कस्तो मीठो नेपाली बोल्नु भाको वहाँ हरु ले । कस्ले भन्छ कालो बर्ण हुँदै मा भारतीय हो भनेर , अनि सेतो गहुँ गोरो चै मात्रै नेपाली । के मधेस, के पहाड, के तराई , हामी त सबै नेपाली । धन्यवाद छ बिद्या दिदी लाई , येसरी हामी लाई हाम्रो नेपाल चिनाइदिनु भएको मा । नेपाल को बिबिधता सङ हाम्रो परिचय गराइदिएको मा ।।।।।
पानी झरी नभनी यस्तो राम्रो डकुमेन्ट्री बनाएर युटुुब मा राखिएको छ,, २ घन्टा मा 11 हजार ले मात्र हेरेको देखिन्छ।।कस्तो दुख लाग्दो कुरा। आफ्नै देशभित्र का नया विषय जान्न मन लाग्दैन कि हामी नेपाली लाई!! सलाम छ हेर्नेकथा तिमलाइ नया एपिसोडको लागि😘😘।
anuradha prasai sahi kura garnu vi yaha t cahnnel ma flim songs comedy etc ma dhrai hercha Yesto channel herne time hunnna Dukha lagcha Aphnu desh ko documentary herna time hunna Thank u bidya didi tapaiko prayas ma ajai agi bados chadai 1m pugos
Sahi kura garnu vo hajur le...ma pani asti dekhi sochirako thiye ki sida kura janata saga ko views 445k 356k matra hunx sadai ani bhadragol ko episode chai sadai 1M views hunx🙏
Kun दुनिया मा थिए कुन्नि म,,,,एती राम्रो ज्ञान मुलक आफ्नु देशको पुराना,,नयाँ कथा ,,(हेर्ने कथा),,आउँदो रैछ,,,अब अरु सब छोडेर सबै episode herchhu,,,,Sarai man paryo,,dhanyabaad team Lai
आजसम्मको कथामा यो कथा निकै रोचक र अनौठो लाग्यो । नेपालमा गाउँ खाने कथा भनेर प्रश्न सोधिने गरिन्थ्यो र जवाफ दिनेलाई यो गाउँ लाग्नु भनेर भन्ने जुन कथन छ, त्यसको वास्तविक तथ्य उजागर भएछ यस कथाले धन्यवाद ।
साह्रै अनौठो लाग्यो यो गाउँ खाने कथा । परम्परागत चलन भए पनि राम्रो भने होइन रहेछ। यसरि गाउँ किनेर हुने आम्दानी केहि रहेन छ। पुस्ता२ किनबेच गर्यो पैसा मात्र फस्ने रहेछ। यो सबै हुनुमा शिक्षाको कमिले हो। ब्यापार ब्यवसायको सिमानाहरु हुनु हुँदैन। उत्पादित सरसामानहरु जतापनि बिक्री वितरण हुनुपर्छ। यसो गर्ने हो भने आम्दानी बढ्ने हो। यो हाते पंखा जमानामा हामि १५ देखि २० रुपैयाँ लगाएर किन्थ्यौँ। अहिलेको जमानामा के आउछ र? हाम्रै देश नेपालमा यस्तो ठाउँ र चलनहरु देखेर अचम्म लाग्यो। विद्या चापागाईं लगायत सम्पूर्ण "हेर्न कथा" टिमलाई बधाई तथा धन्यवाद छ।🙏🙏🙏
सर्व प्रथम नमस्ते । मलाई खुसी लाग्यो यो स्वागत योग्य छ। हाम्रो समाजमा रहेका रोचक जानकारी दिए को मा। ये परम परा राम्रो छैन। कुनै ठाम हुन सक्छ राम्रो । यस परम्परा ले पोली रहेंछ।
संस्कृति भनेको पुरानै राम्रो थियो तर अलि शिक्षा को कमिले हेपाप्रबिति थियो र जुन समाजमा मेलमिलाप सद्भाव आत्मिता को मित्रता अद्भुत नै थियो तर अहिले शिक्षित भए तर संस्कृति नै नास हुने शिक्षा दिएर समाजमा द्वन्द फैलाई दियो ।
हेर्ने कथा को बेग्लै पहिचान छ गाउँ गाउँ ठाँउ ठाउँबाट समितिएको कथा कति रोचक छ है दिदी धन्य होस तपाईंको यो कथा लाई अझै माथी सम्म सफलता पाहोस बिद्या दिदि तपाईंको को बोली सारै मिठो लाग्छ कति प्रष्ट सोधपुछ गर्नु हुन्छ जस्ले पनि बुझ्ने गरि😍😍😍🙏🙏🙏
20:18 त्यो सानो बच्चाकी आमा सविता अलिक धनिकी छोरी भए मोडल नै बन्ने खालकी कति राम्री। सानोमा गाउँ खाने कथामा मात्रै हामी कुनै गाउँ लेनदेन गर्थ्यौँ यहाँ त साँच्चै पो देख्न पाइयो। धन्यवाद विद्या जी लगायत सम्पूर्ण टिमलाई।
यस्तै सन्देस मुलक जानकारि गराउदै जानुसर एक दिन सम्पुर्ण नेपालिले एक अर्काकाे रिति रिवाज पुर्ब देदि पश्चिम दख्खिन देखि उत्तर सम्म सबैले थाहा पाउनुहुनेछ धन्यनवाद दिब्या चापागाई बैनि
She is just saving all our historical story in UA-cam which is our pride and these story could be much more interesting for our children. Thank you for this posative effort.
Rich in culture but no development for decades.... Bidhya didilai hridaya dekhi thanku very much. Antarik sanskritik paryatak garna chahane tara arthik avav baheka sathiharoo lai yo programe sarai lavdayak xa....very helpful for Social science sociology teachers n students. Love ur culture n ur country... Peace
एउटा कुरा धेरै दाजुभाई हरुले कमेन्ट गरेको भेटाए मैले कि नेपाली हुनलाई नेपाली आउनैपर्छ चाहे त्यो व्यक्ति जुनसुकै देशको किन नहोस् 😞❤🇳🇵❤अरू देश मा पनि होला तर हामी धेरै बाहिर नजाउँ छिमेकी देश मै; इन्डियामा लागु हुँदैन किन कि त्याहाँ पनि धेरै क्षेत्रका मानिस हरु बसोबास गर्दै आइरहेका छन् ती सबै लाई हिन्दी आउदैनन् तरपनि तिनीहरू इन्डियन नै हून तर नेपाल मा त्यस्तो छैन! तिमी लाई नेपाली आयो कि तिमी नेपाली भभइसक्यौं 🙄🇳🇵🇳🇵✊✊
बिद्याचापागाइ जि जुन कार्यक्रम चलाउनु मलाइ तेहि असद्यै राम्रो ,बि बि सी नेपाली सेवाको साझासवाल जति राम्रो थियो यो अहिलेको यो झनै राम्रो लाग्यो।देवीराज लोवा ।बिद्याजिलाइ धेरै नमस्कार ।
सर्वप्रथम त दीदी लाई धेरै धेरै धन्यबाद..!!!तराई हाम्रो सुनको टुक्रा हो सरकारले जान्यो भने हामी सारा नेपालीलाई पुग्ने तरकारी,चामल उदपादन हुन्छ र हाम्रो तराईमा जतिपनि दाजुभाइ दीदी बहिनी हुनुहुन्छ उहाँहरुलाई.!! सरकारले हेर्नु पर्छ..!! हाम्रो एति सुन्दर आफ्नै भेषभूसा आफनै रहनसहन..! भएको देश टुक्रा टुक्रा पारेर खाने भए भातमाराहरुले.!!
साचिकै नाम चाई सही राख्नु भको छः,हेर्नै पर्ने कथा,,हाम्रो देस खासै ठुलो नभय पनी घुम्न हेर्न जान,बिभिन्न काम समस्या ले पाईदैन मन भएर पनी,बिढ़या दीदी ले देखाउनु भको छः हर ठाउँ,अनि समाज हामि परदेस बात हेरेर साथ अनि,नेपाल को ठाउँ देख्न पाउदा,दिदी लाई धन्यबाद दिने सब्द पनी सब्द कोस मा खोज्नु पर्ने हुन्छ,,
आज को भाग पनि राम्रो लाग्यो । गाउँ खाने कथा भन्ने सुनेको थिए आज त Real नै पो रहेछ त । खुसी लाग्यो यस्ता गाउँ पनि रहेछन नेपाल मा । त्यहाँ शिक्षा को लागि पहल को आबश्यकता छ ।
कस्तो राम्रो कार्यक्रम बनाउनु भो कति मेहनत गरेर कसैले थाहा नभएको सामाजिक कुरिती हरु लाई उजागर गर्नु भए को छ बिधा मेम -- तपाईं महान हुनु हुन्छ । - सदैब हजुर लाई प्रोत्साहन गर पाउ --- सरकार को कान मा बतास लागि हाल्छ कि --- बिधा मेम love u❣️v nice program
म भारतीय नागरिक भएर पनि हेर्ने कथा सारै मन पराउछू कारण नेपाल को बारे मा दीदी को माध्यम बॉट धेरै कुरा जान्न पाउँछू ।
कस्तो मीठो नेपाली बोल्नु भाको वहाँ हरु ले । कस्ले भन्छ कालो बर्ण हुँदै मा भारतीय हो भनेर , अनि सेतो गहुँ गोरो चै मात्रै नेपाली । के मधेस, के पहाड, के तराई , हामी त सबै नेपाली । धन्यवाद छ बिद्या दिदी लाई , येसरी हामी लाई हाम्रो नेपाल चिनाइदिनु भएको मा । नेपाल को बिबिधता सङ हाम्रो परिचय गराइदिएको मा ।।।।।
बिद्या दिदी र दिदीको कामलाई मन पराउने हरु कति छौ हेरौं त ।
✋✋
Ma chu....🙏❤❤
ma ni xu love u sister
पानी झरी नभनी यस्तो राम्रो डकुमेन्ट्री बनाएर युटुुब मा राखिएको छ,, २ घन्टा मा 11 हजार ले मात्र हेरेको देखिन्छ।।कस्तो दुख लाग्दो कुरा। आफ्नै देशभित्र का नया विषय जान्न मन लाग्दैन कि हामी नेपाली लाई!!
सलाम छ हेर्नेकथा तिमलाइ नया एपिसोडको लागि😘😘।
anuradha prasai sahi kura garnu vi yaha t cahnnel ma flim songs comedy etc ma dhrai hercha
Yesto channel herne time hunnna
Dukha lagcha
Aphnu desh ko documentary herna time hunna
Thank u bidya didi tapaiko prayas ma ajai agi bados chadai 1m pugos
Negative news 1 hour ma dheraile herchan but ramro kura ko view dherai hunna
Yastai cha
Sahi kura garnu vo hajur le...ma pani asti dekhi sochirako thiye ki sida kura janata saga ko views 445k 356k matra hunx sadai ani bhadragol ko episode chai sadai 1M views hunx🙏
यथार्थ समसामयिक बिषय समेटिएको डकुमेन्ट्री त हाम्रो रोजाइमा कहाँ पर्छ र एसो अश्लिल बिषय ले भरिएको भएको भए रातारात भाइरल हुन्थ्यो होला ।
Kun दुनिया मा थिए कुन्नि म,,,,एती राम्रो ज्ञान मुलक आफ्नु देशको पुराना,,नयाँ कथा ,,(हेर्ने कथा),,आउँदो रैछ,,,अब अरु सब छोडेर सबै episode herchhu,,,,Sarai man paryo,,dhanyabaad team Lai
यो हेर्ने कथा टीम लाई धेरै धन्यबाद आफ्नो देश पनी सबै देख्न र बुझ्न नपाई मर्ने थियो तर यो टीम ले सबै। घुमाईदियो
हेर्ने कथा नछुटाइ हेर्ने हामी कति छ्म
👇️👍️🙋🙋🙋✋✋
Ma xu
@@gopalgopal4065 Tq sir
@@Technicalpkcom tq sr
🤚
🖐️🖐️🖐️🖐️🖐️🖐️
गजबको कथा
यो चै अलि अनौठो चलन रहेछ त्यहाँ ।
आजसम्मको कथामा यो कथा निकै रोचक र अनौठो लाग्यो । नेपालमा गाउँ खाने कथा भनेर प्रश्न सोधिने गरिन्थ्यो र जवाफ दिनेलाई यो गाउँ लाग्नु भनेर भन्ने जुन कथन छ, त्यसको वास्तविक तथ्य उजागर भएछ यस कथाले धन्यवाद ।
साह्रै अनौठो लाग्यो यो गाउँ खाने कथा । परम्परागत चलन भए पनि राम्रो भने होइन रहेछ। यसरि गाउँ किनेर हुने आम्दानी केहि रहेन छ। पुस्ता२ किनबेच गर्यो पैसा मात्र फस्ने रहेछ। यो सबै हुनुमा शिक्षाको कमिले हो। ब्यापार ब्यवसायको सिमानाहरु हुनु हुँदैन। उत्पादित सरसामानहरु जतापनि बिक्री वितरण हुनुपर्छ। यसो गर्ने हो भने आम्दानी बढ्ने हो। यो हाते पंखा जमानामा हामि १५ देखि २० रुपैयाँ लगाएर किन्थ्यौँ। अहिलेको जमानामा के आउछ र? हाम्रै देश नेपालमा यस्तो ठाउँ र चलनहरु देखेर अचम्म लाग्यो। विद्या चापागाईं लगायत सम्पूर्ण "हेर्न कथा" टिमलाई बधाई तथा धन्यवाद छ।🙏🙏🙏
मार्मिक कथा सुन्ने अबसर पाइयो । अचम्म लाग्यो र गरिबिको मारमा परेको अबस्थामा धेरै नेपालीहरु छ्न ।
अझै होला भनेको त भ्याइयछ,,,सलाम छ दीदीलाइ यस्तो बीकत गाउँ गाउँ बस्ती बस्ती गयर दुखी गरीब तेहाका रहन सहन बुजेको
धेरै -धेरै आभारी छु दिदिप्रति नेपालभित्र रहेका विभिन्न संस्कार संस्कृतिलाई सबैले जान्ने बुझ्ने अबसर दिनुभएको छ।
G6 y6
बहुत राम्रो र फरक सैलिको कथा हेर्न खुब मजा आयो दिदि
Thanks biddha baini yestai aafno deshko kuraharu dekh awnu vakoma
अचम्मको कथा रहेछ।
सर्व प्रथम नमस्ते । मलाई खुसी लाग्यो यो स्वागत योग्य छ। हाम्रो समाजमा रहेका रोचक जानकारी दिए को मा। ये परम परा राम्रो छैन। कुनै ठाम हुन सक्छ राम्रो । यस परम्परा ले पोली रहेंछ।
अत्यधिक मन पर्ने कथा हेर्ने कथा हो मेरो लागि
कस्तो अचम्म को गाउँ किन्ने चलन रहेछ l
हेर्ने कथा भित्र आज अच्चम्म को कथा हेर्नू पाइयो। येस्तो पनि हुदो रहेछ हाम्रो देशमा। धन्देबाद बिध्या दिदी।
मलाई पनि अच्चमै लाग्यो भनेको 😲कति अन्जान छौ के अाफ्नै देशको बारेमा पनि 😅
अचम्मकाे जानकारी दिनुभयाे , साथै उनीहरूकाे दुखद जीवन पनि ।
संस्कृति भनेको पुरानै राम्रो थियो तर अलि शिक्षा को कमिले हेपाप्रबिति थियो र जुन समाजमा मेलमिलाप सद्भाव आत्मिता को मित्रता अद्भुत नै थियो तर अहिले शिक्षित भए तर संस्कृति नै नास हुने शिक्षा दिएर समाजमा द्वन्द फैलाई दियो ।
गाउँ खाने कथा # को कथा सुन्थीम खेल्थिम आज हरियो पनि
धेरै राम्रो लागो यसको वास्तविक
राम्रो कथा छ ।
अरू भाग जस्तै यो भाग पनि हेरेर मज्जा आयो । धेरै धेरै धन्यबाद बिद्या दीदी नेपाली समाजलाई जोडिन सहयोग गर्नुभएकोमा ।
पुर्बिय संस्कार परम्परा अनेक किसिमका छन्
यो धेरै नौलो कथा लाग्यो,एक आपसमा आत्मीयता रहेछन् यि समुदायको मिलन्सार मिजसिलो नेपाली पन देखियो
अनौठो चलन
यो विकृति होइन संस्कृति हो । सम्मान गर्नु पर्छ ।
एकदम फरक कथा
तर राम्रो लग्यो शुभकामना छ हजुर हरु लाई येस्तै फरक सन्धर्व को कथा हरु हेर्न पएयोस ..जय हेर्ने कथा
हेर्ने कथा को बेग्लै पहिचान छ गाउँ गाउँ ठाँउ ठाउँबाट समितिएको कथा कति रोचक छ है दिदी धन्य होस तपाईंको यो कथा लाई अझै माथी सम्म सफलता पाहोस बिद्या दिदि तपाईंको को बोली सारै मिठो लाग्छ कति प्रष्ट सोधपुछ गर्नु हुन्छ जस्ले पनि बुझ्ने गरि😍😍😍🙏🙏🙏
कस्तो कस्तो जीन्दगी बाची रहेको छन नेपालीहरु 🙏देख्नु पाईयो धन्यवाद विध्या जी
20:18 त्यो सानो बच्चाकी आमा सविता अलिक धनिकी छोरी भए मोडल नै बन्ने खालकी कति राम्री। सानोमा गाउँ खाने कथामा मात्रै हामी कुनै गाउँ लेनदेन गर्थ्यौँ यहाँ त साँच्चै पो देख्न पाइयो। धन्यवाद विद्या जी लगायत सम्पूर्ण टिमलाई।
Herne katha👍👍👍
हाहा म गाको छु नैनपुर गऊ मा, खुशी lagyo
यस्तै सन्देस मुलक जानकारि गराउदै जानुसर एक दिन सम्पुर्ण नेपालिले एक अर्काकाे रिति रिवाज पुर्ब देदि पश्चिम दख्खिन देखि उत्तर सम्म सबैले थाहा पाउनुहुनेछ धन्यनवाद दिब्या चापागाई बैनि
यो समयमा पनि यस्तो हुँदा रहेछ।
आफ्नो जन्म भुमी जनकपुर याद आयो यो गीत र बस्तीले
यस परम्परालाई त म व्यापार र कामकाे लागि लगानी भन्न रूचाए
सलोट छ दिदी हजुर।
She is just saving all our historical story in UA-cam which is our pride and these story could be much more interesting for our children.
Thank you for this posative effort.
राम्रो लाग्यो ।
Gawle jiban ystarthaaaa Kati ramailoo
कस्तो अचम्म मेरो नेपाली समाज हेर्ने कथा बात धेरै नया कुराहरु सिक्न देख्न पाइयो बिध्या दि दि लाई धेरै धेरै धन्यबात
यसलाई भनिन्छ असली खोज-पत्रकारीता !
सलाम हजुरको पत्रकारीतालाई !
हेर्ने कथा प्राय सबै हेर्छु मलाई एकदमै मन पर्छ र आज अनौठो कथा सुन्ने मौका पाए धन्यवाद बिध्या जि
सारै अचम्मित भय अनौथो चलन गाउँ नै किन्ने
जे होस परदेशमा भएपनि नेपालको विभिन्न ठाउँको भिडियो हेर्न पाईएको छ धन्यबाद छ बिध्या चापागाई दिदी लाई
कति मिथो प्रस्तुती . कति राम्रो आत्मा बिस्वास .लाग्छ बिद्ध्या जि जस्ती फरासिली महिला नेपालमा औंलामा गनिन्छ.
कस्तो अनौठो चलन रहेछ गाउँ किन्ने
नितान्त फरक जानकारी ।
सबै जना लाई धन्यवाद ।
गाऊँ किन्ने परम्परा सुन्दा अचम्म लाग्यो ।।नया क़ुरा थाहा पाइयो धन्यवाद छ विधा दिदि र सबै Team member लाई ।।
एउटा भाग पनि छुटाएको छैन । अाजको भाग हेरेर सारै अनौठो चलनको जानकारी लिन पाइयो । दिज्यु नमन 🙏♥
Rich in culture but no development for decades.... Bidhya didilai hridaya dekhi thanku very much. Antarik sanskritik paryatak garna chahane tara arthik avav baheka sathiharoo lai yo programe sarai lavdayak xa....very helpful for Social science sociology teachers n students. Love ur culture n ur country... Peace
मलाइ हेर्ने कथा र सन्चालिका दिजु एकदम मन पर्छ 🇳🇵🇳🇵🇳🇵
नितान्त नयाँ जानकारी, अति रोचक👌
धन्यवाद विद्या बहिनी।
बेग्लै अनुभुति हुन्छ हेर्ने कथा हेरिसकेपछी, अरु नया अनि प्रेरणादायी कथाको लागि शुभकामना !
सारेइ रामरो लाग्छ बिध्या जि को कारेक्रम
बिद्या दिदी कति मीठो बोली हजुर को .. May God alway bless you didi
हेर्ने कथा भित्र अचम्म को कथा हेर्न पाईयो । सानोहुदा हामी गॉऊ खाने कथा खेलिन्थ्यो । धन्यवाद बिध्या जी अव अर्को कथा को प्रतिक्षा मा
Gaukhane Katha kasto achamma ko sanskar raix
एउटा कुरा धेरै दाजुभाई हरुले कमेन्ट गरेको भेटाए मैले कि नेपाली हुनलाई नेपाली आउनैपर्छ चाहे त्यो व्यक्ति जुनसुकै देशको किन नहोस् 😞❤🇳🇵❤अरू देश मा पनि होला तर हामी धेरै बाहिर नजाउँ छिमेकी देश मै; इन्डियामा लागु हुँदैन किन कि त्याहाँ पनि धेरै क्षेत्रका मानिस हरु बसोबास गर्दै आइरहेका छन् ती सबै लाई हिन्दी आउदैनन् तरपनि तिनीहरू इन्डियन नै हून तर नेपाल मा त्यस्तो छैन! तिमी लाई नेपाली आयो कि तिमी नेपाली भभइसक्यौं 🙄🇳🇵🇳🇵✊✊
कस्तो राम्रो संस्कार हरे छ तपाईंहरुको यो होनी त हाम्रो नेपाली भनेको
धेरै दिन पछि हेर्ने मौका जुट्यो ।। यो कथा ले मन छोयो आखिन जीवन जिउन के के गर्नु पर्छ ।। अनेक सम्झौता
धेरै धेरै दुखको कथा रहेछ।
बिद्याचापागाइ जि जुन कार्यक्रम चलाउनु मलाइ तेहि असद्यै राम्रो ,बि बि सी नेपाली सेवाको साझासवाल जति राम्रो थियो यो अहिलेको यो झनै राम्रो लाग्यो।देवीराज लोवा ।बिद्याजिलाइ धेरै नमस्कार ।
बिध्धा चपागाई लाई धेरै धेरै धन्ने वाद जाे गाउँ गाउँ मा गयर त्याहाका गरिब दुखि काे समस्या हरुलाई बुझि सुनी काम गरनु हुन्छ
धेरै राम्रो लाग्यो यथार्थ कथा तराईबासीको ।सलाम छ बिधाजिलाई ✋✋✋
रमाइलो लाग्छन् हेर्ने कथा मलाइ अाजसम्म को मन परेको कथा बाउछोरिको कथा लागेको छ
सर्वप्रथम त दीदी लाई धेरै धेरै धन्यबाद..!!!तराई हाम्रो सुनको टुक्रा हो सरकारले जान्यो भने हामी सारा नेपालीलाई पुग्ने तरकारी,चामल उदपादन हुन्छ र हाम्रो तराईमा जतिपनि दाजुभाइ दीदी बहिनी हुनुहुन्छ उहाँहरुलाई.!! सरकारले हेर्नु पर्छ..!! हाम्रो एति सुन्दर आफ्नै भेषभूसा आफनै रहनसहन..! भएको देश टुक्रा टुक्रा पारेर खाने भए भातमाराहरुले.!!
कस्तो अच्चमको नीति नियम अनौठो चलन सुन्न र हेर्न पाइयो।धन्यवाद हेर्ने कथा ।सरकारले पनि हेरोस।
अचमको चलन रछ।रमाइलो लाग्यो हेर्ने कथा
मेरो एउटा मनमा लागेको जिज्ञासा , यो हेर्ने कथा you tube मा मात्र हो कि अरु कुनै TV च्यानलहरु बाट पनि प्रसारण हुन्छ होला,
हेर्ने कथामा नयाँ नयाँ सस्कृतिको समाज र चाल चलन को बारेमा निरन्तर जानकारी दिनुभएको छ । धेरै उपायोगी छ कार्यक्रम ।
साचिकै नाम चाई सही राख्नु भको छः,हेर्नै पर्ने कथा,,हाम्रो देस खासै ठुलो नभय पनी घुम्न हेर्न जान,बिभिन्न काम समस्या ले पाईदैन मन भएर पनी,बिढ़या दीदी ले देखाउनु भको छः हर ठाउँ,अनि समाज हामि परदेस बात हेरेर साथ अनि,नेपाल को ठाउँ देख्न पाउदा,दिदी लाई धन्यबाद दिने सब्द पनी सब्द कोस मा खोज्नु पर्ने हुन्छ,,
मधेस को केति भय पनि राम्री अनि इस्पस्त नेपाली बोल्ने I love voice
अचम्मको प्रथा
फरक सन्दर्भ विषेस रहेछ सुन्दा अचम्मै लाग्याे।।धन्यवाद विध्या जि
हेर्ने कथा धेरै मन पर्छ मलाइ। सबै भागहरु नछुटाइ हेर्ने सायद म मात्रै होला।
Derai ramro
आज को भाग पनि राम्रो लाग्यो । गाउँ खाने कथा भन्ने सुनेको थिए आज त Real नै पो रहेछ त । खुसी लाग्यो यस्ता गाउँ पनि रहेछन नेपाल मा । त्यहाँ शिक्षा को लागि पहल को आबश्यकता छ ।
म झापा बर्हदसी 3 हाल कतार बाट हेर्दै छु हाम्रो बजार को डुम समुदाय को झल्को दियो सरै राम्रो लाग्यो ध्यन्वाद दिदि
बार्ह्दसी
सलाम छ बिद्या दि ..हजुर लाई video हेर्दा शब्द बिहिन हुन्छु जय नेपाल 🇳🇵🇳🇵
मेरो देश नै मैले स्वाद लिएको छैन ,,,मेरो देश धेरै फराकिलो रैछ, धन्यवाद हेर्ने कथा परिवार !
हजुर को कार्यक्रम एक दमै राम्रो लाग्छ
साह्रै रमाइलाे अनि मार्मिक पनि
Runa maan lagyo yo dai haruko sojo pan dekhyera bhagwan raksya garnus sabai ko
बास्तविक मधेसी नेपाली हुन ....कति प्रष्ट नेपाली बोलेको ...नेपालको तराई को पुरानो प्रथा ........
भात साथ सब छोडेर हेर्न थालियो हेर्ने कथा✌✌
कस्तो कस्तो चलन है राम्रो परम्परा हरु छन
Kati ramro katha.. Thank u bidhya g...
कस्तो राम्रो कार्यक्रम बनाउनु भो कति मेहनत गरेर कसैले थाहा नभएको सामाजिक कुरिती हरु लाई उजागर गर्नु भए को छ बिधा मेम -- तपाईं महान हुनु हुन्छ । - सदैब हजुर लाई प्रोत्साहन गर पाउ --- सरकार को कान मा बतास लागि हाल्छ कि --- बिधा मेम love u❣️v nice program
हेर्ने कथाका सुभचिन्तक ले यता हाजिर गरुम।
बिल्कुल नया कथा हेरियो। अचम्म लाग्यो तर जे भए नि पू्र्खा देखि चलेको चलन हो।
अचम्म हो सस्कार
herni katha top program because purba pachhim sabai tira ko rahanshan herna ra bujna payeyako xa thanks dijju.
Yesto katha hernu ani sunna paiyo thank you so much bidya g dhanyabad tapailai
कस्तो अचम्मको परम्परा , यस्तो परम्परा धेरै समय टिक्दैन
सायाद😃
Sadiyo dekhi chaldai aairako ho
Jaba Sama jau hunxa tab Sama chalnexa yo Param para.....
हेर्ने कथा सधैं हेर्नू गर्छु।