ओली-आरजु ‘बेचैन मुक्त’ ! ओलीको काँधमा काण्डैकाण्ड ! ‘पलेटी मार्ने’ प्रचण्ड चेतावनी ! TO THE POINT

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • ओली-आरजु ‘बेचैन मुक्त’ ! ओलीको काँधमा काण्डैकाण्ड ! ‘पलेटी मार्ने’ प्रचण्ड चेतावनी ! TO THE POINT
    PRESENTER : RAJIB KHATRY
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #tothepoint #Shorts

КОМЕНТАРІ • 560

  • @Dhitalrai
    @Dhitalrai Місяць тому +102

    ओली र शेरे यो देशमा रहुन्जेल हामि गरीब जन्ता शुख पाऊदेनौ।

    • @saru__rana
      @saru__rana Місяць тому +7

      भोट दिनेबेला तिनै भ्रष्ट लाई दिने अहिले केको गुनासो

    • @rajendraalay6175
      @rajendraalay6175 Місяць тому +5

      ओली र शेरे हुँदासम्म होइन यी दुईटालाई भोट दिएर पटक पटक सत्तामा पुर्याउने भ्रष्ट नेपाली जनता नसुध्रिंदासम्म देश अघि बढ्दैन।

    • @laurebaa4614
      @laurebaa4614 Місяць тому

  • @user-qo7wf2wb5m
    @user-qo7wf2wb5m Місяць тому +32

    शाहसी पत्रकार।देश्भक्त।

  • @chandankhawas4464
    @chandankhawas4464 Місяць тому +131

    पृथ्वी गोलो छ । ओलि मरे पनि ओलि को नाम लाई अपराधी प्रमाणित गरि आजिवन कारावास को सजाय तोकिनु पर्छ ।

    • @prakashchandragautam596
      @prakashchandragautam596 Місяць тому +2

      बाँचुन्जेल भोट दिइहाल्छन जनताले।

    • @chandrathapamagar4247
      @chandrathapamagar4247 Місяць тому +1

      Sai ho

    • @dipendraregmi938
      @dipendraregmi938 Місяць тому

      Aamale ka #Harilanthus #Haramkhor #Dhartika bhojjjj #Jholeee hoooo #aba ta timiharu ko demak ko dhakkaaan khola timiharu ko #kp ba bhastachari haru ko #tauke hooooo
      आफ्नो नेताको गुद्वारलाई हरिद्वार सम्झी लम्पसार पर्ने झोले कार्यकर्ताले बिगारेको देश हो नेपाल 🇳🇵🇳🇵
      Copied
      #Amalee #kongress #mawobadi sab #bhastachari party hun #sabailai #Bahiskar garau🙏🙏🙏🙏

    • @saritabaral3940
      @saritabaral3940 Місяць тому

      😊😊😊😊😊😊​@@prakashchandragautam596

    • @RoshanBasnet-ie2ky
      @RoshanBasnet-ie2ky Місяць тому

      @@chandrathapamagar4247mom

  • @narbist1675
    @narbist1675 Місяць тому +14

    सत्य तथ्य सार्वजनिक उजागर गर्नु भएकोमा हार्दिक धन्यबाद छ

  • @devrana7259
    @devrana7259 Місяць тому +135

    यो देशको ओली भ्रष्टाचार को मुल जड हो

    • @prs26
      @prs26 Місяць тому +8

      Congress ho main seed

    • @binodlama5622
      @binodlama5622 Місяць тому +2

      Kulman Jai Jai hos ra janardha Jai Jai hos

    • @binodlama5622
      @binodlama5622 Місяць тому

      Aa kp kp choor kulman Lai nikalis Va........?

    • @shreechamling1709
      @shreechamling1709 Місяць тому +1

      त मन्त्री ले देखिस खबै कुलमान धिसधङकाे कमि कमजाेडी!

    • @sadajiban
      @sadajiban Місяць тому

      मुख्य काँग्रेस त्यसपछि एमाले त्यसपछि क्रमशः राप्रपा सहित विभिन्न पुराना दलहरू हुन्

  • @tejendrakhati9234
    @tejendrakhati9234 Місяць тому +14

    दाइ हजुर काे पत्रकारिता देश र जनता काे पक्ष मा छ याे केपि वलि र आरजु राणा देउबा लगायर सरकारि कर्मचारी र नेता हरु काे खबदारि गर्नुस यनि हरु अपराधी हरु हुन

  • @gokulthapa9580
    @gokulthapa9580 Місяць тому +28

    केपि वलि भ्रष्ट मात्र होइन महा फटाहा पनि रहेछ । 😊😊😊😊

    • @mamtachand6622
      @mamtachand6622 Місяць тому +2

      डाका हो।

    • @rajuadhikari5561
      @rajuadhikari5561 Місяць тому

      शेरे पनी महा भरस् ट हो

    • @mamtachand6622
      @mamtachand6622 Місяць тому

      @@rajuadhikari5561केपी बोल्ने डाका,शेरे नबोल्ने डाका।

    • @GitaKharel-zt7xy
      @GitaKharel-zt7xy Місяць тому

      झपली नम्बरीपनिफटाहुन र कुस्तिखेल्दा तल परेपनी मेरो पाई तलको बुडी औलॉ तेरो नली खुट्टो माथि परेकोलो जीत मरै हो भन्नेतर्किकुरा मेरोमतरै होभन्छ्न!

    • @GitaKharel-zt7xy
      @GitaKharel-zt7xy Місяць тому

      ओली जालि पनी हुन फटहामपनी "पानी फटाह हुन "

  • @Dhitalrai
    @Dhitalrai Місяць тому +64

    सेरेको र केपी ओलीको त अनुहार हेर्नु मन पर्दैन। यिनै हुन् सबैभन्दा देशमा भ्रष्टाचार जोगाउने हामी नेपाली जनताले दुःख पाउनुको कारण यी दुईजना हो मैन जरा।

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 Місяць тому +2

      भनेर के गर्ने ? जनता यिनीहरु लाई नै भोत दियर जिताईनै रहेकै छ ? जतिसुकै लुते पनि ??जनता त बाचेको जस्तो त देखियन???

  • @user-vk4wv5rb4b
    @user-vk4wv5rb4b Місяць тому +23

    एक हल महामन्त्री को हुति चल्दैन काङ्ग्रेसमा भाउजुको पावर नै सबैभन्दा उच्च हुन्छ , भ्रष्ट हरुको सगरमाथा हो काङ्ग्रेस । अनि एक हल महामन्त्री लाई खेत जोत्न पठाउदा सहि होला ।

  • @ganeshkandel6601
    @ganeshkandel6601 Місяць тому +8

    सबै पत्रकार महोदयहरु ले देश को कुशासन को विरोध गर्नी हो भने सजिलै सँग मोज गर्न पाउँथिनन् की। सम्मान छ हजुरलाई🙏

  • @muncaromania3053
    @muncaromania3053 Місяць тому +94

    एमाले र काङ्ग्रेस अब घिन लाग्दा भै सके।

    • @uddhavpokharel6490
      @uddhavpokharel6490 Місяць тому +1

      माओबादी पनि

    • @81arjun
      @81arjun Місяць тому +4

      ​@@uddhavpokharel6490यिनैलाई छान्ने जनता पनि 🙂

    • @LaxmiThapa-vp7pm
      @LaxmiThapa-vp7pm Місяць тому +1

      😊

    • @yammagar9394
      @yammagar9394 Місяць тому

      ​@@uddhavpokharel6490यो पोनि बाचेर काम छैन धर्ती लाई बोज

    • @hemrai9361
      @hemrai9361 Місяць тому

      Ghin matra hoina cancer lagi sakyo

  • @Dhitalrai
    @Dhitalrai Місяць тому +21

    भ्रष्टाचार रोकिनु देशमा सुशासन आउनलाई केपी र सेरे यो धर्तीमा रहनु हुँदैन। अनि चाहिँ अलिक देशको मुहार फेरिन्थ्यो कि। 14:48

  • @Mr.Dhenga
    @Mr.Dhenga Місяць тому +5

    देश अविकसित हुनु मा भ्रष्ट नेता हुनु होइन असल व्यक्ति मौन बस्नु को कारणले हो अब 84 मा जनतालाई जनचेतना फैलाउनु पर्छ हैं न भने देश कंगाल बन्छ ढुक्क हो जागौ नेपाली जागौ 😢😢

  • @Gorkhe9394
    @Gorkhe9394 Місяць тому +4

    म कूनै पार्टी को झोले या सदस्य होइन तर सबै पार्टि को सरकार अवलोकन गर्दा छोटो अवधी को लागि भएता पनि प्रचण्ड सरकार साँच्चै सम्मानीय थियो।

  • @Usharma656
    @Usharma656 Місяць тому +24

    जब सम्म यि पुराना पार्टी रहन्छ नेपालमा तब सम्म देशमा बिकाश र सुसासन कल्पना पनी गर्न सकिदैन।देशलाई कस्तो बनाउने भन्ने जिम्मा तपाइ हाम्रै हो । अब पनी यिनै पुराना दललाई भोट दिनु हुन्छ भने देशमा बेथीती गरीबी बढ्यो भन्ने कुरा भन्न छोडी दिनु यो भन्दा अझै बेथीतीको लागी तयार हुनु ।

  • @shyamdeshar9767
    @shyamdeshar9767 Місяць тому +34

    जन जनका मनका कुरा तपाइको मुखारविन्द बाट पुरा सलाम पत्रकार ज्यू👍👍👍👍🇳🇵

  • @gokulthapa9580
    @gokulthapa9580 Місяць тому +20

    काङ्ग्रेस को फटाहा देवर को कुरा सुनेको हो आज ??? आज बिश्व प्रकाश को आदर्श कुरा सुन्दा लात्ती ले हानौ जस्तो लाग्यो । 2046 देखि लुटेरा काङ्ग्रेस अहिलेसम्म लुटि रहेको छ । लाज सरम पचेका काङ्ग्रेस र एमाले ......😊😊😊😊

  • @chetnathmainali3541
    @chetnathmainali3541 Місяць тому +7

    100% Right point

  • @mamtachand6622
    @mamtachand6622 Місяць тому +6

    केपी बा झूट बोल्नु को पनि सिमा हुन्छनि,भ्रष्टाचार गरेर सदनमा हाकाहाकि झूट बोल्न अलिकति पनि लज्जा बोध हुदैन।

  • @missongamerboy99
    @missongamerboy99 Місяць тому +11

    यो दिन त देख्नु नै थियो 😂😂😂

  • @samip759
    @samip759 Місяць тому +6

    Tapai ko Kura 💯 percent sahi xa....I agree with you...

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 Місяць тому +7

    यो देशका तिन टाउके नेताहरु लाई राजनिति देखि नै पाखा नलगाए सम्म यो देशले निकास पाउन सक्दैन।

  • @suneelthapa9758
    @suneelthapa9758 Місяць тому +4

    तस्कर भनेर के गर्ने यस्तै तस्कर जनतालाई प्यारो छ।।युटुब को कमेन्ट मा आएर नेताको बिरोध गरे जस्तै गर्छ भोट हाल्ने बेला त्यै अति प्रिय् नेताहरुलाई नै हाल्छ

  • @pd9474
    @pd9474 Місяць тому +2

    ओलि र शेरे मात्र हैन त्यसका भरौटेहरु पनि हेरौँ न कति घिन लाग्दा
    अनि कसरी देश समृद्ध बन्न सक्छ

  • @tilak64009
    @tilak64009 Місяць тому +13

    राणाबान हरु चोरै चोर को सरकार भए अरु के नै गर्लान र😒🫤

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 Місяць тому +1

    पत्रकारजी तपाईँलाई धेरै धेरै धन्यवाद छ। तपाईं सही सत्य कुरा चाहिँ निकाल्नुभएको छ बोल्नुभएको छ। जनतालाई सब कुरो थाहा भइसकेको छ। यो दुईटा मिलेर भ्रष्टहरुलाई बचाउने काम मात्रै गरिराखेको छ।

  • @samirthapa7972
    @samirthapa7972 Місяць тому +4

    Jay rabi❤❤

  • @PunamRogu
    @PunamRogu Місяць тому +3

    जब सम्म यस्ता पाखण्डिको सारथि बन्ने र झोले रहन्छ नेपालमा गाह्रो छ।

  • @user-tb3xn8xd1f
    @user-tb3xn8xd1f Місяць тому

    काङ्ग्रेसको चरीत्र अनि महामन्त्री द्वयको चरित्र हो।

  • @LovelyReindeer-lc1sc
    @LovelyReindeer-lc1sc Місяць тому +5

    सहि हो अब सानो दलले कालो काङ्ग्रेस र झुंड एमाले विरुद्ध गृहयुद्ध गर्नुपर्ने दिन आउन सक्छ ।

  • @gangaprasadbhatta1459
    @gangaprasadbhatta1459 Місяць тому

    रबिकाे कुरा सतप्रतिसत सत्य मान्नुपर्ने मिडिया

  • @user-lr1km4ii1c
    @user-lr1km4ii1c Місяць тому +2

    हुँ पंचायत फालेर बहुदल र त्यसपछि आएको लोकतान्त्रीक गणतन्त्र जन्मेर जवान् हुने बेला भइसकेछ,, पञ्चायतको एउटा राजा फालेर जन्मेका ३ राजा र उनीहरुको धोतीमा बेरिएका हजारौं महाराजाहरुले लोकतान्त्रीक गणतन्त्र को भोज गरिरहेकै छन्,, आलो पालो आलो पालो,,😢

  • @mohanprasadacharya
    @mohanprasadacharya Місяць тому

    यो देशको ठुलो क्यानसर केपी ओली शर्मा हो ॥

  • @nepalitube8750
    @nepalitube8750 Місяць тому +4

    के गर्ने यति हुदाँ हुदै पनि एक छाक मासुभात ,एक गिलास बियर ,ले फेरी उनै र उनैको झोले छाप ठोकी हाल्छन्

  • @Dhitalrai
    @Dhitalrai Місяць тому +6

    भ्रष्टाचार रोकिनु देशमा सुशासन आउनलाई केपी र सेरे यो धर्तीमा रहनु हुँदैन। अनि चाहिँ अलिक देशको मुहार फेरिन्थ्यो कि।

  • @basansaili7717
    @basansaili7717 Місяць тому

    देश भरि का पत्र कार ले यस्तै आबाज उठाउनु पर्छ धन्यवाद पत्रकार ज्यु 🇳🇵

  • @khadkabk9712
    @khadkabk9712 Місяць тому +2

    नेपाल लाइ बिश्वकै भ्रष्टचारी देशको सुचिमा नाम लेखाउने भ्रष्ट नेता केपि र देउवा हुन भनेरा नेपालको इतिहासमा नाम लेखाउनु पर्छ ताकी हाम्रो आउने भाबि पुस्ताले पनि पड्न पाउन।

  • @Tmglok
    @Tmglok Місяць тому

    कसम खाएर भन्छु।
    शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c Місяць тому

    ठिक छ ठिक छ एमाले कांग्रेसलाई आउने चुनावमा बहुमत दियेर जिताउँनु पर्छ। भेडो जनताको लागि बिकास प्रेमि इनिहरुनै हुन।

  • @ameerkc5033
    @ameerkc5033 Місяць тому

    ओली बा ,काङ्रेस सङ मिलेर सरकार बनाउनु भनेको असल इमान्दार रास्ट्र को हित चाहने सम्पुर्ण कार्यकर्ता माथी को घात हो र येस्को परिणाम एक्दम नराम्रो हुने देखिन्छ ,यो आधार तपाईं को सरकार मा भयेका ब्यक्ती र अराजक र ब्यथिती ले देखिदैछ

  • @gaharbudathoki782
    @gaharbudathoki782 Місяць тому +4

    एसै कारणत अपराधी त्योपनी देश घातीहरू ३५ बर्ष अगी देखी हर आईटमको गन्दाले गाऊॅ देखी सिंगदरबार हुॅदै अदलत सम्मनै ढुड.ढुड. गनाहेर हिड्ने माहॅा कुरूर अपराधीहरूको झुन्डाहरूको पाटी भन्नेहरूनै एमालेका नेता टु कर्मचारीहरू र काग्रेसका नेता टु कर्मचारीहरू अनी माऊबादी नेता टु कर्मचारीहरूनै हुन् होइन्नत रत अबोत नेताहरू र कर्मचारीहरूले गरेको भ्रष्टचारीको जिमेवारचै देश बासीनै जनताहरूहौ भन्दै कुच्याउने फेरी आर्को प्रचण्डे जन्मीनु पर्नेहो हैत किनकि भोट र चुनाब नदिकन नेताहरूपनी बनेन्न् र कर्मचारीहरू पनी बन्नेन्न् हैत

  • @baburamdahal4047
    @baburamdahal4047 Місяць тому +1

    पार्टीका मन्त्री हाेईन शेरेकाे ईमान्दार नाेकर ।

  • @manlimbu278
    @manlimbu278 Місяць тому

    शेरे र ओलिको अनुहार देख्न नपरोस ।

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np Місяць тому

    गफ नलगाउ आेलि ! त्यसाे भए किन भुटानि शरणार्थी काे काण्ड गिरीबन्धु काण्ड टेरामेक्स यस्ता यस्ता धेरै काण्ड हरुछन पहिला त्याे समाधान गर अनि कता कता सरकारकाे राजस्व अडकिएकाे छ सबै उठाउ अनि दर्हाे अर्थतन्त्र बनाउ अनि बिस्वास गराैला है !

  • @budhilawati7654
    @budhilawati7654 Місяць тому

    सन्सारमा सबै भन्दा झुटो र नेपाली जनताहरूलाई उल्लु बनाउने नेताको नाम हो K P Oli.

  • @badribaniya1094
    @badribaniya1094 Місяць тому

    अब पनि यो ओलिको कुरा बिस्वासगर्ने मानिसहरु घोरगधाहरु हुन।

  • @Tmglok
    @Tmglok Місяць тому

    सहि भन्नुभाे सर
    सत्य कुरा यहि हाे सर

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy Місяць тому +1

    सबै काण्ड लुकाउनुहोस् आफ्नो इमान जमान सुरक्षित राख्नु होस् हजुर हरु जय देश जय नेपाल ।

  • @omsharma818
    @omsharma818 Місяць тому +1

    सब भन्दा पहिला तह लाउने पर्ने मान्छे 1 नम्बर महामन्तृ भन्ने लाइ हो।

  • @NEPALUPDATE2051
    @NEPALUPDATE2051 Місяць тому

    बालेन रबि एक हुनुपर्छ ! कांग्रेस एमाले पत्तासाब नगरी देश बन्दैन !!

  • @dobahadurgarbuja205
    @dobahadurgarbuja205 Місяць тому

    यो भ्रष्टाचारी ले उसको मुखमा दलिएको कालो धब्बा कहिल्यै मेटिँदैन। यसको शाखा सन्तानले पुस्तौं पुस्ता सम्म कुकूर ले नपाउने दुःख कष्ट पाओस्।

  • @urmilakc1728
    @urmilakc1728 Місяць тому +1

    एसतानालाएक नेतालाइ गोलिचलाउन उचितहोला राजिब खऋिसर सलामछभाउजुलाइनै मऋिबनाउने। होहोहजुर। देउपालाइ लाजलागनुपछँ। कतिपलौ आउछस। देउपा अन देस युबालाइ सुमपि

  • @PrabinBudhathoki-kw3sd
    @PrabinBudhathoki-kw3sd Місяць тому +2

    जेलमा हुनुपर्ने अपराधीहरू संसदमा देश चलाउने अलि शिक्षित र परिश्रमिक युवाहरू विदेशमा बच्चाबच्ची र बुढाबुढी स्वदेशमा वाह कस्तो गजब छ नेपालमा 😢😢

  • @lokendraadhikari4713
    @lokendraadhikari4713 Місяць тому

    काङ्रेश एमाले मुर्दाबाद।।। रास्वपा जिन्दाबाद🔔🔔🔔🇳🇵🇳🇵🇳🇵 रबि दाइ हाइ हाइ 🙏🙏🙏

  • @BinuTamang-ux4ny
    @BinuTamang-ux4ny Місяць тому

    ओली मैन्जेल केही हुदैन

  • @user-cp8fe8lp4n
    @user-cp8fe8lp4n Місяць тому

    धेरै राम्रो स्टेट्मेन्ट ।

  • @tejbogati8527
    @tejbogati8527 Місяць тому

    अब प्रचण्ड नभई नहुने भयो फेरि सुशासन ल्याउन। कांग्रेस एमालेको पत्ता सांप हुनु पर्छ।

  • @rajujirel1800
    @rajujirel1800 Місяць тому

    ओलि को शासन रहे सम्म यो देशमा कहिले शान्ति हुदैन

  • @saradakhanalkhanal
    @saradakhanalkhanal Місяць тому

    निर्दोस thaharinchhan बिस्तारै छुट छन

  • @user-bd9ki3sg5u
    @user-bd9ki3sg5u Місяць тому

    साहसी पत़कार you are right

  • @nawarajhayu5727
    @nawarajhayu5727 Місяць тому

    D.I.G. काे सरुवा गरेर !!ओली ,,, सरकार विफल भएको हाे !
    भन्ने कुरा काे याे पहिलाे सुचक हाे !!!
    हेर्दै जाँउ / अझै के के देख्न पाईन्छ !
    कुन कुन ,, मन्त्री ,, काे काे सँग !
    थर थर भै रहेका छन्

  • @jillaptheeng3426
    @jillaptheeng3426 Місяць тому

    १००% धुर्व सत्य कुरा बोल्नुभयो पत्रकार मित्र ले २१ तोपको सलामी अर्पण गर्दछु ।

  • @user-tq5ei6ei3e
    @user-tq5ei6ei3e Місяць тому

    तपाइँको समाचारको खोज अनुसन्धान र प्रस्तुति राम्रो छ, तथापि सहकारी ठगी दोहोरो नागरिक्ता पासपोर्टको दोषी रवि लामिछानेको पक्ष पोषणले तपाईहरुलाई पनि कालो लगाएको छ। आशा छ आउदो दिनमा ख्याल गर्नुहुनेछ।

  • @liladharpandey1389
    @liladharpandey1389 Місяць тому

    सब लुटेरा हुन लुटेरा बचाऊँन सरकार फेरियो आम जनताको बुझाई

  • @subbadahal1762
    @subbadahal1762 Місяць тому

    ओली सरकारमा सुशासन हुन्न,कु सासन हुन्छ। जनता मारेर भ्युटावर बनाउने, अनि बन्नु भन्दा पहिला धरारा को उद्घाटन चै भयो जनताले चाढन अझै कति वर्ष लाग्छ। जय नेपाल

  • @bhimkumarbista6428
    @bhimkumarbista6428 Місяць тому

    ई अहिले काे गठबन्धन सरकार नाम मात्रको हो, यिनीहरु त सरकारी गुण्डा नै हो 1000% । जनताले आवाज र विरोध गर्न नसकेको देख्दा त अब आउने पिँढी ले सार्है दुःख पाउने भए, चेतना भया.............

  • @dhankumartamang
    @dhankumartamang Місяць тому

    Thank you Rajib sir यो हजुर ले बोल्नु भएको सब्दहरु दुरदरसको जनताको अवाज हो🙏🙏🙏

  • @pusparajbaral2363
    @pusparajbaral2363 Місяць тому

    केपि ओलिलाई १० वर्ष सरकार चलाउन दिने हो ।भने देश सकिन्छ यो बुझ्न जरुरी छ।केपि ओलि माडबारी को पाटनर हो

  • @nbnirmansewa4368
    @nbnirmansewa4368 Місяць тому +2

    सर तपाईं को रेगुलर दर्सक हुँ तपाईंको समचार आयो भनेर 2/2 दिन मा तपाईंको भिडियो खोछु किनकि तपाईंको प्रशट बिचार मन्परछ् म बिमारि भएकोछ किनकि तपाईंको भिडियो खोजदा खनाखान ढिलोहुन्छ कतिपटक डियुटि मा एप्सन भएको छु

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 Місяць тому +1

    अहिलेको गृहमन्त्री को सुशासन पनि जनताले।देखें देश त्यसै यो हविगत भएको रहेनछ

  • @suryapoudel5643
    @suryapoudel5643 Місяць тому

    यो ओली को बोलीमा फेरि जनतालाई अध्यारो कोठामा हाल्छ 😮😮😮

  • @naturekidsnepal9418
    @naturekidsnepal9418 Місяць тому

    सम्पूर्ण भ्रष्टाचारको यथोचित न्याय अवश्य हुनेछ।

  • @prithbirai5432
    @prithbirai5432 Місяць тому

    Your news report is really to the point

  • @KamalOfficial8558
    @KamalOfficial8558 Місяць тому +2

    जहाज उडाउन ठिक छ भनेर भन्नेहरु माथी छानबिन गर्न ,उसको भिनाजु नै छानबिन प्रमुख बनायो 🤭😁अब कस्तो नतिजा आउला😃

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg Місяць тому

    भाउजु का मतियार महामन्त्री कता छन्

  • @Muskaan_for_You
    @Muskaan_for_You Місяць тому

    मन्त्रीमंडल नै तस्करीहरुको समुह जस्तो छ ............काण्ड र भ्रस्टाचार को काण्डमा नमुछिएको कोहि छैन ...कस्तो देस हो यो .........कांगेस र एमालेले झन्डै ३१ बर्ष शासन गरे तर काण्ड मात्र धेरै गरे ..अहिले शर्मा भन्छन देसको मुहार फेर्न पुराना दलहरु मिलेको रे ...! लाज सरम छैन ....फाइल खोल्ने हैन फाइल लुकाउने र प्रमाण नष्ट पार्ने , वा कमजोरलाई पक्राउ गरेर काण्ड ढिसमिस पार्ने योजना जस्तो छ ...

  • @LuckyBoy-uz1fu
    @LuckyBoy-uz1fu Місяць тому

    कुलमानले हैन के पि ले राजिनामा दियर कानुन लाई सहयोग गर्नु पर्छ यदि नैतिक्ता छ भने आफु लाई लागेको आरोप प्रस्टयउनु पर्छ आफुत आरोपित छ छ अरु अपराधमा डामियका हरुलाई ल्यायर मन्त्रि बानायको देखदा देस बिदेसमा नेपालको खिल्लि उडेको छ अलिकति पनि लाज लाग्दैन के पि ज्यु सबै लाई चेतना होस

  • @tandonkazi827
    @tandonkazi827 Місяць тому +1

    एमाले काङ्ग्रेस का यी चोर नेताहरु र यिनका झोलेहरु लाई अब देश प्रेमी आमजनताहरुले अब देश निकाला गर्नु पर्छ

  • @udhdabaryal6787
    @udhdabaryal6787 Місяць тому

    'चोर लाई चैातारो र साधुलाई शुली' भनेकै एस्तै त हो............!

  • @Bikashkhadka123-19
    @Bikashkhadka123-19 Місяць тому +3

    काग्रेस महामन्त्री नाम मात्रका,बिचरा आपको चुसेर फालेको खोया जस्तै बनाए सभापति दा ले,यिनिहरु एक हल गोरु एकातिर कराउने सभापति अर्कै तिर गोरु चुट्ने आहा क्या मज्जा को
    लोकतन्त्र है

  • @user-gh4dx5yh4k
    @user-gh4dx5yh4k Місяць тому

    आरजु र केपि यो देसको अभिसाप हो ईनिहरुले नेपाल आमालाई काङ्ग्रेस एमालेले बारम्बार बल्कारगरे

  • @susilpoudel9195
    @susilpoudel9195 Місяць тому

    Keep it up 💯💯💯

  • @KrishnaBaniya-jp1pj
    @KrishnaBaniya-jp1pj Місяць тому

    🎉Aaha you are right

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb Місяць тому +1

    देस लुटने मन्त्री भए पछि देस कसरी अघि बढछ हे मेराे देस

  • @KingWorld-sd2vx
    @KingWorld-sd2vx Місяць тому

    चुनाब मा ओलि र देउबा को नै समातेर झुन्डिएको देखिन पाइन्छ रमाइलो जन्ता😂😂😂😂😂😂😂😂😂

  • @user-shyam901
    @user-shyam901 Місяць тому

    श्रीलंका को जन्ता ले सेरे ओलि प्रचण्ड लाई देश निकाला गर्नु पर्यो छिटो ढिला भैसक्यो।

  • @lhamusherpa-tp3hh
    @lhamusherpa-tp3hh Місяць тому

    काङ्ग्रेस पार्टीले मद्राजी फिल्मको सिको गरेको रहेछ वहाँ वहाँ सलाम गर्नैपर्छ यस्ता पार्टीलाई भोट हाल्नेहरुलाइ अलि कति पनि चेतना नभएको नेपाली जनता

  • @roshanpoudel2571
    @roshanpoudel2571 Місяць тому

    यो ठग मान्छे हो रबी लामीछाने, महीलाहरुले धेरै मन पराएको!!!!!

  • @rameshlama712
    @rameshlama712 Місяць тому

    oli is a taskar

  • @GyanBishwokarma-d9l
    @GyanBishwokarma-d9l Місяць тому

    देश प्रेमी पत्रकार मध्य तपाई १❤️

  • @sbrai8048
    @sbrai8048 Місяць тому

    जब जब केपी अाेलीकाे सरकार अाउछ केहि न केहि अनिष्ट भएकै हुन्छ । ८ अरब बिधुत महशुल मरवाडीहरूलाइ छुट दिन कुलमान घिसिङलाइ दबाब दिने याे केपी अाेली देशकाे लागी अभिसाप हाे ।

  • @deepakkc1509
    @deepakkc1509 Місяць тому

    मर्ने बेला सम्म पनि एउटा राम्रो काम नगरि मर्ने भय ओलि

  • @Nepalibhai812
    @Nepalibhai812 Місяць тому

    सभामुख देश को बनोस

  • @dnps_gachhiya
    @dnps_gachhiya Місяць тому

    सत्यकुरा यहाँ हाम्रो देशको राम्रो मान्छे अमेरिका, अष्ट्रेलिया , चीन , जापान र खाडी मा जाकिन्छन केही बचेकाहरु यसरी पत्रकार बन्छन ।
    लौन देश बनाउन को लागि अरु लाई दोश नदिकन आफै आउँदा राम्रो ।🙏
    अरुको जुठो खान छोडेर आफ्नै खानु आउ 🙏🙏🙏

  • @jagatsaud6583
    @jagatsaud6583 Місяць тому

    नेपाल।सरकामुधाद।मोदीसरकारजिन्दाबाद

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 Місяць тому

    काङ्गेस एमाले नै याे देशका भाईरस हुन

  • @GajendraKarki-ow5jk
    @GajendraKarki-ow5jk Місяць тому

    Write100%

  • @FiranteATraveller
    @FiranteATraveller Місяць тому

    १२ लाख मा २ लाख पिदित को हात मा १० लाख कता गयो

  • @TamangPariwar
    @TamangPariwar Місяць тому +1

    नेपाल मा एक बेक्ति दुई पटक भन्दा प्रधानमन्त्री बन्न नपाउने कानुन बनाउन पर्छ हजुर, चोर काँग्रेस, एमाले माओवादी सबै लाई जेल कोच्नु पर्छ।

    • @tejbogati8527
      @tejbogati8527 Місяць тому

      प्रचण्डले गर्दा नै यो सब जनतालाई थाहा भयो ।सरकार पनि ढल्यो।प्रचण्डले राम्रो काम गरेका छन्

  • @rthapat238
    @rthapat238 Місяць тому

    Good job