो दिदी बैनीहरूलाई🙏 लोप हुनै लागेको नौमती बाजा, पन्चै बाजा फेरी आम जनमासमा ल्याउनु भएकोमा ह्रिदयबाट नमन 🙏😍बेलायतमा पनि गुरूङ,मगरहरूको नौमती बाजा समूह छन् कमाई अति राम्रो छ ✌💞
मानिसलाई जातले होइन सत्कर्मले चिनाउँछIकर्म गरेर कोही सानो हुँदैनIभन्ने कुराको उदाहरण दिनुुहुने सम्पूर्ण आमा,दिदी-बहिनीहरूलाई सलाम छIसाथै विद्दा दिजु र उहाँको टिमलाई धन्यवाद!
यि आमाहरु र दिदीबहिनीहरुको हिम्मत र कलालाई दिल खोलेर सलाम ठोक्न मन लाग्यो। महिलाहरुले यसो गर्न हुन्न उसो गर्न हुन्न भन्ने पुरानो रुढीबाढी एउटा अशिक्षाको कारणले भएको हो जस्तो लाग्छ।आजभोली महिलाहरु पनि धेरै शिक्षित भईसके भन्ने यो एउटा गतिलो उदाहरण हो। यसरी नै अगाडी बढ्दै जानुहोला शुभकामना🙏🙏🙏
आहा ! कति गर्व गर्न लायक काम ! नमन छ ती आँटिला जोशिला महिलाहरुमा । मेची-महाकाली यस्तै अभियान अनुकरण गरियोस् ! कामना छ । विद्या चापागाइँ दिज्यूमा सदैव सम्मान छ !
म पनि हेरने कथा को हेरि रहने नियमित नै हेर्छु र कुनै बेला रुको पनि छु त कहिले त आफै लाई मात्र दु ख हो भन्ने बेला मलाई पनि यहाँ खु सी र दु ख को पाठ हरु सिक्न र हेर्न पाको छु धन्यबाद दिज्यु हजुर लाई
याे कथाले मलाई देशको संकटकालिन अबस्थामा रहेकाे पुरानाे समयकाे याद दिलायाे । तत्कालीन समयमा देशमा सेना परिचालन थिए । त्यहीँ समयमा मेराे माईला बुवाकाे छाेरा माईलाकाे नै शुभ बिबाह थियो ( वर नारायण कडेल वधु शान्ति गैरे) । म पनि दुलाहाकाे भाईकाे रूपमा सरिक थिए । जादा जादै बाटोमा के भाे तत्कालीन समयमा थाहै भएन । अन्ततः दुलही ( भाउजु ) काे घरमा पुगेपछि हाम्रो नाैमति समुहका सदस्य मुलत दमाहा बजाउने सदस्यहरू त सबै सेनाकाे नियन्त्रणमा पर्नु भएछ । जन्तीकाे स्वागत गर्ने बेलामा दमाहा बजाउने सदस्य नभएको कारण मैले दमाहा बजाए तर भाेलि पल्ट दुलाहा पट्टीकाे दाजु भाईलाई टीका टालाे गर्दा मलाई टीका नलगाई दिदाकाे पीडा आज याे कथाले बल्झायाे । हेर्ने कथा सधैं हेरी रहन्छु । यसकाे नाम हेर्ने भन्दा नि आफ्नै कथा राख्ने कि ?
Kasto ramro and inspiring .I first heard Panche Baja at a friends wedding in Dhading in 1982 and I just loved the music. It seemed to reach deep into my soul.. Of course, back then it was an all- male band but still today nearly 40 years later and every time I hear panche baja it touches me deeply. To see these wonderful women of mixed caste, coming together and learning and mastering this unique art with the support of the men (eventually :-) ) is inspiring and heart-warming. Without these brave womens' initiative the village would have lost this beautiful cultural treasure. Badhai xa to these strong and inspiring ladies.and feri dherai dhanyabad to Herne Katha for telling us another wonderful Nepali story.🙏🙏🙏
अत्यन्तै रमाईलो अनि धेरै राम्रो छ अनि हेर्ने कथा लाइ देस बिदेश बात हेर्नु हुने दाजु भाई दिदी बहिनी आमाँ बुबा अनि हेर्ने कथा को सम्पुर्न तिम लाइ आऊदै गरेको ख्रिस्टसम को सुभकामना र नयाँ बर्ष 2020को पनि सुभ कामना
हार्दिक नमन बिध्या दिदी साथै सम्पुर्ण टिमलाई 🙏🙏🙏🌷🌷✊✊हरेक कथाको आफ्नै पन छ कतै दुख वेदना त कतै गर्विलो संस्कार संस्कृति र इतिहास बोकेका कथा 🙏🙏यी महिला दिदि बहिनी प्रति उच्च सम्मान छ 🙏🙏
दिदी हजुर लाइ धेरै धन्यवाद हाम्रो जिल्ला को लुकेको र हराउदै गरेकोे प्रतिभा हरु अहिले हेर्न कथामा हेर्न पाउदा खुसी सिमा नै छैन । म पनि रुकुम सिम्रुतुको हो
हेर्ने कथाकाे पर्खाईमा हुने जति यता हाजिरी गराै।
हेर्ने कथा अब हेर्न सुरु गरियो !!
Kbita sis heriyo uae bata
Kata?
म पनि छु
निसा नानू पनि हेर्ने कथा हेर्दी रैछौ मलाई पनि राम्रो लाग्छ यो हेर्ने कथा
समाजका वैज्ञानिक भनेको हाम्रो दलित समुदायका दाजुभाई तथा दिदीबहिनीहरु नै हुन 🥁🥁🥁🥁
Daju dalit samudaya vanera sambodan garnu vo alee melyna ki....
Ishwari Pokhrel 100% truth
सहि हो।।।
Khusi lagyo
@@rikeshacharya8011 bahun lai bahun ani chettri lai chettri vanna milxa vane dalit lai dalit vanda k farak parxa r soch ramro huno paryo daju
जात भात को सानो थुलो केही हुदैन सन्सार मा 2 जात मात्रै हुन्छन् महिला अनि पुरुष सलाम छ् दिदी हरु लाई मलाई पनि को मिसिन मन लगेयो
So good things
good though we are just human
Ani transgender chai kun jat
Alina Magar ALINA MAGAR hajur ko cmnt ma praya jhaso shabai video ma dhek6u so maile sati bhanaune bichara gare haal ma hongkong bhata....
Save culture of Nepal and Nepali.we always always support you.
धेरै धेरै धन्यवाद छ विद्या दिदी, आज आफ्नै समुदायको कला संस्कृति बारे कार्यक्रम हेर्न पाउदा खुसी लाग्यो।
आज आफ्नो जात को बाजा संस्कृति हेर्न पाउँदा खुसी लाग्यो । धेरै धेरै धन्यवाद दिदी हजुर लाई🙏
सबै दमै दामिनी हरू यता हाज़िर हूम गर्ब छ दामिनी हूनु मा
🤚 hi five
🤣🤣🤣💪💪
Name kachish kukurni
Raj Bc what did you say?
तेरो नाम काटेको छू र बोल्छस त बीच मा. मैले मेरो जात को लाई भनिको छू
दलित नेपाली समाज को सबैभन्दा सीप र कला भएको समुदाय हो तर नेपाली समाज मा काम गरि खाने लाई जातीयता को आधार मा निच व्यवहार गरिए ।।
मित्र यस्तो सोंच हामी तिन करोड जनता भऐ नेपाल बिकाश हुँनुमा भारतको बाऊले पनि रोक्न सक्दैनथे,
Aba dalit dalit xaenan...bistarai yo dalit bhanne sirsak hataunu parxa...
Kaam garne lai hepne ra guff garnelai manne vara desh garib va ho
Sasankhar Syam I agree kina bhane dalit skills bhayeko aru kunai jaati Ma chaina
परिवर्तन भन्न त जस्ले नि भन्छ तर गरेर परिबर्तन ल्याउने यी नै महिला हुन । थर जेसुकै होस । काम सानो ठुलो हुन्न 💪उत्कृष्ट उदाहरण हुन । सम्मान छ 👏👏
संगितको कुनै जात र भाषा हुँदैन । यी दिदिबहिनीहरुमा सबैजनालाई सम्मान
जे होस , कला संस्कृति जोगाउने काम गरेको आमा दिदिबहिनीहरुलाइ धेरै धेरै धन्यवाद !
संकृतिको जगेर्ना ,प्रचार र महिलाले गर्न सक्दैन भन्ने मानसिकता बोकेका हरूको लागि जलन्त उदाहरण ।
धन्यवाद बिध्या दिदि लाई ।
I agree with you ☺️🙏
सलाम पाँन्चेबाज महिला समुहालाई धन्नेबाद सन्देश दिनुहुने बिध्यादि ज्युलगयत कथाटिमलाई
एक बर्श पछी को नि हेर्दै छु कति राम्रो जात होइन यो कला र संस्कृति को परिपुरक हो यो ।धन्यवाद बिध्या मेदम लाई।
यो हेर्ने कथाले अरु गाउँ को मान्छेहरूको पनि सोच बदल्न सक्छ । धेरै राम्रो छ मैले नछुटाई हेर्ने गर्छु💗💗💗
तर लठ्ठी त अलि घुमेको हुन्थ्यो गुमेको ले बजाउन अलि सजिलो हुन्थ्यो होला तर मैले बजायको त छैन देखेको आधार मा भन्दैछु सबै दिदी बैनी आमा हरुलाइ सुभकामना छ
wow कति रमाइलो आफ्नो सास्कृतिक को जगेर्ना गर्नलाइ कुनै जातभातले नछेक्दो रैछ भन्नेकुरालाइ बुझायको छ यो पन्चेबाजा समुहले धेरै धेरै धन्यवाद छ सम्पुर्ण पन्चेबाजा महिला समुहलाइ।
संस्कृतिको जगेर्ना गर्नको लागि रुकुम खलङाका महिलाहरुले गरेको साहस तथा हिम्मतलाई हेर्ने कथा टीमले प्रस्तुत गरेकोमा बधाई छ ।
धेरै धेरै धन्यवाद बिधा बैनिलाई र सलाम अामा दिदि बैनिलाई डर धक सबैलाई कुलचेर हामरो सस्कृत जोगाउनु भएकोमा ।
सलाम छ यी सबै साहासि महिला हरू मा नमन छ । आफ्नो संस्कृति लाई जोगाउनु भए छ ।
ओहो नारी शक्तिको यतिको उदाहरण देखेर हामी अति हर्षित छौ ।हजुरहरुलाई धेरै धेरै बधाई तथा शुभकामना ।👌👌👍👍🙏🙏❣❣❣❣
अत्ति नै राम्रो बिद्या दिदी कार्यक्रम सधैं नछुताइ हेर्छु।।अझै राम्रो राम्रो कार्यक्रम को लागि शुभकामना ।।💕
कमला नेपाली का हजुर बा लाई सारै मुरि मुरि धन्यवाद हजुर बा,,सारै खुसी लाग्छ एसरी हामी हाम्रो परम्परा कला सस्कृती लाई जोगाई राखेको मा सम्पुर्ण दिदी बहिनी हरुमा सलाम
wow यी महिला टिमलाई सलाम गर्दछु र बिधा दि को नि हेर्ने कथा सबैले suscribe gगर्नु है ।
suscribe गर्न त तिर्सनाको भिडियो अपलोड गर्ने च्यानल चाहिन्छ,यस्तो राम्रो भिडियो अपलोड गर्ने च्यानललाई कसले suscribe गर्छ,माथि हेर्नुन😊
उच्च सम्मान छ यि दिदि बहिनिहरु प्रती जस्ले संस्कृती जोगाउन मात्र आट गरेनन सामाजिक परम्परालाई चुनौती दिनु भो।
स्यालुट छ यी महान चेलिहरुलाई
यक दम राम्रो छ हजुर बिधिया दिदि
सारै राम्रो प्रस्तुती प्रस्तुत गर्नु भयो दिदी हजुरलाई धेरै धेरै धन्देबाद
अाेहाे दिदी अामा हरूकाे कला लाई सलाम छ
यो चाही सारै मन पर्यो है । मैले सोचेकै थीएनकी हाम्रा महीलाहरू पनि पन्चे बाजा बजाउलान भन्ने ।धेरै खुसी लाग्यो ।सबैलाई बधाई छ ।
अाज सम्म कुनै एपिसेड नछुटाई हेरकाे छु,लु परियार जतिले यता हाजिर गरम,जय परियार
धेरै राम्रो दिदि आफ्नो पुरानो सस्कृति भुल्नु हुदैन राम्रो👍👍👍👍👍 छ
खुसी लाग्यो दिदी यो हेरेर । सलाम त्यी दिदी बहिनी लाई ।।।
आफ्नो कला संस्कृतिको जगेर्ना गर्न तल्लीन यी आमा ,दिदी बहिनी हरुलाई सलाम,,,साथै विद्या जिलाई हामी संसार भारी छरिएर बसेका सम्पूर्ण नेपाली को तर्फ बाट धन्यवाद
सार्है राम्रो अाफ्नो कला संस्कृतिको जगेर्ना गरेकोमा सबै बाध्य वादकहरूलाई मुरिकामुरी शुभकामना।।।।
बिद्या दीदी लाई सर्वप्रथम मुरी मुरी धन्यवाद
मेरो छिमेकी जिल्ला रुक्मेली महिला हरुले बजायको पंचे वाजा कति रमाइलो ❣️❣️❣️
सधै का कथा म आसु आउथ्यो तर यति खेर को कथा अलि रमाइलो रहेछ।
अति प्रशंसनीय कार्य यी महिलाहरूले गरेका छन् जसलाई सबैले प्रोत्साहन गर्नु पर्छ।
लोपोन्मुख भएका यी नेपाली बाजाहरुका जगेरा अनि संरक्षण गर्नुहुने यी चेलीहरु धन्य हुन।
धेरै राम्रो परिवर्तन यसरी हुनुपर्छ।
नमन छ बिद्या म्याम आम नेपाली जनता हरु नपुगेका ठाँउ,नजानेका सस्कार ,जस्ता अनेकौ रोमाञ्चक अनि दुखी पीडित हरुको मल्हम पट्टि बनेर हेर्ने कथा मार्फत लिएर आउनु हुन्छ अत्यन्तै खुशी लाग्छ तपाईंको यो हेर्ने कथाले १ भाग देखि सुरु गरेर लाखौं करोडौं भाग सम्म हेर्न अनि सुन्न पाउ सफलताको शुभकामना ❤️🇳🇵❤️
Ekdam khusii laghyo... inspirational women ... thanks herne katha
Derai ramro sabhai cast ko didi bhaini haru lai dhanyabad xa nepali sanskriti lai jogai rakhey ko ma
लौ राम्रो छ आमाहरुको बाजागाजा समुह बधाई छ !
सेलुट छ हाम्रो देश नेपाल को चेलीहरू जसले आफ्नो देश को मौलिक पन्चैबाजा लाई लोपहुन बाट समर्छन गर्दैछन
वा क्या गगब को साहास सलाम छ यी महिला दिदिबहिनी हरुमा
दलित समुदायमा जति सीप छ अरु कुनै समुदायमा छैन । यसलाई राज्याले नै सहयोग र जगेर्णा गर्नु पर्छ । यो रास्ट्रको सास्कृतिक सम्पती हो ।
मध्य पहाडमात महिला दीदी बहिनी हरुले पंचे बाजा बजाकोत धेरै अघी गणतंत्र आए देखी हो तेताकोपनी कथामा हेर्ने रहर छ बिध्या जी
मानिस ठुलो दिल हुन्छ जातले हुदैन सलाम छ यिनी दिदि बहिनि हरु लाई काम को सम्मान गर्न सिकौ सबै जना हरुले
मलाइ मनपर्ने मध्यको एउटा कार्यक्रम " हेर्ने कथा" जुन खोजमुलक, सरल र यथार्थपरक हुने गर्दछ, कम्तीमा हप्ताको एक पटक वा दस दिनमा एकपटक प्रसारण गर्ने ब्यबस्था भए म लगाएत हजारौं दर्शक स्रोताहरु आभारी हुने थिएउ, बिद्या चापागाईं लगाएत सम्पुर्ण "हेर्ने कथा " टिमलाई सफलताको धेरै धेरै शुभकामना छ।
यो नेपाल र नेपालि को साझा संस्कृति हो ।सम्पुर्ण अामा दिदी बहिनिहरु लाई मुरिमुरि धन्यवाद र अाउदा दिनमा अझ सबै तिर यसरी नै अाफ्नो कला र संस्कार लाई बचाई राख्नु पर्छ ।
सारै राम्रो काम ! समाज परिवर्तन हुँदै गएको छ! यस लाई नै महिला सश्तीकरण को गतिलो उदहारण लीन सकिन्छ!!!
आमा दिदी बैनी तपाई हरुको हिम्मत र सोच र सीप लाई मेरो नमण
dede sab vanda phile hajur lai namaste hajur ko katha ek dam ramro lagyo Herne katha dharie hyre tra bhajura ko katha ek pane thykinn
गाउँघरमा लुकिछिपि रहेको ठुलो प्रतिभा रहेछ। हेर्ने कथा मार्फत वाद्यवादन गर्ने ति दिदी बहिनी हरुलाई platform दिनुभएकोमा हेर्ने कथा टिम र विद्या चापागाई बहिनीलाई मुरी मुरी धन्यवाद।
असाध्य रमाईलो कला र सँस्कृति को जगेणा भएकोमा खुसी लॉग्यो
सारै रमाइलो छ हेर्ने कथा पन्चेबाजा है
Yadam khusi lageko xa hamro rukmeli aama didi haru ko yo saahas dekhera
बिर्सेको छैन हजुर । हेर्ने कथा लाई सधै याद गरिरहन्छु।
उत्तम। यसो नगरे यो संस्कृति अब मरेर जाने अवस्थामा पुगेको छ। यो महिला जागरणको पनि सुन्दर नमुना हो। बिद्याजी पोखरामा पनि म्याग्दी तिरका मगर समुदायका महिला पुरुषले बजाउने पञ्चे बाजा लोकप्रिय भै सकेको छ। त्यस्को पनि कथा बनाउन सके जाती हुन्थ्यो ।
चायो भने जस्ले बजाए पनि हुन्छ कसैले गलत सोच्नु हुदैन सलाम छ हजुरहरुलाई🙏🙏🙏👍️👍️👍️👍️👏👏👏
यी महिला दिदी बहिनी हरुलाइ हृदयदेखी नमन आफ्नो पुर्ख्यौली परम्परा + हाम्रो मौलिक संस्कृतिलाई जोगाउन लाई मद्दत गरेकोमा अब यो जाती उ जाती हैन । हाम्रा सम्पुर्ण दिदी बहिनी हरुले यो परम्परालाई जोगाउनु पर्छ । पुरुस हरु बैदेसिक रोजगारी तिर जानुपर्ने बाध्यता छ ।
हेर्ने कथा एकदम मन पर्ने गर्द्छ
कथा राम्रो छ मलाई एकदम मन परेको कथा झ्याउलिको जूनतारा ्
आकाश को कथा
माया को कथा
गजेन्द्र सर को कथा
मेरो नमन छ अन्तरआत्मा देखी यि साहासी महिलाहरुको लागी ।
सलाम नेपाली नारिहरूलाई...
हेरियो हेर्ने कथा नि महिला हरुको साहासलाइ सलाम।अनि बिधा दिदी लाई चै लभ यु ल ।
समयको बेग संगै हाम्रो समाज पनि परिवर्तन हुदैछ यसमा हामी आफैबाट सुरु गराैँ ।
जात भन्दा ठूलो मानबता हो ! मानबता भनेकै समान हुनु पर्छ।
बिद्या चापागाईं हजुरलाई धन्यवाद छ।
देशको कुना कुनाको कथा दर्शक माझ ल्याईदिएकोमा।
मलाई जात भात को बारेमा यति मात्र थाहा छ, भगवान ले बनायाका हामि मानब अनि नेपाल को मान चित्र भित्र समेटियका हामि नेपाली , हो हामि सबै नेपाली । जय देश ,जय नेपाल अनि जय होस् हेर्ने कथा टिम को ।
अतिनै सान्दर्भिकता छ दिज्यु हजुर को कायक्रम ।
भुई सोरी सेवारो दिदी बैनीहरूलाई🙏 लोप हुनै लागेको नौमती बाजा, पन्चै बाजा फेरी आम जनमासमा ल्याउनु भएकोमा ह्रिदयबाट नमन 🙏😍बेलायतमा पनि गुरूङ,मगरहरूको नौमती बाजा समूह छन् कमाई अति राम्रो छ ✌💞
Good job महान कार्य दिदी हरुको कला लाई ठुलो सम्मान छ हाम्राे पहिचान धर्म संस्कृति परम्पराको जगेर्ना गर्नु भएको छ
कला ,भाषा,धर्म ,साँस्कृतिक रपरम्पराको जागेर्ना गर्नु हामी सबैको दयित्व हो धैर कुरा सिक्ने अवसर पायो धन्यवाद दिदि विद्या चापागाईं
सारै राम्रो प्रयास गर्नु भएको रहेछ दिदिहरुले नेपाली संस्कृति जोगाउन
Women empowerment 🏁🏁all the best.... From Sikkim 🇮🇳🇮🇳
Love from nepal 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
सलाम छ। बिध्धा दिदी अनि बाजा समूह का दिदी बहिनी आमा हरु लाई।
म हेर्ने कथाको नियमित दर्शक । सबैजनालाई हार्दिक नमन ।हेर्ने कथा परिवारलाई विशेष धन्यवाद
मानिसलाई जातले होइन सत्कर्मले चिनाउँछIकर्म गरेर कोही सानो हुँदैनIभन्ने कुराको उदाहरण दिनुुहुने सम्पूर्ण आमा,दिदी-बहिनीहरूलाई सलाम छIसाथै विद्दा दिजु र उहाँको टिमलाई धन्यवाद!
स्यालुट छ यि समूहलाई । लोक बाजालाई सबैले माया गरौँ ।
यि आमाहरु र दिदीबहिनीहरुको हिम्मत र कलालाई दिल खोलेर सलाम ठोक्न मन लाग्यो। महिलाहरुले यसो गर्न हुन्न उसो गर्न हुन्न भन्ने पुरानो रुढीबाढी एउटा अशिक्षाको कारणले भएको हो जस्तो लाग्छ।आजभोली महिलाहरु पनि धेरै शिक्षित भईसके भन्ने यो एउटा गतिलो उदाहरण हो। यसरी नै अगाडी बढ्दै जानुहोला शुभकामना🙏🙏🙏
सलाम छ यी दिदिबहिनी हरुलाइ
अति राम्रो कार्य गर्नु भएकोमा बधाई छ महिला दिदी बहिनीलाई विशेष धन्यवाद बिद्या जि लाइ
साहसी महिलाहरुलाई सलाम।धेरै अघि जानू शुभ कामना।।
आहा ! कति गर्व गर्न लायक काम ! नमन छ ती आँटिला जोशिला महिलाहरुमा । मेची-महाकाली यस्तै अभियान अनुकरण गरियोस् ! कामना छ ।
विद्या चापागाइँ दिज्यूमा सदैव सम्मान छ !
ओहो यो हो नि लाइन ।झन्नै लोप भएछ नि कला र सस्कृती बचाउनु पर्छ बधाइ छ चेली नानी र आमा हरु प्रती।
वाओ क्या दाँमि,,
काम कुनै गरे पनी आत्म निर्भर हुनु नै हो,,
आँफै ले एकदमै मेहनत गर्नू नै पर्ने हाम्रो देश मा दीदी बहिनी हरु को उकसूक्ता एकदम सुपर!!
नियमित स्रोता हुँ म सान्दर्भिक पृथक कथा
मेराे गाउका रूकुमेलि दिदि बहिनहरूलाई हृदयदेखि सलम।😘😘😘
महिला बच्चा जन्माउने मेसिन र चुलो चौका मात्र उनिहरुलाइ सुहाउछ भन्ने संकिर्ण सोच भएको समाजलाइ यो बायाँ हातको गतिलो झापड हो चेतना भया। 🤗💪👏
म नियमित हेर्ने गर्दछु दिदी हजुर काे कथा बास्तबिकता झल्किन्छ
म पनि हेरने कथा को हेरि रहने नियमित नै हेर्छु र कुनै बेला रुको पनि छु त कहिले त आफै लाई मात्र दु ख हो भन्ने बेला मलाई पनि यहाँ खु सी र दु ख को पाठ हरु सिक्न र हेर्न पाको छु
धन्यबाद
दिज्यु हजुर लाई
याे कथाले मलाई देशको संकटकालिन अबस्थामा रहेकाे पुरानाे समयकाे याद दिलायाे । तत्कालीन समयमा देशमा सेना परिचालन थिए । त्यहीँ समयमा मेराे माईला बुवाकाे छाेरा माईलाकाे नै शुभ बिबाह थियो ( वर नारायण कडेल वधु शान्ति गैरे) । म पनि दुलाहाकाे भाईकाे रूपमा सरिक थिए । जादा जादै बाटोमा के भाे तत्कालीन समयमा थाहै भएन । अन्ततः दुलही ( भाउजु ) काे घरमा पुगेपछि हाम्रो नाैमति समुहका सदस्य मुलत दमाहा बजाउने सदस्यहरू त सबै सेनाकाे नियन्त्रणमा पर्नु भएछ । जन्तीकाे स्वागत गर्ने बेलामा दमाहा बजाउने सदस्य नभएको कारण मैले दमाहा बजाए तर भाेलि पल्ट दुलाहा पट्टीकाे दाजु भाईलाई टीका टालाे गर्दा मलाई टीका नलगाई दिदाकाे पीडा आज याे कथाले बल्झायाे । हेर्ने कथा सधैं हेरी रहन्छु । यसकाे नाम हेर्ने भन्दा नि आफ्नै कथा राख्ने कि ?
समाज परिवर्तनको उत्तम नमुना ! हार्दिक नमन !
अति राम्राे बिद्या दिदी हजुरकाे कार्यक्रम अागामि दिनकाे लागि शुभकामना ।
भेरिनाईस् 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
बेल आइकन थिचेपछी नोटिफिकेसन आउदो रछ !
लु सुरु गरियो आज पनि हेर्ने कथा हेर्न 😍😍😍
salute for bidhyaa di and team
For awesome effort 😍😍
Kasto ramro and inspiring .I first heard Panche Baja at a friends wedding in Dhading in 1982 and I just loved the music. It seemed to reach deep into my soul.. Of course, back then it was an all- male band but still today nearly 40 years later and every time I hear panche baja it touches me deeply. To see these wonderful women of mixed caste, coming together and learning and mastering this unique art with the support of the men (eventually :-) ) is inspiring and heart-warming. Without these brave womens' initiative the village would have lost this beautiful cultural treasure. Badhai xa to these strong and inspiring ladies.and feri dherai dhanyabad to Herne Katha for telling us another wonderful Nepali story.🙏🙏🙏
Derai derai dhanyabad bidya g chetana mulak
अत्यन्तै रमाईलो अनि धेरै राम्रो छ अनि हेर्ने कथा लाइ देस बिदेश बात हेर्नु हुने दाजु भाई दिदी बहिनी आमाँ बुबा अनि हेर्ने कथा को सम्पुर्न तिम लाइ आऊदै गरेको ख्रिस्टसम को सुभकामना र नयाँ बर्ष 2020को पनि सुभ कामना
हार्दिक नमन बिध्या दिदी साथै सम्पुर्ण टिमलाई 🙏🙏🙏🌷🌷✊✊हरेक कथाको आफ्नै पन छ कतै दुख वेदना त कतै गर्विलो संस्कार संस्कृति र इतिहास बोकेका कथा 🙏🙏यी महिला दिदि बहिनी प्रति उच्च सम्मान छ 🙏🙏
हजुर्ले बनाएको भिडियो हेर्दा मनै देखि खुसी लाग्छ
धेरै खुशी लाग्यो उहाँ हरूको आँट र जागर देखेर
दिदी हजुर लाइ धेरै धन्यवाद हाम्रो जिल्ला को लुकेको र हराउदै गरेकोे प्रतिभा हरु अहिले हेर्न कथामा हेर्न पाउदा खुसी सिमा नै छैन । म पनि रुकुम सिम्रुतुको हो