संगमको कथा | Sangam Ko Katha | Herne Katha EP 86 | हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • मान्छेलाई कथाले डोर्याउँदो रहेछ । भेटाउने छुटाउने पनि कथा नै रहेछ ।
    आ-आफ्नै कथाले पोखरा महानगर आइपुगेका एक हुल मान्छेहरु छन् । पेट पाल्नु र बाँच्नु फरक कुरा रहेछ । पेट मात्रै पाल्न त यी मान्छेहरु कोही औषधी पसल चलाउँछन्, कोही दोहोरी साँझमा काम गर्छन् । कोही घरका भित्तामा रंग लगाउँछन् कोही चाहिँ चित्रकारिता गर्छन् । तर बाँच्नको लागि भने उनीहरु सबै जना गीत गाउँछन् । जनताका गीत ।
    We humans are driven by stories. It is stories that connect us, and stories that drift us apart.
    There is a group of people who have arrived in Pokhara with their own tales. There is a difference in what they do to survive and what they do to live a life. To survive, some of these people run a pharmacy, some sing folk lore, some paint the walls of houses, and some are artists. However, in order to live, they all sing songs; Songs of People.
    🎁 Presented by:
    👉 Jyoti Bikash Bank Limited - jbbl.com.np /
    🔋 Powered by:
    👉 F1Soft - www.f1soft.com/ 📲 बैंकले कहिले पनि Mobile Banking Details माग्दैन । Mobile Banking Password माग्ने message/email हरुलाई तुरुन्तै बैंकमा report गर्नुहोला । 📲
    Do you want your Brand Name here? Please contact us ☺️ 📩 hello@hernekatha.com 📩
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a UA-cam Member: bit.ly/JoinHern...
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
    🙋🏽‍♀️ Intern - Anusha Khanal (3c5.com/4JOOK)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on UA-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

КОМЕНТАРІ • 624

  • @shivasharma2609
    @shivasharma2609 2 роки тому +154

    सपना देखाउनेहरू कहाँबाट कहाँ पुगे, सपना देख्नेहरू बल्लतल्ल ब्यूँझदै छन् ।

  • @wochyu1
    @wochyu1 2 роки тому +38

    आहा...कस्ताे राम्राे कर्म! हाे छाेटाे फरीया लाउने उत्ताउला हरुकाे भाईरली हाेहल्ला र सामाजिक बिकृती भन्दा यिन्का ताली नबज्ने गित हरु कयाैँ गुणा उच्च काेटी छन् 👏👏👏🙏🙏🙏

  • @ganeshbhandari9383
    @ganeshbhandari9383 2 роки тому +238

    नेपाल को इतिहासमा नेपाली पत्रकारिता मा एक माहान नारी प्यारि दिज्यु लाई धेरै धेरै नमन🙏 😍😍

    • @tikajirel5899
      @tikajirel5899 2 роки тому +6

      हेरिरहु जस्तो। हेर्ने कथा अनि हेर्नै पर्ने बास्तबिक कथाहरु।🙏🙏🙏❤️❤️❤️

    • @bimalgautam1932
      @bimalgautam1932 2 роки тому +1

      100% Namaste bidya dee

    • @sangamsanu120
      @sangamsanu120 2 роки тому

      @@tikajirel5899 ppppppppp

    • @sangamsanu120
      @sangamsanu120 2 роки тому

      @@tikajirel5899 ppl

    • @sangamsanu120
      @sangamsanu120 2 роки тому

      @@tikajirel5899ppp

  • @DharanOnlineTv
    @DharanOnlineTv 2 роки тому +110

    हेर्ने कथाले दिएको आनन्द पृथक हुन्छ। एउटा कथा हेर्न साथ फेरी अर्को कथा कहिले आउछ जस्तो लाग्छ।
    साह्रै आनन्द आउछ। धेरै धेरै धन्यबाद विधा जी लगायत सम्पूर्ण युनिटलाई ।।

  • @purnarai9940
    @purnarai9940 2 роки тому +66

    अब बिध्या जि काे जिवनकाे कथा हेर्ने रहर छ।

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 роки тому

      thik kura yawa bhai

    • @kpchapagain6977
      @kpchapagain6977 2 роки тому

      बिध्याले अझ धेरै अरुका कथादेखाउनै बाकिछ अहिले नै अाफ्नाे कथादेखाउद अल्लिहतार हुन्छ कि ।

  • @nirajthapa1741
    @nirajthapa1741 2 роки тому +35

    जब यो कार्यक्रम हेरछु अनि मन पर्फुल्ल हुन्छ।
    धन्यवाद छ यो टीम लाई सधै भरी हेर्न र सुन्न पाइयोस ❤️👏

  • @thapagautam3386
    @thapagautam3386 2 роки тому +6

    वा वा क्या आनन्द आयो, म बाध्यता वा अभावले प्रदेशिएको एक पर्देशी तर देशको लागि केही गर्न सकिएन ।।।।

  • @samirkc1592
    @samirkc1592 2 роки тому +29

    क्रान्तिले धाेका दिए पछि म पनि खाडी बाट हेर्दैछु।जबसम्म प्रचण्ड र बाबुराम मर्दैन तबसम्म देश फर्कदैन।

    • @CHHETRI408
      @CHHETRI408 2 роки тому +1

      जति इतिहास (क्रान्तिकारी ) को याद आउछ त्यति रगत उम्लिन्छ होला, जिन्दगिलाइ सुरक्षित राख्नोस केही गर्ने समय छ तर घाइते अपाँग बेपत्ताको हालत केछ होला।धेैर्य गरेर जिन्दगि चलाउनुस यस्तै छ जिन्दगि।

  • @sreejanabasnet5299
    @sreejanabasnet5299 2 роки тому +20

    "Thuna thuna bimatika aawaj haru thuna
    Kaalo laie kaalo ho hai vanna nadina" what a line.... Thank you herne katha team...loved this episode

  • @chaudharysamir465
    @chaudharysamir465 2 роки тому +5

    हातमा कलम हुनेहरु कलम लिएर उठ्ने हो
    आफ्नो छेत्रबाट देशलाई जसरि योगदान दिन सकिन्छ त्यसरी योगदान दिने हो
    मेरो सलाम छ यी देशभक्ति छोराहरूलाई

  • @tikadevi8690
    @tikadevi8690 2 роки тому +5

    यहा हरुको कथा ले अती मन छुयो तर सबै जना हरेस नखाई अघी बधेको मा सलोट छ यहा हरु लाई

  • @kshitizrai580
    @kshitizrai580 2 роки тому +5

    आत्मा स्वतन्त्रता हो। प्रेम शक्ति हो, आशा प्रेम हो।सपनाहरू क्रान्ति हुन्।
    म हरेक व्यक्तिलाई सलाम गर्छु जसले शान्तिको मूल मूल्यहरूलाई सम्मान गर्छ र कुनै न कुनै रूपमा फरक पार्न
    मद्दत गर्द्छ। they need justice, hunger /poverty/ society / country / thoughts. they need changes, give us liberty or give us death" “Better to die fighting for freedom then be a prisoner all the days of whole life.” .
    कथाको लागि ''हेर्ने कथा" लाई धेरै धेरै धन्यवाद।

  • @trivhubanuniversity10k54
    @trivhubanuniversity10k54 2 роки тому +10

    Mailay akdam fews nepali UA-cam channel haru man batai man parxa, tati kam UA-camr madya hjr pani hunuhunxa bidya ji, I love your story telling. Samanya manxya jo highlight ma aunu vako xaina tasto manxya lai main hero of the story banayera jos laini jani garna sakxa vannay himmat auxa, mailay darai lai yo kahani haru ni suggest garay hernalai .....multi talented brother 🌺🌺🌺❤❤❤❤❤💙💙💙

  • @samousthapa7028
    @samousthapa7028 2 роки тому +3

    हजुर को यो पत्रकारिता मा एक इतिहास छ जुन अरु कैसैले गरिब दुःखित बिकट ठाउँ अनि नेपाली को इतिहास को बारे मा बुजेको छैन हजुर लाई मनै देखि नमन गर्दछु दिदि हजुर को यो पत्रकारिता बाट मैले धेरै कुरा सिक्ने मैका पाको छु ।।

  • @Gonaksjx
    @Gonaksjx 2 роки тому +6

    आज सम्मकै उत्कृष्ट कार्यक्रम

  • @bhuwang1030
    @bhuwang1030 2 роки тому +3

    सर्वप्रथम बुध्या जि लाई हार्दिक धन्यवाद !! त्यतिबेलाका यस्ता जोखिमपुर्ण भोगाई अहिले केवल कथा मात्र भएका छ्न ! जे भए पनि गीत संगीत र कला मार्फत समाज परिवर्तनमा अमुल्य योगदान पुर्याउने सबै मा हार्दिक नमन....❤❤❤

  • @mauliksrish7225
    @mauliksrish7225 2 роки тому

    यस कथाले केहि अंश मेरो जीवनसङ्ग पनि मेल खाने हुदा निकै मन जीत्यो। आगामी सृंखलाहरु पनि यस्तै मन छूने बन्ने छन् भन्नेमा ढुक्क छु।।

  • @mohanrimal3949
    @mohanrimal3949 2 роки тому +7

    सपनाले भरिएको ती आखा हरु कैलै नबिजाउन आशाले भरिपुर्ण ती शरीरहरु कैले नथाकुन, नमरुन।

  • @gurungbalu1263
    @gurungbalu1263 2 роки тому +2

    मनै छुने कथाले फेरि कहिले आउँछ भन्दा पनि सधै यस्तै यस्तै कथा ल्याउनु होस धन्यबात

  • @dayaramsharma2529
    @dayaramsharma2529 2 роки тому +3

    कति राम्रो समाज कति, हृदयस्पर्शी संघर्ष , मिहिनेत, सिर्जनाको बगैंचा, लुकेका आवाजलाई म जस्ता हजारौं लाखौंको मनमा पुर्‍याउने बिध्या दिदीको महान कार्यलाई सम्मान छ । अझै सफलताको शुभकामना शुभेच्छा ।

  • @bhanuringjali6124
    @bhanuringjali6124 2 роки тому +5

    अत्यन्त शालिन अनि आफुभन्दा सानालाई असाध्यै माया गर्ने ,कहिल्यै नमिठो नबोल्ने ,सवैको उदारणिय दाजु आदरणिय काजी गांउले दाजीलाई हार्दिक नमन🙏🙏तथा सम्पुर्ण संगम सास्कृतिक परिवारलाई धेरै-धेरै सफलताको कामना🎉🎉🎁

  • @aakashnyaupane
    @aakashnyaupane 2 роки тому +15

    यस्तै गरि स्याङ्जा अाधिमुहान देखि बिश्वकाे ठुलाे ढुङ्गा शिला शालिकरामकाे बारेमा स्टिमर यात्रा सगै धार्मिक दृष्टिकोण बारेमा पनि जानकारी गराउन पर्याे

  • @deluram
    @deluram 2 роки тому +4

    धेरै पछि आज बिधा जि को भिडियो हेर्न पाइयो धेरै खुसी लाग्यो यसरी नै सधै हेर्न अनि सुन्न पाइयोस् बिद्धा जि तथा हेर्ने कथा को सम्पुर्ण युनित लाई अग्रिम शुभकामना छ।।💖🙏

  • @binodwrites
    @binodwrites 2 роки тому +2

    पेट पाल्नु र बाँच्नु अलग कुरा रहेछन् !
    वाह क्या शब्द छ ।❤️🙏

  • @jogilokman
    @jogilokman 2 роки тому +5

    सन्सार भर भाट हेर्ने कथा हेरिरहनु हुनेसबै मा नम्सते 🙏🙏🙏।

  • @numafung007
    @numafung007 2 роки тому +4

    यहाँ एउटा शब्द भनिएको छ सङ्गीत ले मान्छे लाई सजिलो जोड्दो रहेछ सारै मन छोयो

  • @sureshpaudel2857
    @sureshpaudel2857 2 роки тому +1

    आदरणीय विद्या मेडमका हेर्ने कथाबाट धेरै सिक्ने अवसर पाइएको छ । यी महान कलाकारहरूप्रति लाख लाख सम्मान 🙏🙏

  • @Nami_News
    @Nami_News 2 роки тому +5

    कथित जनयुद्दले पिडा दिएका हरु मात्र जागरुक भै उढ्ने हो भने केहि धनयुद्द र परिवादमा लागेका हरुको भागाभाग हुनेछ

  • @balchyangba589
    @balchyangba589 2 роки тому +15

    Amazing story teller, most heart touching story. Keep it up and best of luck for whole team members.

  • @gopalmagar3560
    @gopalmagar3560 2 роки тому +1

    मलाई यो हेर्ने कथा सारहै नै राम्रो सत्य तथ्य सान्दर्भिक लाग्छ,जय होस् विधा चापागाईं ज्यु।🙏🏻❤️👍

  • @prakashbohora5563
    @prakashbohora5563 2 роки тому

    हामि जस्ता थुप्रै युबा ले धेरै कुरा सिक्नुपर्छ याहा हरु को सङ्गर्स बाट साच्चैकै पृथक् भावना राखि लागि पर्नु भएको मा हृदय देखि नमन याहा हरु सबै लाई।।

  • @mongurung7493
    @mongurung7493 2 роки тому +2

    कती धेरै राम्रो संगम सांस्कृतिक यात्रा ४ कार्यक्रम। मेरो मन छोयो अनि मेरो आँखा रसायो। यसरिनै गीत गाउनु होला।

  • @sunilchhetry4635
    @sunilchhetry4635 2 роки тому +1

    पक्कै पनि वाँहा हरु को देश प्रति यो माया,सलाम छ याँहा संपूर्ण मा ।

  • @rimbaburana1055
    @rimbaburana1055 2 роки тому +2

    दायित्वबोध गर्नेहरू यस्तै असली कलाकार खोज्छन् ।
    व्यापारीहरू भेलु बाजेहरूको पछि दगुर्छन् ।

  • @narayandangi511
    @narayandangi511 2 роки тому +14

    हेर्न कथा मन पराउने म मात्र को हो कि अरु नि हुनुहुन्छ्🙏

  • @kingracoo
    @kingracoo 2 роки тому +2

    This is the most feveret program of my entire life so bidhya didi we wana see more about our country people and cultures

  • @bhupendramagar7195
    @bhupendramagar7195 2 роки тому +8

    माओवादीहरूले धेरैलाई तहसनहस बनाए।केहि छैन अबको आगामी दिनहरू राम्रो गर्दै जानू शुभकामना।।।

  • @JIBANLAMA1987
    @JIBANLAMA1987 2 роки тому

    भिडियो हेरेर मन आनन्दित भयो । यो स्तरमा देशलाई अगाध माया गरेर जाग्रित गर्ने सराहनीय कार्य । अर्को पट्टि नेताहरूले जोडदार तरिकाले पास गर्न लागेको नागरिकता बिधेयक सम्झे, राष्ट्रको भविष्य सम्झेर विरक्तिए । साँच्चै राष्ट्रको समस्याको दुखाई सबैलाई एउटै हुनुपर्ने हैन र??यो दुखाई नेतालाई कम, जनताहरूलाई धेरै किन??

  • @nirmalparajuli7345
    @nirmalparajuli7345 2 роки тому +1

    गाउँ गाउँ बाट उठ बस्ती बस्ती बाट उठ , हेर्ने कथा हेर्न उठ यो पत्रकारिता को असलि रुप हेर्न उठ , ,,, हेर्ने कथा हेर्न उठ

  • @shreeniwasbhatta9670
    @shreeniwasbhatta9670 2 роки тому +2

    "नयां generation ले एकैचोटि आंधिबेरी ल्याउनेगरी पारिबर्तन ल्याउन सक्छ " । त्यस पछि को को कहाँ कहां... सम्वाद साह्रै घत लाग्यो । Keep it up.

  • @premjungrana1407
    @premjungrana1407 2 роки тому +2

    बिध्या दिदी यो हेर्ने कथाले राम्रो सन्देश ले मलाई यो देश मै केही गर्ना पर्छ भन्ने जोस जागर आउँछ सारै राम्रो कार्यकरम छ यो हेर्ने कथा हेर्ना लाई यक जाजरकोट को बिकट ठाउँ देखि हेरेको छु नेट समास्याले गर्दा आज हेर्ना धेरै नै खुसी छु
    हाम्रो जाजरकोट को पीडा हरु लाई नि सुनाई दिना पर्यो यकपटल आयर ❤️

  • @Asmee003
    @Asmee003 2 роки тому

    हेर्ने कथाका हरेक कथाले मन छुन्छ । दिदीको आवाजमा यस्ता यस्तै कथाहरू सधैँ सुन्न पाइयोस्, हेर्न पाइयोस् ।

  • @premsunakharimgr4571
    @premsunakharimgr4571 2 роки тому +3

    नमस्कार बिध्या दिदी लगायत हेर्ने सम्पुर्ण टिम आजको कथा जनबादी चेतनामूलक गायक ज्युहरुमा नमन कथा हृदय छुने थियो तर समय छोटो भैदिदा उहाँहरुको कथा पूरा प्रस्तुत नभएको आभास भयो अझै एउटा भाग लिएर आउनुभए आभारी हुनेथियौ।

  • @sureshrijal790
    @sureshrijal790 2 роки тому +2

    साक्चै अति प्रेरणा डायी वास्तविक कथाको प्रस्तुति दिज्यु हार्दिक धन्यवाद हेर्ने कथा समूह साथै यस कथाका सबै पात्रहरुप्रती मेरो हार्दिक नमन 🙏 भिडियो गुणस्तर पनि निकै उच्च लाग्यो आजको 🙏❤️❤️❤️❤️❤️।

  • @gopalpun7692
    @gopalpun7692 2 роки тому +2

    किन येति मिठो प्रस्तुति गर्नु हुन्छ दिदी हृदय देखि नमन छ हजुरलाई। सारै चित्तबुझ्दो छ ।।।।।

  • @rohinichaulagain6634
    @rohinichaulagain6634 2 роки тому

    यीनै र यस्तै कुराले म सदैव भावुक हुन्छु र यकान्तमा रुन्छु

  • @SajhapathTV
    @SajhapathTV 2 роки тому +1

    कस्तो हुन्छ होला ती नेपालीलाई आफ्नै भूमि भित्र शरणार्थी भएर बस्नुपर्दा?

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 роки тому +2

    हजुरको यो हेर्ने कथा हेरेर एती आनन्द आउँछ की यो प्रदेशमा उच्च सम्मान हजुरलाई

  • @hembahafurshrees2097
    @hembahafurshrees2097 2 роки тому

    यो हेर्नेकथा कार्यक्रम मेरो एक्दमै मनपर्ने कार्यक्रम हो र बिध्द्या सिस को कोइलिको जस्तो सुमुधुर आवाज । मलाइ peacefull मसुस हुन्छ।

  • @yuvrajthapa5597
    @yuvrajthapa5597 2 роки тому

    Jindagi ko katha one of the most best episode. Jaba jabo tyo katha herxu aasu jharchan aakha bata.

  • @purnimagautam6750
    @purnimagautam6750 2 роки тому

    हेर्ने कथाको हरेक kathaa herda सारै आनन्द आउछ

  • @khimbdr130
    @khimbdr130 2 роки тому

    मेरो जीवन सङ मेल खाने आजको हेर्ने कथा जशो तशो बाचेर बिदेशबाट खुशी छु

  • @ManSingh-qn9qr
    @ManSingh-qn9qr 2 роки тому

    बिद्ध्या जि नहुनु हो भने हेर्ने यी सबै कथाहरु ओझेलमै पर्ने थिए सगम जि का यस्तै यस्तै कथाहाहरुले आफ्नो सबै पिर ब्यथाहरु कसै दुख कसैको पिढाहरुलाई भुलेर आनन्द र सन्तोस मानिरहेका हुन्छौं बिद्धा जि लाईधेरैधेरै धन्यबाद

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 роки тому +16

    हेर्ने कथा हेरेपछि ज्यानमा छुत्तै किसिमको आनन्द महसुस हुन्छ । धन्यवाद सबैमा 🎉❤🙏 निरन्तर हेर्न पाईयोस ।

  • @okile9084
    @okile9084 2 роки тому +5

    दिदि सरकार कसैको सपोट नभए पनि हामी फ्यान दर्शकका मिठा मिठा कमेन्ट देख्दा मन प्रफुल्ल हुन्छ होला है👏👏👏धेरै धेरै शुभकामना

  • @sujansingh390
    @sujansingh390 2 роки тому

    "Desh premi ra Sangeet premi ka Katha haru"
    Kati ramro bichar ra sangharsa ka Katha haru...
    Asha cha Hami Nepali majh,Herne Katha team le yestai rastrabadi video aaunechan ra desh pariwartan ko bato tira agadi badhnecha.
    Jay Nepal

  • @gaganjungshah446
    @gaganjungshah446 2 роки тому +1

    यो कथा प्रचण्ड बाबुरामहरुले एकपटक हेरुन् 😥

  • @himalnepal1691
    @himalnepal1691 2 роки тому

    माउवादि रचन ...हेरिन

  • @krishnatiruwa9932
    @krishnatiruwa9932 2 роки тому +2

    Namaskar ma India dekhi herdai xu asadhei man prane herne katha jhan bidhya dd ko voice ta jhan yak damai man praxa all tim lai subhakamana xa ajhai herna paiyos

  • @kamalhamal9976
    @kamalhamal9976 2 роки тому

    हेर्ने कथालाई कैयौं पटक-पटक हेर्छु हरेक कथामा नयाँ पिडा अनि रमाइलो हरेक कथा हेर्न पाइन्छ लु आज संङ्गगम सांस्कृतिक मञ्चका समुहको कथा सुन्ने मौका मिल्यो बिकास लुङ्गेलि दाजु संग कतारमा काम सिक्ने अबसर मिलेको थियो धन्यबाद हेर्ने कथाको समूह लाई शुभकामना संगम साङ्गितिक समूह लाई पनि

  • @aakashnyaupane
    @aakashnyaupane 2 роки тому +6

    युवा कृषक सुरज भिरखाेईरेकाे बारेमा पनि हेर्न मन छ छिट्टै

  • @Bhandaridraj
    @Bhandaridraj 2 роки тому +1

    धन्यवाद छ यो टीम लाई

  • @ismabhattarai40
    @ismabhattarai40 2 роки тому

    हेर्ने कथाको टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏
    यो कथा हेर्दा आँखा भरि आँसु भयो मन भरिएर आयो🤔🤔🤔

  • @karnagurung8005
    @karnagurung8005 2 роки тому

    कस्लै दोस दिनु खै हेर्ने तिम्लै सलाम यस्तो मान्छेहरुको कथा देखैदिनु भयो

  • @योगाउँकोठिट्टोम

    पहिला राजतन्त्र लाइ गालि गर्दै निर्दोश जनता मारेर सत्ता मा टाउकेहरू पुगेर हालिमुहाली गर्दा पनि राजतन्त्र लाई नै गलि गर्छन अहिले पनि अझै दिमाग को बत्ती नखुलेको कहिले खुल्ला जनताहरूको दिमाग देश अब एकदुई महिना मा श्रीलङ्का हुने निश्चित छ जो जो त्यो बेला अर्काको कुरा सुनेर निर्दोश जनता मारे तिनिहरूको कहिले भलो नहोस यहि कामना छ पाथिभरा माता सँग 🙏

  • @kazeeram
    @kazeeram 2 роки тому +1

    जति लेखे पनि पुग्दैन हेर्ने कथाका लागि, हार्दिक नमन

  • @saadhanaa5498
    @saadhanaa5498 2 роки тому

    भिडियो हेरेर आन्न्द आउछ अनि रमाउन मन लाउछ जिन्दगिलाइ फेरि निहाल्न मन लाग्छ नि बाच्न मन लाग्छ दिदि हजुर को भिडियो हेरेर धेरै रुने गर्छु अनि आसु लुकाई अघि बड्छु 🙏

  • @archanaregmivlogs3001
    @archanaregmivlogs3001 2 роки тому +1

    हेर्ने कथा ..
    मेराे एकदमै मनपर्ने channel.
    Love all stories❤️❤️

  • @sundardhital4903
    @sundardhital4903 2 роки тому +1

    दुरी बढे पछी मात्रै थाहा हुन्छ, कसैको अभाव अनि प्रभावको महशुस !!💓 💕

  • @smritipradhan3370
    @smritipradhan3370 2 роки тому

    Sadharan maanis haru ko desh ani samaj prtiko prem dekhda pheri afu premi neta haru lai dekhda mutunai battariyera aucha... Thank you team Herne katha for your outstanding presentation.

  • @अनूदित
    @अनूदित 2 роки тому

    आज एउटा प्रेरणादायी प्रसंग हेरेँ, सुनेँ, बुझेँ ।

  • @sujatakc3750
    @sujatakc3750 2 роки тому +4

    कृपया संगमको नाममा एउटा youtube channel, facebook पेज खोल्नुहोस....... गित गाउन नछाड्नुहोस...... कति राम्रो प्रतिभा कति राम्रो सोच अनि संगितले जोडिदिएको सम्बन्ध....

  • @anuvabbanset3368
    @anuvabbanset3368 2 роки тому

    प्यारी बिद्या दिदी हजुरको पत्रकारीता
    खै के भनु, कुनै शब्द छैन
    ❤️❤️

  • @Jagatshahi190
    @Jagatshahi190 2 роки тому

    पत्रकारिता होस त येस्तो होस, सलाम छ दिदी हजुरलाइ ।

  • @Jassu562
    @Jassu562 2 роки тому

    पत्रकारिताको छुट्टै शैली र बिद्या दिदिको टिम प्रति नमन !

  • @thakurpoudel2956
    @thakurpoudel2956 Місяць тому

    यिहरुलाई सपना देखाएर आफ्नो पछाडि लगाउने हरुको जिबन कायापलट भयो, तर आज यि सपना देख्ने हरु को बिचल्ली नै भयो आज कोहि खाडितिर भौतारिरहेकौ होलान , बिद्या जि तपाई को सिङो टिम लाई हार्दिक नमन !!

  • @dineshchhetri2034
    @dineshchhetri2034 2 роки тому +6

    sikkim bata tpai ani tpai ko team lai maya cha ❤️

  • @mingmasherpa2320
    @mingmasherpa2320 2 роки тому

    आतंककारी को कथा त्यति हेर्नू मन लगेन

  • @sikumsubba3302
    @sikumsubba3302 2 роки тому +2

    यो कथामा भएका पात्रहरुको आफ्नो कथा सुन्दा जिबनमा धैर्यता र आत्मबिश्वास हुनु पर्ने रहेछ।

  • @gyanendrakarki1700
    @gyanendrakarki1700 2 роки тому

    हेर्ने कथा मलाइ एकदम नै मन पर्छ!

  • @sudarshanroka5062
    @sudarshanroka5062 2 роки тому

    यस्ता श्रस्टाकेा सम्रक्षण हुनु पर्छ ... सलाम छ हजुरहरूलाई आफ्नेा कर्ममा लागिरहनु हेाला ...🙏

  • @manojthapaliya2691
    @manojthapaliya2691 2 роки тому

    हेर्ने कथा आजको episode ले साहै मन छोयो माओबादिले कर्याकर्ता लाई किनारको बालुवा जस्तै छोडेर बाठा टाँठा गएर सता मा राज गरे

  • @jhapkc774
    @jhapkc774 2 роки тому

    वाह मेहेनती हातहरू सलाम छ .. दुःख त यो लाग्छ कि सिमित पुजीपति का लागी कर हेरफेर गर्ने नेता र यस्ता उर्जावान कार्यकर्ता निरास बनाउने नेतृत्व छि

  • @pawanmagar4728
    @pawanmagar4728 Рік тому

    मलाई गर्व लाग्छ, देश को लागि आँखा चिम्लेर जे पनि गर्न तयार रहने मान्छे को देशमा जन्मिएको छु जय देश जय नेपाल

  • @nevergiveup1081
    @nevergiveup1081 2 роки тому +3

    राम्रो लागो कथा !!!

  • @damodarpoudel5294
    @damodarpoudel5294 2 роки тому

    नेपाली पत्रकारिता जगतमा बिद्या जि जस्तो देश,समाज र जनजिबिकाका आवजलाइ मुखरित गर्ने पत्रकार अर्को छैन।पत्रकारिताको बिकास मा तपाईंको प्रयास कोसेदुङा साबित हुनेछ।

  • @goldentime4531
    @goldentime4531 2 роки тому

    🤔तपाईको आवाजमा हरेक कथहरुलाई ब्याख्या गर्दा अनि तपाईको हरेक कथाको सारङ्सहरु सुन्दा लाग्छकि बिगतका सुख दुख प्रत्यक्ष देखेर अनि भोगेका अनेकौं मर्मस्पर्शी सम्झनाहरु एकान्तमा कसैलाई सुनाई रहनु भएको छ🤔 कसैलाई भनिरहनु भएको छ्🤔अनि साच्चै आफ्नै मनमस्तिकमा पनि ती यादहरु खोजी गरे झै हुने गर्दछ्🤔 !बिध्या मेम्🤗💕🙏🙏🙏

  • @radhabshrestha
    @radhabshrestha 2 роки тому

    All of us need to support such real artists. Herne Katha never fails to amaze us and let us compel to wait for next episode. Shiva Sharma's comment is the best of this Herne Katha: सपना देखाउनेहरू कहाँबाट कहाँ पुगे, सपना देख्नेहरू बल्लतल्ल ब्यूँझदै छन् !

  • @bikashnepali2870
    @bikashnepali2870 2 роки тому

    अरु त के नै भनूँ यति राम्रो भिडियो को लागि धन्यवाद ❤️

  • @krishnaoli8979
    @krishnaoli8979 2 роки тому +2

    Namaskar Bidhya ji! Yo video ko suru nai geet bat hunxa,bhane paxi yo herne katha kati ramro raixa ta

  • @cazinalemgr8599
    @cazinalemgr8599 2 роки тому +25

    Amazing episode..heart touching..thank you so much to entire team for this incredible show .....awesome 4m 🇧🇭🇧🇭🇧🇭

    • @harikunwar3689
      @harikunwar3689 2 роки тому

      So heart touching story.so inspiring story.

    • @kabirajkumal1831
      @kabirajkumal1831 2 роки тому

      Hajur program sari ramro Cha kept it off Dee ,lots of love.

  • @loksewaonlinegyaan5300
    @loksewaonlinegyaan5300 2 роки тому +5

    तपाँइको कथाले मनभरिका पीडा भुलाँउछ।अहिले धेरै प्रतिक्षित हुनुपर्छ ।

  • @surendraghising4834
    @surendraghising4834 2 роки тому

    कार्यक्रम प्रस्तोता टिमलाई धेरै धेरै धन्यवाद ! यो हेर्ने कथाले मलाई पनि विगतमा पुर्यायो । संघर्षका दिनहरुको झलझली याद आयो अनि सत्तामा पुग्नेहरुले कुनै सुनुवाइ नगरेको सम्झना आयो ।

  • @sarojtamang4870
    @sarojtamang4870 2 роки тому +2

    धेरै धेरै धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई यति सुन्दर कथाकाे लागि

  • @dineshraut1500
    @dineshraut1500 2 роки тому

    प्रकाश सपुतको बहुचर्चित गित #पिरको अर्को भाग जस्तो लाग्यो आजको हेर्ने कथा .... पिर गितको बिरोध गर्ने झोले कार्यकर्ताहरुले आँखा खोलेर हेर यथार्थ जीवन भोगाइ कस्तो छ भने र।

  • @krishnaoli8979
    @krishnaoli8979 2 роки тому +2

    Sangeet ma nilkai avhiruchi raixa,saramgi,madal geetar,harmoni sabai baja bajayera saaaarai ramailo garnuhudoraixa,hai Bidhya ji! Lau malai ta saaaarai man paryo ho herne kathako video ❤️❤️❤️❤️

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 2 роки тому +1

    आहा!! अब समय मिलाएर हेर्ने कथा हेरिन्छ।😍😍

  • @KoreaNepalVlog
    @KoreaNepalVlog 2 роки тому

    दामी दामी😊! कोरियाको बरेमा informative र vlog हेर्न मन भए यत हाजिर हौँ है🇰🇷🇳🇵😊

  • @basantrai1588
    @basantrai1588 2 роки тому

    बर्ग सँघर्षको युद्धमा होमिदै गर्दा लडाईको मोर्चा भित्र रुमलिदै गर्दा समाज र देश बदल्ने अठोट लिने याहाहरु को कमाण्ड गर्ने ती ठुला भनाउदाहरु अाज सत्ता र महलको मोज गरिरहेछ तर त्याहा सम्म पुर्याउने तपाईंहरुलाइ फेरि एक पटक सलाम अनि यो योद्धाहरु र हामी दर्शक श्रोताहरुलाई सँगम बनाई दिने हेर्ने कथा र सवै टिमलाई नमन्✍️🙏😍🇳🇵

  • @prayatna9725
    @prayatna9725 2 роки тому +8

    Mind-blowing subject 👍👍👍
    Beautifully executed 🥰🥰🥰
    Awesome show 😊🥰
    Good job Herne Katha Team 👏👏👏
    Lots of love ❤️🥰💐💐💐💐🙏🙏🙏