Aja ko yuba haruko lagi hajur ko yo gyan dherai awasyak xa saknu hunx vane school, college ma thorai vayeni speech dinus jasko karan le harek pariwarma khusi chaos dherai ama haruko muhar khusi chaune xa harey Krishna 🙏🙏
रुपेश्वर दास गुरु सवै राम्रो छ तर अंग्रेजी तपाइको लागि आवश्यक छ तर अन्तर्वातामा अंग्रेजी बोलेको अलि सुहाएन किन भने सर्वसाधारणलाइ बुझ्न अलि गारो हुन्छ मेरो विचार राखे माफ गर्नुहोला ।
उहाँ सँग मैले संगत गरेकि छु रोहेण माँ जि जति रामरि हुनुहुन्छ तो भन्दा राम्रो उहाँ को मन र सस्कार छ तेसैले होला छोरा पनि उस्तै पाउनु भयो म त उहा लाई भाउजु नै भन्छु तर अहिले मात्र माँ जि भनेकि हु लव यु माँ जि
Aanand audi interview cha Nani le interview ekdam ramro linubhaiko cha Spiritual Speaker sanga yestai respectful bhaira interview linu parcha re which is you have meet the requirement So you are authorized person to interview to a spiritual leader Mero pani Spiritual channel cha Pipal Prigram Production
अध्यात्म के हो? आफू भित्रको खोज।आफुले आफुलाइ चिन्ने प्रयास गर्नु।यो उत्तर आजको जबानामा उहीँ तुलसी पानी खाएर खोकी निको हुन्छ भने जस्तै भैसक्यो।एकदम फाल्तु।डेट सकिएको औसधि जस्तो। यो उत्तरमा अलि व्याख्या गर्ने बेला भयो जस्तो लागेर मात्र लेख्न लाग्या हो। खासमा आध्यात्म बिद्या भनेको सम्पुर्ण बिद्यामा श्रेष्ठ बिद्या हो।जसले हामिलाइ मानबजाति को रहस्य बताउछ।हामिले कसरी अफुले आफुलाइ चिन्ने त?के छ उपाय? खोज्दै जादा सबै भेटिन्छ। बिश्वमा करिब ९ बिलियन मानिस छ्न।ती सबैको शरीर एकै प्रकृतिको छ।रङ फरक होला,हाइट फरक होला तर इन्द्रिय सबैमा एउटै छ। ५ ज्ञानेन्द्रिय ,५कर्मेन्द्रिय र ४अन्तकरण ।यी सम्पुर्ण इन्द्रियहरुले हामी रहेको बाताबरणबाट कुराहरु सेन्स गरेर हाम्रो दिमागसम्म पुर्याउने कर्य गर्दछ अनि मात्र हामिले react गर्ने हो। यी इन्द्रियहरुमाथी को नियन्त्रण नै आद्यात्म हो।जुन कुरा श्रीमद्भगवतगीता बाट सिक्न सक्छौ। सजिलो गीता यहाँ छ। facebook.com/profile.php?id=61564056696572
अहिले जो कसैको मानसिक अवस्था स्थिर छैन त्यस्ता व्यक्तित्वले अध्यात्ममा लाग्नु उचित नै हुन्छ
हरेकृष्ण ❤❤
पुरै interview सुनें सारै आनन्द लाग्यो ।Hare Krishna
Hare Krishna Prabhuji 🪷🙏
गूरूजिको आजको ईक्षा होईन, हिजोको ठूलो तपश्या थियो , ठूलो पूण्य थियो जय होस prabhuji 🪷🙏
शिक्षाप्रद र रमाइलो अन्तर्वाता
पुर्व जन्मको सत्कर्म हो गुरु जी को ! कति भाग्यमानी ती आमा जस्ले यति ज्ञानि छोरालाई जन्म दिईन । त्यस्ती भाग्यमानी आमालाई कोटि कोटि नमन 🙏🙏🙏🙏🙏
Aja mangsir 24 gatey nai herdai raixu 😊 happy anniversary pravu🎉
उहाँ हरु को कुराकानी सुनेर कति आनन्द आयो समय गयको थाहा नै भएन ।
हजुरहरुको अन्तरबार्ता हेरेर मनलाई सारै आन्द आयो छ 🙏🙏🙏
जय श्री राधे जय श्री कृष्ण!
जीवन र जगतको विषयमा भएको महत्वपूर्ण कुरा कानी सुनेर मनलाई आनन्दित बनायो।
धेरै राम्रो! कति भाग्यमानी आमा।
Uf
Aja ko yuba haruko lagi hajur ko yo gyan dherai awasyak xa saknu hunx vane school, college ma thorai vayeni speech dinus jasko karan le harek pariwarma khusi chaos dherai ama haruko muhar khusi chaune xa harey Krishna 🙏🙏
कति राम्रो कार्यक्रम
Radhe radhe radhe 🙏🙏🙏🙏🙏
Shakti Om... Prabhu ji
Ati sundar program Aama
Thank you so much for this program
Jaye Shri Krishna Jaye Shri Radhe Shyam ji ko...
हरे कृष्ण राधेश्याम
रुपेश्वर दास गुरु सवै राम्रो छ तर अंग्रेजी तपाइको लागि आवश्यक छ तर अन्तर्वातामा अंग्रेजी बोलेको अलि सुहाएन किन भने सर्वसाधारणलाइ बुझ्न अलि गारो हुन्छ मेरो विचार राखे माफ गर्नुहोला ।
Hare krishna prabuji ❤
आनन्दको कार्यक्रम ❤️
Hare Krishna 🙏 parbhu matag darsan
I really love this program ❤️🙏hare Krishna 🌺🌺🌺🌺🌺🙏🙏🙏🙏😊
Hari bol 🙏🏾
hara krishna 🙏🙏🙏
Aama ko pahilo janam ko punya parinam guru 😅
Dherai ramro kuraa hajur haruko 🙏🏼🙏🏼❤️❤️❤️❤️🙏🏼
Ramaelo kurakani suner waha Sangh vet garna manlagyo. Savawa cha ?
Hare krishna🙏❤❤
उषा म्याम यो आमा भन्ने प्रोग्राम कहिले पनि नछोड्नुस् है।
Yasto suputra janmaune dhanya cha tyo ama KO kokha sabai KO gharma yasto chora janmyos Jaya guru deb rupyashower 🙏🙏🙏🙏
Kati lucky aama❤
Sarai ramro 🙏❤️
Hari bol
म लण्डन मा कृष्ण मन्दिर गएको थिएँ । रूपेश जी को विषयमा त्याहाँ चर्चा भएको थियो ।
उहाँ सँग मैले संगत गरेकि छु रोहेण माँ जि जति रामरि हुनुहुन्छ तो भन्दा राम्रो उहाँ को मन र सस्कार छ तेसैले होला छोरा पनि उस्तै पाउनु भयो म त उहा लाई भाउजु नै भन्छु तर अहिले मात्र माँ जि भनेकि हु लव यु माँ जि
Very nice program
हरे कृष्ण प्रभु जी दण्डवत प्रणाम।
हरे कृष्ण आमा❤🙏
Hare krishna
Hare krishna
Krishna krishna Hare Hare
Hare Rama Hare Rama
Rama Rama Hare Hare
❤❤❤❤
हरे कृष्ण हरे कृष्ण , कृष्ण कृष्ण हरे हरे , हरे राम हरे राम, राम राम हरे हरे 🙏🙏
Wonderful program, a lot of goose booms came through
हरे कृष्ण। हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे ।
हरे कृष्ण हरे कृष्ण 🙏🙏🎉🎉
Hare Krishna Mata Ji Dandawat Pranam
Hare Krishna Prabhu ji Dandawat Pranam
Usha khadkiko tyo surilo awaj mitho bolni saili wow so beauty full❤
राधे राधे यशस्विनी आ मा नमन
Sarai ramro interview 🙏🙏
Hari Hari bol hare krishana
Hare krishana
Radhe radhe
😍🙏🙏
Very nice program ❤
हरेकृष्ण
Hare ram hare krieshna ❤❤❤❤
Proud mom
Harekrishna
Good job 🎉🎉
So nice
Hare krishna hare krishna krishna krishna hare hare hare ram hare ram ram ram hare🙏❤️❤️
Hare krishna 🙏🙏
हरे कृष्ण ।
❤❤❤❤❤ very nice ❤❤❤ program
Great mom
Hre krishan
राधे राधे🙏।
Radhay radhay 💐🙏
BUJNE LAI SRIKHANDA NABUJNE LAI KHURPA KO BID 400000 PRAKAR KO CHETANA...HARE KRISHNA
so nice 🎉🎉🎉❤❤❤
Dherai inspiration ajanak ko yuwa pidi le hernuparxa
सीताराम
Good to c both
🙏🙏🙏
Dherai ramro
🙏🙏🙏🙏🙏😍
❤
❤❤🙏🙏❤❤
Aanand audi interview cha
Nani le interview ekdam ramro linubhaiko cha
Spiritual Speaker sanga yestai respectful bhaira interview linu parcha re which is you have meet the requirement
So you are authorized person to interview to a spiritual leader
Mero pani Spiritual channel cha
Pipal Prigram Production
❤❤
Usha hadaki good
9 month ho ki
Babako lagipani karyakram aunuparxa
असल ! 🍎🍎
अध्यात्म के हो?
आफू भित्रको खोज।आफुले आफुलाइ चिन्ने प्रयास गर्नु।यो उत्तर आजको जबानामा उहीँ तुलसी पानी खाएर खोकी निको हुन्छ भने जस्तै भैसक्यो।एकदम फाल्तु।डेट सकिएको औसधि जस्तो।
यो उत्तरमा अलि व्याख्या गर्ने बेला भयो जस्तो लागेर मात्र लेख्न लाग्या हो।
खासमा आध्यात्म बिद्या भनेको सम्पुर्ण बिद्यामा श्रेष्ठ बिद्या हो।जसले हामिलाइ मानबजाति को रहस्य बताउछ।हामिले कसरी अफुले आफुलाइ चिन्ने त?के छ उपाय? खोज्दै जादा सबै भेटिन्छ।
बिश्वमा करिब ९ बिलियन मानिस छ्न।ती सबैको शरीर एकै प्रकृतिको छ।रङ फरक होला,हाइट फरक होला तर इन्द्रिय सबैमा एउटै छ। ५ ज्ञानेन्द्रिय ,५कर्मेन्द्रिय र ४अन्तकरण ।यी सम्पुर्ण इन्द्रियहरुले हामी रहेको बाताबरणबाट कुराहरु सेन्स गरेर हाम्रो दिमागसम्म पुर्याउने कर्य गर्दछ अनि मात्र हामिले react गर्ने हो। यी इन्द्रियहरुमाथी को नियन्त्रण नै आद्यात्म हो।जुन कुरा श्रीमद्भगवतगीता बाट सिक्न सक्छौ।
सजिलो गीता यहाँ छ।
facebook.com/profile.php?id=61564056696572
Mam rupeswer guru das ko phone number paunu sakchu pl
Flop ama prgran as compare to sabina, gauri and sarita, येस्तो झुर त कहिले थिएन ।
तिमिलाई कार्यक्रम चलाउन आउछ।
10 month ki 9 month hou
९ पूरा पुगेर १० लागि sakxa नि ....,
जसले कृष्णलाई बुझे उनी भगवान् का दास भए जसले बुझेको छैन उनी रक्सीमा बदमास भए
Hare krishna 🙏
हरे कृष्ण 🙏
Radhe Radhe
Hare Krishna
हरे कृष्ण
🙏🙏🙏
❤❤❤
हरे कृष्ण 🙏
❤❤
Hare Krishna
Hare Krishna
Hare krishna