बुबाको कथा | Buwako Katha - Herne Katha EP43
Вставка
- Опубліковано 7 лют 2025
- कैलालीका ठग्गु चौधरी र उनकी ३ वर्षे छोरीको कथा - बुबाको कथा ।
#HerneKatha #BuwakoKatha
Story of Thaggu Chaudhary and his 3 year old daughter in Buwako Katha (A Father's Story) Herne Katha Episode 43
========================
💁♂️💁♂️💁♂️ Support Us 💁♂️💁♂️💁♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on UA-cam.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website. - Фільми й анімація
हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏
Subscribe nagarne ta kurai vayana ni sister mo tapaiko sabai video herxu mo ktm bata
Mahile ta gareko xu hajur
Tyo hajur le vanirahanu parne kura hoina hajur... hami aafaile bujera gareka chhau##
Dd khi bujhnu vayo ta tharu baleko
maaya lagyo aashu jharyo. buwa xori sangai basun ateast 1 year. xori xodera katai najanu vanxu baru 1 year samma ko kamai kati garxan yi nani ka buwa le ma sahayog garna tayar xu plz yasto dukha dekhna sakiyana🙏🙏🙏
बिध्या दिदीको आवाज मनपर्ने जति एता हाजिर हुम्त
Ma pane ho
मेरोत अनुरोध नै दिदिको मात्रै आवाज मा यी कार्यक्रम बनोस भन्ने हो
दिदी को आवज चै एकदम मन पर्छ
Ma pani ho
@@chandragurung5990 मन पछनि दिदी लाई धेरै
बिश्वकै सबै भन्दा महान बुबा सलाम छ हजुरलाई🙏🙏❤️😞😞
संसारकै भाग्यमानी छोरी सम्मान छ बाबालाई 🙏🙏🙏🙏बिध्या मेडम म सहयोग गर्न चाहान्छु पिलीज 😭😭😭😭
@@shishirrana6606 ma pani garna chahanxu kasari ?
कस्ले भन्छ राजकुमारी हुन दरबार र ताज चाहिन्छ
यस्तै बाबु को छोरी भए पुग्ने रहेछ
Roman Khatri your words touch my heart❤️❤️
कस्तो मनै र रोयो
हृदय देखि नै नमन यी बुवा लाई 🙏
मन छोयो
Agree with you
great father
ठग्गु बुवा ! हजुरलाई कोटी कोटी प्रणाम ! भगवानको साक्षात् रूप !
UPDATE:
ठग्गु चौधरीको बैंक खाता खुलेको छ (शायद जीवनमै पहिलो पटक) तपाईं ठग्गुलाई उक्त बैंक खातामा सहयोग गर्न सक्नुहुन्छ ।
Thaggu Chaudhary
Global IME Bank - Dhangadhi Branch
Account Number: U407010000063
Swift code: GLBBNPKA
ठग्गुले मोबाइल बोक्नुहुन्न । थप केही बुझ्न मन लागेमा वहाँलाई खाता खोलिदिन सघाउने स्थानीय सुरेन्द्र बडुलाई सम्पर्क गर्न सक्नुहुन्छ । सुरेन्द्र बडु: 9815676714
ठग्गु र नानी । सुत्ने वेलामा भएकाे दुवैजनाकाे त्याे रूवाइ । धरक्कै अासु अायाे ।
Do you think you can a make a video to let us viewer know that he got the money so we can have a peace of mind by knowing that the money is genuinely being given to him. It’ll be great if you can do a follow up video with him regarding the amounts he received. Thank you!!!!
Tsering youdon totally agree with Tsering ji!
Those who give are the ones with the biggest heart. So they deserve to know if the fund is going directly to the needy. Having said that, I personally (surely a lot more all around the world) am grateful to “Herne Katha” team for bringing such genuine stories. Hats off to those brilliant minds and creative people who are able to sum up such real stories in short episodes. Thank you!
Herne Katha thank you 🙏
दिदी एक पटक सिपाहीको डाइरी का लेखक चन्द्र कटवालको कथा हेर्नी इच्छा छ सायद अब को अर्को episode उसैको भैदिए सुनमा सुगन्ध हुनेथियो
साह्रै मन रोएर आयो
बिचरा दाजु कति निर्दोष,दयालु
तर गरीबी पिंडा अभाबले थिचेको अध्यारो चाउरीएको मुहारमा वहार ल्याउन सबैले सहयोग गरौ ।
याे कथाले त सार्है रुवायाे,यी बाबा छाेरीलाई भगवान ले रक्षा गरून्।
Baba chori ko Maya dashai yastai rahos
सबैलाई हार्दिक नमन 🙏 धेरैजनाले ठग्गु चौधरीलाई सहयोग गर्ने इच्छा गर्नुभएको छ । ठग्गुले मोबाइल बोक्नुहुन्न । ठग्गुको अटो-रिक्साचालक संघका सुरेन्द्र बडुमार्फत सहयोगको लागि सम्पर्क गर्न सक्नुहुन्छ । थप कुनै माध्यम वा सिधै सहयोग गर्न सकिने बैंक खाता उपलब्ध हुने बित्तिकै हामी जानकारि गराउनेछौं । सुरेन्द्र बडु: 9815676714
रिसानी माफ बिध्या जी,यस्ता भिडियोहरू बनाउन हुन्छ views,comment पनि मनग्गे देखिन्छ UA-cam बाट आवश्यक पैसा आउछ होला यसो हजुरको टिमले आर्थिक सहयोग चै गर्नु हुन्छ की हुन्न यस्ता गरिब दुखिलाई ?
ठ्याक्कै आर्थीक सहयोग त गर्न नसकिएला तर ठग्गु पतिवारलाई भगवानले शक्ति प्रेम त तागत दिउन् भन्ने कामना गर्दछु, जय शम्भो गरीब दुखिको सहयात्री तिमी नै हौ… राधीकालाई हुत्काउने बढाउने पढाउने सामर्थ्य ठग्गुलाइए देऊ आसुतोष!
सार्है मन दुख्ने कथा अाँसुनै चुहियाे सायद सबैकाे चुहियाे हाेला,
ठग्गु चौधरी लाई थोरै रकम सहयोग गर्नु चाहन्छु यो मोबाइल नम्बरमा सम्पर्कै हुनसकेन
Please provide the way to help him plz...
4:46 मिनेट भन्दा अगाडि यो कथा हेर्नै सकिन । जुन दिन यो कथा हेर्न हिम्मत जुट्छ, त्यस दिन मात्र पुरा कथा हेर्नेछु । बाबा धेरै याद आउनु भो । सन्सारका सबै पिताहरु लाई नमन । जो सन्तानका लागि सधैं हार्न तयार हुन्छन् ।
Please share your thoughts when you watch the full episode. Thank you
दूध भात मात्र होइन नुन भात पनि सार्है मिठो हुने रहेछ । यो दृश्यले धेरै रुवायो 😥😥 योद्धा बुवाको राजकुमारी छोरी । 🙏🙏🙏
कति पटक आँसु झर्यो यो कथा हेरेर!!😢😢😢😢 ठग्गु दाइ र राधिकालाइ भगवान्ले रक्षा गरून्!!!
कति संघर्ष छ है जिन्दगि😥😥 हामी यस्तो मज्जाको जिन्दगी पाउँदा पनि हर दिन रात पिर र चिन्ता मा मात्रै हुन्छौ🙄🙄
मन भकानिएर आयो हेर्दाहेर्दै कतिबेला आँशु आयो थाहा भएन सलाम छ दाजु छोरी को उज्ज्वल भविष्य को शुभकामना दाजुले बोल्न सक्नु भएन छ
ठग्गु बुबा तपाईलाई सम्मान गर्ने कुनै शब्द भेटिन ।।❤️❤️
What the meaning of this comment??
No one in this world can love a girl more than her father.” -
bishnu dahal yes you’re right .My tear fallen down when I watched this video.when a daughter cried,dad cried along with her it broke my heart .God bless them .Shame on her mother who left her and her dad
कस्तो मन भक्कानियो अनि आखाबाट आँसु का थोपाहरु झरे ।
सबै जना मिलेर केही न केही गरौ न यो बाबा छोरिको लागि।
मलाइ त सारै नमज्जा अनि मन अमिलो बनायो।
सानो भए पनि सहयोग गर्न मन छ यो बाबा छोरिलाइ😭😭😭😭😭😭
दिदी याे भिडियो संगै केहीवर्ष पछि छाेरी ठुली भयेपछि फलाेअपमा अर्काे भिडियाे बनाईदिनुस है ल । झापाकाे गाईने बाउछाेरीकाे जस्तै ।
मेरो पनि same इच्छा हजुर 🙏🙏
mero pani ☹️☹️☹️
mero pani maaag
same here
yo video feminist harulai dekhaunu parne
म हेर्ने कथाको असल दर्शक हुँँ ।
मलाई हेर्ने कथाले जिन्दगी जिउन सिकाएको छ ।
प्रेरणा दिएको छ मलाई जिन्दगी चलाउनलाई ।
हेर्ने कथा प्रती पुर्ण आभारी छु म । विद्या दिदी लगायत सम्पुर्ण हेर्ने कथा परिवारलाई
मेरो दशऔंला जोडी नमस्कार छ । 💟💟हेर्ने कथा💟💟
अखिर जिन्दगी के हाे त
Dhiraj Dhungana good
Pls herne katha ko contact detail pauna
I want to do something for this dad and daughter so bidhya sis ko no pauna
@@sochilata0513 detailsma xa...
हेर्ने कथा मा सबै भन्दा मन परेको भाग मलाइ !!हेर्दै जादा साझ को बेला बाउ ले छोरी खोज्दै जादा मेरो पनि आँखा मा आँसु बर्सियो
नारी हरु भन्छन आमा बन्न सजिलो छैन, तर आफ्नो खुसी बेचेर परिवारको खुसिको लागि खुसी किन्न भौतारिने पुरुषको ब्यथा खै कस्ले बुझिदिने।
साह्रै मन छोयो।😭😭
Creative Boy 😭😭
😭😭😭😭😭
true
yo video feminist harulai dekhaunu parne
Right
परिबार को सबैभन्दा ठुलो योद्धा बा😍😍💖
बाबा छोरीको मार्मिक कथा -व्यथा, अति नै मन छुने |
आमालाई धर्ति भन्नेहरूले
बा लाई कहिल्यै आकाश भनेनन् ??????
अरू केही भन्नु छैन मलाई
Right
Yea you are right sir...
आमा धर्ति हुन भने ,बा खुल्ला आकाश हुन । बा,ले हमेशा आफ्ना सन्तालाई उडान भर्न अभिप्रेरित गर्छन । ठग्गु चौधरीको कथा हेर्दा मन भित्रको भक्कानो फुट्यो । वर्षौ देखी जमेको नयनीतालमा ज्वाटभाटा उठे र नयनका डुलहरु भावविभोरले रस्सातल बने । विद्या जीलाई हार्दीक नमन गर्छ यो पिके ।
Kamal adhikari Sarai ghatt lagdo kura garnu vo 🙏🙏🙏
एउटा सत्य कुरा।
कती गहिरो माया प्रेम बाबु छोरीको ♥️♥️♥️ यो कथा हेर्दा आखा बाट आँसु झरीरहयो..
पुरानो रहेछ आज हेरे आँसु रोकिएन कति माया हुन्छ छोरीमा बुवाको ।।।।
She's a luckiest daughter in the world she has a best Dad after watching this i wish i had my Dad 😭❤️ more power to you... God bless you everyone gets a dad like him..
Yes
Why this thing makes me cry wild and silent like insane..man kept his tears damn.. marvelous world..
More power to you too Smarica
@@FindingAVI 😊😪
@@smaricaxettry8541 ❣️🌻🌼
बिध्या दिदी please मिल्छ भने यी बाबा छोरी लाई केही सहयोग गरिदिनुस न 🙏🙏🙏🙏🙏🙏🙏
मईले ४ वर्ष पछि हेरे। अहिले बाबा छोरि कता हुनुन्छ होला। क्रिपया भाग २ पनी बनाऊनुहोस्न दीदि।
Dhangadhi manehara sibir ma xan. Sar
@@geetachaudhary6704 k garnu hunxa ahile kei Halka vayo ki paila jastai najuk awastha ma hunuhunxa?
@@geetachaudhary6704k gardai hunhuncha waha aile?
There are many stories where the viewers would love to see how those people are doing in present, and I suggest bidhya ji to start crowdfunding or starting to provide contact number for the people in the stories, so viewers could help via khalti or any other methods!!
Ma ne same after 4years I also watching 😢😢
दिदि मिल्छ भने केहि सहयोग गरौन दिदि ३ बर्षे छोरीले नुन सँग माम खादा साच्चि आफैले आफैलाई सम्हाल्न सकिन दिदि 😭😭😭😭
Let's do it
sahi ho
सहि हो सहि
Yes that make me reply cry. I want help this family . God bless them
Hamo sabai milera ato gadi kindim hooo, ma ni help garna ready xu , derai nasake pani
कमेन्ट गर्ने कुनै शब्द भेटाएन
भगवानले सधै रक्षा गरून् बाबा छोरिलाइ
दुई वर्ष पछि फेरि हेरेर आनन्द रुन मन लाग्यो कुनै रुवाइले पनि कति मज्जा दिन्छ है
५ लाख जना ले एक एक रुपैयाँ जम्मा गर्ने हो भने यी परिस्रमी बुवा ले आफ्नो र छोरी को भबिस्य सुधारिएको हुन्थ्यो ।।
👏👏
Ma Tayar Xu
Tar kasari purayney
yes
launa ta sathiharu jo jasle je jati dina sakchha sabaile paisa jamma garau yo nani ko future ko lagi bidhya marfat nai dina sakinchha
एक दम मन रुवायो यो कथा , भगवान ति बाबु छोरीलाइ रक्षा गर
Couldn't stop my tear after seeing this🥺best father ever 💗
Tmi bhne chai bf bina bachana sakdainau bhnxau !!
Bujdaina jasto xaa English tmle😏
हेर्ने कथा यो एपिसोड पनि मन पर्यो।कथा हेर्दै जादा कति ठाउमा धेरै नै भावुक पनि भईयो।भावुक भै नै रहेको अवस्थामा पात्रको अन्तिम गीतले थोरै थोरै हसायो।सन्सारमा कसैले नपाएको माया पाओस यो नानीले।साथै यो नानीको उज्वल भबिष्यको कामना गर्दछु।अर्को कथाको इन्तजारमा।।।
ठग्गुलाइ सबैले सहयोग गरेर एउटा अटोरीक्सानै कीनीदीन सके पनि दीनभरी कमायको पैसा साहुलाइ दीनुपर्थेन ,यो वास्तविक कथा ले मन साचै नै भारी भयो।
I agreed 100%
Sai bhannu vayo sir
ek dam sahi vannu vayo
I agreed ❤️🙏
Sahi
हे भगबान यि बुबा छोरीको जिबनमा खुसीका दिनहरू छाओस् ।
I really respect this father can't explain how he caring her doughter. I wish meet them help them
हरेक परिवारमा समस्या हुन्छ तर भाग्यमानी त तिनै हुन जस्को परिवार हुन्छ ।
Couldn’t stop my tears watching this😭😭despite of his hard times ,he is trying to make her daughter happy in small things♥️we can feel the sorrows in his tears 😥He is the real hero and Super dad♥️may good bless them🙏
बिद्या दिदि नमस्ते म नियमित दर्शक हु हरेक एपिसोद्ले जिन्दगी जिउने नयाँ प्रेना शन्देश दिएर जान्छ !!!आफ्नो छोरीको सम्झना आयो ७बर्ष कि भइन मुस्किल ले ५महिना साथमा बस्न पाको छु!!
😢 भगवानले सधैँ रक्षा गरोस् बुबा छोरीलाई 🙏❤️❤️
time time ma yo video herera life ma safhai ramro garera hinne aat audo rahecha babu bhaye pachi afno santan ko maya kati huncha yo video bata skina sakincha thank u herne katha team lai mouka mile thaggu dai lai personally bhetne chu. thank u bidhya didi
यो कथा को बारेमा बोल्ने शब्द नै छैन रुनु भन्दा बाहेक।।।।
कति रुनु के😥😥😥😥😫😫😫😫
हो सर....
आमालाई धर्ती भन्नेहरुले बालाई कहिल्यै आकाश भनेनन् र त बा सँधै ओझेल परे । बारीको डीलमा चुपचाप ठिंग उभिएको बूढो रुख झैं बा कहिल्यै उभिएनन् भन्ज्यांगको चौतारी झैं ढसमस्स बसेनन् बा कहिल्यै ।
I was deeply moved by the video, as it revealed the quiet, often unseen sacrifices fathers make daily. It captured the emotional depth of a father's love, which is usually expressed through actions, not words. I felt mix of gratitude and empathy, realizing how much fathers give without expecting anything in return. Behind their strong exterior, they face personal struggles while always prioritizing their family’s well-being.
And
Thank you for creating such a heartfelt and powerful video. It beautifully captured the unspoken sacrifices and deep love fathers have for their families. Your work reminded me of the strength and quiet dedication that often goes unnoticed. I’m truly grateful for this moving tribute to fatherhood.
love from Bhutan❤❤❤
एका तिर दुख पिडा त छदैछ तर छोरीलाई यति धेरै माया गरेको देख्दा यस्तै बाबा सबै छोरीले पाओस्
ताई न तूइ को मान्छे लाई भाईरल बनाऊ छन यस्तो दुखी मान्छे पो गर्नु प्रयो
हो यो भेडो समाज यस्तै छ मित्र अघोरी बाबा अर्जुन जस्ता फटाहको भिडियो भाइरल हुन्छ नेपाल मा यस्तो यथार्थ कथा कसैले बुझ्ने कोशिश नै गर्दैन
सहि भन्नू भो। त्येसैले आज भोलि त्येस्तो Viral हेरिन्दैन । झन यो "हेर्ने कथा" भेट्या देखि ..... सबै episode हेरिन्छ होला ।
भाइरल हैन यो समाजको एउटा प्रतिनिधि पात्र मात्र देखाएको हो
honi
@@uzoolgurung5966 Feri yek choti comment paddnus ta Sudar Khadka ji ko
बुबाको माया छोरीलाइ असाध्यै धेरै हुन्छ! ठग्गु ज्यू को यो अपार माया !सलाम छ तपाईं लाइ
सर्ब प्रथम विद्या दिदिलाई सलाम नेपाली समाज मा एस्तो साहासी हिम्मत हुने मान्छे कमै होला तर जे भए पनि संघर्ष नै जिन्दगी हो
मलाई पनि बाबाले यसरी नै घरमा एक्लै छोडेर अरुको मेलापात गरेर पाल्नुभएको झलझली याद आयो फरक यति हो मेरो आमा मर्नुभयो नानुको आमा अर्कैसँग रमाउन...😥😥😥आँखाबाट आँसु पिलपिलाए उफ्फ आमा नहुनु र बाउले निभाउनुपर्ने दुख र जिम्मेवारी बुझेको छु।कस्तो मानव नभाको महिला रहिछे तैट...
तर chori laayi xaadi hidnu dherai dar huncha dinn vari man ma dhuk dhuki hucha kasaile kehi naramro ta garena vanera
Indra Gurung g हजुर यो नानिको तुलनामा म त अलि ठुलै थिए र त्यस्तो केही जोखिम हुँदैन थियो तै पनि मुख्य कुरा आमाको अभाव र बुवाको संघर्षलाई नियालेको छु।बालबालिकाको लागि बुवा भन्दा पनि आमाले भरनपोषण र जिम्मेवारीको ज्ञान बुवालाई भन्दा आमालाई राम्रो संग थाहा हुन्छ।
@@suryakumar7344 ji kura 100% correct Aama ko tulana ta ko sanga garnu sakcha ra .
हजुरको हेर्ने कथा हेर्ने गर्छु सबै एकदम राम्रो हुन्छ।मन नै रुने हुन्छ तर यो बुवाको पीडा, दुख देख्दा कस्तो आँसु नै आयो ..
के गर्नी दुख नै दुखमा बित्ने
रहेछ जिन्दगी...
यस्ता कथाहरू हो भाइरल बनाउन पर्ने तर बिडम्बना वाहियात भिडियोहरु भाइरल हुन्छन् । सबै कथाहरू जस्तै यो पनि मार्मिक छ ।
baba xori lai sabai le help garum
त्यहि त धरी अधोर बाबा भनेछन घरी बुडोले तरुनी ल्याको भनेछन तर बाहिर ल्याउनु पर्ने ल्याउने होइन यि युटुबे ले।
सहि कुरा ।साला फाेकटिया मान्छेकाे बारेमा भिडियाे बनाउने हरु अब फाेकटिया न्युज नराख सक्छाे भने यहाँ गयर यिनलाई भाईरल बनाउ सहयाेग जुटाउ।
कति मार्मिक छ है हाम्रो समाजमा कसैको व्यवहार । हेर्ने कथा लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु।
दि कति खस्याे कति अासु याे भिडियाे सबै हेरेर सकुन्जेल त दि याे दाईलाई सहयाेग गरेर केही सहज हुने व्यबस्था मिलाईदिनु है अनि नानू स्कुल जाने वातावरण मिल्याे कि मिलेन हाेला दि।।।।।बेला बेला नानुकाे र बाबाकाे भिडियाे बनायर राखिराख्नु है
ठग्गु र राधिका त एउटा पात्र मात्र हुन र भाग्यमानी पनि हुन । हेर्ने कथा भित्र उनि हरु को कथा ले स्थान पाएको छ । सम्भब भयो भने सहयोग गरौ हामि सबै मिलेर । अनि अरु हरु को पनि कथा यसै गरि हेर्न पाउ ।
सधै अरुको कथा देखाउनु भयो दिदिले
हजुरको संघर्ष आफ्नो कथा पनि देखाउनु न है😍😍
म पनि बिद्या दिदीको घरपरिवार देख्न आतुर छु।💋💕
सबै बुवा अजिम्मेवारी हुदैन्न 😢😢😢 त्यो ओहाको जीवनि बाट बुज्न सकिन्छ
जम्मा तीन पटक हेरे आजसम्म तर रुन देखि बाहेक केही गर्न सकिन 😭😭😭
सधैं आमाको मात्रै गुणगान गाउने हाम्रो समाजमा खै त यस्ता बाउहरुको चै गुणगान गाएको सधैं पुरुषलाई मात्रै दोष दिने समाज र प्रवृत्ति छ संसारमा, हेर्नुस् त यहाँनेर कति दुःखद् छ पुरुषलाई 😭😭
हजुर जस्तै म पनि
Same ma ni
😭😭😭
Ani k saro runche ho twni kaji jiu
Good Morning dear good to you sister in
बोल्ने सब्द पाईन,बाबु हुनुमा अथाहा गर्ब लाग्यो मेरो पनि छोराको यादले धेरै सतायो
From the bottom of my heart...I wish after few years she will watch this video...and feel Father's love 💘💙
आमा लाइ धर्ति भन्ने हरु ले बुवा लाइ कहिले पनि आकाश भनेनन ! यो भन्दा मर्म स्पर्शि शब्द के हुन सक्छ !
Can you plez inbox bidhaya didi number
Ho sir
जतिनै आशु रोक्न कोशिस गरेनी त्यो अन्तिम दृश्यले रुन बाध्य बनायो। आखिर कहिले सम्म रहिरहला हामी नेपालीको घरमा यस्तो दु:ख।राधिका तिम्रो उज्वल भबिष्यको कामना गर्दछु।
आज बल्ल यो कथा हेर्ने मौका पाए। हेरेर मन साह्रै भारी भयो, आँखा रसायो। कस्तो कस्तो विवशतामा मान्छेलाई बाच्न परेको छ। एक पटी अबोध छोरीको माया छ अर्को तिर पेट पाल्न काम गर्नै पर्ने विवशता।
विद्या बैनीहरुले पक्कै पनि केही सहयोग गर्नु भयो होला भन्ने मलाइ विश्वास छ।
दि!हजुरकाे पेशालाई सम्मान गर्छु म ,कति कठाेर मन बनाएर सधैं .....बाकि शब्द छैन मसगँ
I cried while he was crying along with his daughter....
Men are stereotypically supposed not to cry, at least not when someone is around, there were literally flood of tears in my eyes when watching many episodes of herne katha, maybe it's because the stories are relatable to me in many aspects
Me too..💖💖
and she is crying saying baaau...🥺where as most children cry saying aamaa..😢
Even I cry everytime I watched this video really touched my heart and soul.
I'm also😓😓
The one who sacrifice himself for yours happiness is father..I wish every daughter had father like him...when this little girl grow up she will be more proud of her father❤️and this is the best episode of herne katha till now
"हेर्ने कथा"यो ठग्गु चौधरीको वास्तविक कथा एपिसोड ४३ले पनि मेरो मन छोयो र भक्कानिए😭😭😭
सलाम् छ विद्या दिदी !
आफ्नै ठाउँको कथा परेछ।
आंखै रसायाे ।😥😥😥
Herne Katha Team, by far, this is one of the best episode. I couldnt deny the fact that the emotions you are trying to depict has the ability to reach everybody, poignantly piercing through the heart. Correspondingly, it also provokes gender based stigma in patriarchal society. I could observe it through various perspectives and the count is endless. Very deep!!
बिद्या दि को कथा सधैं पृथक नै हुन्छ केहि र प्रेरणा पिडा लुकेको तर आशा भरेसा बोकेको जीवन बाच्नको सन्तान प्रतिको दायित्व जिम्मेवारी बाबाले गर्नु भएको कार्य सलाम
अन्तिम को दृश्यले मनै छोयो।plz.. बिध्या जी यो बाबू छोरी लाई सहयोग सहीतको कथा फेरीलिएर अाउनुहोला।
jati patak here pani tears doesnt stop dherai din dekhi yei video yaad ayo feri here feriw here dherai patak here naya video jaggu dai ra chori ko kasto stage ma chan herna maan lagyo bhetna ta ma personally bhetchu ekdin gayera hamro thau najik cha tra pani naya video feri kasaile haleko bhaye hunthiyo…
He's her everything and she's his everything!!
❣️❣️❣️
जन्म दिने आमा मात्रै होईन कर्म दिने बाउ पोनी साच्चै महा मानव हुन यो जीवन कथा ले धेरै बौ को मर्म ओकलेको छ
धेरै धेरै सलमा थकु जि 🙋🙋🙋🙋♂️🙋♂️🙋♂️✋✋
couldn't stop my tears after watching this 😥😥😥😥😥
Best father ever 🙏🙏
हाम्रो नेपाली समाजमा धेरैको परिवारमा मेल खाने कथा बनाउनु भएछ बिध्याजि लगाएत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद
कथा हैन रियालिटी हो यो
सर्वप्रथम त हेर्ने कथा टिम र बिध्या चापागाई दिदिलाई धेरै धन्यवाद वहाँ हरूको गरिबी दुःखलाई हेर्ने कथामा समावेश गरिदिनु भएकोमा
Namaste, I saw this episode of herne Katha today. It's very heart-touching to see the story of a loving father and daughter. By now the baby girl must be 7 yrs old. Want to know how are they doing and how can we help this family. Please update us. Thank you.
Same please how to help wher is this please family @herne katha
@@sushmapoudel2430I will update you , since I live in Dhangadhi.
I too want to help them please
Charity might be a short term heal but not always the solution, what these good people like 'Thaggu Chaudhary' needs is the work, working environment & opportunities. You can't always feed them the fish, you ought to give them the skills to fish and then a place to show & implement their skills in exchange for the money that feeds them daily & more.
Kudos to the team Herne Katha for bringing out such an amazing story to us.
Respect 🙏🙏🙏 Dad...
Thanks for seeing it through a social worker's perspective.
Anyone know any skills that he can be trained in. I'm ready to pay for it, so that he can learn it and use it towards better future. I know it might be little late but I'm extremely moved by this story. Beautiful story of Love yet so hard to watch the struggle
@@nirjujoshi3 electric rickshaw might be the best income generating medium for him,as he is professional on it
@@sumanthakur9117any idea how would I do that?
म नि शब्द भए ।
ती कति श्री अगाडी थपिने
बाबा भन्दा त ई बाबा महान छन ।।
कति भाग्यमानी छोरी। दाई मन दरो गर्नु एक दिन अवश्य हजुर को राम्रो दिन आउने छ। भगवान संग यही कामना गर्छु।
Even my story is exactly matching with this again this story reminded me those days I had gone through it and filled my eye with full of tear, when my small brother was just 6 months my mom passed away and within 6 months my father married to the women who was very rude and still she is therefore as a elder brother I took fully responsibility exactly like one mom and I didn’t went to school like a year that’s was disturbed my study too but I never give up till now and it’s almost 13 years gone my small brother is studying in class 8 in English medium school there is not even 1000 rupees paid by my father to him till now. My father also supposed to be like him I will try to show him this video so that he will try to understand at least what is the situation of one father if situation is like this.
And how I can thank to vidya mam for this kind of great work and effort towards the whole nation let me come to nepal I want to bow your legs. Thank you.
Krishna Dev Pasman we should help them bro
Mike Pnt yes bro definitely I will because I can realize that pain.
Wow!! You are great Krishna Dev Sir I salute you actually I don't have same story but I had lots of struggle and still i am struggling whenever I heard like this stories I can't stop my tears but your words touched my heart.
Beauty of Nature Thank you sir the person who is doing fasting during any festival or etc will not understand the feelings or pain of hungry stomach of poverty it’s very very difficult sir.
Krishna Dev Pasman Respect for you brother
एक प्रेरणादायी दुखी जीवनको कथा । बच्चा रुदाखेरी मम्मी भनेर रुन्छ्न तर नानुलाइ थहै छैन सन्सारमा आमा पनि हुन्छ्न भनेर । नमन छ बुवालाइ जस्ले आमाको पनि माया दिनु भएकोमा । देरै रुवायो यो कथाले । plz help him....
यो video हेर्दा प्रत्येक सीन मा आँखा रसाऊँछ यो एपिसोड तयार पार्ने बैनि लाई धेरै धेरै धन्नेबाद
कुनै पनि फिल्ममा देखायको बाबा छोरी को माया भन्नदा १०० गुना बडि माया छ यि बाबुको छोरी पर्ति
ग्ररिविको जिन्दगी एस्तै हो यो देखेर सारै मन रोयो
I am not lying I am literally crying after watching this video all daughter deserves daddy in their life. I wish I have......She is the luckiest daughter huge respect to you thaggu❤
हेर्ने कथा को नियमित दर्शक हो म। जीवन जिउने कला सिकाएको छ ।सलाम छ बिध्धा दिदी लगाएत सबै तिम लाई।
सारै मार्मिक कथा तर नानीलाइ ड्राईफुड धेरै खानु दिनु हुदोरहेछ र धेरै प्यास लाग्दोरहेछ यसले भोली किड्नी को समस्या निमत्याउला यहि पिडा लाग्यो । नानिलाई र दाइ आनन्दित जिबन मिलोस यहि कामना।
Xorilai phakaunu parne badeta ra chetanako aabhable pani hola ...
Esto program banauda description ma sambandhit real patra (dukhi) ko number matra bhayepani rakhidinu bhayema help garna chahane le direct ph garera help garna saknu hunthyo ni 🙂🙏
Ho i agree
Taitaaile jhan aaja herai to nani kasto hola safe ne chaina testo kasari help garne ph no pai ne huntho
@@ambikcdahal teyi ta....
मनमा पीडा ,अधैर्य, तनाव निराशा छाइरहेका बेला विद्याजीले पस्केका हेर्ने कथाहरुले तिम्रो तनाव दुख पिडा पनि के पिडा? यता हेर पिडा के हो र दुखमा पनि कसरी हाँस्न सकिन्छ भन्ने सन्देश दिएर जान्छ। धन्यवाद।
विद्या दिदि हजूर लाई मेरो दस औंला जोडी नमस्कार छ |मेरो सारै मन छोयो😢🇳🇵🇳🇵🙏🙏
कसम यो बाउ छोरिको कथा हेर्दाहेर्दै मेरो आखाबाट आसुनै रसायो😍यो महान बाउलाइ सलाम छ्😘
सहयोगी हातहरु ले पूण्य कमाउन सहयोग गरून धेरै धेरै शुभकामना
उफ सार्हृै दुख लाग्याे । भगवानले यि नानी र बाबाकाे रक्षा गरुन ।
तपाईंको कामकाे जति बयान गरे पनि थाेरै लाग्छ सलाम हेरने कथाकाे परिवारलाई
Revisited this video after like a year and I cried it like the first time I saw it. I sent this video to my baba back then who is always working and constantly putting efforts to make our whole family comfortable.
Just makes me realize how privileged we are and how we are taking so many things for granted. So thank you team for putting this story out here for us!
i am crying on this story.